अन्तरजातीय विवाह गरेका जोडीलाई परिवारले नस्वीकारे पछि भावुक हुँदै मिडियामा। Mero Online Tv

Sdílet
Vložit
  • čas přidán 15. 07. 2023
  • ▶Follow us on facebook:- / meroonlinetv
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Facebook Page: Biswa-Limbu-...
    Host:- Rakshya Basnet
    Guest:- Naresh Bhusal
    Aayusha BK
    Camera&Edit:- Chiran Rai and Dhiraj Limbu
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    Post Production:- Mero Online TV Pvt. Ltd.
    #MeroOnlineTV #intercastemarriage
  • Zábava

Komentáře • 859

  • @abishwarrai
    @abishwarrai Před 11 měsíci +66

    यहाँहरुलाई सलाम छ । कैले चिन्ता नलिनुहोस्, रमाएरै अगाडि बढ्नुहोस् । हामीले जातीय भेदभावलाई टोड्नुपर्छ ।

  • @manbirlimbu6043
    @manbirlimbu6043 Před 11 měsíci +60

    एति राम्रो सुन्दर जोडी जिन्दगीमा मिलन हुनलाई तालूमा आलु फल्नुपर्छ परिवारले नस्विकारे केही हुदैन / दुवैको भबिस्य राम्रोछ अगाडि बड्नु❤

  • @manbahadur3428
    @manbahadur3428 Před 11 měsíci +45

    यो भाई को सोच प्रति आकर्षित भएको छु। मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन keep it up congratulations both of you.

  • @purnaaagri9671
    @purnaaagri9671 Před 11 měsíci +38

    यो उदाहरणनिय जोडि लाई धन्यवाद ।यो जोडि सधा हासी खुसी रहोस।यो जोडि को जय हो।

  • @tradakomar9086
    @tradakomar9086 Před 11 měsíci +149

    यती सुन्दर जोडी लाई भगवानले साथ दियोस,सात जन्म सम्म पनि साथ साथ रहोस,अग्रिम शुभकामना 🙏🙏

    • @skeletonmeme7616
      @skeletonmeme7616 Před 11 měsíci

      Bhagwan bhaya po sath dinx. Khud mehanat garnu parx. Timro Bhagwan ko Kahi Kam xaina ra chada Pani xaina.

  • @ranasotanja7710
    @ranasotanja7710 Před 11 měsíci +10

    यो बाबुको कति राम्रो सोच हो।यस्तो सोच सबैले बदल्नु जरुरी छ।बाबू नानिको सधै राम्रो सफल होस।जति दुख आईपरेपनी एक आपसमा समझ्दारिमा भबिष्य सफल होस।सबैले साथ सपर्ट गरिदिनुहोला।

  • @ashagahatraj2505
    @ashagahatraj2505 Před 11 měsíci +74

    यती सुन्दर जोडीलई भगवानले सधै रक्षा गर्नुहोस्❤सात जन्म सम्म हजुरहरुको जोडी नछुटोस् मेरो भगवान सँग कामना गर्दछु🙏🏻❤️❤

  • @chandrabc1984
    @chandrabc1984 Před 11 měsíci +411

    कोरिया ,अफ्रिकी मुलुक का नागरिक,बेलायत बाट खैरिनी,जापान् बाट जापानी नागरिक लाई सहर्ष बुहारी ज्वाइँ बनाउने हाम्रो समाज आफ्नै देश को यति राम्रो सोच बिचार भएकी चेली लाई किन अछुत देख्छ!

  • @minbohara9925
    @minbohara9925 Před 11 měsíci +54

    यो जोडी सधैं यसरी नै हाँसी खुशी रहोस् ❤❤❤

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi Před 11 měsíci +10

    हैट केटा कति चेतनसिल कति बुद्धि जिबि र दिमाग दार हो यस्तो काचो उमेरमा पनि सबै कुरा सोचेर बोलेको जानेबुझेका पढेलेखेको मान्छे को सोच नै फरक जोडि चै अति मिलेको छ समाज को अँखा लागोस केही फरक पर्दैन तर यो सुन्दर जोडि लाई कुनै दैब दुस्मन को आँखा न लागोस पसुपतीनाथ ले रक्छ्या गरुन्🌺🌼

  • @mira3887
    @mira3887 Před 11 měsíci +58

    कति बुझ्ने भाइ तपाई हरू को माया मा कसैको आखा नलागोस्

  • @ganeshthapa9063
    @ganeshthapa9063 Před 11 měsíci +24

    मन मिल्नु पर्यो केको जात पात अहिलेको समयमा म त मान्दिन जातपात जे होस यतिराम्रो जोडी देख्न पाईयो एक्ले अर्कोलाई दुख पर्दा साथ दिनु Best wishes God Bless you❤️💚❤️

  • @MyChannel-er1ww
    @MyChannel-er1ww Před 11 měsíci +16

    बाबू आमा के गर्ला केही नगर्ला तर तिम्रो जस्तै सोच आम युबाहरुको हुन जरुरत छ!! बधाई तथा शुभकामना यो उदाहरणीय जोडि लाई ❤

  • @narajmalla8014
    @narajmalla8014 Před 11 měsíci +18

    माया मा जात भात देखीन्न भन्छे हो रहेछ भाईको सोचलाई सलाम छ यो जोडी छुटेको सुन्न नपरोस उज्जवल भविष्यको शुभ कामना ❤❤🎉

  • @gokulraj4484
    @gokulraj4484 Před 11 měsíci +54

    धेरैधेरै हार्दिक बधाई कति राम्रो सोच कति राम्रो बिचार सधैंभरी खुशी रहनु

  • @arjunbro6090
    @arjunbro6090 Před 11 měsíci +26

    छोडेको सुन्न नपरोस भगवान ले सधै उच्च बिचार र सहि बाटो दिउन कामना

  • @suryathapa5785
    @suryathapa5785 Před 11 měsíci +31

    यहीँ त दुखको कुरा छ नेपालमा बिदेशी संग विवाह गरेको भए फुलमालाले भब्य स्वागत गर्ने थिए भाइ बैनी चिन्ता नगर्नु जिवनलाइ दुबैजनाले सहज बनायर अघि बढनुहोस त्यति भए अरु कोही पर्दैन बधाई छ

  • @rameshbudha3666
    @rameshbudha3666 Před 11 měsíci +31

    समाजको उदाहरणीय जोडी यहाँ हरु दुबैजनाको वैवाहिक जीवन सुखमय बनोस् शुभकामना छ ।

  • @kalubk8607
    @kalubk8607 Před 11 měsíci +9

    कति राम्रो बिचार भयको भाई ले अती बुझ्ने जोडी को जीवन सुखमय होश कसैको आखा नलागोश

  • @lilaghatani514
    @lilaghatani514 Před 11 měsíci +17

    आहा दादाको कुरा अनि राम्रो यो जोडी कहिले नछुटोस सुभकामना।

  • @Deepak_raj_b.k
    @Deepak_raj_b.k Před 11 měsíci +14

    आहा कति सुन्दर जोडी राम्रो सोच राम्रो व्यावहार हुनुपर्छ समाज आफै परिवर्तन हुनेछ बधाई तथा शुभकामना cute cuple🎉🎉🎉🎉 सधैं यसरी। नै खुशी देख्न पाउँ है यो जोडीलाई ❤❤🎉🎉

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w Před 11 měsíci +36

    सुखमा नमातिनु,दुखमा नआतिनु
    शुभकामना नयाँ जोडी लाई🎉
    कति राम्रो सोच ❤
    मेरो छोरा मेरो मुटुको टुक्रा हो,यदि कुनै नारि त्यहि मेरो माया सम्हाल्ने जुन जात को भयनि स्वागत गर्नेछु।।
    जात भन्ने हरु हस्पिटल मा गयर सोध्नु कुन जात को रगत भनेर।।

  • @Christian-ms5og
    @Christian-ms5og Před 11 měsíci +3

    भाई को सोचाइ धेरै पोजेटिभ छ। समाज लाई यसरी नै बिस्तारै परिवर्तन गर्दै जानु पर्छ । विशेष हाम्रो यो पुस्ता को हामी जस्तो ले। शुभकामना छ भाई बहिनी लाई।

  • @milanlama6692
    @milanlama6692 Před 11 měsíci +16

    ठुलो साहास गर्‍यो भाइ।हिम्मत नहार्नुस।तपाईंले साहास गर्नुभयो।अब हाम्रो समाजले खासगरी बाहुन समाजले जात केही होइन भन्ने शन्देस दिने काम गर्नुपर्छ।

  • @suraz555
    @suraz555 Před 11 měsíci +11

    भाइ को कुराले मन छोयो, यो अन्धो समाजलाई देख्ने बनाउन जरुरी छ। जात भन्ने केही होईन हामी सबै एकै हो।। उज्ज्वल भबिस्यको कामना गर्दछु दुबैजना लाई।।

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 Před 11 měsíci +17

    सारै मन छोयोभाईको यो भनाईमा, आखीर हामि सबै मानव एउटै हो तर नेपालमा कुसंस्कार अझैबपनि हटेको छैन, यसको सुरुवात र अन्त्य पनि हामि बाटै हुनुपर्छ, बधाई छ भाई बहिनिलाई, क्युट बहिनि, ह्यानसम भाई, जोडि जमेको छ, कसैको पछि नलागि, जीवन अगाडि बढाउनु, 😍😍😍

  • @bikiran1214
    @bikiran1214 Před 11 měsíci +7

    कस्तो राम्रो जोडि 😍😍 विदेशी हप्सिसँग विवाह गर्दा हुने हिन्दु धर्मको ठकुरी अायुस मुस्लिम एलिजेसँग लभ पारेर बस्दा दुनियाँ तिनिहरुको फ्यान हुने भगवान मान्ने .... हाम्रो समाजका एक महिला र एक पुरुष विवाह गर्दा किन नस्विकार्ने? वैवाहिक जिवनको शुभकामना नानिहरु.....❤

  • @pariyardinesh9627
    @pariyardinesh9627 Před 11 měsíci +7

    यो जोडी सधै खुसि सुखि भएको देख्न पाउँ ।जस्तो सुकै परिस्थितिमा भाइ बहिनिलाई धोका नदेउ है अनि बहिनिले पनि धोका नदेउ है❤❤

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j Před 11 měsíci +23

    बिदेसि गोरेनि लाईत मिल्छत हामित नेपालि हो मिल्नुपर्नेत जेहोस भाइ को चोच राम्रो लाग्यो

  • @roshantiruwa4049
    @roshantiruwa4049 Před 11 měsíci +7

    यति राम्रो सुन्दर जोडिलाइ कसैको आखा नलागोस । समाज परिबर्तन भनेको आफु बाटै सुरु गर्ने हो।❣️❣️

  • @purushottamchaulagain9695
    @purushottamchaulagain9695 Před 11 měsíci +7

    धेरै धेरै बधाइ छ दुवै जनालाइ।यस्तै सकारात्मक सोचेर अगाडि बढनुहोला।यो जोडि कहिल्यै नछुटोस , यो सम्बन्ध अझ प्रगाढ बनोस।मन मिलेर विवाह गर्ने हो जात मिलेर हैन।यहाँहरु दुवैजनाको आगामी दिन सुखमय बनोस।हजुरहरुलाइ उज्ज्वल भविस्य एवम सुखद वैवाहिक जिवनको धेरै धेरै सुभकामना।

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 Před 11 měsíci +18

    अरुले जेसुकै भनोस तपाई हरु कहिले नछुट्नोस्🙏🙏

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 Před 11 měsíci +46

    जातीय विवादले गर्दा यति राम्रो मायालु जाेडीलाई नछुटाउनु हाेला पाप लाग्छ!perfect couple❤️never loose your hope keep love n good luck❤️

  • @bishamdhimal7269
    @bishamdhimal7269 Před 11 měsíci +3

    भाईकाे साहसलाई मान्नै पर्छ । बाहुन र कामीकाे विबाह हुन सम्भावना नै छैन । अन्तरजातीय विहाव गरेर बाच्न गाह्राे छ । सधैं खुशी हुनु । आशिर्वाद/ संघर्ष धेरै गर्नु छ निरन्तर जारी राख्नु ।

  • @asthagurung4845
    @asthagurung4845 Před 11 měsíci +7

    राम्राे जोडी रहेछन् उज्ज्वल भविष्य को कामना छ भाई बहिनीलाई इनी भाइले भनेका कुरा सही लागो काम को आधारमा जात छुटाएको जस्तो छ पछि कुरा मिल्छ चिन्ता नगर्नु

  • @user-fc8ih3vl6k
    @user-fc8ih3vl6k Před 11 měsíci +8

    सफल जीवन को कामना जोडी लाई पहेले पुर्खा एउटै हो

  • @netramasrangi5798
    @netramasrangi5798 Před 11 měsíci +8

    ❤❤भाइ& बहिनिलाइ दाम्पते जिबनको सफलताको कामना!

  • @rohanrai6159
    @rohanrai6159 Před 11 měsíci +8

    सुन्दर जोडि स्वीकार नगरे के भो त आफ्नै संसार मा रमाउनु शुभकामना छ

  • @birprithakthapamagar7509
    @birprithakthapamagar7509 Před 11 měsíci +1

    मान्छे सानो ठूलो जातले हैन,,उसको ब्यबहारले हुन्छ र भाईलाइ सलाम छ बहिनिलाई साथ नछोडनु एक न एकदिन परिवारले स्विकार्नु हुन्छ र जिन्दगी भनेको सघर्ष हो हासो ,खुशि दुख पिडामा एक अर्कालाई साथ दिदै अघि बढनु सफल भईन्छ शुभ कामना छ बैबाहीक जिवनको

  • @nareshpokhrel8090
    @nareshpokhrel8090 Před 11 měsíci +29

    कति राम्रो जोडी ❤

  • @suprabhaghartimagar453
    @suprabhaghartimagar453 Před 11 měsíci +4

    कति उच्च बिचार भाइको ❤❤ शुभकामना नयाँ जिबनको ❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 11 měsíci +26

    यदि सुन्दर जोडी लाई कसैको आँखा नलागोस🎉

    • @prosoyethapa6958
      @prosoyethapa6958 Před 11 měsíci +1

      Yo dd le kati vedio herna vyauni ho k jata ni commemt dekhxu bai😂❤❤❤

  • @narayanntc9809
    @narayanntc9809 Před 11 měsíci +6

    वाउ भाईको सोच बिचार नया जिबनको अगृम subhakaamanaa

  • @bhimgharti5827
    @bhimgharti5827 Před 11 měsíci +19

    भाइ धेरै ब्याबहारिक बुज्ने अति राम्रो जोडी सधै एक अर्का को माया मा कमी नहोस दुबै जना लाई शुभकामना छ!

  • @updatenepal9561
    @updatenepal9561 Před 11 měsíci +6

    भाइ बहिनिहरुको जीवन सरल सफल होस ।

  • @bimalsunar8165
    @bimalsunar8165 Před 11 měsíci +6

    सुन्दर जोडी कसैको आखा न लागोस सधै खुसि राखुन भगवान ले 🙏🙏🙏❤️❤️

  • @AayuSaneyvlog
    @AayuSaneyvlog Před 11 měsíci +7

    Thanku so much Mero online t.v and all of you everyone ❤️🙏 sabai lai dharai vanda dharai dhanya bad❤❤sadai hajur ko Maya support pau❤😊😊

  • @kulbahadur8961
    @kulbahadur8961 Před 11 měsíci +5

    हामी आफ्नो सीप ले कामी भैइयो तिमी हरु हामी ठुला जात हो भन्छौ मेरो एउतै प्रश्न के चाहिँ काम गरेर ठुला जात भएउ ह यहि नबुझेको कुरा हावामा म ठुलो जातको हो रे यता पछाडी बात भए मात्र ।हाम्रो चेलीबेटी हो राम्रो सङ्ग ख्याल राखे best wished 🎉❤

  • @manojkhati1238
    @manojkhati1238 Před 11 měsíci +1

    भाइको सोच र बिचार को सम्मान गर्छु र तपाईंको जस्तो सोच बिचार भएका लाखौ युवा युवाती एकजुट भएमा हाम्रो समाज पक्कै परिवर्तन हुन्छ योजोडी एक उदाहरणीय बनोस एकअर्काको साथ अटुट रहोस भगवान ले सदा खुसी र शुखी राखुन❤❤❤❤❤❤

  • @homnepali4084
    @homnepali4084 Před 11 měsíci +3

    सारै राम्रो काम मान्छे को सोच राम्रो हुनु पर्छ मान्छे को जात होदैन नेपाली को सोच खराब छ कैले आउने यहि भएर हामी पछि परेको हो

  • @salinalwagun6206
    @salinalwagun6206 Před 11 měsíci

    भाई तपाईंको कति राम्रो बिचार परिवर्तन त आफु अनि घर परिवारबाट हुने हो।अनि मात्र समाज परिवर्तन हुने हो।

  • @ganeshbayalkoti2544
    @ganeshbayalkoti2544 Před 11 měsíci +10

    Great person...Great soul....great thinking......bro you have golden heart....best wishesh for you🎉🎉

  • @devrajrai692
    @devrajrai692 Před 11 měsíci +1

    मेरो online TV धन्यवाद यस्तो जोडिलाई साथ दिनु भएको मा

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 Před 11 měsíci +1

    यो भाइ निकै जानेबुझेको जस्तो लाग्यो ।सबैको सोच बिचार यस्तै भए जातीय छुवाछूत र भेदभाव नै हुने थिएन । सधै खुशी हुनु भाइ बैनि

  • @devendrabk5976
    @devendrabk5976 Před 11 měsíci +25

    Congratulations both of you 🎉🎉🎉

  • @deepakrai4857
    @deepakrai4857 Před 11 měsíci +1

    छोरा ले अमेरिकन बेलायती जापानी केटी बिहे गरेको भए मेरो छोराले बिदेशी केटी बिहे गर्‍यो भनेर गर्ब गर्थे तर आफ्नै नेपाली छोरी बुहारी हुँदा जातको हिसाब गर्ने बाउ आमा र हाम्रो नेपाली समाज दुख लागेर आउछ । जेहोस तपाई हरुको जीवन सफल होस शुभकामना ।

  • @serlygurung2466
    @serlygurung2466 Před 11 měsíci +17

    Congratulations beautiful couple wish all is good and lot of blessings

  • @JamesGrg-qh5bu
    @JamesGrg-qh5bu Před 11 měsíci +2

    दुबै strong हुनु पर्छ । जा गयेर पनि उभिन सकिन्छ हिम्मत हार्नु हुदैन र दुनियाँको कुरा सुनेर मन सानो गर्नु पनि हुदैन ।

  • @somiyakalamagar1287
    @somiyakalamagar1287 Před 11 měsíci +8

    We want next follow ups about this two cute pathnar plzz.we want be together this couple,gods always blessed them

  • @himkumarmahatara7880
    @himkumarmahatara7880 Před 11 měsíci +3

    यस्तो राम्म्रो जोडि सबैले र घर परिवारका मान्छेले माया गरेर घर राख जात केहि होईन दलित भनेको परापुर्व काल का बैज्ञानिक हुन

  • @bbthapa503
    @bbthapa503 Před 4 měsíci

    यो भाइ र केटिको परिवार राम्रो सोच भएको रहेछ। केटा पट्टिको बुबा आमालाई पनि सकरात्मक नै हुनुहुन्छ होला जस्तो लाग्छ र छिट्टै सकरात्मक भएर यो जोडिलाई स्विकार्दिनुहोस । बैवाहिक जिवनको शुभकामना ! जोडि सुहाउदो छ दुवै रोजाई रुप रङ र बैचारिक दृष्टिकोणले पनि उपयुक्त देखिन्छ।

  • @khiyamarai7806
    @khiyamarai7806 Před 11 měsíci +1

    कस्तो रुन मन लाग्यो😢 कति धेरै माया साथ
    नरेश भाईको❤यो माया र साथ सधै यस्तै रहोस❤️ दुवै जनाको

  • @chhatrabahadur8292
    @chhatrabahadur8292 Před 11 měsíci +10

    You are great both of you.. God bless you 😘🧒🙏🙏Best wishes.
    Marriage life... 🧒😘❤️❤️🌹🌹

  • @user-uz9hv3js4u
    @user-uz9hv3js4u Před 11 měsíci +2

    Ekdam Sahi Bichar xa Dai lots of love and support❤❤❤❤😊

  • @juntarapunmagar
    @juntarapunmagar Před 11 měsíci

    भाइ बहिनी को बोली मा केही दम छ है यस्तो राम्रो जोडी लाई केही बाधा अवरोध कहिले नहोस् God Bless you

  • @dineshnepali3863
    @dineshnepali3863 Před 11 měsíci

    उदाहरणिय जोडिलाई बधाइ छ।रुढीबादी परम्परा, जतिय बिभेद, अमानवीय अपराध लाई चिरेर समस्याग्रस्त समाज लाई बिद्रोह गर्ने सोच र यथर्थवादी सोच भयको पुरुषार्थ भाइ लाई संमान छ।देशमा तपाईं जस्तो धर्तिपुत्र को खाचो छ।

  • @binitachhetri4660
    @binitachhetri4660 Před 11 měsíci +1

    मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन...
    यस्तो दुखद् खबर धेरै सुनेको छ। जातीय बिभेद कै आधारमा प्रेम र बिवाह लाई स्वीकार्दै नस्वीकार्ने गरेका परिवार का सदस्यहरुलाई पनि कार्वाही हुनुपर्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @haribirkattamagar3662
    @haribirkattamagar3662 Před 11 měsíci

    बधाई छ बाबु नानी लाई 🎉🎉,,यो भिडियो मा सबै कुरा मन पर्यो तर भिडियो क्यालिटी चाहिँ जमाना को VCR को भन्दा पनि खत्तम

  • @amarsunar7967
    @amarsunar7967 Před 11 měsíci +2

    उज्जव्ल भबिस्यको शुभकामना छ दुबैलाई जातिय कुरामा कहिले नि बिश्वास नगर्नु हिम्मतका साथ अगाडि बढनु होला बधाई छ ल❤❤❤

  • @karnathapa6135
    @karnathapa6135 Před 11 měsíci +1

    जिन्दगी काट्नलाई आफू सरहको जात हैन
    जीवन साथीको राम्रो साथ र हात भए पुग्छ ।
    यो जोडीमा कसैको आँखा नलागाेस्।

  • @thanduptamang7838
    @thanduptamang7838 Před 11 měsíci +6

    Wow hajur ko life so cute kasto ramri wow heroine Vhanda kammi chana beauty Queen

  • @keshabbairagiofficial9449
    @keshabbairagiofficial9449 Před 11 měsíci +1

    तपाइहरुलाई कसैले हल्याउन नसकोस त्यो भावना र मनको मियो दरो गाडेर strong बनेर अगाडि बढ्नुहोस।तपाइहरु जस्तै अन्तरजातीय बिबाह आज भन्दा 30 बर्स पहिले देखिनै गर्दै आएका छन र छोराछोरीको न्वारनमा बाहुन न आएपछी आफैले नाम राखेर अहिले छोरी डाक्टर बनाएका छन।त्यसरी पनि जिन्दगी मजाले चलेको छ।तपाइहरु पनि डराउन पर्दैन सपोर्टमा हामी छौँ

  • @rbbote2402
    @rbbote2402 Před 11 měsíci

    सहि बिचार भाइ बहिनिहरु लाई दम्पती सुखि र खुसि रहनु दुबै मिलि सङघर्स गर्दै जानू एकदिन सफलता काे दिन पकै आउने छ

  • @hellohi_____________4089
    @hellohi_____________4089 Před 11 měsíci +11

    God bless this beautiful young couple, I wish you both successful and good life ahead, I hope both of yours parents accept your relationship very soon 💐💐💐

  • @mkamrita5397
    @mkamrita5397 Před 11 měsíci +2

    दुनियाले के भन्छ त्यो संग सरोकार राख्ने होइन भाइ बैनिको सुखद रहोस जीवन सुभकामना

  • @jhapadmk509
    @jhapadmk509 Před 7 měsíci

    भाइर बहिनि को कथामा आधारित फिलिम बनाउने हो भने नेपालको सुपरहिट मुभी बन्छ ❤

  • @loxxxrana8165
    @loxxxrana8165 Před 11 měsíci

    Malai jahasamma lagdachha yo bhai HONEST chha. God bless you beautiful couple.❣

  • @laljaungdura2419
    @laljaungdura2419 Před 11 měsíci +1

    यी दुई जोडिको अनुहार हेर्दा/ आँखा हेर्दा/ मनोबैज्ञान बुझ्दा यिनिहरु एकदमै इनोसेन्ट,निर्दोष छ...जस्तो लाग्छ त्यसैले ढुक्क हुनुस बाहिराको बेकारको कुरा नसुन्नुस दुबैजना मिलेर काम ठूलो सानो हुदैन दुइजना मिलेर टोइलेट सफा गरेर पनि कहि पैसा जम्मा गर्ने कोशिस गर्नुस यो समाज आफै गुनगान गाउन पछि पर्छन ।

  • @palasmangharti4656
    @palasmangharti4656 Před 11 měsíci +1

    ❤❤❤❤❤❤❤❤goood सुन्दर jodi काते रगत रातो आउछ मान्छे सबै 1 हो

  • @suniluser11
    @suniluser11 Před 11 měsíci +9

    Congratulation both of you .I wish you all the best for up coming days and also family accept to them❤❤❤

  • @bhumirajdarnal8810
    @bhumirajdarnal8810 Před 11 měsíci +2

    हिमत कहिले नहार्नु समय अाए पछि सबै ठिक हुन्छ खुशि रहनु

  • @lovelysom4460
    @lovelysom4460 Před 11 měsíci +7

    Congratulations both of you 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤ Haresh nakhanu hola

  • @santoshruchal3207
    @santoshruchal3207 Před 11 měsíci +6

    कति राम्रो जोडि आखिरी रेश एउटै धर्म एउटै भगवान एउटै फरक केमा छ त मान्छेले बनाएको जात त हो सोच बदले जीवन चल्छ

  • @sushmanilu8802
    @sushmanilu8802 Před 11 měsíci +7

    Adorable couple ❤❤congratulations both of you ❤❤be strong nothing is impossible ❤❤

  • @krishnachhetri7646
    @krishnachhetri7646 Před 11 měsíci

    Babu ko nirnaya lai salut himmat
    Naharnu❤ sachcha Prem ko hamesa jit hunxa god bless you
    From dehradun India 👍🌺

  • @ThamBhadur-dl3ud
    @ThamBhadur-dl3ud Před 11 měsíci +1

    Wowwww nice jodi badai xa yo jodi Lae baibahik jiban ko agrim subha kamana xa mero!!!

  • @user-rm9ft7hu5x
    @user-rm9ft7hu5x Před 11 měsíci +4

    दुवै जना लाई बैबाहिक जीबन को सुभकामना हाम्रो नेपाल मा कहिले सम्म सहनु पर्ने हो रुडी बादी कहिले कहिँ त लाग्छ की कस्तो देश मा जन्म लियछु जस्तो लाग्छ केहि छैन आत्मा साथ अगाडी बढ्नु सधै सफलता मिल्ने छ

  • @shamiprai4340
    @shamiprai4340 Před 11 měsíci +1

    नानी बाबूहरु मिलेर बस्नु कहिल्यै झगडा नगर्नु है❤️❤️।

  • @Khalingvlog6585
    @Khalingvlog6585 Před 11 měsíci +15

    Beautiful couple ❤

  • @rohitstha5781
    @rohitstha5781 Před 11 měsíci +6

    बधाई छ 🥰🥰❤️❤️ (धिक्कार छ यो समाजलाई 😡😡)

  • @rinathapa2939
    @rinathapa2939 Před 11 měsíci

    अति नै राम्रो सोंच भएको जोड़ी ,, रक्षा गरून् ईश्वरले ❤️

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js Před 11 měsíci

    राम्रो बिचार छ भाइको स्याबास हिक्मत हार्ने होईन ।

  • @krishnasunar1152
    @krishnasunar1152 Před 11 měsíci +6

    बाहुन होइनन राक्षस को खान दान राक्षस गोत्र को हुन

  • @resammagar4481
    @resammagar4481 Před 11 měsíci +2

    ऐती राम्रो मीलेको जोडि कैहीले पनी न नछूटोस जूनी जूनी भरीलाई तपाइहरू को माया रहीरहोस

  • @matilalmanju9569
    @matilalmanju9569 Před 11 měsíci +5

    Dherai Ramro bichar best of luck and
    Nice couple ❤🎉❤

  • @sheshashah3728
    @sheshashah3728 Před 11 měsíci +21

    Great couples in fact the cast system is nothing as long as there is a good understanding and cooperation between two opposite sexes male and female ! Keep it up brother God bless your couples understanding !

  • @thirbahadur1337
    @thirbahadur1337 Před 11 měsíci +3

    नरेश भाइ को स्वर पनि मीठो रहेछ साधना गर्दै जानुस

  • @krishnayonghang1843
    @krishnayonghang1843 Před 11 měsíci

    धन्यवाद रक्षा बुनु खुशी लाग्यो आजको यो अन्तर्वार्ता हेर्दा अत्यन्तै भावुक भए। म चाहिँ कुनै जात भन्ने कुरामा बिश्वास गर्दिन भाइ बहिनिहरुलाई हार्दिक बधाई तथा बैवाहिक जिबनको शुभकामना। अब यसैगरी समाजलाई पाठ सिकाउदै जानुपर्छ पक्कै पनि एकदिन अरुले सिक्नेछन।

  • @ChandraBahadur-og6np
    @ChandraBahadur-og6np Před 11 měsíci

    बिदेशी केटि ब्या गरेको भए धेरै खुसी हुने थे, एक दम राम्रो जोणि छ अह कसैको दबाब मा नछुट्नु होला भाइ बहिनि बधाइ छ🎉

  • @nareshbohara1323
    @nareshbohara1323 Před 11 měsíci

    धेरै धेरै शुभकामना तथा बधाई
    सोच र विचार yakdamai राम्रो भगवानले सधैं raxhaa garos