लाहुरेको गाउँको कथा । Lahureko Gaunko Katha - Herne Katha EP55 । हेर्ने कथा
Vložit
- čas přidán 6. 09. 2024
- गाउँछेउ आजकल वनकुसुमहरु फुल्दैनन् । पैंयुका बोटमा अडेस लागेर बाख्रा चराउने केटाकेटीहरु भेटिँदैनन् । धान फल्ने खेतहरु वनमाराका झाडी भएका छन् । ढुँगाका छपनीहरु लेउले ढाकेका छन् । पँधेरामा पानी रसाउन छाडेको छ । बरु रसाइरहन्छ भक्तबहादुरको आँखा । रोइरहन्छ मन ।
#HerneKatha #LahurekoGaun
Story of a abandoned village near Pokhara in Western Nepal.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHern...
========================
💁♂️💁♂️💁♂️ Become our Patron 💁♂️💁♂️💁♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on CZcams. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
🎮 Multimedia Producer - Ashma Adhikari (bit.ly/AshmaInsta)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍🏼 Social Media Producer - Bijay Khadka (bit.ly/BijayInsta)
✉️ Business Development Officer - Pratistha Acharya (bit.ly/PratisthaFB)
🚍 Driver - Debendra Rai (bit.ly/DebendraFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
अरु कथाजस्तै यो कथा पनि मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि माया ❤️ । हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने कृपया गर्नुहोला । हामी अझै सुन्दर कथाहरु लिएर आउने छौं 🙏
Yesari chodn bhanda t hamro desh ma jagga n hune manche dherai xn bata bhaya name sari gardy dinu ni Sharma huni garib le bas pani.
Alikati tada ramaniya bhadaure gaun pani aaedinu paryo bidhya ji ra team...
ho good vannu vo
दुर्गम भेगमा रहने म जस्ता दर्शकले सजिले डाउनलोड गरेर सुन्न मिल्ने पोडकाष्टमा ल्याउन मिल्दैन त...?
पार्ट २ बनाउने होकि मेम अलि बढी नै रमाइलो लागेउ बुबाको कुराकानी शैली मज्जा आयो ।
यि बुबा को प्रत्येक शब्द मा देश प्रति को माया र पिडा छ मेरो पनि सम्मान छ !!
त्यो त सत्य हो तर वहा पनि बेलायतलाइ माया मार्न सक्नु भये जस्तो छैन ?
यी ब्यक्ती मा पूरा नेपाल को गौरब र सान झल्किएको छ ।
समग्र नेपालि हरु को चित्रण छ उहामा
@@haribahadurthapa5837 afulai khana launa dini desh lai kina maya marnu ni?
Salute xa hajur
@@iGurung8848 budesh kaal ma aafno chora buhari nata natini sangai basna man lagcha
खानेकुरा खान योग्य छ कि छैन भनेर जान्न अति आवश्यक छ तर कुनै जातले छोएर बिष हुदैन भन्दै कुसंस्कार बिरुद्ध उभिने लाहुरे बालाई सलाम 🙏🙏🙏
नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏अनि जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵हजुरको राम्रो सोचलाई उच्च सम्मान...😍😍😍😍😍😍😍👍️👍️👍️👍️👍️
अन्तिम सम्म हेरे र आफ्नो बिगत लाई सम्झेर आँशु पनि झरे !!!
😭😭
😭😭😭
It's not too late, brother ❤️
@@dharmikalimbu6421 Hcmhvmj
My father was in British army so now I am living in Hong Kong but planing to move to Nepal soon coz I love my country. Watching this video really mad me cry 😭
Bro Utai Basa besi hunxa...Nepal vannu matrai ho ...Yahaa Aafnu desh lai maya gardaa gardoi Aafnai manxe lai matrai herxan ...Yeta Lastoi Jat ko भेदभाव hunxa ...
This comment made my day today! I was planning to go abroad for my studies but this made me rethink what actually is valued in life.
Na aau bro kam xaina hamro desh ma
K garxau aayaar tanap xa Zindagi 😪
भोटे बाट यहाँ सम्म आइपुग्दा हिन्दु धर्मले ल्याएको परिवर्तन भनेको यहि हो !जिज्यु बाजे वोंगेल लामा,नोर्बु लामा बाज्येहरु नैन शिंह,कमान सिंह बाट सिंह,बाबुको नाम राम प्रसाद,अनि आफ्नो नाम भक्त बहादुर सम्म आइ पुग्दा सम्म बुलाकी ढुन्ग्री तिलहरी पोते लाउने भए !
Aunu aunu. But not in the city. Village life is still beautiful.
यस्ता वीर भक्त ब. दाइ को वीर गाथा सुन्दा गर्व ले छाती फुलेर आउँछ, अझै त इमान, देश भक्त र शाहस मरेको छैन भनी आशा पलाएर आउँछ। यस्ता शिधा इमान्दार र होनहार नेपाल आमा का छोरा लाई मेरो लाख लाख सलाम छ। भक्त दाइ जस्ता सपूत को १००० बर्स को आयुस होस मेरो कामना छ 💐💐💐💐🌺🌺🌺🌻🌻🌼🌼🌷🌷🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
पहिलो/दोस्रो विश्वयुद्धका युद्ध स्मारकहरूमा थापा भन्ने थर सबैभन्दा बढी छ किनकी 9 जि आर मात्रै क्षेत्री पल्टन थियो। जब लडाइँमा मान्छे धेरै चाहिए पछि थापा थर परिवर्तन गर्दै 9 जिआरमा नअटेका क्षेत्री लगाएत गुरूङ मगर राई लिम्बु र तामाङ बाहेकका अन्य सबै जातका मान्छेको थर 'थापा' लेख्दै गुरूङ, मगर पल्टनमा हालियो। कतिलाई त राई लिम्बु पनि बनाईयो। वास्तवमा ती थापा सबै मगर थापा मात्रै थिएनन। नेपालका मगर थापाबाट मात्रै त्यतिका थापा सप्लाई हुन सक्ने जनसंख्या नै थिएन र अहिले पनि छैन। थापा लेखे पछि मगर थापा होस कि क्षेत्री थापा होस कि बाहुन, विक, नेवार जेसुकै होस, मगर गुरूङ पल्टन छिराएर मान्छे पुरा गरे भैगो। चन्द्र शम्शेरको उर्दिमा सबैको थर थापा लेख्दै भर्ति गर्दै गरिएको थियो। अहिले आङकाजी जस्ता जातीवादीले हामीलाई सिध्याउन बाहुनले ब्रिटिस सेनामा भर्ती गरायो भन्न पाको छ तर वास्तवमा शेर्पाको सङ्ख्या भन्दा त बाहुनको सङ्ख्या धेरै थियो। क्षेत्री त तेस्रो नम्बरमा आउँछ, मगर र गुरूङ पछि। ब्रिटिशले भारत छोडेर जाने क्रममा 2 वटा मध्ये 2 वटै राई लिम्बु पल्टन र 6 मगर गुरूङ पल्टन मध्ये 2 वटा लगेर गए। 9 जिआर क्षेत्री पल्टन, 5 जि आर छासमिसे पल्टन र बाँकी गुरूङ मगर पल्टन भारतले राख्यो। वास्तविकता यो हो।
@@bhumigat2349 🇳🇵🇳🇵💐💐
प्राय थापा लेखेको हरू थापा मगरहरु हो
@@bharatkarki7864 अनि बाके बर्दियाअ कैलाली कन्चन्पुर कल्ले ल्याएर ट्क्र्यायो हजुर ? अनि सिन्धुली गढी र मकवानपुर गढी मा कल्ले लडिदियो? अनि नालापानी किल्लामा कुन देश का आएर लडिदिए? कमसेकम ईतिहास थाहापाएर त बोल्नु पर्छ?
@@bharatkarki7864 आज यो हुनुमा लाहुरे दोसि हैन। यो राज्य, ब्यबस्था, नेता, कर्मचारी र ती नेता को पछी झोलाबोकेर हिड्ने यो समाज का तपाईं हामी दोशी हो। पेट परिवार पाल्न उन्ले पाखुरी बेचे जो बेचियो उ दोसि हुन्छ कि? त्यस्तो उर्बर चिज बेच्ने दोशी हुन्छ? जो आफ्नो परिवार र देश को रेमिटेन्स को लागि घर , परिवार, साथिभाइ, देश छोडेर बिदेशियको छ उ कसरी दोसि? केही नहुनु भन्दा कमसे कम उन्को परिवार त चलेको छ? तपाईंको कुरा ले त पिडित लाई पिडक मा पो तान्दै हुनुहुन्छ?मित्र पिडित र पिडक बिल्कुल फरक चिज हो जानी राख्नु ।
जे बोले भक्ते बा ले सत्य बोले।
सात तोपको सलामी ✊
हजुरको कमेन्ट🙋🙋
He is so patriotic I salute him the love he has for his country.
" भक्ते पनि भोलि बिहानै हवाई जहाज चढेर आउँछ " यो शब्द ले मेरो मन छोयो...
पुरै हेरें कति मन छोरो कुरै नगरम
रेशम बोहोरा
Utheko basti
Sang mildo juldo 🙏🙏✍️✍️✍️
Herne katha jastai Resham dai ki Saptarangi sansar ni manparxa malai .
Resham maiti raja❤ 🙏🙏hjr ko saptragi sansar naxutai herne garxu ani herene katani naxutai herxu bidya dd ❤🙏🙏
Utheko basti jstai raix hai resham sir
सारै खुसी लागो हेरेरहजुर
गुरुङ समुदाय भनेको एकापसमा एकदमै मिलेर काम गर्ने र दुःखी लाई सहयोग गर्ने समुदाय हो। मलाई शहर भन्दा गाउँ नै मन पर्छ। जन्मेको मातृभूमि सबैलाई प्यारो हुन्छ।
सहि भन्नुभो #respect🙏💓
बोटको माया फलको स्वादमा भर पर्छ ❤️कति राम्रो लेखेको स्कुलको ढोका माथी ❤️❤️❤️
मैलेपनि ख्याल गरेको थिय हजुरले पनि ख्याल गर्नुभयको रैछ स्कुलमा लेखेको
@@gopalbc7256 हजुर कस्तो मन छोयो ख्याल त गर्नै थियो 🤗
राम्रो छ हजुर त्यो लेखेको
हजुरको टिकटक पनि राम्रो छ
@@gopalbc7256 Thanku so much hajur
ब्रिटिश आर्मी भएर पनि भक्त बहादुर गुरुङ सरको मातृभुमि प्रति यस्तो प्रेम सलुट भक्त सर🙏🙏🙏
हजुरको कुरा प्रत्ि केहि कुरा थप्न मन लात्यो बिट्सलाई तत्कालिन् सरकारले मेनपावर बेचेको हो र त्यसको राज्यसो अहिले सम्म नि देशले पाई रको छ र कर्म झा गरे नि मातृभूमि प्रतिको सम्मान धेरै र थोरै भन्ने कुरा आउदैन
समय अली कम भयको महसुस गरे, ७० बर्षको उमेरमा पनि बुबाको जोस र साहस लाई सलाम छ, यो बस्ती जस्तै नेपालका धेरै बस्ती उजाडियका छन ।
Really I like it.I appreciate.
लाहुरे बा को देशभक्त विचार प्रति एक सम्मान मेरो पनि 🇳🇵🇳🇵🇳🇵🥰🥰🥰
सिनधुपाल्चोक र मेलम्ची का नागरिक हरु का लागि आहिले को अवस्था मा बस्न का लागि उत्तम ठाउँ छ यो गाउँ।
मलाइ बाहादुर भन्दा हासो लाग्छ भन्नुहुन्छ 😊 हजुरलाई बाहादुर भन्न्दा मलाइ गर्व लागो 🇳🇵🇳🇵🇳🇵 wow हजुरको देश प्रेमको भावना 😍 गाउँ प्रतिको माया 😊 मन भुलुक्क भएर आयो ❤️
Sahi kura
,..
.
यस्ता माहा पुरुष देश, भक्त ,बाहादुर लाई सलाम।।।।।
विध्याजीले फेरि नेपाल आमाको न्यानो काखमा बांचिरहेका अर्गानिक प्राणहरुलाई विश्व संसारमाझ देखाईदिईन् । धन्यवाद छ । छोडेर जानेहरुले यति राम्रो ठाउं माया नमार । सायद यो हेरेपछि फर्केर फेरि जाउ जाउ अवश्य लाग्यो होला ।
My husband is Nepali Brahman . We loved so much this father. True Nepali father🇳🇵 🇳🇵 🇳🇵
Thank you for accept ting Nepali and Nepal.
लाहुरे दाई लाई salute कालापानी को बारेमा कत्रो जोश, मात्रीभुमी को अपार माया । जय होस ।
यो भिडियो हेरेपछि यो गाउँ छोड्नेहरु फेरि गाउँ फर्किउन, शुभकामना 💐
Soch ramro cha bt koi farkidina
Yesh
बुबाको कुराले साह्रै मन छोयो । भारतीयले हाम्रो सिमानामा भारतीयले मिचेको र सुरक्षाका लागि अझैपनि जतिपनि र जतिबेला पनि खटिन सक्छु भन्दा मेरो पनि रगत उम्लेर आयो । जय गोर्खा
भक्त बहादुरकाे कुरा सुन्दा गहभरि अाँशु भयाे मुटु ढक्क फुलेर अायाे । सलाम बुवाहजुर ।
लाहुरे बाको बास्तबिक देशको कथा सुन्दा रगत उम्लेर आउने कोको हुनुहुन्छ ??
Lahure hoina goru ho hajur
@@jbkhadka3388 ta chai gaiko mut peune haina?
@@jbkhadka3388 आफू भर्ती हुन नसकेको पिडा पोख्दैछ बरै 😁
@@jbkhadka3388 सर लाहुरे बाले आफुले आफैंलाई भन्नुभएको हो तर तपाईले सबै लाहुरेलाई समेट्नु भो त्यसो गर्नु अर्काको आत्मसम्मानमा चोट पुराउनु हो।
@@jbkhadka3388 sala khasyaa😑
"आफ्नो देश को लागि गरेको भा पो बाहादुर अर्काको देश लाई गरेको केको बाहादुर" यो सब्द सुनेर मन छुयो😭
हो
Santosh sir le por bhannu va thiyo bidesh ko lauret paisa kamaunu gayeko re bahar dur ta nepali army nepali policy bhanxan buwale pani sahi bhannu vo..
सही भन्नू भयो
बिध्या दिदिको बोल्ने सैलिको फेन कोको छम्!💕💕
एउटा सचचा राष्ट्र सेवक नेपाली माहान सफा मन उच्च भावनाको राष्ट्रिय माहापुरूष बुबालाई मेराे नमन
बोटको माया स्वादमा भर पर्छ 😍
कस्तो राम्रो लेखेको रैछ स्कुलमा ♥️
कति हिरो हुनुहुन्छ भक्त बा हजुर 😍Real Hero!
देश भक्तिले भरिपुर्ण भक्त बहादुर ७१ बर्ष भय नेपाल सरकारले आह्वान गर्यो भने अझै बन्दुक बोकेर कालापानिमा लड्न जानको लागी जहाज चढेर तु आउछु यो सब्दले सारै मन छोयो ।
This must be the award winning documentary. As this was hidden for so long. 👍✊
अग्रगामी सोच, क्रान्तिकारी बिचार अनि बिशाल छाती भएका भक्त ज्यु प्रति नमन ढोग ।।।
Krantikaari bhanda parchandey,oli ra deuba jasta daanab ko chitra aaucha dimaag ma. Galat shabda chanot.
लाखाैं लाख सलाम भक्त बहादुर सरलाई तँपाईको देश प्रतिको माया देखेर गर्बले छाति फुलेर अायो।
"बुबा को हरेक सब्द ले मन छोयो"
देश प्रति को माया धेरै बढेर आयो,
कहि गर्वले छाती फुलेर आए, त
कहि मन भकानिएर रोए ।
बाजेको कुरा सुनेर खुसी लग्यो कि हाम्रो पुर्खाले देश प्रती यति माया गर्दा रहेछन!!
नीयमीत हेर्ने कुनै पनि episode नछुटाइ हेर्ने हरु कति जना रैछौ नेपाल बाहिर हाजीर गरौ है🙏
🍉🍉🍉
पहिलो/दोस्रो विश्वयुद्धका युद्ध स्मारकहरूमा थापा भन्ने थर सबैभन्दा बढी छ किनकी 9 जि आर मात्रै क्षेत्री पल्टन थियो। जब लडाइँमा मान्छे धेरै चाहिए पछि 9 जिआरमा सबै क्षेत्री अटेनन। गुरूङ मगर राई लिम्बु बाट मात्रै तीनका पल्टनमा मान्छे नपुग्ने भयो। त्यसपछी नअटे पछि नअटेका क्षेत्री लगाएत गुरूङ मगर राई लिम्बु र तामाङ बाहेकका अन्य सबै जातका मान्छेको थर धमाधमा 'थापा' लेख्दै गुरूङ, मगर पल्टनमा हालियो। कतिलाई त राई लिम्बु पनि बनाईयो। वास्तवमा ती थापा सबै मगर थापा मात्रै थिएनन। नेपालका मगर थापाबाट मात्रै त्यतिका थापा सप्लाई हुन सक्ने जनसंख्या नै थिएन, संभव नै थिएन। अहिले पनि छैन। थापा लेखे पछि मगर थापा होस कि क्षेत्री थापा होस कि बाहुन, विक, नेवार जेसुकै होस, मगर गुरूङ पल्टन छिराएर मान्छे पुरा गरे भैगो। चन्द्र शम्शेरको उर्दिमा सबैको थर थापा लेख्दै भर्ति गर्दै गरिएको थियो। अहिले आङकाजी जस्ता जातीवादीले हामीलाई सिध्याउन बाहुनले ब्रिटिस सेनामा भर्ती गरायो भन्न पाको छ तर वास्तवमा शेर्पाको सङ्ख्या भन्दा त बाहुनको सङ्ख्या धेरै थियो। क्षेत्री त तेस्रो नम्बरमा आउँछ, मगर र गुरूङ पछि। ब्रिटिशले भारत छोडेर जाने क्रममा 2 वटा मध्ये 2 वटै राई लिम्बु पल्टन र 6 मगर गुरूङ पल्टन मध्ये 2 वटा लगेर गए। 9 जिआर क्षेत्री पल्टन, 5 जि आर छासमिसे पल्टन र बाँकी गुरूङ मगर पल्टन भारतले राख्यो। वास्तविकता यो हो। पछीसम्म पनि गाउँमा एउटा थर पेन्सन थापा थरमा थापेका बुढाहरू गाउँ तिर धेरै थिए।
me
म पनि हो ।
Me
That's called a true gorkhali ❤
Salute you👏
S
यो यपिसोड हेरेर त गाऊँ फर्कन पो मन लाग्यो त 😍😍
दाजु ❤️❤️
अघिल्लो एपिसोड हेर्दा लोक सेवा लडुम लडुम भको थियो यो हेर्दा गाउँ फर्किम लाग्यो😉
sachai akdam man paryo yo video.....
पुरानो लाहुरेको कथा लाहुरमा बसेर हेर्दा यो नयाँ लाहुरेको मन भतभती पोलिराखेको छ, घर गाऊँ अनि सबै आफन्तहरूको माया र सम्झनाले ।
कटवाल दाई lov you ,तपाई मात्रै हो गाउँ ,देश नछोडने गाउँ ,घरको सुरक्षा गर्ने तपाइ जस्ता तमाम कट्वालहरुमा सम्मान । Heart touching Story. हेर्ने कथा love entire Team.❤️❤️❤️
घरा मेरो चित्रे र रम्जा बिरसे को माया लाई नसम्ज
बाजेको गाउँ प्रतिको प्रेम अनि देस प्रतिको माया ले एक पटक सोच्न बध्य बनायो हामी बिदेशीयका हरुले।अनि देशको लगी अझैपनी मर्न तयार छु भन्ने सहास लाई सलुट गर्दछु।
देशले चिन्न नसकेका हिराहरु मध्येका एक पात्र भक्त बहादुर गुरुङलाई हृदय देखि सम्मान। शासकहरूको बुद्धि विवेकमा बिर्को लागेसम्म यस्तो दिन र पात्र समाजमा बढीरहन्छन।जय देश।
lll9l9998ll99ll9l9
999999l999lll9999999l9l9999999999l99lll9llll99l999l99ll9l99999ll999999999999999lll9o9ll99ll99l9l8lll999999999lll9lll8999lll99999998ll9llll9l9l9999999999999999llllll9lll9l99llll99ll99999999ll9lll999999999l999l99999l9999899998l999999989lll999999l99999lll99ll9l999999l99l99l9ll9l999ll9lll9999lll999999llllll999999899l9999999l9llll999l9l9l999999l999ll99l
अहिले का चाउरेहरु अस्ट्रेलिया pr र अमेरिकाकोDV खोज्दै हिन्चन्, देशप्रतिको माया कति हुन्छ यिनि बुवा बाट सिक। I love my nataion❤️❤️ salute buwa🙏🙏
मन नै रोयो स्कुल होस्पितल अनि गाउँ पुरनो पुरनो देख्दा।।😭😭😭😭😭मन नै उराथ लाग्यो यो परदेश मा।।
देश भक्ति लाहुरे भक्त बहादुर प्रति हार्दिक नमन🙏🙏
मलाई यो हेर्ने कथा सारै मन पर्छ सबै भाग मजा र रमाइलो लाग्छ
कति धेरै देश को माया ❤️ म 71 बर्ष को बुढो कालापानी जोगाउन को लागि लड्न तयार छु, नेपाल सरकार आदेश दे। मन छोयो।
भक्तबहादुरजीको हिक्मत र देशभक्ति भावना प्रति हृदय देखि नै सलाम छ
आजको बास्तबिक नेपालि लहुरेहरुको कथा , अनि यो लाहुरे बुबाको देश प्रतिको माया , सोच , भाबना लाई सलाम🙏🙏🙏
I like the way Bidhya Jee is taking interview. She is compassionate, humble and polite as we as really emphatically listening to people while interviewing. She is not pushing her agenda like others journalists do. Simply Phenomenal!
देश प्रतिको माया लाहुरे लाई बढी हुन्छ भनेको हो रहेछ सम्मान छ लाहुरे बा लाइ
जब भक्त ज्युको भन्नू भए झै बिरकथाहरु सुन्न पाइन्छ तब गर्वले छाती फुल्छ। नेपाली हामी रहौला काँहा नेपालै नरहे।धेरै नै प्यारो लाग्ने कथा सुनाउनु भएकोमा धन्यवाद प्यारी दिदी।
यो कथा हेरेर मैले बोल्ने र लेख्ने कुनै शब्द भेटिन ।बस खाली मन भक्कानिएर आयो आँखा भरी आँसु टिल टिल भए 😥😥😥आफ्नै जीवन मा घटेका वास्तविक सङ्ग खुब मेल खायो 😥😥😥।
हेर्ने कथा नेपालको सबैभन्दा उच्च कोटिको कार्यक्रम हो! गाँउ बस्तिमा लुकेर बसेका कथा उजागर गर्ने टिमलाई धेरै धेरै धन्यवाद !
देश भक्ति ,जन्मे को ठाउँ को माया हृदय देखि सलाम बा । गाउँ रित्तो देख्दा मन सारै अमिलो भयो।।।
परदेश मा बसेर बिधा दिदी को हेर्ने कथा हेरेर गाउँ को यादमा हराउने को को हुनुन्छ ...?
👇️👍️
Ma poni xi
नाफाको जिन्दगी हो भाबी सन्तानको लागि जोगाईराख्न मर्न तैयार कत्ती शाहसिक तपाईं?? सात दशकको यो आवाजमा देश प्रेम प्रती शिर निहुराई नमन बुबा !
हेर्ने कथाले trending पाउन थालेकोमा असाध्यै खुसी लागेको छ ।😍😍
दिल छोयो नेपाल का पुराना गाउँ हारु आज सबै बिरानो भयका छ दुख लाग्छ।😭🇳🇵❤️
बिध्या जि मिठो अवाज लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है
दिज्जु को voice र कथा वाचन गर्ने शैली निकै मन पर्ने अनि म्याग्दी स्थित भेडीगोठ का नेत्र दाई लाई सम्झिन को को हुनुहुन्छ नि?
साचिकै मन छोयो कस्तो राम्रो गाउँ तर सुन्य देय्ख्दा मन नै रोयो👉️👉️🙏🙏 देस्भक्ती लाउहुरे बा प्रती सम्मान अनि बिद्या जि प्रती अज्ज संमान🙏
Hamro kanpur ko halat testai xa ajai kumar ji yo vedio herda gauko yad derai ayo thank biddiya dd
आज सम्म कै हेर्ने कथा धेरै नै राम्रो लग्यो सलाम छ लहुरे बाको बिचर ....
लाहुरे बा लाई आत्मादेखि उच्च सम्मान गर्न चाहन्छु, उहाँको धारणा अनि देशप्रतिको मायाले मलाई पनि कतै निन्द्राबाट बिउझाएजस्तो लाग्यो। 🇳🇵🙏RESPECT 🇳🇵🙏।
यो उमेरमा पनि बुबाको जोस देख्दा सारै खुशी लाग्यो 🙏 आफ्नो देश प्रतिको माया देख्दा झनै खुशी 👏👏 युबाहरू केही सिक्नुस लड्नुस देशको लागी✊✊
पशिना, अर्काकै भुमिमा बगाएता पनि रगतको साईनो आफ्नै माटो प्रति जोडिएको रहेछ लाहुरे बा को! Huge respect from Sikkim.
Idiot he wants to fight against India & u gives him respect wtf.
साच्चिकै मीठो वास्तविक कथा ब्यथा❤
लाहुरे भक्तबहादुर बाजे ज्यूको त्यो आट र साचो बोलिले मन नै प्रसन्नता भयो❤
यस्तो सुन्दर गाऊलाई गाउलेहरुले माया मार्नु हुदैन ! जहाँ भएपनी सकिन्छ भने बिस्तारै फर्किएर यस गाऊलाई जिवन्त बनाउन आवश्यक छ ! गर्व लाग्यो हाम्रो भक्त गुरुङ सर को सोच र गाऊप्रति को माया ! गोर्खे सलाम छ ! अरु देशलाई मात्र जिताएर हुदैन ! आफ्नो गाऊ- ठाउ र देशलाई जिताउनु पर्यो ! 🙏
My grandfather was the veteran in world war 2 who was imprisoned in Japanese prison for 10 years. Salute to our ancestors for their bravery and honesty.
Deep Respect for your Grandfather 🙏🏼🙏🏼
Respect for a brave grandfather
It is not a bravely.Actually it is a slavery.Due to brain drain we can't upgrade our country standard.I think we should have to stop to go others country and devote to our own country.
Why salute for being war coolies of foreigners.
@@CoronaVirus-fu3zl well I will wear mask and keep social distance with you
उमेर बढ्दै गएपछि एउटा कुरा बुझेँ, "माया र मजाक हर कोहिसँग गरिँदैन"
🙏❣️🇳🇵
यो वाक्य बाट मइले त बहुत कुरा बुझे त धन्यबाद🙏🙏एउटा वाक्य अगणित मुल्य को 🙏
Nice 👍👍👍👍👍
साच्चै हाम्रो गाऊ ठाऊ कति ऊजाडी रहेको छ!
यति राम्रो ठाऊ बुबाको कुरा मिठो अब गाऊ
फर्का अभियान चलाउन जरूरी छ!सबै टिमलाई
बदाई छ!
यि बुबाको देशभक्तिलाई सलाम छ,हामीले पढेको ईतिहास सच्चाइनुपर्छ किनभने नेपाल एकिकरणमा होस् या नालापानीका युध्दहरुमा होस् सम्पुर्ण नेपालभित्र बस्ने आदिबासी जनजाति ,सबैको समान योग्दान रहेको थियो,तर ईतिहास लेख्दा पछ्यपाति गरियो जस्तो लाग्छ,बहादुर गोर्खालीहरुलाई धेरै धेरै सम्मान छ।।।।।
कत कट मन छूने के धन्यबाद, आबाज की रानी बिध्या जी र टीमलाई; सलाम र छड़के सलाम , बीर हीरो भक्त गुरुंग लग्यत कटुबल daju लाई ..जबसम्म तपाईहरूँ छः मन दुक्क छ/परदेसी पक्का साथ दिन आऊने छः
100% rights sir
देश र देश भक्तिको महत्त्व हामी नेपालीहरुले कहिले बुझ्ने? मनै छोयो यो दृश्य र कथाले 😭😭🇳🇵
गाउँको माया लाग्छ,ठाउँको माया लाग्छ,देशको माया लाग्छ तर के गर्नु हामी मत्वालीको जात। अर्काको देशमा ज्यानको बलिदान दिन सक्छौ तर हामी आफ्नो देशमा केही गर्न सकिन्न भन्दै देशलाई कोस्ने गर्छौ। परदेशमा यो कथाले मन रुवायो। धेरै धन्द्यवाद हेर्ने कथा टिमलाई।
कति राम्रो सोच बिचार उहाको बौद्धिकता देखेर समाज प्रतिको परिवर्तन गर्ने सोच प्रती उच्च सम्मान बुवाहजुर तपाईं यहि देशलाइ अबश्यक छ हजुरलाइ यो देशले खोजी रहेकोछ देश प्रेमको भाब हरेक शब्दमा ओतप्रोत भएको देखे फेरि उच्च सम्मान्🙏🙏🙏🙏
जन्मभुमि प्रतिको यो अगाध माया जताउने भक्त बहादुर सरलाई सलाम छ अनि खोज पत्रकारिताको अनुपम उदाहरण विद्याजी लाई धेरै धेरै धन्यवाद !
exactly
गज्जब लाग्यो। कथा। नाकाबन्दी हुँदा गाउँ चाहिने, भूकम्प अाउँदा गाउँ चाहिने, लकडाउन हुँदा गाउँ चाहिने, महामारी आउँदा गाउँ चाहिने अनि मान्छेहरू शहरमा के खान बस्छन। सुख सहरमा होला तर खुसि गाउँमै छ।
This show and it’s episodes always make me question my existence, I am here in a foreign land lost in my own problems then I see these stories ani tespaxi hajar thari questions aauxa mann ma 🥺
Farki aau cheli desh m
Bicharra, kasto maya lagyo tapai ko comment dekhera. But don't feel sad, this country is shitty, kei garna khojyo vanne khutra tanxan, sida sojha ko kei kaam xaina, sahar ma basda ta saas ni ramro ferna painna. You must be doing well, living your life, thriving and getting good air to breath. Be grateful for that, must of us are not blessed.
यो बाजेको कुरा सारै राम्रो लाग्यो हो अझै पनि दम छ है देश प्रेममा ह्जुरलाइ 21तोपको सलामि
गुरुङ, मगर,राई,लिम्बू लाई साच्चै हो नास लाको 😊😊😊🙏🙏
सामाजिक कथाहरु ल्याएर कथा भित्र नै दर्शकलाइ पनि उभिएको महसुस गराउनु हुन्छ, हेर्ने कथा र ऐना कार्यक्रम धेरै नै राम्रो लाग्छ मलाइ।प्रिय तपाइहरुलाइ हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु😍😍
My smooth soul crying after watching this video again and again....Salute bhakta laure ba for your great reality, energertic activities, thinking,contribution towards nation and motherland ...thank you so much entire team...Bidhya dide too
I am Aryan...but Gurung are the most humble disciplined people and most feared when done wrong.....I absolutely believe his words..if there were no Gurung Nepal aja Bishal banney ra Ekikaran huney chance nai thiyena.. baroo British ko polta ma janthiyo .....hats off for such a wonderful documentary!!!
every soldier has its role for nepal
@@xachinmagar8581 exactly
Thakuri na vako vaye Ekikarannn hunthyena yestai Sano Sano rajyaaa matra hunthyo
… jay Gorakhnath jay kali
Galat,hawa kura. Yesto waahiyaat kura nalelhyaa bhaye hunthyo. Yesto lekhera timle gair-Gurung yodha haru ko yogdaan lai value nagaryaa jasto dekhiyo jun bilkul galat ho.
७० वर्ष पुगेर पनि देश प्रतिको माया अनी त्यो हिम्मत र साहास लिएको मा सलुत छ लाहुरे बुबा लाई।
तर दुःखको कुरा स्वर्ग जस्तो गाउ लाई छोडेर सुनसान भएको मा सह्रै मन दुख्यो।#SabinMagar
हिर्दय देखि गर्व लागेर आउँछ यति माया गर्ने नेपाली देख्दा ।
ह्र्दय देखि सेलुट छ भक्त बहादुर बुवालाई
कस्तो राम्रो.. के भनु कुनै शब्द नैछैन !
बीध्या जी Thank you for the best episode 🙏
म सुदुरपश्चिम बाट है तपाईंहरु कताबाट
अनि यो गोर्खे लाउरेबाको जोस देख्दा 2/4 जना धोतीलाई छ्प्काउने मन लाग्यो कालापानी हामि नि जानू पर्छ है येस्तै जोस लियेर जय देश जय गोर्खालि जय नेपाल
मलाई हेर्ने कथा धेरै मन पर्छ अनि बिध्या दिजु को बोली त अरे वा रे वा ❤️नियमित दर्सक यता लाइक गर्नुहोस् 🙏🙏
वास्तविक देश प्रतीको माया कति छ भन्ने कुरा बुवा को बोली बोली मा प्रष्ट झल्किन्छ। जननी जन्म भुमि🙏🙏
आदर्निय भक्त गुरुङ दाइ नमस्ते तपाइको गाउँ ठाउ पहिला को गाउँ को कहानि हरु सबै देखेर कुरा सुनेर देखेर साहारै खुसि लाग्यो धन्यबाद छ
समुन्द्र पारी देखि लाहुरे भक्त बहादुर बुवा लाई सलाम छ 🙏🙏🙏🙏🙏
मेरो नि मन रोयो येति सुन्दर गाउँ पुरै खाली देख्दा,, अब सबै लाउरेको नाति आयेर यो गाउँ पैईलाको भन्दा अज सुन्दर बनाको हेर्ने रहर छ,,,
राई ,लिम्बू मगर गुरुङ जाती भनेको ड्रकस एडिक्सन लागेको जस्तै हो यो कुरा सहि लाग्यो।
यति सुन्दर घर अनि यहाको ठाउँ खाली देख्दा आँसु नै झर्यो,हामी नेपालीको बाध्यता हो कि रहर बिदेसीन्छौ अनि आफ्नो देश फर्केर हेर्दैनौ,,बिदेश जस्तो सुख,सयल छैन,तर यही भुमीको माटो चाख्न मन लाग्छ,भक्तबहादुर जस्तो देशको माया सबै प्रदेसीयका लाहुरेहरुको हुने भए आज देश UK,Hongkong uSa जस्तो हुन्थ्यो,,सलुट छ भक्तबहादुर हजुरलाइ,यति पाको उमेरमा पनि गाउँ र देश को कत्ती कति न्यानो माया छ,
धन्यवाद हेर्ने कथा टीम😍
सकारात्मक कमेन्ट आउने र सबैले मन पराउने एक मात्रै हेर्ने कथा।😍❤️👌 हेर्ने कथा कम्तीमा पनि १ घन्टाको बनाउने प्रयास गर्नुपर्यो दिदी।😍🙏
मन नै बिरक्तीएर आयो।
यस्तै बिडम्बना छ हाम्रो
फेरि गर्वले भन्छौ हामी नेपाली थुइक्क
भक्क्त बहादुर गुरुङ लाहुरेले बिगतका कुराहरु सुनाइ सारै मनरोजन दिनु भयो उहालाई सलुत छ ! साथै बिद्या मिसलाई
पनि मिथो माया साथ धन्यवाद छ ! ❤❤❤👍️👍️👍️🙏
बिध्य दिदी को अवाज मन मोहित बनाउछ कुनै पनि कथा कति मिठो गरेर प्रस्तुत गर्नु हुन्छ दिदी हजुर लाई एक चोटि प्रत्येक देख्ने मन छ कहिके पूरा होला।