Gothalo || गोठालो || Episode 120 || Social Serial || Laxminath, Shital,Narayan Keshav | July 10-2024
Vložit
- čas přidán 9. 07. 2024
- Paridhi Media Presents:-
Gothalo || गोठालो || Episode 120 || Social Serial || Laxminath, Shital,Narayan Keshav | July 10-2024
आफ्नो सन्तानको मायालाई सन्सारको कुनै पनि कुरा सङ्ग तुलना गर्न मिल्दैन, चाहे त्यो धन सम्पत्ति होस चाहे इज्जत होस। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ र अर्को कुरा जति सुकै खोर्को नारा गरेपनि हाम्रो समाजमा छोरा र छोरी बिच भेदभाव छदैछ। त्यैसैले अन्धबिस्वास र परम्परा भन्दा माथी रहेर यो सिरियल गोठालो निर्माण गरेका छौ। विशेषत यसमा धन सम्पत्ति र सन्तानको मायालाइ उतार्ने प्रयाश गरेका छौ। धन्यवाद ।
FEATURING ACTOR
Narayan Nepal, Laxmi Timilsina, Sital KC, Keshav Sapkota, Sagar Giri, , Tanka Khadka,Yed Dhital, Chandikaraj, Tulasha Lakandri Gokarna Acharya, Niraj Rajaure, Krishna mangal Shrestha, Dip Shrestha, Binod Puri, Rajkumar Parjuli, Sabin Puri, Rajesh Chaudhary, Bibek Magar
Child artist :
Aarohi Karki
Paridhi Nepal
#Gothalo #GothaloEpisode120
Make Up : Laxman Roka
Music / Arrange / Mixing / Mastering :
binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Cinematographer : Binod Puri
Editor : Sandip Chaudhary
Creative Person : Ansul Dagi
Writer : Narayan Nepal
Direction : Binod Pariyar
Production: Punam Nepal, Panish Nepal , Paridhi Nepal
Production Advisor: Narayan Nepal
© Paridhi Media, 2024
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6fchzko
CZcams:- tinyurl.com/y69oyn98
Contact Us:- +977-9851226911
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Paridhi Media. Embedding to a website is allowed. - Komedie
हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
राम्रो छ 👍👍❤❤
राम्रो छ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394 subscribe my youtube channel
भरतले सानो काजिको दुईवटा हात र दुईवटा खुट्टा भाचिदिए ठिक्क पर्छ ।❤
सनो काजिलाइ ठिक पार्नु भयो सारै खुशी लाग्यो
धेरै राम्रो छ भरतजि को अबिन्या सदै राम्रो होस है ❤❤❤❤❤❤💘💘💘💘💘💘👍🏼👍🏼👍🏼👍🏼
WOW 😂😂😂😂😂 भरत भाइ भनेकाे जसताे भयाे बधाई छ👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌
😂😂😂😂
असाध्यै राम्रो यस्तो शोषक हरूलाई यसरीनै पिट्नु पर्छ धन्यवाद भरत जी
🎉🎉🎉🎉🎉🎉
🎉
यी काला लुगा लाउनि गुनडा जुन सिरियालमा पनि यी तिनजान गुनडा एउटै रनका गुनडा नतिनचार जान अाउछन रिस उठनि❤❤
सारै रामो लायो गोठालो सिरेल
सानो काजिलाइ अझै कुट्न पुगेको छैन भन्ने जति हाजिर हुनुस त कति जना हुनुहुन्छ ।
मलाइ गोठालो सुरेल सारै मन पर्छ तर येक घन्टा को हुनु पर्यो
यो भाग पनि राम्रो छ। आउँदा भाग पनि राम्रो होस्।
Gothalo sarai sarai damii aja ko
जेहाेस भरत्ले सानाे काजिभनउदाेलाइ ठिकलगाउने भयाे सारइ मज्जालागाे ठिकपाराे भरत्ले
यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ र कहाँ कहाँ देखि हेर्द हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊💖💖
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म पनि❤
🎉
भरत भाइ तयो पापी को हात खुट्टासमेतभाचीदीनू😂😂😂😂❤❤❤
दामि छ गोठालो सिरेल सबैलाई शुभकामना
❤❤❤❤राम्रो ❤छ❤❤❤❤भरत ❤🎉🎉🎉🎉🎉🎉🎉❤😂😂😂❤❤❤❤😢😮😅😊🎉🎉🎉❤❤❤❤❤❤
शित्तल जिको अभि नया अति मन पर्छ सबै कलाकार ज्यु हरुलाइ सम्मान छ
Rajes Hamal daju vayara yo shiriyal herna malai sharai man parxa ajako vag sharai man paryo shano kajikota akhanai futalna parni ho❤❤❤❤
ठिक गर्नु भो भरत सर,
भरत सर नमस्कार हजुर सन्चै हुनुहुन्छ भनी अासा गर्दछु अाजकाे भाग अति नै राम्राे र रमाईलाे लाग्याे हजुरले त त्याे सानाे काजिकाे ग्याङलाई नै खतरा राम धुलाई गर्नु भयाे खुसि लाग्याे मलाई हजुरलाई धेरै धेरै धन्यबाद साथै हजुरलाई मेराे मुरि मुरि शभकामना छ भरत सर हामिलाई हजुरकाे फिल्मकाे प्रतिक्षामा छाै ।
भरतले अहिले चाहिँ ठिक गरेको हो यो सानो काजि भनौदो लाई अझै हातखुट्टा भच्नुपर्छ खुसी लाग्यो ❤❤❤
Sarai man parxa malai
रामृाे छ है भरत भाइ अझ रामृाे बन्दै जाअाेस ।।
धेरै राम्रो छ
को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤😂
...😅.
Gothalo serial Ek damai ramro xa aja sano kaji lai bharat le thik garnu bhayo sharai khushi lagyo ❤❤❤❤ 🙏 🙏
My favourite serial gothalo bharat dai hagur ko aabina ramro 6🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️🙏🙏🙏🙏
Aaja Chai ekdamai ramro garnu vayo hi varat Vai Mata Sarai khusi vay
Waw very nice hjr ❤❤❤❤❤
aajako daami raamo laago Wow Wow ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Verry good varat dat❤❤❤👌👍
i like this serial ❤❤❤
आजोको भाग बिशेश
त्यहि मनपराएरत भाग 1 देखि भाग 120 हेर्दै र सुन्दै आएको छु । राम्रो छ अझ धेरै राम्रो गर्दै जानु होला । धन्यबाद
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎉❤🎉❤🎉❤🎉❤Goog
Sabai na xutai hereko xu
मिलन भाइको धेरै माया लागो मलाइ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favorite serial❤❤❤❤
भरतले सानाे काजीलाई रामदुलाइ दिदा खुसी लाग्याे।काजी खान्दानलाई अापनाे हातमा पार्न सकेकाेमा धन्यवाद। अर्को भागमा जन याे भन्दा कडा हुनुपर्छ है भरत अनि जन मज्जा आउँछ।
Abi.aaunu.paryo
आज सानो काजि सहि ठाउँमा आउने भए कुटाई खाएर बधाई छ।।।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
भरत
बल्ल मजा आयो पाजी ले पिटाइ खाएको देख्दा अझे पिटाइ कम भयो
Sahi. Kam garnu bhayo. Bharat g yastai. Ashal Kam gardai. Janisabaile. Timro. Taripha. Garne. Chhasanukajiko. Ghamanda todera. Dekhaunu tesaima. Sabai. Khushi. Hune. Chhan
ठिक परयो कति राम्रो लाग्यो मलाई एकदमै चिता खुसि लाग्यो भरत जि नमस्कार एसतै गरनु परछ यि कुकुरहरुलाइ सहि गरनु भो हजुरले आजै यातना दिएर बदला लिन परछ यि कुकुरहरु सङग यिनिहरु लाइ तेतिकै छाटनु हुदैन है भरत जि भदेकोछु हजुरलाइ
आज को 120 भाग झन राम्रो लाग्यो बधाई छ सम्पूर्ण टिम हजुर हरुलाई 🎉❤❤
Abo Bharat laii bikalpa ko sath chaiyeko xa 😢 bikalpa chyo abo ❤❤❤
आहा यो गोठालो सिरियल कति मिठोछ 🎉 🎉अनि कथा दिलमाया पनि मीठो काहानिमा बनेकोछ सपना टिभी सर्च गर्नु अनि आउछ🎉❤
भरत जि आयेपछि धेरई राम्रो लागि राछ गोठालो सिरियेल ❤❤❤❤
Gothalo serial ko big fan ma ❤❤❤
Aaj ko dheari ramro xa good
bharat sir
Very good work bharatko.
यो सानो काजिको त हात खुट्टा भाच्नु पर्ने भारतले तेतिकै छोडेछ।
Aaja chahi Thik Garya ho Sanukaji Bhanaudo Sarai tuppeko ra Sadeko Manchhe ho.
सानो काजी को बडिगात कति सुरो रोईछ्नी ❤❤❤😁😁😁
ताँ जसतो काजिलाइ त सिदाउनै परने हो आलिक कति भयो ठहारै पर्नु परने थियो नि होइनर आतिचार कति सजाएर बसने त आलिक कमति भयो नि होइन र हजुर धनेबाद छ भरत जि लाइ
ज्यादै राम्रो छ मलाई मनपर्दछ
साना youtuber साथिहरु यता हाजिर गरौ ल।❤❤❤एक अर्को लाई सपोत गरौ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394 💖💝💞🎀🎀🌹🌹💕🌹💞🌷
सानो। काजि। लाई। अझै। दिनु। र्पछ। होला। ❤❤
सारेेेेेेा रामराे लायाे गाेठालाे सिरेल❤😂🎉😢😮😅😊😊
भरत जी सानो काजी लेत धुलाई पायनी के अब सानो काजी सुध्रे लान्त अब सानो काजीलाई सुधार्ने जीम्मा तपाईको ल भरत जी कथा राम्रो छ ल दाङ देखी हेर्दै छु
भरत ले सानाे काजीकी पाजीकाे हातर खुटा भाची दिनुर थलामा देखन पाए खुसि लागथाे👍️👍️👍️
सारै राम्रो छ गोठालो सिरियल
Romro xa hjr haru kothalo sireel❤❤❤❤❤❤
Aaja ko 120 episode ma Sarai Khushi lagyo Bharat le ti kazi r gunda haru lai dhulai diyeko dekhera tyo sanu kazi lai ajhai pugeko xaina jasto 🙏
धेरै राम्रो छ 👌👍️❤️
याे सानाे काजि हाेकि पाजि हाे लाई ठिक पारन परछा भरातले मजा अाउछा ❤❤❤
आजको भाग चै हेर्ना अलि राम्रो लागो❤
Dhari ramro lago
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सानाे काजि लाई बल ठिक परयाे भरत कहिले पनि पछि परनु हुदैन
सारै राम्रो छ यो सिरियल
अबको भागमा त्यो पुरी बुढा सङ गयकी नानी ले सानो काजिको मा काम गर्छिन होला त्यहाँ तिन्लाइ सुरिछित रहेको सकारात्मक कुरा हेर्न पाहियोस।
धेरै राम्रो छ भरथ जि
सबैले सबैलाई सपोर्ट गरम है
बल्ला ठिक पार्नु भयाे साान काजि लाई भरत ले अझै कुट्नु पर्ने हाे नि
धेरै राम्रो छ❤❤
सानो काजि लाइ ठिक परेयो ❤❤❤❤❤❤❤
राम्रो
धेरै राम्रो छ🎉❤❤❤❤❤
Ramro xa Supriya ko acting jhan ramro xa
राम्रो लाग्यो
Nice sirel
Malai puri ba ko hidne style bolne style man paryo I love you puriiiiiii
Tik paro pajilai
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बधाई छ
My favorite serial gothalo ❤❤❤❤😊
अत्याचारिलाई केही व्यवस्था गरिएन भने यो अत्याचार सहनु पनि अपराध हो.
🙏🙏sanu kajelai sajae pugeko xaena varat ji taha lagaunu paryo❤❤
Bharat sir dherai ramro grnu vyo
Dhari ramro xa
My favourite serial ❤❤❤🙏🙏
धेरै राम्रो सिरियल ,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
❤nice serial🥰🥰🥰🥰🥰🙏💐stay blessed all👌👌👌👌👍👍👍👍👍
Ko ko hunu hunxa gothalo serial man paraune ma ta ek pni na xutai herxu hamro nepali serial harulai maya garau❤❤
सबैले मिलेर एकअर्कालाई सपोर्ट गरौँ।
सानोकाजिको खुटारहात भाच्नुपरो भरतले अनिठिकहुन्छ
Thanks varat dai
I like this serial❤❤
Sano kajee lai tyo sajai kamto bhayo
Ajjai mazale dinu perthyo ekdam thikxa bharatlai muri muri dhanyawad
बल्ल सुहायाे सानाे काजि ले खुट्टा ढाेगे भरत काे अामा बुवाकाे
❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️