शंकामा ओली-देउवाको सहमति, ड्राफ्ट व्यापारीकै घरमा, पार्टीका पदाधिकारीसमेत बेखबर, यसकारण गोप्य
Vložit
- čas přidán 8. 07. 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
राष्ट्रिय भष्टचारि बचाउने सरकार
र्याले बुढाहरुले देश सक्काएरै छोड्ने भो 😮🙄
यो नेपाल देश बाहुन बाद र हिन्दु बाद ले बिगारेको हो😢
नयाँ समीकरणको जग बेइमानी र स्वार्थमा बनेको छ।
नेपाली काङ्ग्रेसको खिचडी बनाउने भनेकै आर्जु हो। यो सबै भएको अर्जुको कारणले हो।
U are right vim rawal jyu❤️❤️❤️
गगन बिश्व जि हरु के भयछ्न ।।बेचन नै भयो कि के हो??
!!बिचारो जनता!!
कठपुतली नेता अनि यिनीहरुको कुरीकुरी राजनीतिलाई बचाउन नेपाली जनता जिन्दावाद अनि मुर्दावाद भन्दै यिनैको झण्डा बोकेर भोट माग्न हिड्ने हामी नेपाली जनताले बुझ्ने चाहिँ कहिले हो।बिशेष गरी पुरानाहरुको चरीत्र बारम्बार देखेको भोगेको कैयौंपटक भो तैपनि हामी त्यो कुराले हामीलाई कहिले छोएना अझै पनि छुनेवाला छैन।
यो देशमा जनता कहाँ छन?देश लूटने हरुले कहाँ बाट मत प्राप्त गरेर सताको आडमा रजाइ गरिरहेका छन।
तिमिहरुको माग्ने भाँडो बन्द भयो यहिभो
Salute bhimmm rawall
Good news❤❤❤❤❤
के गर्नु ? भूष्टाचारि दलाल गद्वार भनेर गालि गर्छाैँ तर , चुनाबमा बियर र मासु भात खायर उनिहरूलाईनै भाेट दियर जिताउँछाैँ । बिडम्बना ।।।
Bhim rawal youaer right❤❤
खडग प्रसाद र शेर बहादुर ब्यापारीको मुन्सी नै हुन त ?
Ab prachanda jiu le Tesro Jana aandolan ko ghosana garera ,ucta aandolan ko netrito garera aghi badnus,Hami sampurna janta tayar chau.prachanda path jindabaad.jay Janata jay Nepal.
पिण्डा खाने बेलामा गरेकाे सम्झदारीले माखाे मार्दैन।झाेले माेले कार्यकर्ताले काँचुली फेर्ने हाे।
दोश्रो तह का नेता त दास हुन
दैश का जुका लाङं लखैटनू पछं.एक पल्ट. जूका साफ.
चुनाव लडदा एमाले को विरुद्ध मा गठबन्धन गरेर जनता सङ्ग मत माग्ने परिणाम आए पछि तेहि प्रति दोन्दी सङ्ग भिख मागेर खाएको प्रचण्ड ले वाग्दै छ्न ठिक भयो !
देश लुट्न र लुटेरा बचाउने देश खाेक्राे बनाउने गाेप्य सम्झौता🙄
😀😀😀नेपालमा प्रलय हुने परयो पत्रकार जी आज नै भारत तिर भागे भयो! बेकारको हल्ला।
महा भ्रष्ट सम्मेलन् पाे रहेछ हैट
किन र केका लागि भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । सबै जनता दलका हनुमान र गोबर गणेश हुँदैनन् । कांग्रेस, एमालेको मिलान स्यालले स्यालको बथान रोजेको मात्र हो ।
Janta KO Galti ho sabiae....
Bhastchari bachauna
❤❤
भिम रावल ज्यु इ दुई पार्ती होइन के हाम्रो दुई ओटा पार्टी भन्नुस न कि छोडिसक्नु भोर पारती?🤔
Yinai chòrle desh banna dienan
.
Yi lutera Lai 2084 ma bush garnu parcha
माओबादी हरु किन एति धेरै रुन्छौ यार चुप लागेर प्रतिप्क्षमा बस न आज सम्म प्रतिपक्षमा बसेको भय पार्टी जोगिन्थ्यो नि?हेर केइ दिन काम नगरे बल्ल कुर्लिने काम गर ऐलेलाई पर्ख र हेर जनताको सबैको चासो छ 😡
Bhrasta Dalal HaRu Lai save GaRnu bhayo..... good job 👍
अब गोलि हान्नु पर्छ यिनिहरुलाई
थूकनेता.गरीबको.गूखाउ.
Sambidhan kharej gar
भष्टजोगाउन
Yetro aunxa,
Mula timi jati karaye pani kehi lagdaina, bhim ji
Noggd
Ab Hami le e bhrasta thula dal bhnauda baata ,jati dukha paunu paeu,ab hamra vabi pustaka lagi e bhrasta paaty kaa changul baata desh Lai nikalnu parcha,ab chup lagera basema hamra aaune pusta le aafnai desh maa e bhrasta paaty kaa neta haruko gulam bhannu parne din aaucha,hosiyar hau.jagau uthau.
Duitai buda bata des par lagdena vhartacari bacau matra ho duitaiko
Khate thula dal
This Bechen (Bechayin or Bekam Jhaa) 4:38 has done the Job according to his own name ! Since this fellow is exaclty not fully from Nepal as we all know very well that he is from India but making Bechen to the People of Nepal!
Is this not the interesting thing ...????
As I been using this as an illustration in my teaching and preaching that in the Land of Nepal there is no people is doing action according to their own name for an example name is Man Bajadur, Dhan Bahadur but not Dayaram, Bir Bahadur, Buddhiman, Bal Bahadur....but this fellow Bechain Jhaa proved that he has been doing job since 40 years in the Land of Nepal.
Why I am using this name is because of this Fellow whole Nepal and so called political Leaders lost there CHAYIN and made all of them Bechayin...!!!
He has already been proven that he had been playing vital Role in the Case of Fake Bhutnees Refugeee.
This is not only the Case of Fake Bhutneese Rifugee but the "Human Trffiking case " they all need to be in the jail for 26 years in this case. Because of this fellow all the political of Nepal is being upside down now !
So from the History we can learn that because of the Gagan Shingh (Kanda) Case the Ranas Dinesty had begun for 104 years in the same way because of this Fellow Bechano or Bechayin ! Some thing extra than others going to be done as I assumed !
Any-way praying for all may the all fear the Lord and serve the nation that we do wish whoever may come in the Future soon to Lead the Government of Nepal.
काँग्रेस एमाले सत्ता समिकरणको सहमति माओबादीलाई किन जानकारी दिनु पर्यो? २०८४ मा माओबादी थ्रेसहोल्डमा पुर्याउनु पर्छ !