टिका लाई पानी पानी बनाउछु भनेपछि Sidartha Ale vs Tika Sanu @SarangiSansar Live Dohori Ep. 749
Vložit
- čas přidán 20. 08. 2024
- सुमधुर स्वरका धनी लोक तथा दोहोरी गायक सिद्धार्थ आले मगर र सुमधुर स्वरकी धनी चर्चित एवंम् लोकप्रिय प्रखर लोक दोहोरी गायिका टिका सानु बिचको मध्य पश्चिम भागमा अत्यन्तै गाईने ८ हजारी माडीखोले साईलो मौलिक भाकामा निकै मिठो दोहोरी प्रस्तुत गरेका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#Sidarthaalemagar
#TikaSanu
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
Advisor:
♬ BB Anuragee
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 749
=======================================
Song/Music: Maulik Jyaure Bhaka
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Sidartha Ale Magar
♬ Tika Sanu
=======================================
=======================================
Chrous Singer
♬ Rijan Sunar
♬ Bikram Gahatraj
♬ Rupi Sinjali Magar
♬ Pratima Bishwakarma
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
नमस्कार सबैजनालाई विशेष गरि मध्यपश्चिम तिर गाइने यो ८ हजारी माडिखोले भाकामा आदर्णिय दिदी टिका सानु र मैले गाएको दोहोरी के कस्तो लाग्यो सबैले माया गर्दिनुस है🙏
❤❤❤❤gd xa
wow❤❤❤
Dami x ale Vai tika sanulai❤❤❤❤❤❤❤❤😮😮😮
Dami x vai keep it up....❤❤❤
पुला म्या ।
आजको दोहोरी सिदार्थ आलेले जितेको घोषित गर्दछु, धन्यवाद ❤❤❤👏👏👏
सहमत
@@chandrathapa5054bbu vi
यो भाका साह्रै रमाईलो छ त्यसै माथि सारङ्गी सन्सार मा त्यो पनि दोहोरीका होनाहार गायक गायीका को साथमा ❤❤❤❤❤❤❤❤
आहा क्या दामी दोहोरी टीका दि अन्द सिधार्थ आले ब्रो मजा आयो दोहोरी हेर्न 🎉🎉🎉❤❤❤
त्यत्तिकै यो स्थान मा टीका सानू भएको हैन किन कि विपक्ष को ठट्यौली शब्द लाई आफू कति सचिएर गाउछ्न वाउ हजुर साच्चिकै अनुशासित गायिका हुनु हुन्छ टीका सानु
मध्यपश्चिम क्षेत्रकाे झ्याउरे भाकाकाे याे लाेकदाेहाेरी बिछट्टै रमाइलाे लाग्याे ! हाम्राे गाउँघरकाे माैलिकपनलाई टपक्कै टिपेर गाइएकाे याे अनुपम दाेहाेरी खत्रै छ ! याे सुन्दर प्रस्तुतिकाे लागि बहुचर्चित एवं लाेकप्रिय सांगीतिक व्यक्तित्वहरूलाई हार्दिक बधाई, नमन् तथा असीमित शुभकामना ।
Siddhartha bro ko yo rup maile ajha samma dekhethina.dami xa.dohorima answer plus questions ekaichoti dinu vaneko opponents lai geet gauna garho banauxa .superb Siddhartha and tika sanu.
यो भाकामा पहिलो पटक इन्द्रेणी मा सुनेको खुब मिठो गीत,फेरि सारङ्गी सन्सार्मा सुन्न पाइयो,फेरि फेरि पनि यो भाकामा सुन्न पाइयोस्🙏🙏तर टीका ले प्रसङ्ग कता कता लग्यो,लग्यो,सिद्दार्थ लाई पेल्यो।माया पनि लाग्यो❤
आजको दोहोरि हास्दा हास्दै सकियो सबै सबै टिम्लाइ धन्ने बाद
साच्चै भन्नुपर्दा सिथ्दार्थ भाइ पनी जुनसुकै भाषामा गाउन अब्बल भै सक्नुभयछ भाइको साङ्गितिक यात्राले निरन्तरता पाइरहोस् टिका बहिनीको लागी त भन्नुपर्ने शब्द नै के होला र खै❤❤
सारङ्गि सन्सारको उन्नती र प्रगतीको कामना त सधै भरि❤❤❤❤
🙏पसिमी भाका गित ॳसादई रमाईलो लागो समपुणलाइ धऩय बाद,।❤❤❤
टिका सानु को बिग फ्यान जति एता हाजिर हुम ल 🙏❤️ मनै देखि ❤
म चाई ओखलढुंगे शिदार्थ लाफाको ठुलो फ्यान हो है ❤🙏
सिद्धार्थ आले को दोहोरी मन पर्छ
टीका सानु र प्रकाश सपुत को दोहोरी लिएर आउनुहोस् 👏❣️
Naya vakha Dohori ma Siddharth magar Tika Sanu bata Sunna pauda nikai ramailo lagyo 🎉🎉Naman xa Kalakar prati ❤❤🌷🙏🙏🌷
टीका सानू सङ्ग पनि आले भाइ को राम्रो दोहोरी जम्छ!!दुबै भाइ बैनिलाइ धेरै ,धेरै ,,शुभकामना ❤❤❤!!!
सुपा देउराली माताले सबै को रक्षा गरून् दामी छ दोहोरी गीत यस्तै यस्तै दोहोरी सुन्न पाईयोस सुभकामना सम्पुर्ण युनित लाई ❤❤❤
अब को पालो सूल्पा टिम लाई ल्याउनु पर्यो ❤❤ सारङ्गी सन्सार मा
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
टिका सानू को हासो मलाई असाधै मनपर्छ❤❤❤
फुर्सदमा एकदमै सुन्छु my favorite सिधार्थ आले मगर
हाल म्याड्गनुलोर देखि watching ❤❤❤❤🤗❣️❣️❣️❣️😍😍😍👍👍👍😳😳😳😳😳😳
लौ सुरु गरियो है हेर्न 😊 यो भाका मलाई असाध्यै मन पर्छ! ❤❤
टीका लाई लग्यो लग्यो सिध्धार्थ ले पछि पछि हिन्न बनायेर ❤❤❤
गित सुन्दासुन्दै कमेन्ट गर्न भुलेछु।❤❤❤❤
आज धेरै रमाईलाे लागेयाे पुरानाे दाेहाेरि सुन्न पाउँदा सबै लाई धन्नेबाल छ है सबै टिम लाई
आहा दाेहाेरी -हार्दिक सम्मान छ गायक गायिकामा ।वाध्यबादन टिमलाई पनि नमन छ ।सफलताको शुभकामना ।💐💐
यो दोहरी म टुका र सब्दले काचै खायो सिदार्थ भाइले टीका लाइ
❤❤❤❤ मेरो प्यारी बहिनी उत्कृष्ट दोहोरी कि रानी टुक्का कि खानी सरल सोभाब कि सोझि इमान्दारी सबै गुनले भरिपूर्ण गायिका टिका सानु बहिनी जहाँ उहाँ को माहोल बबालनै हुन्छ❤❤❤❤❤❤❤❤❤
लौ गजब छ
मध्यपश्चिम क्षेत्रमा अति चर्चित भाका
आज हाम्रो गाउले टिकु लाई सिद्दार्थ भाई ले जितिसक्यो नि❤❤
Ma chai sidharth ko big fan ho duty ma ni usko geet sundai Kam gardai aanda aauxa ❤❤
🙏🙏🙏🙏🙏 all saarangi saansaar teams laai too romantic songs 🎉🎉🎉
बधाई छ दुबई टिका बहिनी अनि सिद्धार्थ भाई लाई
दोहोरी हेरेर निकै रमाईलो लाग्यो, सम्पूर्ण कलाकारहरुलाई धन्यवाद 🙏
पुर्बेली सिदर्था लाफा ले पश्चिमेलि भाका म धमका दियो है
अब छितै लमजुङगे ठाडो भाका पनि सुन्न पम सिदर्थ आले लाफा 🎤
Tika sanu le pani hare ah vagaban sidarth is winer ❤❤❤ congratulations sidartha
Ati mitho geet ma kati ramro nacheka vai baini haru sampurna ma naman xa hajur 🙏❤️❤️
Dherai samaye paxi gaugharko yaad aaune geet sunnara ra herna paiyo all teams lai thank you
म पनि सिधार्थ आले को ठुलो फ्यान गाउने सैलि दामी लाग्छ
सर्ब प्रथम सारङ्गि संगित सन्चालक भाइ कमल लाईउच्च सम्मान🙏 छ दाेहाेरि कि रानी सानू र सिधार्थ काेमिठाे भाका मा गायकाे गित धेरै राम्राे छ सबै कलाकार हरु मा धन्यवाद छ💐🌺❤️👍️👌👌👌
अतीनैरमाईलाे टीकाबैनी सीदारथभाईले गाऐकाेदाेहरीहेरीरहनु र सुनीरहनुजसताे लागाे कतीछीटसमयगकाेजसताे लागाेमलाईत यसतैरमाईलादाेहरी फेरीसुननपाईयाे शुभकामना छ भाइ बैनीलाई साथैसांरगीसंसारलाई
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
WHAT A BEAUTIFUL SINGING OF LIVE FOLK DUET SUPER QUEEN TIKA SANU JI ; NOBODY CAN DEFEAT TIKA SANU JI IN LIVE FOLK DUET SINGING. THE WAY SHE SINGS IS MAGICAL.
❤❤❤❤❤❤❤❤❤❤
SIDDHARTHA JI ALSO SANG WELL WITH LIVE FOLK DUET SUPER QUEEN TIKA SANU JI JI JI.
❤❤❤❤❤❤❤
KEEP IT UP SIDDHARTHA JI.
❤❤❤❤❤❤❤❤❤
WHAT A WONDERFUL DANCING OF TIKA SANU JI AND OTHER DANCERS.
❤❤❤❤❤❤❤❤❤❤❤❤
LAST TIME KACHO BELAUTI , THIS TIME BEAUTIFUL DANGALI SONG - THAT WILL HELP SIDDHARTHA JI A LOT TO BE MORE FAMOUS.
❤❤❤❤❤❤❤❤❤
TIKA SANU JI IS HELPING- EMERGING SINGERS. GOOD JOB TIKA SANU JI.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
जाहा टीका त्यहि रुमाईलो हुन्छ
No jaha Sidartha tehi ramailo
हामि प्रदेशी लाई सुन्ने यति मिठो गित आन्दा आयो
Sidarthaji r tikajiko yo dohori suner. Ma t dangaivaye..😂
आले कडा भैसकेको छ तर टीका ले पत्याउदैन, भर्खरै बासेको कुखुराको भाले लाई पोथी ले नटेरे जस्तो भयो जे होस राम्रो छ ।
हजुर हो जस्तो भाकालाई न्याय दिन्छन आले भाइ।
Aaja ko dohori akdamai ramaailo laagyo tikaa didi ra shidaartha bhaai utra utra pargati ko kamana
सारै रमाइलो लागेयो दोहोरी दुबै जना लाई सफलता को सुभकामना❤❤❤❤
Kada kada takkar mero bicharma sidarthale jite jasto lagyo hai
आहा सारङ्गी संसार परीवार लाई च कमेन्ट गर्ने शब्दै छैन सम्पुर्ण टिमलाई नमन अनी मिठ्ठाे सम्झना ❣️❣️कमल भाई काे परीवार मा मेराे नमस्कार❣️❣️🙏अनि यति रमाईलाे दाेहाेरीकाे लागि त शब्दै छैन मसीन❣️❣️
सारै राम्रो लाग्यो यो दोहरी सुन्दा सब्बै मनका पिर भुले टीका दि ले गायको नहेर्ने कुरै भनय🤗👌🙏😍
सदाको भन्दा अलि फरक प्रस्तुति तर दमदार प्रस्तुति सफलताको शुभकामना
Yo mitho prestuti ko lagi dubai kalkar lai dhannebad 🙏❤️🌹 xa
आले भाइ ले खुब पेलेयो 😂😂😂
म चाई दाङ्ग बाट खास टिका दिदिको फ्यान अनि लोक दोहोरी फ्यान
लोक दोहोरीकि रानी टीका सानू।
आहा दामी टीका सानु
Hun t ho sidartha bro koi vanda pani kami vako xainh dohorima good jub bro 💪 ♥️ 👌 👍 ind bat ♥️
सारङ्गी संसार सदै हेरी रहन्छु आजको दोहोरी सारै रमाईलो लाग्यो ❤❤❤
यस्तो शब्दहरू मन मष्तिस्कमा यति छिटो कहाँबाट आउछहोला म छक्क पर्छु सायद मैले त एउटा टुक्काको जवाफ दिन एक साल लगाएर सोच्दा पनि उचित, सुहाउदो तथा मिलेको जवाफ बन्दैन होला !!! सम्मान छ हजुरहरू सबैलाई विशेष गरेर सारङ्गी संसार लगायत सिद्धार्थ आले भाई र टीका बैनी हुनुहुन्छ कि दिदी हुनुहुन्छ उहाँहरूलाई हृदय देखि नै उच्च सम्मान छ 🙏🙏🙏 धन्यवाद
उहि दर्शक पूर्ण सारू, सुर्खेत
🙏🙏🙏मैले 2065/66 तिर हाम्रो कैलाली को पुर्बी भाग surkhet को सिमाना मा धेरै चलेको भाका हो राति राति भागेर गएको याद आयो 🙏🙏🙏best up luck टीका सानु and सिदार्थ आले
आजको दोहोरी के सार्हो मन परो ❤❤❤
कलाकार भनेकाे देशको गहना हुन,सलाम भन चाहन्छु,
Super talent ale Bhai .
नमस्कार ❤ साराङी टिम बधाई छ । मैले यो भाका इन्द्रेणीमा सुनेको थिया ।
टिका सानुले अरुले गाउदा अपच्ये गायो कि भन्ने सख गर्छिन तर आफैले बिचार गरिननकी जस्तो लाग्यो । यो भाकालाइ त इन्द्रेणीमा । आएको टिमलाइ निम्तो गरेको भए । हुन्थ्योकी उहाहरुलाइ पनि रिति-रिवाज झल्काउन थियो । आइपोहाल्थे कि अलिकती चाहिँ नमिलेको जस्तो लाग्यो मलाइ मात्र होला है बाकी दर्शकको कुरा
सिधार्थले बाटो बिराउन खोज्दा टिकाले सहि बाटोमा ल्याएर भए पनि रमाइलो गरिन। यहि त छ फरक टिका र अरुमा आरु भाको भए दोहोरी नै छाडापन हुने थियो जे होस रमाइलो भयो सबैमा शुभकामना ।।।
अहिले देश भरि रुवाबासी छ गित सुने कि के गर्ने भय मा 😢😢😢😢
Ajako dohori Ekdamai ramailo ani romantic lagyo herda herdai dohori katikher sakiyo thahai bhayen ra arko kura ajako dance team gareko dance pani khatrai lagyo so best of luck to all team
अति रमाइलो दोहोरि❤❤❤
गित गाउन पाको हुँदै सिदार्थ ❤❤❤
Jaha sidarth tehi ramailo hunx
मौलिक दोहोरी गीत।सम्मान छ ❤
Wow dami dohori purai suniyo heriyo majja aayo sampurna team lai badhai sathai safaltako subhakamana xa 🎉🎉🎉🎉🎉
यो भाका त म सानो हुँदै हाम्रो दैलेख तिर नि खुब गाउथे जाडो दिनमा ज्यान तताउने काम हुन्थ्यो यो गित सुन्दै गर्दा मलाई त्यो दिनहरु झलझली आखामा आयो।
jatti suneni namixine dohori gite how dammi lageu badhai xa❤❤❤
आहा फरक् खालको दोहोरि अनि मिठो रमाइलो भाका मा दोहोरि। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
धन्यवाद छ कमल जी
Tika sis Achammai funker nachni dhanyabad xa bahini lai
टीका सानू लोकगितकी खानिहुन उसतै सिधार्थ पनि बदाइ छ लाखौं भिउज जायोस दुबैजना मेरो साथी ल
डान्स गर्ने लाई सलाम छ क्या दामी नाच्नु भाकाे हाे❤
अलि अर्गानिक शब्द र ठटट्याउलीऋ पारामा अर्को भाग नि❤❤❤❤
jaha tika sanu tiha sari ramaelo hunxa Nice dhori
Akdam ramro lago kamal gu vai baine lai badahai xa ani suvakamana
अाेखलढुगे र दगालि काे याे दाेहाेरि 10 mपुगेकाेहेरने जति यता लयकगरमत
Damdar meetho ramailo dami prastuti ...🎵 🎶 Kamal sir best of luck & Thanks Tika & Sidartha👌⚘
Aaj samko best best best lok dohari song congratulations to tika r Siddharth bhai❤❤❤❤❤❤❤
आहा सारै रमाइलो दाेहाेरी हेर्न पायाे टीका सानू र सिद्धार्थ लाफा लाई बधाई छ👏👏👏
Saarai ramaailo dohori❤❤Pyari tika dd ani sidartha dai ❤❤
आहा उत्कृष्ट मिठो प्रस्तुति रमाइलो दोहोरी टीका sis र सदार्थ bro सफलताको सुभकामना❤❤
❤❤❤❤❤
Long live Kamal ji ji ji & Sarangi Sansar family :
❤❤❤❤❤
सिद्धार्थ भाइ अबको पुस्तामा राजु परियारै हो के अब तोरीको लागि त
रबिन्द्र सुनार पनि हुनुपर्ने हो जातिबित्ती रमाइलो हुनिथियो ! त्रर सिदार्थ पनि कम्तिको छैन नि ! दुबैजना लाई शुभकामना छ !💥🎉❤
हाम्रो रुकुम मा पनि गाउछन याे गित
Ale vai & Tika ko big fan ❤❤❤❤❤
नाचाे रामाे साइलि याे टीका सानुकाे बिहे नभाकाेभा लगेर जानिथे मै ।।।
मेरो प्यारो सारङ्गी सन्सार ❤️❤️ सस्कृति लाई जोगाऔं तर यो भाका ठाडै भयो गाउदा अलि धालेर गाउन पर्यो
आहा ! कर्के नजरवाला गायक र गरिब दुखी, राेगी बिरामीको ज्युदाे भगवान टीका सानुकाे साह्रै रमाइलो दाेहाेरी 💗💗💗💗💗
My favourite kalakar Tika Sanu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
aaha sarai ramailo dori dhane bad pura tim lai 💕🙏💕
आजको दोहरी आलेले जित्यो जस्तो लागे मलाइ टिकाले उत्तर नपाएर प्रसङ बदलेको जस्तो लागे❤
टिका बहिनी धेरै धेरै धन्यवाद छ 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤ हाम्रो मध्येपश्चिमको आठ हजारे माडिखोली भाकालाई सारङ्गी सन्सारमा गयर गाउनु भयो। खुशी लागेको छ। साथै सिद्धार्थ आले मगर भाई लाई पनि मनै देखि सलाम छ ❤❤❤❤❤❤❤❤❤❤। टिका बहिनी संग मेरो सानो दुखेसो छ। तपाई जस्तो चर्चित गायिका भयर अहिले सम्म हाम्रो मौलिक माडिखोली भाकालाई एक चोटी पनि गाउनु भयन कारण किन??? यदि रोल्पाको सुल्पा ग्रुपले यो भाकालाई ढुक्क भयर नगाएको भय तपाईलाई छाती खोली हाम्रो मध्येपश्चिमको आठ हजारे माडिखोली भाका हो भन्न अलि लाज मान्नु भयको हो???? म पनि रोल्पाली नै हो
अलि लय मिलेन है
लय सुन्न त सुल्पा टिम को नै मज्जा आउँछ ।