जसले बनाए उनैले लिए संविधानको हुर्मत | Krishna Prasad Sitaula in TOUGH talk with Dil Bhusan Pathak

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
    www.interfacenepal.com
    #TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
    #InterfaceNepalNetwork- Media for Arts and Rights.
    Follow us for regular updates in:
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    Instagram: / dil_bhusan_pathak
    CZcams: / toughtalk1
    Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
    Instagram: / dil_bhusan_pathak
    Internet Partner: Subisu

Komentáře • 173

  • @ganeshlama4854
    @ganeshlama4854 Před 11 měsíci +6

    निशब्द! दुवैमा हार्दिक नमन् 🙏🏽🙏🏽🙏🏽❤️

    • @sanjayalama-yn8vn
      @sanjayalama-yn8vn Před 11 měsíci

      12 bhai ko Kto le Ravi ko nam pani liyena last ma

    • @kirannarik010
      @kirannarik010 Před 11 měsíci +1

      नेपाली जनताको माग थिएन प्रदेश, धर्म निरपेक्षता र कथित गणतन्त्र। यसलाई उल्टाउन हामी नेपाली जनताले नै भर मजबुत प्रयास र कोसिस पश्चात हामी सफल र बिजयी भयौ। राजतन्त्र जिन्दाबाद! राजतन्त्र जिन्दाबाद!! राजतन्त्र जिन्दाबाद!!!

    • @rajuneupane-ir3lq
      @rajuneupane-ir3lq Před 8 měsíci +1

      Yo lekhandass sudan ghotala garne naike ho

  • @mallok3425
    @mallok3425 Před 11 měsíci +11

    यो चोर ब्यावस्था ल्याउने माइकेहरु छिठोछिटो मरुन

  • @bhubanbhattarai1496
    @bhubanbhattarai1496 Před 11 měsíci +26

    भ्रष्ट र फटाहा यो सिटौलालाई बहिष्कार गर्नुपर्छ

  • @ashoksanjel3555
    @ashoksanjel3555 Před 11 měsíci +18

    सिटौला नेपाली राजनितिमा दोश्रो सुवास नेम्वाङ्ग हो....अावरण र वचन नरम कर्ममा राष्ट्रघात।धर्मनिरपेक्षता,आजको अस्थिर कानुनको मुल २ पात्र ऊहाँहरु नै हो।

  • @sudharshrestha9303
    @sudharshrestha9303 Před 11 měsíci +7

    राजा सहित को हिन्दू राज्य नेपाली जनता को माग हो

  • @yubarajacharya9326
    @yubarajacharya9326 Před 11 měsíci +34

    राष्ट्रघाती गद्दार हो सिटौला चोर।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Před 11 měsíci +42

    तिमिहरु लाइ किन सम्झने जनता ,जनताको माग संवैधानिक राजतन्त्र,हिन्दु राष्ट्र नेपाल अनि केन्द्र र स्थानिय तह राख्ने माग , जनताको थियो,

    • @bambahadursamal8372
      @bambahadursamal8372 Před 11 měsíci +1

      राजा जनतालाई होईन मण्डले हरुलाई चाहिएको हो

    • @RobGrg-xn2ej
      @RobGrg-xn2ej Před 11 měsíci

      Ani corrupted deshdrohi neta jasla lakhau youth bideshma gulami garna pathayuo desh poorest country banayuo testo gadatantra kaslae chahiyako honi? Ki timilae ho?

    • @rameshbk5480
      @rameshbk5480 Před 10 měsíci

      जनता लाई होइन, तिमी हरु लाई चाहिएको हो । राजतन्त्र

  • @reshamkafle2732
    @reshamkafle2732 Před 11 měsíci +15

    पश्चिमाको भरिया हो यो

  • @laxmanparajuli2482
    @laxmanparajuli2482 Před 11 měsíci +44

    सिटौला कु पात्र हो देश को नालायक !😊

  • @ustab331
    @ustab331 Před 11 měsíci +5

    यी नेताहरु बिदेशीका दलाल हुन राजा भएमा यिनिहरुकाे मागिखाने भाडाे खाेसिन्छ तेहि भएर हाेला बेलाबेलामा झस्किन्छन

  • @sundardhital4903
    @sundardhital4903 Před 11 měsíci +4

    शिकायत उसी से होती है, जिससे उम्मीद होती है.
    उम्मीद खत्म, तो शिकायत खत्म.

  • @1voice_ofNepal
    @1voice_ofNepal Před 11 měsíci +38

    संविधानमा संघियता र धर्मनिरपेक्षता छिराउने प्रमुख मध्येको एक सिटौला परचक्री पनि हुन् । यस्ता गद्दाहरुलाई सम्मान हैन बहिस्कार गरौं 🙏

  • @sagar8602
    @sagar8602 Před 11 měsíci +5

    नेपाली जनताको लागि बनाएको होईन रछ सिमित नेता र विदेशी दलालहरुको अनुकुल हुनेगरी संविधान बनाउन लगाईएको हो।

  • @bhupendeaaryal6546
    @bhupendeaaryal6546 Před 11 měsíci +23

    याे देशकाे चाेर हाे

  • @nabinkhapangi8462
    @nabinkhapangi8462 Před 11 měsíci +14

    यो एउटा देशले पाएको दुर्भाग्य हो।। पागल नसके पछि लिसो झै किन टासिनु के ।।। आफ्ना आफन्तको जीवन बनाउदै ठिक 🤬🤬

  • @bbjr9406
    @bbjr9406 Před 10 měsíci +1

    Rajtantra Jindabaad🇳🇵🙏🙏🙏

  • @ramacharya1111
    @ramacharya1111 Před 11 měsíci +5

    आजको अराजकता यो चोर र सुबास नेवाङ गिरिजा १२ सम्झौता ता हिमाती हुन ! नलाय हरु मन पनि हेर्नू छैन 😁

  • @daibagyaneupane9370
    @daibagyaneupane9370 Před 11 měsíci +4

    गैरसंवैधानिक ढंगले आफै संसदमा प्रवेश गर्छ।आफै कानुनी शासनका कुरा गर्छ।धर्मको मामिलामा जनताको गुनासो होइन श्राप छ।

  • @user-123-f5d
    @user-123-f5d Před 11 měsíci +5

    गणतन्त्र आएर प्रचण्ड परिवारको हालिमुहाली र केही माओवादीका चटकेहरुमा आमूल परिवर्तन आयो।निमुखा जनता बिदेश जाने दोब्बरले वृद्धि भो।

  • @hariprasadlamichhane1796
    @hariprasadlamichhane1796 Před 11 měsíci +2

    सबिधान कागजमा त हुने नहुने कुराहरु लेखेर बनायौ तर आज खाेई देशमा सुशासन गरिब जनता काे लागि खाेइ राेजगार खाेइ राहतकाे प्याकेजहरु देशलाई याे जर्जर अबस्थामा पुर्याउनुमा तिमिहरुकाे मुख्य भुमिका रहेकाे छ है

  • @deepakpariyar546
    @deepakpariyar546 Před 11 měsíci +8

    अाँउदाे पिढिकाे लागि त सत्य बाेला बुढा अब मरेपछि सत्य बाेल्न अाउछाै ??? गल्ती कहानिर भयो ? किन भयो? कसको दबाबमा हामी पछाडिको ? किन गुलामी हुनुपर्ने स्थितिमा देश गयो ?? अब त सत्य बाेल !!!

    • @sujankhadkatv4123
      @sujankhadkatv4123 Před 11 měsíci

      नेपाली जनता ले असली मान्छे लाइ कहिलै चैदैन .. सिटौला जी नै हुन् जंगली लाइ सिन्हदर्वर पसाएर आफु बाहिर निस्कने मान्छे .. इनको बिचार न पार्टी ले चिनो न देश ले

  • @rajendramishra3052
    @rajendramishra3052 Před 11 měsíci +3

    माअाेबादिलाई मुलधारमा ल्याउन महत्वपुर्ण भुमिका खेलेका हुन तर फटाहा हुन कुरा चपायर गर्छन ।

  • @balrajpradhan9881
    @balrajpradhan9881 Před 11 měsíci +2

    ❤ SHAMBIDHAAN CANCELLED GARNU PARCHA . DESH SAKINA LAGI SAKYO .

  • @diwakarbhandari8612
    @diwakarbhandari8612 Před 11 měsíci +7

    दलाल हो यो एउटा देशको

  • @govindabhaktashrestha7661
    @govindabhaktashrestha7661 Před 11 měsíci +3

    यस्तो भाँडभैलो गर्ने सम्विधान पार्टी का झोले हरु बाहेक कसैले मान्दैनन र मान्ने पनि छैनन।समय आएपछि यही जनता ले पल्टाउने छन।

  • @narayanbohara4824
    @narayanbohara4824 Před 11 měsíci +18

    संविधान निर्माणका क्रममा जनता बाट दिएका शुझावमा संबैधानिक राजतन्त्र , हिन्दु रास्ट्र नेपाल , केन्द्र र स्थानीय तह , सानो आकारको प्रत्यक्ष निर्वाचित सम्सद भन्नेमा करिब ९०% जनताको राय थियो । सुझावको पोकोनै नखोली बर्तमान संविधान बनाउन बिदेशी शक्तिले खेल खेल्यो । यिनी मतियार बने । मातृभुमिको श्राप लाग्यो र दुइपट्क निर्वाचन हारे ।

  • @jhamakthapa925
    @jhamakthapa925 Před 11 měsíci +9

    In his time of home ministry, Nepal was humiliated with Sudan ghotala in UN mission , which was such a shame for Nepal.

  • @gurupoudel9290
    @gurupoudel9290 Před 11 měsíci +6

    देशको नाम संम्मान धर्म देशको ईज्जत सबै सकेको हो यो

  • @user-fi4wv4vw7z
    @user-fi4wv4vw7z Před 11 měsíci +5

    अहिलेको संविधान र अहिलेको व्यवस्थाका एक कुख्यात पात्र हुन् कृष्ण सिटौला र सुवास नेम्वाङ । नेम्वाङ त स्वर्गे भइसके उनलाई तथानाम भनेर फाइदा छैन,भनेको कुरा उनले सुन्न पनि सक्दैनन् । तर संविधान निर्माण मार्फत यो देश बिगार्ने, कृश्चियनिटी प्रवेश गर्न स्वीकृति दिने,जनता संग बाट सुझाव संकलन गरेर त्यसको वास्ता र पालना नगर्ने,घरको झ्यालबाट राजा हटाउने व्यवस्था कार्यान्वयन गराउन सहयोग गर्ने,देशको सनातन देखिको चली आएको धर्म मासेर धार्मिक र जातीय द्वन्द्व निम्त्याउन वातावरण तयार गर्ने, तत्कालीन संसदका सभामुख तारानाथ रानाभाटलाई गैर कानुनी ढंगबाट हटाएर सो स्थानमा कृश्चियन धर्मका हिमायती सुवास नेम्वाङलाई तोक्न सहयोगी भुमिका निर्वाह गर्ने र अहिलेको यो देशको बिग्रदो अवस्थामा पुय्राउने प्रमुख हिमायती हुन् कृष्ण प्रसाद सिटौला। देशले संघीयता धान्न सकोस् नसकोस, राजा हटाइएको जनतालाई मन परोस् वा नपरोस् , हिन्दुराज्य हटाइएको जनतालाई मन परोस् वा नपरोस् एक पटक पनि जनता माझ अभिमत(जनमत संग्रह नगरीकन) यस्ता राष्ट्रलाई दूरगामी असर गर्ने कुरामा अलिकति पनि नसोची यिनको नेतृत्वमा भएको यस्तो निर्णयले यो देशमा दैनिकजसो समस्या निम्तिरहेको छ यसको भागिदार नेपाली कांग्रेसको तर्फबाट यिनले बोक्नुपर्छ र यस कुकर्मका अभियुक्त हुन् यिनी । नेपाल देशलाई र नेपाली जनतालाई हृदयमा र शिरमा राखेर यिनको जति भत्सर्ना गरे पनि कमि हुन्छ । यस्तालाई नेता मानेर मत दिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो ।

  • @bombahadurbombahadur9678
    @bombahadurbombahadur9678 Před 11 měsíci +5

    गणतन्त्र धोखा हो कुख्यात भस्ट चारी हो sitaulaa

  • @user-gf7pk6cz3t
    @user-gf7pk6cz3t Před 11 měsíci +5

    मुखमा राम राम बगली मा छुरा यही हो इनको मूल सिद्धांत......

  • @rameshshrestha6861
    @rameshshrestha6861 Před 11 měsíci +4

    भाग बन्डा गरे र खान र गेश लुट्न सहमती जनता लाई ऋण बोकाउन सहमती

  • @kumarbajracharya3651
    @kumarbajracharya3651 Před 11 měsíci +2

    सिटौला देश र जनताका अपराधी हुन।

  • @saradpoudel
    @saradpoudel Před 11 měsíci +1

    One of the worst leader that Nepali Congress have!

  • @shrestha1520
    @shrestha1520 Před 11 měsíci +6

    कुकुर हरु नेता हैन देशका लागी कु पात्र हुन

  • @sujankhadkatv4123
    @sujankhadkatv4123 Před 11 měsíci

    नेपाली जनता ले असली मान्छे लाइ कहिलै चैदैन .. सिटौला जी नै हुन् जंगली लाइ सिन्हदर्वर पसाएर आफु बाहिर निस्कने मान्छे .. इनको बिचार न पार्टी ले चिनो न देश ले

  • @karmasherpa4603
    @karmasherpa4603 Před 2 měsíci

    Bhawatu Sarwamangalam Sadhu Sadhu Sadhu Jay Nepal Amaa Thanks 🙏👍 good luck with everyone 🦾💪🫡👏👏🎉

  • @sparshadhakal4838
    @sparshadhakal4838 Před 11 měsíci +2

    पशुपति सर्माको गित याद आयो लुट्न सके लूट कान्छा लुट्न सके लुट अरु देश मा पाइदैन नेपालमै हो छुट

  • @laxmanpandey4176
    @laxmanpandey4176 Před 11 měsíci +4

    मुजि सिटोउला

  • @Quantumworld7
    @Quantumworld7 Před 11 měsíci +4

    एस्ता मुजी डाकु हरु को के तर्क सुन्ने एउटा सिन्का भाच्न सक्ने होइन ,

  • @onlinestore8248
    @onlinestore8248 Před 11 měsíci

    नेपालको इतिहासमा यो सिटौला देशद्रोहेको रुपमा चिनिन्छ। अझ एक दिन राष्ट्रिय अपराधीको मूर्ति बन्दा एउटा एस्को पनि बनिन्छ।

  • @Namaste775
    @Namaste775 Před 11 měsíci +1

    फटाहा

  • @tikaadhikari392
    @tikaadhikari392 Před 11 měsíci

    जिउँदो हुदा बोल भन भ्रष्ट नालायक हो मरेपछि कस्ले सुनाइदिन्छ जनतालाइ कम्तीमा जिउँदो हुदैमा भएका भुलचुक जनतालाइ सुनाएर मर?जय रास्ट्र।

  • @nillama5703
    @nillama5703 Před 11 měsíci +1

    दिलभुषण राम्रो पत्रकार लाग्यो आज कान्तिपुर मा आएर सिरोया को झट्केलो छोरा भएछन्

  • @lalkumarpudasaini5060
    @lalkumarpudasaini5060 Před 11 měsíci

    तारै मनपर्ने नेता कांग्रेसको सिटौला

  • @rajendramishra3052
    @rajendramishra3052 Před 11 měsíci +2

    देवाकाे चम्चा हाे लेनदेनमा कुरा मिल्छ।

  • @MyNarayan123
    @MyNarayan123 Před 11 měsíci +1

    ए मुजी दिले राजा ग्यानेन्द्र भन्, खालि नाम मात्र नभन

  • @G-Rose66
    @G-Rose66 Před 11 měsíci +1

    आखिर बाहुन त पर्यो,😂

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh Před 10 měsíci

    पाठक जी यो सम्बिधान जनताले लेखेको होइन यो हेक्का रहोस

  • @nakulbidari5150
    @nakulbidari5150 Před 11 měsíci

    नेपाली जनता लाई कागजको यौटा खोस्टा भिरायर आफुले आफ्नो 10 पुस्ताले खाइ नसक्ने गरि पैसा थुपारेउ ।। छि तिम्रा कात्रे खोस्टे सम्बिधान ।। के नाक फुलाउछौ ??

  • @tmabomabohang6725
    @tmabomabohang6725 Před 10 měsíci

    दिल भुषण जि रेशम चौधरि उठाउनु भो त्यो अधिकारको आन्दोलन थियो त्यसो हो भने,प्रचण्ड,ओलि पनि हत्यारा भन्न सक्नु हुन्छ ? कृपया reply दिनु होला ।

  • @rameshkatwal8994
    @rameshkatwal8994 Před 11 měsíci +1

    नापिस

  • @kirandangal2908
    @kirandangal2908 Před 11 měsíci

    सिटौला नहुनु हो भने कति दरबार का गुलाम हुने थिए कति माओवादी का सिकार

  • @sambhavshrestha742
    @sambhavshrestha742 Před 11 měsíci +6

    धर्म निरपेक्षता संघियता र गणतन्त्र भित्र्याएर नेपालमा एक शताब्दी पछि धकेल्ने यो सिखण्डी को थुतुनो देख्यो कि थुक्न मन लाग्छ।

  • @rajen55555
    @rajen55555 Před 11 měsíci

    लाज लाग्दैन आझ सम्म को ठुलो भ्रस्टाचार सुडान APC काण्ड को नाइके लाई

  • @rajendragurung3648
    @rajendragurung3648 Před 11 měsíci +2

    हरामी झापा मा तैले जितेर के खुल्क्याइस भन ???मर अनि सबै ठिक हुन्छ ।

  • @devrimal9877
    @devrimal9877 Před 11 měsíci +2

    Rastrabadi rajsastha farkaunu par6.
    Bidesile bokayeko kalo ganatratra murdabad.

  • @BhimSenKhatri-nd6sf
    @BhimSenKhatri-nd6sf Před 11 měsíci +1

    लिम्बू त गयाे अब जैसी कहिले जाने ?

  • @ramkhadka6653
    @ramkhadka6653 Před 11 měsíci +1

    समबिधान रहे पो सुभाष निमांग लाई समझने भरसट चारी बिदेशी को पादरीहरू सकियो तिमरो गणतनतर😂😂😂😂😂😂😂

  • @mstha1252
    @mstha1252 Před 7 měsíci

    12 bhai and Kuputra

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g Před 11 měsíci +3

    आफ्नो माटोको संविधान भन्ने नेपाल आमा बलात्कारि सिटौलालाइ तेहि भएर जनताले लगातार चड्डि सुंघाइदिका छन॥

  • @aabiskar2007
    @aabiskar2007 Před 11 měsíci

    मुलुकलाइ यो गति बनाएर अझै पनि मुख देखाएर कसरी हिड्न सकेको होला सिटौला जी? लाज सरम केहि छैन। जनताको माग अनि आफ्नै बलबुतामा संबिधान जारि गरेको रे कति हास्नु 😂 संबिधान उपर जनताको सुझाब के थ्यो सार्बजानिक गर्ने हिम्मत छ ?

  • @prakashbista5062
    @prakashbista5062 Před 11 měsíci +1

    झापाले नचिनेको तर देशले चिनेको राजनेता🙏

  • @user-fs4nv9by4f
    @user-fs4nv9by4f Před 11 měsíci +1

    Raja ghataune khoje ko sitaula 😂

  • @govindakhanal7993
    @govindakhanal7993 Před 11 měsíci +1

    Biswas vanda ni pari ra bidesi ko khetala ho vanna sakinna?

  • @krishnalohani3007
    @krishnalohani3007 Před 11 měsíci +3

    Sitaula sir totally failure this system.

  • @laxmanoli6674
    @laxmanoli6674 Před 10 měsíci

    तिमी हरुको सोर्थ का लागि बनेको यो समीद्दान फेलेय्र भयो अब नेतालाई पाल्न सकिँदैन ?
    देश कंगाल पारे यी कुकुर हरुले

  • @VV-vo6xm
    @VV-vo6xm Před 11 měsíci

    नेपालको सब भनदा धूतॅ राजनितीज्ञ हुन् यो फटाहा !

  • @ganeshbasnet315
    @ganeshbasnet315 Před 11 měsíci +6

    Chor sitaula

  • @rajendragurung3648
    @rajendragurung3648 Před 11 měsíci +1

    बहस गरिबको जिवन्स्तर कसरी उकास्ने भन्ने बहस हुनु पर्दैन हरामी ताइन तुइको कुरा गरेर हुन्छ ???

  • @harybabu8134
    @harybabu8134 Před 11 měsíci +1

    hoina janata le chi kh lekhe ho samvvidhan?
    Yo dalal le ramrai sajaya di rakheka xan janata le

  • @devrimal9877
    @devrimal9877 Před 11 měsíci +2

    Patrakar haru nai ganatratra ka dalal bhaye.
    Nepalma rajsastha chahin6

  • @gobindshahi6348
    @gobindshahi6348 Před 7 měsíci

    Designer of Sudan Corruption!

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Před 11 měsíci

    यस्ता पत्रकार पनि हुदा रछन । आजको अन्तर्बार्तामा आफुमात्र बोलेका छन् अतिथीलाइ बोल्नै दिएका छैनन् ।

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq Před 8 měsíci +1

    Kasto sajilai jimmewari bata umkina griha mantralaya lai thaha nai thiyena vanchan yo sudan ghotala ko naike he vagawan yinlai ta kalo karai ma tel tatayera fry garnu parne

  • @Babadonbro
    @Babadonbro Před 11 měsíci

    Atyanta ghreenit kurup paatra

  • @kaziroopak4131
    @kaziroopak4131 Před 11 měsíci +1

    Afno ra anfo matahat ka manche ra party lai chhokhyaune khalko uttar ho yo sab yesko.... harek testa gahakila prasna bachau uttar chha tara samadhan chaina yi pakhandi neta sanga

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 Před 11 měsíci

    यि जस्ता बिदेशी भरिया झोलेको काम छैन ।

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh Před 10 měsíci

    अब यसले कहिले पनि जित्दैन

  • @babugiri7724
    @babugiri7724 Před 11 měsíci +8

    चोर डाका सीटौला

  • @pradeepkhadka4038
    @pradeepkhadka4038 Před 11 měsíci +1

    Kalo kalnka

  • @ramshyam7367
    @ramshyam7367 Před 11 měsíci +1

    Yesto mahango parnali bhandata powerless rajtantra rakhnu parne

  • @avagi111.
    @avagi111. Před 11 měsíci

    😂😂युवा लाई अगाडि बढाउने रे अनि उमेर हद बेठिक रे यस्ता छन नेता 😂हनि ८०% हिन्दु भएको देश मा धर्म निरिपक्ष भनेर के जनता ले चाहेका थिए? कसैको दवाव थिएन भने?सबै हाम्ले पत्याईदिन पर्ने होला अब हैन?

  • @MinistryTelevision
    @MinistryTelevision Před 11 měsíci

    Aauta Indian paltu kukur lae aarko Indian paltu kukur lai questions garako show

  • @dbmalla1272
    @dbmalla1272 Před 11 měsíci

    #२०७२ को संबिधान नेकांग्रेसका कृष्ण प्रसाद सिटौला (UN मा सान्ति सेना लाइ भ्रस्टचार गर्न लागाएर नेपाल लाइ अन्तर रास्ट्रीय बद्नाम गराउने ) मार्फत ड्राफ्ट बनाउन भारतीय मुलको केन्या नागरिक Yash Ghai लाइ जिम्मा दिएको हो, यहि Ghai हो, केन्याको संबिधान लेख्ने पनि यहि Ghai हो जुन संबिधान केन्यामा फेल भएको छ, नेपालमा कसरि सफल होस् !! #कृष्णप्रसादसिटौला मुर्दाबाद

  • @tikluviklu
    @tikluviklu Před 11 měsíci +1

    patrakar pani susuchit subichar chharnus tatkalin ghatanakram kasari vikas bho k thiyo tyasalaai bypass nagar 💪 nus

  • @Neplpol69
    @Neplpol69 Před 11 měsíci +1

    Yo pani bideshi gulham ho
    Please next time bata yesto jhole laii interview maa nabolaunu holaa

  • @prana775
    @prana775 Před 11 měsíci +1

    Sudan case

  • @nepa_laya
    @nepa_laya Před 11 měsíci +1

    कति निरिह बिचरा,,,यस्ता गरिबलाई देखेर दया पो लागेर आउछ। सरकार आफ्नै राजकाज गर्ने आफ्नैदलका,,आफ्नो दलपनि सार्है लोकतान्त्रिक,फेरि संविधान कार्यान्वयन राम्ररि भयन रे,,,कस्ले गरेन,,,तिमि के हेरेर बस्छौ,,,मुखमा जबान छैन?

  • @pradipstha6664
    @pradipstha6664 Před 11 měsíci +1

    Yo manxe dhes ko kalank ho

  • @PrakashShrestha-pu7rc
    @PrakashShrestha-pu7rc Před 11 měsíci

    Deshdrohi rashtraghati hatyara bhrastchari bideshi dalal bwaso kirna bukhyacha kulanghar

  • @Nepalnews31
    @Nepalnews31 Před 11 měsíci +1

    yo des lai asto garib ani barbad banauna savai vanda thulo khalnayak ...papi des derohi...chor setaula ho......

  • @ShashindraPaudyal
    @ShashindraPaudyal Před 11 měsíci

    कति गलत छ यसको बोली, देशद्रोही काङ्ग्रेस

  • @pradeepkhadka4038
    @pradeepkhadka4038 Před 11 měsíci

    Yo pani tapere baun hindurastra ra sanghiyeta ko khal nayek ho ra nembang pani eutai ho

  • @nirkumarshrestha2154
    @nirkumarshrestha2154 Před 11 měsíci

    😂Sadebahunlejatbaahunledharmxadekoxainjaesikumaixetrilgatixadekoledharmaniripexbanayekohoyibahungatiixadaho

  • @rajkumarkc7829
    @rajkumarkc7829 Před 11 měsíci +1

    Jiudai ita bhatta ma manchhe halda yo dalal girye Mantri thiyo. Yes Lai jail halnu parcha

  • @rajkumarkc7829
    @rajkumarkc7829 Před 11 měsíci

    Yo RAW ko dalal ho yes Lai India ma lakhetnu parcha chor

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh Před 10 měsíci

    यश मूर्ख लाइबोल्न लाज लाग्दै न ?

  • @santoshkarki5265
    @santoshkarki5265 Před 11 měsíci

    Chor kalo kangress..yo marda kira parcha

  • @Raja9993
    @Raja9993 Před 11 měsíci +1

    yestai pakhandakarile garda ho desh barbad vako