श्रीमानको मृत्युपछि, आफ्नै छोराबाट असुरक्षित आमा, Saptarangi Ojhelka Khabar | Resham Bohora

Sdílet
Vložit
  • čas přidán 31. 07. 2019
  • आफै मर्न सकिन, मलाई कसैले मार्दिएनी हुन्थ्योनी Saptarangi Ojhelka Khabar Resham Bohora
    तपाई यदि उहाँहरुलाई साथ सहयोग गर्न चाहनुहुन्छ भने #9805115960 फोन गर्न सक्नुहुनेछ अथवा हामीलाई #9851089758 मा सम्पर्क गरी तलको खातामा सहयोग रकम जम्मा गरिदिन सक्नुहुनेछ धन्यवाद
    Bank : Laxmi Bank Ltd, Baglung
    A/C Name Buddhimaya Gharti
    A/C No. 05840000212
    ***********************
    Saptarangi Sansar
    FOR HELP : GLOBAL IME BANK
    A/C Name : RESHAM BAHADUR BOHORA
    A/C No. : 3507010015923
    Phone : 9851089758
    Program : Saptarangi Ojhelka Khabar | सप्तरंगी ओझेलका खबर | Episode-76
    =========== Please Subscribe ==============
    Guest : Buddhimaya Gharti | Baglung Sisakhani
    Host : Resham Bohora
    Camera : Bisan Bohora
    Editing : Resham Bohora
    ****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
    ◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
    ◘ आकर्षक भिडियोहरु छन् भने
    ◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
    ◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
    • Contact No.: 9851089758
    • Facebook Page : / saptarangi.media
    • Twitter : @saptarangi99
    • Instagram :
    *******❀❀❀❀❀❀*********
    Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
    Subscribe us : / 49resham
    Facebook Page : / saptarangi.media
    website : saptarangisansar.com
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    OFFICIAL You Tube Channel : Saptarangi Sansar
    Powered by Rachana Art & Media Center
    Call : 9851089758
    #SaptarangiSansar #ReshamBohora #OjhelkaKhabar

Komentáře • 1,5K

  • @mayatamang6168
    @mayatamang6168 Před 5 lety +670

    आमा भने को आमा हुन्छ आमा जस्तो मन क्सई को हुदैन दिदी नरूनुस तपाई ले सबै जना दाजुभाइ दिदीबहिनी सहयोग आऊने छ

    • @sujanmagar4692
      @sujanmagar4692 Před 5 lety +7

      bichar kati derai pida rahex sabai le sayog garm

    • @dinasapkota4053
      @dinasapkota4053 Před 5 lety +6

      Bichra soche vanda bdi sahayog milos

    • @dalbahadurmagar9421
      @dalbahadurmagar9421 Před 4 lety +1

      Ho ho Aama bhaneko Aama ho

    • @user-ok6yg2ju8m
      @user-ok6yg2ju8m Před 2 měsíci

      बिचरा कति दुखका दिन खेप्नपरेकाे

    • @RituBasnate
      @RituBasnate Před 8 dny

      Garbama rakhna samne janmauna sakne hurkauna sakne Ani saskar pani sikaunu parneho sis aaule jasto saskar diyo testai saskar sikaunu vayeko vaye sayed yo samassya aaune thiyena hola sis

  • @EpicNepal
    @EpicNepal Před 5 lety +368

    सप्तरङ्गि सन्सार रेसम दाइको ठुलो फ्यान समाज सेवा यसै गरि गर्दै जानु शुभकामना दाजु

  • @user-bq7ce2lo4c
    @user-bq7ce2lo4c Před 4 lety +563

    आमा तिम्रो लागि
    कुनै शब्द छैन
    नाङ्गै आयेऊ नाङ्गै जानु छ
    सकेको सहयोग गरौ
    साथी हरु

    • @anishyonghang9418
      @anishyonghang9418 Před 4 lety

      😭😂😂😂🤣😭😭😭

    • @KanchaRajGoods
      @KanchaRajGoods Před 4 lety +10

      आमा हजुर रोएको देख्दा र हजुर को जिबन मा परेको पिडा सुन्दा मलाई सारै दुख लाग्गेयो. नरुनु धेरै है. सकदो सयोग गरछु मैले

    • @hombhujel9740
      @hombhujel9740 Před 4 lety +4

      शुदार केन्द्र अथबा केही ठाउमा राख्दिनु र शङ्शशस्थामा राख्नु पर्छ नत्र अामलाई जेपनी गर्न शक्छ छाेराले

    • @rajulama3282
      @rajulama3282 Před 4 lety

      Sahi

    • @hariprasadpaudel8238
      @hariprasadpaudel8238 Před 4 lety

      Aama

  • @milankc4851
    @milankc4851 Před 2 dny

    आमा प्रति उच्च सम्मान छ 🙏🙏 वावुहरुको स्वास्थ्य लाभको कामना गर्दछु रेशम बोहोरा सर प्रति उच्च सम्मान छ 🙏🙏🙏

  • @mrlaugh6733
    @mrlaugh6733 Před 5 lety +606

    भगवानले पनि जहिल्यै गरीबलाई नै दु:ख दिनु पर्ने । 😭😭

    • @buddhamajhi2377
      @buddhamajhi2377 Před 5 lety +5

      Neeti Chamling ho ni vaguwan kati nisturi I don’t believe with god

    • @rupa1221
      @rupa1221 Před 4 lety +10

      धनी सङ पैसा हुन्छ सबै ठिक हुन्छ पिडा हुने जति गरिलाइ नै हो क गर्नु सन्सार यस्तै छ

    • @khemrajkc1303
      @khemrajkc1303 Před 4 lety

      इश्वर गरिबलाई नै खोज्नु हुन्छ तर गरिबले इश्वर नखोजी गरेर हो

    • @rajugurung1846
      @rajugurung1846 Před 4 lety

      @@rupa1221 paisai Haina sanchar ma tholo k Kam tyo paisa jo sadira gako xa

    • @tilakghartimagar2184
      @tilakghartimagar2184 Před 4 lety

      जिन्दगि मा पनि यस्तो हुड्हो रहेछ कि कैले न सुनेको न भको एस्तो भयर पनि आम ले सात छोड नु भको चैन आम बनेको आमा नई हो सबै अफानाता हरु ले शाद दिनु हो ला सबै आफन त ले हेर्नु पर्छ ढुख परेको बेला

  • @laxmighale8388
    @laxmighale8388 Před 5 lety +225

    आमा तिम्रो लागि कुनै सब्द भेटिन मैले
    😭😭 ।

  • @sanjugm8568
    @sanjugm8568 Před 4 lety +23

    यो भिडियो हेरेर सारै ,दुख लाग्यो ,
    यी दिदीलाई सबैले सहयोग गरौ ,र यीनी अपागं भाईहरुको लागी कुनै बिकल्प खोजी गर्नु होला मिडिया साथी ।

  • @songnepal984
    @songnepal984 Před 4 lety +36

    मुटु नै दुख्यो आमाको कुराले सबैले मिलेर सहयोग गर्नु पर्छ ॥

  • @vishnurana1331
    @vishnurana1331 Před 5 lety +113

    रेसम्जी तपाईं कति मन समालेर भिडियो बनाउन सक्नु हुन्छ है तपाईं लाई हिर्दय देखी सलाम छ यसरी नै ओझेलमा परेकालाई सहयोग गर्ने काम गर्दै जानु हामी नेपाली सबै नेपाली सबैले जे सकिन्छ कमसेकम सेयर गरौं धन्यवाद

    • @kalpanakumal7764
      @kalpanakumal7764 Před 4 lety

      manxa harwu sano sano samasya li samasya samjara marxna tasta harwu la bujenu parx yo dd ko halate😭😭😭😭😭😭

  • @maharjan3587
    @maharjan3587 Před 5 lety +48

    हामी भगवान भगवान भनेर पुज्छौ बिश्वास गर्छौ ! खै त भगवान ! काहा छ भगवान यदि छ भने किन गरिब दुखी लाई मात्र पिडा दिन्छौ !

  • @Shisirmagarofficial
    @Shisirmagarofficial Před 4 lety +11

    मेरो आँखा देखि आसु नै झरेओ यस्तो त कसै लाई पनि न होस उहाँ को पिदा आफ्नै सम्झेर
    अब हामी सबै मिलेर उहाँ लाई जे जति हुन्छ सहयोग गर्नु पर्छ thank you saptarangi medi yaa..

  • @bijayabhulun5523
    @bijayabhulun5523 Před 4 lety +7

    आमाको माया, ममता र मोह अनगिन्ती छन् जसलाई बर्णन गर्ने ठाँउ छैन महान छिन् आमा😍😍😍

  • @sapanabhulun952
    @sapanabhulun952 Před 4 lety +13

    दिदी हार नखानु तपाईं जस्तो महान आमाको आवश्यक छ

  • @ammu9199
    @ammu9199 Před 5 lety +9

    हे भगबान सेवा नै धरम हो हामी नेपाली हरू दीदि बैनी दाजु भाई सबै ले मनकारी भयर केहि सहयोग गरनू परछ

  • @kiranthapamagar9730
    @kiranthapamagar9730 Před 3 lety +4

    आमालाइ कति दुख,सन्तानको यो अबस्थाले,उहालाइ सहयोग गरौ,नेपाली मनहरुले ,,,,।

  • @bijaymagar4943
    @bijaymagar4943 Před 4 lety +488

    आफ्नै छोरा बाट असुरक्षित भनेको चै के हो?? हेडलाइन अलि सुधारेर लेख्ने गरुम है😡😡

  • @khomurasaili
    @khomurasaili Před 5 lety +99

    अबस्य यो परिवार उद्धार हुने छ।सबै ले सहयोग गरौं।

  • @rameshjagari8813
    @rameshjagari8813 Před 4 lety +5

    सलाम छ सर यस्ता दुखी अामा हरुको दुःख बाहिर ल्याउनु भएको मा

  • @nirmallunggelimagar3658
    @nirmallunggelimagar3658 Před 4 lety +15

    दु:खि अशक्त सबैमा पुग्ने सप्तरंङी संसारलाई ,,,,,,सलाम छ

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 Před 3 lety +13

    दुख पनि कति दिन सकेको इस्वोर ले पनि जो कम्जोर छ जो गरिब छ उसैलाई दुख माथि दुख हे प्रभु यो परिवारलाई छिटोभन्दा छिटो सुख सन्चो बनाइदिनु होला 🙏🙏

  • @sapanarai1802
    @sapanarai1802 Před 5 lety +34

    अदृश्य आँसु मात्र रहेछ मेरो सहयोग 😭😭 दिदी मन बिनाको धन नै ठूलो भो मेरो लागि चै मन मात्र भएर के गर्नु😪😪 सारै नमिठो महसुस भै रा छ

  • @user-wy7ky6zy5v
    @user-wy7ky6zy5v Před 5 lety +35

    भिदियो हेरेर धेरै नै दुख लाग्यो ।बाबू हरुलाइ कुनै सस्था मा राखिदिने मनकारी धेरै हुनुन्छ।हजुर लाई पक्कै सयोग मिल्नेछ।दिदि

  • @jeewanghatraj9204
    @jeewanghatraj9204 Před 2 lety +1

    सप्तरङी को म ठूलो फेन हो गरिब दुखी को भगवान हुनुहुन्छ रेसम बोहोरा सर तपाईंको काम पर्ती सम्मान छ

  • @CpAbiralkcskt
    @CpAbiralkcskt Před 4 lety +4

    यति धेरै दुखी नहुनु दिदी
    हजुर जस्ता धेरै छन
    जिन्दगी धेरै लामो छ हिम्मत गरि बस्नुस एकदिन अबश्य दिन आउनेछ ।
    भगवान ले भाइहरु को स्वास्थ्य मा सुधार ल्याउनु भएको होस

  • @user-zt6fo8ui8j
    @user-zt6fo8ui8j Před 5 lety +54

    सरी दिदी सम्हालिनुस, आफुभन्दा अन्या समस्यापरेकाहरुलाइ हेरेर चित्त बुज्गाउनुस ।

  • @sitasharma7700
    @sitasharma7700 Před 5 lety +17

    हे भगबान पीडा माथी पीडा यो भिडियो हेरेर मन भक्कानियो मन थामै गारो भयो नरुनु दिदी भगवान जस्ता सहयोगी मन हरु हुनु हुन्छ छिट्टै उध्दार हुन्छ

  • @Niroj_Bro
    @Niroj_Bro Před 4 lety +26

    हार्दिक नमन हजुरलाई
    😭 आमा त आमा नै हुन 😢😭 हजुरलाई सहयोग गरिरहने तपाईको भान्जीलाई पनि 🙏🙏🙏

  • @sameerraiyoutubechannel5368

    गरिब दुखी र असहाय लाई नै यस्तो किन जहिल्यै पनि😥😥?? हे प्रभु यी आमा लाई आशिष र अनुग्रह दिनु होस्!
    र सम्पूर्ण सहयोगी मन र हातहरू लाई सहयोग को हार्दिक हार्दिक अपिल र अनुरोध यहाँ हरु सबैमा।

  • @beepinpandeyofficail1712
    @beepinpandeyofficail1712 Před 5 lety +161

    बरु नेपाल स्नेही काख मा लगेर जिम्मा लगाइदिनुस दिदी पछि ठिक भएसी ल्याउनु होस् ।

    • @Reshambohora
      @Reshambohora  Před 5 lety +5

      स्नेह काखमा बेवारिसे मात्रै राखिने हँुदा तत्काल अलि गार्‍हो छ ।

    • @sandhyabasnet6036
      @sandhyabasnet6036 Před 4 lety

      @@Reshambohora ra pani katai khe garna milx ki Sarai dukha ko kuro K garnu

    • @abishektamang1227
      @abishektamang1227 Před 4 lety +1

      Hoho npl snehikha ma nai dinu parxa paisa lagdaina halnalai

  • @shivadangi7230
    @shivadangi7230 Před 5 lety +56

    घरमा श्रीमान न भएपछी ती आफन्तै बाट कति हेलारी हुन्छन् यस्तै आमा हरु! मैले पनि प्रत्यक्ष देखेको छु! आमा धेरै नरुनु Plz म आफुलाई समाल्न गाह्राे भयो😭😭😭😭 plz सबैले सहयोग गरुम

    • @prbhuharikosarnagati2496
      @prbhuharikosarnagati2496 Před 3 lety

      🙇🙇🙇हरि:शरणम्🙇🙇🙇🙇दु:खी को सेवा नै धर्म होो🙇🙇🙇🙇

  • @indragrg6273
    @indragrg6273 Před 4 lety +2

    सानो मन नगर्नु दिदी सायोगको लागि हामी छौ जिन्दगी यस्तै हो दिदी सदै दुःख अनि असु

  • @aimless4307
    @aimless4307 Před 4 lety +2

    आमा भनेको आमा नै हुन
    भगवान धोग्नु र आमा धोग्नु
    एउतै हो नरुनुस आमा ह्जुरलाइ
    भगवानले अबस्य साथ दिनु हुन्छ

  • @mimjimalimbu3090
    @mimjimalimbu3090 Před 4 lety +59

    घर पटि बाट न्याय दिलाइ दिनु होला ।
    अपाङ्ग भए पनि बाच्ने अधिकार त छ नि होइन ? अंश लि दिनु होला ।

  • @purnanembang8520
    @purnanembang8520 Před 5 lety +6

    सप्तरंगी ओझेलका खबर एक्दमै राम्रो छ रेसम सर तपाईं लाई धेरै धेरै धन्यबात छ यस्तै यस्तै दुखमा परेको पिडित मान्छे हरुको यश मिडिया मार्फत देश बिदेश सम्म पुर्याई दिनु हुन्छ धेरै राम्रो लाग्छ र तपाईं लाई पनि धेरै पुन्य मिल्नेछ सर धन्यवाद छ तपाईं लाई

  • @munashrestha3594
    @munashrestha3594 Před 4 lety +3

    बैनी नरुनुस हौसला राखनुस म पनि धेरै थोरै सहयोग गर्छु।

  • @Muskaan_for_You
    @Muskaan_for_You Před 4 lety +7

    हाम्रो नेपालमा दुखि गरिबीलाई मात्रै दुख ले साथ दिएको !!!, कति दुख, कस्तो भाग्य होला यो दिदीको.....केहि त सहायोग गर्ने पर्छा ...........

  • @tenjinglama8094
    @tenjinglama8094 Před 5 lety +342

    लो हामी सबैले यो दीदीलाई सहयोग गर्नुपर्छ account nombre dinus ho हामी सहयोग गर्छौ

    • @krishnalohar6461
      @krishnalohar6461 Před 5 lety +8

      दाजु।जहिले।पनि।दुखको।भीडीयो।लेराऊछ।आज।मेरो।मन।पनि।रोको।कति।दुख।रहिछ।हजुर।आमा।नरुनु।सबैईले।शयोक।पाऊछ

    • @sureshthakur9672
      @sureshthakur9672 Před 4 lety

      Tenjing Lama आं मा

    • @tilal4547
      @tilal4547 Před 4 lety

      Hamme aarthi sahayo garam

    • @jyotisharma8023
      @jyotisharma8023 Před 4 lety

      hats off

    • @poojamagar9441
      @poojamagar9441 Před 4 lety

      👍👍

  • @sunitagurung6539
    @sunitagurung6539 Před 5 lety +49

    Resham dai ko thulo fan hats off to u sir hajur ko tyo politeness boli sarai ramro lagxa 🙏🙏🙏🙇‍♂️🙇‍♂️

  • @anjanbibas3548
    @anjanbibas3548 Před 4 lety +2

    रेसम बोहोरा जी तपाईको सामाजिक काम बाट सार्है प्रसंसा गर्दछु।अब पनि यो दिदीको पीडालाई अबस्य बुझ्नुहुनेछ भन्ने आशा गर्दछु

  • @tikathapa3071
    @tikathapa3071 Před 4 lety +2

    यी दुई बाबुलाई कतै सङ्स्थामा राख्ने सहयोग गर्नु पर्यो !

  • @gangathapa1552
    @gangathapa1552 Před 4 lety +3

    धन्यवाद छ सप्तरंगी संचार रेशम सर अनि र सहयोगीहरु लाई 👏

  • @kalibdrlimbu7764
    @kalibdrlimbu7764 Před 4 lety +31

    जिन्दगीमा के के भान्ना गारो छ आमाको साहास मिलोस

    • @keshabrajtiwari1694
      @keshabrajtiwari1694 Před 4 lety +1

      बाबू हरु लाई कुनै सस्था मा लगेर राखुनु पाए हुने थिथाे हे भगवान साथ दिनु इ परिवार लाई

  • @domantramu9415
    @domantramu9415 Před 4 lety +1

    आमा i love mom हजुर नआत्तिनुस हामी बुझ्छौ सक्दो सहयोग को पल गर्छौ। आमा भनेको आमा हुन ।कसैले बुझ्न सकिँदैन आमा को मन लति थुलो हुन्छ।

  • @manishatharu59
    @manishatharu59 Před 18 dny

    बिचरि दिदी कति महान छिन याे भिडियाे हेरेर मन भक्कानियर आयाे कति पीडा छ बिचरि 😭😭

  • @sarojsapkota3055
    @sarojsapkota3055 Před 5 lety +32

    सबैभन्दा पैला म
    रेशम दाईको ठुलो फ्यान

    • @anujmainali3463
      @anujmainali3463 Před 5 lety +1

      हाम्रो नेपाल राम्रो नेपाल 💖जय नेपाल जय नेपाली 🙏🙏। सथी बनौ है सबै जना।subscribe गर्नु है मेरो channel lai pani🙏🙏🙏🙏🙏

    • @marinoscibotaru
      @marinoscibotaru Před 5 lety +1

      Kati dherai dhukha didi nrunos god ko saath hjur sang huneyxa. Ani resham dailai dherai2 dhanybaad.😭😭😭💖💖

  • @shivadangi7230
    @shivadangi7230 Před 5 lety +77

    श्री नेहा पोख्रेल कहाँ सम्पर्क गरेर यी मानसिक रोगिलाई तेहा पुर्याउनु दाजु! श्री नेहा मनोरोगी मानिसको लागि भगवान हुन् उनि

    • @laliashrestha1052
      @laliashrestha1052 Před 4 lety

      Sahi ho kati pagal vako manxi lai ta aile thik vako xa 😢

    • @dipakpanaru6551
      @dipakpanaru6551 Před 4 lety

      Xora haru lai kunai thau ma rakhdinu parx didi ko lagi

  • @user-nc1yf6mi3e
    @user-nc1yf6mi3e Před 4 lety +3

    आमा धेरै नरोउ तिम्रो आँसु को अर्थ हामिले बुझे सहयोग गर्छौ नि😭😭😭

  • @Raj-hh4je
    @Raj-hh4je Před 4 lety

    दिदी हजुर नरुनुस नेपालीहरूको हृदय एकदमै कोमल छन सबै नेपाली दाजभाईहरुले सक्दो सहयोग गर्नु हुनेछ भन्ने ठुलो आशा राखेको छु।।

  • @suryasunar5920
    @suryasunar5920 Před 5 lety +15

    सारै समस्यमा रहिछौ दिदि ऐस्तो कसेैलाई नपरोस भगवान

  • @samjanaghalay7716
    @samjanaghalay7716 Před 5 lety +3

    रेसम बोहरा सर लगायत सप्तरङ्गी मिडिया सलुट 👍️👍️👍️

  • @roshanbudha695
    @roshanbudha695 Před 4 lety

    रेशम सर हेर्दै दयालु मान्छे।।। गरीब को भगवान भन्नु सर

  • @jibanmagat1402
    @jibanmagat1402 Před 4 lety +6

    Kasari barnan garu आमा भन्ने यो शब्द 😭😭😭 भगवान

  • @gorkhashbritishrgstarmagar4519

    हे भगवान् हामी दुखी गरिबलै किन यति धेरै दुख दिन्छौ यो भिडियो हेरदा मन भक्कानीयो सके सयोग गरम न सके भिडियो सेयर गरेर सयोग गरम

    • @Ritu-yg2qp
      @Ritu-yg2qp Před 4 lety +1

      mg xora xora vnxan dekhai haloni marda runet xorinai ho dd bichara

  • @rameshuparkoti2942
    @rameshuparkoti2942 Před 4 lety +5

    ई दिदी लाई भगवान अवस्य साथ दिनेछन मेरो प्राथना छ

  • @pramilamagar9350
    @pramilamagar9350 Před 2 lety

    यो भिडियो पुरा हेर्न नपाऊदै झलक हेर्दाहेर्दै आसुले आखाको बाटो नै रोकिदियो आसुको भेल बगेर हेर्नै सकिन कत्ति दर्दनाक कथा धन्यबाद छ रेसम भाई हजुरलाई यो भिडियो सार्बजनिक गरेकोमा

  • @radhaadhikari8989
    @radhaadhikari8989 Před 4 lety +5

    आमा भन्ने शब्द त्यसै बनेको हैन तर कति परीक्षा लिन्छौ भगबान एउटि आमाको ।

  • @sanjulama7803
    @sanjulama7803 Před 4 lety +104

    भगवनले पापी र अधर्मी धानी समान्ति , चोर फटाहा , भ्रस्टचरी लाई यस्तो बनाउनु पर्ने गरीब दुखिहरुलाई मात्रा किन पीडा दिन्छ ॥

    • @khushirai2245
      @khushirai2245 Před 4 lety

      Vagawanle tw yesatai harulai nai satha dine ho ..garib dukhilai nai ho vagawanle ni herdain chot mathi jhan pida thapidinx swarthi vagwanle

  • @SamSam-sy1bj
    @SamSam-sy1bj Před 5 lety +193

    नरुनुस दिदी कोहि नहुनेको लाहि परमप्रभु हुनुहुन्छ धयर्य गर्नुस

  • @charchitkharal2032
    @charchitkharal2032 Před 4 lety +2

    भगवान किन यस्तो दुख पर्छ

  • @user-ni8pz1hh3k
    @user-ni8pz1hh3k Před 4 lety

    रेशम बोहोरा जि लाई धेरै धेरै धन्याबाद

  • @ranjanarai7862
    @ranjanarai7862 Před 5 lety +114

    नारि के हाे हेर , याे समाजमा नारिलाई किन बुझ्दैन ।

  • @krishnanischal5511
    @krishnanischal5511 Před 5 lety +13

    बिचरा यो दिदी लाई अति गारो रहेछ नि आमाको माया र आशा कहिल्यै पनि कम हुदैन मन रुवायो ।

  • @khimbc2642
    @khimbc2642 Před 4 lety +3

    दिदि हजुर को कुरा सुनेर मेरो त अँखा बात आँसु रोक्न सकेन दिदि म अहिले साउदी मा छु मा घरमा आयर तपाईं लै बेत्न आउने छु दिदी

  • @babulalbk2993
    @babulalbk2993 Před 2 lety

    सारै दुख रहेछ बिचर दिदिलाई पत्रकार महोदय दिदिलाई अार्थिक सहयोग गर्दिनु होला धन्यवाद

  • @Utuber111
    @Utuber111 Před 5 lety +52

    आमालाइ सहयोग गर्दिनु होला सबै नेपालीले 1-1सहयोग गरे पनि 1,2करोड हुन्छ साथीहरु सक्दो सहयोग गरौ है त

    • @gitakharel9995
      @gitakharel9995 Před 4 lety

      सबै नेपालिलाई 1 1 रुपैयाँ सहयोग गर्ने वातावरण मिलाईदिनु पर्यो ।

  • @rajeshuddinsekh3310
    @rajeshuddinsekh3310 Před 5 lety +112

    नरुनु दिदी सकेको सहयोग हामी नी गर्ने छौ

  • @VijayKumar-js3dk
    @VijayKumar-js3dk Před 4 lety

    ति भान्जी सलाम छ सधैं साथ दिनु हाेला

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj Před 15 dny +1

    आमा तिम्रो लागि कुनै सब्द भेटिन मैले❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @munarai18
    @munarai18 Před 5 lety +77

    Yasto hunu prx patrkar chaido sodne bolne sarai simple ani ramro lakx resam sirlai...

  • @bikramthapa3679
    @bikramthapa3679 Před 5 lety +6

    एति दुखत भगवान लाई पुकारनु को नि के अर्थ येस्तो आपत आँखा भरी आँसु मन ले थाम नाई गरो सपाईले सायोग गरिदिनु होस

    • @prembatala1061
      @prembatala1061 Před 4 lety

      आमा लाई सहयोग गरम हामी है

  • @dawa2169
    @dawa2169 Před 4 lety +1

    नरोउ आमा म अहिले कोरियामा छु म तपाईको लागि केही पहल गर्नेछु । कोरियामा रहेको विभिन्न शेर्पा सघ संस्थाहरु संग पहल गर्ने छु र हाम्रो कोरियामा सोलुखुम्बु सेर्पा युथ क्लब छ र म यो क्लबको कोष अध्यक्ष भएको हुनाले केही रकम यस संस्थाबाट पनि पहल गर्ने छु।। मान्छेको जिन्दागी यस्तै छ ।।नाङ्गै जन्मियो अनि नाङ्गै भएर एकदिन यो संसारबाट बिदा लिनु पर्ने हुन्छ।।।

  • @minasapkota12345
    @minasapkota12345 Před 4 lety +6

    अत्यन्तै दु:खद खबर भावुक भए यो भिडियोको हाइलाइट देख्दैमा

  • @madhabkhanal8015
    @madhabkhanal8015 Před 5 lety +57

    हे भगबान दुख्खत दे तर यति धेरै दुख नदे

  • @bishalbaraily5618
    @bishalbaraily5618 Před 4 lety +51

    आमा भन्ने शब्द भग्वानले त्यति सजिलै दिएका हैनन ।। आजकलका मानिस हरु हिजो भेटेका केटाकेटी को मायामा परेर यस्ता माया गर्ने आमलाइ छाड्ने गर्छन।।।

    • @amenhi6580
      @amenhi6580 Před 4 lety

      प्रभुमा बिसवाश ग्रनुस तपाईंको अासाे पाेचि दिनुहुन्छ

  • @sachinsubha5616
    @sachinsubha5616 Před 4 lety +1

    😭😭😭😭आमा कति महान छ आफैमा यो सोच।

  • @MadanBiswakarma-ty4fh
    @MadanBiswakarma-ty4fh Před měsícem

    बिचरा दिदी को जिन्दगीमा नमर्नु नबाच्नु को अबस्था रहेछ सबैले साथ सपोर्ट दिनुहोला जसरि भए पनि उद्दार गरिदिनु होलाा यो परिवार लाइ😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @arpanthapa9949
    @arpanthapa9949 Před 5 lety +43

    केही लेख्ने शब्द नै पाइन धेरै दुख लाग्यो😥😥

  • @rpiondesh7166
    @rpiondesh7166 Před 5 lety +51

    दुई छोराहरूलाई मानसिक केन्द्र राख्नु पर्छ

  • @tejendrarawal7625
    @tejendrarawal7625 Před 4 lety

    धन्यवाद छ दाइ।।। सलाम छ हजुर लाई।।

  • @rskorangi6525
    @rskorangi6525 Před 4 lety

    हेड्लाइन सुधार्न म ....मित्र लाई आग्रह गर्छु।

  • @bivashmagarnepal7649
    @bivashmagarnepal7649 Před 5 lety +33

    नरुनुश दिदी भगवान जस्तो सयोगी मनहरु धेरै छन सबै ठिक हुन्छ

    • @bimalaaryal1380
      @bimalaaryal1380 Před 5 lety

      हे भगवान

    • @fnffnfncjf3297
      @fnffnfncjf3297 Před 4 lety

      Bivash magar Nepal pir n linu dd sancho hunx upchar gry pxe 😭😭😭😭😭😭

  • @sitamalla2760
    @sitamalla2760 Před 5 lety +20

    हे भगवान बिचरी लाई कति दुख दिनु भयो किन?? 😪😪

  • @durgadarlami7345
    @durgadarlami7345 Před 4 lety +4

    भन्छन् जस्को कोही हुदैन उस्को साथमा भगवान् हुन्छ भनेर तर गरीब दुखीलाई भगवान् ले पनी पल पल दु:ख पीदा दीन्छन

  • @Roshan_bhujel11
    @Roshan_bhujel11 Před 4 lety +3

    भगवान ले पनि दुखी लाई नै किन दुख दिन्छन त्यो आफन्त भन्ने पनि कस्तो होनि मन नभको तेस्ता लाई कुनै दिन आउँछ तिनी हरु को पनि पालो

  • @sadhanabhandari4187
    @sadhanabhandari4187 Před 5 lety +87

    रेशम भाइ स्नेह काखमा कुरा गर्नुस् न उहाँले यस्तै मानसिक रोगी र असहायको सहयोग गर्नुहुन्छ भन्ने सुनेकी र देखेकी छु उहाँ संग एकपटक कुरा गर्नुस् है ?

    • @Simme1655
      @Simme1655 Před 4 lety +2

      Video haru dekheko xu uhako tara kt haruko lagi matra jasto lagxa.

    • @joeyweizzweizz3135
      @joeyweizzweizz3135 Před 4 lety

      @@Simme1655 kt haru jasto matlab ??

    • @Simme1655
      @Simme1655 Před 4 lety

      @@joeyweizzweizz3135 kt harulai matra rescue garnu hunxa jasto lagya xa.dherai jaso kt haru matra hununununxa tyo sangsthama

    • @joeyweizzweizz3135
      @joeyweizzweizz3135 Před 4 lety

      @@Simme1655 galat ho ra kt haru lai rescue garnu??

    • @Simme1655
      @Simme1655 Před 4 lety

      @@joeyweizzweizz3135 ramro sanga padera matra reply dinus ra maile kun kurama ans deko xu alik majale hernus .

  • @rameshkc1568
    @rameshkc1568 Před 5 lety +4

    कुनै न कुनै सस्थाले उद्दार गरेर यी बाबुहरुको नया जीवन दिनुस ।

  • @YasodhaThapa-hx7uk
    @YasodhaThapa-hx7uk Před 7 dny

    अति मन रूयाे दिदी नरूनुसन

  • @prbhuharikosarnagati2496

    🙏🙏🙏🙏हरि:शरणम्🙏🙏🙏🙏पिर नगर्नु सु:खको दिन एक दिन अाउछ,यस्ता पिडित लाई सहयोग नै ठूलो धर्म हो🙏🙏🙏🙏

  • @yambdrthapa2564
    @yambdrthapa2564 Před 5 lety +187

    म पनि यहि बागलुग को हु सहयोग को लागि कसरि समपर्ण गरौ

  • @manubayung5630
    @manubayung5630 Před 5 lety +23

    नरुनुस दिदी भगवान पनि कति निर्दयी मन थाम्नै सकिन😢😢😢😢

  • @vsjksvsnd6211
    @vsjksvsnd6211 Před 4 lety +9

    Prabhu jesus yo Amma ko lagi tapai sanga prathana garda chu ki inko chora lai Amma sanga ko babahar ramro hos.Dukha ko atma, garibi ko Atma , suside ko Atma ,bibivin kisim ko dusta atma saitan lai prabhu jesus ragat le datda chu.prabhu tapai ko upasthiti yo ghar ma ho. Amen .

  • @injuthapamagar7776
    @injuthapamagar7776 Před 4 lety

    दिदिको कुरा अनि रुदा यो मन कसरी थाम्न सकुला र तेहि माथी छोराहरु पनि भाग्य ले नि साथ दिएन

  • @aashishbiyogi4862
    @aashishbiyogi4862 Před 5 lety +3

    आँखा रसायो मनमा पीडा भयो दिदिको कुरा सुनेर धैर्य गर्नुस दिदी हजुरको पनि कुनै दिन सुखका दिन आउने छन हामी सबैको आशिर्वाद लागोस तपाईलाइ !

    • @rockstarmusic6752
      @rockstarmusic6752 Před 4 lety

      aa patrakar bhai uuu afai mental xa ta kasara timi jasto sochna sakxa ta pagal ho bichara ama chinna sakena ta hola but timi hami sabai le sahayog sangai herfer gara first time gara kina ki uuuuu afai apanga rahexa

  • @dilbahadurbishwokarma3393

    कति दुखद छ केही दुखिको जीवन छ ! यस्ता समस्याको बेला सहयोग नगर्ने आफन्तनामका कलङ्क हुन ! सबैले सहयोग गरौ !!

  • @mayatamang4811
    @mayatamang4811 Před 2 lety +1

    यो परि वार लाई सबै जना मिलेर सयो गर्नु होला सरकारले गरिब दुखि लाई सेवा गर्नु होला यो बाबु हरुको एउटै बिमारी हो हस्पिटल मात्र होइन धामी झाँक्री को मा पनी हेर

  • @neplimbu1255
    @neplimbu1255 Před 5 lety +44

    Hami Nepali sab jutau dukha pidha pareko lai sahayog garum...sewanai dharma ho

  • @sirjanagurung8212
    @sirjanagurung8212 Před 5 lety +13

    सारै दुख लागयो सनसारमा किन येस्तो अपाँङलाई हेपछन हुनत सबै ले त गरदैन तर कोई नबुजने नै हुनछ

  • @sharadakshetry5768
    @sharadakshetry5768 Před 2 lety

    अत्यन्तै दु:खद मार्मिक सुन्न पनि नसक्ने 😭😭

  • @prempariyar5534
    @prempariyar5534 Před 4 lety

    सारै मन छोयो सबैले सहयोग गरौ