कलियुगका बाहुन बिग्रिए भन्दै आक्रोश पोखे स्याङ्जाली ध्रुमुसले | Lok Bhajan | Syanjali Dhrumus |
Vložit
- čas přidán 16. 04. 2024
- Watch new Nepali Typical Bhajan by Shiva Sharma Lamichhane "syanjali Dhrumus" only on Enepal Khabar Official's CZcams Channel.
कलधारा पानीको :- • Kaldhara Paniko | कलधा...
जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
रेलै सलल :- • Relai Salala | रेलै सल...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#syanjalidhrumus
#shivasharmalamichhane
#newlokdohori
#enepalrodhighar
#livedohori
#loksong
#newlokdohori
#livedohori
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Bhajan
♪Male Vocal:-
Shiva Sharma lamichhane
Suraj Budhathoki
Bikram Gahatraj
♪Female Vocal:-
Balika Tamang
Sabina Budha Magar
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Deepak Majhi
♪Khaijadi:-
Bhagirath Susling
Madan Regmi
♪Flute:-
Nabin Baniya
♪Sarangi:-
Megh Thapa magar
♪Auto pad:-
Badri Sewa
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬MUA:-
Shyam Malla
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
czcams.com/channels/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Zábava
आहा स्याङ्जालि ले देश खान्छन् गर्भ लाग्छ स्याङ्जालि हुनु मा ❤❤
Ho hjur
दर्शन हजुर आरामै हुनुहुन्छ सर, हाम्राे पानि नै चिसाे हजुर ❤❤❤❤❤❤❤❤
Ho@@user-ym9xs5us2p
Shai ho
पहिलो पटक सुनियो टिपिकल भजन जुन कि कुनै च्यानल बाट यसरी भजन हरु गाएर प्रसारण गरिएको थिएन सबै संस्कृति हरुलाइ प्राथमिकता दिएकोमा धन्यबाद इ नेपाल रोधिघरलाइ
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले टिक टक र फेसबुक रीलहरुमा अत्याधिक मन पराउनु भएका भजन गायक स्याङ्जाली ध्रुमुस को नामले परिचित शिब शर्मा का मन छुने भजनहरु सहितको बिशेष प्रस्तुति लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Yo bhai le yo bhajan ko chitai album gare ramro bazar tatauchha ni
Arko part pani banaunus hai shiva ji rajan g ani balkumar ji
Part 2 को माग छ हाम्रो.. धेरै समयपछी यस्तो भजन सुन्न पाइयो... 💞
@@taraprasadnyaupane400🎉😊
K@@taraprasadnyaupane400
निकै रमाईलो राजा स्याङ्जाको नाम उच्च हुने वाला छ यो भजनले तर पुरानै टुक्का बढि भयोकि🎉🎉
टिकटकमा देखेर यता पुरै भजन सुन्ने हाज़िर गरौ ❤
रेशम सापकोटा लाई फ्लप हाम्रो स्याङ्जाली भाइ,
जे भयनी स्याङ्जाको सान मान दाजु होनि 👍️
सारै मिठो लोक भजन गाउनु भो दाजुले
स्याङ्जालि हो नि स्याङ्जा जति यता आम त 🎉🎉❤❤
Me
गित पनि स्याङ्जालीले मात्र हेर्नुहोला
नेपाली लोक सागितिक भजन मन पर्ने जति यता हाजिर हुम है🎉❤
राम्राे छ जाेस जाँगर ले भरिशए कासब्द हरु
L@@tikaramgautam6509
कति आनन्द आउने भजन हाे । जति सुने पनि सुनाै सुनाै हुने ❤❤❤
सबको मन जलेको धनमै सन्सार चलेको,कति राम्रो सब्द चयन,अनि स्वर पनि त्यतिकै राम्रो,धर्म कर्म गर्नु,अत्याचार कसैलाइ नगर्नु,,जस्तो जन्म त्यस्तै मरण सबैको हुन्छ,त्यसैले घमण्ड कसैले कसैलाइ नगर्नु,♥️🙏🙏💜
देश खान्छ यो हाम्रो स्याङजालि भजन ले ❤
डिउटि गरेर आएर यो भजन सुन्दा दिन भरी गरेको दु:ख हरायो साच्चै नै उत्कृष्ट भजन सुनाउनु भएकोमा शिब दाइलाई नमन र इनेपाल रोदिघरलाइ धन्यबाद❤
कति मार्मिक भजन हे भगवान् 🙏🙏🙏🙏सफलताकाे शुभकामना
कत्ति रमाईलाे
Sarai ramro bhajan jati suno uti suni rahana man launi❤❤❤❤❤
स्याङ्जा ली को ज्वाई हुनुमा गर्व भयो मलाई आज आहा❤❤❤❤❤❤
सबैभन्दा बिग्रेको जात बाहुन,ठिक जवाफ दिनुभयो शिव भाइ हजुरलाई धेरै धेरै धन्यबाद छ
भजन त यस्तो पो❤❤❤❤❤
निकै सान्दर्भिक जल्दो बल्दो बिषयलाई भजन मार्फत रमाईलो सुचना प्रवाह गर्नु भएकोमा शिब लामिछाने धुर्मुसलाई सफलताको शुभकामना।
शिबजीकाे क्यारिकेचर देखि गायन कला काे सथै एक्टिभिटी पनि उत्कृष्ट ,सलाम छ ।
❤❤नमस्कार आजको फरक प्रस्तुति मया गरिदिनु होला।
एकदम राम्रो छ बाल कुमार जी🙏🙏
आहा ! बधाइ छ स्याङ्जालि धुर्मुस !
जहाँ पुग्छ्न स्याङ्जालि त्येहा हुन्छ धमका जय होस स्याङ्जालि धुर्मुस
निकै मार्मिक भजन ❤
सफलताको शुभकामना ❤❤
सहि मान्छेलाई समय दिनु भयो तपाईंलाई धेरै धेरै धन्यवाद र भाईको मेहनतलाई सलाम
टिकटकमा सुनेका टुक्का रहेछन् ,,,धेरै,,,,शुभकामना
देश खान्छ अब याे भजन ले ❤❤ कस्ताे अान्नद अायाे हरे कुष्ण हरे राम
Excellent bhajan - Jay hos
धेरै धेरै बधाई तथा शुभकामना एकदमै राम्रो अझै सफलता मिलोस् शुभकामना अब इनदेणी मा पनि गाएको छिट्टै देख्न पाउँ उहाँ लाई अबसर दिनु भएको मा इ रोधी घर लाई बिशेष धन्यवाद ❤❤❤❤❤
मैले त धेरै समय पहिले नै भनेकोथियँ,ढिलैभएपनि मेरोमाग पुराभयो।धेरै धेरै धन्यबाद धुर्मु।
आहा कति राम्रो भजन भाइ तपाईं लाई सलाम छ हाम्रो सस्कृति सत्कार सबै लोप हुदै गएको बेला यस्तो सन्देश मुलक भजन्ले केहिन केही ज्ञान थप गर्नेछ अगाडि बढाउदै जानुहोस् है हजूर लाई शुभकामना छ 🌷🌷❤️❤️
अतिनै मीठो लाग्यो❤सबैमा छ्यातछ्यात नमन!🎉🎉
अाहा हाम्रा मैलिक भजन❤❤keep on syanjali dhurmus❤
राम्रो भजन।उन्नति र प्रगतिको शुभकामना
आहा कती राम्रो भजन टुक्का ❤❤
निकै मार्मिक भजन ❤
आज सुरुमै हेर्न लागियो शुभकामना सबैलाई बधाई बधाई ❤❤❤🙏🙏❤️❤️
Parsonko utar bhajan bat Kati dhara parbahale bhanu vyo suvakamana
Syangjaly Lai desh Lea Chinni vo 🎉🎉
आगो मात्र होइन ज्वालामुखी नै आयो ❤❤
ढिला आयो तर कडा नै आयो ❤❤❤❤❤ज्यवालामुखि नै आयो आजको भजनले❤
सारै मिठो
आफू नि स्याङ्जाली भएर होला भजन साह्रै मन पर्छ
बधाई छ स्याङ्जालि धुमुस
Dheraii ramroo xa la jatii heryo tetii herna man lagniii badhaii xa syangjali bhajan congratulation
आहा! कति उत्कृष्ट प्रस्तुती । 🙏🙏🙏🙏
हाम्रा स्याङ्जाली धुर्मुस भाइको भजनले नेपाल सर्लक्क खायो,,यो अवसरका लागि ई नेपाल लाई धन्यवाद छ
सफलताको शुभकामना दाजु 🙏
जहाँ सङ्गलो पानी हुन्छ,त्यहा सुन्दर आकृती।जहाँ मित्रता हुन्छ,त्यहा शुद्ध मन रहन्छ 🙏🏻सुन्दर प्रस्तुति 🌹🙏♥️👌
Bitter truth song for nepali youth….love it …..
आहा मौलिक जति सुनेनी धित नमर्ने कान्छा 😘 😊
सत्ययुग का ब्राह्मण ले धर्मलाइ तोडेनन
कलियुग का कोइ कोइ बाहुने राङ्गो नि छोडेनन
क्या शब्द छ यार सत्य यहि हो
बस्तब मै हामी ब्राह्मण हरुले के पुर्खा ले देखाको बाटो बिर्सिएकै हौ त🤔🤔🤔🤔
सम्मानयोग्य प्रस्तुती ❤
म पनि स्याङ्जालि हाे। कति मिठाे गित गाउनु भएको हाेला ध्न्याबाद भाइ सारै मन छाेयाे।
निकै मार्मिक भजन सफलताको शुभकामना🙏🙏🙏🙏
A vagwan kati ramro vajan 🙏🏻🙏🏻
सलाम छ गुरू
जन्मदिनको शुभकामना शिव सर अत्यधिक सफलताको शुभकामना ब्याक्त गर्दछु ❤️❤️🙏🙏❤️❤️🙏🙏❤️❤️
मिठो सङ्गित मा सुन्दर प्रस्तुती ।
स्याङ्जालिको सान भजन 🙏🙏🙏🙏🙏
आहा कति मिठ्ठो भजन मलाई सारै मन पर्छ धेरै सुन्ने गर्छु
अहो! क्या चोटिलो भजन ,पृथक शैली 🙏🙏💕थप साङ्गितिक प्रगतिशील जिबनको कामना ।
अति राम्रो यस्तो प्रतिभा अजै अगि जानुपर्छ हार्दिक बधाई छ स्याङ्जालि धुर्मुस जि
आहा कति राम्रो भजन 🙏🙏🙏
शब्दभेटिन comment गर्ने धेरै राम्रो छ अझै राम्रो होस् प्रगति होस् सफलताको शुभकामना छ ❤
आहा कति मिठो स्वर सफलताको शुभकामना❤❤❤❤❤❤❤
आहा!आनन्द आयो।
Atti ramailo vajan congratulations vai
राम्रो मात्र हैन उत्कृस्ट छ आज को यो भजन ❤
स्याङ्जालि भजन अत्यन्त रमाइलो, राम्रो शुभकामना 💐 दाजै ❤❤❤❤
आहा कति राम्रो भजन ।टिकटक बाट भाईरल हुनु भो भ दाजै फेरि अर्को भजन छिट्टै सुन्ने मन छहै हामी लाई 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺
लामिछाने हुनु मा ठुलो गर्व छ देश लामिछाने ले नै खाला जस्तो छ❤
आहा कती राम्रो भजन बधाई छ स्याङ्जाली भाइ
आहा रमाइलो ❤❤
सारै समय सान्दर्भिक भजन ।हाम्रो स्याङ्जालि बन्धु लाई सफल्ता को सुभकामना
बधाई छ बाबू कति मार्मीक भजन जय होस
Good luck shiv dai janta timroo sathma xan
राम्रो छ दाइ सफलताको शुभकामना
Kati mitho vajan just wow❤❤
निकै मार्मिक भजन शब्द सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
Syangjali jati hajir garum ❤️🫶
धेरै राम्रो भजन हरु समय सान्दर्भिक छन धुर्मुस जि सफलताको शुभकामना
अब स्याङ्जाली रोईला ल्याउनु परो जस्सरि भए पनि🙏🙏❤️
धेरै शुभकामाना भाईलाई
यो मान्छे त कला र गला अनि क्यारिकेचर को राजा नै रैछ हो।सम्मन छ
बधाइ छ स्याङ्जालि धुर्मुस भाई❤❤
सारै मीठो भजन राम्रो कला साथै शब्द हरु पनि मिठा सफलताको कामना अल टिमलाई सलुट छ
आहा अति आन्नद आयो
Sarai ramro vajan🙏🙏🙏
बल्ल बल्ल भेटे 😊😊
अाहा राम्रो भजन 🙏🌺
टिकटक बाट खोज्दैआयको❤❤❤
आहा कति राम्रो भजन❤❤❤❤
सारै सून्धर भजन जय होस
कति मिठो कलिमा मेल खाने भजन मन छुने हजुरको जय होस 👌👌👍👍🇳🇵🇳🇵🙏🙏
ट्याक्क टुक्क टुक्का मिलाएर गएको भजन,निकै रमाइलो लाग्यो❤️❤️
सारै राम्राे भजन गाउनु भयाे बधाई छ सम्पुर्ण लाई ♥️♥️💔
❤❤sarai mitho bhajan❤
❤❤❤सारै नै राम्रो भजन❤❤❤ ओम् नमः शिवाय 🙏🙏
साह्रै राम्रो भजन
Ramro chha aagadi badnuhola