जब बन्दिपुरको ठुलो आ-क्रमणमा यस्तो भयो, तब पुर्वकै साहसी चेली कञ्चनको यात्रा यस्तो भयो ।

Sdílet
Vložit
  • čas přidán 8. 05. 2021
  • जब बन्दिपुरको ठुलो आ-क्रमणमा यस्तो भयो, तब पुर्वकै साहसी चेली कञ्चनको यात्रा यस्तो भयो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Kanchan Sharma Bandipur Nepal.
    Nepal Army
    Pla Nepal
    Apf Nepal
    Nepal Police
    Bandipur Nepal
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Kanchan_Sharma #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Bandipur_Nepal

Komentáře • 294

  • @ashokrana4638

    बहिनिलाइ सलाम छ❤

  • @ashishrai-pw1sq

    म नी सिराहा को मोर्चा मा थिए तपाईं जस्तो परिवर्तन को लागि विराट पूर्वक लड्नी विरङना साहसी सिपाही लाई सलाम

  • @user-ee7ii9wl1y
    @user-ee7ii9wl1y Před 3 lety +19

    सलाम छ तपाईं जस्तो नारीलाई , बिगतमा सामन्तीहरुले कम्ती दुख दिएको थिएन । त्यो अन्त्य गर्नु भयो, तर नेताले धोका दिए, साही सेनाको अन्त्य गरि नेपाली सेना बनाउने तपाईंहरु नै हो । सम्मान छ

  • @biswokgurung4787
    @biswokgurung4787 Před 2 lety +4

    Se is talanted lady, salute for you ❤️

  • @sitaramacharya4279
    @sitaramacharya4279 Před 3 lety +3

    साहासि नेपाली चेलिलाई क्रान्तिकारि लाल सलाम।

  • @prabinprabin8332
    @prabinprabin8332 Před 2 lety +1

    दिदी हजुरलाई लालसलाम हजुरको कुरा सुनेर मेरो सारै मनपोल्यो।हजुरको यो कुराले क्षितिज कमरेटजि ले लेख्नुभयेको एउटा कबिताको याद आयो।क्षितिजजि ले भन्नू हुन्यो लडाईमा परि मँ मरेछु भने मरो लासलाई हेरेर भाब बेहोल नहुनुहै कमरेट।लडाईको मैदानमा हजारओ योद्धा हरु सहिद हुनसक्छन।तिमी एक्लै बाचेपनि मनलाई दरो पारि अघि बड्नु कमरेड ।

  • @kishankhattri6032
    @kishankhattri6032 Před 14 dny +1

    को हो त्यो रविन्द्र श्रेष्ठ भन्नि जसले गद्दारी गरेको भनेको

  • @bishnubudha7501
    @bishnubudha7501 Před 3 lety +11

    सलाम छ दिदिलाइ ! पुरै सुने असाध्यै मन छोयो ! तपाई यक सच्चा योद्दा हो !!

  • @prakashchan2219
    @prakashchan2219 Před 3 lety +9

    सलाम छ यी महान नारी । जस्ले स्वच्छ छवि अनि वास्तविक हक अधिकार को लागि अङ्गभङ्ग हुदा पनि अझै साहसी र आफ्नो बिचार सिद्दान्तमा अडिग हुनुहुन्छ। म पनि माओ बिचार लिएर पार्टिमा हिनेको मान्छे बेस्सरी ठक्कर खाइयो। धन्यबाद दिदी। आफ्नो ज्ञान अनि बर्तमान परिस्थितिको सहि विश्लेषण गरिदिनु भयो।

  • @gobindachauagai8502
    @gobindachauagai8502 Před 3 lety +5

    एक परिवर्तनकारी नेपाली नारिलाई सलाम छ

  • @RPGRealmsofficial
    @RPGRealmsofficial Před 2 lety +2

    महान चेली केही गर्नु पर्छ।

  • @milangiri8047
    @milangiri8047 Před 3 lety +4

    प्रचण्डे ले सोझा साझा लाई यसरी लडायो

  • @helplion1050
    @helplion1050 Před 2 lety +1

    सलाम कञ्चन दी तपाईं को योगदान अतुलनीय थियो।।

  • @hastarawat4663

    Hami jasta lai ko harthayoo d d ❤

  • @harimayabhandari7625
    @harimayabhandari7625 Před 2 lety +2

    राम्रो कुराकानी

  • @gandharbakumar5887
    @gandharbakumar5887 Před 3 lety +5

    यत्रो दुख गर्नु भयो रगत को खेल खेल्नु भयो आखिर के पाउनु भो त?तपाईंहरुको कमान्डरहरुलाइ झक्झकाउन पर्दैन र?लडेम भनेर घाइते भएर बस्नी मात्र होकि आवज पनि उठाउने ho?

  • @yagyabibashgotame8303
    @yagyabibashgotame8303 Před 2 lety +1

    हजुरको कुरा सुन्दा सारै दुख लाग्यो अझै पनि यि नेताहरुइ सम्झदा अझै खुण तातेर आउँछ

  • @parkashbc3351
    @parkashbc3351 Před 3 lety +5

    लाल सलाम छ कमरेड कनचन जु साच्चिकै प्रचणडेले धोका दिएकै हो

  • @ombahadur1268
    @ombahadur1268 Před 3 lety +4

    लाल सलाम कंरेड हाम्रो लागि त के होर हजुर हरु जस्तो होनहार मान्छे को त यस्तो हालत रैछ पाटिले हाम्रो योगदान को निराकरण गर्न नै सकेन आज जस कारणले खाडिमा हाराउन बाध्य छौँ