मामा नै बाबा रहेछ मेरो, पत्याउनै नसकिने सत्यकथा, Saptarangi Ojhelka Khabar with Resham Bohora

Sdílet
Vložit
  • čas přidán 20. 09. 2019
  • मामा नै बाबा रहेछ मेरो, पत्याउनै नसकिने सत्यकथा, Saptarangi Ojhelka Khabar with Resham Bohora | Dansing Tamang
    Program : Saptarangi Ojhelka Khabar | सप्तरंगी ओझेलका खबर | Episode-103
    Guest : Dansing Tamang
    Host : Resham Bohora
    Camera : Bisan Bohora
    Editing : Resham Bohora
    ****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
    ◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
    ◘ आकर्षक भिडियोहरु छन् भने
    ◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
    ◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
    • Contact No.: 9851089758
    • Facebook Page : / saptarangi.media
    • Twitter : @saptarangi99
    • Instagram :
    *******❀❀❀❀❀❀*********
    Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
    Subscribe us : / 49resham
    Facebook Page : / saptarangi.media
    website : saptarangisansar.com
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    OFFICIAL You Tube Channel : Saptarangi Sansar
    Powered by Rachana Art & Media Center
    Call : 9851089758
    #SaptarangiSansar #ReshamBohora #OjhelkaKhabar

Komentáře • 2,4K

  • @jamunagurung161
    @jamunagurung161 Před 4 lety +67

    😭😭 त्यस्तो पापि बाउआमा लाई भुलेर पनि नहेर्नु बाबू एक न एक दिन भगवान ले साथा दिन्छन फुपुआमालाई कहिले पनि नरुवाउनु होला 🌷

  • @sitamalla2760
    @sitamalla2760 Před 4 lety +51

    सफल्ता को शुभकामना बाबू 😘😘हिमत हार्न हुदैन 😪😪😭😭 मन मा ईख लिएर अगाडि बड्नु पर्छ बाबु ,, यो बाबू को जीवन कथा ले मेरो मन थाम्नै सकिन 😢😢 सुरु मै आँसु आयो ,, अनि मात्रै कमेन्ट

  • @BabetaMagar
    @BabetaMagar Před 4 měsíci +10

    कस्तो मन छुने भिडियो साच्चै यदि भगवान छन भने यो बाबुको जिन्दगी मा सोचे भन्दा बढि सुन्दर होस जिवनमा चाहेका सपना कहिल्यै अधुरो नहोस प्रगति को सुभकामना बाबुलाई 🎉

  • @bishnughimire2171
    @bishnughimire2171 Před 4 lety +258

    यो बाबुलाइ भाइरल बनाउनु पर्छ।बाबुसग प्रतिभा छ।बाबुले धेरै राम्रो गर्न सक्छन

    • @jenigurung-jb3kj
      @jenigurung-jb3kj Před 3 měsíci

      Parmesor le saheyuda dinu vayeko hoss babulai hares nkhanu babu God bless you 😥😥

  • @magarkoxoromo3089
    @magarkoxoromo3089 Před 4 lety +100

    मेरो नि यो video यो भाइ को कथा सुनेर आँसु नै बग्यो कति स्वर्थी सन्सार

    • @user-nh4re3bk9q
      @user-nh4re3bk9q Před 4 lety +2

      बाबू नरु मन धराे पारे र अगाडि बडनु रपछिलाे समयमा बाबा बुढाे भएपछि तिमी सारा हुने छउ तर से म से तिमी र म उसतइ पिडामा रहेछुउ

  • @taraaryal8313
    @taraaryal8313 Před 4 lety +1968

    सुरुमै आँसु आयो लास्ट्मा त के छ कुन्नी सुन्न बाकिनै छ सुरुमा मन दुखाउने हरु एता🤚🤚💔💔

  • @Mercybhutan
    @Mercybhutan Před 3 lety +45

    भाईको फुपुलाई म हृदयदेखि नै धन्यवाद टक्र्याउन चाहन्छु। हजुर ले यति ठूलो बलिदान गर्न सक्नु भयो।

  • @Mercybhutan
    @Mercybhutan Před 3 lety +13

    भाई दानसिंङ तामाङ लाई परमेश्वरले धेरै आशिष दिउन्। आउँदो दिन मा उन्नति र प्रगतिको शिखर मा पुग्न सकेको खुसी को खबर सुन्न र देख्न पाइयोस्। मनकारी हात र सहयोग को अभाव नभएको होस्। मिडिया को सम्पूर्ण टिमलाई पनि धन्यवाद दिन चाहन्छु।

  • @dirgaraj3734
    @dirgaraj3734 Před 4 lety +154

    साच्चिकै आँखा बाट आँशु नै रसायो।।। रेशम सर हजुर प्रती आभारी छु ।।

    • @susanrai-ci9qi
      @susanrai-ci9qi Před 2 měsíci

      Bichar vai narunu tapaiko fupule sabai her bichar garihalnu hunxa ni

  • @kbkarki2928
    @kbkarki2928 Před 4 lety +63

    भगवान ले रक्षा गरून् बाबू लाई साथै अब धेरै राम्रो काम गर्नु पर्छ। पुरानो कुरा सबै भुलेर नय सोचाइको साथ अगाडि बढनु पर्छ । बाबू god bless u

    • @jiikii8281
      @jiikii8281 Před 4 lety

      भगवानले केहि गर्दैन मात्र हेरेर बस्छ

  • @debakibhatta7055
    @debakibhatta7055 Před 2 lety +8

    बिचरा भाई परमेश्वर ले आसिस दिनु भएको होस

    • @samikshalimbu1899
      @samikshalimbu1899 Před 2 lety

      don't worry God always yourself
      he will gaining you brother ❤️

  • @aashiquekhan8312
    @aashiquekhan8312 Před 4 lety +19

    निकैनै emotional दुःखदायिक वीडियो हो म सांचिकै धेरै रोए म सलाम गर्छु फुफु लाई र भाई लाई उत्तर उत्तर प्रगति को कामना गर्दैछु

    • @shreekrishnalama2533
      @shreekrishnalama2533 Před 2 lety

      Hitmt nhara babu pir chot prxa ho hami saga paesa xa sabae xa sathi pani hudaena kohi nvay pani didi xa sathama agadi badnu m pani tuhuro ho aruko herer chita bujaunu la

    • @gunduvlogmsr3741
      @gunduvlogmsr3741 Před 3 měsíci

      Good work 👏

  • @gyanugiri2148
    @gyanugiri2148 Před 4 lety +78

    यो सुरुमा र अन्त्यमा होइन यो बास्तबिकता हो मनमा पिर र पीडा छ भने मन छुने कथाको बास्तबिकताले जो कोहिलाई आँसु आउँछ।

    • @sitamalla2760
      @sitamalla2760 Před 4 lety +2

      मेरो पनि मन थाम्नै सकिन म धेरै रोए 😥😥

  • @user-kt5lr6dr1n
    @user-kt5lr6dr1n Před 4 lety +206

    कुनै सब्द नै भएन लेख्न लाई मन सार्‍है स्तब्ध बनायो । 😥😥

  • @anuppun994
    @anuppun994 Před 4 lety +11

    राम्रो काम गर्दै जाउ भगुवान सधै तिम्रो साथ मा छन धेरै अगाडी बध्नु

  • @salikgramshrestha756
    @salikgramshrestha756 Před 4 lety +14

    तपाईकाे याेकुराले सारै मन छाेयाे ।बाबू अब कुलतबाट हटेर अाफन्नाे कर्मकाे अामालाइ समाल । यहिछ सुभकामना ।

  • @narahari3089
    @narahari3089 Před 4 lety +70

    कति धेरै दुखको खबर मेरो र कति धेरै आँसु आयो

  • @grggrg2764
    @grggrg2764 Před 4 lety +79

    किन हौ येस्तो बिचर लाई भगवान ले छिटोई साथ दियोस छिटोई खुशी देख्न पौ लप्यु भै😚😚😚😚😚😚😚😚😚😚😚😚

  • @bhabanamagar8624
    @bhabanamagar8624 Před 3 měsíci +4

    बाबुको कुरा अनि कथा जस्तै भोगाइ अनि जिन्दगी मेरो आफ्नो भोगाइ साङ्ग मेल खायो आँसु कति खेर झर्यो थाहाइ भएन धैरे गर्नु बाबू अबस्य खुशी छाउने छ पिर्थवी गोलो छ बिस्वास छ मलाइ दुख देखि सुख अबस्य❤❤❤❤❤😊

  • @shankartn7065
    @shankartn7065 Před 4 lety +5

    जिन्दगी कती पिडारहेछ भाईको फूपूलाइ कहीलेपनी नछोड्नू ल अबआउनेदीहरू सफल्ताको कामनागर्दछू

  • @Reshambohora
    @Reshambohora  Před 4 lety +57

    कसैको जीवनमा नघटोस् यस्तो घटना, पत्याउनै नसकिने सत्यकथा दानसिंहको जीवनमा घटेको छ । तपाई दानसिंहसँग आफै कुराकानी गरी थप जानकारी लिन चाहनुहुन्छ भने
    यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
    #9841172742 Dansing Tamang)
    #9861600029 (Maya Tamang)
    #9851089758 Resham Bohora
    अघिल्लो भिडियो czcams.com/video/VCxVrjc-Ync/video.html

    • @champajirel8540
      @champajirel8540 Před 4 lety +1

      Reaham daii laii dheraii dheraii manaii dekhi dhannebad

  • @shantitamang1427
    @shantitamang1427 Před 4 lety +373

    बाबु तिमी कुलत को बाटो छोडेर आफ्नो आमा र बहिनीलाई हेर जन्म नदिए पनि कर्म दिनु भएको छ

    • @tsgaming7230
      @tsgaming7230 Před 4 lety +1

      Maya Tamang k

    • @hombhujel9740
      @hombhujel9740 Před 4 lety +3

      भाइ अात्मा माहार नखानु यकदिन अबश्याे हजुर ठुलाे मान्छे हाेईन्छ अामा लाई र बहीनीलाई शाथै पढाइमा ध्यान दिनु अाफ्नाे भबिश्याेलाई अागाडी बडाउनु

    • @netrakumar2557
      @netrakumar2557 Před 4 lety +1

      Nice

    • @shobhanagurung7318
      @shobhanagurung7318 Před 4 lety +3

      Ho ni babu kaile hares khanu hudaina.

    • @ritumagar3628
      @ritumagar3628 Před 4 lety +1

      Suru mai ruwayo yo move le

  • @punyaprasadrai2468
    @punyaprasadrai2468 Před 2 lety +7

    भाई जे होस् तपाई ले हिम्मत हार्न हुन्न एक दिन सफलता प्राप्त अवस्य हुनुहुन्छ भाई तपाईको क्षमता प्रतिभा हरु धेरै रहेछ,,फुपु,,आमा लाई धेरै माया दिने आमालाई सुख दिने, हजुर दार्जीलिङ बाट

  • @anjalleytb9498
    @anjalleytb9498 Před 3 lety +4

    बाबु सधैं राम्रो होस,सधैं खुसी हुनु भगवानले सधैं खुसी,अनि सही बाटो दियोस् 💗

  • @narayanlimbu6429
    @narayanlimbu6429 Před 4 lety +108

    भाई को एक एक बोली ले मेरो मुटु छिया छिया पारी दिओ। समय मा सब सही हुन्छ बाबु। मन सानो ना पार्नु। उज्जल भोभिसौ को कामना गर्दछु। धेरै मायाँ इन्डिया देखी।

  • @yamubahadur7572
    @yamubahadur7572 Před 4 lety +288

    भाईमा क्षमता धेरै रहिछ सहयोगी हात पाए भाईले धेरै गर्न सक्छ

    • @jagatlama3093
      @jagatlama3093 Před 4 lety +2

      Yamu Bahadur honi hai sir bichara😂😂😂😂

  • @mynameisnotjeff924
    @mynameisnotjeff924 Před 3 lety +54

    भाई धेरै ज्ञानी हुनु हुदो रहेछ हार नखाउ नानु
    ❤️😭😭

    • @GopalBapal
      @GopalBapal Před 3 měsíci

      परमेश्वरले आशिष दिनु भएको होस यो परिवारमा अनि आवाज माती सुनाउने र सुन्ने दुवैलाई सयोग को भावले हेरोकोमा सबैको सातले उठाउ धान्नेबाढ क्ष हजुर सबैलाई

  • @sonywifi7043
    @sonywifi7043 Před 4 lety +4

    भाइलाइ धेरै धेरै सफलताको सुभकामना तिम्रो जिवनमा अहिले जे भै राछ त्यो नै तिम्रो भोलिको सफलताको माध्यम हो।यश कारन तिमी साहस लियेर अघि बढनु है।

  • @dilipsony4526
    @dilipsony4526 Před 4 lety +172

    बाबु तिमी हरेस नखानु ल तिम्रो इछा पुरागरनु पछ अनि दिदी लाई पनि तिमी ले पालनु परछ हिइ भाइ हरेस नखानु पिलिज भाइ

  • @dolakhmagarmagar6502
    @dolakhmagarmagar6502 Před 4 lety +137

    मन छोयो रोय कति स्वार्थी हुन्छ मान्छे हरु यो मरेर जाने जिन्दगीमा पनि

    • @nimvai7933
      @nimvai7933 Před 4 lety +1

      बाबू मलाई पनि तिमी को लासटैई माया लायो बाबू तिमी जस्तो मेरो छोरो लाई पनि खेलखलन मन पछ महिले पनि तिमी लाई साथ दिन्छु बाबु

    • @nimvai7933
      @nimvai7933 Před 4 lety

      बाबू मलाई तिमी को फोनमर पठाउनु ल बाबू

  • @jerrysampang1899
    @jerrysampang1899 Před 4 lety +10

    बाबू धेरै रुवायउ आजा मलाई 😭😭😭 देरै रुए तिम्लाई सदा भग्वानले साथ दिवस...प्रगति होस मेरो कामना

  • @nishamainali8073
    @nishamainali8073 Před 4 lety +5

    यो भाइको हिम्मत लाई सलाम छ

  • @lokendrapunpyuthan8010
    @lokendrapunpyuthan8010 Před 4 lety +303

    आमा कटी निस्टुरी बाबु फुपुलाई राम्रो साथ दिनु साथ नछोड्नु है तिम्रो आमानै फुपुलाई सम्झिनु है बाबु भाई

    • @sunillimbu8411
      @sunillimbu8411 Před 4 lety +1

      hares nakhanu jindagi sangarsaho harek tarikale jiunu parxa vai

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 Před 4 lety +106

    भाईको प्रगतिको शुभकामना

  • @johnmagar5923
    @johnmagar5923 Před 4 lety +27

    Touching heart feeling sad 😢😢

  • @gangalimbu1595
    @gangalimbu1595 Před 3 lety +3

    😭😭😭😭❤️❤️❤️❤️बाबू नरुनु मेरो आँसु रोकियेन

  • @user-dq1ft7zj3e
    @user-dq1ft7zj3e Před 4 lety +1001

    म साथ दिन्छु बाबु लाई हाल त बिदेश मा छु तर पनि फेमलि लाई भनि फुल सपाेट गर्छु केहि महिना पछि म नेपाल अाउदै छ बाबु लाई के कस्ताे सहयाेग गर्नु पर्छ म गर्छु

    • @sumansaud6073
      @sumansaud6073 Před 4 lety +4

      Sahi ho diju

    • @user-mr4yv5qv4o
      @user-mr4yv5qv4o Před 4 lety +19

      लु हजुर कुन थाउबात हो इनि बावुलाइ सयोग गर्ने भावना राख्नु भयो मुरि मुरि धन्यवाद

    • @jagatlama3093
      @jagatlama3093 Před 4 lety +6

      समिक्षा पुरी dherai dherai dhannebad hajurlai ramro sochaiko lagi

    • @user-mr4yv5qv4o
      @user-mr4yv5qv4o Před 4 lety +7

      सखिन्छ भने हजुरको फेसबुक नाम पाउ मपनी सकेजती केही सक्दो सयोग गरौला अन्यथा नलिनु होला 🇳🇵 u w/c

    • @Everest2142
      @Everest2142 Před 4 lety

      Than u..

  • @khimmagar8880
    @khimmagar8880 Před 4 lety +46

    भाइलाई प्रगति को धेरै धेरै शुभकामना छ

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Před 3 měsíci +3

    बिचरा यो भाइलाई भेट्नु पाए हुन्थो। मेरो आशु रोकिएन सकेन हे भगवान यो बाबुलाई सधैं खुशी राख्नु होस् यो बाबुको लागि भगवान् सङ्ग मेरो प्रार्थना!🙏🙏

  • @nepalimaya2707
    @nepalimaya2707 Před 2 lety +5

    भाइ कुलतमा नफस।तिमी यतिधेरै बुझ्ने भयर।किन कुलत्मा फसेयौ।तिम्रो लागि भग्वान सरह फूपू आमा हुनुहुन्छ।हिम्मत नहार भाइ🌹🌹🌹🌹

  • @user-xo8xk6jf5t
    @user-xo8xk6jf5t Před 4 lety +103

    रेसम सरको सम्पूर्ण भिडियो हरु हेर्दा भाबुक नभएको कुनै पल छैन

  • @rawwindraw5779
    @rawwindraw5779 Před 4 lety +51

    चरेस खानु तर हरेस नखानु भन्छन तर भाइ तिमी चरेस पनि नखानु हरेस पनि । दुखी गरिब का लागि भगवानहरु पनि छन🤘🤘🤘

  • @rajendrabohara4494
    @rajendrabohara4494 Před 4 lety +3

    यो भिडियो हेरेर नरुने कोहि छैन होला रिलिज यो भाईलाई सबैले दिनुहोला!भाईलाई अग्रिम सुभकामना!

  • @sushilatamang7474
    @sushilatamang7474 Před 3 měsíci +2

    सारै रुवाउने कथा जस्तै रहेछ😢😢😢😢
    हिम्म्त नहार्नु बाबू।मेहेनत गर्दै जानू।एक दिन
    अबस्य सफलता मिल्नेछ।💗💗💗🙏🙏🙏

  • @ajanrai2226
    @ajanrai2226 Před 4 lety +30

    रेसम ब्रो को भिडियो हेर्न अति गारो छ सुरु मै आसु आइदिन्छ

  • @punaasha5784
    @punaasha5784 Před 4 lety +114

    I love you babu🌷 narunu babu bhagwan sadhai timro sath ma hunuhunxa

  • @rajkumarwaiba703
    @rajkumarwaiba703 Před 4 lety +3

    साह्रै मन छोयो याे भिडियो हेरेर।।। दुःख लाग्यो यो भिडियो हेरेर।। साह्रै दुःख पाएको रहेछ।।।

  • @user-qc7lq7ie8j
    @user-qc7lq7ie8j Před 4 měsíci +3

    बाबुको मनोकामना चाडै पूरा होस🙏🙏🙏🙏🙏

  • @sangamlafa9587
    @sangamlafa9587 Před 4 lety +150

    सानो मन नगर बाबू , कुलतले हैन संघर्षले बदल्नु पर्छ जिबन ,

  • @btthhujjg4501
    @btthhujjg4501 Před 4 lety +57

    बाबू तिमी त धेरै भागिमाने हौ आफ्नो फुपु आमा भन्न पाउनु आफ्नो फुपुको काखमा खेल्न पाउनु तिमी भागिमाने छोरा हौ आफ्नो फुपुआमा लाई कहिलै नरुवाउनु आफ्नो कारणले ।तिमी ज्ञानी बन्नु कुलतमा लाग्नु भनेको कायर् हो तिम्रो फुपुआमाले दिनुभाको संस्कार पक्कै हुनसक्दैन बाबू ।

  • @sujanalawar4148
    @sujanalawar4148 Před 3 lety +8

    कस्तो पापी बाउ आफ्नो सन्तानको माया नभएको बाबू हिम्मत राख्नु पर्छ

  • @nimkalamoktan4180
    @nimkalamoktan4180 Před 4 lety +13

    Heart touching life story 😭😭

  • @indiraadikari3359
    @indiraadikari3359 Před 4 lety +42

    ,लेख्न को लागि कुनै सब्द नै भेटाउन सकिन म स्तब्द भए 😭😭😭😭

  • @anuradhachaudhary3326
    @anuradhachaudhary3326 Před 4 lety +75

    मन नै थाम्न सकिएन आसु नै आयो 😭😭😭मेरो husband को जस्तै कथा रहेछ 😭😭😭 सायद मेरो husband को पनि कोहि आफ्नो भन्ने भैइदिएको भए 😭😭

    • @rejulama4258
      @rejulama4258 Před 4 lety +2

      😭😭😭😭

    • @govindashrestha4296
      @govindashrestha4296 Před 4 lety +2

      धेरै रोदनिय कथा ब्यथा जो कथा सङ मेरो जीवन मिल्न गएको ले म धेरै नै सलुड गर्छु ती कर्म दिने आमालाई 😘😘😘😘😘

  • @kamalgm354
    @kamalgm354 Před 5 měsíci +2

    भाई हेर्ने बितिकै आखा बात आसु आयो मेरो नि हाजुर ले अब धेरै मेहिनेत गर्नु पर्छ तेस्ता बाबा आमा भोलि को दिन हरुमा गरेर देखाउनु पर्छ भाई 😭😭😭सो हरेस नखानु कर्म दिने आमा लाई धेरै माया गर्नु होला ❤️❤️❤️💗💞

  • @harsharajlimbuloktam5661
    @harsharajlimbuloktam5661 Před 2 lety +2

    दोस्रो भिदियो पनि ल्याउनु पर्यो है पत्रकार सर दुखदाइ भिडियो सलाम छ फुपुलाइ

  • @namansingh5649
    @namansingh5649 Před 4 lety +8

    god bless you सोचेको कुरा छित्तै पूरा होस् यो भाईको चहाना हरु

  • @lekhanathkarki8955
    @lekhanathkarki8955 Před 4 lety +38

    बाबु दुख नम्मान लगनशीलता र मेहेनत इमानदारि बन यकदिन सफलता ले तिमिलाइ खोज्ने छ मन दरो बनारा अगाडि बड बाबु

  • @kamalasapkota3574
    @kamalasapkota3574 Před 4 lety +5

    ताततातो खवर हेर्थे भाग्य नेउपानेको यो अोझेलका खवर नि मन पर्यो😢👍️

  • @naranshrestha5218
    @naranshrestha5218 Před 4 lety +21

    अपराधी बा आमा त दुबै छ क्यारे त !अनि यस्तो चै किन गरेको हो !त्यो अपराधी बा आमा लाई उफ्रि उफ्रि हान्नु पर्छ अब

    • @bimalatamang7645
      @bimalatamang7645 Před 3 lety

      बाबू तीमी लाइ अब म 3 मैना पछी आउछू अनी तीमी लाइ खोजी गरेर कस्तो सपोट ग्रनू प्रछ म पनी ग्रछू टेन्सन नग्रनू भगवान ले नी साथ दीनू हून्छ

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 Před 4 lety +260

    unlike गर्ने मान्छे कान नसुन्ने र आँखा नदेख्ने होला सबैले उहाहरुलाइ क्ष्यमा गर्नुहोला। धन्यवाद

  • @user-rk3lv1pp7m
    @user-rk3lv1pp7m Před 4 lety +63

    जता हेर्यो उतै दुख नेपालिको..कति बिडम्बना।।

  • @sksirsksir
    @sksirsksir Před 3 lety +8

    God bless you babu🙏🙏♥️♥️🌻🌻

  • @guravkhadka8319
    @guravkhadka8319 Před 4 lety +16

    Heart touching your really story feeling hurt 😭😭😔😔

  • @user-ie4rr2js2z
    @user-ie4rr2js2z Před 4 lety +43

    kasto रुन मन लागेयो एस्तै हो।
    जिन्दगी

  • @khimurana3262
    @khimurana3262 Před 4 lety +251

    साच्चिकै म पनि video देखेर अासु नै अायो

  • @laltamang5347
    @laltamang5347 Před 2 lety +2

    यो बाबु लाई मिडिया सङ सस्था ले
    सहयोग गर्दिनु हुना अनरोध छ

  • @salinrmagar
    @salinrmagar Před 4 měsíci +1

    कुरा सुन्धै आँसु आयो बाबु ठुलो मान्छेले बनु ल ❤❤❤

  • @ravishree1099
    @ravishree1099 Před 4 lety +73

    मन थाम्न सकिन आफ्नो जीवन सङ मेल खायर होला सायद आँसु नै आँसु आयो
    😪😪😴

  • @anjalgurung140
    @anjalgurung140 Před 4 lety +40

    मेरो दिदिकाे र याे कहानी same छ मेराे दिदि ले पनि देउरानिकाे 1बर्षकाे बाबुलाई ल्याउनु भाकाे छ अाफ्नाे बाबाले हेर्नु हुन्न अामा कता छ पत्ताे छैन

  • @sarurai1791
    @sarurai1791 Před 3 lety +11

    मेराे जिन्दगी संग मेलखायाे भाई काे जीवन कथा तर भाई हिम्मत गरेर अघाडी बदनु फूपू काे साथ कहिले नछाेडनु केही गर्ने लछे बाेकेर अहि बढ भाई

  • @shitaltchhetri4310
    @shitaltchhetri4310 Před 3 lety +2

    यो बाबुको कथा सुनेर अासु झरे मेरो

  • @kalikalibc6208
    @kalikalibc6208 Před 4 lety +72

    सुरु मै रुवायो भिडियो ले माहान फूपू दिदी सुलट छ हजुर लाई कति ठूलो मन

    • @khadkabishwokarma279
      @khadkabishwokarma279 Před 4 lety

      fhupu di salam xa tapai lai shath dinuvayko ma

    • @harimaya9176
      @harimaya9176 Před 4 lety +1

      पढाई लाइ निरन्तर देउ बाबु!!भबिस्य उज्ज्वल छ, हरेस नखाउ

  • @sovasova2704
    @sovasova2704 Před 4 lety +47

    कति मिटुरि अामा बाबा

  • @dolmayonjan8075
    @dolmayonjan8075 Před 3 měsíci +2

    भाइ हार नखानु दुख पछि सुख अबस्य पाइन्छ जन्म दिने आमा भन्दा कर्म दिने आमा महान हुनुहुन्छ❤❤

  • @kopilaraut945
    @kopilaraut945 Před 2 měsíci

    Yo vai lai sahyog gardinu hune Jo kohi hunu hunxa waha haru lai mata pathivarale raxya gari rahun dhera pir nagara timro khusi chadai aauxa himmat harnu hunna ❤❤❤❤❤

  • @assmeeraaeee225
    @assmeeraaeee225 Před 4 lety +12

    कुनै शब्द भएन लेख्न को लागि पुरै स्तब्ध भैयो आँखा बाट खसेको आँसु बटुलेको भए तीन दिन लाई पानी को रुप मा प्रयोग गर्न पुग्ने थियो होला😭😭😭😭 यति भन्न चाँहे हिउँ खपेको बालि सप्रिन्छ पीडा खपेको मान्छे भन्छ्न उज्ज्वल भबिस्यको शुभकामना भाई लाई॥॥

  • @anjanakhadka2959
    @anjanakhadka2959 Před 4 lety +65

    सकिन हो मन थाम्नै अन्तिम सम्म हेर्न गाह्रो भयो 😢 😢😢

  • @Bhibisaan0897
    @Bhibisaan0897 Před 2 lety +1

    याे बाबू काे बाबा भन्ने काे अनुहार कस्तो रहेछ।यकचाे टि मिडियामा देखेकाे भय गालिगरेर भयनि चित्तबुझाउने थियाे।बाकि भाइ लाई हामी सबै काे साथ छ।

  • @jeebankumai2026
    @jeebankumai2026 Před 4 lety +1

    मेरो जस्तै रैछ कहानी सायद तेहि भएर होला सुरुमै आखा मा आसु नै थामिएना 😭😭😭😭🙏🙏🙏

  • @poojakumal907
    @poojakumal907 Před 4 lety +19

    Heart touching video..I can't watch... anyway god bless u vai

  • @nepaliyeklomayahoma
    @nepaliyeklomayahoma Před 4 lety +60

    Army ma job pauxha hola , bhai ko activity herda , british army tira try garnu parne rahexha kasai ko help payo vane

    • @rajutamang4287
      @rajutamang4287 Před 4 lety +1

      हाम्रै नेपालमा केही गर्न सहयोग गराै हामी सबैजना मिलेर✊🙏

  • @krishnathapa755
    @krishnathapa755 Před 4 lety +11

    बाबु नरूनु जिन्दगि मा के के भाेग्नु प्रछ बदाई छ अग्रामी काे शुभ कामना

  • @prabhabhattarai9263
    @prabhabhattarai9263 Před 4 lety +12

    God bless you babu ❤

  • @saurabshah800
    @saurabshah800 Před 4 lety +29

    तिम्रो भाग मा त्यो बाउ आमा तिम्रो थियेन जे हुन्छ राम्रो को लागि हुन्छ भाइ अब राम्रो गर

  • @babinrai1053
    @babinrai1053 Před 4 lety +11

    आमा भन्ने जन्म दिएर मात्रै नहुदो रहेछ।जब जस्ले पल्छ यो सन्सार को रित बुजाउछ चिनाउछ।दुख सुख सिकाउछ उनिनै हुन आमा उनी नौ हुन आमा।

  • @heemuulimbu9106
    @heemuulimbu9106 Před 4 lety +5

    God bless u vai........stay blessed....🙏🙏

  • @swethalama9367
    @swethalama9367 Před 4 lety +3

    Be Strong bhai god is always there for u...Lots of love from Bangalore....

  • @devigupta3916
    @devigupta3916 Před 4 lety +22

    सार्है रुवायो यो भाइको कुराले कति सम्म निर्दयी हुन्छन कुनै बाउ आमा हरु।

  • @DeuraliHemantu
    @DeuraliHemantu Před 4 lety +144

    हजुर लाई सम्मान छ मुटु देखि पत्रकार ज्यु 😍😍

  • @roshanbudha6993
    @roshanbudha6993 Před 4 lety +1

    Resham sir Salam xa king Resham sir ।।।।nepal ko star 🌟 hune palo aba sir hajur ko sabai ko man mutu ma basna sakne yak matra king ho Resham sir

  • @hiddensmile5269
    @hiddensmile5269 Před 4 lety +5

    God bless 🙏 them. Really appreciate 🙏 sister. You are real godess.

  • @sanukarki2948
    @sanukarki2948 Před 4 lety +18

    एस्तै हून पापी मुर्दार हरु कोइकोइ मेरो नी तेस्तै खाल को पापी परेर आमा छोरी टारी एर बसेका छम 😥😥😥😥

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 Před 4 lety +31

    यो भाइको बाउ भनौदा कस्तो रहेछ एकपटक उसलाई पनि अन्तरबार्ता मा लियाउनुस सर

  • @hima6000
    @hima6000 Před 3 měsíci

    Wow!! Good job babu. May God bless you for your bright future. ❤❤❤

  • @phurpalhamo7823
    @phurpalhamo7823 Před 4 lety +9

    same here. my uncle is my true mom and dad

  • @BinodRana
    @BinodRana Před 4 lety +17

    भाई महान छ केहिगरेर देखाउछ।

  • @dolmasherpa7520
    @dolmasherpa7520 Před 4 lety +41

    be strong vai timlai palo ati thulo vanayo ab himmat liyer khi garxu vaner aat garnu

  • @drukpaofficial....jorebung8107

    Hatts off 🙏 that kind hearted lady ...who look after that poor boy😭

  • @arpitaadhikari3473
    @arpitaadhikari3473 Před 3 lety +3

    Kati ramro sanga karekrm chaaunuhunx thank you resam Vai ❤️