ठूला काण्डेबाज नेताहरुको सूची, भारतीयको प्रेमले सरिता रातारात करोडपति, सरकारले खोसेपछि रोडमा
Vložit
- čas přidán 15. 08. 2023
- Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa,Yaman Mudel
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Rajendra KC
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud,Sarad kafle,
Vehicle : Jit Bahadur Khatri
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#SAMAYA_CHAKRA #santoshbkthapa #bhupendra_paudel
सन्तोष बिके थापाको सुरिलो आवाज र शैली धेरै मिठो लाग्छ।
तपाइँलाई कस्तो लाग्छ?
malai ni ramrai lagxa
समग्रमा जनताले बुझेको कुरा यो देश भ्रष्ट ,बिचौलिया ,माफिया र ज्यानमारा हत्याराहरुले चलाएको रहेछ भन्ने कुरा प्रष्ट देखिन्छ ।
इनि चोरहरु सबैलाइ बहिस्कार गर्नु पर्छ है अब जनता हरु चनाखो बन्नु पर्छ देस खाने किराहरुलाइ देस बाट लखेट्नु पर्छ
सुन खाने सभामुख लाज लाग्यो,माओहरु का संरक्षक प्रचण्ड को फुर फुर मात्र रहेछ ।
केपी ओलीको आशिर्वादको आडमा राजनीति गर्ने युवा हुन् कि वृद्ध सबै नेता एउटै ड्याङ्गका मुला रैछन ।
यो सबै भ्रष्टचारीहरुलाई जनताले पहिलेदेखि चिनेका छन् बरु यिनिहरुलाई कारबाही गर्न गृहमन्त्रिलाई हौसला बढाउने आवाज आउनुपर्यो।
griha mantri kai kamaan sigh kanda chha
kas le kaslai karbahi garne
Kandai kanda ko desh
यो कुरा सुन्दा र हालको अबस्था देख्दा सबैजना मिलिजुली खाने मात्रै देखियो
Sarita giri ko sampati kharej gareko ma ma khusi xu 👍👍👍👍👍👍👍👍👍👍👍👍
Yes very good news
शिर्ष नभनेर सुनका नाईके भ्रष्टहरुका मतियार भनौं या चोरका सरदार भन्दा हुँदैन ?
Good thk vanu vayo santosge bhrtchreko lage thk abaj uthunu vayo
राम्रो लाग्छ
A b pant right version and right discussion
नेपाल का ईन्डियन दलालहरु नेपाल र भारत को बिच खुल्ला राख्नुपर्छ भनछन यसरी अपराध भैरहेको छ ,खुल्ला सिमानाको कारणले ।
गिरिको फोटो आयन कसरी पत्ता लगाउनु नागरिकता हेरेर
Vrasta haru sabai ko sampati pane jafat garnu paryo ho Nepal sarkar
Maha Satye Bislesa, Jaye Rastrabad🇳🇵🙏
आश्चर्य
सरिता गिरीको जस्तै चोर भ्रष्ट नेता भैखाकाहरुको पनि सम्पुर्ण सम्पत्ति राज्यले जफत गर्नु पर्छ । बल्ल देश विकास हुन्छ ।
यो घटना मदेशी समुहमा बढी छ ।
अब त कानै टट्याइ सक्याे यी भर्ष्टचारिहरु पशुहरुकाे कर्तुत सुन्दा सुन्दा,अब देख्न पाइयाेस यी भर्ष्टचारि पशुहरु चिडियाखाना भित्र भिख मागि रहेकाे दृश्य।
चोरै चोर! सांबलाई एक एक गरेर साखप पर्नु पर्ने भको छ ! 😏😏😏😡😡😡
Ok,dik ch hajur bholer hi Shaun gare mater hun ch ke garner nepal ko,halt ast ch
सरिता आम मानिस भएको कारण यो सबै जफत गर्न दफल भएको हो कुनै पाटी को नेता हुनु होभने यो सब कुरा सकिन्थ्यो दयौ kg सुन 70 करोड 20 अर्ब 50 करोड एस्तो काणड त कति छ कति but तिनीहरु लाई आरम छ
नेता र भ्रस्टाचार पर्याबाची जस्तै भयो।
yo chai sahi khabar ayo
32 सिटे आतंककारीहरूलाई सरकार चलाउने नेपाली जनताको जनादेश छैन अब आतंककारी गठबंधन आतंककारी सरकार ढालेर ऐमालेलाई लिएर आफ्नै नेतृत्वमा कांग्रेसले सरकार बनाउनु पर्छ अनि आतंककारीहरूको एक एक फाईल खोल्नुपर्छ ।
अब की गर की मर
काे सम्भार मा प्रधानमन्त्रि
Kp oli❤❤❤❤❤
Nepal Ko Yasto Euta Rashtrapati / Pradhan Mantri/ Mantri/ Neta / Sansad Ko Naam Bataunus Jo Bhrashta Xaina. Sab Ka sb Bhrashta. Ganhayeka Kukkur.
अब यो देश बाट काङ्ग्रेस ,एमाले र माओबादी सकिनु पर्छ अनि बल्ल भ्रष्टाचार का सम्पुर्ण फाइल खुल्नेछ यी सत्ता मा हुन्जेल कसैले केही गर्न सक्दैन
Sabaii party ko jhola chan k garnu.
@@subhashkatuwal6536 अब केही मात्र हुनेछन सकिदै छन बिस्तारै
यहाँ त पुराना कान्ड बाट खोज्बिन गर्न पर्यो नत्र ढिलो हुन्छ ???नत्र पछी मरेको मान्छे लाई भ्रष्टाचारी भन्न पर्छ।क फैदा भो र देश लाई खाली घाटा हुन्छ।।
ABA. SATOSH. BHAI. JANATA SANTOSI. CHAN RA. PARTY. KA. JHOLAE CHAN. HAMI. LAE K GARNU. SANTOSI. JANATA GHAR MA SUTEKA. CHAN😢
aafule khayeko bhanda pani aafna le khayeko jogaune K.P. oli bhanera unlai chokhyauna khojeko ho patrakaar mahodaya
Vrasta ko nam aye pache karabjhap samatnu paryo ajhai k herdai baseko cib 😂😂😂
Lamjung
SHREE. LANKANS. PAKISTAN STYLE. MA. DUKA CHORI BRASCHARI LAI. JAFAT. SAHID. 20 BARSA JAILED HUNUPERCHAA
Vastachar gari kha ne lae aama xori pani chik xan chike ka an nepalma e hun purana patyka chor gundaharu
Mahilao ni pic halnuprx
“Vrasta Neta Haru matra ho Ra Aba Ta 😮” “”VADUWA GIRI, “ Chori Bideshi ko Ma Lagera ‘Chori ko Dalali’.. “ Swasni ko Dalali😮’ . Nepal ka Neta 😅
कसतो जात हो यो “ वि. के अनी थापा ? लजाउन पछॅ र पत्रकार महोदय , कमसेकम आफनो जातको त इज्जत गरौं ?
Sahi ho kura
Kande neta sab chorr
Bideshi dalal ganatatra ma yestai hunchha raja sahid badic sanatan hindhu adhirajje leu desh bachau no spp no mcc no nagrikta bidek jay greater nepal aama jay prithivi path
Cho R chor ko milae matto ho yo kam
Thuka neta mantri haru ab 84 no 👎 👎 👎 vote 🗳 nepali janta haru ab nepali janta haru le lat hanu parxa 84 ko chunab ma 😂😂😢😢😢😅😅
thukka chor netaharu xi xi
K ra bhan Muji neta ko sampati chai kehi garna sakdaina sala kukur haru