शितलले यसरी बयान गरे दिपिकाको मिठो दोहोरी | Shital Gurung VS Deepika Bayambu | Sarangi Dohori Ep 763

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • सुमधुर स्वरका धनी लोक तथा दोहोरी गायकशितल गुरुङ र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका दिपिका बयम्बु मगर बिचको निकै रमाईलो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    #shital_gurung
    #deepika_bayambu_magr
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    Advisor:
    ♬ BB Anuragee
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    ♬ Ratna Gartaula
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 763
    =======================================
    __________________________
    🎶 Audio Credits:-
    ♬ Singer:-
    Babu Krishna Pariyar
    Deepika Bayambu ‪@DeepikaBayambu‬
    ♬ lyrics | Music:-
    Nischal Dawadi ‪@NischalDawadi‬
    Official Video Link: • Kasmire Pachhyauri - B...
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Shital Gurung
    ♬ Deepika Bayambu Magar
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Dolraj Pariyar
    ♬ Rajkumar Bishwakarma
    ♬ Sapana Roka
    ♬Rupi Sinjali Magar
    & Friends
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa - Keyboard
    ♬ Pramesh Ghimire - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Kumar Lamichhane - Madal
    ♬ Gobinda Pariyar - Madal
    ♬ Dipak Samip -Dholak/Tabala
    ♬ Pritam Thapa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @TarakantaBk
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    🎥 Pawan Bisho
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

Komentáře • 406

  • @baltamang9038
    @baltamang9038 Před 17 dny +14

    दीपिका बहिनी र शीतल भाई यति धेरै शब्द सँगै सुमधुर स्वरलाई सम्मान गर्दै यो गीत गाउने गायक गायिका को होला भनेको थिए खुशी लाग्यो

  • @LokThapa-g9o
    @LokThapa-g9o Před 25 dny +85

    दिपिका को स्वरको बिग फ्यान जति यता हाजिर गरम❤

  • @MayaMgrOfficial
    @MayaMgrOfficial Před 25 dny +34

    आहाँ शितल सर दिपिका दिदी सम्पुर्ण सारङ्गी संसार टिम प्रति विषेश नमन साथै सफलताको अग्रिम शुभकामना 🙏🙏🙏

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f Před 25 dny +20

    दुबै जना कलाकार मित्रहरू अब्बल ,, उत्कृष्ट हुनुहुन्छ ,, अझै हजुरको उज्ज्वल भविष्यकाे सफलताको शुभकामना छ ,, मिठो गीत छ ,, फेरि स्वर पनि मिठो दिपिका लाफा ❤️❤️❤️

  • @Ashimrai246
    @Ashimrai246 Před 25 dny +30

    यो गित 6 महिना सम्म गाउनु भएन अहिले भाईरल भए पछी गाउनु भयो खुशि लाग्यो जय गित जय संगीत ❤️👌🙏

  • @padamkumariyekten3665
    @padamkumariyekten3665 Před 25 dny +38

    शितल जिको धेरै समय पछि गित सुन्न पाईयो ऊतम् लाग्यो र फेरि पनि अर्को गित चाडै चाडै सुन्न पाउ 👍️👍️👍️👍️👍️❤️💜❤️💜❤️💜

  • @AnojKarkiOfficial
    @AnojKarkiOfficial Před 25 dny +14

    धेरै पछि दिपिका जि को दोहोरी सुन्न पाँउदा खुशी लाग्यो।दुबै जनालाई शुभकामना❤

  • @Cocoking749
    @Cocoking749 Před 25 dny +112

    आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।❤❤😂😂 सबै जना मिलेर अगाडी बडम तपाइलाई पनि फाइदा मलाईइ पनि फाइदा😘😊

  • @user-tk2bz1xj3v
    @user-tk2bz1xj3v Před 18 dny +8

    आदणिय जिउहरुको मीठो सब्दले मनछोयो एस्तैयस्तै मीठो मीठो पसकिदै गर्नुहोला🙏🙏🙏

  • @babuthakuri9343
    @babuthakuri9343 Před 25 dny +12

    दिपिका बैनी र सितल सर दुबै जनालाइ मन पर्छ?यो गित धेरै राम्रो छ बधाइ तथा शुभ कामना❤❤

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 Před 25 dny +12

    ❤ साह्रै मायालु भावकाे गाउनु भयाे शितल र दिपिकालाई बधाई अनि प्रगतिको शुभ कामना❤

    • @mayathapa1949
      @mayathapa1949 Před 25 dny

      Sarai. Ramro 👍👍👍

    • @arjundhungana9092
      @arjundhungana9092 Před 18 dny +1

      Dami xa vhaka ajhai sabai Jana ko swar miler ajhai dami vhayo congratulations all tim and sarangi rodhi Ghar lai

  • @SataghimireGhimire
    @SataghimireGhimire Před 25 dny +12

    स्वरको धनी सिताल जी र दीपिका र एकदमै अनुशासित कलाकार

  • @SimranBudhathoki505
    @SimranBudhathoki505 Před 18 dny +2

    आहा अति नै रमाइलो दोहोरी जति सुने पनि सुनी रहु लाग्ने शितल दाइ अनि दिपिका दिदिको मिठो आवाज अनि उत्कृष्ट शब्द❤️ 🙏

  • @shitalgurung1
    @shitalgurung1 Před 25 dny +202

    नमस्कार सम्पुर्ण मा म कलाकार शितल गुरुङ को तर्फबाट प्यारि बैनि दीपिका सङ्ग को यो दोहोरी सबैले हेरेर सुनेर सियर गर्दिनु होला।🙏❤️

  • @arjun.bayambu518
    @arjun.bayambu518 Před 22 dny +5

    धेरै राम्रो लाग्यो । पछिल्लो समयमा खास Original गीत भन्दा यस्तो Live दोहोरी गीतहरु मन पर्न थालेका छन सबैलाई । त्यसमध्ये म पनि एक हो ।। अझै सफलताको शुभकामना ।

  • @santoshkhatri1246
    @santoshkhatri1246 Před 24 dny +3

    के बयान गरु जति गरे पनि अपुरो हुन्छ खास स्टुडियोमा भयको भय पागल हुन्थे होला ,खुसिले,❤❤❤❤ 27:59

  • @user-yl9ge8pn3s
    @user-yl9ge8pn3s Před 6 dny +1

    सीतल भाई र दिपीका जि को दोहरी सुन्न पाँउदा खुशी लाग्यो ❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 Před 25 dny +8

    आहा कति राम्रो गित स्वरका धनी शितल गुरुङ भाइ अनि स्वरकी धनी दिपीका बैहिनी होल सारङ्गी सन्सार अनि कमल भाइ शुभ कामनाछ❤️❤️

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Před 17 dny +3

    यो लाईभ दोहोरी 2 पटक हेरियो ,यो गितको लय भाका पनि सुमधुर छ ,र लाईभ गाउने गायक ,गायिका दुवैको राम्रो छ ,अझ शब्द राम्रो गायक अब्बल छ

  • @dommagar215
    @dommagar215 Před 25 dny +2

    पुगेन पुगेन आर्को सेम भाग चाहियो ❤❤❤❤❤❤❤❤❤सुन्दा सुन्दै गहिराई मा दुबदा दुब्दै सक्कियो

  • @user-cx9hr9qc7d
    @user-cx9hr9qc7d Před 24 dny +4

    Sital Gurung
    Dipika Bayembu Magar Bahini Geet Jati Sune Pani Kahile Dhite Pardaina
    Jane Sunyo Jane Suni Rahana Man Lhagxa,
    Sadai Safalthako Suvhakamana Pugosh,
    Sharaghi Sansar Pariwar Hold Unitlai Kotti 2 Naman,
    👏👏👏👏👏👏

  • @nabinshrestha2766
    @nabinshrestha2766 Před 12 dny +1

    दिपिका दिज्जुको त म पहिल्यै देखिको ठुलो फ्यान निकै जादुमय छ आवाजमा

  • @balkishanthapa9368
    @balkishanthapa9368 Před 25 dny +5

    Sarangi sansar hol team lai mero namaste🙏 xa r aajo liye dohori dehrai ramro xa so dehrai subah kamana xa❣️ 👌

  • @sirjanabk6669
    @sirjanabk6669 Před 22 dny +5

    शीतल सरको कति राम्रो आवाज हो सुनिराख्न मन लाग्यो

  • @krishnasunar6299
    @krishnasunar6299 Před 25 dny +11

    दुबै जना अब्बल हुनुहुन्छ गाएकिमा शुभकामना

  • @gopigiri252
    @gopigiri252 Před 20 dny +2

    सितल भाइ र दिपिका बहिनी को स्वर को के कुरा गर्नु र बयान गरेर सकिन्न एकदमै उत्कृष्ट छ दुबैजनाको ❤🎉र यो सारङ्गी सन्सार मा म् चाइ करण भाइको बासुरी अनि कमल भाइको सारङ्गी को धुन सुन्न र मादल ढोलक को ताल लगायत सम्पुर्ण म्युजिक को धुन सुन्न को लागि भएनी सारङ्गी सन्सार नियमित हेर्ने गर्छु 🎉❤र सबैलाई सफलता को शुभकामना 🎉🙏हाल मलेसिया बाट हेर्दै आइरहेको छु 🎉❤❤❤

  • @pembalama9570
    @pembalama9570 Před 22 dny +1

    धेरै पछि लाइभ दोहोरी एति राम्रो लय र शब्द मिलेको सुनियो धेरै धेरै धन्यवाद एस्तै एस्तै फेरि अर्को लय मा गित सुन्न पाउ ❤❤❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 Před 25 dny +5

    कश्मीरे पछ्यौरी गित ले निकै दर्शक बटुल्न सफल भएको छ आज फेरि सारङ्गी सन्सार मा सुन्न पाईयो बधाई छ सम्पुर्ण टिमलाई ❤❤🎉❤🎉❤

  • @kiranprakash7085
    @kiranprakash7085 Před 24 dny +1

    आदरणीय कलाकार रेशम निर्दोष अनि मधु रसाईली को उपस्थितिमा सारङ्गि संसारको नयाँ श्रृङखला हेर्न अनि सुन्न मनथ्यो 3 बर्ष पुरानो मिर्मिरेमा भाले बासेको भाका बेला बेला अझै पनि सुन्ने गरिन्छ

  • @samixchatamang2592
    @samixchatamang2592 Před 22 dny +2

    शितल र दिपिका को अत्यन्तै राम्रो दोहोरी सुन्न पाइयो ❤❤अर्को भाग्को प्रतीक्षा मा छु🎉❤❤

  • @LokendraJimee
    @LokendraJimee Před 25 dny +21

    पुर्बको किराँती जनजाती भएर पनि सुदुरपश्चिमका हरेक काठे भाका,देउडा,ठाडो भाका लगायतका गित संगित सुन्ने एक मात्र ठिटो म मात्र होला।अझै दिपिका सोल्टिनिको स्वरको त के बयान गरौ????उ

  • @ReshamTiruwa
    @ReshamTiruwa Před 19 dny +2

    पहिलो पालि हेरेको जति हेरेपनि धित नमर्ने 10 चोटि हेरिसके अझै मिठो गितको साथमा देख्न पाइयोस् हजुर 🙏🙏🙏♥️♥️♥️🌹🌹🌹❤️❤️❤️

  • @bibaslimbu6880
    @bibaslimbu6880 Před 25 dny +2

    दिपिका मेडम र सिदल सर ले मार्मिक प्रेमभावको मीठो आवाजमा गाउनु भयो ,

  • @santabahadurgurung6284

    ❤❤❤❤आहा सारै राम्रो भाका मा सितल भाइ र दिपिका बैनी को दोहोरी सारै उत्कृष्ट गाउनु भएको छ। र भाका छोप्ने भाइ बैनी हरु ले पनि तेस्तै राम्रो छोप्नु भएको छ ।सम्पुर्ण लाई सम्मान छ ❤❤❤❤❤

  • @buddha-ge5io
    @buddha-ge5io Před 20 dny +1

    मलाइ अतिनै मन पर्ने लोक दोहोरी मा मन पर्ने दोहोरी गाएक गाइका मा सितल गुरुङ अनि दिपिका बाएम्बु हुनुहुन्छ आज यो कस्मिरे पछौरी भाका मा अति नै उत्कृष्ट प्रस्तुति दिनु भयो बधाइ छ हजुर हरु लाइ🙏🙏🎉

  • @pallichandra1981
    @pallichandra1981 Před 25 dny +6

    समय अती छोटो हो की?
    मलाइ तेस्तै लागेको हो थाहै भयन?
    सारङ्गी संन्सारको लबर म❤❤❤❤❤

  • @GLO943
    @GLO943 Před 21 dnem +1

    मन खुशि भो सितल दाई र दिपिका दिदिको दोहोरी गित सुनेर धेरै माया दाई दिदि🙏💑💟💚

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn Před 23 dny +4

    धेरै धेरै राम्रो गीत छ एकचोटी बाबुकृष्ण परीयार लाई र दीपीका जी लाई गाउन लगाउनु होस् है हजुर ❤❤❤❤

  • @PaahMagar
    @PaahMagar Před 11 dny +1

    कति मिठो शब्द,स्वर मनै छोयो।गायक गायिकालाई सफलताको शुभकामना ❤🎉

  • @yubrajthapa1640
    @yubrajthapa1640 Před 25 dny +4

    Ahile lastai mn parne geet aaj dohori sunna paiyo ❤❤❤❤❤

  • @takbahadurmagar4599
    @takbahadurmagar4599 Před 25 dny +4

    प्रसम्सा गर्ने शब्द नै छैन् सारै राम्रो दाेहारी बधाई छ ई जाेडिलाई🙏🙏

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt Před 25 dny +3

    आहा असाधै राम्रो रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajbhakta2655
    @rajbhakta2655 Před 25 dny +3

    झकास मिठो स्वर लय शब्द गीत संगीत सबै अति राम्रो रमाइलो लाग्यो।

  • @kbkirat8927
    @kbkirat8927 Před 10 dny

    पहिले पहिलेको लोक दोहोरी मलाई साह्रै मनपर्थ्यो । बीचमा आएर लोक दोहोरी यति फोहोरी भयो भनी साध्य छैन । मैले लोक दोहोरी हेर्न सुन्न नै छोडी दिए । तर यो लोक दोहोरीले फेरि मलाई लोक दोहोरीको संसारमा फर्काएको छ । यो सारङ्गी संसारपनि अरु जस्तै सस्तो लोकपृयतातिर नलागोस । गुणस्तर सधै कायम रहोस् 🙏🙏🙏

  • @dhangurung8258
    @dhangurung8258 Před 25 dny +4

    Ati ramri manxxe pani utinai ramro sumdhur swor ka dhani charchit lok priya kalakar Gaika Dipika bayambu magar satha lok dohori xetra ka Ati surilo chamkilo swor ka dhani most popular singer Gaek Shital gurung ko dohori sarai ramri mitho ra ramailo lagyo bhane yes sarangi sansar Rodhi ghar ma savai Upaesthit lok priya kalakar haru savai namaskar Tatha dherai dherai dhannyavad .

  • @user-bx6vk5rz1g
    @user-bx6vk5rz1g Před 25 dny +5

    अतिनै राम्राे अाजकाे दाेहारि सितल र दिपिका दुबै काे भन्दा काे कम भनेजस्ताे ट्यालेन्ट हरु ❤❤

  • @अबिनायक
    @अबिनायक Před 15 dny +1

    यो गित १०० चोटी सुनी हेरी सक्यो होला ।तर कहिल्यै धित मरेन। मलाइ चाँहि बबाल राम्रो छ।कुरौ नगरौ ❤🙏🙏🙏

  • @RameshTamang-s8v
    @RameshTamang-s8v Před 11 dny

    दोहोरी होस् त यस्तो waw supap सितल दाई अनी दीपिका दिदी लभ you

  • @rajukumal7913
    @rajukumal7913 Před 25 dny +3

    धेरै पछी राम्रोगित सुन्न पाइयो❤❤❤❤❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Před 25 dny +4

    Damdar meetho ramailo dami prastuti🎵 🎶 Kamal sir best of luck &Thanks Shital & Dipika 🎉👌

  • @lalbahadurthapa6060
    @lalbahadurthapa6060 Před 22 dny +2

    सिदार्थ अाले र दिपिका बयम्बु 11:16 दिपिका बयम्बु मगरवाे दाेहाेरी सारैन सेहअच सेले फेरीपनि राअानी है।

  • @samirmahara1554
    @samirmahara1554 Před 15 dny

    लोक दोहोरी भनेको यस्तो हुनुपर्छ । तिम लाई धन्यवाद ।।

  • @sonikabk8033
    @sonikabk8033 Před 25 dny +1

    सितलर दिपिकाकाे सारई मिठाेसाे मा सुनदर पस्त्ति सम्पुरन सारङगि सनसारका टिमकाे उनतिपरगति सफलहुदईजाअेस मिठाेञगाउनि दुबईकलकार काेपनि उचसमानमिलाेससुभ❤❤❤

  • @chintanmagar296
    @chintanmagar296 Před 8 dny

    अती नै राम्रो छ दोहोरी सुनेर कहिले पनि नअघाउने छ धेरै धेरै धन्याबाद आगामी दिन हरु मा झन नया र मीठो भाका को साथ सुन्न पाउ भन्ने आशा राखे को छु 🎉

  • @nainasinghthapa2212
    @nainasinghthapa2212 Před 25 dny +2

    Nice dohori songs

  • @dilipkrlimbu7515
    @dilipkrlimbu7515 Před 20 dny +2

    Kati ramaro dipika bahini aur sital ko awaz hersr kaile thakin daina wah yesari nai gai rahnu hola .very very nice thanks chh

  • @susilagyawali7643
    @susilagyawali7643 Před 24 dny +1

    सारँगि सन्सार कमल भाइ सितल दिपिका लगायत सपुर्ण टिमलगायत शफल्ताको सुभ कामना

  • @ramsharanbhattarai4820
    @ramsharanbhattarai4820 Před 24 dny +1

    Ati ramro sumdhur swor ka Gaika Dipika didi and Shital dai🎉🎉🎉❤❤

  • @amarrajbk8338
    @amarrajbk8338 Před 25 dny +1

    sarangi sansar laeee man dekhi samman xa 🙏🙏🙏🙏🙏 sital ra dipka ko thulo fen ho ma suvakamana

  • @birmagar4623
    @birmagar4623 Před 25 dny +4

    Hamro Bayambu Magarni❤🙏Palpali❤🎉

  • @tulsigurung2380
    @tulsigurung2380 Před 25 dny +4

    Beautiful Dipika ❤

  • @suklalgurung3944
    @suklalgurung3944 Před 2 dny

    शितल र दिपिका हजुरहरुको यो मिठो दोहोरी गीत सुनेर धेरै खुसी छु फेरि अर्को uk Landon भाकामा पनि सुन्न पाए

  • @salikbk5145
    @salikbk5145 Před 25 dny +1

    शितल सर अनि दिपिका सिस स्वरका धनी ❤❤❤❤❤❤❤❤❤

  • @SushilaKalikote-no6hh
    @SushilaKalikote-no6hh Před 24 dny

    धेरै मन पर्नी गित छितिज पारी उन्को बस्तिमा सगओ यो गित पनि उत्तिक ❤️❤️

  • @shervlogg
    @shervlogg Před 24 dny +1

    मलाई मन पर्ने कलाकार हरु सबैलाई 🙏🙏🙏

  • @aitetamang5957
    @aitetamang5957 Před 16 dny +1

    सार्है मिठो स्वर सुनी रहन मन लाग्न मन लाग्ने। शुभकामना ।

  • @sacheranegal2712
    @sacheranegal2712 Před 23 dny

    Shital Gurung ko shabda chayan wow just wow ❤

  • @SaritaKarki-x9i
    @SaritaKarki-x9i Před 13 dny +1

    मैले यो live dohore 20 patk hire saki sital Gurung r dipika lae ystae ramro geet hirn r sunn paeyos अती राम्रो छ

  • @user-vp5hr3tk6f
    @user-vp5hr3tk6f Před 15 dny

    दिपिका बहिनी पहिला सिधार्थ भाइसङ दोहोरी गिदाउदा जस्तै सोझी भएर गिदाउनु है अहिलेको भन्दा पहिलाको नै सुहाउछ हजुरलाइ

  • @devbc4428
    @devbc4428 Před 13 dny

    यो गित सितल गुरुङ जि र निशा रनपल बैनिको स्वरम सुन्न मन छ है सारङी संसार टिम

  • @asishshreesh7713
    @asishshreesh7713 Před 25 dny +1

    Sital ji n Dipika both singers super powersful vocal words intelligent singers n all sarangisansar kamal sir salute xa hai ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ii2mv3gb9w
    @user-ii2mv3gb9w Před 25 dny +1

    दीपिका को स्वर कति मिठो wowo

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x Před 25 dny +2

    धेरै राम्रो छ

  • @dineshtamang1961
    @dineshtamang1961 Před 25 dny +3

    Dohori vaneko yesto ramro hos sabailai dhanyabad...

  • @magarvai866
    @magarvai866 Před 25 dny +2

    यो गीत TikTok मा सुन्दा दार्जलिङ्को रेल होकि दिल हो नबुझेर YouTub खोज्दै सुन्ने म मात्रै त होइन होला😂

  • @sundarlama3033
    @sundarlama3033 Před 25 dny +1

    Dammi laagyo Kamal ji aba arko next episode ma Babukrishna and Dipikalai lyaaunu hola plz 🙏🙏🙏

  • @KishanGorkhali
    @KishanGorkhali Před 24 dny

    आहा मेरो प्यारो दाजु अनि दिपिका मगर दुबै जना को मिठो लाइब दोहोरी धेरैमा सुन्न पायो को को हुनु हुन्छ हजुर हरु पनि आउनु भएको यता हात उठाउनु होला 🙏🙏

  • @Dlsaccount-de9cs
    @Dlsaccount-de9cs Před 19 dny +2

    कस्तो मीठो दोहोरी सुनम सुनम लाग्यो

  • @zrowgamingyt5999
    @zrowgamingyt5999 Před 25 dny +3

    Sital dai ko k kuram garam ho mata uha ko bayan garne thauna xaina man Dekhi samman xa .big fan ho ..keep up toop

  • @hembahadurmagar8488
    @hembahadurmagar8488 Před 17 dny +1

    दुबै कलाकार को स्वर को बिग फ्यान हु म !! तर दिपिका सिस धेरै मोटाउनु भयछ !!

  • @RegBista-jq8dj
    @RegBista-jq8dj Před 25 dny +3

    Aaha mitho xa Dohori❤❤ ra Dipika sis ali khana kam garnu pareyo la natra bhayala feri bhaisi jasto la sis ❤❤😂😂😂😂

  • @amarthapa7972
    @amarthapa7972 Před 25 dny +4

    Sir Kamal jee, Chij Grg VS Nirjala, Asmita, Deepika yee jodi ko dohori dherai bho herna napayeko, Please Nimto dinu paryo hjr,🙏 From UK London🌺Ajako basai outstanding performance, Many thanks to the entire Sarangi sansar team❤❤❤❤❤❤

  • @harigurung5215
    @harigurung5215 Před 25 dny +2

    नमस्कार सबैलाइ गित धेरै राम्रो लाग्यो तर दिपिका जि सब्दले मलाइ दोधार बनायो। दार्जिलिङको रेलमा जलजलेको दिल भन्ने सुनिएको पाए शुद्ध नभएको हो कि भाव नै तेहि हो अझै दोधारमा छु ।

  • @ramkrishna5241
    @ramkrishna5241 Před 25 dny +3

    Simple beautyfull sis dipika mitho swor premma gahirera gaunnuvo vai sital sanga
    Best of luck ❤❤❤❤❤👍🏾💓

  • @anilthapa4501
    @anilthapa4501 Před 25 dny +3

    dharai din pachi superhit geet ko sathma dekhna paiyo man pare ko jodi lai ❤❤❤

  • @sushilagurung5875
    @sushilagurung5875 Před 25 dny +2

    Nice

  • @tekthappa5497
    @tekthappa5497 Před 25 dny +3

    Shittal rw dipika ko jodi ekdam milk git pani ustai ramro gaune dubai janalai suvakamana😊

  • @user-hm4dm6xg6s
    @user-hm4dm6xg6s Před 25 dny +3

    Sital Vai ra Ambika baini KO git Sarai man paryo❤

  • @DarshanThakuri-ip2vz
    @DarshanThakuri-ip2vz Před 25 dny +1

    अफिसियल गीत भन्दा दाेहाेरी झन मीठो लाग्याे।👍️👌👏👏💐💐

  • @indragurung878
    @indragurung878 Před 22 dny +2

    Sital bhai ra Dipika bainiko bichko saarai mitho lpk geet. Weldpne.

  • @beludevi777
    @beludevi777 Před 20 dny +1

    I from india, madal ko awaz katti mitho ho......👍👍👍👍❤️❤️❤️❤️🥰🥰🥰

  • @mansingh4880
    @mansingh4880 Před 25 dny +2

    Dohori Ekdamai mitho cha herer suner sarai anand aayo best of luck to all team

  • @ekadevthapa8033
    @ekadevthapa8033 Před 25 dny +2

    Super dohori 🎉🎉🎉🎉🎉🎉🎉

  • @KamalaGhale-u3z
    @KamalaGhale-u3z Před 22 dny +1

    Aha kate mitho geet depika ko sore kate mitho setal vai ko muskanai ramro geet ta setal ra depika ko jasto hase hase gaunu parxa srai man paryo ❤❤❤❤😊😊😊

  • @premthapa2516
    @premthapa2516 Před 25 dny +1

    सारै मीथो रमाइलो Supap❤❤

  • @balkumarigurungrana1927
    @balkumarigurungrana1927 Před 21 dnem +1

    Sital bhai ko voice sabda dherai Ramro xa ekdin sagarmatha sikharma pugne xa sital bhai ko yo kalagala bhagawan sanga prathana….🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @DevMagar-u5n
    @DevMagar-u5n Před 25 dny +2

    आम्मामामा रुपिलाई हेर्दा त सोझी
    जस्तो देखिन्छ तर आज उसले गरेको
    हर्कत देख्दा हैईट सोझीले दाउ पर्छ्न
    अरे फातफातेले गाल पर्छ्न अरे भने
    जस्तो लाग्छ मलाई त

  • @RajeshRajeshKumar-bb8ct
    @RajeshRajeshKumar-bb8ct Před 25 dny +2

    No tapayae🎉❤ nice song ❤️💕💖

  • @buddhigurung4693
    @buddhigurung4693 Před 17 dny +1

    Babal shital vai r dipeka boiniko dohori🙏 ❤❤❤

  • @NarjangGurung
    @NarjangGurung Před 25 dny +1

    MERO FANS BOTH SITAL N DEEPIKA THANKS ENJOYED IT. THANKS FOR SARANGI TEAM WITH KAMAL BHAI WELL MANAGEMENT.
    TQ EX SUB MAJ NAR JANG GURUNG UK