मिलन लामाले ठहरै पारे, अस्मिता पनि के कम | Milan Lama VS Asmita Dallakoti | Sarangi Sansar | Ep. 581
Vložit
- čas přidán 28. 06. 2023
- सुमधुर स्वरका धनी बहुचर्चित लोकदोहोरी गायक मिलन लामा र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका अस्मिता डल्लाकोटि बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#MilanLama
#asmitadallakoti
#sarangi_sansar
#Milan_Lama
#asmitadallakoti
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
czcams.com/channels/L9M.html...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 581
=======================================
For Orginal Song:-
Nepali Song - Jhalko Lali Othako
➤ Singer - Milan Lama & Devi Gharti Magar
➤ Lyrics - Milan Lama
➤ Music - Milan Lama
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Milan Lama
♬ Asmita Dallkoti
Chorus Singer:
♬ Siddartha Ale
♬ Resham Raj Sunar
♬ Prema Rana
♬ Rupi Sinjali Magar
♬ Ramila Bishwakarma
♬ Pratima Bishwakarma
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Tarakanta BK - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Govinda Pariyar - Madal
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512 - Zábava
मिलन दाजु काे गाीत गाउनि सैलि सारै राम्रो छ र 🇳🇵🙏🎻 अस्मित बैनि पनि🇳🇵🙏🙏🙏 धादिङ
मिलन लामा दाई प्रति उच्च सम्मान लोक संगीत को बाद साह अनि लोक गाइका बैनी अस्मिता लाई सफलता को शुभ कामना
अत्यन्त रमाईलाे दाेहाेरी शब्द हरूकाे त कुरै नगराै मिलन लामा त आफैमा शब्दकाे भण्डार नै हुन् ।
Ho ho
@@tekrajoli434533:02
Mero pani 🙏
जति सुन्यौं तेति सुन्न मन लाउने हजुर हरुको गित तेस्तै मिठास शव्द सम्मान छ दुबै जना लाई ।❤❤❤❤❤❤
त, 9
हरेक टुक्का प्रहार गर्दा मिलन लामा दाजुको त्यो रियाक्सन सारै मन परो बाई🤠🙏❤
पुराना भनेको पुरानै हो शब्द मा दम छ अस्मिता पनि कम्ती को त रहेनछ शब्द मा निखरदै गएको छ आजै प्रगति होस् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मुसि मुसि नै हो के लभ यु अस्मि💞💞💞वा रे मिलन दादा👌👌👌🙏🙏🙏हार्दिक नमन अर्को भाग पनि हेर्न पाइयोस्🙏🙏🙏🙏🙏🙏🙏
नेपाली लोक सङ्गीत क्षेत्रका एक महत्वोपुर्ण नक्षत्र हुन मिलन लामा।
म 2,3 कक्षा म पढ्दा सुनेको गीत
मलाई आज गायक चिन्न पाइयो खुसी लाग्यो ❤❤❤❤❤
Asmita ko live dohori man paraune koko hunuhunx yeta hajir humm tw
जोले जे भने पनि अस्मिता प्यारी चै दोहोरिकी रानी नै हो❤sweet भोईस प्यारी lots of love❤❤❤
मिलन लामा दाई र अस्मिता बैनी को फेरी दोस्रो भाग पनि ल्याउनु पर्यो हजुर 🙏🙏🙏🙏
मिलन लामा अस्मिता डि सि दुबै लोक दोहोरी का राजा , टप प्रस्तुती शुभकामना
दमदार दोहोरी सुन्न पाइयो आज मिलन दाइको गित अतिनै मन पर्छ
एकदम मजा र आनन्द को महसुस लिन पाएं।
मलाई दोहोरी गीत एकदम मन पर्छ त्यहीं माथी पनि उत्कृष्ट र क्षमतानान् बरिष्ट लोक गायक मिलन लामा सोल्टी र सानी बहिनी ( जिरे खुर्सानी) जस्ती अति सुन्दरी नानी अस्मिता को दोहोरी गीत सुनेर आज छुट्टै आनन्दरो महसुस गरेकी छु।
सधन्यबाद यो कार्यक्रम चलाउने भाई तथा पूरै सारॅगी सॅसार परिवारमा।
आशा छ सोल्टी मिलन लामा ज्यू ले भम्नु भए अनुसार एन. आर . एन बाट सरसहयोग गरेर उहॅाहरुलाई यो अष्टेलियामा कुनै अबसरमा ल्याउन सर-सहयोग गरि ल्याउनु भएमा अबस्य पनि प्रत्यक्ष हेर्न र सुन्न यो मन अत्ति नै आतुर र तिब्र ईक्षा छ।🙏❤️🙏🫶🏻👍
लोक दोहोरीको स्टार मिलन दाजु र अस्मिता बहिनी ❤दुबैजनाको शब्द राम्रो छ आजको।शुभकामना🎉
यो हो नेपाली लोक दोहोरी शब्द सब्दमा दम छ ❤❤❤
अति नै रमाईलो👌सुनमा सुगन्द भएजस्तै👌सबै थोकले भरिपुर्ण भएको गीत ४ चोटी हेरे र सुने अझै धिक मरेको छैना🙏Sabitra Adhikari from USA 🇺🇸
आहा क्या मिथाे गित धेरै राम्रो सम्पुर्ण कलाकार तिम लाई सुभकामना
आहा ! कति रमाइलो दोहोरी शुभकामना मिलन लामा अनि अस्मिता मुसिलाई❤❤❤😂
सब्द रचना खतरा नानिको❤❤❤❤मिलन को नजर खतरा ❤❤❤ 1घन्टा बितेको त पत्तै पाइन❤❤ अर्को parT छिटै ल्याउनु होला ❤❤❤
दोहोरी भनेको यस्तो पो हो रमाइलो लाग्यो❤❤❤❤
आहा आज फेरि पनि अग्रज सर्जक्लोक दोहोरी गायक बिग फेन मिलन लामा दाजु को आगमनले सारै रमाइलो भाको छ।तेसै माथी धादिङको चेली।मेरो गाउ तनहु भानु को बुहारी लाइभ दोहोरी कि रानी अस्मिता बैनी र मिलन दाजुको दोहोरी सुन्दा आनान्द आयो। शुभकामना ❤❤❤❤
सारै मन पर्ने कलाकार मिलन लामा अनि अस्मिता डिसि सारै रमाइलो दोहोरी सुनिरहु जस्तो
मिलन दाजु को reaction नै कति राम्रो है अनि अस्मिता को हासो ❤❤
मिलन अचम्मै मिलनसार अनि योग्री कलाकार हुनुहुन्छ उहाँ लाई मेरो आत्मा देखि सम्मान छ
अति रमाइलो दुई जना मा सम्मान छ 🙏🙏🙏❤❤🎂🙏❤❤🙏🙏
असाध्यै रमाइलो र भावुक टुक्का वाला दोहोरी दुबै जना को अस्मिता त मनमै बसेको गाइका मान्छे❤❤
दुबै को उतिकै छ टकर छ आज को दोहोरी ल बधाई छ सबैलाई ❤❤❤❤❤❤
रमाइलो लाग्यो❤️❤️❤️अझै येस्तै गित हरु आउनेछ
मिलन दाई त जस्ताको तस्तै, हामि बच्चा हुदा पनि यस्तै❤ साह्रै राम्रो दोहोरि👏🏻👏🏻
मिलन लामा दाजि ले भन्नू भएको एउटा शब्द कहिले भुल्दिन्न सप्रे मिलन लामा बिग्रे दलई लामा ।। रे 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
मिलन दाई को धेरै पछि मिठो गीत सुनियो
पहिले जस्तो जोश जगर थियो अहिले नि त्यस्तै छ।
अश्मिता को नि त्यस्तै सबैले माया गरौं नेपाली संस्कृतिलाई म चाहिँ साउदी बाट मनोरञ्जन गरिरहेको छु❤
आहा कति राम्रो गित सोच बिचार स्वरका धनी बरिस्ट गाऐक मिलन लामा भाइ सन्मान छ सम्पुर्ण टिम लगाऐत सारङ्गे सन्सार कमल भाइ शुभ कामना छ❣️🙏
मिलन काे स्वर मिठाे अस्मिता काे हासाे मिठाे गित ले रहर पुगेन अर्को भाग पनि लिएर अाउनु पर्याे
वाह कति रमाइलो दोहोरी सफलताको शुभकामना दुबै जना लाई ❤❤❤❤❤❤
आहा मुसि बहिनी र मिलन दाइ को सारै मीठो भाका मा
लोक दोहोरी भनेको यस्तो पो हुनुपर्छ
❤❤❤🎉🎉🎉❤❤❤
Very very nice lok dohori hajur 💐💐🙏🙏🙏❤️❤️❤️🎈🎈🎈🎈🎈🎈🎈
मिलन लामा सर अस्मिता धेरै रमाइलो दाेहाेरि आहा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हाँस्दा हाँस्दै मुख नै ढुखो कति रमाइलो होऊ
उत्कृष्ट छ, शुभकामना।
आहा कति राम्रो सार्है राम्रो लाग्यो आउदा दिनहरुमा पनि यस्तै यस्तै भीडीयो लिएर आउनू होला उच्च सफलताको शुभकामना सहीत मीलन सर र अस्मिता बहीनी को गीत संगीत अझै उचाईमा पुगोस
आहा कती राम्रो लाग्यो दुवैकोभा
कतिराम्रो कहिले बुडो नहुने मिलन र लामा अस्मिता गीत गाउने सैलि फेरि पनि देख्नु पाउ ❤️❤️🙏🙏🙏🙏🙏🙏
अहिले सम्मकै बबाल दोहोरी लाग्यो मलाई wow❤❤❤❤❤❤🎉🎉🎉
लोक सङ्गितका सुपर स्टार मिलन लामा दाजु र लोकदोहोरिको रानी गायिका अश्मिता डल्लाकोटि (मुसि) दुबै जना नेपाली गित सङ्गितको धरोहर 🙏🙏 मिठो छ आजको शब्द❤️❤️❤️❤️❤️
कमल दाई अब यउटा चिज दाई र अस्मिता दि को मार्मिक दोहोरि ल्याउनु पर्यो प्लिज
चिज vs अस्मिता हेर्न चहानुहुने जति मलाई सपोर्ट गर्नु त
🎉❤❤❤eee.
Dressed and head to work
@@bristimagar7232😊😊😊😊😊😊
l😊 in pm oh no
Vu@@bristimagar7232K III44u4Uu4uuuuuuu44U444WetuuuuuII4uuIIIUnitIII4I44uu44uuUu4uuu44uu44uuuuuuuuUu444uuuuu4u4u444444u444uuuįu4u4uuuuu4uuuuuUu44444
77
बाहिर जति चरे पनि पुग्नु पर्छ बासमा मन मात्र चोर्नु खोज्या मिलन लामा खासमा यो गितले मेरो मन छोयो❤❤❤❤❤🎉🎉🎉🎉अस्मिताको दोहोरी
As Z 7
@@abishekpoudel3665😅 degyutwq
मेरो मन पर्ने गायक मिलन लाम❤❤❤❤ i like milan lama your big frnd 🥀🥀💃💃💃💃💃💃💃💃💃💓💓💓💓
आज फस्ट टाइम अस्मिताको मुख बाट यस्तो टुक्का सुन्दा कति आनन्द आयो हासो नि सारै लायो
जय गीत ,जय संगित🙏🙏लोक संगितको कला कहिल्यै नमरोस्😭😭मीलन लामा दाई र अस्मिता बहनीको जय होस् 🙏हाम्रो संस्कृती अमर रहोस्😭💜🙏🙏🌼🌺🌼🌺🌺🌼🌼🌼🌺🌺🌼🌼🌺🌼🙏🙏🙏🙏🙏💜💜💜😭😭😭😭💜💜💜💜💜💜💜🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक नमन टपलेबल गायक,गायिका मित्रजनमा । यश दोहोरि गित कार्यक्रम साह्रै नै रमणिय मनोरञ्जनात्मक बनाउनु भएकोमा हार्दिक धन्यबाद।
ॐ
आहा कति रमाइलो हो, दुबैजनालाई उच्च सम्मान छ । सरल उत्कृष्ट शब्द चयन
आहा कति राम्रो र रमाइलो गित शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉💕💕
मलेसिया बाट हेर्ने जति यता अाउनु ल ❤️🙏🙏
दोहोरी भनेको यो होनि प्रती उत्तर दिदानी कति सभ्य शब्द मा
ब्रदी पङ्गिनी सङ्ग पनि अस्मिता को दोहोरी हेर्न सारै मन थियो कहिले हेर्न पाइएला ??
आहा कति रमाइलो गित ।🎋🍍🍍🍎🍎🍒🎉🎉🎉
आहा यो होनि गित भनेको ❤❤
आदरणीय अग्रज मिलन दाइ र अस्मिता बैनि को दोहोरि रमाइलो लाग्यो 😘😘
आहा कति राम्रो दोहोरी जती सुन्यो तेती सुनम सुनम लागने
अति मन पर्ने सफल गायक मोडल मिलन दाइ अनि अस्मिता बहिनी धेरै बदाइ छ दुबैजनालाइ धन्यवाद धेरै अभरी छु सारङगि सन्सार लाई हजुर हरुले गर्दा नै प्रबासी मा बस्नु हुने सबै लोकगित प्रेमिहरुलाइ दिन कटाउन सजिलो बनाएको छ फेरि पनि धन्यवाद दिन चहान्छु र भाग दुई पनि छिट्टै हेर्न पाउछु भन्ने ठूलो आशा राखेको छु धन्यवाद 🙏🙏🙏🙏
आहा कति मिठो शब्द हरु सुन्दा पनि ओट मा आनंद को मुस्कान अाछ सफलता को सुभकामना दादा र बहिनी लागि 😍😍😍😍😍
Dhanyvad sampurna sarangi saansaar team & Handup both singer Lamajyu ra daallakoty sister❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Watching from Qatar
कती मिठो हुदा हुदै सक्कौनै पर्ने यो कस्तो नियम बरै के गर्नु यो नियम नै हो दोहोरी को मेरो dhading को मिलन thing दाई र अस्मिता बैनी को कति मिट्ठो दोहोरी जय गित जय sangit 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻I’m watching from Kuwait 🇰🇼 Lok dohori ko big fan 🙏🏻
अति राम्रो लाग्यो ! सम्पुर्ण सारङ्गि संसार को टिम अनि मिलन जो जो लाइ हार्दिक सम्मान्🙏🙏
अस्मिता लाई मानै पर्छ मिलन लामा संग यति दोहरी गाउने क्षमता भएको मा
मिलन दादा को गित लाई मुल्यांकन गर्दा शब्द मा दम छ है धेरै खुसी लग्यो मलाइ
एकदम राम्रो छ ल कमल ब्रो अस्मिता सिस र मिलन दाइको गीत
दोहोरी भनेको यस्तो उत्कृष्ट हुनुपर्छ ,शब्द चयन सारै राम्रो ,❤❤❤!!
वाउ कति रमाइलो ❤❤❤मिलन सर अस्मिता बहिनि❤❤❤❤ प्रती सम्मान
आहा गज्जब को दोहोरी सुन्न अनि हेर्न पाइयो आज
नमस्कार सारै मिठाे दाेहाेरी दुबैजनालाई नमन मिलन सर अस्मिता बैनि
आजै चित्त बुझेन फेरि अर्को भाग पनि ल्याउनु पर्यो उहाहरुलाई।कलाकारहरु प्रती उच्च सम्मान छ।
सबैको प्यारो गायक मिलन लामा र सस्कारी गायिकावअस्मिता डल्लकोटी बिच को अति रमाइलो दोहोरी को लागि सारङ्गी सन्सार टिम लाई धेरै धेरै धन्यवाद !
मनै आनन्द लाग्ने अत्यधिक मिठासपन लोकदोहोरी❤❤
मिलन लामा आगो❤❤❤
मिलन दाजु गीत गाउनि सैलि सारै राम्रो🙏🙏🙏🙏🙏🙏अस्मिता बैनि नि उस्तै
बिहे पछि अस्मिता झनझन राम्री 😂❤🎉
सारंगी संसारमा पहिलो चोटी नसकुन्जेल सम्म पनि शब्दै शब्दमा हाँस्दा हाँस्दै गीत सकेको पत्तै नपाई सकेको देख्दा सारै चिता दुख्यो।
मिलान लामा र अस्मिता बहिनीको भाग २
चाहियो यही लय भाकामा गीत सुन्न पाउँ है कमल जि।। Plz plz plz
बधाई छ सबै दाजुभाइ तथा दिदिबहिनी हरुलाइ 🌺❤️💖👌👌👍️👍️👍️
आहा मिलन दाइ अनि अस्मिता बैनी ❤❤
जति हेर्यो उति हेर्न मन लाग्छ अस्मिता दिदी को दोहोरि
मजा आयो दोहरी सुनेर सबै जनालाइ धन्यबाद 🌹🙏
राम्रो छ अस्मिता को कति दोहरि सुनियो तर आज को बबाल छ है
आहा कति सुन्दर दोहोरि लामा दाई रअस्मिता बैनि का शुभकामना दुबै लाई। ❤❤❤❤❤❤❤❤❤❤
Woww Kate metho get ho
सबै कलाकारहरु लाई सम्मान छ।
सर्बप्रथम मा त सबै साङ्गेतिक प्रेमी कला कर्मी सबै लाई मिठो नमन 🙏❤म मिलन लामा ज्योज्यो को गित सुनेर ठुली भाकी हु 💖मलाई नि एक चोटि ज्योज्यो सङ्ग गाउन पाए स्वर्ग पुगिन्थो कि झै लागेको छ❤🙏धन्यवाद सारङ्गी सन्सार❤❤❤
धेरै राम्रो अनि रमाइलो लग्यो मिलान दाजु अनि अस्मिता बैनि र सबै तिम
आदरणीय अग्रज कलाकार दाजी मिलन लामा र पछिल्लो समयमा निकै चर्चित बहिनी अस्मिता बहिनी प्रती उच्च सम्मान ❤❤❤🙏🙏
Ati sunder prastuti milan lama & asmita ko🎉🎉
Sarai ramro lagera second time sundai xu❤❤
आहा मिलन दाइ को जोस उस्तै छ उस्तै रमाइलो है
❤❤❤❤ धेरै राम्रो मिठो स्वर मिलन अस्मिता
सुनिरखौ लायो😘❤️अस्मिता दिदि अनि मिलन लामा दाइको आवाज सकेसम्म भाग 2 सुन्न आतुर छौ😍😍😍😍🤣
Good
भाग 2 दुई हेर्न मन छ छिटाे हेर्ना पाइन्छ भन्नि आशमा छु
आखिर मिलन लामा हिरा हुन हिरा उतिबेला यस्तो रचना रचने
सारै रमाइलाे लागेयाे तर ेरै राम्रो छ 👌❤️👌❤️👌❤️
यो मुसिको हासोले मत मर्छुकि क्याहो मत❤
Damdar ramailo intresting meetho prastuti hasnu hasayo Kamal sir best of luck & Thanks Milan & Asmita 🎉❤😂
यस्तो हो दोहरी भन्या नयाँ लेनि सिकुन भाईरल हुन्ने न्युमा छादा टुक्का हानेर सम्पुर्ण गितसङ्गितलाई फोहरी बनाउने ।
सुरु देखि अन्तिम सम ओठ बन्द भएन मेराे वहाँ सुपर हामी बुडा हुन लागेम बरु सानो देखि सुनेकाे गीत यी मिलन लामा कहिले बुडा नहुने 👌👌