स्याङजामा भेटिए उदारणीय अन्तरजातीय जोडी । रोएर सकियो अन्तरवार्ताparash bhattarai new video

Sdílet
Vložit
  • čas přidán 3. 09. 2022
  • Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
    #parashbhattarai
    #syangjali
    #viraljodi
    नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" CZcams channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
    intercaste marriage,inter caste marriage,marriage,intercast marriage,intercast marriage line,intercast marriage rules,intercaste,intercast marriage palmistry,intercaste love marriage,love marriage,intercast,intercast marriages,intercast merriage,effects of intercast marriage,inter-caste marriage,intercast register marriage,intercaste marriage scheme,delhi on intercaste marriage,voxpop on intercaste marriage,interview on intercaste marriage
    हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
    यसैमा फोन गर्नुहोला ।
    धन्यवाद ।
    हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
    धन्यवाद ।
    For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
    Follow us [ Facebook , instagram , twitter ,
    @Follow us on Facebook - / umangatv
    @ Follow us on Instagram - / umangatv
    @Follow us on twitter - / umangatv
    @ Subscribe US -
    / umangatv
    @ Follow us on Google - plus.google.com/
  • Zábava

Komentáře • 452

  • @dambar_kami1123
    @dambar_kami1123 Před rokem +43

    हाम्राे देश नेपालमा जातिय विभेद अझै यथावट छ। ।
    पत्रकार ज्युलाई धेरै धन्यबाद" अन्तरजातिय जाेडिकाे अन्तरवार्ता बाट समाज मा सकारत्मक सन्देश काे फुलहरु राेप्दै हुनुहुन्छ🙏💞💓

  • @sirjanagahatraj1348
    @sirjanagahatraj1348 Před rokem +37

    समाज परिवर्तन अब हामी युवा ले गर्ने हो।हार्दिक बधाई छ।सुन्दर जोडि लाई💖🌺💖🇳🇵🙏

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 Před rokem

      समाज परिबर्तन भन्दैमा कामिले बाहुनी र बाहुनले कमिनिको पुति चिक्न भयन नि

    • @atheistatheist8116
      @atheistatheist8116 Před rokem

      दुनियाँमा लब भन्ने नै हुँदैन यो जवानीमा मन हर्मोनले चुलबुल हुने गर्छ र यो भ्रम तन्नेरी तरुनीबीच मात्र हुन्छ र उमेर परिपक्व र अाफुमा सक्षम र वरिपरि चारैतिर घरपरिवार सोच्ने बुझ्ने भएपछी त्यो लब भन्ने यौवनावस्थाको अाकर्षण हो। यो हर्मोनको खेल मात्र हो ।।
      अन्तर्जातीय विवाह भन्नु अाफ्नो प्राकृतिक नश्ल लाई मास्नु हो र अाफ्नो अस्तित्व मास्नु हो अाफ्नो फरक अस्तित्वलाई इतिहासबाट मेटाउनु हो ।।
      ठुलो जात र सानो जात चैँ हुँदैन तर मान्छेको अाफ्नो प्राकृतिक जातिय पहिचान हुन्छ अनुहार, शारीरिक बनोट हुन्छ जुन हेरेर जातिय पहिचान छुट्याउन सकिन्छ फरक जातिय पहिचानको भनेर।।
      बाबु अामाले दिने जति माया दुनियाँमा कुनै केटाकेटीको यौवनको अाकर्षण र यौनिक अाकर्षण भन्दा अनन्त असीमित गुणा माथि हुन्छ।।
      केटाकेटीको माया भनेको जवानीमा हुनै सबैभन्दा ठुलो भ्रम हो।।
      यो जवानीको अन्धोपन हो।।

    • @atheistatheist8116
      @atheistatheist8116 Před rokem

      पाटेबाघ पाटेबाघको बथानमा नै बस्न रुचाउँछन्।। साइबेरियन बाघको अाफ्नो प्रजातिको झुन्डमा रमाउँछ अरु बाघमा मिसिँदैन यसरी कुरा हुन्छ नत्र त अरुसँग मिसिएर गयो भने त्यो प्रजाति लोप भएर जान्छ।। सबै कुकुर, बाघ, बिरालो, परेवा, चिल एउटै प्राणीको पनि १०० थरी प्रजाति हुन्छ त्यस्तै मान्छेको पनि प्रजातिको अस्तित्व छ त्यसैले त जाति अनुहार शारीरिक बनावट रंग पनि छ हेरेर सर्लक्कै छुट्याउन सकिन्छ त्यो नमासियोस् र अाफ्नो प्रकारको जाति नमासियोस् भनेर कुलको नै बिहे गरिन्छ।।

    • @sharadshrestha8733
      @sharadshrestha8733 Před 11 měsíci

      ​​@@ganeshtimalsina5388
      तोइत छिल्लिएको बोका मान्छे के लेख्या 😂😂

  • @sobhitman5586
    @sobhitman5586 Před rokem +18

    एउटै शब्द ले भावुक भए बुबाले हेरीरहनु भयो मैले पनि हेरिरहे --------
    जात केहि होइन सबै भन्दा ठुलो शिक्षा हो समाज बिस्तारै परिवर्तन हुदैछ , हिजो भन्दा आज धेरै परिवर्तन भइसकेको छ।

  • @amishabiswakarma510
    @amishabiswakarma510 Před rokem +32

    यो देखेर एकदमै खुसी लाग्यो कि विस्तारै समाज परिवर्तन हुदै गएको छ
    जातपात जस्तो कुरा हामी शिक्षित वर्ग हरुले हटाउन पर्छ

    • @krishnabishwakarma5427
      @krishnabishwakarma5427 Před rokem

      Kt ko jatlai boko paesi pugyo

    • @karunakairavi8139
      @karunakairavi8139 Před rokem

      @@krishnabishwakarma5427 ani haju ko gharma aama dd baini hununna ki tapaiko gharko kt manxa k kt gat ma parnu hunna boko paya paxi pugyo vandai hununxa ta sochyarw bholnu

    • @karunakairavi8139
      @karunakairavi8139 Před rokem +1

      @@krishnabishwakarma5427 ani hajur pani kami nai hoixa ta support garnu xoina boka rw boki vanyo astai la ta ho samaj bigarni

    • @kosishthapaliya7770
      @kosishthapaliya7770 Před rokem

      कान्छी तिमि बिश्वकर्म!तिमि पनि सार्कि या दमाइ सग बिहे गरेर देखाउ पहिला अनि मात्र बिस्तारै जात हटाउन सकिन्छ!हाम्रोजस्तो समाजमा तल्लो जाती मै विबेध छ!दमाइले छोएको कामिले खादैन सार्किले छोएको दमाइले खादैन!अनि त्यो भो भने कहिले पनि समान जाती हुनसक्दैन!!

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge Před rokem +49

    कति राम्रो जोडी सधै खुशी रहनु होला 🙏🙏🙏🙏❤️❤️❤️

  • @manbahadursunar9711
    @manbahadursunar9711 Před rokem +6

    मान्छेको जात भित्र अर्को जात खोज्ने कस्तो हाम्रो समाज चाडोभन्दा चाडो यो समाज सुद्रीयोस दुबै जनालाइ सफल दामपते जिबनको शुभकामना

  • @amirvlogger77
    @amirvlogger77 Před rokem +13

    स्याङग्जा वालिङ कुन ठाउँ होर , रामो जोडि बधाई छ

  • @GitaChanara
    @GitaChanara Před rokem +14

    आहा धेरै सुन्दर जोडी करुणा जि को सोच बिचर लाई मन देखी नै समान गर्दछु भाइ ले पनि करुणा को आँखा मा आँसु आउना नदिनु कति बुझ्ने बुढी पाउनु भाको छ सफलता को शुभकामना

  • @gitaregmi8355
    @gitaregmi8355 Před rokem +39

    जात भन्दा पनि बाबा आमाको मन नदुखाउनु पर्नेहोबिचरा कति सपना थोयो लोला

    • @dipsonahan3456
      @dipsonahan3456 Před rokem

      यसमा मन दुखाएको भन्ने कुरो कहाँ छ जनावर सग बिहे गरेको होईन मान्छेको छोरा सग बिहे गरेको हो। हिकमत गरेर ज्वाइँ सुईकार्नु पर्छ जमना कहाँ पुग्यो अलु जस्तो कुरमा अड्केर बस्ने।

    • @rojitasaisha2152
      @rojitasaisha2152 Před rokem

      kati ramro xa hjr ko jodi

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 Před rokem

      चिक्ने कामिले बाहुनिको पुति दरो चिक्यो

    • @hellohi_____________4089
      @hellohi_____________4089 Před rokem

      Ekdam sahi ho

  • @dambar_kami1123
    @dambar_kami1123 Před rokem +18

    बाहुन,क्षेत्रि,कामि,दमै,सार्किहरु सबै अार्य जाति हुन। ((जातिवाद बनाउने हिन्दु धर्मका केहि पण्डित शासकहरुले वनाएकाे हाे।))

    • @kisanbhandari8707
      @kisanbhandari8707 Před rokem

      Ghanta baun xetri damai kami kunai jat nai hoina Newar vitra poni baun hunxa

  • @tikaramkhanal760
    @tikaramkhanal760 Před rokem +8

    रमाइलो कुराकानी 🙏🙏🌷🌹🌺यो दुई अक्षर बाट बनेको सब्द माया यो शब्दमा सन्सारनै लुकेकोहुन्छ्🙏🙏🙏🙏📢📢🌺🌹🌷

    • @ramkhadka5381
      @ramkhadka5381 Před rokem

      जातभात सबै मिलेपछि अब दिदी भाई पनि चलाउछन होला

  • @bbs1127
    @bbs1127 Před rokem +5

    जोडी राम्रै रहेछ
    जात,भात कलम ले बनाएको भनी बुझ।
    कलम नै ठूलो रैछ, भन्नेकुरा पनि बुझ।।

  • @ramakc9742
    @ramakc9742 Před rokem +8

    धेरै रमाईलो जोडीलाई बधाई छ कहीले पनि नछ्नू है भाई बैनिहरू

  • @mohanthapa9365
    @mohanthapa9365 Před rokem +10

    मान्छे ठुलो दिलले हुन्छ जातले हुदैन साेच बदल्नु पर्छ राम्रो जाेडी छ चिन्ता नलिनु भाई बहिनी भाेलिका दिनहरु राम्रो हुदै जावस।

  • @user-tf2xc8wh5w
    @user-tf2xc8wh5w Před rokem +4

    हार खानु हुदैन ।कुनै दिन बुझनेछ यो समाजले ।

  • @duganaa7315
    @duganaa7315 Před rokem +7

    भाईको च्यानल भर्खर भर्खर भेड्दैछु,,धेरै राम्रो विषयहरु ल्याएर आउनु हुदो रहेछ👌👌।।हाम्रो नेपालमा जातीयता,धर्मिक र छुवाछूतले जरा गाडिएको समाज वा प्रथा छ यसलाई निर्मुल पार्नुको निम्ति यी भाई बहिनिको जस्तो हिम्मत सबैले ल्याउनु पर्छ।। सबै धर्म,जातीलाई सम्मान गरौं।।भाईबहिनिको उज्ज्वल भबिस्य रहोस।।प्रगती उन्नति रहोस।। प्रस्तोता भाईको हिम्मत अझै बुलन्द होस।।👏👏👏🙏🙏

  • @SumanSampangRai
    @SumanSampangRai Před rokem +12

    केटाे चलाख रैछ,केटाेले पहिले नै ❤️चिन्ह दिएर भुलाएछ नि त।साेझाेपनले बिगार्छ भनेकाे सत्य हाे।सबैकाे आमा-बाबाकाे सपनालाई भद्रगोल बनाई दिएछाै।अब राम्रोसँग जीवन गरिखानु।

  • @rajkumarhirani8499
    @rajkumarhirani8499 Před 5 měsíci +1

    this is true love best couple bless you both ...

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn Před rokem +4

    प्रेम भाई लाई मेरो सुझाव छ कि यो बैनी लाई कहिलै दुःख नदिनुस । बैनीको आंखा मा आंसु कहिल्यै झर्न नदिनु होला । दिनसक्नु हुन्छ भने बैनीको आमा बाबा ले दिने माया पनी दिने प्रयास गरिदिनु होला।

  • @diamondnicesongshahi8287

    आहा केटी कति बुझ्ने हुनुहुदो रैछ। जोडी पनि अति जमेको छ। अबको यात्रा कठिन छ तर पनि दुबै जना मिलेर अगाडि बढ्दा सहज हुन सक्छ। दुबै जनालाई वैवाहिक जिवनको शुभकामना 🌹🌹

  • @shantisapkota9625
    @shantisapkota9625 Před rokem +2

    हे बरै यो समाजलाई मैले के भनुँ ? केही पण्डितहरू द्वारा शासित यो समाज अझै उस्तै छ ।
    पृय नानी बाबुहरू ! काठमाडौं आउँदा मलाई सम्झिनू । विश्वकर्मा बाबुलाई मैले ज्वाइँ स्वीकार्ने छु । टिका लगाइदिने छु । एउटै टेबलमा बसेर भात खाने छु । मैले कुनै प्रकारले पनि भेदभाव गर्ने छैन।

  • @Kamal76pariyar
    @Kamal76pariyar Před 2 měsíci

    Yo sab hamrai samajka andha biswashle Garda yasto vako ho ABA tapai Hami Mili yo jatpat hatai sabailai milai Ra Mili basne batabaran banaunu parxa❤❤❤

  • @Pardeshigopu
    @Pardeshigopu Před rokem +2

    Whatever has been gone But anyway right now move on you have great future and lots of blessings parash dai lai 🙏🙏🙏🙏

  • @lalbahadurnepali8004
    @lalbahadurnepali8004 Před rokem +1

    कती बुझ्ने बहिनी रहिछीन बाबा आमा सम्झिएको कुराले मेरो मन भक्कानियो। माया भन्दा ठुलो जात होइन माइतीले स्वीकार्नुपर्छ। दाम्पत्य जिबनको धेरै शुभ कामना भाइबहिनीलाई

  • @rambk3787
    @rambk3787 Před rokem +5

    सबै सोच हो !! सोच बदला सबै ठिक हुन्छ । मानब हौ र मानब भएर बाचौ ! जाने एक दिन घाट नै हो !

    • @resammagar4481
      @resammagar4481 Před rokem

      सहमत जात दूईवटा मात्रै छ त्यो हो महीला पुरूस

  • @tikaramkhanal760
    @tikaramkhanal760 Před rokem +1

    जस्ले जेसुकै भनेपनी ज्वाइचेलिलाइ आशीर्वादछ मेरोतर्फबाट्🌹🌷🌺🌾🌿

  • @geetadhamala8630
    @geetadhamala8630 Před rokem +18

    जात भन्दा पनि अामा बुबा को पनि रहर र सपना कति थिय होला अामा बाबा लाई रुवायर अाफु खुसि भयर बिभाह गरेपछि अामा बाबा सम्झेर रुनु को केही अर्थ छैन धेरै माया गरेकि छोरी भयर त बाबा लाई लात्तले हानेर हिडेकि रहिछौ त

    • @chandrabc9965
      @chandrabc9965 Před rokem +1

      maya ta maya ho timi kun daniya ma xau

    • @asunamgr6823
      @asunamgr6823 Před rokem +1

      @@chandrabc9965 मुखले भन्दा मात्रै हो राम्रो भन्नी आफुको घरको यस्तो परुस त आफ्नो मनमा नराम्राे लाग्छ

    • @ramgr5201
      @ramgr5201 Před rokem +3

      dalit sangga bihe garema aama buwa lai lat haneko hune tapai pani aafno aama buwa ko sochai anusar ta pakkai pani hidnu vhayeko ta xaina states lekhna sajilo hunxaho

    • @parisbhattarai9752
      @parisbhattarai9752 Před rokem +1

      Teita vanya inter cast bihe garnu Vanda baru budho kanya vayeraw basxu...mo taw...

    • @namkhanngajato3911
      @namkhanngajato3911 Před rokem

      Only male & female cast in d world .

  • @gsfh2152
    @gsfh2152 Před rokem +21

    कति धेरै मनै छोऐ ल नानि चिन्ता नलिनु होला बधाई छ बाबु नानी आशिर्वाद छ

  • @rajusunchiury9899
    @rajusunchiury9899 Před rokem +12

    साच्चै महिले मेरो कान्छि छोरी को जस्तै याद आयो नानि को कुरा सुन्दा धेरै छोरी को याद आएर मन थाम्ना सकिना नानि बाबू हरेस नखानु सङ्गघर्स गर्नु एक दिन अवस्य राम्रो हुने छ यो नानि बाबू को जोडि लाई कोही कसै को नजार नलागोस

  • @gopalgiri571
    @gopalgiri571 Před rokem +6

    दाम्पत्य जिबन को सुभ कामना ।

  • @dipencentaury7780
    @dipencentaury7780 Před rokem +2

    आफ्नो रोजाई र खुसी मा जीवन बिताउन पनि एति समस्या हुने कस्तो समाज मा छौं हामी? भाइ बैनी को माया चोखो छ सफल जिनन को शुभकामना

  • @surajkarki367
    @surajkarki367 Před rokem +3

    पारस सर नमस्ते सारै राम्रो जोडी म हाल मलेसिया देखि हेर्दै छु 🙏🙏🙏

  • @minrajsunar5751
    @minrajsunar5751 Před rokem +13

    कस्तो राम्रो जोडी! ❤️❤️

  • @HP_Dogra
    @HP_Dogra Před rokem +3

    मान्छे मात्र होइन, पशुपंक्षी , बोटबिरुवा हरेक कुरा को जात हुन्छ। जात भन्ने प्रकृतिले नै बनाएको हो। उचनिच ठुलोसानो भेदभाव भन्ने कृतिम कुरा हो, मानिसले बनाएको हो।
    आज लोकल काँक्रो को ब्यु नै भेट्न मुस्किल छ। लोकल कुखुरा देख्नै मुस्किल भैसक्यो। यो त उदाहरण मात्र हो। एक दिन मान्छेको पनि प्राकृतिक जात भेट्नै मुस्किल हुने छ। प्रकृति लाई मासेर कसैले केही उपलब्धि गर्न सक्दैन।
    सबै जातजाति मिलेर, सद्भाव,आपसी मेलमिलाप का साथ बस्नु पर्छ तर अन्तरजातीय विवाह ले प्रकृति मास्ने काम मात्र हो। यसले जात मात्र होइन सस्कृती , परम्परा , पहिचान पनि मासिदै जान्छ।
    मान्छेको जात दुईवटा हुन्छ; पुरुष र महिला भन्ने गवार लाई केही भन्नू छैन। पुरुष र महिला भनेको लिङ्ग हो, जात होइन।
    प्रकृति भन्दा ठुलो कोहि छैन।

    • @reshamneupane6902
      @reshamneupane6902 Před rokem

      एकदम सहि कुरा गर्नु भो, मेरो मान्यता पनि यही हो।

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Před rokem +1

    सबैले भन्ने बेलामा जातभात सबै एकै हो भेदभाव गर्नु हुदैन भन्छन् तर अझै पनि हाम्रो समाजमा सानो जात ठूलो जात भन्ने सस्कार हराइसकेको छैन समाजको सोच परिवर्तन गर्न अझै निकै बर्ष लाग्छ जस्तो छ , नानी धेरै नरुनु होला अब दुबै जना मिलेर उन्नति प्रगति गरेर बाबा आमाको मन लाई खुशी बनाउनु , यो सुन्दर जोडी को पिरती अजम्बरी होस भन्न चाहान्छु !

  • @bhawanabhattarai7600
    @bhawanabhattarai7600 Před rokem +8

    अब हामराे देश नेपालमा बाउनकि छाेरि कामी का हुन जय नेपाल जय घटि🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @blk_bl00d5
      @blk_bl00d5 Před rokem

      ठिक छ त l अनुहार नी मिल्ने... कामी, दमाई, सार्की यी सबै बाहुनसंगै मिल्छ जोडी l
      जात-भातका कुरा नगरौ.... मित्र 😁

  • @kumarbik5465
    @kumarbik5465 Před rokem +7

    मान्छेहरुको सोच कति सम्म निच हुन्छ के कामी दमाई सार्की मान्छे हैनन् र??जमाना कहा पुगिसक्यो अझै जातकै कुरा थुक्क यो समाज ।

  • @bishnuregmi3
    @bishnuregmi3 Před rokem +2

    ए पारस तिमीले नेपालकाे कुन कुनामा कस्ले अन्तरजातीय बिहे गरेको छ खाेजि खाेजि युटुवमा राख्छौं तिमीले अाफ्नाे घरबाट सुरु गर याे विभेद अन्तय गर्न अनि समाजका खाेजेर ल्याउ हिम्मत छ

  • @user-tw6tb2dw7r
    @user-tw6tb2dw7r Před rokem +4

    छोरी चेलि को मन न दुखाई दिनु होला छोरी लै बोलाएर आसिर बाद दिनु होला बाबा आम ले पनि मन न दुखाई दिनु मन दुखेयो यो नानि को सब्द र आखाँ को आसु ले मन छोयो

  • @purnabdrthapamagar1984
    @purnabdrthapamagar1984 Před rokem +10

    Beautiful couple god bless both of you.

  • @gobindathapa2049
    @gobindathapa2049 Před rokem +5

    के गर्ने हाम्रो समाज एस्तै छ,२१ औ सताब्दिमा सम्म पनि चेतना घुस्या छैन,जात भनेको एक पुरुष र नारी हो🙏

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Před rokem +2

    बधाई छ । हामी सबै मानिस हाैं । माया गराैं ।

  • @girinil3591
    @girinil3591 Před rokem +2

    Romro xa nice Jodi congratulations.

  • @dhurbakhatri217
    @dhurbakhatri217 Před rokem +1

    केको कामि दमै केको छेत्री बाहुन काटे रगत एउटै आउँ राम्रो छ जोडि नमाततिनु सबैले बुझछन बिस्तारै

  • @thamansunar8370
    @thamansunar8370 Před rokem +1

    Wonderful couples happy marriage life both of you ❤️❤️❤️✍️ kathai mero desh aakhir kahile samm hola k manxe ko soch jasto paribartan hune 🤔🤔🤔

  • @bishnupakhrin7459
    @bishnupakhrin7459 Před 3 měsíci

    सिन्धुलीको दुधाैली नगरपालिका २ रतनपुर गाउँ बाट। जात जातीय भेदभाव समाजको कालो कलङक हो।यो कालो धब्बा मेट्न शिक्षा चाहिन्छ।करुणा खनाल र प्रेम सुनार शिक्षित ब्यक्तित्व भएकोले हिम्मतका साथ प्रेम बिबाह गर्नुभएछ।यो सुन्दर जोडिलाई बधाई छ। माओबादिको उच्च नेता बन्नुहोस जातीय भेद भाबको धब्बा मेटाउने काम गर्छ।बाबा ममिको मनोबल बढाउन उच्छ नेता नै बन्नु होस।प्रकाश सरलाई धन्यवाद ।

  • @atheistatheist8116
    @atheistatheist8116 Před rokem +1

    दुनियाँमा लब भन्ने नै हुँदैन यो जवानीमा मन हर्मोनले चुलबुल हुने गर्छ र यो भ्रम तन्नेरी तरुनीबीच मात्र हुन्छ र उमेर परिपक्व र अाफुमा सक्षम र वरिपरि चारैतिर घरपरिवार सोच्ने बुझ्ने भएपछी त्यो लब भन्ने यौवनावस्थाको अाकर्षण हो। यो हर्मोनको खेल मात्र हो ।।
    अन्तर्जातीय विवाह भन्नु अाफ्नो प्राकृतिक नश्ल लाई मास्नु हो र अाफ्नो अस्तित्व मास्नु हो अाफ्नो फरक अस्तित्वलाई इतिहासबाट मेटाउनु हो ।।
    ठुलो जात र सानो जात चैँ हुँदैन तर मान्छेको अाफ्नो प्राकृतिक जातिय पहिचान हुन्छ अनुहार, शारीरिक बनोट हुन्छ जुन हेरेर जातिय पहिचान छुट्याउन सकिन्छ फरक जातिय पहिचानको भनेर।।
    बाबु अामाले दिने जति माया दुनियाँमा कुनै केटाकेटीको यौवनको अाकर्षण र यौनिक अाकर्षण भन्दा अनन्त असीमित गुणा माथि हुन्छ।।
    केटाकेटीको माया भनेको जवानीमा हुनै सबैभन्दा ठुलो भ्रम हो।।
    यो जवानीको अन्धोपन हो।।

  • @prabinkecy5038
    @prabinkecy5038 Před rokem +1

    Dharii खुसि लाग्यो syangja Sam janu vayxa
    Beautiful couple god 🙏 bless of you 🎉

  • @rajubk4584
    @rajubk4584 Před rokem

    Pream vai yo didi lai kahile pani dukha na dinu hola hai sadai khusi rakhanu hola aafule na khayara vaya pani plz ❤❤❤❤

  • @kumar_skb
    @kumar_skb Před rokem +1

    जोडी राम्रो बुझ्ने जोडी बनेको छ समाज को लागि उदाहरण पनि छ समाज परिवर्तन को लागि पनि जोडी बनेको छ।कहिले न छुतोस कुरा कात्ने ले कातिरहन्छ्न

  • @c_1210_
    @c_1210_ Před rokem +5

    सम्पुर्ण बुबा आमा र यो समाजको मन चाडै फिरोस् !😫😭आउने दिनमा जातको कारणले कुनै माया गर्ने जोडीहरु छुट्नु नपरोस् ।🙏🙏
    दाइले दिदीलाई कहिल्यै नरुवाउनु😥सधैं माया गरिराख्नु दुवै जनाले😥धेरै प्रगति गर्नु..छ्या भन्ने हरुले पनि आहा भनुन् 💗

  • @girirajbishwokarma
    @girirajbishwokarma Před rokem +3

    Congratulations both of you...waling ko news herna paiyo ramro lagyo

  • @indrabahadur8598
    @indrabahadur8598 Před rokem +4

    बधाई छ यो जोडी लाई

  • @dhurbakhatri217
    @dhurbakhatri217 Před rokem +1

    कति राम्रो जोडि के को जात भात हामी पनि छेत्री कस्तो जात भात हो धेरै राम्रो छ

  • @laxmi514
    @laxmi514 Před rokem +3

    म पनि वालिङकै हो भाई बहिनिलाई धेरै धेरै शुभकामना पिर नलिनु बहिनी प्रगती गरनु, भाई बहिनिलाई धेरै माया गरनु नरुवाउनु होला😍❤️💖💞

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 Před rokem

      कामिको सानो ढुकुरले बाहुनिको कन्डो चिक्ने भयो

  • @gurungmarley2046
    @gurungmarley2046 Před rokem +1

    God bless u sathi
    School paxi jindagi nai kati farak vaidiyo
    Jindagi ma khilay harr namannu haii

  • @shankarsunar2519
    @shankarsunar2519 Před rokem +8

    perfect couple 👍️👍️❤️❤️❤️be strong both of you..have a great future ..

  • @chanthapa7943
    @chanthapa7943 Před rokem +3

    Very Lovely couple ❣️ Take care your Beautiful daughter....

  • @hshshhksksk2895
    @hshshhksksk2895 Před 6 měsíci

    यो जातिय बेबस्थाले नेपाली समाजमा साच्चिकै बिसै बीस छरेकोछ जातीय बेबस्थालाइ बहिष्कार गरौं मान्छे मान्छे एउटैहो बधाई छ भाइ बहिनी लाई हजुरहरुको साचो माया अमर रहोस् !!

  • @ranasotanja7710
    @ranasotanja7710 Před rokem

    यो सबै समाजको कारण हो।सबै भन्दा पहिला समाज परिवर्तन हुनजरुरी छ।

  • @chhabioli1088
    @chhabioli1088 Před rokem +4

    सफल सवल बन्नु सधै खुश रहनु

  • @sitadarnal2749
    @sitadarnal2749 Před rokem +1

    करुना प्रेम हिम्मत हार्नी होइन हाम्रो समाज यस्तै छ अब आउनी जिन्दगी मा धेरै प्रगती गरेर देखाउने छै भन्नी आशा छ तिमी लाई जन्म दिएको बाबा आमा लाई त तिम्रो माया छ्नी तर समाज को कारन ले नि होला बोलाउन नसकेको तर केइ छैन तिमी हरु राम्रो प्रगती गरो 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @grgbabu3425
    @grgbabu3425 Před rokem

    paras sir Great job
    bhai bhine n sanu babu ko vabiseya safalta ko hardik subakamana,
    samaj Rupantar ma Hamesa positive hunuhos.
    kaslay k vanxa hoina hami safalta hunu parxa j xa tes ma khusi hunu hos Aserbad xa.
    God bless you Both all the time ⏲️

  • @durgadey1712
    @durgadey1712 Před rokem +2

    Lovely couple God bless them I am from guwahati

  • @menukamijar4770
    @menukamijar4770 Před rokem +1

    सधै खुसि हुनु सबै ले अन्तरजातिय बिहे गर्नु पर्छ

  • @tilagueung2351
    @tilagueung2351 Před rokem +1

    God bless both of you🥰🥰😇😇syangjawaling

  • @indrasingh5694
    @indrasingh5694 Před rokem +9

    Congratulations!!♥️✌️

  • @jasdhojgurung595
    @jasdhojgurung595 Před rokem +2

    सुन्दर जोडी।

  • @somgahatraj7448
    @somgahatraj7448 Před rokem +5

    wonderful couple 👌🙏

  • @eathanooo3706
    @eathanooo3706 Před rokem +8

    कस्तो राम्रो सोचविचार बहिनी को।

  • @rameskumar1949
    @rameskumar1949 Před rokem +1

    कति राम्रो मिलेको जाेडि 👍️👍️👍️🌹🌹🌹👌👌👌🙏🙏🙏

  • @mohanrosaili645
    @mohanrosaili645 Před rokem

    Beautiful couples god bless both of u sadai bagwan le racha garun

  • @dutrajsarkarofficial2313

    लास्टको बैंक वाला कुराले कति बेला आँसु झरेछ थाहा नै भएन 😢😢

  • @dhurbakhatri217
    @dhurbakhatri217 Před rokem +2

    बैनिले बाबाको कुरा गरदै रूदा मेरो आँखा बाट आशु नै आयो मेरो

  • @omprakashbk8118
    @omprakashbk8118 Před rokem

    Wow excellent jodi gar pariwar ko pani interview linuparo parsh sir hajur le ati sundar jodi

  • @bishnuthapa9660
    @bishnuthapa9660 Před rokem

    love from waling
    wish you best of luck for your future life
    sadai khusi hunu dubai jana

  • @thapamanuthapa2391
    @thapamanuthapa2391 Před rokem +1

    Sarai man pareko Jodi, r real jiban katha💙 herni katya ma hereko thiy yo vanda pahile 🤗

  • @user-qi1je7gv1y
    @user-qi1je7gv1y Před rokem +1

    सुन्दर जाेडि छ भाइ बैनि काे सधबे मिलेर बस्नु

  • @himalsherrai4725
    @himalsherrai4725 Před 11 měsíci

    यो समाजलाइ परिवर्तन गर्नको लागि मेडिया हरुको ठुलो भूमिका रहन्छ । त्यसर्थ मेडिया ज्युहरुलेपनी खुलेर नै भन्न सक्नु पर्‍योकी हामि सबै मानब हो । आफ्नै हाड नाता मा बाहेक जस्ले जोसँग पनि प्रेम विवाह गर्दा हुन्छ। Anyway यस्ता उदाहर्णिय जोडी अहिले थुप्रै छन । हामीले नदेखेका मात्र हो । Congratulation to married couple .

  • @himalsherrai4725
    @himalsherrai4725 Před 11 měsíci

    Well done guys ! We need to brake through this society.

  • @chitrasingh7364
    @chitrasingh7364 Před rokem

    कति राम्रो जोडी बधाई छ सधै भरी हासी खुशी बसनु होला

  • @sunelkhadka934
    @sunelkhadka934 Před rokem

    Nice couple .
    God bless ur..

  • @krishnachhetri7646
    @krishnachhetri7646 Před rokem +1

    21 sau sadi ma aru desh kaha pugi
    Sake hami jat ra samaj ma badieka
    Xau Kate khon sabai ko rato auxa
    Nany babu yuba le naiho paribartan
    Leaune badhai 🌺👍❤️

  • @krishnakhanal73
    @krishnakhanal73 Před 10 měsíci

    Thikai xa j pani kismat hunu prne raixa afno ta kismat ma tehi paina xaina raixa.

  • @menuthapa9468
    @menuthapa9468 Před rokem +1

    Awww so nice couple 💐👌😍😍

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj Před 11 měsíci

    मान्छे ले हामी मान्छे हो भनेर बुझन पर्छ जात त दुईटा मात्र हो बुझन पर्छ हजुर म दाङ देखि हो

  • @umathapa8223
    @umathapa8223 Před rokem

    Be strong,good example,

  • @khusbugarjamagar2783
    @khusbugarjamagar2783 Před rokem +2

    beautiful couple ❣️❣️

  • @bimalpant4455
    @bimalpant4455 Před 3 měsíci

    हे प्रभु अहिलेको युगमा पनि जात पातका कुरा..... एस्ता घटीया सोच भयका सामाजिक तत्वहरुलाई...... जिउदै जलाउन पाय सायद स्वर्गमा बास मिल्थ्यो होला कि😢😢😢😢😢😢😢

  • @Arun_Chamling
    @Arun_Chamling Před rokem

    कथा चाहिँ,।
    जुठे सिरियलकाे जुठे र जुनकिरी काे जस्तै रहेछ,।😊😊

  • @gopalkalikote2900
    @gopalkalikote2900 Před rokem +1

    Congratulations both of you

  • @ramsilawal9410
    @ramsilawal9410 Před rokem

    मानिस ठूलो दिलले हुन्छ जात ले हुँदैन
    यो जोडी लाई कसैको नजर नलागोस

  • @chetragurung1149
    @chetragurung1149 Před rokem +1

    धेरै राम्रो छ

  • @dambar_kami1123
    @dambar_kami1123 Před rokem +9

    अन्तिम सम्म हेरे😭😭😭अासुँ झरेकाे पत्तै पाएन😭😭अाखिर #जात मा के छ?

  • @dipsonahan3456
    @dipsonahan3456 Před rokem +1

    तेहि बाहुन को छोरी चाईनिजले ,गोरे बिहे गर्द केही फरक पर्दैन एउटा नेपालीले बिहे गर्दा अवत जवात नहुने .किन .? गाई खाने धर्म नमिल्ने सग बिहे चल्ने अनि हामी नेपाली लाई दलित भनेर हेप्ने । बधाई छ भाइ बहिनी लाई।

  • @karmachoeying407
    @karmachoeying407 Před rokem +5

    Heart touching ♥️ 😢😭😭😭😭best of luck for good future...

  • @nischalhimali2946
    @nischalhimali2946 Před rokem

    Happy to see this video

  • @dipaksunar7196
    @dipaksunar7196 Před rokem

    Super hit Jodi xa supop

  • @anjuuraiii4229
    @anjuuraiii4229 Před rokem +2

    Heart touching love story

  • @bhimrisal8258
    @bhimrisal8258 Před rokem

    wow ani anuwar mi kati mildo rahixa dubaijanako suparb jodi🙏🙏