भेटिइन् यस्तो रमाइलो गर्ने १०५ वर्षकी आमा, बोलीपिच्छे गाली, पत्रकारलाई धन्नै कुटिन् │Nepal Chitra

Sdílet
Vložit
  • čas přidán 15. 07. 2019
  • नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ......................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पौडेल : / akheel.kiran
    विशाल सापकोटा : / bishal.aawaj
    Whatsapp/viber : +9779843839234
    .................................................................................................................
    हाम्राे वेबसाइटः www.nepalchitra.com/
    तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
    र,
    ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Nepal Chitra .
    #NepalChitra #OldWomen #NepaliWomen

Komentáře • 1K

  • @sureshkhadka5855
    @sureshkhadka5855 Před 4 lety +83

    वाह!! बुढी आमाको गाली होइन आशीर्वाद हो।।🌷🌷बुढी आमाको जय जय होस🌷🌷

  • @gsp8642
    @gsp8642 Před 4 lety +7

    कति मज्जाले कुरा गर्नु हुन्छ आशीर्वाद पनि कति राम्रो दिनु भयो
    आमा लाई कोटि कोटि कोटि सलाम छ🙏🙏🇳🇵🇳🇵

  • @sangeetsharma3191
    @sangeetsharma3191 Před 5 lety +12

    आमा अति दयालु र ठुलाे मनकाे हुनुहुदाे रहेछ,
    टाडै बाट भएनि ढाेग गरे है,
    अामा🙏🙏🙏

  • @user-ic1bk1es7n
    @user-ic1bk1es7n Před 5 lety +5

    आमाको बोलि खरो भैय नी मन चैँ दयालु रैछ सुरक्ष्या गर्नु भगवान आमाको 🙏🙏😍😍

  • @sakishxetri7495
    @sakishxetri7495 Před 5 lety +106

    wow निकै रमाइलो हजुरअामा😍😘😊

    • @Nepalipann
      @Nepalipann Před 5 lety +2

      Sakish Xetri 👍👍

    • @kamalayogikamalayiogi5863
      @kamalayogikamalayiogi5863 Před 5 lety +1

      Love you aama😘😘😘😘😘😘💋❤💋👌💖💞💝💘

    • @subechhyakhatri9528
      @subechhyakhatri9528 Před 5 lety

      @@Nepalipann d

    • @hehehehe5643
      @hehehehe5643 Před 4 lety

      6555t

    • @umeshchettri4234
      @umeshchettri4234 Před 4 lety

      @@subechhyakhatri9528 कति रमाइलो हजुर आमा मलाई त मेरो हजुर आमा को याद आयो बोली पनि उसतै रचा म पोखरा बाट

  • @nischalbohara975
    @nischalbohara975 Před 4 lety +10

    मुखले छुचो बोल्ने मान्छे मनकारि हुन्छन।
    पहिले पत्रकार भाई लाई गाली गर्दै कुट्न
    खोज्ने आमा पछि माया ले बाचिराख है
    काले
    माया भनिने शब्द काले कालि कतिप्यारो
    हुन्छ।।
    आमा भन्दा राम्री कोहि छैन संसारमा

  • @pasangnurbusherpa5684
    @pasangnurbusherpa5684 Před 5 lety +21

    राम्रो लाग्यो इनटर भिउ धन्नेबाद पत्रकार ज्यु लाई इनटर भिउको लागि

  • @sitamalla5796
    @sitamalla5796 Před 4 lety +8

    अतिनै रमाइलो लग्यो यो video हेरेर आमा 🙏🙏🙏🙏🙏😍😍😍😍😍

  • @rabikirat6582
    @rabikirat6582 Před 4 lety +7

    धमँको नाम नै पबित्र छ....
    हजुर आमा सारै,पबित्र हुनुहुन्छ,
    कति सोधेको होला,आमैलाई
    आमालाई मेरो तर्फबाट घेरै माया,अनि म जस्तो टाढा हुनेहरुबाट पनि घेरै माया है

  • @user-uo3gf1oy8l
    @user-uo3gf1oy8l Před 5 lety +25

    नेपाली पत्रकारलाई ठिक पार्ने आमा
    खुसी लाग्यो
    अघोरी बाबाको पछि लाग्नु भन्दा येस्ता जिवन्त उदारण पेश गर्नु होस
    मन छोयो Suscribe ✋✋✋

  • @user-xs2mt7ng1g
    @user-xs2mt7ng1g Před 5 lety +74

    शुद्द मनले बुद्दको आशीर्वाद दिनु भो । आमा महान हुनुन्छ ।

    • @kajirana1695
      @kajirana1695 Před 4 lety +1

      Khani vo aba patrakar le gala futne gari

  • @adityaacharya1826
    @adityaacharya1826 Před 5 lety +152

    अामा कडा पनि बिचा खाजा खानु भनेर पैसा पनि दिनु भयो कति सहयोगी अामा 💓💓💓💓

  • @mongol7417
    @mongol7417 Před 5 lety +3

    धेरै राम्रो आशिर्वाद लिन पाउनुभयो पत्रकार ज्यु तपाईंले ।

  • @mkhadka8887
    @mkhadka8887 Před 5 lety +93

    उमेर मा आमा निकै कडा हुनुहुन्थ्योहोला |

  • @deepakkhatri4579
    @deepakkhatri4579 Před 5 lety +137

    बुद्धम शरणम गच्छामी आमा १०५ बर्षा हुँदा पनि प्रष्ट सुन्ना बोल्न र देखना सक्नु भनेको सायद बालापन मा लालन पालन र पोषण गतिलो भयरहोला तै माथी नेपालको हावा पानी ७ समुन्द्र पारीबाट भय पनि दर्शन अनि कोटि कोटि नमस्कार आमा 🙏🙏

    • @Nepalipann
      @Nepalipann Před 5 lety

      Deepak Khatri 🙏🙏🙏

    • @karmasherpa7006
      @karmasherpa7006 Před 3 lety +1

      6ल्ल्ल
      नंज्व्व्व्जb

  • @MegaParajuli
    @MegaParajuli Před 5 lety +51

    हा हा हा अति रमाइलो मैले ससक्राइब गरिदिए यहि भिडियोको कारण

    • @chemzongsanu
      @chemzongsanu Před 4 lety +1

      मैले त अस्तिनै subscribe गरेछु है

  • @soomannraii2950
    @soomannraii2950 Před 5 lety +17

    रमाइलो लाग्दो इन्तरबिउ राम्रो लागो अझै एस्तै अरु पनि हेर्न पाइन्छ भन्ने अपेछ्य Nepal chitra सङग को

  • @buddirajnachhiringrai9765
    @buddirajnachhiringrai9765 Před 5 lety +53

    म पनि छेउमा उभिराथे यो हजुरआमाले मलाई पनि कराउनु भएको थियो बोली नै कडा रैछ यो बोजुको याद आयो मलाई

  • @prakasholi3789
    @prakasholi3789 Před 4 lety +1

    आमा को मन साच्चिकै कति महान छ यस्तो प्रबित्र सोच बिचार भएको मान्छे त सायद यो देश मा कमै मत्रा मा होलान आमा को धेरै रमाइलो गर्ने बानी मन परेयो सधै हासी खुसी रहनु आमा धन्यवाद ।

  • @mailibabuji2238
    @mailibabuji2238 Před 4 lety +52

    सलाम छ, आमा 105 बर्ष पुग्न भएछ, कति सफा मन छ।

    • @sitakarki1809
      @sitakarki1809 Před 3 lety

      Aamako vasacchai saraiman paryo😄😄😄😄😄

  • @littlebuddha3483
    @littlebuddha3483 Před 5 lety +4

    Nepal is 100% Buddhist country, so, m very happy to see her...... May Nepal, Buddhas land remains happy and peace....

  • @STRANGER-vx2lb
    @STRANGER-vx2lb Před 5 lety +7

    नमस्ते पत्रकार जिउ राम्रो भिडियाे हेरन पायाे हामराे त्रिसुलि पनि अाउनु भयकाे थियाे

  • @dilkumaribudhamagar4472
    @dilkumaribudhamagar4472 Před 5 lety +33

    अामाकाे मन सफा छ पत्रकारको पनि जय हाेस

  • @anitaxetri8608
    @anitaxetri8608 Před 5 lety +4

    कति कन्चन अनि कति सफा मन आमा को 💕💕

  • @chhitijrai353
    @chhitijrai353 Před 5 lety +5

    हैट कडा आमा त पत्रकार सर लाई त बज्या हान्नु पर्ने थप्पड रे कति हासे म कति रिसाहा हो हजुर आमा

  • @kailashthamee743
    @kailashthamee743 Před 5 lety +48

    १०५ पुग्दा पनि कति शुद्ध संग बोल्नु हुन्छ आमा😍

  • @rairenu8802
    @rairenu8802 Před 5 lety +8

    कस्तो रमाईलो बजै बोलेको सुनिरहु लाग्ने😍😍

  • @gokarnachand4044
    @gokarnachand4044 Před 3 lety +1

    आहा कति राम्रो आमा हार्दिक नमन् 🙏🙏

  • @laxmishrestha8927
    @laxmishrestha8927 Před 5 lety +51

    अामा मेराे माईति गाउ यानि जनम थलाे काे पाे हुनुहुदाे रहेछ मेराे अामा पनि 84 पुगनु भयाे यस्तै कडा हुनुहुन्छ

  • @namgyeltamang5094
    @namgyeltamang5094 Před 5 lety +10

    Much love ❤️
    Much respect ✊
    Hajurko lagi #Maam 😇✌️

  • @manjutamu8940
    @manjutamu8940 Před 5 lety +2

    खतरा अामा पत्रकार जि काे साताे गयाे जस्तो छनि रमाइलो भयाे उममममममममममा

  • @mramarrai7954
    @mramarrai7954 Před 5 lety +1

    100 बर्स आयु हुनुहै काले मिठो आसीर्बाद।

  • @mayapandey2754
    @mayapandey2754 Před 5 lety +16

    निकै रमाइलो हजुरआमा हुदोरहेछ !!!

  • @savitribhandari5650
    @savitribhandari5650 Před 5 lety +171

    इ आमाको मन कापीको पाना झै साफ र बोली मा पबित्र हुनुहुदो रैछ कति खूसी लागेव

  • @rahmatullah-bo5oj
    @rahmatullah-bo5oj Před 4 lety +1

    कति रमाइलो गर्नुहुदो रहिछ हजुरआमाले

  • @dorjesherpa6510
    @dorjesherpa6510 Před 4 lety +6

    सधै देखिने बज्यैलाई youtub मा देख्दा खुशी लाग्यो।

  • @user-gi1zp1zs2x
    @user-gi1zp1zs2x Před 5 lety +8

    बुद्बम शरणम गच्छामी नमन: आमालाई👏

  • @justinarai872
    @justinarai872 Před 5 lety +19

    👵🏻awesome grandma when I see dis video I really 😉 enjoy u r great 👍🏻

  • @nirbahaduridontnomccthatno4606

    मिडिया पत्रकारलाई धेरै धन्यवाद , सही सुचना सलाम।हजुरआमाको भावनाले हामी सबैलाई राम्रो कुराकानी ले उपदेश दिनुभएको छ। हरेक नेपाली समाजमा खोजी खोजी मान गरौ, सत्कार,बोली वचनले बोलौ र आफ्नै हजुरआमा,हजुरबुवाहरूलाई अपहेलना , कसैले नगरौ। हामी पनि यस्तै हुन्छौं भनेर सोचौ,आज देखि । हाम्रो माया हजुरआमाको न्यानो आशीबाद नै राम्रो काममा हौसाल दिनुभएभयो छ जय ग्रटेर नेपाल जय ग्रटेर नेपाली ।

  • @jagatbiswa4003
    @jagatbiswa4003 Před 5 lety +18

    I am watching from USA Rochester. I love grandma but beautiful voice mom . thank you grandma .we are love you and .we are praying for you. You can give blessing for every people thank you mom

  • @kripeshkhadka6199
    @kripeshkhadka6199 Před 5 lety +23

    आमा आसिर्बाद दिनुस,,,यो पत्रकार पनि भाग्यमानी रछ 105 बसे आमा को ईनटरबियु लिन पायो

  • @ganeshtiwari6139
    @ganeshtiwari6139 Před 5 lety +7

    🙏🙏🙏हजुरामा धेरै खरो मलाइ मन परो

  • @nepali-boy048
    @nepali-boy048 Před 5 lety +1

    Wow Sarai man xoyo mero t

  • @user-we4ut6ep6v
    @user-we4ut6ep6v Před 5 lety +4

    १०५ त हाेईनहाेला जे भए पनि हजुरआमा रमाइलो हुनुहुदाेरहेछ 🇳🇵🇳🇵🇳🇵

    • @bmrn913
      @bmrn913 Před 5 lety

      90 सालमा 20 बर्षको हुनुन्थ्यो रे त्यैपनि नानीको अामा भन्नुहुन्छ अामाले

  • @peaceinapie3774
    @peaceinapie3774 Před 4 lety +23

    I remember her years ago when I visited Nepal she blessed me 🙏🏻😇She looks great and I pray she lives long healthy!Her positivity is what keeps her going👍🏻Bless her

  • @raisabu
    @raisabu Před 5 lety +42

    I see her every time in boudha❣️ she's filled with a pure heart, god bless her❤️

  • @bhabanadharan113
    @bhabanadharan113 Před 4 lety

    कति कदा बोली भये पनि कति सफा मन कति निस्वार्थ भाब भाको आमा सलाम छ आमा तपाईं लाई भग्वानको रुप हुनुहुन्छ

  • @prataprumbatmg6230
    @prataprumbatmg6230 Před 5 lety

    हइट कडा हो माम हाहाहाहाहा रमाइलो लाग्यो

  • @bimalpun7823
    @bimalpun7823 Před 5 lety +4

    Wow awesome hajur Aama yekdham ramailo hunu hudho raicha.👀👏🏿🤲🙏🌻🌼🧡💖❤

    • @SC-ep8rx
      @SC-ep8rx Před 5 lety

      hajur amako daro gali khacha patrakar le 😍😍😍

  • @khembahadur5935
    @khembahadur5935 Před 5 lety +97

    कति जाती र दयालु आमा टाढाबाटै भए पनि मन देखि हजुरको पाउ ढोके आमा ।आशिर्वाद दिनुस ।।।

    • @binacentury8950
      @binacentury8950 Před 3 lety

      🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍️👍️

  • @DilliramMahatara
    @DilliramMahatara Před 4 měsíci

    पत्रकारलाई मुरि मुरि धन्यबाद यस्ताेकलियुगकाेबिगबिगिम

  • @sanukarki2948
    @sanukarki2948 Před 5 lety +8

    आमा ले मलाइ त माया गर्नु हुन्छ😍😍😍😍❤️❤️

    • @yamsingjai9225
      @yamsingjai9225 Před 3 lety +1

      Aama le matrai hoina hjr lai duniya Sara le Maya garxa sanu jiu

  • @user-gq8jd5lw4s
    @user-gq8jd5lw4s Před 5 lety +5

    ए काले दाइ । हजुर आमाले दिनु भको आशिश लागोश है काले दाइलाइ

  • @chandrarai8572
    @chandrarai8572 Před 4 lety +13

    कोकु लास्टै कडा हुनुहुदो रैछ कुटुम्ला झै गर्नु भयो।😂😂😍😍

    • @chemzongsanu
      @chemzongsanu Před 4 lety +1

      कोकु कडा है

    • @chemzongsanu
      @chemzongsanu Před 4 lety +1

      लास्ट कडा कोकु कोपा आप्पा

    • @chandrarai8572
      @chandrarai8572 Před 4 lety +1

      ChemzOng Sanu होनि है।😂😂😍😍

  • @sristykhanal183
    @sristykhanal183 Před 4 lety +1

    Kati ramailo video 😊

  • @kripeshkhadka6199
    @kripeshkhadka6199 Před 5 lety +165

    यो videyo डिसलाईक गर्ने सबै बिना आमा को सन्तान हुन

  • @dolkhaligyang4244
    @dolkhaligyang4244 Před 5 lety +9

    Dhilo aayo kada aayo ebi (baju) ko boli
    😂😂🙏🏻🙏🏻 god blessed her 💖💖🥰🥰🇳🇵

  • @anjalprajapati1150
    @anjalprajapati1150 Před 5 lety +2

    कत्ति जोस भयको कस्तो रमैलो टाठो अामा हामीकहा घुम्न सक्लार हई अाम जस्तो खुसी
    लाग्यो अामा को कुरा सुनेर 👌👍️🙏💐

  • @parbatrai2744
    @parbatrai2744 Před 4 lety +1

    कति रमाइलो हुनु हुनछ रहेछ मलैनि भेटेर कुरा गरनु मन लागाे

  • @lndirathapa5681
    @lndirathapa5681 Před 5 lety +8

    Good job sir God bless U N lovelyAama ❤💕💕💕💕

  • @m0ktanrajmoktanraj407
    @m0ktanrajmoktanraj407 Před 5 lety +8

    साचिनाई मन छोयो आमाको बोलिले

  • @girmagar5255
    @girmagar5255 Před 3 lety

    मोहन बस्नेत जी सारै राम्रो अामाको बोली चिनी जस्तो मिठो छ। राम्रो छ।

  • @digimongurung6165
    @digimongurung6165 Před 3 měsíci

    आमालाई कोटीकोटी प्रणाम ।

  • @Fitmin1992
    @Fitmin1992 Před 5 lety +8

    May live long life grandmother lots love love ❤️❤️❤️

  • @ritabista2063
    @ritabista2063 Před 4 lety +9

    कति मीठो गरि काले काली भन्नुभएको आमाले।भगवान देखेजस्तै लाग्यो

  • @ratankotethito2293
    @ratankotethito2293 Před 5 lety +1

    निस्छल मुस्कान हरेक बोली खरो भएपनी आशिष् नै हुने यी बृद्धअबश्था कि आमा लाइ फपचेङ्रेसी ले सधै कल्याण गरुण

  • @rachanabista4443
    @rachanabista4443 Před 4 lety +1

    Aama ko haso Kati ramro💕💕tadabatai vaya pani dhog gare aamalai🙏🙏🙏

  • @youcando5246
    @youcando5246 Před 5 lety +5

    loving bojyu,,wish you more long life bojyu

  • @aakashsenchuri6888
    @aakashsenchuri6888 Před 5 lety +5

    saroe maya lagdi aama
    ❤❤❤❤❤❤❤❤

  • @subaslimbu6872
    @subaslimbu6872 Před 5 lety

    आफैमा आमा शब्द नै महान छ

  • @loponfashi8390
    @loponfashi8390 Před 5 lety +2

    Beautiful voice, beautiful opened mind and good heart. I really love the way grandma talked. I pray for you always be happy, healthy body, active and give people blessings more 🙏🏻🙏🏻🙏🏻

  • @amar99ify
    @amar99ify Před 5 lety +6

    Our Mother spreading love everywhere I am blessed to have seen in this video of Dear Mother..from Guwahati,Assam India

  • @karunamalla4387
    @karunamalla4387 Před 5 lety +14

    Patrakar ji Pani nikai salin hunu hunxa.bolibachan ramro xa.ramro saskar xa patrakar ji ko...aru khatehar jasto xan bolne sailinai xaina

  • @nepalikitchen7615
    @nepalikitchen7615 Před 2 lety

    धेरै रमाइलो आमा हुनुहुदोरैच आमा को आशिर्वाद लागोस

  • @luckybhai7404
    @luckybhai7404 Před 3 lety +1

    Thank you bro God bless you

  • @fireblade3135
    @fireblade3135 Před 5 lety +9

    ओहो हजुरआमा त निकै कडा हुनुहुदोरहेछ,,

  • @diamondrai3579
    @diamondrai3579 Před 5 lety +5

    What a anger grandma.But she is too interesting.....love you grandma God bless you....

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 Před 3 lety

    लब यु आमा कति मोजाले बोल्नु भाको हेरेर मोजा लिये धन्यबाद नेपाल चित्र टिम❤️🙏

  • @budhimanrai1847
    @budhimanrai1847 Před 2 lety

    मामको सुनेर असाध्य रमाइलो लाग्यो

  • @princessido2606
    @princessido2606 Před 5 lety +3

    I watching this video feling I'm so happy god bless mom

  • @bardashxettri7025
    @bardashxettri7025 Před 5 lety +3

    Meri pyari Aama love you mom

  • @reshamneupane6902
    @reshamneupane6902 Před 2 lety +1

    Thanks a lot for this amazing video!

  • @chandrabista7201
    @chandrabista7201 Před 4 lety

    आमाको बाहिरी मन कदा भित्री मन नरम

  • @sitarana4901
    @sitarana4901 Před 4 lety +6

    काले बज्या मोरा राम्रो छ भिडियो🤣

  • @ghaleman8490
    @ghaleman8490 Před 4 lety +3

    हे आम का हुनु हुन्छ मो पनि आउछु हजुर्को आशीर्वाद लिन ॐ नमो बुद्ध मोलाई पनि आशीर्वाद दिनुस

  • @asherpa_1048
    @asherpa_1048 Před 3 lety +2

    I watched this video more then 10 times. She is a very happy and inspiring people how to live with joyful and kindness ❤️

  • @dipendrasanjyal3417
    @dipendrasanjyal3417 Před 5 lety +1

    क्या रमाइलो हुनुहुदो रहेछ नि हजुर आमाले

  • @YuvenYuven-zx4xd
    @YuvenYuven-zx4xd Před 5 lety +6

    जेहोस तगडा आमै सार्है कडा 😂😂

  • @deepakarkee6532
    @deepakarkee6532 Před 5 lety +7

    Mind Fresh
    Wao

  • @godawaribhujel6374
    @godawaribhujel6374 Před 5 lety

    आमाले लास्टै हसाउनु भयो रमाईलो आमा संदेस रामरो छ वहाको जय होस आमाको

  • @surajshah1973
    @surajshah1973 Před 4 lety +2

    105 barsa vaneko dherai samaya huncha.. Yo aama le katti kura haru badleko dekhnu vo hola.. malai Sarai ramilo lagyo😍

  • @TenzinlamaLdhondup
    @TenzinlamaLdhondup Před 5 lety +4

    I really enjoyed watching your interview with 105 years old mother, I heartily appreciate your work.

  • @sumoonbhattarai8235
    @sumoonbhattarai8235 Před 5 lety +4

    strong mind strong body and ' loving n giving " the best way of living ..aja ko samaj le dharai kura sikna sakxa ama bata

    • @kptmedia5420
      @kptmedia5420 Před 4 lety

      कति राम्रो अामा रहिछन् होई

  • @asherpa_1048
    @asherpa_1048 Před 3 lety

    Thank you so much for sharing this beautiful video. I have been watching this video for 3,4 times and I will be seeing again 😍

  • @laxmiraj808
    @laxmiraj808 Před 4 lety

    सुदूरपश्चिमको दार्चुलाबाट शताब्दी महापुरूषलाई कोटी कोटी प्रणाम

  • @vishaltamang2883
    @vishaltamang2883 Před 5 lety +4

    I love you kati hasilo ama

  • @jenishgurung423
    @jenishgurung423 Před 5 lety +4

    I love you grandma ❤️❤️❤️

  • @jatanrai4227
    @jatanrai4227 Před 5 lety

    Maam sewa dhog ashiribad Pau hai ..

  • @rajaavs2305
    @rajaavs2305 Před 5 lety +1

    Love u Aama pyari Aama dherai ramro hunuhunxa Aama😘😘😘

  • @thuldai7706
    @thuldai7706 Před 5 lety +8

    हाहाहाहा पत्रकारको हरि बोजोग भो बरै यो आमै कडा नभएको भए अन्तरबार्ता चालिस मिनेटभन्दा लामो हुन्थ्यो होला तर मुस्किलले यतिसम्म बनाएछ भिडियो 😆😆😆😆