बालेनलाई जेल हाल्ने प्रयास, यी हुन् मुद्दा हाल्नेहरु, नारायणकाजीको बलमा सुकुम्बासीमाथि चल्दैछ डोजर !
Vložit
- čas přidán 17. 08. 2023
- Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa,Yaman Mudel
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Rajendra KC
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud,Sarad kafle,
Vehicle : Jit Bahadur Khatri
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#SAMAYA_CHAKRA #santoshbkthapa #bhupendra_paudel
BALEN लाई मुध्दा हाल्नेलाई जनताले देशै निकाला गर्नुपर्छ ।
मुद्दा हाल्ने र मुद्दा लिनेहरुको एकदिन धोती न टोपी भएर भाग्नुपर्ने दिन आउँछ।यी भ्रष्टाचारीहरुले बालेनको जति खुट्टा तानेपनी केही लाग्दैन।
यस्तो अनावश्यक मुद्दा हाल्नेहरु अब छिटै भष्म पतन भएर जानेछन् । बालेन सरको पशुपति नाथले रक्षा गरुन् । जय बालेन शाह !!!🙏
बालेनलाई मुद्दा लगाउने सबैलाई जेल लगाईनु पर्छ।
Muzi haru lai desh nikaaldaa garna parxa
Jel hoin bro.tau ko.tau mai dhalaunu parxh yo.sab desdrohi deshbechuw ko kam ho yestae yestae le garda aja.desh ko.halt.kaha puge ko x
@@ramudhimal7211तेइ भनेको हौ सर नमारी हुदैन यार
Jail le kehi hudaina sir, tapai hami 1 hunu xa. Sidhai thokne ho.
जेल त खाली छैन नि
बालेनले काठमाडौं हैन देश हाँक्नु पर्छ good luck
अब बालेनलाई रोग्न अनैतिक सणेन्त्र हुन्छ भने बालेनकोलागी ज्यान दिन तयार हुनेहरु हाजिर हुनुहोला
यी अदालत ले बालेन बिरुद्द कुनै अप्ठ्यारो पार्ने खाल्को आदेश दियो भने आगो लाग्छ अदालत को।।बालेन लाई संघीय सरकार ले सहयोग गर्नु पर्छ
Saab ko Geda ko achar banaune 6 janatale,Janata lai Achar banauna uksayera Geda ko satya nass nagara chor haru ho
माथिल्लो तह मा बसेको बाहुन ले न त आफू राम्रो गर्छ न अरु लाई नै गर्न दिन्छ । यहाँ जनजाती आफ्नो हकहित को लागि लडाइँ गरेर देश बिकाश मा समस्या परेको छ दै छ तर बहुन बाहुन बिच सत्ता झ्वाम पार्न को लागि गरेको लडाइँ ले गर्दा पुस्तौ भै सक्यो नेपाली ले दु:ख पाएको
यो कुनै मुद्दा नभै भ्रष्टाचारी हरुको छटपटाहट हो जनता साथ भएपछि कसैको कही लागदैना।जय बालेन तिम्रो हिम्मतलाई सलाम।
हाम्रो देश मा काम गर्ने मान्छे लाई अगाडी बढ्न दिदैन अब सबै जनताहरु एकता भै जाग्नु पर्यो
बालेन सर ले अब गिनिज बुक मा नाम लेखाउनु पर्यो world record सन्सारमा सबै भन्दा धेरै मुद्दा लागेको मेयर this is not a joke .सलाम बालेन साह
❤❤❤यदि बालेन देशको मुल नेता हुथ्े भने नेपालिले यति दुख पाउदैनथे अजपनि दबाउदै छन, तर हामी बिदेश मा हुने हरु को परा सपोट छ यदि बालेनलाई हराय भने हामी बालेन को लागि ज्यानदिन तयार छउ ❤❤ कति छउ हामी हेरउ त❤❤❤❤
सहि हो
प्रचण्डपथले थुपारेको अपराध र लुटलाई सफा गर्न बालेनको डोजरपथ बाहेक अरु उपायले काम गर्दैन। अब यहि डोजरपथ जरुरी छ अपराधी नेता खोरमा जाक्न।
जय बालेन दाई सलाम छ । हजुरलाई ❤
बालेन सर बृद्ध दुःखी र झुकेर भेटेर भलाकुसरी गर्न खोज्ने जनतासँग यति सारो कठोर नहुनुहोस - I🙏
जय हो बालेन शाह ज्यु! सत्य को जय हो!!
बालेन शाह सत्य काे जय हाे
जय बालेन जय नेपाल❤
जय बालेन सलुट🙏🙏🙏
जय बालेन सर❤❤
जै बालेन साह जै नेपाल दामनालाइ भित्तामा टसाईदेउ जन्ता तिम्रो साथ छ❤
बालेन शाहा जिन्दावाद ❤
जयेबालेन साहा 🙏🙏🙏🙏
जय बालेर ।
वालेनकाे जय दलका झाेले अदालत मेँसाेए
Thank you sir yo Samachar ko laagi jaya balen jaya desh ❤❤❤
बालेन जि ले गरेका काम सबै सहि छ यदि नेतालाई कानुन लाग्दै न भने बालेन लाई पनि लाग्दैन न डराउनुस पचास लाख चोर भय पनि दुई करोड पचास लाख तपाई को साथमा छन।🙏🙏🙏
Jai balen sir ❤❤❤❤🎉🎉🎉🎉
Great person Balen Shah ji God bless you 😘 🙏
मुद्दा हालने जति नाजान भबिसे आफनो तऐसतै जादैछ छोरा छोरिको भबिस्य सोचन पर्छ धन्यवाद
Keep it up Balen Shah. Don't give up.
Jaya jaya balen jaya greater Nepal 💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵
सन्तोष सर लाई 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤ सदै यस्तै प्रस्तुति को अपेक्षा गरिरहने छौ
❤
Had
❤🎉
88000th the @@krishnaneupane2179
Balen is the brand of development of Nepal
बालेन मियर ईतिहास कै जिउँदो बाघ हो वाहा हो ईतिहास कै जिउँदो सच्चा सपुथ नेपाल आमा का छोरा।सलाम छ ति।आमा लाई बालेन जस्ता छोरा लाई जन्म दिनु भयको मा।
राम्रो काम को बिरोध गर्न्ने देखि नसहे आफ्नो स्वार्थ को लागि जे पनि गर्न्ने यो परम परा नै हो लागिरु बालेन ❤❤❤❤
अडालतले जनतापक्ष फेैसला हुनुपर्छ
Jay balen jay nepal 🇳🇵🇳🇵🇳🇵
Jay Balen Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Great person Balen Shah ji ❤God bless you 🥰🙏🙏🙏🙏❤️
बालेनले देश र देशबाशी को हुर्मत लिन खोजने द्रब्यपिचास हरूलाइ तह लगाएरै छाडने छन् ।किनकि सच्चा नेपाली का सन्तान राजा महेन्द्र का दर्शनका अभियन्ताहरू ज्यूदैछौँ ।
मुद्दा हाल्नेहरू सबै यो देशका गद्दार हुन् ।
बालेन शाहको समर्थना सम्पुर्ण राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्ने जनताको समर्थन हुन्छ ।
बालेन लाई झेल हाल्नु प्रछ भन्ने लाई फासी दिनु प्रछ
जय बालेन ❤
अदालतमा न्यायाधीश बनेर पनि न्याय नबुझ्ने न्यायाधीश छन ,
पहिला न्यायाधीश परिवर्तन हुनुपर्छ
भारतिय गुलामले गरेको फैसला मानिन्न
हुँदाहुँदै अब बालेन प्रधानमन्त्री कि त राजा नै बन्ने भो❤❤❤Good
Mr. Balen go ahead. We are with you. You are a multitalented son of Mother Nepal.
वा वा सेकेण्ड धमला निस्केछ ब्रो
Jay balen sir
Jaya balen❤❤❤
बालेन् लाई छोएर त हेर सरकार नेपाल मा पैले झै युद्ध हुन्छ ⚔️🪖
बलेन लै जेल होइन आब बलेन् लै हाल्नु पर्छ बन्नेलै हाल्नुपर्छ jay balen
प्रधानमन्त्री हुन पर्छ जय बालेन्💪💪🇳🇵🇳🇵
मेयर बालेन ज्यू को बिरोध गर्नु भनेको जनताहरू कै बिरोध गर्नु हो।
Great job Balen keep it up 👍
Jaya balen jii
जो जो ले मुद्दाहालेकाछन्तिनि चोरहरुको अनुहारमा आफइ हेर्नलगाऊँनुपर्छ अनिसबइ कोअनुहार छताछुल्ल हुन्छ जयेबालेन्जिऊ जये सुनिताजिऊ
जयबालेन बालेनकाेकामसकारात्मक छ बिकासेनेता
बालेन शाहा जि डराउनु पर्दैन किन भने तपाईं ले ज्यानमारेको छैन बल्तकार गरको छैन लुटपाट गरेको छैन कसैको छोरी,बुहारी बेच बिखान गरेको छैन सत्ये को बाटोमा हिडनुहोला हामी जन्ताले तपाईंको काम हेरी रहेको छाैंउ जन्ता तपाईंको साथ्मा छन जय नेपाल जय बालेन ।
बालेनलाई मुद्दाहाल्नेहरु को ठूला ठूला तस्बीरपनी होर्दिङ बोर्दमा देखाउनुपर्छ ।
सन्तोष बिके थापाको सुरिलो आवाज र शैली धेरै मिठो लाग्छ।
तपाइँलाई कस्तो लाग्छ?
जय बालेन🎉🎉
Jaya balen ❤❤❤
बालेन जी लाइ शुभकामना।
भगवानको शक्ति मिलोस ।।
जय होस। जय होस ।। जय होस ।।।
बालेन को जय होस्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Jay balen❤❤❤
Balen is the Great until today.
Patrakar ko bolne saili chai babal ho
ठिक छ।
बालेन सर हजुर को लागी यो मेरो ज्यान हाजिर छ ल नेपाल आँमाँ लाई बचाउनु पर्छ ❤🎉🇳🇵
नडरॅाउनु होस बालेन सर तपाईको साथमा हामी जनताहरू छैउॅ अदालत भनेको नै हामी जनताहरू हैउॅ
बालेंन जी लाई हार्दिक बधाई ,
सही बाटो हिड्ने ब्यक्तिलाई जनता मात्र होइन ,भगवानले पनि साथ दिन्छन । देशका गद्दार हरुले केही बिगार्न शक्दैनन ।
समाचार प्रसारण गर्ने शैली सुधार गर्नुस।
राम्रो कामगर्ने मेयर लाई मुद्दा हाल्ने चाेर मन्त्री नेतालाई १००% छुट दिने अनिदेश बनेनभन्ने अपराधी पापी मनुष्य
वहाँ बालेन् वहाँ सलुट छ तिमी लाई❤❤🙏🙏💕👍
बिनास पछिको बिकासले पक्कै पनि मुलुकमा परिवर्तन आउनेछ। बालेनको बिरोध गर्नुभनेको देश बिकासमा अबरोध पुर्याउनु हो।
मुद्दा हाल्नेलाई जिउँदै जमिनमा गाड।
Well done sir Balen, go ahead, we all are for you. Ignore to politicians 🙏🏼
Goodlikeb\
@@dabalshinhll😊
बालेनसाहजिनदाबाद❤❤❤
कसैको धोती भित्र सम्म मात्रै सिमित कानुन धोतिवलालाई देशको मालिक बनाउनको लागि मात्रै त हो होइन र
च्यातेर फाल्नुपर्छ त्यो थाङ्नो
छोएर देखा त बालेनलाई
जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵
जय बालेन साह। केहि गर्छुलाई रोक्न खोज्ने बानीले गर्दा नै होला नै नेपाल जहिले नै पछाडि
आजको यो episode चैं कता कता कुनै पार्टीको अनुरोधमा चले जस्तो छ, बालेनको खैरो नै खन्न खोजेको होकी, बालेनको negative पक्ष्य पनि होला तर उद्घोषक को आवाज बालेन प्रति आक्रोश नै देखिरहेको छु।
यो चैं मेरो बिचार है, किनकी अब नेपाल भन्ने देशको ईन्जिनहरु repair गरेर हॅुद यो सब बदल्नु पर्छ, बदल्नको लागी केहि कठोर हुनै पर्छ, तब मात्र तह लाग्छन अथवा सहमत हुन्छन जस्तै सुकुम्बासी हटाउन अहिले सहमत भएको छ।
राम्रो काम गर्नेलाई मुद्दा हाल्छन तर भ्रष्ट, कमिशनखोर, भुमाफिया, मानव तस्कर, सुन तस्कर र मिटरव्याजीहरूलाई
फुलमाला लगाएर सम्मान
गर्छन ।
जय वालेन शाह 🎉🎉🎉
balen is great parson ..❤proud of you balen sir..
जय बालेन ,जस्ले अंध्यारो मन पराउँछन् तिन्ले उँज्यालो लाई मन् पराउँदैनन्
Jay balen🙏🙏
बालेन लाई मुद्दा हाल्ने हरु सबै कुकुर हुनेछन् जय बालेन❤🎉
बालेनलाई मुद्दाहाल्ने उनै हिज स्वतन्त्र पुर्वक
नेपालि जनता लुटिखाइ आएका पाटीका
झाेलेहरु हुन। नडराउ बालेन किनकी तिमि
भ्रस्ट हैनाै।
यो बिग्रेको बेथिती लाई लाइन मा ल्याउन पहिला यसै गर्नु पर्छ।बिस्तारै ठिक हुँदै जान्छ।जय बालेन
बालेनलाई जेलहाल्न खोज्नेहरु आफै गएर बस्दा मा राम्रो हुनेछ ।
Good job Balen
जय जय बालेन नछोड हरीनाम नहार हीम्मत नछोड आफूले आटेको काम तिमीलाई मात्रीभूमीको र जनता को आसीर बाद
सेवा सदनमा सेवा नै काफी छ सबै सरकारी जमिनहरु पार्क बनाउन आबश्यक छैन मूख्य त खोलामा खुल्ला ढल बगाएर बाताबरण प्रदुषित बनाई जनजिबनमा समस्या पर्ने काम नहोस ।जनता दिगो बिकास चाहन्छन्।
यक दुई वटा मुदा हामिलाई पनि हालन सरखार जय बालेन अघि बढनुसजय नेपाल धन्यवाद
जये बालेन
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun Balen..We public r with our mayor Balen Shah.. Balen lae kei vayo bhanae harek jholae deshdhrohi bikau torpae neta harulae kalo moso dalna ni pachi pardainau hami aam Jantale..jyan hajir cha hamro mayor Balen Shah lae buji rakhnu..
❤good jop balan❤sir🎉
उड्दैनन् बलेन सत्तामा होइन कानुनी व्यवस्था हुनुपर्छ भन्ने गर्छन्
कान्तिपुर को कान्छो भाइ रैछ यो च्यानल पनि छानबिन सुरु गरौ।
वालेन काे साथमा हामी आम नेपाली सिङ्गो जनता छौ सवै त भन्न सकिन्न तर तीन करोड जनता मध्य हामी अढाई करोड जनता भने वालेन काे साथमा छौ याे दलाल झाेले राष्ट्र काे धमिरा हरुकाे भन्डाफोर गराउने मात्रै वालेन शाहा मात्रै हाे जय वालेन जिन्दावाद जिन्दावाद ।
Jay balen
अब बालेन लाइ कसैले छोयेमा यो देश म आगो बल्छौ।।। हामि जनता पुरा देश साथमा छ।।।।जय बालेन
काठमाडौ का मियरलाई जस जसले मुद्दा लगाएका छन् ती कुकुरहरू लाई नै घाेकारदै जेलमा हाल्न प्रर्छ, बालनलाई कुन कुकुरले मुद्दा हाल्नुआउँछ त्याे मुद्दा दर्ता गर्नु हुदैन साथै मुद्दा हाल्नु आउनेलाई उल्टै मुद्दा हालेर त्याे कुकुरहरूलाई अदालत धाउने बनाउनु प्रर्छ,जय बालेन🇳🇵🙏👍️