कसरी ढल्यो राणा शासन, बीपीले किन चलाए गोली ? | Sagar S.J.B Rana in TOUGH talk with Dil Bhusan Pathak

Sdílet
Vložit
  • čas přidán 29. 08. 2023
  • कसरी ढल्यो राणा शासन, बीपीले किन चलाए गोली ? | Sagar S.J.B Rana in TOUGH talk with Dil Bhusan Pathak
    #kantipurtvhd #ToughTalk #DilbhusanPathak # Sagar_S_J_BRana
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् : czcams.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtelevision

Komentáře • 95

  • @prakashkoirala3337

    आफ्नाे जाहानीया शासन अन्त्य भए पछि राजाकाे निरंकुशता विराेध गरेकाे मात्र हाे भरत शमशेर एण्ड कम्पनीकाे ।

  • @rajukuinkel6006

    पाठकजी उहाँ संग भाग-२ गर्नु होला अझै थप रहस्य अगाडी आऊने छ !

  • @dineshmalla3651

    Legendary interview . Hats off to both great personalities.

  • @nirkumar2428

    मेरो एउटै प्रश्न …. पारस र उनका परिवार कसरी सबै सकुशल बाँचे ? धिरेन्द्र सरकारको श्रीमती प्रेक्ष्य शाह किन हेलिकप्टर दुर्घटनामा परे ?

  • @haribhattarai1113

    wow what a great man one of the pillars of nepal history 🙏❤️

  • @madangurung9749

    अती राम्रेा अन्तरबार्ता देश का बिभुती हरू हुन।🎉

  • @cressnaa4183

    I don't remember when was the last time I had watched tough talk from begining till end. Great episode

  • @neeshamkhadka

    यि दलाल हरु भन्दा त राणा हरु धेरै नै राष्ट्रबादि थियो । यि दलाल हरुलाइ कठालो मा समातेर सडक मा घिसार्नु पर्ने दिन आइ सक्यो जाग ए मरेको लास हो नेपालि 😮

  • @theextreme732

    Great Historian and scholar

  • @sandeshsingh4863

    यो जात को कारण होइन मा म पनि राजपुत क्षेत्री हु राजपुत समाज को समुदायमा आफू भन्दा सानो राजपुत को छोरी बिवाह गर्न मिल्छ भने आफ्नो छोरी चेलि सानो राजपुत लाई दिन मिल्दैन । खै उहाँ ले किन कुरो लुकाउनु भो कुन्नी ।

  • @kbgirel6965

    Always small minority groups enjoyed lives in Nepal while majority of population still in darkness

  • @kisanadhikari1382

    सागर सम्सेर ले झुट बोले ! कसैले प्रयोग गर्दै छ इन्लाइ !!

  • @Mskam6382

    एस्टाई इतिहास सम्बन्धी ज्ञाता बाट पहिले को कुरा हरु जान्न मन छ । जानकारी दिदाई जानूहोला ।

  • @keshavthapa4111

    Omg! From no angle he looks like a 85 years old man. Salute to his fitness efforts.

  • @khumasubedi529

    ऐतिहासिक सत्य तथ्य का लागि धन्यवाद

  • @khemthapa175

    Wow conversation; respect to the guest and host both 🙏🙏🙏🙏❤❤❤❤❤

  • @ParakramRana

    My grandfathers book is available to order online in Daraz and Amazon and in bookstores around Nepal.

  • @user-kc7gs8pg3t

    Dheri ramro Antar barta Sunna paiyo pathak ji lai dheri dheri thanku

  • @dipaktamang8178

    शाह र राणा शासन भनदा त यही गणतन्त्र नै ठिक हो।

  • @ganeshthakuri5116

    राना साबको कुरासुन्दा ठिक ठिकै लाग्यो तर दरबार हत्याकान्द्को बारेमा झुठ बोल्दैहुनुहुन्छ।