डरलाग्दो जङ्गलको ओढारमा भेटियो यस्तो अचम्मको मान्छे | ६ बर्ष देखि जङ्गलमै खाने जङ्गलमै बस्ने

Sdílet
Vložit
  • čas přidán 14. 06. 2024
  • डरलाग्दो जङ्गलको ओढारमा भेटियो यस्तो अचम्मको मान्छे | ६ बर्ष देखि जङ्गलमै खाने जङ्गलमै बस्ने
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC CZcams च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • दिक्तेल बजार वरिपरि रह...
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
  • Zábava

Komentáře • 249

  • @yozzurai8186
    @yozzurai8186 Před 4 dny +25

    यो स्वार्थी दुनियाँमा बस्नु भन्दा एकान्त मा गएर एक्लै बस्नुको आनन्द नै छुट्टै होला मलाई पनि यसरी नै बस्नु मन छ जहाँ कोही नहोस् प्रकृतिसङ रमाएर बस्नु नै उचित होला 🐦️🕊️🦎🌿🌳🍀🦎❤

  • @krishnaalemagar68
    @krishnaalemagar68 Před 10 dny +60

    आजभोलि गाउँ शहरमा बस्ने वातावरण नै छैन मान्छेमा मानवता हराउँदै गइरहेको छन त्यो भन्दा जङ्गलमा बस्नु एक किसिमको आनान्द शान्त वातावरण हो सायद त्यो मान्छे पनि ती समाज शहर बाट वाक्कदिक्क भएर जङ्गल बसोबास गरेको हुनुपर्छ

    • @hirakaji3416
      @hirakaji3416 Před 9 dny +2

      Q

    • @chimkandigaming6633
      @chimkandigaming6633 Před 7 dny

      हाेनि मानवता हराकाे ठाउँमा बस्नु भन्दा एक्लै बस्न ठिक 🙏🙏

    • @poojamagar9058
      @poojamagar9058 Před 6 dny +1

      अब युटुबर ले देखाए त्यहा पनि पुग्छन चोर फताहा हरु

  • @riturai6975
    @riturai6975 Před 10 dny +19

    धेरै रमाइलो लाग्यो पत्रकार सरहरुलाई धेरै धन्यवाद

  • @ramsangat4278
    @ramsangat4278 Před 10 dny +168

    पत्रकार महासहरुले त्यहासम्म पुगेर केहि राहतको लागी सहयोग नगरि आउनुभय छ त्यसको लागी धन्यबाद दिन चाहान्छू। यदि त्यो ठाउमा भाग्यन्योपाने पुगे भय केहि सहयोग गथ्यॅ होला।

    • @manojacharyammc
      @manojacharyammc  Před 10 dny +43

      हामिले पनि केही सहयोग गर्‍यो तर भिडियोमा देखाउन चाहेनौ

    • @bikramrai2310
      @bikramrai2310 Před 10 dny +10

      भर्खर भिडियो बनाएर हाल्नु भको छ अब viewrs कति आउँछ अनि youtube मा पैसा आय पछि पो दिनु हुन्छत हौ 😂😂😂

    • @nischalvlog20
      @nischalvlog20 Před 10 dny +1

      Jun video ma dekhayara gareko sahayog vanda aafno man bata gareko sahayog nai thulo sahayog honi hoin manoj dai tpi lai best of luck❤❤​@@manojacharyammc

    • @DiluShrestha-bz1jc
      @DiluShrestha-bz1jc Před 10 dny +2

      😢😂😂😂😂

    • @mankumartamang5353
      @mankumartamang5353 Před 10 dny +1

      ​@@manojacharyammc 😢guff

  • @user-vz2pb1zk4u
    @user-vz2pb1zk4u Před 10 dny +21

    आफ्नो परिवारबाट बिचलित भएको जस्तो देखियो कुनै संघ संस्थातिर ब्याबस्था मिलाउने काम गरी दिनु होला पत्रकार ज्यू ठूलो पुण्य मिल्ने छ तपाईहरूलाई ॥

    • @gracera3551
      @gracera3551 Před dnem

      ak patak health check gari khi help gri dinu hola please

  • @kumar_skb
    @kumar_skb Před 10 dny +15

    सकेसम्म गाउँमा आएर बसेको राम्रो हो पत्रकार जि हरु ले उद्दार गर्नु पर्यो यस्तो घनाघोर जङ्गल मा राख्नु हुदैन।😢😢😢

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 Před 10 dny +14

    पत्रकार भाइले यो गुफामा बस्नेलाई केही सयोग दिनुभएको लागी धेरै धन्यबाद।

  • @roshnirai7693
    @roshnirai7693 Před 8 dny +3

    त्यो डाँणाकाँणा चै कती सुन्दर त्यहाँ बस्नुहुने दाईको बिचारा आफ्नै कथाब्यथा होलान ❤❤❤

  • @sapanrai5436
    @sapanrai5436 Před 6 dny +3

    राम्रो लाग्यो ❤❤❤❤❤❤🙏🙏🙏🙏

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Před 10 dny +10

    गजबकाे जीवन कहानी सम्बन्धित यात्रा।शुभकामना ।

  • @dewanamrita
    @dewanamrita Před 10 dny +5

    नमस्कार सर हजुरको भिडियो साह्रै राम्रो लाग्छ अहिलेसम्मको सबै नै राम्रो छ। धन्यवाद धेरै दुःख गर्नुभएको छ। हामी साथमा छौँ। ओडारमा बसेपछि नुवाईधुवाई गर्न पनि नपर्ने रहेछ खुट्टा शरीर हेर्नु नि फोहोर आम्मामा।

  • @ShantiAdhikari-hv3lm
    @ShantiAdhikari-hv3lm Před 8 dny +10

    त्याे चुरा चाहिँ बुडिकाे याद मा हेर्न राखे काे हाेला

  • @chakradhanrai6848
    @chakradhanrai6848 Před 10 dny +11

    जङ्गल मा बस्नु एक मोजा हुन्छ

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p Před 4 dny +2

    एक हिसाबले आनन्दको जीन्दगी

  • @user-uz5rd1rz4b
    @user-uz5rd1rz4b Před 10 dny +27

    मलाइ नि यो सुवाथी समाज छोडेर यस्तै एकान्तमा बस्न मन लाग्छ

  • @drpcreationallinone3693
    @drpcreationallinone3693 Před 10 dny +7

    अत्यन्तै राम्रो लाग्यो

  • @deepakrai4857
    @deepakrai4857 Před 10 dny +5

    सहि भिडियो बनाउनु हुन्छ राम्रो लाग्छ । तपाईंको भिडियो प्राय सबै हेर्छु ।

  • @deepakk.c.katuwal2197
    @deepakk.c.katuwal2197 Před 6 dny +4

    वहाँलाई ब्यबस्थित ठाउँमा बसोबास िमलाउनु पर्छ यति देखि सकेपछी । यो कुनै मनोरन्जन भ्रमण होईन। मानविय व्यवहारका साथ तुरुन्त स्थानान्तर गराई दिनु होला। चाहे जस्तो सुकै महल होस् त्यहाँ मानव मानव नै हो ।हेर्दै लेख्दैछु मैले चाहे जति प्रश्न गर्नु भएन। अर्को मिडिया अाएर वहाँ उचित उद्दार गर्नु पर्छ।

  • @sunilrai9346
    @sunilrai9346 Před 10 dny +6

    धन्यवाद हजुरलाई सर।

  • @user-dm7lb8fw2l
    @user-dm7lb8fw2l Před 10 dny +4

    राज्यले वा संघसंस्थाले मानसिक, शारीरिक उपचार गरेर कठोर जिवनबाट उन्मुक्ति दिलाउनु पर्छ, नयाँ जीवन दिनु मानव धर्म हो ।अरुले पनि भिडियो राम्रो लाग्यो,म पनि त्यस्तै बन्छु, मलाई एकान्त मन पर्छ भन्दै उडुवा बकम्फुसे गफ गर्ने होइन। पत्रकार महोदय तपाईंले पहल गर्नुहोस्।

  • @lokendras.rathaur2919
    @lokendras.rathaur2919 Před 7 dny +2

    जीवनको नैराश्यता जस्तो लाग्यो ।

  • @DikBahadurMagar
    @DikBahadurMagar Před 10 dny +4

    नमस्ते
    राम्रो लागो नया ठाउँ हेर्न पाएँ धन्यवाद!!

  • @homraj1846
    @homraj1846 Před 6 dny +3

    घर कापरिवार ले वास्ता गरेनन भनेर जङ्गलमा एक्लो जीवन बिताउनु भनेको मुर्खता हो पैसा कमाएर ल्याएर दिन नसक्दा जहान परिवार ले वास्ता नगरेकाहुन

  • @saagarbasnet4468
    @saagarbasnet4468 Před 9 dny +4

    शान्त मिल्ने ठाउँ नै यही हो

  • @ujitrai2545
    @ujitrai2545 Před 5 dny +2

    पत्रकार हरुले एक हजार जती दिईराखेको भए सारै मलाई चै खुसि लाग्ने थियो।

  • @rajenrai1580
    @rajenrai1580 Před 5 dny +2

    हजुरको भिडीयो एक्दमै राम्रो हुन्छ मलाई सारै मनपर्छ म सधैं हेर्छु एकदमै ज्ञान बरदक हुन्छ ।म चै सिक्किम बाट हो कुनै दिन तपाईसंग भेट्ने कोशिस गर्ने छु है----

  • @user-rc6oo7lh1v
    @user-rc6oo7lh1v Před 17 minutami

    याे स्वार्थि दुनियाँ मा बस्न भन्दा यसरी बस्न छुट्टाछुट्टै आन्नद हुन्छ म पनि यस्तै गरि बस्न मन छ हजुर

  • @ambirtv497
    @ambirtv497 Před 10 dny +6

    बिजोक रमाइलो

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 Před 10 dny +5

    Rochak drisya ❤❤❤❤

  • @amritmagar704
    @amritmagar704 Před 10 dny +6

    Thanks for nice video .

  • @SasiChhantyal-vq9th
    @SasiChhantyal-vq9th Před 7 dny +2

    भिडियाे राम्रो लागयाे❤👍

  • @user-jo6mf4cr3n
    @user-jo6mf4cr3n Před 9 dny +3

    सबै देखी वाक्का दिक्का भएर नै कोहि आफ्नो भएर के गर्नु त बिरामी पनि रहेछ l सके सम्मा घर बनाई दिनु पर्यो सानु सबै जनाले सयोग गरेर

  • @suniltamang4813
    @suniltamang4813 Před 10 dny +6

    Hamro tamang samudayma pratham choti yasto dekhnu ra sunnu paryo dukha lagyo

  • @Sumanvlog918
    @Sumanvlog918 Před 10 dny +7

    Darsan hai❤❤❤

  • @Beenicham485
    @Beenicham485 Před 3 dny +1

    यो बुवा लाई यो पत्रकार जिउ ले फेरि केइ सहयोग लियर गयको भिडियो पनि देखाउनु पर्यो।

  • @khyamsubba
    @khyamsubba Před 8 dny +1

    साधा जीवन उच्च बिचार एक्लै वनजंगलको चरा चुरुङ्गि को समधुर आवाज संग रमाएर बस्नुको मजा बेग्लै हुन्छ ।।

  • @dhurbarai9590
    @dhurbarai9590 Před 9 dny +2

    Very interesting. Local people should support him when he is sick.

  • @buddhatamang585
    @buddhatamang585 Před 10 dny +5

    हावा

  • @basanteebantawa7163
    @basanteebantawa7163 Před 10 dny +8

    केही सहयोग राशि(रूपियाँ) दिइराख्नु भए हुन्थ्यो नी Sir.

  • @pratiksahkoirala6784
    @pratiksahkoirala6784 Před 10 dny +4

    Wow❤❤

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg Před 10 dny +4

    ओडार जाने बाटो त चाईना र नेपाल को पर्खाल जस्तै देखिन्छ

  • @aaradhyamalla6802
    @aaradhyamalla6802 Před 8 dny +2

    बहुत सुंदर बहुत सुंदर वेरी नाइस

  • @hemrajpoon8077
    @hemrajpoon8077 Před 9 dny +2

    Nikkai nai anautho manchhe Jungle ma basna man parne manchhe lai dekhaunu bhako ma hajur lai dhanyabad ❤❤

  • @manparshadlimbu6121
    @manparshadlimbu6121 Před 3 dny +2

    खासै डर लाग्दो चाहिँ छैन

  • @user-fl6ub4xd2m
    @user-fl6ub4xd2m Před 8 dny +6

    येस्तो दुख पायेको बेक्तिलाइ हजुरहरुको चिया खानि खर्च केहि पैसा दिनु पर्ने दिनु सक्नु भयेन मलाइ दुख लायो सर हेर्न पाये हाल कतार द्खि देख्न पाइयो सर

    • @PrakashBist5926
      @PrakashBist5926 Před 18 hodinami

      यिनीहरू अरूको दुःख, पीडा देखाएर डलर कमाउछन् अनी घरबार चलाउँछन्

  • @SPDBFAMILY
    @SPDBFAMILY Před 2 dny +1

    Thank you for 20 subscribers 👌👌💐💐🎉🎉

  • @sitathapa7992
    @sitathapa7992 Před 10 dny +2

    अानन्द रहेछ न रिन न धन न साहु न असामि मन सन्ताेस भय भयाे ।

  • @DipakKoirala-tk6vl
    @DipakKoirala-tk6vl Před 9 dny +2

    मरनु भनदा यस्तै ठाउँमा गयर जिमदाे रहनु ठिक हाे नेपाल मा यस्ता पिडित हरु धेरै छन मरेर कसैले केही लादेयिन

  • @namastesolu2807
    @namastesolu2807 Před 10 dny +2

    यो गुफामा बस्ने अङ्कललाई अलि अलि सहयोग गर्नु भएको भए हुने । यो भैडियोबाट आको पैसा चाहिँ जसरी नि पछि गएर दिनुबोस है

  • @user-fb1ql2tx9v
    @user-fb1ql2tx9v Před 6 dny +1

    Dherai ramro lagyo basai

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi Před 10 dny +2

    Bicharaa Vai God Bless you 🙏🌷🌷🌷

  • @AnuGurung-oz5ow
    @AnuGurung-oz5ow Před 4 dny +1

    हो मलाइ पनि यो स्वर्थी समाज बाट टाढिएर एसरिनै एकान्तमा बस्ने मन छ

  • @user-to9vj3bc4u
    @user-to9vj3bc4u Před 10 dny +5

    Too much talking and repeating the same sentences over and over by the narrator, makes it quite boring, even though the video is interesting.

  • @Ilamchiyabari24
    @Ilamchiyabari24 Před 7 dny +1

    Khatra ठाउँ

  • @hiralaladhikari6013
    @hiralaladhikari6013 Před 6 dny +1

    राम्र‍वग्यो

  • @user-mk5vp3io8k
    @user-mk5vp3io8k Před 4 dny +1

    Ati ramro vdo.

  • @user-yi1mf3re7m
    @user-yi1mf3re7m Před 7 dny +2

    याे एउटा डिप्रेसनकै बिमार जस्तै हाे । वहालाई डाक्टरि उपचार गरे कसाे हाेला ।

  • @user-tx5jf8hx8t
    @user-tx5jf8hx8t Před 9 dny +2

    Bhagya Jahan le Jana Sahi le ja sakta hai Jaise Mera Manasa hai Rama sakta hai

  • @ramkhakural1534
    @ramkhakural1534 Před 2 dny +1

    कुनै एउटा सग सस्थामा राखी दीनु भएकाे भएदेखी धर्म हुन्थीयाेनी हजुर

  • @bikeshthapamagar519
    @bikeshthapamagar519 Před 7 dny +1

    भाग्य न्युपाने पुगन पर्छ अब यो ठाउमा

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 Před 7 dny +1

    Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🌸🌼🌸🌼🌸🌼🌸🌼🌸🌼🌸

  • @raibibinrai7238
    @raibibinrai7238 Před dnem

    त्याहा सम्म पुगे पछि केही राहत र उदार को ब्याबस्था मिलाउनु भको भए धेरै राम्रो हुनेथियो

  • @bobmarleyhotelpisang
    @bobmarleyhotelpisang Před 8 dny +1

    Very nice but all people’s help ❤❤❤

  • @malashrestha3187
    @malashrestha3187 Před 10 dny +4

    Tapali ra laxmi ji le. Dekhaune. Show. Same huncha ta. Sagai Team ma hunu huncha😂😂😂😂. Yatra. Aklai. Hunna. Ma sabaiko vedio like garchau😂😂😂😂😂😂.

  • @kaugurung8414
    @kaugurung8414 Před 2 dny +1

    Garma gayara base Ramro hune thiyo

  • @DilChhetri-gb3kj
    @DilChhetri-gb3kj Před 9 dny +1

    Thanks for the video.

  • @gopalthapa563
    @gopalthapa563 Před 10 dny +3

    💯

  • @user-jg7pi4ij3u
    @user-jg7pi4ij3u Před 10 dny +3

    Asram ma lager rakhna mildain

  • @nrggurung8696
    @nrggurung8696 Před 4 dny +1

    निकै दिन पश्चात देखें हौ मनोज सर तपाईं लाई

  • @jaykumarrai6539
    @jaykumarrai6539 Před 2 dny +1

    Good oork border 👍

  • @rupagurung909
    @rupagurung909 Před 8 dny +1

    Jai shree ram.

  • @poojamagar9058
    @poojamagar9058 Před 6 dny +1

    बिस्तरा पनि किचन तिरै मिलाईदिनु होला अोहो खतरनाक ठाउरैछ खुट्टा चिप्लेर लड्नु भयो भने

  • @sarswatirai9308
    @sarswatirai9308 Před 10 dny +3

    Tya samma puge paxi kei sayog panita garnu parthyo hola dipak nepali voj raj haru pugnu jaruri xa ramilo ko drisyako khacho xaina

  • @IndraBahadur-sd1do
    @IndraBahadur-sd1do Před 3 dny +1

    मान्छे लाई जब,अप्ठारो गारो साङ्गो पर्छ वढार मुनी बस्नी बाध्य आउछ डर कर केही लाग्दैन

  • @wangchuk1442
    @wangchuk1442 Před 9 dny +1

    Thanks for sharing from Bhutan

  • @spvlg112
    @spvlg112 Před 2 dny +1

    wonderful

  • @chhabitaalemagar3206
    @chhabitaalemagar3206 Před 10 dny +3

    kun mediya ho yo ak rupayapani sahayog nagarne

  • @AmehaSherpa
    @AmehaSherpa Před 4 dny +1

    Ramro

  • @meenamalla5228
    @meenamalla5228 Před 9 dny +1

    Very nice

  • @RanBazay
    @RanBazay Před 3 dny +1

    Sanala.jee.aathungaba.aaseng.

  • @KuloplMusthapha
    @KuloplMusthapha Před 8 dny +1

    sarai ramro lageko cha Tara kehi sayok gareko bhannu bhana dukha lageko gharo namannu hola mitra God bless you.

  • @bishnurijal1514
    @bishnurijal1514 Před 8 dny +1

    Good

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 Před 10 dny +13

    म पनि जङ्गल रोज्दै छु मलाई पनि मान्छे हरु लाई मन पर्दैन तेसैले एक्लै नै छु मैले पनि जङ्गल रोज्दै छु

  • @mahendrabhandari6501
    @mahendrabhandari6501 Před 10 dny +3

    1/2 वर्ष 5/6 वर्ष ???

  • @BinodcRai
    @BinodcRai Před 10 dny +2

    ❤❤❤

  • @Samitajkhaling
    @Samitajkhaling Před 5 dny +1

    ❤❤❤❤❤❤❤

  • @RajuRamjali-Beni
    @RajuRamjali-Beni Před 7 dny +1

    Nice❤❤❤❤video

  • @dwarikadwarikapaudel3890

    यो भिडिओ बनाऊनेपनी फुस्केको जस्तो छ कती गफ हाकेको एउटै कुरा दशौं पटक भन्छ

  • @user-tl6pf8br4v
    @user-tl6pf8br4v Před 7 dny +1

    astai life thik x n ghr banaun parni😊afno famly liyra asari basni ananda😊natural hawa pani ma ramaudai basni thik.jungle ko arganic khanikura khayo rog ni nlagni astai life thik x 😊😊

  • @harkathapamanger4151
    @harkathapamanger4151 Před 6 dny +1

    जङ्गलमा बसेर कुनै दिन तल माथि केही भयो वा जिब्रो टोकिहालेको खण्डमा कस्ले हेर्छ ? कसैले थाहा पाउॅदैन त ।

  • @somnathacharya3567
    @somnathacharya3567 Před 9 dny +2

    केहि नदिइ आउने हो र केहि नगद खानेकुरा त दिनपर्छनि

  • @yeshsen-fd5yg
    @yeshsen-fd5yg Před 6 dny +1

    Bichara pidit rahex kasaile nabujhne😢😢yasto bela eklo thau mann parxa

  • @user-ky4rq8ye4y
    @user-ky4rq8ye4y Před 8 dny +1

    पत्रकार बाटा केही राहात त मिलेनत त्यो गुफामा बस्नेलाइ, छोराछोरी चाइछ छैन सोधपुछ गर्नु भएन पत्रकार ले।

  • @parikramayatra
    @parikramayatra Před 10 dny +2

    ❤❤

  • @DipendraDhami-10
    @DipendraDhami-10 Před 9 dny +1

    Ramro lagyo ❤

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 Před 10 dny +2

    गार तन्त्रकाे पिडाहाेला

  • @purnagurung4286
    @purnagurung4286 Před 22 hodinami

    Oh ho

  • @LokbGurung
    @LokbGurung Před 7 dny +1

    सक्छ भने सहयोग गरौं तेहि हो के भन्नू त खै

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q Před 9 dny +1

    Nice guf.

  • @laluthapa6626
    @laluthapa6626 Před 8 dny +1

    लु शिब को रुप मा अबतर आएछ अब पुजा गर्नुस भाग्यमानी हुने छ