जितु नेपाल मुन्द्रेले हँसाउनु सम्म हँसाए, कमेडि सँगै कृष्णा सँग दोहोरी पनि त्यस्तै कडा । १७.०१.०८१ ।
Vložit
- čas přidán 28. 04. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #JituNepal_KrishnaBajagain #LiveShow # - Zábava
ईन्देेणीका कृष्ण सर लाई धेरै धे धन्यवाद छ ❤❤
❤😂❤ आहा कति रमाइलो मनपर्ने कलाकारहरू जम्मा भएछन् खुसी लाग्यो।
अर्गानिक चर्चित हास्यकलाकार तथा कमेडि राजा मुन्द्रे जितु सरलाई बधाई शुभकामना र उत्कृष्ट दोहोरि कृष्णा बैनि र मुन्द्रे सरको अनि हाम्रो युबराज जिले कहिले कालो चस्मा छोड्दैन आँखा समस्या होकि पावोर वाला चस्मा हो जिज्ञासा लागो कित रामजि खाडको सिको गरेको
बहुप्रतिभाका धनी आदारणय दाजु जितु नेपाल इन्द्रेणिमा पाल्नुभो खुसिलाग्यो जितु दाइ कृष्ण दाइ लगायत सम्पुर्ण कलाकार ज्यु हरूलाइ बधाइ तथा प्रगतिको शुभकामना
जय ईन्द्रेणी जय कलाकार
जितु सरकाे र कृष्ण मिसकाे लाेकगित अतिराम्राेछ
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ जय गित जय संगित जय ईनदेणी ❤
Excellent Dohori,Jaya Indreni!!!
हास्य कलाकार जितु नेपाल मुन्देले सर र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
धेरै राम्राे लाग्याे ❤तिनै जनालाई धेरै धेरै शुभकामना 👌👌👌👌👏👏👏👏💗💗💗💗
जितु नेपाल मुन्द्रे ❤🎉❤ र कृष्ण कडेलदाई लगायतका सम्पुण टिमलाइ❤❤❤❤❤नमस्कार
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जै देउडा जै सुदूरपश्चिम जितु नेपाल thank you so much क्रिष्ण कँडेल 🙏😍😍
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी मा कमिडीयन मुन्द्रे र कृष्णा जी को दोहोरी सुपर हिट ❤❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏❤🙏❤🙏।
इन्द्रेणी को जयजय कृष्ण कडेल जिन्दावाद ।❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जितु नेपाल मुन्देले सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
Dilip khadka ra pratima aryal ko kada dohiri sunna rahar xa malai chai
आहाँ कति रमाइलो गर्नु भयो जितु नेपाल मुन्द्रे हास्य कलाकार धेरै धेरै धन्यवाद भाइ 🌺🙏🌺🌺🌈🌈🌈🌺🙏
Sarahai ramailo lagyo jaya indreni timlai dherai dherai subhakamana
Kati ramailoo bhako ho ni dajuuu❤❤
बधाई छ शान्ति मिस लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई🎉🎉🎉❤🎉
जय इन्द्रेणी जितुले नि दोहोरी गाउने रहेछ
Utkrista Dohori,Jaya Indreni!!
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
Wow आज त नेपालको हास्य कलाकार जितु जी इन्द्रेणीमा पाल्नुभकोमा खुसी लाग्यो , जय इन्द्रेणी ❤️🙏
मुन्द्ेदाई धेरै कडा दामी छ
बधाई छ जितु सर ।
नमस्कार सम्पूर्ण दर्शक मा
आज निकै वावल रमाइलो
सम्मान जितु नेपाल लाई
🙏🥀🌹🇳🇵🇳🇵😻💯
Krishna dai hajur lai Naman chha
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय इन्द्रेणी 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
दोटेलीभाषा एउटा मौलिक ठेट र जीवन्त नेपाली भाषा हो । यो भाषाको मौलिकता र स्वस्छता युग पर्यन्त हालैको अवस्थामा जीवित रहोस
मुन्द्रे सर काे कुरा सहि हाे सबै ले बिस्वस गरेको छ अजै धेरै गरु अनि आज मुन्द्रे सर काे दाेहाेरि सारै रमाइलो भाे
मुन्द्रे जहाँ त्यहाँ बबाल।
दिलीप खड्का ईन्द्रेणीको सान र सो हो ।
एकदम राम्रो कलकारहरु ।❤❤❤❤❤
कृष्ण बजगाइ र जितु सर ले रमाइलो गर्नु भए छ आज इन्देणी मा
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
हाहाहा, अब मुन्द्रे पनि गायक भएपछि त सक्किगो नि
धेरै राम्रो लाग्यो शूभकामना छ सबैजनालाई
Ati ramailo vayo aaj
Jaya indreni team
Jiitu bhai lai Namaskar🙏❤️❤️❤️❤️
जीतृ सर 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
मुन्द्रे दाजुलाई पहिलो पटक प्रत्यक्ष भेट गर्ने मौका जुर्याे धेरै खुसि लाग्यो । अभिनयमा जे भने पनि दाजुलाई धेरै सम्मान गर्छु । लाेक प्रिय कार्यक्रम ईन्द्रेणिमा याे सुनौलाे अवसर प्रदान गरि दिनु भएकोमा ईन्द्रेणि परिवारलाई अन्तरहृदय बाट आभार प्रकट गर्द छु । भिडियो हेरेर लाईक कमेन्ट सेयर गरेर हौसला दिनु हुने सम्पूर्ण दर्शक भगवानलाई धेरै धेरै धन्यवाद छ ।
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
अदभूत कला का धनि आदरणीय दाई मुन्द्रे र किष्ण कडेल दाइ हरू लाई हार्दिक नमन।
मुन्द्रे दाई धेरै मन पर्ने कलाकार हुनुहुन्छ ❤❤❤🎉🎉🎉र कृष्ण दाई पनि उस्तै 🎉🎉🎉
जय इन्द्रेणी जय कृष्ण दाइ ❤❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ❤❤❤❤ जितु सर लाइ सम्मान छ❤❤❤ तितु सर कृष्णा बहिनिको रमाइलो दोहोरी ❤❤❤❤!जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤❤❤ कृष्ण दाइ हजुर म फेसबुक मा अस्थि block list मा हालेको छ पापि ह्याक गर्ने ले खोलि दिनु नि हजुर कृष्ण दाइ😅😅
मुन्द्रेकाे र कृष्ण बज्गाँईकाे हाईट साईट सबै कुरा मिल्छ ? मैले यहाँबाट हेर्दामा नै थाहा पाए !!
Mundre dherai ramro kura garnubhayo jaye hos hajurlo
अाहा क्यदामिछ❤❤❤❤
धेरै राम्रो छ
जय इन्द्रेणी❤❤❤
कोदो खानुस रोग हटाउनुस सही हो राम्रो ईन्द्रेणी हाम्रो ईन्द्रेणी
अइले बिग्या पन्ले कार्य करम हेर्न पाइयन
Good morning everybody
Jaya indreni
Nikai utkrista lagyo ajako episode
dikshyanta op
Amazing indreni program
❤woow❤❤❤❤❤
❤❤🎉🎉🎉❤❤❤आहा
wow suppr nice
मलाई पनि इन्रेनिमा जानमन्छ कसरिजानेहो
राम रो छ दाई 😊😊😊😊😊
Mundre pani kirisna kandel sagai miler kam garn pareyo hai
जितुभाइ लेचलाउनुभयकाे मुनदेयातायात पठाउमापरिनतभयकाेमा बधाइछ
Wow
👏👏👏👌🥰🥰
❤❤❤❤❤
❤❤❤❤
WOW wow wow wow wow wow wow ❤❤❤❤❤
❤❤🙏🙏❤❤
Kati mitho kura jitu sir ko🙏👍❣
😂😂😂😂😂😂😂😂
जितु नेपाल मुन्द्रे-कृष्ण दाई लगायत ईन्द्रेनी तिम्लाई बधाई छ
बेक्ती एक प्रतिभा अनेक जए जितु नेपाल ❤🎉
आहा निकै रमाईलो जितु नेपाल सर प्रति सम्मान छ जय लोक दोहोरी जय इन्द्रेणी जय कृष्ण कँडेल 🙏🙏🙏🙏🙏
Jeetu jee,
you the best!
Mr Mundre and Ms krishanabajgai super songs thanks
Very nice comedy shanti, jitu,krishna ❤❤❤❤❤❤❤❤
जय ईन्द्रेणी🎉😂🎉😂🔱🇳🇵🇳🇵🎂🙏
Verry verry nice
सिन्धुपाल्चोक को सान जीतु नेपाल ❤❤❤❤
Thank u so much very nice indreni dat kam 😅😅
नमस्कार सबै देश का गहनाहरु मा
Dilip khada ko dohori sunna paye hunthyo
Jitu daju tahalka machayo dohari ghamsha ghamshi ma
❤❤❤❤❤❤
Yo mula krisne hamro gauko dukhi yehi episode ma gako thiyo sahayog nagareni dekhauna prxani😊
Multiverse great person mundru. Kati talent
सहि कुरा हो
❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏❤सबैजनलाई
Very nice performance ❤❤❤❤👌👌👌👌👌👌👌👌👌👌
Jaya indrani
Dherai Ramro
nice 🎉1💐💐💐💐💐🙏🙏
woow❤❤❤nice🎉🎉🎉
मलाइ मेरो काम पेशा अनि परिवारको मात्रै चिन्ता लाग्ने रे कस्तो स्वार्थी मान्छे अनि अरु चाहिँ भाडम ? समाज सेवा चाहिएन ?
जय जय इन्देणी टिम पहिलो कमेन्ट गर्न मान्छे इन्देणी को नियमित दर्सक हो हैइ
Bg. Jg
Nice