Late. King Birendra's ADC Tika Dhamala in TOUGH talk with Dil Bhusan Pathak- 101
Vložit
- čas přidán 1. 06. 2014
- संसारलाई स्तब्ध तुल्याउने घटना थियो, २०५८ जेठ १९ गते राती घटेको दरबार हत्याकाण्ड । जहा" शाही परिवारका १० जना विभत्स ढंगले मारिएका थिए । १३ बर्Èअघि जेठ १९ गतेका दिन भएको हत्याकाण्डले नेपाल र नेपालीको भविष्य नै परिवर्तन गर्यो । राजपरिवारका दश सदस्य मारिएको त्यो घटनाले नै गण्ँतन्त्रको बीउ रोपिएको ठान्नेहरु पनि धेरै छन् ।
राजा वीरेन्द्रको वंश नै नाश गराएको दरबार हत्याकाण्ड भएको १३ वर्ष बितिसकेको छ । तर अझै पनि हत्याकाण्डबारेका धेरै प्रश्नहरु अनुत्तरित नै छन् । हत्याकाण्ड पछि गठन गरिएको उच्चस्तरिय छानविन समितिले तत्कालिन युवाराज दीपेन्द्रले घटना घटाएको निश्कर्ष निकालेको थियो । तर, धेरै मानिसहरुले सो छानविनको निष्कर्Èलाई पत्याएको पाइदैंन । घटनाको पुन छानविन पनि हुँन सकेको छैन ।
के राजपरिवार हत्याकाण्ड दिपेन्द्रले गराएकै हुन त रु किन र कसरी भयो त्यो घटना रु तत्कालिन नेकपा माओवादी तथा अन्य संसदीय पार्टीसँग राजाको सम्बन्ध कस्तो थियो रु साथै शाहाबंशका सदस्य बीचको सम्बन्ध लगायतका विषयमा तत्कालिन राजा वीरेन्द्रका अंगरÔक तथा नेपाली सेनाका पूर्व उपरथी टीका धमलासँग सवाल जवाफ गर्दैछौं ।
तत्कालीन राजा वीरेन्द्रस"ग २० वर्ष स"गै बिताएका, ४० भन्दा धेरै देशमा वीरेन्द्रस"गै भ्रमण्ँ गरेका उनका अंगरÔक नेपाली सेनाका पूर्व उपरथी टीका धमलाबाट राजा वीरेन्द्रको परिवार र त्यो सा"झलाई सम्झने प्रयास गरेका छौं । साथ दिनुहोला ।
Almost all answers didn't meet the core questions and none of them were
related.
Anant Sapkota I was thinking the same. He was just trying to give the answer but not the relevant and expected one.
दरबार हत्या काण्ड नेपाली सेना को मिलेमतो बिना भएकै हैन । यी सब ले आफ्नो आफ्नो हिस्सा पाएका छन ।
friendosis
friendosis haina bhai tika dhamala lai chai thaha thiyena hola. bhagwan nai manchan unle raja lai. loyal chan ini chai. baru inlai kasai le vanenan hola 'plan'.
Gyanedra/paras/bampanthi neta, congress/India sab KO milomatto mapakkai ho...Ra yo Adc pni chamcha ho.. Raja Birendra KO bansa naas ma yo pni kalanka ho
@@jangmubjtamang7174 Hawa kura king gyanendra le chai kasari proof xa?
@@Millionaire-d5t nepali history ma dherai parba haru ghateka chhan ,hawa ma ghateka ta hoinan hola...🥴🥴🥴🥴
कुरा अलि मिलेन नि । अाफु चाहि घरमा भन्ने घटनापछि दरवार पुगेकाे अनि ठाेकुवासाथ दिपेन्द्रले नै मारेकाे हाे भन्ने याे कति कराेडमा बिकेकाे बाेलि हाे ? साला एउटा केटीकाे लागि कसैले अाफ्नाे वश नै नाश गर्छ नचाहिने कुरा ।
यसमा कसैकाे ठुलै चाल छ । मुजी के कुरा लुकाउछस् लामखुटे । राजा र राजपरिवारमा अाएका विवाहसम्वन्धी केही सामान्य विवादलाइ खुडकिलाे बनाइ कसैले माैकाकाे फाइदा लिए । एउटा भनाइ नै छ नि भाइ फुटे गवार लुटे ।
मलाइ लाग्छ कि
१ एउटा कारण अन्तराषि्टय चलखेल जसमा भारत र अमेरिका मुख्य हाेलान् ।
२ सट्टा र पैशाका पयासी केही दरवारीया र वाहिरीया व्यत्तिहरु ।
३ र काेहि अाफुलाइ राजा हु भन ठान्नेहरु ।
अव हेर सबै राजा भए । कसैलाइ कसैकाे र केहि कुराकाे पनि डर रहेन । सबै अाफु भलाे त जगत भलाेतिर लागेका छन् ।
EkdAm yo salaa bekeko ho. Puraa galat boldai xa. Khaate
Gharma bhako kasari thaa paayo. Yo le darbaarmaa gaya bhanxa
Yo fataha ho jhooto boli rako chha
Yo aafai dohoro chatritra dekhiyo
Sahamat
He is totally saying lie , he telling fake story, yo hi ho asali khiladi
I m the only one who wants to know the actual killer before my death 💀
nepalko kalo din
Me too
नेपालको आर्मीको सङ्लङ्नता बिना एउटा पुरै परिवारलाई दरबार भित्र लखेटी लखेटी मार्न कसैले सक्दै सक्दैन।।
Indirectly telling you want to be immortal
I hope the truth will prevail we need forensic science to be involved 🙏🏻
यो पनी बिरेन्द्र मार्ने को एक हिस्सा हो,, यो दलाली ले मार्यो राजा लाइ
धमलाजी ले कुरा असान्दर्भिक ढंगले मोढ्नुभो ! तपाई कसको छोरा, कसको नाती कति पढेको, कति तालिम लेको आदि जस्ता वाइयात गफ धेरै सुनियो ! सत्य तथ्य कुरा भन्ने हिम्मत गर्नुस बल्ल बिरेन्द्र प्रति सम्मान हुनेछ!
येदि तिलक धमला ७ बजे बाट duty सकेर घरमा बसेको ह्यो भने कसरि थोकुअका साथ् भन्नसक्छ कि दिपेन्द्रले नै गोलि चलाएको भनेर??? कि त कसबाट थापएको हो खुलाउनु पर्यो !!!
के हामि नेपाली मुर्ख छम भन्नखोजेको ????
Right 👍
waiting for the day of justice.. that will be the biggest achievement for all the true nepalese and also for all the histories created by our martyrs for the peace..
peace and hapiness of Nepal was ended with the death of Royal Family. It's a great loss. There is a fire in every nepalese heart because of mysteries of their murder, that will never end till finding out of true murderers.
wish for some magic to happen, so that every mystery related to this solve out soon and achieve a true justice by all nepalese..
Show your power God if you truly exist..
everyone deserves a justice.. :(
Salute you we are waiting true justice
चेहरा मा पटकै सत्यता देखिन्न, खुशि देखिनु हुन्छ् उहा।
puskar thapa ho face maa dekhinxa yo maanche dhaatdai xa
Yo maanche farjee ho saala
Coz he's one of the most luckiest person...
timi haru namard bhaekai karand le nadekheko hola
Satyata xaina kura
कन्सर्न भन्ने शब्दावलीचाहीँ खुब घाेकेकाे रहेछ भातमाराले ।
२५ हजार नेपाली सेनाको सुरिक्षा भित्रा रहेको परिवार।नाईट भिजन क्यामरा को निगरानी मा रहेको स्थाल। काहा गयो त्यो नाईट भिजन क्यामरा ? अनि त्यो समय को प्रधान सेनापतिले गैरजिम्मेदारी पूर्ण जबाफ दिनू ले के बुझिन्छ?
plz Rishi Dhamala yeo tika dhamalako interview lina pareo
Tika dhamala le rishi dhamalako ko interview linu paryo
दरवारको प्रत्येक कर्मचारी बिकेका छन् पोल खोलौ आफै फास्छन र कसैले खोल्दैन
जर्नेल टीका धमलाले अाफू घटनाकाे बेला घरमा रहेकाे र खबर अाएपछि छाउनीमा गएकाे बयान दिएका छन् भने केशवबहादुर महतले हत्याकाे बेला टीका धमला फाेनमा खबर गर्न व्यस्त रहेकाे बताएका छन्।
Congratulations! For 100 episodes, till you r here we will keep supporting for 1000000000000 episodes and more.
Its so sad to see in any library of europe and america that its Dipendra's fault, though its still controvery, as i even shaved my head during the incident
Regarding development, no doubt our king didn't get a single good advisor at all, confirmed after watching this program
दीपेन्द्रको mask लाएर आको चाहिँ हैन रे??अनि के चाहिँ भाको होर??
दरबार हत्या काण्ड नेपाली सेना को मिलेमतो बिना भएकै हैन ।
बेबिश न्यौपाने जी, सत्यता जे पनि हुन सक्ला तर हामी जस्तो मान्छेले नबुझी बोल्न त्यति राम्रो सुनिदैन। अस्ट्रेलियामा बसेर नेपाल को बारेमा तुक नभएको बिस्लेशन गर्न त्यति राम्रो सुनिदैन।
@@bipinneupane5327 satyata rajnitik khel bata vako ho lato le ni bujcha.. rak darbar jasto thayu ma eklai le yatro chihan banayuna rock le pani sakdayina
टिका धमला ले नै गर्यो कि हमला,
घटनाको समयमा आफु घटना स्थलमा उपस्थिति थियन भन्ने अनि फेरि किटान गरेर हत्या गर्ने ब्यक्ति दिपेन्द्रनै हो भनेर कसरि भन्न मिल्छ? चम्चे साला।
prasanna upa a little more time with your friends
Tya vayeka aaru general haru le vane hola ni tw...
Tika ji ko loyalty rw imandari pan video batai jhalkirahecha...
Nadekheka le tw j vandiye ni vayo ni.
प्लास्टिक सर्जरी भन्ने कुरा यो अनाड़ी लाई के था ? दिपेंद्रले नै हो भन्छ ठकूवा को साथ भन्छ।
Very spasta vaera ... 😊 dherai ramro questions and sounds like true answers !!
हैन यो धमला जातनै तेस्तो हो कि के हो ?सोझो सोध्यो भने पनि बाङ्गो बाङ्गो बोल्ने ...रिशी धमला अलिक सेलायको थियो अर्को धमलाको आगमन भयो
😂😂
सबै राम्रो सबै ठिक, सबै सहयोगी सबैमा प्रेम, के चाहिँ नराम्रो रहेछ जसले गर्दा यो घटना घट्यो? मान्छेमा अासुरी प्रवृती कसरी यस्तो चढ्यो जसले शत्रुलाई भन्दा बढी निर्मम तरिकाले अाफ्नै अामा बुवा अाफन्तीलाई मार्यो। वहाँको ईन्टरभ्युले घटनाको नजीक पुगिएला भनेको त झन् ठूलो उल्झनमा पारिदिएको छ।
Thank you for your service..Salute to you Sir!!
At the very begining i wish many many congratz for completing 100 episode.Thank u sooooooooo much Dilbhusan pathakji for achieving this great road of success.Among this 100 episode i watched more than 10 times the interview wth tika dhamala n vivek kr shah as its a part of Royal massacre .Thank u so much for understanding public interest n upcoming wth their feelings.Sir can u bring any ADC or Militarry secy who was on duty on that evening who is an eye witness of the incident it would be a great honour for us.
no one belive this talk he talking fake if dipendra kill her family all relatives then why he leave gayandera family. no one belive all fakers blame dipendra but he never fire . if u are real man share truth plz don't blame the dipendera he is very kind and good pepole. if u talk lies see one day come truth in fornt all people hate u. plz don't blame dipendra. this people talking fake.
Actually 👏 Fake plp and there fake explanation
राजा विरेन्द्र अमर रहुन💖🇳🇵🙏
20:52 सारकारले धेरै बिश्वाश गर्नु भएछ
डाकालाइ :P
lamo samay rahhnuko karan tika dhamalale fhaida uthayko ho 100 '/, thaha xa
एस्ता फटाहा लाई अति विश्वास भएछ
yasko sampati kati cha check garauna akhtiyar
मान्छे देख्दै चोर को अनुहार परेको छ यो काण्ड यसैको हो बोली नै कसरी अड्केको छ बोल्दा बब मम किन आईराहाछ यसै बाट थाहा हुन्छ यो सबै यसैको काण्ड हो
रहस्या पक्कै टिका धमला जी भित्रै छ जो बेक्तीले लम्बाइ चौडाइ गफ सुरु हुन्छ रहस्या पक्कै जो बेक्ती संङ्ग हुन्छ सत्य!!! दिप्रेन्द्र हैन हत्यारा!!!
थूक्का लाज लाग्नु पर्ने हो !! ईतिहास ले थुक्ने मानछे होस त थु !!
malai eni patrakar lastai mn parxa
Yes malai ni maanpar6
मर्नुअघी एकपटक दिलभुषण पाठकसँग प्रतक्ष भेट गर्ने ठुलो रहर छ ।
पहिला यस्लाइ कोर्आ लगाउनुपर्छ अनि सत्त्य तथ्य बाहिर आउछ
यस्ले पनि हावा बाेलाे जब छुट्टि भर घर गैसकेकाे मान्छे ले कसरी ठाेकुवा साथ भन्छ दिपेन्द्र ले मार्याे भनेर ।
राजाको येउटा अङ्गरक्छक को जिबन्स्तर राम्रो हुदैमा सम्पुर्ण गरिब जनताको जिबन्स्तर राम्रो सुखी भयेको मिल्छ?
Lets investigate his earnings vs property than only we can understand if this person is really faithful & honest towards his country.
Wa wa wa wa !!!! We trust!!! Tapare
टीका धमाला जस्तो फण्टुस सैनिक,राजाको दाइने हात रहेपछि,
राजसंस्था बलियो हुने कुरो कहाँ हुन्छ..र?
त्यसैले राजसंस्था टिकेन।
यस्ले जुन थालमा खायो त्यही थालमा आची गर्दैछ जब यस्ले भन्छ घटना घट्दा म घरमा थिए भन्छ फेरि आफै दिपेन्द्रलाई दोष लगय्दैछ सो कुरा प्रष्ट छ त्यो हत्यामा यस्को पनि मिलेमतो छ मात्र थर्ड दिग्रीको आवश्यक देखिन्छ
Dipendra lai dosh lagayeka chainan....
Ramro sanga video herau ... ki kei pani kurai bujhdainau timle..
How a person can be so sure and confidence that gun is shot by Prince Dipendra even though he was not on duty?? Shame on you man.
अहिले आएर कुरा बुझ्दा कोहि चाहिँ 36हजार करोडमा बिकेका थिए यो चाहिँ कतिमा बिकेको थियो त्यति बेला?🙄🙄🙄
purai fake.question k xa answer k vani raca...anuhar hererai taha hunxa jhut boleko xa vanera.
दिल भुषण सर यी टिका धमला भन्ने जीवलाई फेरी तपाइको शो मा ल्याउनुस अनि सोध्नुस कि '' आज पनि भक-भके पारामा राजा स्व.बिरेन्द्र कै गुण गान गाउने,नुन पनि राजा बिरेन्द्र कै खाका हुन् अनि किन ज्ञानेन्द्रको गु'खाई ज्ञानेन्द्रकै डकार वाला भाषा बोल्दैछौ? '' रहस्य यी डाकाहरु संगै लुकेको छ! राजा बिरेन्द्र लाई दिपेन्द्रले होइन ताकि यी टिका धमला जस्ता बदमासहरुले ज्ञानेन्द्रका गु'खाई मारेका हुन्. !! आम -जनताका सामु पोलिग्राफ माध्यम बाट बोल्न लगाउनुस टिका धमला कति झुट बोल्दैछ थाहा हुन्छ !!
Gyanedra KO chamcha ho yo...paras Ka pni....Nanak haram....yestalai Birendra Sarkar lae ADC rakhera galti garyo.....yo matra hoina darbar Ka sabai mileka chhan..army dhwkhi all..
धमला जि लै अनु सन्धान गर्ने मौक्का पय खुल्च थाहा भो है राज्दर्बार हत्य कान्दा को बारे याहा लै अनु सन्धान मजा ले गर्नु पर्ने हो
दिपेन्दर सरकार ले यस्तो गर्नु सक्नु नैइ हुदैन
डाक्टर बिजय सर को अन्तरबार्ता हेर्नुहोस सर तथ्य रुपमा आइरहेको छ दीपेन्द्र ले होईन सेतिंग मिलाएको हो, तपाईं ले त्यो दिनमा किन बिदामा बसेको हो सर।नकाप धारी सात जना छरे,
This tough talk is done in a setting. Dil Bushan’s soft talk is Unbecoming of his image and Mr. Dhamal’s answers were all generalized and evading..
डाका 17 बर्ष पेन्सन पकाएयो अनि चर्चित हुन जे मन लागो तै बोल्च
प्रश्न सोद्धा अत्तालीएको छ यो मान्छे यस्लाई सबै थाहा छ दरवार हत्याकाण्ड को बारेमा । गद्दार हो यो मान्छ यस्को सम्पत्ती छानबिन् होस् भुसन जी
मलाइ दर्बार भीत्रको बारेमा थाहा नभय पनी दर्बारको गेटमा कस्तो सुरक्छ्या हुन्छ भन्ने कुरा रामरी थाहा छ गाडले कैले पनी दर्बारको ढोका खुल्ला छोड्दैन तेहा भने पछी गेट सुरछीत हुदा मान्छे सुरछीत नहुनुको कारण सुरक्क्षया कर्मीको होइनर ???
I am 100% convinced . This shouldn’t be mistry anymore
चम्चे भन्ने यस्तोलाई हो!यदि त्यहाँ थिएन भने 100% दीपेन्द्रले मारेको भनेर कसरी भन्यो त हँ eg म थिएन भने सिदिन्थ्यो यसको मनमा केही त छ! नभएको मान्छेले कसरी 100% हो भनेर भन्नू हो!
this guy is talking out of his ass. dil bhusan ji had some really good questions though
येस्को मिलेमतो छ दरबार हत्या kanda मा।
दिपेन्द्रको लास सप्तकोसिमा भेट्ने 2/3 जना मानिस अझै जिबितै छ। दिल भुसन ज्यु। वाहाहरुलाइ सोद्नुस त दिपेन्द्रको।लास आर्मी hospital मा कसकसले हेर्नपायो देखने को को छ।
सगई येकई ठाउमा बसेकाे भयेपाे येकई पटक भटटट अड्कलेर गनेर मारिन्छर? येकसे येक झुट, येहा काेहिपनि साचाे बाेलेकई छईन। भतुवाहरु झुट बाेलेर पेटपाल्नेहरु।
can anyone or pathak ji explain me there was only two duty sifts in darbar one starting from 11 pm till 7am and another from 11am to 7 pm, m confused here that how can 16 hrs shift can control 24 hrs?? can i please have this calculation right ???
दिल भूषण सर हजुर ले टिकालाइ फेरि ल्याउनु होलार सोच्नु होला राजा को हत्या कस्ले गरेको थियो प्लिज यो टीका धमला भित्र रहस्य छ मलाइ चित्त नबुज्जेको कुरा देखेको जस्तै कुरा गरेको छ यो कुरालाइ सत्य चुरो कुरा पकडेर फेरि लिन पर्यो अन्तरबार्ता सक्नु हुन्छ भने
बिरेन्द्रको बङ्स बिनासमा इनिहरुकै हात छ मात्र अनुसन्धान गर्ने सहि तरिका अपनाउन नसकेर हो यस्लाई थर्ड डिग्री लगाउने बितिकै यस्ले ओकल्छ
pathak jui ko naramrari sekhi jharnu bho dhanyabad.....jasto prasna testai jawaf,yesta prasna ko jawaf exactly yestai hunupercha.
सत्य ता देखिन्न इन्को कुरा मा
TOUGH Talk mai lyeuna nahune manche rache cha. Jun Thal mah khayo tei thal mah hagne manche jasto lagyo.Biswas ghat.Off Duty ko manche le. kasariii ???dipendra le goli chalayo vancha yo????yo video clip Hernai maan parena malai......
binod pun
yeslai pani gyanendra le kineko ho. there are many more Birendra's ADCs who were sold so they always try to make Gyanendra innocent.
ho sir yo muji ta rici dhalala ko babu rahechha ta..gu sala
***** Baun ko buddi hunchha rey, buddi bhako ley hola 21st century ma ni desh ko haalat laazmardo banayeko, baaun ko buddi ta huncha tara naramro soch bhako buddi hunchha arulai jhukyauney, aafu maatra khau aafu maatra laau
***** sojaa janta haruko ragat chusney buddi ta muji khatey baun haru ma ta chha dai chha ni, yugau yug dekhi ragat chusdai chha,
ha ha ha lato haina solti haami ma imaandaarita chha jun kura ta muji haruma kailey huney chhaina
यो मानछे पनि षड्यन्त्रका रि सगं मिलेको थियो ।
नेपाली फोजि अच्मम छ
Ghatana Ma Afu na bhako Tara raj pariwar dependra lay mare ko bhanera Sunda Mali yo conversation pachee na
cooldip thapa sahi ho dai yo mugi dhamala Ko poni thulo haat chha
यो बुढाको कुरा सुन्दा मेरो ५ बर्षको छोरी पनि पत्याउदैन।
Hahahaha
Raja ko security dina naskne yesto ni adc re thukka yesko jindagi
I saw interview of both tika dhamala and bibek shah... but both were not in dat incident...so we want to see da interview of people who r in dat incident....so truth will come...
अनि इन ले के बोल्थे र सोध्नु उत्तर येहि हो जवाफ बिरेन्द्र बम्स सकि दिहेका हुन ॐ शिव
DIL Bhusan ji, you are very smart.thanks
Yo Tika Dhamala ko mili matto chha 100 %
Very nice video
यी ब्याक्ती खाली घटना क्रम राजा र जनताको पारिवारिक घटना दाजेर तर्क गर्छन् । निराधार कुरा हुन, जो कोही होस बाच्नु सबै अधिकार हो, कुरा यो मात्रै हो यो नियोजित हुनसक्छ ,
I am really sorry to say something like this I love our king birendra a lot even though I was kid when he was killed but what I confused is why only his family member were killed ..when there were a lot people in than party..
rajkumar dipendra ko schooling ra anusaasan ko bareymaa general rokmangda katwal jii ko aatmakathaa maa ramrari lekhyaxaw dil bhusan ji dipendra ley hoinaw vannaw sakkinaw
अहिले जे भन्दा नै भयो नि! पत्याउने आधार चाहिँ के छ र?
भुमिगत भहेर दोन्द गरे तेहि दोन्द ले दर्बार मा बोरेन्द्र बम्स सकिदिहे जुन प्रचण्ड बाबुराम आफू प्रधानमन्त्री बन्न राजा र सम्भिधान न फाली न हुनि भहेको अर्थ राजा नै मारी सम्भिधान फेरे र आफु प्रधानमन्त्री बनेका प्रचण्ड बाबुराम हुन ॐ शिव
Shameless to nepali soldiers for not protecting Royal family.
Yo manxe lai samatnu par x kahi n kahi asko hath ho darbar kand ma
नेपालीहरु को यो बिरोध गर्ने बानी पनि सँस्कारकै रुपमा बिकसित् भयो । साथीहरु कमसेकम आफ्नो सोच लाई साकारात्मक बनाउने हो कि। भन्छन नि आफु भलो त जगत भलो । पक्कै पनि हामी सडक मा उफ्रने हरु र हल्ला मा दौदनेहारुलाई भन्दा बढी राजा को माया त २० बर्स साथ मा बिताएका धमला लाई नै होला ।
you are right testo buddhi bibek bhayako nepaliharu bhayaka bhaya ahile des Ko yo halat hune nai thiyan arulai gali gardaima aruko dos dekhaudaima thikka cha
Ak din satya awasya bahira aau6....aba derai 6yina tyo din haru...
Yo manxe sahi boldeena kinaki yo pani bikeko manxe ho sabilai thax kasle mareko bhanne
He speaks more means there is something behind him too. God is there take care.
so immature act by tika..how can he be a captain of Nepal Army hell!!
थुइया भाते निमकहराम adc!!!
jo real time ma ghar ma thiyo vane tyaslai kasari thahavo ki goli dipendrale chalayako ho???? yasbata hamile k sankka garne????
Dil bhushan sir sanga kati sahansilta xa salute garxu tapailai ris ta kati utheko xa bhanne kura malai ramrari thaha xa. Tara raja birendrako paribar sakhap parna nepali sena ka thula byakti ra thula netako sahayog ma gyanendra le paisa khuwayera mareko ho. Yo randiko xoro gharma baseko manchhe le kasari thaha payo deependra le goli haneko bhanera?sabai kura thaha paune byakti ahile ajiban jail sajaye bhogi raheko xa.lal bahadur saru magar, thaha goli mukut lagayera goli chalaune yehi randiko chhoro ho.
Bahun samuha ka burocrat,leadership haruko chaplusi karan raaja ka najik oripari puge ra tinharlai biswas garnai raaja ko mtityu ko karan banyo...khas raaja le janajati samuha laai biswas garera jimmewari diyeko vaye ahile jibit hunthe
Bahun lai pani adc rakni ho ta. Gurung magar rai limbu jasta sahasi ra noon ko sojo garni manche rakhnu parcha.
राजा कसरी परलोक भए इन लाई राम्रो सङ्ग थाहा छ।
जून थालमा खायो तेइ थालमा ..... भो धेरै नबोलम। सबै नेपालीलाईं थाह भैसाक्यो
His answer is diverted from core questions
Hamro Raja mari halyau. Hami lai tuhuro banaihalyau. Timi ra timro santan lai ramro ta kahile hune chaina. Mero subhakamana ..
यो महिले मलेसिया मा पन्ध्र मा हेरे थे अहिले नेपाल मा हो म टीका धमला ॐ
Yehii ho mukhya chor kasarii vaneu yesle dipendra sarkar le naii mareko ho vanera…
मिडियामा धेरै बोल्न .. हुन्न मलाई थाहा छ तर अंगरक्षक नै गदार भएपछी कस्को के लाग्छ उमात्र होइन यो घट्नामा सरिक भएको धेरै पात्र छन यही मलाई यो घटनाको छानविन गर्न दिइयो भने २ महिनामै उनीहरुकै मुखबाट बोलाइ दिन्छु तेती हिम्मत र अनुसाधान छ मसग वश पलाई मात्र रमहीना नेपालको प्रधानमत्री मात्र २ महीना त्यसपछी मेरो नाम listबाट हटाइदिय हुन्छ
झूट पनि पत्याउने बोल्नुपर्छ,आउने पुस्ताहरूले के भन्छन् भन्ने सोच्नु पर्दैन लाज हुन्न? थोरै अनुहारमा हीनताबोध हुनुपर्ने हो।
आफै शिथिल अवस्थामा रहेका दिपेन्द्रले कसरी गोली हान्छन् तर्क मिल्दोजुल्दो र पत्याउनुपर्ने हुनुपर्ने हैन र?