कसरी ढल्यो राणा शासन, बीपीले किन चलाए गोली ?| Sagar S.J.B. Rana in TOUGH talk with Dil Bhusan Pathak

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
    www.interfacenepal.com
    #TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
    #InterfaceNepalNetwork- Media for Arts and Rights.
    Follow us for regular updates in:
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    Instagram: / dil_bhusan_pathak
    CZcams: / toughtalk1
    Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
    Instagram: / dil_bhusan_pathak
    Internet Partner: Subisu

Komentáře • 122

  • @sushishma7
    @sushishma7 Před 11 měsíci +2

    Thank you Dilbhusan ji for this great talk show. Very informative, loved it .

  • @toughtalk1
    @toughtalk1  Před rokem +13

    ***टफटक आउने दिन । आज अलिक फरक ***
    तपाईं नेपालको इतिहासबारे कत्तिको जानकार हुनुहुन्छ ? कुनै बेला बाइसे चौबिसे राज्यका रुपमा विभाजित नेपाललाई पूर्वमा टिस्टादेखि पश्चिममा कांगडासम्म पुर्याएर शाह वंशीय राजाहरुले विशाल देश बनाए । गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानलाई उनीपछिका सन्ततिले निरन्तरता दिए । शाह वंशीय शासन चलिरहेकै बेला १९०३ सालमा एउटा यस्तो वंशको उदय भयो, जसले श्री ३ को नाममा १ सय ४ वर्ष मुलुकको सत्ता सम्हाल्यो । आफ्नो वंशलाई श्री ३ को उपाधि दिलाउने व्यक्ति हुन् जंगबहादुर राणा । कुँवर परिवारका जंगबहादुरले नै पहिले आफ्नो थर राणा लेखे र परिवारको थर नै राणा बनाइदिए ।
    अचम्म लाग्ने कुरा त के भने, जसले श्री ३ को पगरी गुथे उनीहरु राणा भए, जसले श्री ३ पाएनन्, ती कुँवर नै रहिरहे ।
    आङै सिरिङ्ग हुने कोत पर्व, भण्डारखाल पर्व जस्ता कैयौं घटना राज परिवारलाई तर्साउने अस्त्र बने । राजपरिवारभित्रको बेमेल र विमतीको फाइदा उठाउँदै शताब्दी लामो शासन चलाएका राणाहरुले आफूलाई केन्द्रमा राखेर काम गरे । आफ्ना सन्ततिका लागि स्कुल खोले, आफ्नै लागि दरबार बनाए । तर, यत्तिमात्रै भन्यो भने अपूरो हुनसक्छ । केही यस्ता राणा शासक पनि थिए, जसले देशको दीर्घकालीन हितमा काम गरे ।
    राजा र जनताबीचको चरम असन्तुष्टि राणा शासन पतनको कारण बन्यो । २००७ सालको क्रान्तिले राणा शासन अन्त्यमात्रै गरेन, उनीहरुको श्री ३ पदवी पनि खोसिदियो । सात सालदेखि असी सालसम्म आईपुग्दा नेपालको शासन व्यवस्थामा पटक पटक परिवर्तन भइरह्यो । राणा, राजा, प्रजातन्त्र र गणतन्त्र यी चार वटै शासन व्यवस्था नजिकबाट भोग्ने पुस्ता भेटिन त्यति सजिलो छैन ।
    याे साता टफटकमा मैले यस्तो पात्रलाई निम्त्याएको छु जसले नजिकबाट राणा शासनदेखि राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको उदयसम्म देख्नुभयो-भोग्नुभयो । ‘सिंहदरबार’ र हालसालै ‘किङ्डम लस्ट’ भन्ने पुस्तकका लेखक एवं राजनीतिज्ञ, स्वयम् राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाती सागरशमशेर जबरा मेरा अतिथि हुनुहुन्छ ।
    कस्तो थियो राणा शासनकालको नेपाल ? कस्तो थियो त्यो बेलाको समाज ? व्यवस्था फेरिए पनि किन फेरिएन मुलुकको अवस्था ? यतिका धेरै आन्दोलन र क्रान्तिले पनि किन फेर्न सकेन शासकको मनोवृत्ति ? देश समृद्ध बन्न नसक्नुको कारण व्यवस्था कि शासकमा सोचको अभाव ? नेपाली राजनीतिक इतिहासमा के कस्ता कमजोरी भए ? यी र यस्तै प्रश्न राणासामु राख्नेछु ।
    १९९४ सालमा काठमाडौंको बबरमहल दरबारमा जन्मिनुभएका राणा, राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाती, तत्कालीन कमान्डर इन चिफ बबरशमशेराका नाती र मृगेन्द्रशमशेरका छोरा हुनुहुन्छ । उहाँ संसारकै प्रसिद्ध शैक्षिक प्रतिष्ठान अक्सफोर्ड युनिभर्सिटीबाट कानुनमा स्नातक गर्ने पहिलो नेपाली हुनुहुन्छ । हस्तकला महासंघको संस्थापक अध्यक्ष राणा कुनै बेलाका अब्बल टेनिस खेलाडी पनि हुनुहुन्थ्यो । उहाँ अहिले नेपाल कला परिषद्को अध्यक्ष हुनुहुन्छ । तत्कालीन द्वन्द्वरत नेकपा माओवादी र सात दलहरुबीच १२ बुँदे दिल्ली सम्झौता हुँदा उहाँ नेपाली कांग्रेसको विदेश विभाग प्रमुखको भूमिकामा हुनुहुन्थ्यो । नेपाली कांग्रेसमा आबद्ध जबरा अहिले भने सक्रिय राजनीतिमा हुनुहुन्न ।

    • @sd7567
      @sd7567 Před rokem +1

      माचिक्ने राडा को बान राणा हरु. हाम्रो पुर्खा को चुसेर अहिले हाम्रो यो गती बनाउनु मा तिमी हरु मदारचोद् को हात छ. अझ रन्डिको बान क्या सान सग बोल्दोरछ ! येस्तो मुजिहरु राणा साला खाते हरुलाई मृत्‍युदंड दिन पर्छ. सबै राणा को बान हरुको नर्कमा बास होस्

    • @arjunaryal5742
      @arjunaryal5742 Před 11 měsíci

      चोलेन्द्र शमशेर ज ब रा को बारेमा नि सोध्नुपर्ने

  • @bashantrairumdhaligaighat-7840

    सारै नै अशल अन्तरवार्ता हेर्न, सुन्न र केही इतिहासमा केही बिरलै कुराहरू सुन्न पाईयाे 🙏🙏🙏 तपाईहरू दुवै जनालाई धन्यवाद ।

  • @gangapacharya9071
    @gangapacharya9071 Před rokem +6

    यस्तो राम्रो प्रोग्राम हेरेर म कुनै कुरा सिक्ने मनोरञ्जन र आनन्द लिने मेरो थलो को रूप मा लिन्छु दिल भुसन सर प्रति म आभारी छु 🙏

  • @rosanacharya7824
    @rosanacharya7824 Před rokem +18

    पाका पुस्ता भनेकै जीवित इतिहास हुन् । उच्छ सम्मान छ उहाँ प्रती ❤🙏

  • @prakiranshrestha3455
    @prakiranshrestha3455 Před rokem +1

    Thank you so much from bottom of heart.
    Yati raamro sambad!!
    Dhanya bhaya ma aaja!

  • @umeshkhanal9945
    @umeshkhanal9945 Před rokem +4

    Very nice, informative and important interview. Thanks Dilbhushan ji for such a wonderful talk show !

  • @rajdecorpyuthan4048
    @rajdecorpyuthan4048 Před 11 měsíci +3

    धेरै राम्रो र स्तरिय अन्तरबार्ता ❤

  • @omprakashmahara
    @omprakashmahara Před rokem +3

    It was a great show, we need more such personalities to better understand our fundamentals as a country and its path for the future. god bless all of us .

  • @kedarpaudel3347
    @kedarpaudel3347 Před 6 měsíci

    I am seeing from pokhara
    Good reading

  • @ramban8571
    @ramban8571 Před rokem +7

    आजको नेताहरु भन्दा आजको पाटिहरु भन्दा त रानाहरुनै देसभक्त रहेछ्न भन्ने बुझियो ❤❤

    • @bbjr9406
      @bbjr9406 Před měsícem

      😂 हो र? शिक्षा यिनै रान्नाबानलाई मात्र , शोषण , गरिबी , हत्या बलात्कार , जहानिया परिवारवाद हो नि राना साशक धेरै प्रजातान्त्रिक थिए 👏

  • @ashish345
    @ashish345 Před 11 měsíci

    नेपालको राणाकालीन देखि अहिले सम्मको इतिहास संक्षिप्त मा।। राम्रो अन्तरवार्ता।। धेरै जानकारीमूलक।🙏

  • @honestjungkarki8686
    @honestjungkarki8686 Před 11 měsíci +1

    जिबित इतिहास प्रती सम्मान छ अति नै सुन्दर र वास्तविक इतिहास बुझ्ने सुन्ने अबसर दिएकोमा डिल भूषण जि लाई पनि सम्मान छ ❤❤

  • @rabinaregmi1041
    @rabinaregmi1041 Před 10 měsíci +1

    Meaningful interview

  • @aseembastola8030
    @aseembastola8030 Před rokem +8

    Keep Bringing these History recalling shows. Many stories we heard or learned almost seems misinterpreted. So, listening to the living history is a must for our generation.

  • @Bathm_bkt
    @Bathm_bkt Před 11 měsíci +1

    🙏🙏 greater knowledge of history and present contemporary society

  • @samunsinghshrestha2016
    @samunsinghshrestha2016 Před 11 měsíci +1

    Very informative

  • @deepakbasnet6635
    @deepakbasnet6635 Před 11 měsíci

    Indeed informative.

  • @Minerva-ii1ip
    @Minerva-ii1ip Před rokem

    Thank you Dil Bhusan for this beautiful interview.

  • @bhumigat2349
    @bhumigat2349 Před 11 měsíci +2

    आफू पत्रकार हुँदा जे बोल्दा पनि सहि भाथ्यो। जब आफू देशभरीको स्वतन्त्र प्रति आएको लहर देखेर अवसरवादी रबी लामिछानेले त्यसको फाइदा उठाउनकै लागी पार्टी खोल्यो अनि दिल भुषण पाठक जस्तो निष्पक्ष र सशक्त पत्रकार लाई पनि 12 भाई पत्रकार भनेर कुप्रचार गर्यो। यो अन्तर्वार्ताको लागी दिल भुषणजी लाई धन्यवाद।

  • @deepanpaudel5432
    @deepanpaudel5432 Před 11 měsíci +1

    Solute u both ❤❤❤

  • @gnawal-kg7js
    @gnawal-kg7js Před 11 měsíci +3

    सबै कुराले मन छोयो तर जब राजाको कुरा आउदा उनी बुच बुचायर बोले । दीपेन्द्र माथी थुपार्ने काम गलत गलत गलत ।

  • @Samir12357
    @Samir12357 Před rokem +3

    You should do more episodes like this.. Political interview garne dherai nai xan tesaile dil bhusan ji le historical interview Ali dherai linu parxa....
    Yo interview ma Dil bhusan ji ko curiosity raw interview line tarika akdamai mann paryo. Dhanyavaad

  • @nabarajgurung6995
    @nabarajgurung6995 Před rokem

    Amazing. Unthinkable. Awesome. Unstoppble😊😊😊😊😊😊

  • @pramodpageni9458
    @pramodpageni9458 Před rokem +1

    worthy to watch

  • @captaincreations62
    @captaincreations62 Před rokem +1

    Very 🎉Nice

  • @nepsganesh7076
    @nepsganesh7076 Před 11 měsíci +2

    दरबारको कुरो बाबुसाहेब बाहेक अरु कसैलाई पाच्य भएन
    जनतालाई चित्त दुखने कुरा गरिबगसिनु भयो

  • @janjantimalsina1465
    @janjantimalsina1465 Před 11 měsíci +1

    Nice Interview

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 Před 11 měsíci

    महत्वपूर्ण अन्तरबार्ता। ईतिहाँसको बयान❤❤

  • @samirlimbu2953
    @samirlimbu2953 Před rokem

    अन्तर्वार्ता धेरै राम्राे लाग्याे ।

  • @sujanshrestha7371
    @sujanshrestha7371 Před 11 měsíci +1

    Historical and factful ! Bravoooo

  • @user-oi7ls9wz8t
    @user-oi7ls9wz8t Před 8 měsíci

    Good analysis

  • @dineshthapa475
    @dineshthapa475 Před rokem +1

    राम्रो कार्यक्रम 🙏🇳🇵

  • @sundardhital4903
    @sundardhital4903 Před 11 měsíci +1

    “जीवन में हर कर्ज चुकाया जा सकता है, लेकिन माँ का कर्ज ही ऐसा है, जिसे किसी भी तरह के धन दौलत से नहीं चुकाया जा सकता”
    जय श्री राम🙏

  • @krishnalohani3007
    @krishnalohani3007 Před 11 měsíci +1

    Very good interview sir. Tara Aaditye Jersab ko nam aayena hajur?

  • @upendrarai1980
    @upendrarai1980 Před rokem +1

    Good conversation

  • @bhawanisubedi9408
    @bhawanisubedi9408 Před 11 měsíci +3

    राजदरबार हत्याकाण्ड सम्बन्धित जानिबुझी हो या अन्जान हो सतप्रतिसत झुट बोलिरहेछ यो राणा। सत्य बोल्न मर्ने बेलामा किन झुट बोलेर नर्कको बाटो रोज्ने?

  • @raibspr7797
    @raibspr7797 Před 11 měsíci +1

    यो महत्वपुर्ण अन्तर्वार्ता दरबार हत्याकाण्डको प्रसंगमा आइपुगे पश्चात बिपरित दिशा मोडिएर गयो सर !!

  • @shashwotpudasaini8122
    @shashwotpudasaini8122 Před 11 měsíci +1

    1 घण्टा 20 मिनेट सम्म सम्हलियेर अन्तर्बार्त दिनु भयो तर rapid fire मा आइपुग्दा पूरा अन्तर्बार्ता ध्व्स्त बनाई दिनुभयो rapid fire को उत्तर बाट चै अलिकता पक्षपाती उत्तर दिएको महशुस भयो।।।।जे सुकै भए पनि धेरै धेरै धन्यवाद र सम्मान उहाँ लाई यस अन्तर्बार्ता र दुई इतिहास समेटीएका पुस्तकहरुका लागि दिलभुसन सरलाई पनि द्यन्यबाद एक अभिलेख रुपी कर्यक्रमको लागी |||

  • @banamalisubedi3513
    @banamalisubedi3513 Před rokem

    Very good interview

  • @maheshsunar1895
    @maheshsunar1895 Před 11 měsíci

    Amazing guest ❤
    छोटोमा नेपालको इतिहास नै सुन्न पाइयो

  • @personalcoach6708
    @personalcoach6708 Před rokem

    Interesting

  • @balubudhathoki977
    @balubudhathoki977 Před 11 měsíci

    Gentleman 🙂❤

  • @binodduwadi4337
    @binodduwadi4337 Před rokem +1

    I like to salute him !
    Great person!!

  • @dillirajbashyal3995
    @dillirajbashyal3995 Před rokem

    JANGA BAHADUR RANA's courage and ambition (but not the intention) is the thing needed today. And it will happen soon.

  • @user-ks7qs9oc8m
    @user-ks7qs9oc8m Před rokem +3

    It was a great show..wow..we need much more in upcoming..Thank you bhushan ji

    • @shashwotpudasaini8122
      @shashwotpudasaini8122 Před 11 měsíci

      1 घण्टा 20 मिनेट सम्म सम्हलियेर अन्तर्बार्त दिनु भयो तर rapid fire मा आइपुग्दा पूरा अन्तर्बार्ता ध्व्स्त बनाई दिनुभयो rapid fire को उत्तर बाट चै अलिकता पक्षपाती उत्तर दिएको महशुस भयो।।।।जे सुकै भए पनि धेरै धेरै धन्यवाद र सम्मान उहाँ लाई यस अन्तर्बार्ता र दुई इतिहास समेटीएका पुस्तकहरुका लागि दिलभुसन सरलाई पनि द्यन्यबाद एक अभिलेख रुपी कर्यक्रमको लागी |||

  • @aaloklibra9120
    @aaloklibra9120 Před rokem +1

    बालनर्सिंह कुंवर - धीर शमशेर कुंवर राणा - चन्द्र शमशेर कुंवर राणा - बाबर शमशेर कुंवर राणा - मृगेन्द्र शमशेर कुंवर राणा - सागर शमशेर - उदय शमशेर राणा

  • @niraj052
    @niraj052 Před 11 měsíci +1

    diplomatic person

  • @tarasubba7400
    @tarasubba7400 Před 11 měsíci

    दरवार हत्याकाण्डकाे बारेमा अहिले भन्न नमिले पनि हजुरले लेखेर राखिदिन र पछि प्रकासित गरिदिन अनुराेध छ सरलाई।

  • @prabinpanthee7369
    @prabinpanthee7369 Před 11 měsíci +1

    Living legend 90+ yrs old Khagendra Jung Gurung buwa sanga ko tough talk gardinu huna anurodh xa hajurlai.

  • @prakaspun9579
    @prakaspun9579 Před rokem +1

    Dil bhusan dai ko big fan ❤🙏🫡

  • @gurung716
    @gurung716 Před rokem +1

    Interesting dilu sir neta ko kura kati sunne

  • @keshgurung2058
    @keshgurung2058 Před 2 měsíci

    Fatah

  • @sambhabthakuri4865
    @sambhabthakuri4865 Před rokem

    respect 🙏

  • @tirtharasaili6656
    @tirtharasaili6656 Před 11 měsíci +3

    सार्है गहन अध्ययन सहितको अन्तरवार्ता

  • @sujantamang518
    @sujantamang518 Před 11 měsíci +2

    यस्ता यस्ता डाँका भाको देश, थुक्क डाँका दीपेन्द्र माथी दोष लगाउन लाज लागदैन ?

  • @sagarthakurichand1382
    @sagarthakurichand1382 Před 11 měsíci

    Majja asyo 🙏🙏

  • @s.g.6199
    @s.g.6199 Před rokem +6

    This guy is not honest about Royal Masseq

  • @narendrashrestha5326
    @narendrashrestha5326 Před 28 dny

    पत्रकार महोदयले के यो अन्तरवार्ता मा के पुष्टी गर्न खोजेको होला?
    छोटकरीमा भन्ने हो भने निरंकुस राणाहरुको जहानिया साशनले नेपाल १०४ बर्ष मात्र होईन त्यो भन्दा धेरै बर्ष पछाडी ढकेल्यो? अरु के भन्नु पर्यो र?

  • @maheshkhadka9472
    @maheshkhadka9472 Před rokem +4

    श्रदेय सागर राजा बाट इतिहास सिक्ने र बुझ्ने मौका मिल्यो जय नेपाल

  • @niranjanchapagain6787
    @niranjanchapagain6787 Před rokem +2

    यो उमेरमा पनि उहाँ त्यति निष्पक्ष
    मेले देखिन

  • @Kawai492
    @Kawai492 Před 11 měsíci +1

    Respect this gentleman 🎉❤ singh durbar ,kingdom lost🎉

  • @suryakantakoirala4241
    @suryakantakoirala4241 Před 8 měsíci

    दरबार हत्या कान्डको बारेमा मेरो बिचार वा सोच जे थियोे हजुर ले पनि त्यही व्यक्त गरिदिनु भयो। सत्य पनि तेहि हो।

  • @asimgiri4269
    @asimgiri4269 Před 11 měsíci

    28:09 Soo true 👌

  • @surjanthapa4571
    @surjanthapa4571 Před rokem +1

    दरबार हत्या काण्ड को बारेमा सबै लाई था छ.ज्ञान बहादुर लाई मुर्गा मात्रै बना को हो. सरी ल

  • @MrSeajan
    @MrSeajan Před 11 měsíci

    जनता लाई गुमराहमा राख्न कति सम्म को खोज प्रत्रकारिता हो।दरबार हत्या काण्ड लाई अनि संस्कार लाई यसरी व्याख्या गर्ने।

  • @hemthapaliya7899
    @hemthapaliya7899 Před 11 měsíci +4

    मजाले अन्तिम सम्म सुन्ने म मात्र होकि अरु पनि छन । सार्है मजा आयो

  • @Sony-gi6yx
    @Sony-gi6yx Před 11 měsíci +1

    So Handsome still in old age❤

  • @rabimalla8384
    @rabimalla8384 Před 11 měsíci

    long live raja jiu .......

  • @narenpun654
    @narenpun654 Před 8 měsíci

    Sabai thik lagyo but Darbar hatyakand ko barema ali chitta bujhena

  • @psubba7835
    @psubba7835 Před rokem +3

    Yo 12 bhai hoina ra

  • @ghimiremobilesolutions7618
    @ghimiremobilesolutions7618 Před 11 měsíci +1

    बकम्प्फुसे राण

  • @avishekpandey4477
    @avishekpandey4477 Před 13 dny

    राणा शासनको अन्त्य सत्ता र शक्तिको दम्भनै होभने नेपालको राजा विरेन्द्रको वम्शनास हुनुको प्रमुख कारण प्रेममा पागल दिपेन्द्र र श्री३ मोहन शमशेर राणा र श्री ३युद्ध शमशेर राणा विचको सन्तुलन मिलाउन नसक्नु एवम तथाकथित दरवारिया र भारदार विचको लोभलालच दुराचार ब्यभिचार र भ्रस्ट्राचारका साथै अपचलित सम्पत्ती लुकाउन छिपाउन नसक्नु राजाले कन्ट्रोलगर्न नसक्दाका कारण उनकन्ट्रोलको पराकास्ट प्रमुख कारणमा स्वदेशी र विदेशी शक्तिलाइ खेल्ने मौकादिनु दोश्रो कारणहरु हुन तेश्रोकारण नेपालका ठुलादल मिलेर एक्लाइएको नेपालको राजसस्थामा राजालाइ एक्लाइनु र सेना द्धन्दको नाउमा भ्रस्ट्राचारमा लिप्तहुनु जस्ता जस्ता विविध अनेक कारणहरु हुन।

  • @sajgautam
    @sajgautam Před 5 měsíci

    १.बि पी लाई आक्रमण गर्ने समुह कम्युनिष्ट विचार तथा भारत बिरोधि विचार भएका मानिस थिए जसलाई राणा राजा हरुले आफ्नो सत्ता गएको रिसले उठाएका थिए जो बददै बददै गयो र पछि राजाले यो विचार सरक्षण गर्यो हुदा हुदा तेसैले आजको नेपाल बाट राजतन्त्र फाल्यो...अब के गर्छन त्यो भू पु राजा सब चट भयो यसैले प्रजातंन्त्रिक शक्तिलाई कम्जोर होइन सधै बलियो बनाउनु पर्छ ...
    २. very interesting consequences after 9/11 terrorist attack in United States of America
    3. Queen Aswarya was less educated, playing cards, more drink etc.

  • @manojbasnet955
    @manojbasnet955 Před 11 měsíci

    यहाँ ले लेखेका पुस्तक जरुर पढ्नेछु 🫡

  • @Robeen182
    @Robeen182 Před 11 měsíci

    Dipendra didn't killed his family ! I'm against his opinion about Royal massacre !

  • @mahendrakhadka157
    @mahendrakhadka157 Před 11 měsíci

    अहिलेका बिदेशीका दलालहरु लाई कसरी लखेट्नेे ??

  • @prembasnet2011
    @prembasnet2011 Před 11 měsíci

    He is very honest but he showed some kind of vengeance towards royal shah family.

  • @surendrapant1234
    @surendrapant1234 Před 11 měsíci

    Why do not ask rattan Rana? She is really eyes bitness at that event.i heartly heated Rana family.i am from gorkha district and civil engineer from Roorkee. Why do you not take Dr Babu Ram Bhattarai and yuvraj sangraula?

  • @tdnepal1674
    @tdnepal1674 Před 11 měsíci

    राजदरबार हत्या काण्ड बरे चॅाही भ्रमीत कुरा गरेको जस्तो लाग्यो..!

  • @PraKash-kj4by
    @PraKash-kj4by Před rokem +1

    पुरै कार्यक्रम सुनियो ईतिहास अलि अलो भय पनि बुझ्न पाइयो ,

  • @Kawai492
    @Kawai492 Před 11 měsíci +1

    Say expansionism not unification ...

  • @deutamang9648
    @deutamang9648 Před 11 měsíci

    Yasta haru ko kura sunu ta k bamsaa nai udaunu parxa

  • @kapilgyawali-di5xy
    @kapilgyawali-di5xy Před rokem +1

    Durbar bansanash ko bisaya aile feri lyaunu sadayantrapurna cha

  • @sudbn
    @sudbn Před 11 měsíci

    What happened is the incomplete revolution. In 2007 BS those criminal ranas should have severly punished. Their decedent are now our icons

  • @poeticpoems6957
    @poeticpoems6957 Před 9 měsíci

    एकदम झुट राजा मारिनुमा काग्रेस भएकोले कहिल्यै सहि भन्न सक्दैन बाकि भगवान लाई थाहा छ

  • @deutamang9648
    @deutamang9648 Před 11 měsíci

    Yasta haru ko sabai bamsaa xitai naaah hunuprxa

  • @user-eu9vf9vi7d
    @user-eu9vf9vi7d Před 11 měsíci +1

    Raja ko hatya kanda bare bolnu bhako kuro chai prasnaga samyog bas mileko bhayeni jyanmareko dipendrale chai hoina

  • @keshavalemagar4571
    @keshavalemagar4571 Před 11 měsíci

    राजपरिवार हत्यामा यिनको सम्लग्नता छ जस्तो लाग्छ।

  • @begineergames8662
    @begineergames8662 Před rokem +1

    85? Dude doesn't look a day older than 60.

  • @karnathapa2528
    @karnathapa2528 Před 11 měsíci

    Dil Bhusan Paathak ji ko mukh bolda kheri kina baangiyekooo

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 Před 4 měsíci

    Nakkali rana adharmi xeti ko sanskar xodera mama ko xori bihe garne yastai karan le rana sasan siddiyo raja siddiyo aba jasle rana haru bhanda beimani ahile ko samanti haru chhan yo pani siddinxa

  • @lekhnathlekhnath9280
    @lekhnathlekhnath9280 Před 11 měsíci

    Dil Vusan G, Sorgiye Sree 5 Birendra ko Bangsa Nas garne Karan ra Paatra ko ko hun vanne kura Singo Des lae thaha xa, Tara Nirdos Sorgiye yubaraj dhiraj Dependra Sarkar lae yesari Dos lagaunu vaneko Aru kasai ko Kalo kartut lukaune ra Usalae Safaae dinako lagi, Sagar G lae Paid garera Agadi Bolna lagayeko jasto Dekhinxa. Interview herda Sabai kura samay Sandarvik hoki jasto lagyo, tara Nirdos Sorgiye Yubaraj Dhiraj Dependra Sarkar lae Dos lagayera Paap ko Vari Naboknu nai Bes hola, Kinaki Jatinai Kosis garepani Nepal lae Sikkim banayera India ma Gavne kosis kasai le nagardaa hunxa,,

  • @Chitrapanta1
    @Chitrapanta1 Před 11 měsíci

    I am against of his opinions regarding Royal massacre .

  • @deutamang9648
    @deutamang9648 Před 11 měsíci

    Sida sojhha janda lai kam dukha dintyo chor harule😊

  • @nirajkc21
    @nirajkc21 Před rokem +2

    sabai thik lagyo tara stupid rana regime is one of the prime reasons for the current status of the country. Teti kherai susan ra education ma matra focus gardeko vaye..aja yesto bethiti hunna thyo ki.

    • @kamalkshetri4641
      @kamalkshetri4641 Před rokem

      I dont agree you brother, Look the politicians now they are fucking bullshit. No offence brother.

  • @reetakhadka7279
    @reetakhadka7279 Před rokem

    Then why Grija said a grand desgin..there were ladies for serving who are still alive dipendra was served drink and he fell down and taken to his room.Immediately He come from there...lots of security but..there no any protection for him..any one can be killed. drink server was from army..Its all military involved.A black day

  • @poeticpoems6957
    @poeticpoems6957 Před 9 měsíci

    तपाईको छोरा ngo र ingo को मालिक हैन र सागर सरकार हजुर स्पष्ट बोल्न सक्नु हुन्न भने भन्नु मृत्यु अन्त्य लाग्छ कि शुरूवात लाग्छ अर्को पश्चातापको निम्ति?

  • @parbhum2176
    @parbhum2176 Před 11 měsíci

    Hawa gafAdi raich ...

  • @criraj9283
    @criraj9283 Před rokem

    Sabai selfish haru ho selfish le royal family khatam gareyo ,ahile halla garchas narak basi