kosaile naramro mandaina. jolle vanx tesaile naramro sochera vanx... timro baba ko ta sir ma chot lagex vannura tero vauko ta khapparma chot lagex vannu ma dherai varak hunx.😂😂😂 jolle vanx telle naramrai sochera girarai vanx ris uthx natra kamilai kami damailai damai vanrko dherai suniyko x taile aayra u sanga yo sanga sik vannu pardaina khate randiko ban ma kami ho kamiko xora ho garbale vanxu. tara taile sikaunu pardaina kosai sanga sikna ko lagi hami aafai janxau..
यति राम्रो जोडी सायदै अरुको नहोला तर सोमपाल दाइले उहाँ भाउजु उ भनेको अलि सुहाएन हामी नेपाली क्रीकेट समर्थक सोमपाल दाइलाइ धेरै नै सम्मान गर्छौ। यो कुरा भाउजुले बुझ्नु आवश्यक छ।।।
Sompal india ma hurke badeko bahyera usali yaha ko bolichali comfortable nabahyera uha bhaneko ho aafno wife lai sompal le. Natra sompal le pani उ bhanthyo.
पैसा वाला भय पछि जात भात न भन्दो रहेछ भन्ने देखियो अगर गरिब बाउको छोरो हुन्थ्यो भने सायत यो केटिले फर्केर पनि हेर्दैन थियो होला सुभ कामना दम्पती जीवन को यसै गरि माया रहि रहोस
ramesh kumar yes he is....his originals from gulmi ,Nepal. and grownup in Punjab. so ,cause of different environment and different weather he turns lil bit dark .but whatever his gurung
बधाई छ दुबै जनालाई ।सोमपाल देशको सान । एकदमै सम्मान छ ।घिमिरे परिवार लाई बिशेष बधाई छ अनि धन्यवाद पनि , यो सकारात्मक सोचको लागी। जातीय विभेद अन्त्य्को लागि यो सुभकार्य एउटा सबल उदाहरण बन्नेछ। एक दुई धनी बर्गमा मात्रै नभएर सारा धनी, मध्यम तथा गरीब बर्गमा पनि येस्तो सोचको बिकाश भएको देख्न पाऊँ , त्यो पनि हाम्रै पालामा
usko husband usko Milne sathi ho ani usko husband lai problem chaina ,they love each other..they have understanding and respect in inner heart...ani usle respect gare Ra nai boleko cha ni yaar...yeuta Kura Yaad rakhnus husband lai nari le matrai respect garnu parcha bhane concept BATA Mathi uthne ki .??... husband and wife Dubai le yak arka lai care , understanding ani respect garnu parcha...uni haru Dubai bich understanding ,care , respect ani Maya cha...man mutu BATA , tapai haru le sikaunu pardaina ki nari bhayera husband lai respect gar bhanera ... judgmental huna ani gender biasness huna kahele chorne hola kunni tapai haru le...
म सहमत छु हजुर सङ तर बुबाले ब आमाले पनि सबै समाजको अगाडि बोल्दा सभ्य भयर प्रस्तुत हुन्छन् । समाजिक स्तरमा बोल्ने शब्द मात्र प्रयोग होस भन्न खोजे को ....
@@ratanshahi5824 haina ke Testo boleko cha yaar unle kina ho tapai haru yakdam sano Soch rakhne ...Gali galoch ya jpt boleko jastai Kura garchau ta they are giving casual interview ...kunai formal program ma lecture diyeko hoin... Friendly way ma interview diyeka Hun...
सीप कला कौशलहरुलाई बालीघरे जस्ता जघन्य प्रथामा सिमित बनाएर मानव-मानवीयतालाई यसरी दास बनाए यिनिहरुले कि आज सम्म उठन औ उक्सिन धेरै परिश्रम गर्नु परि रहेको छ।
हजुरहरूलाई नेपाल र नेपालीको तर्फबाट राष्ट्रिय नमन छ र बिश्वब्यापी नेपालीको सिर उच्चस्तरको राख्ने राष्ट्रिय क्रिकेट खेलाडी जाेडिलाई हृदय बाट करोडौंको हार्दिक बधाई शुभकामना छ नयाँ जाेडि हाम्रो अत्यन्तै प्रिया साैपाल जि मनमुटुमा छाप छ नेपालीको गाैरावित छुसफलताको कामना छ सम्पूर्ण राम्रो कामको लागि समाज परिवर्तनको राम्रो काम मानवीय सभ्यताको शिक्षाको बैज्ञानिक बिचार अत्यन्तै राम्रो छ धन्यवाद छ मिडिया र सहयोगी सबैलाईअन्तरबार्ता अत्यन्तै धेरै धेरै रमाइलो लाग्यौं बधाई छ हुनेवाला दम्पती जाेडिलाई
सुरुमा त नबदम्पती जोडी हार्दिक बधाई सुभकामना दिन चाहान्छु। कतिपय अन्तरजातीय बिवाहा सुरुमा राम्रै हुन्छ तर पछि आएर सम्बन्ध बिग्रेका कति उदाहरण हरु हाम्रो नेपाली समाजमा प्रशस्त छ्न ताकी त्यस्तो नहोस् यो जोडी युगौयुग सम्म रहिरहोस भन्दै पुर्ण happy married life ।
ए छेत्री/बाहुनहरु, पहिला तिमारुको पुर्खाले सयौं बर्ष देखि दलितहरुलाई गरेको अपमान, बेइज्जत, भेदभाव को सामुहिक रूपमा माफी माग्दै सोमपाल कामिको अथवा कथित 'दलितहरुको' खुट्टा धोएको पानि खा अनि मात्र बोल, नत्र FAN बनेको जस्तो गरेर धेरै दलाली नगर
Congratulations to both of you for your new life. Sompal, you are a man with a good heart. Never change. And give your best for our country and create history. Good luck!
Have a wonderful and happy married life to both of you.Sompal is our pride and she is very lucky to get such a person who plays for our country and make us deserve to be proud in front of the world.
सत्य कुरा हो तन्नै धन सम्पति छ भने धनि ब्याक्तीमा जातीय , दलित दलित भेतभाब हुदैन र परिवारले पनि सजिलै अपनाउछ। तर जातिय भेतभाब त जो गरिब छन् उनिहरुमा गर्दछ्न । आखिर किन होला । आ-आफ्नो इच्छाको कुरा होनि । मन पराउनु माया गर्नु र हासि खुशी जिन्दगी बिताउनु 🤔🤨🤨🤔 सोच बद्ल्नु जिन्दगी हासिखुसि बित्छ्🤨🤔
पैसा वाला सम्बन्ध रहेछ यसो हेर्दा,केहि टिक्ला लामै समयसम्म तर भरोसा छैन है,।जहा कामी भन्ने शब्द नै हटाई बिश्वकर्मा लेख्न शुरुवात भएको बेला बेला यो कामी नै जोडेर बस्न उचित ठानिन् मैले।यो परिवर्तनको पनि दुर्घटना हो, सोमपाल दाजु। एकतर्फ यो एउटा तत्कालीन विभेद को अन्त्य परिवर्तन को शुरुवात पनि हो बधाई छ,यो सम्बन्ध लामोसमयसम्म टिकोस कामना
सोमपाल ले आफ्नो बोलिमा हजुर तपाई ले सम्मान दियको छ।प्रतिभा ले हरेक बोलीमा उसको ,उसले भनी सोमपाललाई सम्बोधन गरेको देख्दा सम्मान सस्कार सिकेको देखियन।फलस्वरूप सोमले तं नै उसे गरिदिय। अन्तरबार्तामा xau भन्ने नबिर्सेको भय अरु सुन्दर हुने थियो । जिबन यात्रा सफल होस ।
हैन, डर लाग्ने कथाहरु पो सुन्नु पर्छ नि ओ ।। Trikon Tales भन्ने नयाँ नेपाली CZcams Channel आएको छ, जसले प्रतेक हप्ता डरलाग्दो कथाहरु लिएर आउँछ । नपत्त्याये हेर्नुहोस त | Ep. 8 czcams.com/video/EwtWeZirw8c/video.html
मलाई लाग्छ यो सोम्पाल कामी सेलिवेटि भयर नै सवैले शुभकामना दिय सयम म पनि शुभकामना दिय त्र यस्को ठाउमा कुनै तल्लो जात को केटाले मथिल्लो जात को केटि शीत विय गरउस या केटिले विय गरउस उस्लाई समाज लेनै वईस्कार गरेको सुनियको छ यो लागू सोम्पाल लाई किन भयन मान्छे मा जात भात भन्ने भर्म मात्र हो काटे रगत सवैको अाउछ सोच वदलउ सोच वदले देश वदलिन्छ
मलाई लाग्छ जातभात केवल गरिबमा हुन्छ धनिमा हुदैन।
हैन हजुर केटी पनि कामी नै हो । घिमिरे कामी।
Babu kami ma pani ghimire hunx paudel hunx lamichane hunx
100%
गरिब होइन मनको गरिबमा हुन्छ।
My Sangai Show true af
कामीलाई कामी दमाईलाई दमाई
भन्दा रिसाउने साथीहरु सोमपाल कामीसङ्ग सिक्नु है !
मेरो नाम राजेश नेपाली हो तर जातले म दमाइ हो तर मलाओ दमाइ भन्दा कुनै चित्त दुख्दैन !कहिले कहि हेपेर नै दमाइ भन्दा चाही मन दुख्छ!
😄
kosaile naramro mandaina. jolle vanx tesaile naramro sochera vanx... timro baba ko ta sir ma chot lagex vannura tero vauko ta khapparma chot lagex vannu ma dherai varak hunx.😂😂😂 jolle vanx telle naramrai sochera girarai vanx ris uthx natra kamilai kami damailai damai vanrko dherai suniyko x taile aayra u sanga yo sanga sik vannu pardaina khate randiko ban ma kami ho kamiko xora ho garbale vanxu. tara taile sikaunu pardaina kosai sanga sikna ko lagi hami aafai janxau..
भाई बहस गर्छौ भने शूरुमा सभ्य हुन जरुरी छ।
@@bhojpuremailo6239 malai ta heperai bahun vanda ni ris uthdaina😉
हाम्रो शान रास्ट्रीय खेलाडी सोमपाल जी लाई दाम्पत्य जिवन सखद् रहोस् बधाई तथा सुभकामना।
सोमपाल my best pylers
सफल दाम्पत्य जीवनको शुभकामना सोमपाल प्रतिभा👏👏
सेतोपाटीको हेडलाईन राख्ने शैली भएन! राष्ट्रिय क्रीकेट खेलाडी सोमपाल कामी राखेको भए कति राम्रो हुन्थ्यो उनको प्रतिभालाई पनि कदर हुन्थ्यो !
Honi hai
Laxmi Prasad Sunar
यस्ता खाते पत्रकार को औकात हुनु पर्यो नी कसैलाई सम्मान गर्ने।
Sahi ho kati naramro lagyo malai pani
😀😀😀😀
सहमत सर
यति राम्रो जोडी सायदै अरुको नहोला तर सोमपाल दाइले उहाँ भाउजु उ भनेको अलि सुहाएन हामी नेपाली क्रीकेट समर्थक सोमपाल दाइलाइ धेरै नै सम्मान गर्छौ। यो कुरा भाउजुले बुझ्नु आवश्यक छ।।।
Sompal india ma hurke badeko bahyera usali yaha ko bolichali comfortable nabahyera uha bhaneko ho aafno wife lai sompal le. Natra sompal le pani उ bhanthyo.
पैसा वाला भय पछि जात भात न भन्दो रहेछ भन्ने देखियो अगर गरिब बाउको छोरो हुन्थ्यो भने सायत यो केटिले फर्केर पनि हेर्दैन थियो होला सुभ कामना दम्पती जीवन को यसै गरि माया रहि रहोस
Same caste marriage ho ani k ko tention.man pro grnubo
@@gchetri5237 o ho tns malai hoina vako hjr lai hoki jasto po dekhxu ta ma
पैसा को कमाल यदि पैसा नभयको तैले पनि काहा हेर्तिस र
Same cast ho
Ok xata 😂😂
सोमपाल कामी दाइ दामी। सौगात मल्ल जस्तो देखिनुभएछ त 😊
समाज परिवर्तनका संवाहक उदाहरणिय जोडी,खेलकुद क्षेत्रबाट चर्चित बनेका सोमपाल कामि जि र प्रतिभा घिमिरे लाई हार्दिक बधाई तथा शुभकामना !
Same caste ho uhahruko
@@gchetri5237 hjr lai kasari thabhayo kasaiko ko comment ma yo kura lekhna xutaunu vakoxaina tw??
Ankita gc tei thauko hrule vneko intercaste marrige hain vner.bauni le paisa deko jat heren vnnelai answer deko maile .
Ghimire kami hunxa dherai nakarauda hunxa
What a decent man this Sompal is!!!! 😍😍. On & Off the field, he is a great man. Congratulations bro
Like me
सम्वन्ध जात संग भन्दा ।
उस्को साथ संग
हुन्छ भन्ने कुरा ।
यो एउटा प्रमाण हो ।
Yo k praman ho ra kami le ghimire lekhya matra ho
सोमपाल कामी दाजु अनि प्रतिभा कामी(घिमिरे ) दिदी लाई बैबाहिक जीवन को हार्दिक मंगलमय शुभकामना छ ।
प्रतिमा घिमिरे (कामी )हुन्छ होला।
प्रतिभा घिमिरे matrai लेखे नी हुन्न र
@@surajthapa1854Kami sg gay paxi tehi t vayo hoinr😂😂😂
केवल जात दुई वटा हुन्छ,त्यो पुरुष र नारी,जात त पछि मान्छेले बनाएको हो।तसर्थ बाकी दाम्पति जिबनको शुभकामना।
100% right
Chup mugi his gurung.his grown up in India so mistakenly his got ‘Kami’ in his last name.
ramesh kumar yes he is....his originals from gulmi ,Nepal. and grownup in Punjab. so ,cause of different environment and different weather he turns lil bit dark .but whatever his gurung
Tara yo Kura manxe le bujdaina
Hat ko kura ngarna ho bichama yar
लौ बधाई तथा शुभकामना यो सुन्दर जोडिलाई।
पहिलेको जमानामा दलितहरु सबै बाहुन नै
thiye paxi आयेर बाहुन baaठाे भएर सानो जात बनाको है✌✌✌ really नाइस जोडी
😂😂😂😂
Sahi vhanu vo Kami ra bahun autai hun
बधाई छ दुबै जनालाई ।सोमपाल देशको सान । एकदमै सम्मान छ ।घिमिरे परिवार लाई बिशेष बधाई छ अनि धन्यवाद पनि , यो सकारात्मक सोचको लागी। जातीय विभेद अन्त्य्को लागि यो सुभकार्य एउटा सबल उदाहरण बन्नेछ। एक दुई धनी बर्गमा मात्रै नभएर सारा धनी, मध्यम तथा गरीब बर्गमा पनि येस्तो सोचको बिकाश भएको देख्न पाऊँ , त्यो पनि हाम्रै पालामा
thik bhanu bayo
both are same caste , they are not intercaste marriage .
आजसम्म सोमपाल दाई भन्थेँ आज बाट दिदी भिनाजु भन्न पर्यो ❤️
😘😘
धनगढी को परियो : सोमपाल अब भिनाजु ✌️
हाहा🤣
😄😄😄 thik chha
लौ वधाई 🙏
एउटा नारिले श्रीमानलाई गर्ने सम्मान भाबले बोलेको सुन्न पाइयो आगमी दिन हरुमा बधाई छ
Ho sahi ho 😈😈😈😈😈
usko husband usko Milne sathi ho ani usko husband lai problem chaina ,they love each other..they have understanding and respect in inner heart...ani usle respect gare Ra nai boleko cha ni yaar...yeuta Kura Yaad rakhnus husband lai nari le matrai respect garnu parcha bhane concept BATA Mathi uthne ki .??... husband and wife Dubai le yak arka lai care , understanding ani respect garnu parcha...uni haru Dubai bich understanding ,care , respect ani Maya cha...man mutu BATA , tapai haru le sikaunu pardaina ki nari bhayera husband lai respect gar bhanera ... judgmental huna ani gender biasness huna kahele chorne hola kunni tapai haru le...
म सहमत छु हजुर सङ तर बुबाले ब आमाले पनि सबै समाजको अगाडि बोल्दा सभ्य भयर प्रस्तुत हुन्छन् । समाजिक स्तरमा बोल्ने शब्द मात्र प्रयोग होस भन्न खोजे को ....
@@ratanshahi5824 haina ke Testo boleko cha yaar unle kina ho tapai haru yakdam sano Soch rakhne ...Gali galoch ya jpt boleko jastai Kura garchau ta they are giving casual interview ...kunai formal program ma lecture diyeko hoin... Friendly way ma interview diyeka Hun...
@@himansusharma5012 @ok hajur ma kaha gali gare xu ra gali garne ma ko ho
सोम्पाल र प्रतिभाको जीवन राम्रो संग बितोस l अल द बेस्ट गाइज
कास सबै दलित,,,,,, नेपालकै धनी पैसावाल हुनु भने,,, आज ९९% अन्तरजातीय बिबाह भै सक्थ्यो,,, अलि तितो सत्य अन्त्यमा दाम्पत्य जिबनलाई शुभकामना ,
good
Til Jimee true 😞😞😞😭
Exactly
Ekdam sahi vannu vo
सीप कला कौशलहरुलाई बालीघरे जस्ता जघन्य प्रथामा सिमित बनाएर मानव-मानवीयतालाई यसरी दास बनाए यिनिहरुले कि आज सम्म उठन औ उक्सिन धेरै परिश्रम गर्नु परि रहेको छ।
मानिस ठुलो पोइसा ले हुन्छ जात ले हुदैन "
👌👌👌👌👌👌👌👌👌👌👌👌
Ko sanga dhekis paisa jatha
Haha
Hahahha
बाहुनले पैसा देखेसी ...३ नेत्र😂😂😂😆😆😂😂
Aajkal ta celebrity ko mtra hoin aru ko ni intercaste marrige hunx.media ma naayeko mtra ho.but yo tei intercaste marriage hain
सफल बैवाहिक जिवनको शुभकमना मेरो National Hero..💑👌👌💕💕
दुनियाँ पैसाको खेल रहेछ।बधाई छ।बैभाहिक जिबनकाे सुभकामना।।।
कामी दमाइ भन्नु भन्दा पहीले सोच बिचार भदल्नुहोस अनि सब थिक हुन्छ मरेर सबै खरानि नै त हो कसैले फुर्ति नलगाउ ल Guys
Nepal ko maan ani shaan Sompal. Congratulations both of you.
हजुरहरूलाई नेपाल र नेपालीको तर्फबाट राष्ट्रिय नमन छ र बिश्वब्यापी नेपालीको सिर उच्चस्तरको राख्ने राष्ट्रिय क्रिकेट खेलाडी जाेडिलाई हृदय बाट करोडौंको हार्दिक बधाई शुभकामना छ नयाँ जाेडि हाम्रो अत्यन्तै प्रिया साैपाल जि मनमुटुमा छाप छ नेपालीको गाैरावित छुसफलताको कामना छ सम्पूर्ण राम्रो कामको लागि समाज परिवर्तनको राम्रो काम मानवीय सभ्यताको शिक्षाको बैज्ञानिक बिचार अत्यन्तै राम्रो छ धन्यवाद छ मिडिया र सहयोगी सबैलाईअन्तरबार्ता अत्यन्तै धेरै धेरै रमाइलो लाग्यौं बधाई छ हुनेवाला दम्पती जाेडिलाई
hehehe
Gulmi express😍😍
धन सम्पतिको अगाडि जातभात को मतलब हुदिन भन्ने कुरा स्पष्ट हुन्छ छुवाछूत को अन्त्य बिस्तारै यसरी नै हुन्छ।
ल बधाई छ दाम्पति जिवनकाे लागि भाेलिका दिनहरु राम्रो हुदै जावस शुभकामना छ दुबै जनालाई
Best couple
I appreciate heartily both of you
What a great example in our society
केटिको बोल्ने शैली अल्लि मिलेन आजै देखि यस्तो पछि खै तर मेरो तर्फबाट दाम्पत्य जिबन शुभकामना छ दुबै जाना लाई।
केटिले तपाईं भन्नै पर्ने केटा ले लात हान्न नि पाउने
मिल्यो मिलेन त्यो जज गर्ने तिमी को हौ?
Gf lai Tapai hajur chai match bayena sompal jyu
husband पनि साथि जस्तै त हो के hunxa ? उ ya तिमि भन्दा??
Kabita ji ta bhnda pni hunchha
सुरुमा त नबदम्पती जोडी हार्दिक बधाई सुभकामना दिन चाहान्छु। कतिपय अन्तरजातीय बिवाहा सुरुमा राम्रै हुन्छ तर पछि आएर सम्बन्ध बिग्रेका कति उदाहरण हरु हाम्रो नेपाली समाजमा प्रशस्त छ्न ताकी त्यस्तो नहोस् यो जोडी युगौयुग सम्म रहिरहोस भन्दै पुर्ण happy married life ।
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन्न वादाई छ सोमलाल दाइ ...
Sompal lai timi vanera kehi hudaina vane, tmiharulai k ko khaskhas
Vauju is talented and humble
Congratulations sompal dai and vauju 🙂
exactly !! If sompal has no prblm then why other have to give concern .
Bhimire pni kami honi
Nepal ma veda haruko kaami chaina bro
@@abhishekbhandari3306 kun duniya ho bro
ए छेत्री/बाहुनहरु, पहिला तिमारुको पुर्खाले सयौं बर्ष देखि दलितहरुलाई गरेको अपमान, बेइज्जत, भेदभाव को सामुहिक रूपमा माफी माग्दै सोमपाल कामिको अथवा कथित 'दलितहरुको' खुट्टा धोएको पानि खा अनि मात्र बोल, नत्र FAN बनेको जस्तो गरेर धेरै दलाली नगर
love you both ,sepecially my favourite cricketer and kind hearted man Sompal brother.❤️❤️❤️
पैसा र इज्जत ले गर्दा हो सहर्स स्वीकार भएको नत्र कदापी स्वीकार हुने थिएन घर परिवार बाट?
सहि हो
सहि हो बाहुन ले dinxa त?? केही नभए😂😂😂
Ho ho
सो nice
Sai Kura hoo
नानी रास्टिय स्तरको श्रीमान सङ्ग बोल्ने तरिका मिलेन नि अर्को चोटिको अन्तरबार्ता respectable भासाको प्रयोगलाई प्राथमिकता दिनु ल!!!
Kesher tamata kelvan 🙏sai kura bro
Good
Sahamat
Sai bhannu vo
He is so innocent n true player
Congratulations to both of you for your new life.
Sompal, you are a man with a good heart. Never change.
And give your best for our country and create history.
Good luck!
Have a wonderful and happy married life to both of you.Sompal is our pride and she is very lucky to get such a person who plays for our country and make us deserve to be proud in front of the world.
सोमपाल भाइको हसाउने बानीचाहिँ खत्रा छ मलाई सार्है मनपर्छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अरु त दुःख लागेन तर यो diclike गर्ने को सतपुस्ता चाई कुनै न कुनै भाइरस ले सिद्याओस ।।। जय हो हाम्रो क्रीकेट सोमपाल हाम्रो जिरो
Hhhhhjh purai srap dinu vako ho🤣🤣🤣
Right
Pagal Premi corona?? Hehehehe
जिरो होकी हिरो ☺️☺️☺️
म पनि अहिले म म खादै यो interview हेर्दैछु । Congratulation Sompal bro.
Best Wishes Sompal Kami and Pratibha Ghimire Congratulations! 🌺🌺❤️❤️❤️❤️
You are such a wonderful person and a great player, wish you all the best for your future endeavors.
happy married 💞💞💞..
congratulations both of yuhh daju vauju💞💞
*बोल्ने तरिका राम्रो सिकाएछौ तर आफुले चै बोल्न बिर्सेछौ रेस्पेक्ट गर्न सिक नानी आफ्नो श्रीमान लाई*
नारि ले shriman लाई ईज्जत दिने पारा ठिक भन!!! सैहो सर
Pathibhara Online TV
Bihe vaye pachhi shriman lai tapai vanna siknu parchha, shrimati lai timi vanna parchha. Jatpat thikai ho, saino milaunu paryo
🖕🖕🖕
Usko sriman lai jasari boley ni tmlai baal mula
Hjr le pani dinu hola buda lae ejat huss
असाध्यै मन परो लभ स्टोरी,दाइ को,Love you miss you 💗
She is soo good and good and she deserves sompal bro .. God bless you both 💜💜
Congratulations newly married couple👏👏
Level & popularity of Nepalese cricket is growing up 🔥🔥
Ab sano sompal chiyo dai
गरिब भयो भने दलित मात्र होइन बाहुनले पनि केटि पाउन गारो छ आज दलित सबै पैसावल भए 90% अन्तर जातीय बिभाह हुन्थ्यो
बधाई छ नेपालकाे गहना हिराे शम्पाल जि 👏👏👏
Many congratulations both of you guys 👍🏻👍🏻 best couple 💐💐
You guys compliment each other, Wonderful to see ...Congratulations..
Congratulations Sompal kami and Pratibha Ghimire❤❤
निकै रमाईलो जोडी। God bless both of u!
❤❤In this love story is related of dear comrade😉
1st dee
2nd baini
Yesss
सोम पाल brother always i am big fan congratulsan both of you..
Ho sahi kuro vnu bho
Humble n, innocent guys perfect couple
सत्य कुरा हो तन्नै धन सम्पति छ भने धनि ब्याक्तीमा जातीय , दलित दलित भेतभाब हुदैन र परिवारले पनि सजिलै अपनाउछ। तर जातिय भेतभाब त जो गरिब छन् उनिहरुमा गर्दछ्न । आखिर किन होला । आ-आफ्नो इच्छाको कुरा होनि । मन पराउनु माया गर्नु र हासि खुशी जिन्दगी बिताउनु 🤔🤨🤨🤔 सोच बद्ल्नु जिन्दगी हासिखुसि बित्छ्🤨🤔
Love their Bonding ❤
God Bless You Both😘
So Lovely Couple❣️❣️👌 Couple👫
GODBLESS!! #CONGRATULATIONS🌹
दाई को बोलिङ मा बिरोधि टिम किन बोल्ड हुदैनन भनेको त यता आफै किलिन बोल्ड भाको रैछन र पो होरैछ ! तर कम ब्याक दमदार होस
बधाई छ दुवै जनालाई,प्रतिभाले सोमलाई गर्ने संवोधन अलि सुधार हुन पर्यो।
MAnis thulo dil le hunxa jaat le hudaina ...inspiring story best of luck ✌️✌️
Happy married life sompal +pratibha!!! Best couple
Down to the earth Sompal 👏🏻👏🏻
पैसा वाला सम्बन्ध रहेछ यसो हेर्दा,केहि टिक्ला लामै समयसम्म तर भरोसा छैन है,।जहा कामी भन्ने शब्द नै हटाई बिश्वकर्मा लेख्न शुरुवात भएको बेला बेला यो कामी नै जोडेर बस्न उचित ठानिन् मैले।यो परिवर्तनको पनि दुर्घटना हो, सोमपाल दाजु। एकतर्फ
यो एउटा तत्कालीन विभेद को अन्त्य परिवर्तन को शुरुवात पनि हो बधाई छ,यो सम्बन्ध लामोसमयसम्म टिकोस कामना
नेपालको गहनाको उदारणिय जोडिलाई बधाई छ
The real hero sompal bro,
Wish you the happiest marriage to you both😍😍
First of all congratulations to both the couple and Sompal's brother on playing in the now-defunct Oman and Amerika
Wish you a very Happy Married Life...stay blessed today and always 💐💐💐
sompal is great man he looks so decent
Happy married life bro.wish you all the good luck.
सोमपाल ले आफ्नो बोलिमा हजुर तपाई ले सम्मान दियको छ।प्रतिभा ले हरेक बोलीमा उसको ,उसले भनी सोमपाललाई सम्बोधन गरेको देख्दा सम्मान सस्कार सिकेको देखियन।फलस्वरूप सोमले तं नै उसे गरिदिय। अन्तरबार्तामा xau भन्ने नबिर्सेको भय अरु सुन्दर हुने थियो । जिबन यात्रा सफल होस ।
najik bata som bro lai dekheko aajai ho .. kasto ramro byktitwo congratulations ❤❤
Super hero sompal dai and vauju😇😇 congratulation both of you
Zindagi vari kusi hunu !!nice copule😍😍😍
अाफु लाई म भनेर उचारन् गरेकाे छाैनि बुनु तेति श्रिमान् लाई नि उहा शब्द सैलि मिलाउ बाेल्दा ल,,अरु सबै ठिक्छ👫
Perfect couple
Happy married life sompal daju😘😘
राम्रो खेलाडी हो सोमपाल हरेको खेल हेरियको छु Beast of luck
One thing is I catch , That Respecated Persons As Brother Mrs .Sompal called her as WAHA ..And She called by YINIHARU .OMG 😂😲😲.
DAMN 🤛🤛
Daju Abu ______ vayesakeyno vo😎
iam also noticed dmn .
wt the fck😂😂
Maile ni notice gareko yesma 😃😃
@@arbindra1 k ho para wudamley ..😲😂
Nepali culture ma wife le husband lai tapai ani husband le wife lai timi vaninxa its normal
Happy married life bro and sis.. Beautiful couple 👫
Somu dai is one of best cricketer also pure gafadi and my favourite cricter 23:09 ❤❤❤love you in2024 23:09
Congratulations and happy married life somu dai and vauju❤
Nepali cricket ko one of the most important person sompal .. badhai xa married life..
Sompal sir is a great talent 👏 he is a gem of nepali cricket team 🙏 God bless this cute couple 💝
Aajhai Ni Sompalko Nepali Language (Vasha) Ma Sudhar Garnu Parne chha All the best
Great man love you bro 👌👍👍👍👍❤🇳🇵🇳🇵🇳🇵🇳🇵congratulations bro keep it up 👌👍👍👍👍👍
Congratulations ...happy married life 👍
अरु सबै ठिकै हो तर भाउजु ले दाई संग बोलेको मन परेन बोल्न सिक्नु है बैबाहिक जीवनको सुभकामना ❤❤
सोमपाल नभएर बोमपाल मात्रै भएको भए कथा अर्कै हुने थियो । पुंजिवादी सोच र समाज जो छ हाम्रो ।
Amazing guy Sompal.
Congratulations both of you 💏
हाम्रो हिरो हाम्रो गहना अतिनै उत्कृष्ट खेलाडी भाइ सोमपाल कामिलाई सम्मान छ मेरो ,,,,तर यो बहिनीको बोल्ने पारा फिटिक्कै मन परेन मलाई ,,,
He seems so humble and funny.i love it.
Wow What a personality
Great couple dear CONGRATULATIONS But Sompal is so Descend And Loyal 🙏🙏💗🇳🇵
हैन, डर लाग्ने कथाहरु पो सुन्नु पर्छ नि ओ ।।
Trikon Tales भन्ने नयाँ नेपाली CZcams Channel आएको छ, जसले प्रतेक हप्ता डरलाग्दो कथाहरु लिएर आउँछ ।
नपत्त्याये हेर्नुहोस त
| Ep. 8 czcams.com/video/EwtWeZirw8c/video.html
मलाई लाग्छ यो सोम्पाल कामी सेलिवेटि भयर नै सवैले शुभकामना दिय सयम म पनि शुभकामना दिय त्र यस्को ठाउमा कुनै तल्लो जात को केटाले मथिल्लो जात को केटि शीत विय गरउस या केटिले विय गरउस उस्लाई समाज लेनै वईस्कार गरेको सुनियको छ यो लागू सोम्पाल लाई किन भयन मान्छे मा जात भात भन्ने भर्म मात्र हो काटे रगत सवैको अाउछ सोच वदलउ सोच वदले देश वदलिन्छ
Sompal is kinda funny too which is good when u r in relation !
Kami ra kamini dubai....