सुवोध र निमा लामाको अन्तरजातीय विहे,अन्तरवार्तामै पोल खोलाखोल गर्दा झगडा?Subodh Gautam&Nima Lama
Vložit
- čas přidán 7. 08. 2019
- Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Subodh Gautam and Nima Lama
Camera:-Rajiv Mabohang
Edit:- Rajiv Mabohang Limbu
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on Facebook: / biswasamekham
Follow Biswa Limbu's page: / limbubishwo
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
#MeroOnlineTV
सुवोध गौतम पत्नीको गीत गनगन टिभीमा आउँदैछ
सब्स्क्राईव सबैले गर्नुहोला है
czcams.com/channels/YnJm18VER7p7ITENFWPrcg.html
खै त बिस्वो जि, छैन त गित !!
Aaudaixa next week
Tv ko naam nai gangan vayepaxi maile chai khasai herne man garina.
@shekinah tv sir gagan vaneko Aakash honta kina neherne sir Aakash tv lai maya garnuna plz👍👍👍👌👌👌💘💘💘
@@raselagros7438 Wow sir! nice explanation तर यहाँ चैं "गगन टिभी" (आकाश टिभी) हैन "गनगन टिभी" (एक्लै भुतभुताइरने टिभी) लेखेको छु र उहाँको च्यानल गगन टिभी नभएर गनगन टिभी नै जस्तो पनि लाग्छ।
बाउन होस या तामाङ कति राम्रो जोडी जातले केही हुदैन बस दुईजनाको मन सङ सब कुरा मिले पछि ।
सहि बिचार
एक्दम राम्रो सोच हजुरको
सबै ब्राह्मण ,छेत्री साथीभाइले सुबोध गौतम ज्युले जस्तै सोचिदिए,अरु जातीको भासा,सस्कार र सस्कृतीलाई सम्मान गर्दिए,कति राम्रो हुन्थ्यो है !धेरै राम्रो जोडी !झोर्ले,लास्सो,सेवा,सेवारो,नमस्कार
Sabai ustaixan galat sochnu hudaina sabai jati ramro hunxan
सच्चा भावना खुल्ला हिर्दय नै मानिसको बिस्वास हो हासिखुसी रहोस जिनब भरि
Bro maile pani samman garxu dherai legarxa mero pani bihe janjati sanga vayako xa so i love
मैले त खोजेर हिनि रहेकोे छु भेट्न सकेको छैन बाहुन को नाक लामो छ भनेर रिजेक्ट गरि दिन्छन् यार
Magar le aru sanjati sanga bihe gare ni hunthyo
हैट, दिदी गित साह्रै राम्रो गाउनु भयो, अनि सुबोधको हसाउने पारा👌👌
Ok
सुबोध सर को म एकदम फ्यान हु।।अज झन तामाङ भासा पनि कति राम्रो बोल्नु भाको ।।।
Nice couple
आह!! निमा लामा जि, हजुर को स्वोर चै अत्यधिक मनपर्यो।। यो आउदै गरेको गित को अत्याधिक सफलताको सुभ_कामना छ।। 👌👌
फराकिलो सोच सकारात्मक धारण उच्च बिचार सलाम छ दुबैलाई ।
Smart wife. Voice ramroo xa
समाजमा अन्तरजातिय बिवाह गर्नेहरु पनि धेरै बढेका छन । यो जोडीलाई शुभकामना / बधाई छ ।
सुबोध ले बुझेर नै बिहे गरेको रहेछ ! तर आङा ले चही निमा को कुरा सहि लाग्यो तामाङ समज म चही महिला हवि नै हुन्छ परिवार मा तपाईं हरु को जीवन सफलता ले चुमोस जात को कुरा नगर्नु अहिले जाती को कुरा ले अनेक भाको छ !
तामाङनि बिहे गर्दा बुझनु होला तामाङनि हरु माइती घर मा महिला को सम्मन गरिन्छ! धन्यवाद लिम्बू सर उहाँ हरु को मिठो जोडी ल्याउनु भएको💐🌺😍😘
जातीय वा सामुदायिक आधारमा नेपालीहरूलाई लडाउन चाहने तत्वहरूलाई राम्रो शिक्षा मिलोस् 😍❤️🤓🤗
हैट
तामांगला म्हागा जिम होइ
त्यसै फ्यान थिए
अब झन् बढ़ी फ्यान भैइयो है ज्वाँइ साप
Mero chai daju vauju prnu vayo
Nice couple
यति राम्रो स्वर भाको मान्छे किन ओझेल मा निमा दि?
मेरो प्यारो ओखल्ढुङ्गा छिमेकी गाउले सुबोध जीको रोमान्तिक intervew राम्रो जोडी !!
थैट! खत्रा आउँदोरछ, तामाङ भाषा । जुवाई होस त,यस्तो 😍😍😍
जेहोस सुबोध राम्रो कलाकार मात्रै नभएर राम्रो पति पनि रहेछ।
wow एति राम्रो तामङ भाशा बोल्नु हुने ????? छुट्टाउन पनि गाह्रो तामाङ होकि बाहुन ???
ज्वाइँ होनि त
Umm honi😅😅
खत्रा मुला हिन्न्ला मां....
Kim Tamang बाहुन बिना बाच्ना नस्कने ।
Damdhar Thapa 😂
*पवन चाम्लिङ राई सरको चै एक्दम दामी लाग्यो है।*
Daju & vauzuu😘😘😘👌🏼👌🏼👌🏼👌🏼
जात भात ले केही
हुँदैन के
कमेन्ट गर्ने मित्र हरू
#जयनेपाल
🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
क्यारिकेचरको त सम्राट नै हुन् नि ,सुबोध गाैतम सर त । I am a big your fan sir .
नेपाली नेपाली हुनुपर्छ.. के जात के बात यार.. सब नेपाली हौ. Best of luck dubailai.. jay नेपाल ♥️🇳🇵🇳🇵♥️🇳🇵🇳🇵♥️♥️🇳🇵🇳🇵🇳🇵🚩
पवन चाम्लिङ को चाहिँ राम्रो लाग्यो च्याङ्बा को नाइस कप्पल् ❤️❤️💕💕👉✌️
Nice jodi dada
Sahi acting
सुबोध दाईलाई तारिफ गर्ने शब्द भेटिन मैले!
🙏🙏🙏🙏💟💟🙏🙏🙏🙏
यो होनि त विहे त अन्तरजातीय नै गराउन र गर्न पर्छ समाज नि राम्रो सन्तान पनि
कति राम्रो सोच दाइ को मात्रि भासा प्रति | कति मज्जाको सोच दाइ को बेफाइदा भनेको एउटा तामांग भासी घट्ने भो | ज हस एती सम्म बुज्नु अरुको भासा प्रति माया राखिदिने नै रार्मो सोच हो बाहुन भएर | जोडी सदैब खुसि रहोस | ल्हानन थुजेचे मुला रान्ग नि कदे द |
Honi shathi akdam sahikura
मेरो favourite कलाकार अनि मेरि चेली धन्यवाद विश्व लिम्बू ज्यु
Pawan chamling ko best sr
@@ramchandrarai2668 हजुर होनि
Nepal Calls You
कृपया मलाई पनि Subscribe है साथीहरु!!
czcams.com/video/4y4fSEkRjmU/video.html
दाइ कडा 🤣🤣🤣 youtube को ईन्टरभ्यु कति हेरे कति तर यो चाहिँ आज सम्म को दामी लाग्यो हास्दा हास्दा पेट नै दुख्यो 😋😋😋😍😍😍😍😍😍
तामाङ भाषा चै खत्रा बोल्नु हुदा रैछ।धन्यवाद
म बाहुन हो म पनि गुरुङ्ग कुरा बोल्छु !
लु सबुत जि मोक्तान को जुवाइ पर्नु भएछ र निमा जि र म चाइ दिदिबहिनी परेछुम म पनि मोक्तान कै छोरी हो एक दम राम्र्क जोडी छ 👌👌
Tamang hoki बाहुन कति राम्रो तामाङ भाषा बोल्नु भएको
plzz mero channel subscribe garnu dinu hai
*राम्रो हो है अन्तरजातीय बिबाह गर्नु मलाई नि मन पर्छ।*
hami garum na haha
@@gorimayakhapangi2290 ok
@@gorimayakhapangi2290 haha 😂😂
@@sachinsubha5616 भने पछी लिम्बू र मगरको बिहे पक्का सम्झदा हुन्छ कि!म माइती पक्ष बाट....😐️😉😂
@@saujanhamal6910 किन हास्या
Subodh ji you have beautiful wife with beautiful heart.So never let her down in future.You need to prove the intercaste marriage works,be example my friend.As you are gaining success in recent time,so pls Don't get yourself overrated . Happy family remain happy Forever....
निमा लामा बैनिको स्वर चै अत्यन्तै मीठो रहेछ, कुनै गीत बजारमा आइसकेको छ कि आउनेवालामा हो ?
स्वर खुबै मन पर्यो।
जे होस विश्व जिले जति पनि कलाकारहरुको अन्तरबार्ता लीनु हुन्छ ।
हेर्दा आनन्द लाग्छ ।
पाल्मो आङा लाई सुबोद गौतम जस्तो हास्य कलाकार ज्वाइँ पाउँदा हामी मोक्तान परिवार धेरै खुसी छु
Kati ramro gari bolnuvako Tamang language wow nice couple
यो भिडियो लाई डिसलाएक गर्ने जतिलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु 😁
Haa haa haa mula le hasayera moro
Kura sahi
नबुझेर पनि हुन सक्छ हजुर
Good
🤣
😂😂 कडा दाजुको तामाङ भासा ।तामाङ्हरुले बरु यतिको बोल्न जान्दैन
Resham Lama haha 😆 horw sir aafnoi bhasa pani
Khai hamilai ta auchha
बाहुनको छोरासंग बिहेगरेका आदिवासी चेलीहरु प्राय कल्चरका बिषयलाई लिएर आत्महत्या गरेकाछन । कामना गरौ याहाहरुको यस्तो नहोस !!!
Tera bau ko culture
Kra ayo auta thekpa taile ra tero afanta ley sakdaina hola uniharu khusi xan kalakar ho
Raksi ra mohi matra parera basdainan ni .
Teti huda huda ni bahun xetri kai paxadi jhundine ke vaeko hola
Mg nkhok hamro same ma aayrw her baun rw magar ko antarjatiy bihe kati milera baseka xan
mero gau ma aayar hera katI xa kati yasta antarjatiy ta tara ahile samma suniyako dekhiyako xain aatmahayta gareko
nice couple ...sainole Didi venaju po parexa hau moktan is king hai venaju bachera basnu😆😉😊😋
तामाङको ज्वाईले गर्यो धेरै राम्रो , शुभकामना छ ।
याे सहि हाे बच्चा चै राम्रो हुन्छ इन्टरकास्ट काे म पनि गुरुङ हाे मेराे श्रीमती तामाङ हाे छाेराे राम्रो छ र नलेज् पनि धेरै फरक हुदाेरहेछ ।
yo kura chahi sahi ho sir 😍😍
gurung ra tamang lai intercast ko bhanidaina. dubai eurai ho.
Subodh bro ko smile ani bolne tarika ramro xa gambhir vayra sochnu hunxa k bolne k nabolne yakdam socher😘
I love Subodh Sir. Lovely comedian. God bless you and your Family Sir.
Well done Subodh.....I proud of you because you speak Tamang.
आहा कस्तो रमाइलो अन्तरबार्ता अनि जोडी..
भुपे भन्दा सुबोध सर कस्तो लजाको😁😁😁साह्रै रमाइलो जोडि
Bihswa limbu hajur le mero man parne kalakar subodh g ko interview linu vaye ko ma aati dherai man paryo hai hajur.....
तिमी हिन्दू हुनु मा गर्व गर्छौं भने,,सुन,,,, कुनै पोखरेल,,दाहाल,को कोख बाट जन्मेको बच्चा जन्मिने बित्तिकै ब्राम्हण को श्रेणीमा पर्छ।अनि कुनै परियार , विश्वकर्मा को कोख बाट जन्मेको बच्चा, जन्मिने बित्तिकै कथित दलित,यानी शूद्र को श्रेणी मा पर्छ,,अब यो जातको वर्गीकरण हिन्दू शास्त्र को मनुस्मृति को किताब मा उल्लेख छ,, कतिपय बाहुन हरुले जात त मान्छेको कर्म को आधारमा हुन्छ भनेर मनुस्मृति मा लेखिएको हो भन्छ।।अनि कसरी एउटा उपाध्ध्याय थरको मानिसको बच्चा जन्मजातै बाहुन भयो त, उ भर्खर जन्मेको छ उसको कर्म के हो कर्म भनेको त उसले जीवन काल मा केके कर्म गर्यो कसरी मापन गर्ने भर्खर जन्मेको बच्चा लाई,,,,,कसरी परियार थर को मानिस को बच्चा जन्मजातै दलित भयो? भर्खर जन्मेको छ,,उसको कर्म त अब शुरू हुन्छ।।।त्यसैले भाइ हो हिन्दू धर्म छोडेर अन्य धर्म मा हजारौं मानिस हरु आजकल लाग्नु को कारण एउटा यो पनि हो।।अब तिमीले यो अन्धविश्वास भन्छौ भने खोइ अहिले सम्म दलित हरुमा कत्रो कत्रो अन्याय ,,हत्या हिंसा भइरहेको छ ,, मिडिया मा देख्न पाउँछौं।।त्यसैले मेरो विचारमा कुनै धर्मको विरोध गर्ने होइन कि बरु त्यसको गलत ,,कुराहरूलाई बहिस्कार गर्ने,,भण्डाफोर गर्नु पर्छ।
Nice couple best of luck nice intervew biswa sir
my favourite one subodh 😘😘😘😘
कुरा चित्त बुज्दो गर्नु भयो भाइ बेफाइदा भनेको भासा लोप हुन्छ ।त्यो पक्कै हो बाकी सबै फाइदा नै छ
विश्व जि,, हाइलाइट धेरै लामो भयो ।।
Wow beautiful couple god bless you😍😍
“Maile Maya gare ho” We want to hear more .. beautiful song
Wwwoo सोर मिठो रहिछ गित संगीत तिर लाग्नु पर्यो दिदि गायको एकदमै मनै छोयो
Wow super jodi .... bhagwan jee blessed u both....
एक्दुम सङ्गले मेरो नानाको गित चै दाम्मी छ कहिले होला यो गित आउने पर्खाइमा छु
यकदुम मिलेको जोडि यहि नै हो माया अन्तरजातीय विवाह भयर के फरक भयर माया भनेको माया हो ।यो जोडिले पुस्टि हेरेको छ।
हैट ज्वाई सहबले तामाङ भाषा खरो बोल्नु हुदो रैछत हो👌👌
Mero baba mummy ko Pani intercaste married ho tra jhagada Huda caste Lai noi liyera discuss garnu hunxa 😂😂😂 but.. I respect 🙏
Gorgeous couple best of luck both of you
God bless good artist & couple.
Wow really good stuff advice from God's Mercy on your family how great voice to your own spirit healthy massage for your super special happy family
जातीय भेदभाव त गयर दलित ले नै अझै गर्छन् भने अझ भाबी पिडि ले पनि यहि सोचाइ गर्छन् होला सुबोध गौतम को सुपर जोडी ❤❤
Nima Baini ko aawaj Sarai mitho.
ल हेर त सुवोध गौतम ले फरररर तामाङ भासा त । म तामाङ भएर पनी तामाङ भासा आउदैन थुक्क जिन्दगी तामाङ भन्नु मात्रै
😁😁
सिक्न सक्नुहुन्छ नि हजुर! भाषा त जति धेरै जान्यो त्यति राम्रो।
हैत जोडी भनेको त यस्तो पो सारै राम्रो।।
एक्दम राम्रो जोडि सदै यस्तै हासी खुसी रहनु होला। अनि निमा जी ले एक्दम मीठो शोर मा गित गाउनु भयो राम्रो लागो
बाउन को सातो लाने रैछ।हौ।नाना ले।nice couple
I'm happy and proud couple love you both 🙏🙏🙏👌🇳🇵🇳🇵
मलाइ पनि मङोलियन सङ बिहे गर्न मन लग्छ 😘
कति राम्रो जोड हो र यदि मिठो तामाङ्ग भाषा बोल्नु हुदो रहेछ मलाई खुसी लाग्यो निमा दिदी को मिठो स्वर को गित सुनलाई आतुर छ निमा दिदी को गित छिटै सुन पहोस यहि शुभकामान
very very good people ,,I like they're to,,,, happy good life ,,, Gd bless you,,
एकदुमे मेरो प्यारो दाइ,,,
Kati mahan bicharko manxe ho ekdume moh pni thulo fan ho yo interview dekhi tw jhan dherai thulo fan vo
I highly appreciate the mimicry of Mr. Pawan Chamling but beyond that others are cool too
जिवन साथी भनेको त सायद येस्तो हुनु पर्छ होला।
सुबोध दाइक एकदम राम्रो ब्याक्ती पनि हो र एकदम राम्रो कलाकारपनी हो ।। उदयपुरको सुखौरा मा हाम्रो शिबिर धेरै हसाउनुहुन्थ्यो याद आयो दाइ अनि पाल्मु दिदी पनि एकदम राम्रो कलाकार नै हुनुहुन्छ
मिठो गित लय स्वर
hait daju ko tamang bolne chai kada aayo hai
All the best perfect couple always god blees you
Ma kasam so sweet voice yrr bhaujuko geet album nikalwnu paryo✌✌✊✊😍😍
Oh God !! Kati mitho tarikale bolnu vayo tamang Vasa great salute Didi and vena good luck for your coming future .........
Dada &vabi keep it up...
God bless...dami couple
हाम्रो निमा चेलीलाई यो मिठो गीत को लागी अग्रिम बधाई अनि सफलताको कामना गर्द्छु । बरु गीत चाही कहिले सुन्न र हेर्न पाइने हो भन्ने कुराको आत्तुरी भा छ ।
राम्रो लाग्यो तपाईहरु दुबैजानको प्रतिक्रिया जोडी सुहाएको छ सफलतको कामना,मेरो पनि अन्तरजातीय नै बिबाह हो भाषा चही लोप हुदो रहेछ हल्का दुख लाग्छ,
beautyful couple alway be strong
निमा जिको स्वर बबाल मिठो रहेछ, अब गीत सुनिन्छ।
अति मन पर्यो सुबोध जिको कुरा अन्तर जातिय बिबाह गर्द आफ्नो भाषा र सश्कृती अलि कमि आउन जान्छ।
धेरै राम्राे दम्पत्य जाेडि लाग्याे । अब हामी सामाजिक क्रान्ति गरेर अगाडी बढ्नु पर्दछ । समाज एउटै हाे मानिस मानिस एउटै हाे ।
Nice couple...!!!
हेर्नुहोस् राजेश पायलको दुई करोडको घर अनि गर्लफ्रेण्ड
czcams.com/video/lNVJdmJjK5I/video.html
Gangan tv pin garxu bhanya hoina?
Kti ni kati ferrko hola rajespayeal rai ley .
Jaji karodko bhae ni k garnu aba baaba Ji bhara baramachari bhae vo girlfriend xara Rajesh ko
कति राम्रो जोडि।
wow wow deharai ramro jodi xa hjur haru ko sadai khusi hunu
Ajo ko pahelo like mero 🤘🤘🤘
Nice couple and happy family
Dherai ramro jodi hajurharuko
HAIT yeti bhane paxi mafpauxaki 🎉🎉sada suva hos suvakamana xa 👍👍🌟🙏
Waoo Beautifull couple, God bless both.of you