सिमान्त कथा । Simanta Katha - Herne Katha EP54 । हेर्ने कथा

Sdílet
Vložit
  • čas přidán 12. 04. 2021
  • नेपाल र भारतको पूर्वी सिमानामा डाँडाँकाँडा छिचोल्दै बग्छ मेची नदी । मेची नदीकाे घुमाउराे लहरो पछ्याउँदै सिमानाका मान्छेहरु आउजाउ गर्छन् । इलामको सिमान्त गाउँका मान्छेहरु घोडा खच्चड लिएर सौदा गर्न भारतको नक्सलबारी हाट झर्दा रहेछन् । हाटबाट फर्किरहेका घोडचढीहरुलाई हामीले मेची बगरमा भेट्यौं । र उनीहरुसँगै किनारै किनार उकालो लाग्यौं ।
    #HerneKatha #SimantaKatha
    Stories of people and villages in the mountains of Eastern Nepal bordering India.
    Join this channel to Support Herne Katha.
    bit.ly/JoinHerneKatha
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Become our Patron 💁‍♂️💁‍♂️💁‍♂️
    You can make monthly contribution to support the production cost of Herne Katha.
    Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on CZcams. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    🎮 Multimedia Producer - Ashma Adhikari (bit.ly/AshmaInsta)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍🏼 Social Media Producer - Bijay Khadka (bit.ly/BijayInsta)
    ✉️ Business Development Officer - Pratistha Acharya (bit.ly/PratisthaFB)
    🚍 Driver - Debendra Rai (bit.ly/DebendraFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • Krátké a kreslené filmy

Komentáře • 2,2K

  • @user-ys9md5hb2z
    @user-ys9md5hb2z Před 3 lety +348

    दिदी को भ्वाइस मन पर्ने जति यता हजिर गरौं 👈️👍️👌

  • @king7927
    @king7927 Před 3 lety +579

    बिध्या दिदि को काम कस्लाइ कस्लाइ मन पर्छ!💔
    अनि बिध्या दिदिको बोल्ने तरिका कस्लाइ मन पर्छ हाजिर हुनु है!!
    अनि म जस्तै हेर्ने कथा मा नि जोइन हुनु है!!💔💔🔥🔥👇️👇️👇️

  • @omrajghimire7220
    @omrajghimire7220 Před 3 lety +234

    उता खाली पाखो छ, पिच रोड बनी सक्यो ! यता बस्ती छ तर न त स्कुल छ, न त बाटो नै ! तै पनि नेपालीनै बनेर बस्न आनन्द लाग्छ !! हेर नेताहरु ! देशको माया कस्तो हुन्छ !! सलाम छ सिमान्तकृत समूदाय, विद्याजी र सम्पूर्ण टिमलाई !! 🙏🙏

  • @netrasubedi4980
    @netrasubedi4980 Před 3 lety +78

    कुनै दिन म आफू सरकारी कामको सिलसिलामा यहाँको प्राथमिक विद्यालयको मर्मत सम्भारको समेत लेखाजोखा गर्न आउँदा तत्कालीन समालबुङ्ग गाउँ पञ्चायतको दिशा/सुङतुङको यसै गाउँमा बास बसेको याद आयो । अहिले यहाँ विद्यालय छैन भनेको सुन्दा दुख पनि लाग्यो । हेर्ने कथाले जहाँपनि देख्ने रहेछ । सलाम छ यो टिम र यस कथाका सबै सक्कली पात्रहरूलाई ।

  • @purusotambasnet1218
    @purusotambasnet1218 Před 3 lety +65

    नेपाली को ज्वाइँ अनि मेरो पनि ज्वाइँ !नमस्ते कति सस्कारी पढाई मात्रपनि सर्ब हैन रैछ

  • @sabitakc965
    @sabitakc965 Před 3 lety +145

    हेर्ने कथा का सबै एपिसोड हरु नबिराइकन हेर्नेजति यता हाजिर हुनुस🥺🧐

  • @kamalasapkota3574
    @kamalasapkota3574 Před 3 lety +173

    कति मीठो बोली यो पत्रकार बैनिको अनि बोल्ने शैली नि सारै मन पर्यो 😍

    • @bhumirajrai6276
      @bhumirajrai6276 Před 3 lety

      सहि भन्नुन्हयो। आवाज र सोधाई बहुत आदरका साथ।

    • @pascalbesanji6356
      @pascalbesanji6356 Před 3 lety +1

      U

    • @rajuchand3016
      @rajuchand3016 Před 3 lety

      If ffhfcx

    • @rajuchand3016
      @rajuchand3016 Před 3 lety

      जगबच्छवव

    • @aaaafnoman2747
      @aaaafnoman2747 Před 3 lety

      बिद्या दिदिको बोली नै मिठो 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rameshchapagain3304
    @rameshchapagain3304 Před 3 lety +43

    यही हो खोजपत्रकारिता भनेको, सलाम छ दिदी लाइ🙏🙏🇳🇵🇳🇵

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689 Před 3 lety +57

    नेपाल र भारत को बोडरमा बस्ने नेपालीहरुमा भएजस्तो राष्टियता अन्य नेपालीहरुमा भए कति राम्रो हुने थियो।।सलाम छ जङ्गे पिल्लर भएर सिमानामा बस्ने नेपालीहरुमा ।।।

  • @bishnosen1457
    @bishnosen1457 Před 3 lety +121

    बिध्या दि लाई मनपराउने जति ले लाइक गरौ

  • @joshjanadangi
    @joshjanadangi Před 3 lety +43

    विद्या दिदीको बोल्ने शैली नै LEGENDARY लाग्छ मलाइ 🇳🇵🇳🇵❤️❤️

  • @rajib2876
    @rajib2876 Před 3 lety +79

    विद्या दिदीको राष्ट्रप्रेम र पत्रकारिता 🙏❤️😎wow !! “जननि जन्मभुमि स्वर्गदपि गरियसि”

  • @beenabantawa9895
    @beenabantawa9895 Před 3 lety +343

    जुवाइ भनेपछी नमस्ते भनेर सम्मान गरेको राम्रो संस्कार

    • @ramtamang2294
      @ramtamang2294 Před 3 lety +6

      Hoo sahi ho maile ni yaad gari

    • @Manojsingar
      @Manojsingar Před 3 lety +4

      Yo ho ni ta sanskar hamro 🙏

    • @dirghkadayat9712
      @dirghkadayat9712 Před 3 lety +5

      गर्व छ नेपाली हुन् मा अनि नेपाली संस्कार

    • @TBRAI-yv2qc
      @TBRAI-yv2qc Před 3 lety +4

      हाम्रो पुर्वेी सभ्यता होनी बिना जि 🙏

    • @amritsunuwar3237
      @amritsunuwar3237 Před 3 lety +4

      हो नि हाम्रो नेपाली संसकार यसैलेत गजवको छ नी गर्व लाग्छ नेपाली हुनुमा

  • @amritdevkota6176
    @amritdevkota6176 Před 3 lety +638

    हेर्ने कथा मनपराउनेले like गर्नु होला👆️👆️❤️❤️🇳🇵🇳🇵

    • @sabitaleemboo3019
      @sabitaleemboo3019 Před 3 lety +3

      herne katha matra haina tapai ko suggesting cmnt pani like garxum.😁

    • @gyanuthapa2675
      @gyanuthapa2675 Před 3 lety +3

      very nice di....sabin

    • @karanrana2120
      @karanrana2120 Před 3 lety +2

      यो कर्यक्रम कुन दिन आउँछ भन्दिनुन कुरेर बस्छु

    • @supernoob1098
      @supernoob1098 Před 3 lety +1

      Timro comment like garera herne katha lai k faida baru herne katha channel lai like ra subscribe gara bhana

    • @amritdevkota6176
      @amritdevkota6176 Před 3 lety

      @@supernoob1098 🙄🙄🙄🙄

  • @hukumgiri3847
    @hukumgiri3847 Před 3 lety +15

    पारी पत्ती पिच वारी पत्ती बाटो स्कुल केही छैन।।भौतिक दुख:पिडा कष्टकर जिन्दगी हुदाहुदै पनि नेपाली हु भन्दै गर्वको साथ बसेको देख्दा धेरै खुसी पनि लाग्यो।। अनि उनीहरुको कुराले मेरो मन छुयो।।। जय नेपाल।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sonahangbinu2875
    @sonahangbinu2875 Před 3 lety +22

    बिध्या दिदी नमस्ते । म चाँहि बिगत १७ बर्ष देखि कुबेत मा बस्दै आइरहेकोछु र म "हेर्ने कथा" को नियमित श्रोता हुँ । जुन पहिले देखि कै कुनै पनि भाग छुटाएको छैन मैले (लकडाउन अगाडि को) र हाम्रो ईलाम मा जानू भएको रहेछ र ज्यादै खुशी लाग्यो र अब शायद हजुरको टीम श्री अन्तु पनि जानू हुन्छ होला र यो भाग को जुन मेची खोला छ त्यस खोला को मुहान चै मेरो गाउँ तीन ब्लक मा पर्छ र त्यहाँ देखि उकालो भने जंगे पिलरहरु पनि भेटिन्छ सिमाना अनुरुप र हाम्रो गाउँ मा गुफापातल भन्ने राम्रो पर्यटकिय स्थल पनि छ जुन भारत र नेपाल को सिमाना मै पर्छ र साथमा शिव मन्दिर छ जुन मन्दिर मा एकदमै पुरानो बाघ को आकार को अलौकिक शिवलिंग पनि छ र त्यहाँ को पनि विडियो यो हेर्ने कथा मा समेटिदिनु हुन्छ कि भन्ने पुर्ण आशा साँचेकोछु । 🙏🙏टिङ टिङ🙏🙏

  • @gauravmagar1079
    @gauravmagar1079 Před 3 lety +135

    हेर्ने कथाको नयाँ नयाँ भाग पर्खि बस्ने जति हाजिर हुम

  • @palpalkhabarnepal
    @palpalkhabarnepal Před 3 lety +51

    बिधा दिदी हाइ हाइ love you दिदी भन्ने जति यता

  • @surendrabista7791
    @surendrabista7791 Před 3 lety +2

    हामाे देश कति सुन्दर छ के गन्नु सरकार चाेर भरष्ट भएपछि देशको सुन्दरता काे सुघन्द नै दुरगन्ध भयाे कठै नेता भनाउदाहरु तपाईंहरूको साेच र नियत हेर्दा खेरि त के गन्नु

  • @reeyajkumal1440
    @reeyajkumal1440 Před 3 lety +1

    यस्तो ठाउँ पनि छ यस्तो ठाँउमा पनि बस्ती छ भनेर यो दिज्जुको कथाले थाहा भयो धन्यवाद !! दिज्जु

  • @lamayogi
    @lamayogi Před 3 lety +85

    जीवनमा त्यस ठाउँमा पुगीएला नपुगीएला तर विध्या जी ले गर्दा त्यस ठाउ र ठँउका मानिसहरुको बारेमा बुझ्न,देख्नका साथसाथै जान्कारी पनि पाएका छौ ।हेर्न कथा टिमका सबैलाई धेरै धन्यवाद छ ।
    जय नेपाल ।जय नेपाली भाषी ।।🙏🙏

  • @palpalkhabarnepal
    @palpalkhabarnepal Před 3 lety +34

    हेर्न कथा र बिधा दिदि मन पर्ने जति यता

  • @rohitpoudel3140
    @rohitpoudel3140 Před 3 lety +15

    मलाई पुर्व र पुर्वेली औधी मन पर्छ, १ महिना पुर्व घुम्न मन छ, सिमाना ले छुट्टाछुट्टै भए पनि भारतीय नेपाली र हाम्रो पुर्वेली काे सम्बन्ध कति मिठो ❤️❤️❤️

  • @minaramraiminaramrai6990
    @minaramraiminaramrai6990 Před 3 lety +1

    गाउँ ले जिन्दगी जीवन को मज्जा रमाइलो पन नै छुट्टै आन्नद मज्जा

  • @astatamang5143
    @astatamang5143 Před 3 lety +27

    याे हाे नि त यथार्थ पत्रकार गाउँ गाउँ काे यस्तै लुकेका कुरा हरु लिएर अाउनुस्✊✊

  • @hserusahtserhs9892
    @hserusahtserhs9892 Před 3 lety +56

    धेरै पढेको मान्छेलाई जागीर नदिंदो रैछ नि त 🤣 मज्जाको दाई ✌️

  • @PasangLama-zh4zt
    @PasangLama-zh4zt Před 6 měsíci +1

    हजुर को मन जस्तो हरू मान्छे सबै को होस् शुभ यात्रा छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prakashchaudhary4170
    @prakashchaudhary4170 Před 3 lety +26

    मेची खोला सललल बग्दै
    सिमान्तको कथा सुनाउदै छ
    डाडा पाखा अग्ला पहाडले
    भावनाको गित गुनगुनाउदै छ
    सिमारेखा हजार कोरिएर के भो
    रोटि र बेटि को सम्बन्धले बोलाउदै छ
    तिमी भारत हौला म नेपाल हुला
    मलाइ तिम्रो मायाले सुम्सुम्याउदैछ
    वारि डाडा पारी डाडा प्रकृतिको पर्दा
    साथामा मेची दुई छिमेकिलाइ दोहोरी खेलाउदैछ 😃😃😃😃😃💖💖💖

  • @educationandfacts2221
    @educationandfacts2221 Před 3 lety +281

    बिदेशमा भएपनि ' हेर्ने कथा ' नछुटाइ हेर्ने जति यता 🙌

  • @Aashishlaurey
    @Aashishlaurey Před 3 lety +25

    आज यति खुसी छु कि आफ्नो मान्छे काे रमाईलो भिडियो हेर्न पाइयो अनियो कान्छी ले त राम्राे बोल्नु भयो

  • @saradhalamichane5839
    @saradhalamichane5839 Před 3 lety +1

    स्कुल नहुनु दुख लाग्याे । अाहा साझा नदि साझा ज्वाइँ रमाइलो नै हाे।🍀🍁🍂🌴🌱🌼🍋🍊🥥🍅🥝🍈🇳🇵🇳🇵🇳🇵🙏♥️♥️

  • @Kripa_Limbu
    @Kripa_Limbu Před 3 lety +25

    I'm From Darjeeling India ..and I never forget to watch all episodes of This Channel #Herne_Katha

  • @Abhisheksharma-jx8pc
    @Abhisheksharma-jx8pc Před 3 lety +126

    गजेन्द्र सर को part two चाहिन्छ भन्नेले यता हाजिर गरौं है ।

    • @beenabantawa9895
      @beenabantawa9895 Před 3 lety +4

      हो त,बिहे गरिसक्नु भो कि,स्कुल छोड्नु भो कि त्यही हुनुहुन्छ कि बिदेस जानू भो कि,तर अब 1,2 बर्षमा अर्को भाग आउने होला पक्कै,

    • @prabinsharma8545
      @prabinsharma8545 Před 3 lety +2

      Aayako xa

    • @hernekatha
      @hernekatha  Před 3 lety +10

      हामीले नि हाजिर गर्यौं है

    • @Abhisheksharma-jx8pc
      @Abhisheksharma-jx8pc Před 3 lety

      We are waiting for gajendra sir.

    • @karanrana2120
      @karanrana2120 Před 3 lety

      अन्त खै

  • @peshalrajbhandari2535
    @peshalrajbhandari2535 Před 3 lety +40

    बिध्या दिदी:-लेप्चा भाषा कस्ले सुनाउछ पछि हामीलाई?
    नानीहरू:-हामीले होला❤️
    कति Cute ति नानीहरू❤️

  • @tekmantamulaamchhaane6494

    कति सरल , सुशील , सभ्य अनि सम्मान सहितको प्रस्तुती ❤️🙏बिधा ज्यु 🙏❤️

  • @ishanpardasiofficialchanne2567

    बिध्धा चापागाईं मेरो नजरमा राष्ट्रियता झल्कने महान नारीको रुपमा चिन्छु।बि बि सि साझा सवाल देखि उहाको अहिले सम्मको काम प्रती उच्च सम्मान गर्दै उहाँको हरेक पाइला सफलता चुमोस शुभकामना।

  • @ujwaldewan8440
    @ujwaldewan8440 Před 3 lety +18

    हाम्रो ईलाम जिल्लाको रिपोटिङ पो रहेछ,भिडियो हेरेर खुशी लाग्यो।

  • @firstlove360
    @firstlove360 Před 3 lety +37

    सिमानाहरु, सिमाना वारि पारिका मान्छेहरु। मान्छेहरुको कथा,सुखका कुराहरु, दुखका कुराहरु, बिहे गरि जानेको कुरा , बिहे गरि आउनेहरुको कुरा....... हेर्दा दुख लाग्दो जिन्दगी तर हँसिलो। खरबारीहरु, घोडाघोडीहरु ...... मेचि खोला, ठुलठुला ढुङ्गाहरु। स्यानो नानिहरु कति क्युट हो।🤗🤗 स्यालको रक्सी 🍷 रमाइलो आमाहरु। विद्या चापागाईं दिदि हजुरलाई धेरै२ धन्यवाद 🙏🙏 हेरिरहुँ जस्तो ..... धित मर्दैन।🙂🙂

    • @rajendrakumartamang3348
      @rajendrakumartamang3348 Před 3 lety

      सहमत.........

    • @mespangrai5240
      @mespangrai5240 Před 3 lety

      धेरै राम्रो लाग्यो! बिध्याजी लगायत टीम लाई धन्यवाद!
      स्याल को रक्सी चाही होशियार हुनु पर्छ जस्तो लाग्यो- जन्गली जन्तु हरु लाई रेबिज जस्तो खतरनाक रोग लागेको हुन सक्छ, जो मान्छे मा सर्न सक्छ!

  • @lilanathpageni396
    @lilanathpageni396 Před 3 lety +6

    कति राम्रो नेपालीपन हाम्रा नेपाली दाजुभाइ अनि भारतीय ज्वाइँ।🙏🙏🇳🇵🇳🇵🇳🇵नेपाली मन्😍😍😍😍

  • @netrarijal2750
    @netrarijal2750 Před 3 lety +3

    सिमा समाप्त भए पनि भाषा संस्कृति पहिचानको सिमा हुदैन ।वाह! कस्तो सुन्दर र गहन भाव बोकेको शब्द प्रयोग गर्नु भयो।❣

  • @sunillekhi4054
    @sunillekhi4054 Před 3 lety +35

    "होइन हामीलाई त नेपालमै आनन्द छ" 😍😍😍 यो सरल वाक्यमा पनि कत्ति धेरै नेपालीपन 🥰🥰🥰

  • @liluthapamagar5887
    @liluthapamagar5887 Před 3 lety +21

    नवबर्ष २०७८ को हार्दिक मंगलमय सुभकामना सबै मेरो कमेन्ट पढ्ने जति तथा भिडियो हेर्ने दर्सक अनि सबै नेपाली लाई happy new year

  • @narbirale4298
    @narbirale4298 Před 3 lety +4

    आहा.......!!सुरुवाती चरन मै हामी सबैको प्यारी बिध्या मेडमको मिठो बोली बाचन संगसंगै गौरव शाली गीत माछी मार्न जाउन दाजै मेची बगर....!!यो गीत सुन्दा यश गीतले ठुलो इतिहास बोकेको छ जस्तो लाग्छ।।त्यसैले त धेरै धन्य छ हेर्ने कथा हाम्रो समाजको कुनाकुनामा लुकेर वा थाहा नभएको कथा हेर्ने कथामा हेर्न पाउछौ।सिमान्तको कथा हेरेर एकदमै खुसी लाग्यो।तर एउटा कुरा हामी भौगौलिक दृस्ठिकोणले टाढा भए त पनि,मानीयता पनि आखिर हामी एउटै बंशका सन्तान हौ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sagarregmi4075
    @sagarregmi4075 Před 3 lety +2

    Lepcha naani haru kati raamra ❤❤

  • @Jhapa1188
    @Jhapa1188 Před 3 lety +39

    हेर्ने कथा हेर्न म मात्र होकी पर्खी बसेको अरु नी हुनुहुन्छ ??😍😍😍
    कुरो😉😉😍😍😍🤗
    कसैले सोदे कमेन्ट छाडेर गयो भरे हेर्ने बेला आउछ भनी दिनु होल😍😍😍

  • @dineshmajhi2561
    @dineshmajhi2561 Před 3 lety +11

    बास्तबमा मैले मेची नदि देखेको थिएन आज यश कार्यक्रम बाट हेर्ने मौका मिलो खुसी लाग्यो

  • @raibudda4488
    @raibudda4488 Před 3 lety +9

    कस्तो संस्कारी जुवाई साईनो लाउन बितीकै नमस्कार गरेको।❤️🙏

  • @laxmisilwal5207
    @laxmisilwal5207 Před rokem

    हो भाइ यो तपाइको भिमकाय आत्म बिस्वास सदैब यस्तै कायम होस ! जिबन सङ्घर्सको दौरान इस्वरले लिएको जस्तो सुकै परिक्षामा सफल हुनुहुन्छ त्यो आत्म बिस्वास कहिले नडगमगाउनुस ,बलियो साथ हिम्मत रहेछ शृमतिको ,साहस सधै उच्च होस ,चाडै दिन फिर्ने छ , छिट्टै हेर्न सुन्न पाइयोस !!सबैको आशीर्वाद मिलोस ,जय होस !!

  • @basantmagar8756
    @basantmagar8756 Před 3 lety +21

    हेर्ने कथा मन परौने यता है like shear.❤️❤️ अनि बिध्या दिदिको फ्यान यता आउ।

  • @ramrai7568
    @ramrai7568 Před 3 lety +38

    ''Herne Katha'' is the Number One you tube program in Nepal . salute to Bidhaya N the team.

  • @bipentamang1034
    @bipentamang1034 Před 3 lety +4

    एस्तो महान सोच भएको नारी आज यो देशमा रास्ट्रपति भएको भए हाम्रो चेली हरु कति सुरक्ष हुनि थियोे के गर्नु🤔

  • @smitarai1471
    @smitarai1471 Před 3 lety +4

    सबै भारतीय र नेपाली नागरिकहरु मिलेर बसेकाे राम्रो लाग्याे ।

  • @KorangiKingOfficial
    @KorangiKingOfficial Před 3 lety +47

    हेर्ने कथा को नियमित दर्शक हरु एता आउ ।🇳🇵

  • @sudarshanlepcha650
    @sudarshanlepcha650 Před 3 lety +16

    नमस्ते दिदी म सुदर्शन लेप्चा इलाम अम्बिटार अलि मास्तिर बाट खुसी लाग्यो सुङ्ग्तुङ्ग अम्बिटार अनि मेची सिमाना को कथा हेर्न लाउदा🙏

  • @theazay07
    @theazay07 Před 3 lety +6

    India pasda ananda vayo hola ni vanda didi le haina hamilai ta nepal mai ananda cha vannu vayo that line directly hit me. ❤️Mero ni mama ghar dargeling district mai ho ani jaati ananda ra khusi hamro Nepal ma milcha tyo india or jun sukai desh ma gayara ni mildaina. Ahile ta ma japan ma chu tara jati nai advanced vaya ni mero gau mero ghar mero drsh ko maya ra yaad malai pal paal aaie rahancha🙏🏻🙏🏻❣️

  • @BK.55555
    @BK.55555 Před 3 lety +8

    *यो भिडियो मा केही लेखिएन भने आधा जिन्दगि खेर जान्छ* जय नेपाल❤️🙏

  • @swechchhabhattarai35
    @swechchhabhattarai35 Před 3 lety +7

    कति सुन्दर ठॅाऊ! गाडी र बाटो पुगेको भए जिवन सहज हुन्थियो!

  • @rajanrai7925
    @rajanrai7925 Před 3 lety +31

    एक उत्कृष्ट महिला पत्रकार ❤️❤️

  • @padamthapa9729
    @padamthapa9729 Před 3 lety +2

    हेर्ने कथाले ति बस्ति गाउँ डाँडापाखामा दर्शकलाई प्रत्यक्ष पुगेको महसुस गराउँछ। त्यसमा पनि बिध्या जी को बोलीमा कति मिठो आत्मीयता!!

  • @birpaija8469
    @birpaija8469 Před 3 lety

    सारै राम्रो लाग्छ तपाईंको कर्यकरम हेर्दै जदा समये गयेको थानै हुदैन मेयाग्दी को कार्यक्रम पनि हेरेको थिये अक्दम राम्रो लग्छ

  • @Iamsonuak
    @Iamsonuak Před 3 lety +17

    सिमानामा बस्ने र सिमाको रक्षा गर्ने सिमाबासिलाई सलाम ।

  • @herochetri008drn9
    @herochetri008drn9 Před 3 lety +321

    बिद्या दिदी को संमानको लागि एक लाइक 👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

    • @supernoob1098
      @supernoob1098 Před 3 lety +4

      Usko samman ma timro comment kina like garnu baru uskai video like gara bhana

    • @iGurung8848
      @iGurung8848 Před 3 lety

      Sala like ko bhikari khatey pakhey. Ja gaye ni bhikh nai magcha.

  • @a2zgamar439
    @a2zgamar439 Před 2 lety

    कति राम्रो बोली सञ्चा लीका दिदी को अनि हेर्ने कथा सबै टीम लाई धेरै धेरै धन्यबाद

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 Před 3 lety +2

    बिध्या मेडमकाे खाेज पत्रकारको उत्कृष्ट भरपर्दो माध्यम धेरै राम्रो लाग्छ मलाई करोडौंको नमन हेर्ने कथा

  • @la_haiiiii
    @la_haiiiii Před 3 lety +26

    पुर्वेली बोली नै मिठो, लवजै मिठो.. रहनसहन सप्पै मिठो। नयाँ सालको शुभकामना.. 🙏

  • @krishnabhusal5742
    @krishnabhusal5742 Před 3 lety +27

    हेर्ने कथा मन पर्ने जति एता हाजिर हौ त 🙏

  • @hsnhch8368
    @hsnhch8368 Před 3 lety

    हेर्ने कथा अनि तेस्तै खोजी खोजी कथा देखाउनु हुन्छ दिदी कति रमाइलो 👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨😍😍😍💑💑💞💞❤️❤️

  • @kbkarki2928
    @kbkarki2928 Před 3 lety

    जति हेर्दा पनि मन बुज्दैन हेरि राखौ जस्तो लाग्छ बिध्या बहिनी को यो हेर्ने कथा

  • @kamalakamala7682
    @kamalakamala7682 Před 3 lety +35

    मरुभूमि बाट हेर्ने जति हाजिर हुनु है साथि हरू

  • @suryashrestha6007
    @suryashrestha6007 Před 3 lety +8

    मेरो देशको जीवन , यहि हो प्राकृति जीवन । जहाँ रहेपनि हामी नेपालीलाई नेपाल नै प्यारो हुन्छ ।

  • @Mash_Ree
    @Mash_Ree Před 2 lety

    सारै आनन्द आयो पुर्व हेर्न पाउँदा 🙂
    क्याप लगाको दुजु: " हामी त हो पूरा फोरीयन कन्ट्री आको नि हो " 😃

  • @user-ss1kj5og5i
    @user-ss1kj5og5i Před 3 lety

    जति सम्बन्ध राम्रो मेची वारी र पारी छ।
    यस्तै सम्बन्ध राम्रो हाम्रो तराई मा नी भै दिए हुन्थ्यो नी तर बिहारी हरु कहिले यस्तो हुन सक्दैन।

  • @sumanadhikarigongabu633
    @sumanadhikarigongabu633 Před 3 lety +43

    हेर्ने कथा नछुटाइ हेर्ने जति यता हाजिर है ।

    • @supernoob1098
      @supernoob1098 Před 3 lety

      Timi school ma teacher ko kaam garxau ki kya ho hajir hajir garxau ta

  • @Eesshaarai
    @Eesshaarai Před 3 lety +7

    Kamal tamang dai ko kurale mann xoyo kunakapcha ja baseni hami nepali afnai desh pyaro cha🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @jonsenchetri712
    @jonsenchetri712 Před 3 lety

    हेर्दा हेर्दै अन्त्ये भयेको त थाहानै भयेन कस्तो मनै छुने कथा

  • @rtchhetri204
    @rtchhetri204 Před 3 lety +4

    बिद्या दिदी अनि हेर्ने कथाको जय होस् ।😊🙏❤️

  • @keshargurung8063
    @keshargurung8063 Před 3 lety +13

    बिध्या दिदिले टुइटरमा भोटिङ पोल राख्नु भएको थियो त्यसमा मैले सिमान्तको कथा भन्नेमा भोट गरेको थिए आज त्यही सिमान्तको कथा आएछ खुशी लाग्यो मलाई।

  • @saragc3779
    @saragc3779 Před 3 lety +26

    जहा गएर बसे पनि माया त आफ्नै जन्मथलोको हुन्छ❤️

  • @Mhaemnik
    @Mhaemnik Před 3 lety

    तपाइँको बोली सुनिरहु जस्तो लाग्छ
    अनि सेन्मिखाको फेरि हेर्ने मन छ दि

  • @chandashok5982
    @chandashok5982 Před 3 lety +1

    nice story बिध्या म्याम्🙏🙏

  • @BishnuBudha
    @BishnuBudha Před 3 lety +20

    हेर्ने कथाको नियमित viewer म मात्र हो कि अरु पनि छन।।।।

  • @satrudhanchhatkuli6252
    @satrudhanchhatkuli6252 Před 3 lety +6

    लस्टमा हैन हामीलाई नेपाल प्यारो छ कति मजा आयो!

  • @neetafutureambani5751
    @neetafutureambani5751 Před 3 lety

    प्रष्ट नेपाली बोल्ने तर हामी भारतीय हो भन्दा अनुहारमा पिडा झल्किने उफ् मेरो देश ..... यो सुन्दा मन नै चसक्क भयो, नेपाली बोल्ने भारतीयहरू 😥😥

  • @khushithulung4348
    @khushithulung4348 Před 3 lety

    फरेन कन्ट्री आको कत्ती रमाइलो 😃
    हेहे बिधा दिज्यु 🙏🙏🙏💐💐💐

  • @WangC
    @WangC Před 3 lety +95

    Mobile को Data pack तानेर भए पनि हेर्ने कथा हेर्ने को को हुनुहुन्छ 💞😊

  • @Socialmedia-m8w
    @Socialmedia-m8w Před 3 lety +16

    हेर्ने कथा नछुटाई हेर्ने साथी हरु यता हाजिर हुन अनुरोध गर्न चाहन्छु

  • @sureshbk1235
    @sureshbk1235 Před 3 lety

    एकदमै राम्रो छ हेर्ने कथा भित्रको सिमान्त कथा

  • @bhumirajrai6276
    @bhumirajrai6276 Před 3 lety +2

    अरे त्यो अर्गानिक रक्सी खान पाए अहिलेको यो भाइरस कोरोना च्वाट हुनेथ्यो। अन्तरबार्ता लिने म्याडम यस्तो रक्सी भाग्यमानी ले मात्र पाउछ पिएर जानोस। एकजना तामाङ दाइले सिमाना बारे बहुत मज्जाले स्पस्टिकरण दिनु भो। जस्तै सिमाना छुट्टाई दिएको भए हामी पनि गर्वका साथ यो मेरो भनेर भन्न सक्थिम वा सलौट तपाईंको यो भनाइलाई 🙏

  • @syangbo6611
    @syangbo6611 Před 3 lety +8

    कुलमान घिसिङले बिजुली नपुर्याएको ठाउँ कमै होला सिमानाका खम्बाहरुलाई सरकारले राम्रो सुविधा दिनुपर्छ त कि नेपाली हुनुमा गर्व गरियोस्। जय नेपाल जय विध्या दिदी

  • @pramodthagunna1300
    @pramodthagunna1300 Před 3 lety +1

    खासमा नेपालको वास्तविक तस्वीर देखाऊने मान्छे हुन, बिद्या चापागाई दिदि। नेपाल काठमाण्डौ मात्र होईन नी....अझै धेरै बिशाल छ। सल्यूट छ । I am regular viewer or lover of Herne Katha....❤️

  • @nepaliboyka7state379
    @nepaliboyka7state379 Před 3 lety +1

    पुर्ब मा मेची सम्म भनेको सुनेको थिए आज आफ्नै मोबाईल को स्क्रिन मा हेर्न पाउँदा धेरै खुशी लागो। यो मौका दिनु भएको मा बिधा चापागाईं ज्यु लाई धेरै धेरै धन्यवाद ।

  • @karkiramesh4198
    @karkiramesh4198 Před 3 lety +19

    हेर्ने कथाको प्रतीक्षामा को को हुनुहुन्थ्यो नि?
    हेर्ने कथा नछुटाइ हेर्ने जति हाजिर।

  • @pahalmanbudha4441
    @pahalmanbudha4441 Před 3 lety +3

    जहाँ जाउ जे गर जता सुकै लैजाउ मलाइ, यो मन त मेरो नेपाली हो। मन पर्यो यो Episode नि

  • @onlinetv3648
    @onlinetv3648 Před 3 lety

    कति छोटो कथा फेरि अर्को यहि ठाउँको कथा १ घण्टाको बनाउनुसन है ।

  • @krishnayonzon4073
    @krishnayonzon4073 Před 3 lety

    अब हामीलाई कसले सिकाउँछ त लेप्चा भाषा भोलि पर्सि ? निकै सान्दर्भिक मार्मिक कुरा उठाउनु भो मनै सिरिड भयो ।

  • @bimalbaral3063
    @bimalbaral3063 Před 3 lety +11

    सबैले बिध्या दिदि लाई मात्र हाई हाई भन्छन😏 सम्पुर्ण टिमले मेहेनत गर्नुभयको छ्। तपाँईहरुको सहकार्यलेनै हेर्ने कथा हेर्न लाएक भएको हो। आगामि दिनमा पनि यो सहकार्य अझै मजवुत हुँदै जावोस्। सबैलाई शुभकामना अनि धन्यबाद्।
    बिध्या दिदिलाई नराम्रो भनेको चाँहि होईन है😋😉

  • @chandrathapa7614
    @chandrathapa7614 Před 3 lety +8

    कणाली प्रदेशका विकट जिल्लाका भेडिगोठका कथाहरु साभार गर्नु पर्यो दिदी आगामी कार्यक्रम मा।। हजुरको कथा उत्कृष्ट लाग्छ सबैलाई ।।

  • @khooni4204
    @khooni4204 Před 3 lety +29

    This disliker are not Nepali 🙄😪
    Jay Nepal 😍🥰

  • @khabarlumbini573
    @khabarlumbini573 Před 3 lety +2

    नीयमीत हेर्ने कुनै पनि episode नछुटाइ हेर्ने हरु कति जना रैछौ नेपाल बाहिर हाजीर गरौ है🙏

  • @suvassetting
    @suvassetting Před 3 lety +27

    हेर्ने कथा नछुटाई हेर्ने कति जना हुनुन्छ यता आउनु ल ❤️