Video není dostupné.
Omlouváme se.
नेपालकै यस्तो सुन्दर रावाबेशी अब यो बेशी डुब्दै | रावाको असला माछा सारै सस्तो | जाड सङ्ग माछा खादै
Vložit
- čas přidán 4. 06. 2023
- नेपालकै यस्तो सुन्दर रावाबेशी अब यो बेशी डुब्दै | रावाको असला माछा सारै सस्तो | जाड सङ्ग माछा खादै
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC CZcams च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
मिठो प्रस्तुति मनोरम दृश्य जे होस् भिडियो बवाल ❤❤
स्वर्ग भन्दा कम छैन मेरो देश धेरै धेरै माया सबै तिमलाइ हजुरहरुको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ ❤
ओहो जानै पर्ने ठाउ❤
म पनि रावा बासीको बासिन्दा हो यस्तो सुन्दर गाउँ सुन्दर खोलाहरु ढुबेर जानेछ अब असला माछा हरु पनो हराएर जानेछ सुन्दर खेतको फात पनि हेर्न पाउन गाह्रो हुन्छ
रमाइलाे यात्रा।माछाका पारखीले सबै काम छाेडेर रावा खाेलाकाे माछा खान दगुर्ने भए।रावा बेंसी डुब्न लागेकाे छ भन्दा दुख लाग्याे।वैकल्पिक उपाय भए राम्राे हुन्थ्याे।
सुन्दर गाउँ
अर्गानिक भिडियो मलाई निकै मन पर्छ ❤️
खाद्यान्नको भणडार एवं ग्रामीण सभ्यता को पहिचान संग जोडिएको यो रावा बेसिको संरक्षणका लागी सम्पुर्ण किरातहरु एक भइ यो सभ्यतालाई जोगाउनु
Sarai ramaeloo garnu vayo poudi khelxaa ...aja video Nepal ko kuna kuna maa gaera jankari garaunu vako maa danybaad
Dami
पश्चिम मा भन्दा पुर्ब मा बिकास अलि भएको जस्तो लाग्यो जे सोह पुर्बेली नेता ज्यु हरु जागरिलो हुनु हुन्छ
2040/41 सालतिर हाेला काठमाडौंमा बाक्सिलाका साथी हर्क जि ले रावा खाेलाकाे माछा खुवाउनु भयकाे याद दिलाइदिनु भएकोमा Intertainment MMC team लाई धेरै धेरै धन्यबाद।
आफ्नो जिल्ला देखाइदिएको मा शुभकामना राम्रो भयछ
कति मिठो होला रेट पनि कति सस्तो जम्मा १००० मा यती धेरै ❤❤
awesome!
राउव चिस नै है
ग्रोतिरान
Halka khoyaa birkelauda jhan Maja authyo hoi hahaha 🤣🤣🤣🤣
wawooo my fev this fish❤❤
कलर हालेर बेच्ने रैछ तो कलर स्वास्थ को लागि धेरै हानिकारक ,र नेपाल सरकार ले पनि यो कलर लाई बेन्ड गरेको छ ।यो बन्द गर्नु पर्छ नत्र भोलि अफ्ट्यारो हुन सक्छ।
साह्रै लाजमर्दो चाहि 34:00 देखि छ है ! बिचरा एउटा हिन्दु दाईले किराती छोरालाई किरातीको उधौली र उभौलीको बारेमा बुझाईरहनु भएको छ । हैट युवाहो आफ्नो रितिथिति पहिचान आफू के हौ आफ्नो के कसो हो अलिकति चेतना चाहि खोजखाज गरेर भएपनि लिइराखुङ है ! 😢😢
त्यो hydro वन्नु भन्दा नबनेको नै 100% राम्रो, hydro power को लागि उर्बर जमिन नभएको अन्य खोला नदिहरु धेरै छन। जल माफिया मुर्दाबाद!!
जता बनायेपनी हेति त हो केही पाउन केही गुमाउनै पर्छ 😢
अरु खोला नदिहरु धेरै छ्न जहाँ खेती योग्य जमिन खासै छैनन त्येस्तो खोला नदि बाट विद्युत उत्पदन गर्नु पर्छ। दूध कोशी hydro cancel हुनुपर्छ। खेतीयोग्य जमिन कहिले नि बिनास गर्न हुन्न,भविष्यमा पैसाले खाद्यान्न किन्न नपाइने दिन नि आउन सक्छ।
यो एकात्मक नसलवादि बाहुन बाद ले हामि भुमि पुत्र मुलबासी हरुलाई उठिबास लगाउदै छ। झोले हरुले आफ्नै घर दाजुभाइ दिदिबहिनीमा अन्यया गर्दै छ खोटाङ रावाबेसिको आम मुलबासी भुमि पुत्र बुवा आमा दाजु भाई दिदी बहिनीहरु मिलि हाइड्रो हटाउनु होला।एक पैसा र एक गिलासमा हजुरहरुको अस्तित्व गुमाउँदै हुनुहुन्छ ❤❤
नेपालीहरुले ali ज्याला पाउने भनेको त्यही हाइड्रोपावरमा हो तर के गर्ने नेपाली दलाल र ठेकेदार को मिलेमतोमा काम हुन्छ।काम गरे बाफत भनेको समयमा कामदार ले ज्याला पाउदैन।। २/४ महिना मा ज्याला दिने गर्छन्।। ज्याला माग्ने बेला उल्टै मजदुर लाइ धम्की दिइन्छ।।
३महिना काम गर्नेको २महिनाको मात्र ज्याला दिइन्छ।। नेपाली भन्दा पनि भारतीय कामदार लाइ बढी महत्व दिने ।।नेपाली ठेकेदारले नेपाली मजदुर लाइ नै नराम्रो नजरले हेर्ने गरिन्छ।। हाइड्रोपावरको सम्उदघाटन गर्ने बेला ठूला नेता हरुलाई स्वागत गरिन्छ।।तर त्यो हाइड्रोपावर खडागर्ने मजदुर लाइ जान अनुमति दिएको हुदैन ।कति कामदारको मृत्यु भएको हुन्छ।। उनिहरुको आफन्तहरूले न लास पाउछ न सास पाउँछ जल विद्युत माफिया मुर्दाबाद
कुरो सुन्दा नरमाइलो लाग्यो , तै पनि जान्कारी को लागि धन्यवाद ।
Jankari ko lagi hajur li dhari Dhanya bad
Wow
Hajur ko vlog sarai ramro sab bhanda ramro didi ko boli bachan kati mitho ...... Pragati garnu hola rawa sarai ramro thaw lagyo hajur organic fal full lichi jhan mitho thyo hola
Love from sikkim
बधाई छ सबै जना मित्रहरूमा रावा खोलाको सङ्लो पानीमा डुबुल्की मार्नु भएको दृष्यलाई देख्न पाउँदा खुशि लाग्यो। यात्रा सधैँ सफल रहोस यहीँ छ मेरो तर्फबाट हजुरहरूलाई कोटी-कोटी शुभ-कामना।💐💐 सबै जनामा मेरो तर्फबाट नमस्कार!🙏🙏
यस्तो प्राकृतिक सुन्दर भुभाग लाई कदापि hydro power को नाम मा मास्न पाइदैन बरु अन्धकार मा बसौला केही फरक पर्दैन, उर्वर जमिन लाई डुबानमा पार्ने सुन्दर बस्ती लाई बिस्थापित गर्ने, यस्तो कार्य बन्द गरौ,म बिकाश बिरोधि कदापि होइन तर बिकाश को नाममा कुनै सदियौ बर्ष को इतिहास लाई मेट्न पाइदैन ,अखिर जतिसुकै hydro power बने पनि नेपाल को गाउँ बेसि अन्धकार नै छ, अन्यत्र ठाउँ हेरे हुन्छ जहाँ केहिलाइ असर पर्दैन
भौगोलिक विविधता प्राकृतिक सुन्दरता अनि त्यहाँको सभ्यतासंग जोडिएको विषयलाई लिएर मात्र सम्भाव्य अध्यन गर्नुपर्दछ।हाम्रो विकास प्रणाली विनाशकारी नै देखिएको छ अहिलेसम्म यसले कालान्तरमा पार्ने गहिरो प्रभावलाई वेवास्ता नै गरेको देखिन्छ।भोलि त्यहाँ जलविद्युत उत्पादन हुँदा सबैथोक मेटिने छ।बरु अन्य अनुउत्पादक क्षेत्र हेरि कार्य गर्दा हामीलाई दोहोरो फाइदा हुन्छ।सबैको ध्यान जाओस्।धन्यवाद जानकारीको लागि
You should visit fikkal of sindhuli, Sindhuligadhi durbar, siddhababa mandir sindhuli. And make 3 separate videos for them 😊
अर्खौले बजार नगको नि निकै भयो
मेरो आग्रह छ दाइ कृपया अर्खौले बजार को भिडियो नि छिट्टै हेर्न पाउ❤❤❤
दाई नमस्कार कति धेरै याद आऊछ मेरो जन्मभूमि को सपना पनि त्यही ठाउँमा भएको देखछू 12 बष भयो त्यो ठाउँ छोडेर को हाल झापा को र्कखा मा मेरो माइती घर हो म अहिले हेटौंडा को बागमती गाउँ पालिका र बागमती खोलाको बेसी मा छू
Sarai milayera bhannu bhayo ta
Falful mitho chorera khayeko.
Maya mitho lukera layeko!
👍👏👏👏👌
Ma pani macha khana aaunu parla hajur
विदेश बसेर पनि आफ्नो गाउँ घर देख्न पाउँदा ऐले पनि गाउँ माई छु जस्तो मसुस हुन्छ हजुर को भिडियो हेरे पछि❤❤❤
hamro ya Darjeeling Mha Sikkim bata awxa, asala ₹700-800 parxa,,,,,,
sukeko ho vanney ₹1500-₹2000 parxa
Hamro khetako mango pani thulo rukha vayexa video dekhda khusi lagyo
Wow nice hjr sarai ramailo lagyo hjr ko video herdda hjr nice vlogs
This is a very good program I am watching from the ENGLAND.
हरियालि डाँडा पाखा सुन्दर अनि रमणिय खाेटाङ अनि चिसाे पानिकाे मिठाे असलामाछा अाहा सुन्दा र हेर्दानै अान्नद अाउने 🤗(डिउ भन्दा मिठाे छ्याङ)रे 🤔काँहा डिउ केमिकलकाे झाेल अनि काहा अर्गानिक छ्याङ अाकाश र पातालकाे फरक छ नि 🤗धन्यवाद सुन्दर भिडियाेकाे लागि🙏
Balapanko Yad Ayo vai Hami pani yasari nai syangja jillako jyagdi kholama Paudi khelthaeu
रावाखोलाको सुकुटी बनाएको माछा धेरै मिठो हुन्छ है ऐसेलुखर्क शनिबारे हाटबजारमा धेरै किनेर खाईएको थियो👍️👍️
Big fan dada hjr ko video nikai man parxa 😊😊❤❤
Yo Thau mah ek din jannxu 🥰🥰🥰🥰 Sarai ramro Thau rahecha
amazing
good dherai ramro plz sir to pasal ko number pani upaladha garaidinu na
My mouth is watering watching you eat dry fish with chhyang❤❤
दाई प्लिज मैले खार्पा को श्रि शारदा उमाविमा पढेको मेरो घर कोइराले हो मेरो मामा घर पारि खापटार डुम्रेभोलेनी हो दाई अबको भिडियो मा खापा र खापटर भिडियो बनाउनून ल
Thank you so much this my village tara yetiramro village ab dubna lageko ma dukha lako xa😢
Nice place
ati sundar lagxa tapai ko vlog haru
Dami brother
aaju pani dami xa bro 👍
nice place
aru sab ta thikai ho tara ekai thau ko video dui choti kina halnu vo sir❤
W00W molai pani khau khau jasto lagyo kun thau maa hora dai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो सदरमुकामदेखि तल झर्ने लोकेसन देखाउनु भयो सर अब सिधै मदेश देखी अथबा धरान देखी कुन बाटो हो रावा बेसि जाने सजिलो ।
darsak bin namaskaar🙏🙏🙏
त्यो माछा पसलको दिदिको फोन न पनि हाल्नुन सर । म macau देखी हेर्दै छु तपाईको video को कारणले पुर्व तिर घुम्ने योजना बनेको छ l
Machha Dherai Nai Susto Ma Paudo Raixa
Aafno gaugharko video malai sarai ramro lago bhai
Selo sir pokhara bat kati ganta lagxa hola si
१दमै राम्रो video ❤🙏🐟️👌
Khotang ko koko hunuhunxa ma chai aisekukharka bata hai
यो ठाउँ जान काठमाडौँ देखि गाडी पाइनछ होला ?
असला माछा तिते माछा जस्ले खाएको छ उसै लाई मात्र थाहा हुन्छ यस्को टेष्ट मुखमा पानी नै आयो
Wao what a fray fish really I like it
Hami pani auxau ekdin rawabesi ko maxa khana
Mero maiti ghau nunthala ahile solukhumbhubata herdaixu
hydro ta bannu parchh sir...... bikas hos...
क्या बात तपाईंले धेरैनै राम्रोसँग काम गरिरहनुभएको छ,तपाई र तपाईंको टीम को जय होस,भगवानले तपाईं हरुलाइ असिम उर्जा प्रदान गरून्।
नमस्कार सार हजुर्को यो कारेक्रम हेर्न गर्छु जहिले पनि खुशी लाग्छ पुर्बको रमाइलो ठौउहरुको भिडियो देखाउनु भएको म सार यो राव खोला को माछ हामिले किन्न पाईदैन सार
Dharan tira pathai dinu hai
हजुर रावा खोला माछा खाना लाई त्यहाबाट अाउने बस काठमन्डौमा सम्पर्क नं पठाईदिन बिनम्र अनुरोध गर्दछु।
Dami dami Dami Vlogs Manoj sir.
❤❤❤ Dami thau hami pani samaya milayara aauxam
सारै राम्रो
हाम्रो रावा खोलामा मैले नी चेफा एक माना जती मारेको थिए पैला 😅😅
La hai sir hetauda tira ni pathai dinus rawa khola ko mitho maxa ❤❤
Janakpur tir macha ta hoina ni sir yo ekai nas ko x
लोकेसन भनिदिनु परो सर हाल बुटबल देखि हो माछा लिन आउनु परो कुन ठाउमा हो सर
यस्तो ठाउलाई डुबान गर्रनोहौदैन
Good video sir new new yesta ramro video leyar aaunu hola r hamro Rolpa tenpane janu hola ma dubai bata hardi xo sir thanks
धन्य वाद मेराे जन्मथलाे कुभिण्डे देखाई दिएकाेमा
Hhurle yesalu knuvo saw ad kastoryxa ta.........?
दारू खाने हरूको लागि अति उत्तम
Ma sadhei hajur video haru herxu sahrei man parxa Bhojpur Khotang area ta jhan kahile xitaudina herna mero pani gau utai ho tara ahile samma pugeko vane xaina teta ayera aafno purkhauli thau herna ghumna man xa ❤❤❤
बिकासको नाममा बिनास
♥️🇳🇵
Hamile kasari magazine hola kathmanduma
Wow very nice.
त्यो गिलास मा पिएको कुन झोल होला त
सुकाको माछा kg को कति पर्छ होला र kam मा डेलीभरी हुन्छ?
Dai le bhojpur ra khotang ko ramrai explore gariranu vaxa badhai x ahamailai
😢No hydro power .only 1tourist area .
मुर्रा राँगाबारे बोले प्रधानमन्त्री प्रचण्ड, ‘सम्झौता सात वर्ष अगाडिको’
Aaja ko Hjr ko video le manai chasakka vayo wa hamro rawa besi yo garmima poudi khelnuko majako kunai bayan xaina maxako teti dherai test wa maja aayo video herera Sarai maja aayo lichi khanu aaunu hola rawa besi damku hamro tira pani 🙏
Missing Gahu ko jaad😊
खोइ नम्बर सर दिदिको ? हामिले चाहिँ अर्डर गरेर खानु परेन रावाखोलाको माछा, थैट !
beautiful place but very sad news 😢😢😢
Ekadamai dukhLageko cha
Hometown♥️