JOBANA (जोवन) | Basanta Thapa | Samikshya Adhikari | Paul Shah | Nakul Dhakal | New Lok Dohori
Vložit
- čas přidán 30. 11. 2021
- Presenting historical folk song JOBANA (जोवन) by Basanta Thapa | Samikshya Adhikari penned by Nakul Dhakal, composed by Basanta Thapa only on Smita Sneha Entertainment's official CZcams channel.
Smita Sneha Entertainment Presents:- New Nepali Lok Dohori Song 2078
#PaulShah #SamikshyaAdhikari #BasantaThapa #NakulDhakal #AshishAviral #SmitaSnehaEntertainment #PaulSamikshya #NepaliMusic
-------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
JOBANA
जोवन
♪ Vocal:-
Basanta Thapa
Samikshya Adhikari
♪ Lyrics:-
Nakul Dhakal
♪ Music:-
Basanta Thapa
♪ Music Arranger:-
Aashish Aviral
♪ Mixing / Mastering:-
Manoj Pariyar
♪ Recordist:-
Kushal Gautam
♪ Studio:-
Raaga
♪ Audio / Video:-
Smita Sneha Entertainment
+977-9803701266
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Director/Choreographer:-
Deepak M Singh
🎬️ Artists:-
Paul Shah
Samikshya Adhikari
🎬️ Cinematographer:-
Ajaya Regmi
🎬️ Edit/GFX:-
Padam Subedi
🎬️Color
Milan Bishwokarma
🎬️ MUA:-
🎬️ Post Production:-
Dragon Pictures
© Smita Sneha Entertainment 2021
-------------------------------------
Social Links:-
Contact Us:- +977-9803701266
CZcams:- tinyurl.com/SmitaSnehaYT
Facebook:-
/ smitasnehaen. .
/ raju.kc.14
Twitter:- / rajendrakhatri
Tiktok :- / smitasneha_en. .
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नमस्कार 🙏 म गायिका समिक्षा अधिकारी , आदरणीय वसन्त थापा दाजु र मेरो आवजमा रहेको गीत जोवन आइसक्यो है , जस्मा नकुल ढकाल दाजुको शब्द रहेको छ भने पल शाह जि र मेरो अभिनय छ । मेरा दर्शक श्रोता , साथिहरु दाजुभाई तथा दिदिबहिनी साथै आमाबुवा हरु सबैले हाम्रो मिहेनत लाइ माया स्वरुप लाइक , शेयर र कमेन्ट गरेर हौसला प्रदान गरिदिनुहुने छ ।
Best wishes 💪
Best wishes👍Pyari Gayika ani Model Samikshya Adhikari and team❤️
बधाई तथा शुभकामना !
दिदी तपाइको सदै सपोट गर्ने छोउ 🙏🙏🙏🙏🙏❤️💘
Best wishes samiksya
रियल हिरो पल शाह र सुमधुर स्वर कि धनी समिक्षा बैनिको जोडी लाई मन पराउने जति हाजिर हुम त🙏🙏❤️💓
only paul shah... samkshya fuck shit...
पल शाह जी लाई साँच्चै माया गर्ने सबै एता हाजीर है 👍❤️
Real hero ko lagi jyan hajir
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म समिक्षा बहिनीको लागि धेरै खुशी छु । पल सर र बसन्त सर त legendary person हुँदै हो । विवादमा ल्याएर समिक्षा बुनुलाई गिराउन खोजिएको थियो उनको उमेरको समेत ख्याल नगरीकन । यो music video मा उनले गायन मात्र होईन अभिनयबाट पनि गतिलो जवाफ दिएकी छन् । ................धेरै धेरै बधाई छ बुनु ।।
आहा...
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पल समीक्षा लाई अत्याधिक माया गर्ने जति एता हाजिर गरौ??
पल💕समिक्षा(P💕S)जोडीको फ्यान म पहिले देखि नै हो तर आज आएर अभिनयको पनि फ्यान भएको छु।यो जोडी सदैब खुशी भएको देखिरहन पाउ।👉️P💕S👈️ Lover
Exactly
My Fav Couple P💗S
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अत्यन्तै मिठो गित ❤️पल शाह समिक्षा अधिकारी फ्यान हाजिर हुम त 👈️👌
🙏🙏🙏
म खेम सेन्चुरीको टिकटक बाट आए है मिठो गित तर पललाई फसाउने गाइका🙏🙏दुख लाग्यो
🙏🙏💞💝
अनी ३२ बर्षको पलले १६ पनि नपुगेकी बालिकासँग फकाइ फुलाई, झुट्टो आश्वासन दिएर शारिरिक सम्बन्ध राख्ने अनी जतसुकैजा भन्ने! १८ बर्ष नपुगेकी बालिकालाई सहमतिमै भएपनी यौन सम्बन्ध राख्नु कानुन अनुसार दण्डनिय हुन्छ भन्ने कुरा थाहा नपाएको! १२ बर्ष जेलजाने मान्छेलाई समिक्षाले हैन भनेर १ बर्षमा ल्याइ दिएकी कि कसो?
अतान्तै फरक सब्द अनि संगीत मीठो लाग्यो आहा 👌👍
Tq
सुमधुर स्वर कि धनी समिक्षा बैनीको अभिनयलाई पनि मन पराउने जति हाजिर गरम है ।🙏🙏❤️💓
💓💓
पल देखेर आको दामी रहेछ भिदियो गित।।🇦🇴🌹🌹🌹🌹
Kin kin हरेक गीत मा आनन्द मिल्छ वसन्त दाजुको धेरै धेरै शुभकामना दाजु अनि समीक्षा बहिनीलाई पनि🙏🙏🙏👌👌👌
Tq
मित्र नकुल ढकालका थुप्रै गितहरु मध्यको एक उत्कृष्ट गित यो लाग्यो शब्द चयन बहुत मिठा !! गुडलक ब्रदर 🤞
धन्यवाद हजुर
अरे वा ।। क्या acting हाम्रो समिक्षाको ।।
जय Real hero पल शाह।
म खेम सेन्चुरीको टिकठकबाट आए है बसन्त थापाको मिठो श्वर र संगित को मिठो गित हजार पटक सुन्न 🙏
खेम सेन्चुरी बाट रे।।।
खेम सन्चुरी दाजु बाट पो हजुर त सु स्वागत छ 👌👌👌👌👌👌👌👌म त हाम्रो खेम सन्चुरी दाजु को र बसन्त थापा दाजु को सबै भन्दा ठुलो फ्यान हो क्या रे
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समीक्षाको शवर मीठो छ साथै अभिनय पनि
जस्तो स्वर उस्तै नाच अनि मुन्छे त झन राम्री समिक्षाको
जोडी साह्रै सुहाछ पलसंग 👌
म चाहिँ समिक्षा लाई हेर्न र सुन्न आएको है।💕💕💕💕💕💕💕💕💕💕
जोबन सारै राम्रो गित तेसै माथि बसन्त थापा को आवाज अनि पल साह को अभिनय गजब लाग्यो
💘❤️
eŕ5@@nakuldhurbaujyqyq5
हरेक गीतमा फरकपन र मौलिकता झल्काउन सक्ने एक मात्र गाएक वसन्त दाजु हो जस्तो लाग्छ all time favourite .....
💙
मन छुने शब्द बिचको अभिनय र भिडीयो उत्कृष्ट
पल जि र समीक्षा बहिनी काे जाेडी सारै राम्रो सुहाएकाे छ।
एकदमै फरक किसिमको गित हेर्न सुन्न पाइयो वसन्त थापाको सङित अनि बसन्तकै स्वर राम्रो म्याच गरेको छ समिक्षाको कुरै नगरौ धेरै राम्रो शुभकामना सम्पुर्ण तिमलाइ
Tq
याे धेरै मन परेर हेरिरहनछु मत रियल हिराे पल जि र समीक्षा भयर हाेला
Same
लोक सगित को मायालु गित राम्रो छ् धन्यबाद साथै बधाई छ् पल शाह समिकक्षाअधिकारी लगायत सबैलाई
🤩
भगवानले पनि समिक्षा लाइ कति सर्ब गुण सम्पन्न बनाको के सबै कुरामा पुर्ण छिन समिक्षा लाइ कुनै दिन सगरमाथाको शिखरमा पुगेको हेर्ने ठुलो धोको छ।।💕💕💕💕💕💕💕
😂
@@sagar8360
तर अहिले चाहिँ दुखी छु।।😂😂
💯 percent..sikharma pugchhin.unko ahileko ghatnale sabailai path sikayko xa. unle pani sikeki xin.himmat naharnu jit abasya satyako hunxa.jhos bhagyamani xin.
pugihalyo ni mt. Everest🤯
आहा बसन्त दाइ-आशिष दाइ-नाकुल दाइ ३ हस्तीहरु को टिम मिलेपछि त सक्किगोनी निकै उत्कृष्ट समिक्षा को त कुरै नगरौं रुपकी रानी असाध्यै मिठो सोरकि खानी अभिनय पनि उस्तै राम्रो अनि म्युजिक भिडियो का राजा पल दा यो गीतले एकदम अब्बल पात्रहरू पाएको छ त्यसैले त उत्कृष्ट बनेको छ छिट्टै करोड क्लब मा प्रवेश भएको हेर्न मन छ त्यसको लागि धेरै धेरै सफलताको शुभकामना सम्पुर्ण टिमलाई
धन्यवाद हजुर ।
Our Super King is always King Paul Shah.........👑👌🤩😍
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
येहि जोवन ले जिन्दगि पर्यो धराप मा । उदाउनै नपाइ अस्ताएको जुन ।
होइन होला ।
Kya dami geet ani acting ta dubai jana aakhale heri navuaunu xa paul and samiksha dubailai derai derai badhai xa
🙏💞
आहा कती राम्रो गीत सोरसब्द अनी पल समीक्षा को त कुरै नगरौ सुपर हीट जोडी कैले पनी नछुटोस सुभकामना टीमलाइ 👌👌👌👌👌❤❤❤❤
Exactly
Haha
टिकेन आशिर्वाद दियको 😋😋
बसन्त दाइ र समिक्षा बहिनी को स्वरमा अति नै उत्कृष्ट गित ।सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
tq
सबै कुरा मिलेको गित बिरलै छन नेपालमा ।यसमा सबैकुरा मिलेको छ ।दामी गित
Wow क्या दामी गित उत्कृष्ट छ बधाई छ सम्पुर्ण टिम लाई विशेष गरि पल जि र समिक्षा ज्यु लाई मिलेको जोडी दामी सुहाछ्🌹🌹🌹🌹🌹🌹🌹
tq
रेल हिरो पल शाह र समिक्षा को भिडियो धेरै राम्रो छ best of luck
😍🙏🙏
Sarai ramro vayara puryayo jel
समिक्षा को जादुमय स्वार राम्रो लाग्यो।
जतिचोटी सुनेपनी धित नपुग्ने सरै मिठास पुर्ण भाब मिसिएको गित रहेछ धन्यवाद सम्पूर्ण टिम लाई 🙏🙏🙏
Tq
Geet sabda sangit nice 👍 Pual samiksha ko Jodi damii 👌😍😍😍
Tq
लोक लय मा आधारित यो गितमा हामी भरसक नयाँ शैली मै प्रस्तुत हुने प्रयास गरेका छौ तपाईहरूको प्रतिक्रिया र मायाले मात्र हामी लाई सृजना गर्न प्रेरित गर्नेछ धन्यबाद ।।🌹🙏💗🎵🇳🇵🎙
lovely song dada💞💞💞💞💞
अती राम्रो गीत, बधाई छ बसन्त भाइ एबम सम्पुर्ण टीम लाई ।।।
Nice
best
Really good one Basanta ji! Keep rocking!!
पल समीक्षा सङ्गै भएको अन्तिम गीत होला सायद
आहा,वसन्त दाजै फेरि मुटु हल्लिने गरेर आयो है,साह्रै मन पर्यो। म १००० चोटी पक्कै सुन्ने निधो भयो।
Tq
पल शाह फ्यान फ्यान सबै यता लाइक गरम है।😍👌❤
आहा कति मिठो जोवन किंग अफ दोहोरी
बसन्त थापा को लय अनि स्वरले कसको मन न पग्लिदो होला र ?
सबै सबै लाई बधाई तथा सुभकामना छ ।
लप यु
Samikesha ko geet vdo harna suna xardau guys yesto kt kax xoina nepali industry ma..!!
हाम्रो होनि
धेरै राम्रो गित तथा भिडियो , समिक्षा बहिनीको शोरमा जादू छ 🌹🌹🌷🌷🌷🌺🌺
😍
पल र समिक्षा काे जाेडि मजाले सुहाएकाे छ👍️👍️💐💐❤️
आहा कति राम्रो जोडी मिलेको बधाई छ
हजुर
Aha kay mitho geet sarai ramro baniko chha tai mati palsaha ra samiksha ko dans safalta ko subhakamna
Nikai Ramro xa hjr haru ko Prastuti paul sir and samikshya ji ....❤❤❤❤❤
हाम्रो यो भिडियो कस्तो लाग्यो प्रतिकृया दिनुहोला है🙏🏻 and thank you so much everyone for this love and support❤️
आहा निकै मिठो गिद बदाई अनी शुभकामना सम्पुर्ण टिम लाई
।।।।।
निकै मिठो गीत बनेको छ.सफलता को शुभकामना छ .बसन्त सर.धन्यवाद
😍🤩
सार्है मजा अायो गित धेरै राम्रो लाग्यो जति हेरे पनि हेरिरहनु जस्तो समिक्षा र पल शाह को जोडी लाई बधाई तथा धन्यवाद तर यी दुई जना को नाच धेरै राम्रो छ 😍😍😍❤️❤️❤️
धन्यवाद हजुर ।
आहा निकै समय पछि PS जोडीको राम्रो प्रस्तुती आयको रहेछ दामी छ
धन्यवाद हजुर
Paul g ra samikshya g ko jodi pani ramro chha ra music video pani ramro chha ra jodi bbaal chha ra jodi ko lucks pani ramro chha ra dance pani derai ramro chha bbaal bbaal chha bathai chha yo jodi laai 👏👏👏👏👏👏👏🙊🙊🙊❤❤❤❤👌👌👌👌
Exactly
मलाइ मन पर्ने गीत दिनमा 10पटक सुन्छ pal shah daa miss you
आहा कस्तो मिठो गित 🥰❤️
Arjun sir real hero Paul Saha Ra Sami adkari ko next video please
❤️
Dada hajurko paul dada ra samikxya g ko music video aaunu paro aba sabai jana ek thaam vako😊😊😊hajur haruko thulo fan hu mah😍😍😍😍
वसन्त दाइको म्युजिकले हरेक गीतलाई सुनमा सुगन्ध छरिदिन्छ।सारै राम्रो लाग्यो गीत धन्यवाद सबैमा।
Tqq
समीक्षा अधिकारी बहिनी को स्वर मा धेरै राम्रो छ सबैलाई बधाई छ
हजुर
बबाल आहा निकै मन पर्यो सृजना वाओ ❤️❤️❤️ नकुल सर लगायत होल युनिटलाई बधाई छ वाओ 🙏🙏💐💐💐
tq हजुर
पल मन का धनि हुन् र त यस्ता गितहरु मा आउछन् तिमिहरु जस्ता ले ठाउँ पावस् भनेर नत्र film bat nai pugx ni उहाँलाइ पल भएर मात्र यो गित हिट भाको
माथी हइ माथी बादल लइ माथी हेरन तारा जुनको साथी जोबन ।
उदाउछ हरेक राती सम्झना आउँछ चिरिन्छ छाती जोबन ।।🤞🤞🙏वसन्त दाजै 😘😘😘
Tq
Samikchya baini Lai dekhera matrai herna aako geet ...💕💕💕
बहुमुखी प्रतिभाकी धनी सहिच्छा बहिनीलाइ अझै उज्जल भबिस्यको शुभकामना
फेरि पनि दुई जनालाई यसरी नै सँगै भिडियोमा देख्न पाए कति राम्रो हुन्थ्यो होला
Owo nice song paul samikshya bunu ko
अति राम्रो सब्द सङ्गीत अनि समिक्षा र पलकाे जाेडि बबाल👌♥️
मीठो कमेन्ट हजुर
Jodi babal xaina I hate samiksha
यति राम्रो कला गला भाको मान्छे कस्तो अहिले आएर बुद्धि किन? बिगारेको यो समिक्षा बहिनीले।
Xya kasto dance gareko samikshya baini lae.voice tw god gifted bhaihalyo.dance xai mehenat na gari hunna la bunu.paul is best😍
Pul saha ra samikshy ko jodi babal xa
Exactly
बसन्त थापा दाजुको हरेक नयाँ नयाँ गीतले 3 करोड नेपालीको मन जितेको छन ।यो गीत पनि सुपर छ । शुभकामना।।।
🙏
पल र समीक्षा काे भिडियो तिनकराेण नेपालिले मन पराएका थिए यति राम्रो जाेडि हातेमालेा गरेर अगाडि बडने बेलामा समिक्षाले आफुले खाएकाे थालमा आफैई हगिन ईजत पनि गयाे आफनु करियर पनि चकनाचुर भयाे
हैन यी बसन्त थापा लाई यति मिठा मिठा लय आउँछ कहाँ बाट 😍😍😍😍😋😋
बसन्त जि को पर्या जस्तो गित ले तहलकै मचाउछ
मलाई असाध्यै मन पर्यो
हरेक शब्दहरु क्या दामी। पल र समिक्षाको भिडियो हेर्न मन थियो बल्ल हेर्न पाए। बधाई तथा शुभकामना है सम्पुर्ण टिमलाई।
धन्यवाद हजुर
Pal ra samikchhya ko audeo Kanda sune paxi hajir hune ma matrai hoki aru pani xan
पल र नावालिका समीक्षा लाई अभिनय गराउने पनि दाेषि हुन नावालिका भएकै कारण अभिनय लाई वास्तविक्ता ठानिन र याे दशा अाईलाग्याे
म चाइ पल दाइ लाई देखेर आको तर गीत दामी रैछ झन साथमा समिक्षा ।।।👌👌👌
Exactly
Sm
Herdata damini jasto dekhinxa tara k garnu geet ramro xa ani Paul lai hernulai vayeni sunna maan lagxa
@@shilaroka5460
H
स्वरकी धनी समीक्षा बइनि लाई शुभकामना साथै सम्पुर्ण टिमलाई बधाई र रियल हिराे पलजी र शमीक्षा बइनि लाई अाउने दिनहरुमा पनि यस्तै राम्रो जाेडीकाे साथमा देखिरहन पाउ
Nice song
nice sang.
समिक्षा बैनी को स्वर त राम्रो लागेको थियो तर अभिनए पनि राम्रो लाग्यो congratulations 🎉
Tq hajur
गित यदमै राम्रो बनेको छ अझै पल र समिक्षा को अभिनय झन राम्रो छ बधाइ छ सबै टिमलाइ
Exactly 💯💯
King pal shaha and samikshya all tha best
बसन्स थापा voice मा जादु छ जुन गित सुनेपनि मन पर्छ big fan basanta thapa
💓💓💓💓💓💘💘💘💘💘💕❤️💔💓💖💖💖💗🧡💛💙
best female vocalist samikshya
सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना छ ♥️💕💯🙏
राम्रो लाग्यो भिडियो सम्पूर्ण टिमलाई बधाई छ ंp+s jodi lai badhai xa... ❤️
🙏💞💝
Gajab hajaar choti sunehola. Saflatako subhakamana hajurko teamharulaai
Tq hajur
अब फेरि पुन समीक्षा नानू र पल शाह को सहकार्य हेर्न पाईयोस शुभकामना दुबै जनालाई 🙏🙏
यो पो हो त नेपालि सङ्गित भनेको❤️🇳🇵
Good 👍👍👍👍 wow Kya song PS jodi is the best good luck Paul ji n samiksha
नेपाली लोक गित क्षेत्रका होनहार गायक बाग्लुङ जिल्लाको सान आदणिय दाजु बसन्त थापालाई नमस्ते अनि यस सृजनाको सफलताको शुभकामना
💖💖💗🧡💛💙
आहा सारै मिठो गीत बसन्त थापा दाइ अनि समिक्षा बहिनीको आवाजमा लोकप्रिय नायक पल शाह जीको अभिनयमा जोबन हार्दिक सफलताको शुभकामना सम्पूर्ण टीमलाई
धेरै धेरै आभार ।
निकै मीठों गीत बधाई तथा शुभकामना सबै टीम लाई
💛💙
निकै मिठो गित शुभकामना सबै टिम लाइ
czcams.com/video/72Fq0ENk4VY/video.html समिक्षा को क्रेज थामी नस्क्नु भयो, स्टुडियो को गित रेकर्डिङ देखि स्टेज सम्ममा भ्याइनभ्याई
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
चौतारिको वर लाई जितेर अगाडि जाओस यो गित ले ❣️🙏 हार्दिक सुभ कामना सम्पुर्ण टिम लाई ❣️
धन्यवाद आयन जि ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बसन्त थपा दाई huge fan from palpa❤️❤️❤️जय गीत जय सङ्गित
अहा दामी लाग्यो । शुभकामना छ गित हिट होस ।
धन्यवाद हजुर ।
गीत सब्द संगीत भिडियो अति नै उत्कृष्ट लाग्यो सम्पुर्ण टिमलाई सफलताको सुभकामना।।।🙏🙏
tq
यस्ति लाइ नि पल ले मन पराएको छि
सफलताको शुभकामना गित भिडियो राम्रो बनेको रहेछ
😍