श्याम रानालाई भजन लाए पछी | Bhajan Dohori |

Sdílet
Vložit
  • čas přidán 26. 04. 2024
  • Watch new Nepali Typical Dohori Bhajan by Maya Gurung, Shyam Rana, Krishna Bhattarai, Asmita Dallakoti, Yamlal Bhandari & Renuka Bhattarai only on Enepal Khabar Official's CZcams Channel.
    कलधारा पानीको :- • Kaldhara Paniko | कलधा...
    जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
    रेलै सलल :- • Relai Salala | रेलै सल...
    त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
    त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
    घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
    जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
    घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
    घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
    घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
    घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
    घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
    #mayagurung
    #asmitadallakoti
    #renukabhattarai
    #shyamrana
    #krishnabhattarai
    #yamlalbhandari
    #newlokdohori
    #enepalrodhighar
    #livedohori
    #loksong
    #newlokdohori
    #livedohori
    ------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Dohori Bhajan
    ♪Male Vocal:-
    Shyam Rana
    Krishna Bhattarai
    Yamlal Bhandari
    Himal Bishwakarma
    Bikram Gahatraj
    ♪Female Vocal:-
    Maya Gurung
    Asmita Dallakoti
    Renuka Bhattarai
    Balika Tamang
    Sabina Budha Magar
    ♪Title song vocal:-
    Bal Kumar Shrestha
    Durga Pariyar
    ♪Keyboard:-
    Bishnu Tamang
    ♪Madal:-
    Deepak Majhi
    Madan Regmi
    ♪Dholak:-
    Bhagirath Susling
    ♪Flute:-
    Nabin Baniya
    ♪Sarangi:-
    Megh Thapa magar
    ♪Auto pad:-
    Badri Sewa
    ♪Title song Lyrics/Music:-
    Bal Kumar Shrestha
    ♪Presenter:-
    Bal Kumar Shrestha
    ♪Recordists/Audio Mixing/Mastering:-
    RM Sangeet
    ♪Audio/video:-
    ENepal Rodhighar
    9841761716
    9841019713
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Producer/Director:-
    Razwan Chhetri
    🎬Cinematographer:-
    Suresh shrestha
    Sanjeev khanal
    🎬MUA:-
    Shyam Malla
    🎬Editor:-
    Bishnu Sharma
    🎬Technical Adviser:-
    Rajendra Aryal
    Rabindra Aryal
    🎬Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    Please like, share & subscribe eNepalkhabar's official videos.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
    czcams.com/channels/fyS.html...
    Circle us on G+
    aboutme.google.com/u/0/#name/
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
  • Zábava

Komentáře • 345

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  Před měsícem +99

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा फरक प्रस्तुति को रुपमा आदरणीय माया गुरुङ, श्याम राना, कृष्ण भट्टराई, यामलाल भण्डारी, अस्मिता डल्लाकोटी, रेनुका भट्टराई बिचको रमाइलो भजन दोहोरी दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!

    • @milankharal
      @milankharal Před měsícem +3

      बोल्न नसक्ने व्यक्ति पनि नेता बन्न सक्छन् । बोल्न नसक्नेको लागि साङ्केतिक भाषा दोभाषेको व्यवस्था गर्ने पर्यो । बोल्न अप्ठेरो हुनेको लागि स्पिच थेरापीको व्यवस्था हुनुपर्यो । बोल्न नसक्ने मानिस समाज र नेतृत्वबाट बहिष्करण गर्ने हो भने हामी कति विभेदकारी सामाजिक सँस्कृतिबाट गुज्रिएका रहेछौँ भनेर आफैँले आफैँलाई प्रतिप्रश्न गर्नुपर्ने भयो । सबैको लागि समावेशी समाज र प्रतिनिधित्व सुनिश्चित गरिनुपर्दछ । यसतर्फ कलाकार तथा सँस्कृतीप्रेमीहरुको विशेष ध्यानाकर्षण हुन जरुरी छ । अपाङ्गताको सामना गरेर बसेका व्यक्तिहरु राज्य समाज र संस्कृतिका पक्षपातीहरुद्वारा गरिएको लामो समयदेखीको उत्पिडन र विभेदले यी समुदायका व्यक्तिहरु पिछडीदै गइरहेका छन् । यसतर्फ सबै दर्शक स्रोताको ध्यानाकर्षण होस् । शब्द चयन र प्रयोग गर्दा कलाकारहरुले ध्यान दिनुपर्यो किनकी कलाकारहरु संस्कार र संस्कृतिको जननी हुनुहुन्छ । उहाँहरुले प्रयोग गर्ने शब्द र भावभङ्गिमा समाजका अन्य व्यक्तिले पनि सिको गर्ने हुनाले यसतर्फ सबैजना सचेत हुन जरुरी रहेको छ ।

    • @RabilalSapkota-xm5ox
      @RabilalSapkota-xm5ox Před měsícem +1

      😊​@@milankharal

    • @RabilalSapkota-xm5ox
      @RabilalSapkota-xm5ox Před měsícem

      😮

    • @poshrajbhandari
      @poshrajbhandari Před měsícem

      ❤❤❤❤❤❤

    • @keshabkhadka2358
      @keshabkhadka2358 Před měsícem

      धेरै रामरो

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 Před měsícem +40

    अस्मिता को त्यो " दोहोरी गाय झै सजिलो छैन देश चलाउन लाई"भन्ने टुक्का सार्है राम्रो लाग्यो समय सान्दर्भिक।

  • @mayagurung6302
    @mayagurung6302 Před měsícem +92

    भजन को लय मा पहिलो चोटि दोहोरी गाएका छौ । सबैले माया गरिदिनु होला । ❤❤❤❤

    • @user-cc5qj7vp8u
      @user-cc5qj7vp8u Před měsícem

      राम्रो छ

    • @poshrajbhandari
      @poshrajbhandari Před měsícem +3

      जति भने पनि लाग्दैन ईनिहरु लाई😂😂😂😂😂

    • @yamprasadprasad
      @yamprasadprasad Před měsícem

      जे पि टि गाउने माया गरुङ
      i hate you

    • @kamalgunda5447
      @kamalgunda5447 Před měsícem +1

      धेरैराम्रोछ सधै हेरिराकोहुन्छु ईनेपाल रोधिघरको कार्यक्रम लाई

    • @birendrabhandari5627
      @birendrabhandari5627 Před měsícem +1

      एक दमै राम्रो छ माया दिदी ❤

  • @sitakhanal8461
    @sitakhanal8461 Před měsícem +29

    जन्मे मरिन्छ जन्मे मरिन्छ
    बाउ आमाको सेवा गर स्वर्ग तरिन्छ,
    गरौ भजन गरौ भजन
    लौन भक्त सज्जन गरौ भजन
    सार्है राम्रो लोक भजन
    भट्टराई कृष्ण (सर)र
    यमलाल (सर) ले भजन टोली गठन गर्नु भबिष्य अति नै उज्ज्वल हुनेछ
    स्वर अत्यन्तै मिठो छ,,,

  • @baldevbhatta022
    @baldevbhatta022 Před 11 dny +1

    जय जय अत्यन्तै मार्मिक कलाकारीता,सलाम कंचनपुर जिल्ला बाट ❤❤❤❤❤❤

  • @Hello_Yuri
    @Hello_Yuri Před měsícem +13

    अस्मिताकाे टुक्का राम्रो छ । जस्ताे पनि गाउन सक्ने क्षमताशील गायिका ।

  • @kedarpathak1998
    @kedarpathak1998 Před měsícem +7

    जय पशुपतिनाथ🙏🙏धेरेै रमाइलो भजनलयमा लोकदोहोरि💓💓🌺🌺

  • @lalsunarimagar3218
    @lalsunarimagar3218 Před měsícem +7

    करोडौं को मन मुटुमा❤️बस्न सक्ने हजुरको कला प्रति हृदय देखिनै नमन गर्दै हिमालको हिउँ चुलिए जसरि सफलता चुलिदै जावस् शुभकामना । 🇳🇵🇳🇵

  • @BalKumarShrestha
    @BalKumarShrestha Před měsícem +19

    राम राम।।।❤❤
    भजन लाइ मोया गरिदिनुहोला।❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 Před měsícem +14

    भट्टाराई किस्ने याम लाल भए पछि भजन मा त्यसै उधुम मचिने भयाे श्याम राना त्यसैमाथि ❤❤

  • @jalandharkarki3223
    @jalandharkarki3223 Před měsícem +11

    एकदमै यथार्थ समय सान्दर्भिक भोजन सबै टीमहरुलाई उच्च सम्मान छ ❤❤❤❤❤

  • @rupkhatri3361
    @rupkhatri3361 Před měsícem +7

    आहा कति रमाइलो भजन गित सम्पूर्ण टिमहरुमा बधाई छ। हाम्रो देशको अन्धा भक्तनेताहरुले यो भजन राम्रोसँग सुनेर देशको लागि काम गर्ने हो कि जनताहरुले पनि सुनेर भिझन र ईमानदारी नेता चुनौ।🇳🇵🇳🇵🍒🙏🙏🎋🎋🎋

  • @khagendraneupane9643
    @khagendraneupane9643 Před 28 dny +3

    आदरणीय देशका गहना गायक कलाकारहरुमा हार्दिक नमन । रचना राम्रो। देशको चिन्ता हरेक नेपालीलई हुन्छ नि ।

  • @puskalsharma293
    @puskalsharma293 Před měsícem +5

    याे भजन अरुलाई तेति पारा अायना याम लाल दादा लाई मात्र राम्राे शीत अायाे याे भजन दाेहाेरी गाउकाे जस्ताे हाेई हाे 😁😁👌♥️💔

  • @pandeybhojraj451pandey9
    @pandeybhojraj451pandey9 Před měsícem +5

    किष्ण सर लाई भगवान चडेझै गर्नुभयो एकदम राम्रो लागो भजन लाईभ दोहरि टिमलाई बधाई को साथ अति मिठो गाउनु भयो धेरै खुसि लागेयो

  • @user-ck6pt7qr6m
    @user-ck6pt7qr6m Před 6 dny

    कति रमाई लाे भजनकाे लयमा हाम्राेदस नेपालकाे अबस्ता ब्याख्या गर्नुभयकाे मा धेरै धेरै धन्नेवात कलकार टिमलाई 🌹💐🌺🥀👩‍🎤🌹🌹🌹🌹🌹🌹🥀

  • @user-ql7di6vy4j
    @user-ql7di6vy4j Před měsícem +4

    Aaja malai dherai ramro lakyo pahilo choti dohori wa dherai Maya Desh janta ko ra buwa aama ko laagi sabai samitiyeko Bhajan Bala dohori Kushi lagyo ❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yamadhikari7277
    @yamadhikari7277 Před měsícem +4

    धेरै धेरै धन्नेबाद नेपाल रोधी घर टिम लाई बेला बेला मा फरक खाल को पर्स्तुती आउनु पर्छ किर्सन सर को पर्स्तुती अतेन्तै सुन्दर छ जय जय होस

  • @NXTUtsab
    @NXTUtsab Před měsícem +11

    एमलाल दाई र कृष्ण दाइको भजन शैली धेरै राम्रो छ सारै मनपर्यो।

  • @OmGyawali
    @OmGyawali Před měsícem +3

    आहा कृष्ण भट्टराई र यमलाल जीको प्रस्तुति बडो गज्जब बैनीहरुको साथ पनि सुन्दर आजको यो फरक प्रस्तुतीलाइ नेपाली जनताले पक्कै ग्रहण गर्नुहुनेछ सबैमा घाम लागोस हे प्रभू

  • @radhikabhattarai27
    @radhikabhattarai27 Před měsícem +4

    सधैं हेरिन्छ हाम्ले हेरिन्छ यस्तै सन्देश दिदैजानु 🎉 यो देशको मुहार पक्कै फेरिन्छ जय होस् नेपाली जन्ताको जय होस् नेपाल आमाको🙏🙏

  • @lalsunarimagar3218
    @lalsunarimagar3218 Před měsícem +4

    अतिनै मार्मिक भजन पर्ती हृदय देखि आभार सम्मान पर्कत गर्दछु

  • @shivrajchunara0227
    @shivrajchunara0227 Před měsícem +6

    युबा नेता रोजौँ बुढा काम छैन। सारै मिठो भजन दोहोरी गीत सुभकामना छ सम्पुर्ण टिमलाई। सुमन परियार, नवराज काप्री *भाले*देख्न पाए अझै राम्रो हुन्थ्यो ❤️❤️🙏🙏🙏

  • @hikmatmagar4191
    @hikmatmagar4191 Před měsícem +10

    आज फेरि बबाल हुने भयो सर्प समाउने दाइको कडा जान्छ दोहोरी 🎉🎉😢🎉🎉

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Před měsícem +7

    सारै रमाइलो भजन दोहोरी दमदार छ❤❤ सबैलाइ सम्मान छ।

  • @namratarai8943
    @namratarai8943 Před měsícem +2

    कस्तो राम्रो देशको नेता र सरकार सम्म यो भजन दोहोरी पुगोस् 🙏र करोडौं युबा र बच्चा देखि बुरा सम्म बिदेशीयको छौ देश देखि बिदेश सम्मको जन्ता लाई राम्रो सुबिधा बनेको होस सबै अब्बल shingers हरुलाइ करोडौं सुभकामना with इ नेपाल रोधी घर teem लाई।❤🎉❤

  • @ramjipoudel23
    @ramjipoudel23 Před měsícem +5

    आहा ❤❤❤ भजनमा कती रमाईलो दोहोरी सम्मान छ सम्पुर्णलाई🙏🙏🙏

  • @user-cp8wf5fd3c
    @user-cp8wf5fd3c Před 3 dny +1

    जय होस धेरै राम्रो छ

  • @ChapagainSubash-dy7yd
    @ChapagainSubash-dy7yd Před měsícem +7

    सबै एक्दम राम्रो छ तर कता कता अल्लि खल्लो लागेज्स्तो पनि भयो एस्तो माहोल मा भजनको किङ स्याङ्जालि धुर्मुस भएको भए अझै सुन मा सुगन्द थपिन्थ्यो कि जस्तो लाग्यो
    सफलताको शुभकामना सम्पुर्ण मा ❤️❤️🙏🙏🙏

  • @user-ev1by8js4f
    @user-ev1by8js4f Před 29 dny +1

    स्याम राना र माया दिदी को स्वर म भजन गाको सारै राम्रो l सुनियको छ

  • @apsaranepal9310
    @apsaranepal9310 Před měsícem +2

    मलाई त स्व. नारायण पोख्रेल गुरुको याद आयो!!

  • @kulmanbudha9753
    @kulmanbudha9753 Před měsícem +8

    कृष्ण भत्तराइ भाइ लाई माया साथ सफलताको कमना छ ! ❤👏👏👏👏

  • @mingautam1857
    @mingautam1857 Před 14 dny

    धेरै धेरै राम्रो छ बयान गरी साध्य छैन जय होस्

  • @user-hx4zk7gb2u
    @user-hx4zk7gb2u Před měsícem +2

    # धेरै!! धन्यबादछ!! सम्पुर्न कालाकार ज्यु, हरुमा,, समस्या यौतै छ!! हामीले गरनु, पर्ने आवश्य काम्हरु धेरै!! छन्!! तर, गर्दछौ थोरै,, उधारन कालागी, बालेनशाहले, २०८१, जना, मान्छेको अफर, गर्नु भयो, मान्छे ६, छहजार भन्दा धेरै जम्मा भय,, तेसो भयर आवस्वक, भीजन ल्याउनु सक्ने, नेता को खाँचोछ!! बालेनशाहजस्तो ५/६ ,जनानेता छित्तै अग्रसर, भैदिय हुन्थ्यो!!

  • @gopidahal2209
    @gopidahal2209 Před měsícem +2

    सबै टिमलाई जनजागरण कालागी गाएकोमा धन्यावद छ। म अमेरिकाबाट हेरिरहेको छु।

  • @gautamtopendra3957
    @gautamtopendra3957 Před měsícem +7

    साह्रै रमाइलो भजन जय श्री राम ❤❤🙏

  • @MrPrabhuparmeswor
    @MrPrabhuparmeswor Před 17 dny +1

    🇳🇵🙏
    देश बनाउन मुखले राम राम भन्नु छ ।
    दोहोरे मात्रै गाउने होईन काम पनि गर्नु छ ।
    जय जय नेपाल भन्नु छ ।
    देशको विकास सबैले गर्नु छ ।
    देशको लागि मर्नु छ ।
    ॐ शान्ति भन्नु छ ।
    भजौ प्रभु भजन , बनौ सज्जन ।
    ❤️🙏🕊️🔔🇳🇵🌍️🙏

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs Před měsícem +5

    धेरै राम्रो र रमाइलो छ सबै टिमलाई धेरै धेरै बधाई छ पहिला चाेटि गाउनु भयाे भजनकाे भाकामा धेरै धेरै बधाई छ फेरि पनि

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před měsícem +2

    धेरै धेरै राम्रो भजन लाग्यो सबै जनालाई धन्यवाद तथा आगामी दिनको शुभकामना 🎉🎉❤❤

  • @rameshlama4368
    @rameshlama4368 Před měsícem +5

    भटराई कृष्ण यमलाल चिथार्ने भाले भेलु नेपाल कै टप 5 कलाकार

  • @Aussie17
    @Aussie17 Před měsícem +3

    राम्रो छ, तर भाले भएको भए निकै उत्कृस्ट हुने थियो है ।

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un Před 21 dnem

    veri nice छ हजुर नेता को लगि पनि चेत खुल्ने र अबको को चुनाब मा राम्रो नेता छान्ने सद बुधी pratt हुने खालको छ

  • @aditi4056
    @aditi4056 Před 21 dnem

    वयाउँ कति रमाईलाे यसरी नै सधै देख्न र सुन्न पाईयाेस ,जय जय कार छ ,सबै हाेल ,टिमलाई ♥️♥️♥️♥️

  • @puskalsharma293
    @puskalsharma293 Před měsícem +3

    कूष्णा भटराई र स्याम दादा झार्कि जस्तै कामेर हैरान 😂😂

  • @MingumaSherpa
    @MingumaSherpa Před měsícem +2

    कति देरै राम्रो दोहोरी गीत ‌❤❤

  • @SachaikendranepalBhojpur

    Ramro xa hjur ko dori bhajan 🥰 ❤️ ♥️ 🌹 🥀 🌹 🥀 🌹

  • @user-pu6jw1vf3d
    @user-pu6jw1vf3d Před měsícem +2

    अति उत्तम समस्त टिम लाई १३ तोपको सलाम छ

  • @harikrishna9590
    @harikrishna9590 Před měsícem +1

    "सबै कुरा तिम्ले गर्छौ आएझैं'
    देश चलाउन सजिलो हुन्न दोहोरी
    गाएझैँ"
    ------ अस्मिता डि.सि.
    यो टुक्काले मेरो आँखामा आँशु भरिए। जति राम्रो गरेपनि गरेको नभन्ने, बरु देश ढलोस्। यति समर्थन गरिदिनुहुन अनुरोध छ ।, बिरोध गर्न हुन्न भनेको त होइन तर गलत गरेमात्र बिरोध गर्नु।। देश अतिक्रमणकारी हरुले हो जैले पनि जति गरेपनि बिरोध गरिरहने।
    "गरौ भजन, हाम्रो देशको नेता कोहि छैन सज्जन"
    ----- अतिक्रमणकारी माया गुरुङ

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před měsícem +1

    राम्रो छ

  • @pariparajuli2417
    @pariparajuli2417 Před měsícem +3

    अस्मिता बैनि को टुक्का राम्रो लाग्यो!🙏❤️

  • @asishshreesh7713
    @asishshreesh7713 Před měsícem +1

    Super bhajan salute singers all teams thank u

  • @KarnaBasnet-qx9kz
    @KarnaBasnet-qx9kz Před měsícem +2

    शुभ कामना ,शुभ भावना र शुभ ब्याबहार गरौ अनि हुन्छ समृध्ह समाज

  • @sudharshanbhandari8998

    नमसकार समपुरन टिमलाइ

  • @krishnalamsal7369
    @krishnalamsal7369 Před měsícem +1

    धेरै राम्रो छ, सन्देश मुलक पनि छ,।

  • @KrishnaadhikariKrishna
    @KrishnaadhikariKrishna Před měsícem +3

    याे सान्दर्भिक भजन दाेहारी सार्है राम्ाे छ ।

  • @patadhan8376
    @patadhan8376 Před měsícem +1

    नयाँ स्वरुपमा दोहोरी बब्बाल रमाइलो लायो ❤❤❤

  • @gomasharma6295
    @gomasharma6295 Před měsícem +4

    अाहा कति राम्रो होनि भजन दोहोरी 🙏💃💃💃🙏🙏💃💃

  • @bgdarpan6591
    @bgdarpan6591 Před měsícem +1

    श्याम रानाको नाटक्😀😀😀

  • @dilabasnet5185
    @dilabasnet5185 Před měsícem +1

    भजन को लयमा बनेको यो दोहोरि उत्कृष्ट छ

  • @senkitchen4943
    @senkitchen4943 Před měsícem +1

    सारै राम्रो लाग्यो सबै कलाकार राम्रो लाग्यो।

  • @user-pk3qw6qe2h
    @user-pk3qw6qe2h Před měsícem +1

    ठिक छ ।

  • @fzre5di300
    @fzre5di300 Před měsícem +2

    मत याम लाल सर को नाच हेर्न हतार थिएँ ❤

  • @SharanKumar-xz3yn
    @SharanKumar-xz3yn Před 26 dny

    बालेन हर्क गोपि जस्ता मान्छे अब हामिले रोजौ कृष्ण ब्रो सब्द चयन चट्ट हुनु पर्यो होइ

  • @baburamacharya1985
    @baburamacharya1985 Před měsícem +1

    साह्रै रमाईलो भजन र सन्देश मुलक❤❤❤❤❤❤❤❤❤

  • @tikanathkandel1227
    @tikanathkandel1227 Před měsícem +2

    आहा कति रमाईलो भजन

  • @bipanaregmi9377
    @bipanaregmi9377 Před měsícem

    Darai ramro xa hai🙏🙏🙏

  • @jibansapkota9385
    @jibansapkota9385 Před měsícem +1

    धेरै रमाईलाे भजन

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z Před měsícem +1

    Shubh sandesh ko laagi dherai abhari chhu

  • @user-ql7di6vy4j
    @user-ql7di6vy4j Před měsícem +1

    Part 2 Pani chaiyo ❤❤❤

  • @sakuntalakandel9947
    @sakuntalakandel9947 Před 18 dny

    Aaha supra ramro x vai

  • @laxmisharma4158
    @laxmisharma4158 Před 23 dny

    कलाकार को जय होस

  • @ramthapa3487
    @ramthapa3487 Před 14 dny

    Multi talent sabaijana naman 🙏🙏🙏🙏🙏🙏

  • @dilukumaripoudel2840
    @dilukumaripoudel2840 Před 29 dny

    सबै कला हजुर हरु लाई जय हाेस

  • @bhupunirmal2666
    @bhupunirmal2666 Před měsícem +1

    दामि छ नि हुजुर दाई ❤❤❤❤🎉🎉🎉🎉

  • @gangadharsapkota486
    @gangadharsapkota486 Před měsícem +1

    भजनकोलय धेरै राम्रो❤❤❤❤

  • @user-gr1kx8sv9z
    @user-gr1kx8sv9z Před měsícem +1

    Very very best thank you to all lok dohari team

  • @time-2-time276
    @time-2-time276 Před měsícem +3

    7 दिन रार नै कथा भजन दोहोरी गर्नु पर्यो

  • @tulsisapkota4613
    @tulsisapkota4613 Před měsícem +1

    ma japan bat herdai chu Ramro cha

  • @sivaprasadpokhrel2929
    @sivaprasadpokhrel2929 Před měsícem +1

    सबैको जय होस हर हर महादेव

  • @user-gr6pb9vr7v
    @user-gr6pb9vr7v Před měsícem +1

    Sari ramro

  • @babumahat3340
    @babumahat3340 Před měsícem +2

    मीठो भजन दोहोरी सबैलाई बधाई छ।

  • @chandraadhikari5861
    @chandraadhikari5861 Před měsícem +1

    कति मार्मिक भजन जया होस कलाकार हरुको

  • @shreejanarizal7651
    @shreejanarizal7651 Před měsícem +1

    यक्दम रमाइलो भजन दोहोरी

  • @user-vt8qh5ss2x
    @user-vt8qh5ss2x Před měsícem

    ❤ sarai ramailo vajan .

  • @amisathapa6893
    @amisathapa6893 Před měsícem +1

    Jyadai marmik Bhajan partek sabda sabda ma bastabikta jhalkiyeko xa thanks namanxa kalakar ju harulai

  • @Mr.Marasini
    @Mr.Marasini Před měsícem +1

    अब हेर्न सुरु गर्दै छु आशा छ राम्रो हुनेछ❤

  • @dhrubarajneupane6784
    @dhrubarajneupane6784 Před měsícem +1

    मन पर्याे धन्यवाद सबै कलाकारलाई

  • @manjusharma6913
    @manjusharma6913 Před měsícem +1

    My always favorite Asmita dallakoti ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @purnathapasalyani851
    @purnathapasalyani851 Před měsícem

    राम्रो ❤❤❤

  • @binodbhusal3886
    @binodbhusal3886 Před měsícem +1

    Nice bhajan watching from uk

  • @surajbudhathoki5305
    @surajbudhathoki5305 Před měsícem +1

    आहा नि कति रमाइलो हो के

  • @user-dh1fw1bb7m
    @user-dh1fw1bb7m Před 26 dny

    सारैसन्धा्रबिक भजन

  • @TejanSubedi
    @TejanSubedi Před měsícem +2

    सबैको जयहोस

  • @purnyakhatiwoda9825
    @purnyakhatiwoda9825 Před 26 dny

    अस्मिताको खरो भनाई

  • @razwanchhetry1231
    @razwanchhetry1231 Před měsícem +5

    नमस्कार सबैलाई ।

  • @minkumardhakal9587
    @minkumardhakal9587 Před měsícem +1

    आज सम्मकै राम्रो❤❤

  • @kshetrabahadur7106
    @kshetrabahadur7106 Před měsícem +1

    Thanky you singer
    A

  • @gopaldhakal7507
    @gopaldhakal7507 Před měsícem +1

    Ramro lagaxa

  • @PokharelBheshram
    @PokharelBheshram Před měsícem +1

    समय सान्दर्भिक सुहाउदो उत्कृष्ट भजन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Girifamily420
    @Girifamily420 Před měsícem +3

    Best dohori ever seen❤jay hos sabai ko..🎉🎉