अन्तरजातीय विवाह गरेका नरेश र आयुषाको रुवाउने कथा - बाहुनले कामी भगाउदा स्विकारेन समाजले छोडे गाउ
Vložit
- čas přidán 23. 07. 2023
- अन्तरजातीय विवाह गरेका नरेश र आयुषाको रुवाउने कथा - बाहुनले कामी भगाउदा स्विकारेन समाजले छोडे गाउ
******************************************************************************
Interview With Naresh Bhusal & Aayusha BK
Host - Jevish Poudel
Camera\Edit - Shalik Ram Neupane
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
#NareshAayusha #Smart_TV
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
जात सानो कहिले हुदैन सोच सानो हो हाम्रो चेलीबेटी रहिछिन ख्याल राख्नु होला वैवाहिक जिबनको अथाह सुभकामना ज्वाइँ साहब ❤🎉
good job hamro samaj ma yo example yekdamai assal cha tapai harulai mero tarfa bata fully soprt cha.God bless you.
@@thapajohn8588no 16:33 16:33
Bless
😊😊ll by CT of us se😊😮😊@@thapajohn8588
भाईको कुरा सुन्दा मन छोयो,बुझ्ने र इमानदारी रहेछ्न भाइ बहिनी पनि राम्री छ्न जोडी राम्रो छ हिम्मत न हार्नु अगाडि बड्नु एकदिन अवस्य साथ मिल्ने छ ❤
हजारौं बलात्कार सहन सक्ने हाम्रो समाजले
एउटा अन्तरजातीय बिवाहा स्विकार्न सक्दैन😢
दु:ख नमान्नु बिस्तारै परिवर्तन हुन्छ सिस् 🤗🙏
Hass hajur
Wow
खुसी भएर जीवन जिउने भनेको दुई जोडिले नै हो वहाँहरु यति खुसी हुनुहुन्छ यति राम्रो जोडि छ यहाँहरुको कृपया परिवारले पनि सुइकारी दिनुहोला ।
अहिले त ठिकै छ । भरखर कै छ । नयै छ । मन भरे पछी पछी चाही परिवार र समाजकाे दवाव सहन नसकेर सानाे जात भन्दै यत उत नगराेस् ।
nagaros hainaa tai garxan, prayaa le gareko dekhyaa xu
Ho
साला माया हुनु पर्छ माया भएन भने त आफ्नै जात सग बिहे गरे पनि मन भरिन्छ होलानी
जात भातको कुरो बेदमा पनि छैन हामी बाहुनले नै बिगारेको हो जात भात को सस्कार
पहिले हामी मानव । जातीय भेदभाव छुवाछुतको अन्त्यको लागि सबै लागि परौं । सुन्दर जोडी। सुन्दर भविष्यको लागि हार्दिक मङ्गलमय शुभकामना।
Wow ❤❤❤. Kati. Ram ro. Jodi.
धेरै धेरै शुभकामना छ भाईको हिम्मतलाई सलाम छ म पनि कथित बाहुन हो तर म यस्तो जातभात मान्दिन ❤
झुट बोलरहाहे तु ? 3 idiot's dialogue amir Khan 😂😂
@@bishalrai5307 rai kancho k bhancha
राम्रि स्वभाब पनि राम्रो छ।❤एकले अर्कालाई सधैं साथ दियर अगाडि बढ्नु❤
घर परिवार छिमेकी समाज ले जे भनोस बाल भएन ,जिउने भनेको एक अर्का ले हो,दाम्पत्य जीवन को शुभकामना भाइ बहिनी सधै खुशी हुनु ❤❤
कमीको छोरी राम्री छिन पछि मिल्दै जान्छ भाई बहिनी चिन्ता नलिनु कमाउने रमाउने गर्नु
Tero baini ramri vhae bahun lai de ab
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बाहुन र कामी पुरा अलग समुह हो यो १४/१५ वर्षमा हतियार चिलाउँदा यस्तो हुन्छ। त्यस्तो लवसव भन्ने हुँदैन जति पनि लव भनिन्छ सबै उमेरको आकर्षण हुन्छ।
बाहुन आर्य हो भने दलित आर्यमंगोलद्रविड हाइब्रिड हो अर्गानिक नभएर बिकासे नस्ल हो।
यसरी अनुहारमा तेज भएको अर्गानिक ककेशियन अनुहार र व्यक्तित्व भएको बाहुन लोप भएर जयकिशन बस्नेत खालको बौद्धिक स्तर कम भएको ब्रोइलर जस्तो ढिँडेकाजी मात्र रहन्छ।
हिम्मतिलो रैछन यो भाइ❤मिलेर अगाडि बढ्नुहोस्।❤राम्रो जोडि।राम्रो बिचार❤
यति राम्रो मान्छे लाई बाहुन ले मात्र हैन, पुरेत ले पनि विवाह गर्छ। जात जात जात कसले छुट्याएको जात, के भगवान ले जात छुट्याएको होर। राम्रो गर्यो very good, keep it up.
Congratulations 🎉and all the very best भाई, बहिनीलाई.
😊 1 13:23 3:07 😊
Everybody please stop caste discrimination, we all are equal human beings, anyway happy married life both of you, wish you goodluck for your bright future❤❤❤
सुखद तथा सफल दाम्पत्य जीवनकाे कामना ।
सामाजिक नीच विचार विरुद्धको राम्राे झापट हाे याे। यहाँहरुका यी समाज सुधार उन्मुख पाईला सदा अघि बढिरहाेस।
जात मान्छेले बनाएको हो, प्रेम चैं ईश्वर बाट हो। बधाइ छ भाई-बहिनी लाई, यसरी नै बुझाउनुपर्ने छ यो अन्धो समाजलाई। यो सुरु मात्रै हो, भाई -बहिनी हो, संघर्ष अझै बांकी छ।
❤ अति राम्रो जोडी चिन्ता नलिनु हामी सबै जात जातीय एकै हौ भन्ने सोचेर जाऔ आस्त्व आस्ते सब ठिक हुन्छ ।।।
धेरै राम्रो जोडी छ ❤❤ मान्छे जे भने भन्छन बिश्व मा 2 जात हुन्छ महिला पुरुष मात्र हुन्छ मानिस सबै बराबर हुन्छ
जन्मिदा कसैकाे जात हुदैन कर्मले जात छुट्याएकाहुन आफुआफुमा बलियाे मेल हाेस त्यहाईश्र्वरकाे पनि कृपा हुन्छ ,प्रेम अमर रहाेस ।
यो जात भन्ने kahile सकिएला यो जात सुनन्दा सुन्दा वाक्क लाग्छ god ब्लेस यौ नानी बाबु 💕2
Hello hajur,
This is 21 Century there is no sanu thulo jat.
Anyway what a beautiful and romantic couple wish them a very happy and long married life together and best wishes.
हाम्रो समाज धेरै महान छ्न एउटा मान्छेलाई पशुको जति नि महत्व दिदैन्न ,कहिले बुझ्लान कहिले समान्ता आउला ,कहिले एक मानव भएर यो सन्सार जिउन पाउला!!
मलाई नि दुख लाग्छ जनावर गाई कुकुर लाई तिहारमा पुजा गर्छन तर मान्छेलाई सानो जात भनेर भेदभाव गर्छन😢😢😢
Hello Sr👋 केटा पट्टीको घरमा गएर बुवा आमा सँग अन्तर्वार्ता लिनुन के मा चै मन दुखेको छ के मा चै चित्त बुझेको छैन यति बिउटिफुल जोडी यक अर्का लाई एकदम माया गर्नु हुन्छ किन एक्सेप्त नगरेको होला सबैको गुनासो please सर 🙏
अहिले को जमानामा पनि हाम्रो समाज कति पछाडि छ है 😍😍😍जे होस् जोडी यकदम राम्रो छ ... ल बदाई छ
पाकिस्तानी लाई हासी खुशी स्वीकार्ने नेपाली समाज । आफ्नो देशको केटी स्वीकार्न सकेनन् ।
Good sir
👍
जात मानिसले बनाएको त्यो पनि ढुंगेयुगमा यानिकी शिक्षाको कमिले । शिक्षीतको लागी दुईवटा मात्रै जात छ “ महिला र पुरूष “ । मिलेको जोडी, बैबाहीक यात्रा कहिल्यै नछुटोस , जोडीलाई सुभकामना ।
सम्मान छ याे जाेडिलाई।मिठ्ठाे जाेडि😍
सेताे छाला भएको बिदेशी केटी बाहुन काे छाेराले ल्यायो भने तीन हात उफ्रिने अाफ्नै देशका मान्छेलाई दशथरि कुरा गर्ने ।
स्याल्युट छ यो महान जोडी लाई
अरु ले नी केही पाठ सिकुन् ❤
जात एउटा पहिचानको लागि बनाइएको हो। मानव जाति हामी सबै एकै हौ। सकारात्मक सोचको बिकास गरौं। जातको अाधारमा कसैले कसैलाई विभेद नगरौं सभ्य समाजको निमार्ण गरौं।
सबैले यस्तै साहस गरेपछी अबस्से परिवर्तन हुन्छ यो जोडी लाई कसैको आँखा नलागोस
कति बुझ्ने मान्छे ❤ हजुरहरुको वैवाहिक सम्बन्धमा चाँडै खुसी फर्कियोस्।कसैको प्रेम नछुटोस्।
Congratulations both of u god bless beautiful couple
Yo समाज को मुख ma जोरदार झापड़ हानेकै हो timi haru le...hannai parney ho yo घंटा jasto समाज लाई....आशीर्वाद Cha timi haru lai...😍😍😍😍😍
❤लेखिएको पाउने हो जोडी सहि छ जात मानिस ले बनायो धर्म भनेको आत्मा द्वारा गरेको काम हो मानिसले बनाएको धर्ममा काम छैन तपाईको जीवन सुखसान्ती रहोस ईश्वर ले बनाएको जोडी हो
स्वीकार समाज ब्युँझि ब्युँझि आँखा खोल ,यो एक्काईसौँ शताब्दी हो। यो जँगली युग होईन मान्छेले मान्छेलाई मायाँ गरेको हो जनावरल्लाई होईन ।जात केही होईन मानवीयता ठुलो कुरा हो।
Keep smiling and rocking your life. No need to worry about what other says and think. Beautiful and cute couple. God bless you both ❤🎉🎉
Great garba lagxa sabai Lai samman garnu siknu parxa hamro Desha ma 🙂👏💗💖😍🥰🙏🙏👍 good luck
Ohh, revolution came,no word to say about this couple work ❤, wish happy life
कति राम्रा हुन के ❤❤ god bless you both
सलाम छ भाइ बहिनीलाई तर सम्बन्ध जुनि जुनि यस्तै सदाबहार रहिरहोस
यो हाम्रो नेपाली समाज मा जात को ठूलो अन्तर छ। उदाहरणीय जोडी बन्नु मात्र हो। कसैले नि मान्दै न। बस आफू खुशी रहनुस। सुभकामना
Proud of you both. Lovely couple
आँसु झराइ दिए राम सीता जोडिले😢😢❤❤❤❤
अन्तरजातीय विवाह पारिवारिक कलहकाे बीउ हाे। प्रेम हावा कुरा हाे।
कति सुन्दर जोडी ,राम्रो छ हो
आयुस र एलीजे लाई सपोट गर्ने हरु एता आवो र सपोट गर
Hmm ho yakdam
😂😂😂😂
😂😂😂😂Timlae chy ksle support garxani aruko आलोचना गर्दै बशो😂😂😂😂 जिन्दगी
😊. Mk😢a
Tg@@wonderful238
Yes 100% I agree with you.....absolutely...
बधाई छ दुबै जनालाई सफल जिन्दगीको शुभकामना ❤️🙏
अति राम्रो जोडि सबैले माया गर्दिनु होला❤❤❤
All the best to you both...! Go ahead...!
थुक्छु म त्यस्तो समाज लाई जो मान्छे ले मान्छे लाई वेध्भाब गर्छ आज कल ऐलेको जमनामा नि सब्को अगाडी के इ गरेर देखाउनु पर्छ hamesa happy hunu la
Hjr jasto sabai bugne vako vaye Sayed kahile Naramro hunetiyena hola hjr
कति राम्री हुनपनी सफल दम्पत्य जिबनको शुभकामना ।।
bhai ko boli ma derai sandes haru chan tesh lai bujna jaruri cha bhai ma prativa derai cha beat of luck both of you ❤❤❤❤❤
बधाइ छ भाइ बैनी लाई सद्दै खुसी हुनि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो समाज त अन्धो छ अन्धोपन समाज को प्रभा नगरी आफ्नो जीवन लाई अगाडी बढाउनु
बेस्ट अफ लक भाइ र नानि
❤❤❤❤❤❤❤❤❤ तपई को। जोड़ी लाई शुभ कामना...भाई को उच्च विचार लाई सलाम छ ... इंसान दलित होई न ....समाज को सोचा दलित हो..... तपैई को प्रेम समाज सोधरक प्रेम हो.... कास्ट त रामरो हरु लाई पन्नी हूने छ ❤❤❤❤❤❤ सबै सिर्फ नेपाली कूल को संतान हाऊ.....♥️♥️⏺️ भाई को सोच लाई सलूट छ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
म वाहाॅ हरू लाई धन्नेबाद जोडी लाई सपोट र्गनु र्पछ सबैले जन्मदिन को म॑गलमय शुभ कामना
दुवैजनालाई सुखद् दाम्पत्य जीवनकाे यात्रा अन्तिम सम्म कायम रहि रहाेस् मेराे आशिर्वाद छ👩❤️👨✋👌💝💞💞
भाइे अइले त ठिकै छ मायालु व्यवहार गर्नु पछिपनि यस्तै रहोस उनको आँखा बाटाआसुनआऔस है भाइ ❤❤❤❤❤❤❤
यो जोडि मुनामदन को नमुनाहोस येहि मँन्त्र सफल्ताको शुभ कामना
यो जोडी साह्रै मन पर्यो सधैँ राम्रो होस् कसैको आँखा नलागोस् शुभ विवाहको शुभकामना भाइ बहिनी ❤️❤🎁
Congratulations
Perfect couple may God bless both of you
मान्छे सबै एउटै हो केको जात भात खल्लि बल्लि जात भात मन मिलेसि सकियो
धेरै राम्रो जोडी
Yo samaj! Kasto samaj hola ?manchhe manchhe ma kin bhed bhab ?
Good Luk ❤❤❤❤
Kati pyaro Jodi jati badha ayapani naxutnus hai Mero dherai shuvakamana hajur harulai
Dherai ramro,exampl
धेरै माया दिएर राख्नु पर्छ है भाइ ❤❤❤❤राम्रो जोडी भाइ बैनि❤❤❤❤
सारै राम्रो जोडी शुभ दम्पते जिबनको धेरै धेरै शुभकामना 💕✌️
अति सुन्दर जोडि ❤❤❤❤
J hose superb couple ❤ duniya kaha pugesakiyu jaatvaat kura garxa samaj be happy always👍
सधै सफलतको कामना गर्दछु यो जोडीलै यो समाजले स्किकार्नुपर्छ ।जातभातको कुराले गर्दा मान्छेले चाहेर पनि आफुखुशि जिउन सकिरहेको छैन।
यो नेपालमा बाउनै हो माथील्लो जात...सबै भन्दा सवार्थी पापि जातको नाम्मा दोन्नद फैलाउने बाउनै हुन् यो देस बाउन्न हरुले सोसेको देस...
भाग्यमानी जोडि❤❤
कति राम्रो जोडी सधैं हाँसीहाँसी जिन्दगी बिताउनु 🙏🙏🙏❤️❤️❤️❤️❤️
Big respect both of you…
Lovely couple💏🥰🥰 May god bless you both always 🙏😇🥰🥰..
मेहेनत गर्नुस् | नाम दाम प्रतिस्ठा बनाउनुस् | त्यही सामाजलाई तपाईंहरुको जय जय गराउनु पर्छ |
डिभि भर अमेरिका जाउ भाइ बैनि भाेलि सबैजात बिर्सेर तिमरुकाे पछि लाग्छन याे पैसा नहुनेलाई मात्रै हाे जात पैसा हुनेलाई जात छैन
मानिस कोही पनि ठूलो हुदैन सोच ठूलो हुनुपर्छ तपाईहरु सधै यसै गरि खुशी रहिरहनु दुबै जनालाई शुभकामना
केटी बहुन्नी जस्ति छे, बरू केटो चहि घन् मच्चउला जस्तों देखींनछा है’ ।
विचार उच्च सोच ले हुंछा जात ले हुदइना ।
दुइ दामपत्ति लाई बधाई,समाज मा उद्धारनीया बेनर अगि बड़नू दम्पत्य जीवन सफल रहोस हार्दिक शुभ कामना 👨❤️👨🍀☯️
राम्रो जोडि ❤❤❤
If we have a good relationship nothing will band it. Nice couple🎉🎉.
naic jodi❤
भाई बहिनी हरु लाई शफल दाम्पत्य जिबनको धेरै धेरै शुभ कामना छ । हामी सबै भगवान को सृष्टि हौ जात भात केही होईन यक अर्काको सम्मान गरौ इज्जेत गरौ बस समाज पनि सुध्रिन्छ देश पनि सुध्रिनुछ !
जात जाति धर्म, उच निच धनि गरिव यी सबै फण्डा हुन ।" लोगोका काम हि कहेना " जीवन सुखद र सुन्दर रहोस्, शुभकामना तथा बधाई छ दुवैलाई ।
राम्रो छ
God bless you. N Happy marriage life. Ishwar ko samaxcha sabh ek .
बाहुनको यहि करणले नेपालमा क्रस्यान फैलिने एऊटा प्रमुख करण हो
True love never die ❤ you can do that❤ have a beautiful future journey❤
पैसा कमाउनु अनि सबै ठिक हुन्छ यो नेपाली समाज देखेर अचम्म छ
समाज र जात को कुरा नगर रामरो छ रामरो हुनुपर्छ
So Butiful hunu hudo rahexa jat ko kura garda chita na dukhaunu hola manxe vaneko autai ho goad bless you both
Bhusal jyou tapaiko jiban ati sundar hawas.Manisma ved bhav rakhne nicha ho.Hajur ko bihe Anulum bihe bhayo.Yo bihe ta Ved mutawik sikarya ho Brahmin ta veddanta sykarya unnat mentality ka nagarik hunu hunchha Tara jat ved keho?
कति मिलेको जोडि ❤
कठै हाम्रो देश समाज वाक्क लाग्छ हौ
beautiful couple 😢🎉🎉🎉❤❤always love and support for you❤❤
जोडिको भबिस्य उज्वाल बनोस शुभकामाना छ शुभ मङ्गलम❤❤❤❤❤❤❤❤❤❤