Video není dostupné.
Omlouváme se.

लमजुङे, ठाडो भाका विशेषमा ईन्द्रेणी टीम // Lamjunge Thado Bhaka Indreni Ma

Sdílet
Vložit
  • čas přidán 1. 08. 2016
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"

Komentáře • 806

  • @pwnbsnt7924
    @pwnbsnt7924 Před 8 lety +42

    बाघ बूढो र स्याल घोर्ले कहिले हुदैन भेडीखोर्के साइला बाजे बडो गजब वा वा ।

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 Před 6 lety +25

    भेडी खर्के साइला बाजे सोर्गिय भयपनी सबै नेपालिको मनमा बस्नु भयको छ ।यो कार्यक्रम गरेकै दिन हेरेको हो ,आज पनि दोहोर्याय हेर्न मन लाग्यो यो इन्देणी लाई धेरै धन्यबात

  • @sushilbista1987
    @sushilbista1987 Před 8 lety +16

    कृष्ण दाइ लाई धेरै धेरै धन्यवाद किनकी यहाँले आफ्नो जीवन नेपाली लोक सस्कृती लाई समर्पित गर्नुभाको छ । अनि भेडिखर्के साइलाको नाम ठाडोभाका सङै नेपालमा परिचित छ ।

  • @user-kv2hw4ve5d
    @user-kv2hw4ve5d Před 7 lety +43

    आज मलाई धेरै खुसी लाग्यो भेडिखर्क
    साईलो र मन्जु को गित सुनेर।

    • @jhankarprasad1235
      @jhankarprasad1235 Před 5 lety

      everest nepal रेखाको ठाडिभाखा

  • @jagadishtamang3015
    @jagadishtamang3015 Před 5 lety +4

    भेडिखर्के बुबा आज यो संसारमा नभए पनि उहाँको गित संगित अमर रहिरहेछ।

  • @ashkumargurung1332
    @ashkumargurung1332 Před 8 lety +14

    खुशी लाग्यो पुरानो भाका सुन्नु पाउदा keep it up मंजु जी .

  • @udipbasnet3273
    @udipbasnet3273 Před 7 lety

    aama ho sarai mitho...
    lamjunge ho chhati fuleyla sagarmatha jasto vhayo...
    much love❤❤❤

  • @ohmsinjalimagar1507
    @ohmsinjalimagar1507 Před 6 lety +34

    मन्जु बि क बहिनीको प्रयास होईन भेडिखर्के बाको सङ्गतले तिमी राम्रो कलाकार भैसकेकी रहिछौ।
    पहिले चोटि सुन्न पाए। यद्यपि स्याङ्जातिर त्यति नौलो चाहिँ होइन।
    अति राम्रो लाग्यो ।
    भेडिखर्के साइला बुवाको स्वर र कलालाई सलाम छ।

    • @Santoshkafle
      @Santoshkafle Před 3 lety

      हो ! हामी स्याङ्जालीलाई नौलो होइन

  • @sudippoudel5563
    @sudippoudel5563 Před 7 lety +1

    Sarai ramro lago . good job indreni tem. jaya lamjung..

  • @rameshkhanal5424
    @rameshkhanal5424 Před 5 lety +1

    हे दैब काेहि दिन यस्तै गाउन पाउ मन्जुसँग अनि भेडिखर्के बुवालाइ सलाम

  • @buddihichhetri6090
    @buddihichhetri6090 Před 7 lety +3

    आह ,,कति मिठो सब्द र स्वर बाजे को अनि मन्जु को पनि

  • @dilugurung2255
    @dilugurung2255 Před 8 lety +86

    waaoo मन्जु बैनी अरुले सिक्न नसकेको तिमिले सिक्ने जमर्को गर्दैछौ हामी गन्डकी क्षेत्रका सम्पुर्ण लोकपारखीमन हरुको आशीर्वाद छ तिमिलाइ । प्रगतिको कामना

  • @vijaybhandari6280
    @vijaybhandari6280 Před 7 lety +34

    सरै राम्रो आहा ।।।।। सनो छ्दा सुन्नी गर्थिय तर आज खोजे हरय को जस्तो आज अचानक सुन्न र हेर्न पौदा सरै रमाइलो लगेयो love all ठाडो भाका।।।।।

  • @raaamusp.everst6041
    @raaamusp.everst6041 Před 7 lety +1

    सार्है राम्रो भाका अब मन्जु जी लगाएत हामी युवा ले यस्तो भाकाको जगेर्ना गर्नु पर्छ ।

  • @grgphotovideoBlogs7625
    @grgphotovideoBlogs7625 Před 7 lety +2

    राम्रो लाग्यो। अब एस्तो लोकप्रिय भाकाको गीतहरु लोप हुने कगार्मा छ। Nice Old is Gold .

  • @shivagurung4489
    @shivagurung4489 Před 7 lety +35

    मन्जु बैनिको सफल्ताको कामना र इन्द्रेणी टिमलाइ हार्दिक धन्यबाद छ

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c Před 4 lety +5

    किष्ण कडेल दाइ एक चोती राजु परियार दाइ र मन्जु बिक दिदि सङ्ग ठाडो भाका सुन्न मन छ plz plz plz मेरो आग्रह छ कडेल दाई😘😍😍❤️❤️❤️💚💚🙏🙏

  • @ujjwaladhikari9015
    @ujjwaladhikari9015 Před 8 lety +3

    धेरै रमाइलो लाग्यो ठाडो भाका भेडिखर्के साइलो काका को शब्द झनै रोचोक छ ।

  • @keshabpudasaini6914
    @keshabpudasaini6914 Před 7 měsíci +2

    ❤बधाई छ राम्रो गित गाउनु भएकोमा, अनि बधाई छ सभ्यता र सँस्कृति जाेगाउनु भएकोमा !❤

  • @girilkd3274
    @girilkd3274 Před 5 lety +1

    भेडेखर्के साइला बाट सिक्नु पर्ने धेरै रहिछ। यति पाको उमेर भयर पनि उहाँको जोस धेरै रहिछ। सम्मान स्वरुप मन्मन धन्नेबाद छ।

  • @premsongmen7961
    @premsongmen7961 Před 7 lety +68

    मन्जु बैनी अरुले सिक्न नसकेको तिमिले सिक्ने जमर्को गर्दैछौ हामी गन्डकी क्षेत्रका सम्पुर्ण लोकपारखीमन हरुको आशीर्वाद छ तिमिलाइ ।

  • @harilaya6008
    @harilaya6008 Před 7 lety +7

    अति राम्रो। यसलाई जगेर्ना गर्नुपर्छ।

  • @sukbahadurgurung5322
    @sukbahadurgurung5322 Před 6 lety +12

    लौरी kaatu पैयु-लम्जुङ्को bhedi खर्के मै हु, चिन्नु होला सबैले....grand salute to you Late Bhedikharke Saaila (दिर्घ राज अधिकरी)

  • @RamailoSalyan
    @RamailoSalyan Před 4 lety +1

    यो ठाडोभाकाको दोहोरी 10 पटक भन्दा बढी हेरियो 😍😍

  • @vishalkapoor486
    @vishalkapoor486 Před 7 lety +2

    aaj feri childhood ko yaad aayo lamjunge thado bhaka gandaki anchal prachalit tada bhaka saro man chhoyo. .....salout xa thado vaka team lai bideshi bhumi bata. ......

  • @purnamagar8277
    @purnamagar8277 Před 7 lety +2

    अति नै राम्रो भाका सोर पनि तेस्तै राम्रो मन्जु जि।

  • @sahadevkhatri6297
    @sahadevkhatri6297 Před 7 lety +2

    निकै राम्रो परस्तुती मन्जु जि

  • @mongoliangaurab5966
    @mongoliangaurab5966 Před 7 lety +1

    सर्बप्रथम त इन्द्रेणी तिम अनि मन्जु दिदी लगायत सम्पुर्ण थाडो भाका तिम लाई सलुत गर्न चाहे किन भने धेरै पुरानी थाडो भाका लाई लोभ हुन नदियर प्राथमिकता दिदै आउनु भको छ र मन्जु दिदी लाई कलियुक को चेली भयर पनि पुराना रितिरिवाज लाई प्राथमिक दियर सिक्नु भयको छ र मन्जु दिदी थाडो भाकालाइ यसैगरी अगाडी बदाइ रहुनु होला यहि छ मेरो तर्फ बात मन्जु दिदि लगायत सम्पुर्न इन्द्रेणी तिम र थाडो भाका का तिम लाइ सुभ कामना दिन चाहन्छु

  • @shyamhumagain2979
    @shyamhumagain2979 Před 6 lety +2

    ठाडो भाका मलाई सारै नै मन पर्यो। हाम्रो सस्कृती जोगाउनु पर्छ ।

  • @user-bd6ot7tl2u
    @user-bd6ot7tl2u Před 7 lety +104

    मेरो घर पुर्ब सोलुखुम्बु जिल्ला हो।हाम्रो क्षेत्र मा पनि अाफ्नै भाका हरु छन राम्रो लाग्छ सुन्छु गाउंछु रमाईलो लाग्छ तर यो प्रस्तुती हेरे पछी मलाई अझ गर्व लाग्यो कला र संस्कृती को त हामी मालिक नै हौं जस्तो लाग्यो।र हो पनि ।गायक तथा गायिका प्रति धेरै धेरै अाभार ब्यक्त गर्दछु।

    • @WW-ky9vs
      @WW-ky9vs Před 7 lety +3

      Tek Tamang o

    • @SaharaPatiTV
      @SaharaPatiTV Před 6 lety +1

      नेपाली बैज्ञानिकले डा.सुदिप खड्काले इबोला भाइरसको औषधी पत्ता लगाएका छन् । बाग्लुङका पूर्व राज्यमन्त्री चम्पादेवी खड्काका जेष्ठ पुत्र समेत रहेका खड्काले कति समय खर्चे त यो औषधी पत्ता लगाउन । हेर्नुहोस
      czcams.com/video/ep8UYiJqtyg/video.html

    • @nsschannel4991
      @nsschannel4991 Před 6 lety

      फेरि कोहि जन्मियोस भेडीखर्के साहिला बनेर हार्दिक सर्दन्जली लोक पारखी भेडीखर्के साईला ज्यु लाई

    • @jivannapit1543
      @jivannapit1543 Před 6 lety

      Tek Tamang gdnd

    • @rijanmthakuri
      @rijanmthakuri Před rokem

      ​@@jivannapit1543 de de

  • @vikasunar3134
    @vikasunar3134 Před 7 lety

    Ati nai ramro xa indarni karekrm malai ni ramro lagxa thankyou indarni samuha lai

  • @kamalpaudel649
    @kamalpaudel649 Před 4 lety

    jati suno uti suna man lagne tq krishna sir hjrle garda din vari kam gari thake sarile pani aanda mando rahex

  • @rksparsha1751
    @rksparsha1751 Před 7 lety +3

    वाउ अत्यन्तै रमाईलो ठाडो भाका गीत। सम्पुर्ण सम्मानिय अग्रज कलाकारहरु प्रति सलाम छ।

  • @badalmagar763
    @badalmagar763 Před 7 lety +2

    आहा कति रमाइलो ग्रनु भयो साह्रै मन प्रयो! भन्यबाद छ कूण्न सर क‍ो तिम लाई

  • @sanjoktiwari5587
    @sanjoktiwari5587 Před 7 lety +3

    धेरै राम्रो लाग्यो मलाइ यो भाका
    दिन दिनै सुन्न मन लाग्छ ।

  • @sanugurung6939
    @sanugurung6939 Před 7 lety

    Videkharke saila ba yo sansar ma navayeni amar bani rahayo git. Akdam mithyo taras vayeko thado vaka sada sadai ko amar xa

  • @purnagharti2392
    @purnagharti2392 Před 8 lety +6

    गाउना त अाउदैना बट साराई मन र्पछ धन्यवाद कृण्ण सर लगायेत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद

  • @user-dk2xx2hb5i
    @user-dk2xx2hb5i Před 7 lety

    धेरै मीठो र पुरानो लोक सस्कीतीलाइ जोगाउनु भएको छ हजुर्लाइ मेरो तर्फबाट हीदय देखि धन्यवाद !दीन चाहान्छु।।आज को आधुनिक युग मा लोक भागा हराउँदै लोप हुँदै गयको छ।लोक सांगेतिक लाई जोगाउनु सम्पुर्ण हामी नेपाली को कतब्य हो।।।दुबै जनाइ लाई धन्यवाद विशेष हजुर बुवालाइ।।।।।

  • @user-uv7ly5us9e
    @user-uv7ly5us9e Před 2 lety

    हृदय प्रफुल्लित भो धन्यवाद इन्द्रेनी टिम अनि सम्पुर्ण कलाकार हरु विशेष गरि दिर्गराज अधिकारी(भेडिखर्के साइलो)

  • @tscg.k3656
    @tscg.k3656 Před 7 lety +19

    धन्यावाद मन्जु जी मिठो ठाडोभाका गाउनुभएर मनोरन्जन दिनु भएकोमा

  • @mukundadudharaj5355
    @mukundadudharaj5355 Před 7 lety +2

    आहा कत्ती मिठो भाका जत्ती सुने पनि धित नै नमर्ने ! जय लोक ठाडो भाका !!

  • @tejendraacharya6736
    @tejendraacharya6736 Před 4 lety

    मेरो घर सर्लाही भएता पनि मैले हरेक ठाँउका मौलिक भाका लगभग सबै सुनेको छु सबैलाई उतिकै सम्मान गर्छु तर यो टाडो भाका विशेष अलग्गै लाग्यो अति मिठास राम्रो र सबैको मन छुने छ। आज हाम्रा माज दीर्घ राज अधिकारी हुनुहुन्न वहाँ (भेडी खर्के बा) प्रती हृदय देखि नै हार्दिक श्रद्धा सुमन्🙏🙏र बहिनिलाई यो लोपोन्मुख भाकालाई जिवित राख्नको निमित्त गरिरहेको प्रयास सफल होस्,साथै सफलताको कामना।

  • @dilprasad4805
    @dilprasad4805 Před 8 lety +1

    दाइ तपाईंका कला लाई मान्नै पर्छ र लाईलाई सलाम छ मेरो

  • @kckml2868
    @kckml2868 Před 7 lety +1

    मलाई सारहै मन परेयो मन्जु बहिनी को स्वर I like it keep it manju sis best of luck

  • @krishnaadhikari2566
    @krishnaadhikari2566 Před 7 lety +2

    धेरै राम्रो भाका।मेरो शुभकामना छ

  • @aminmiya.syangjabazaar757

    अाहा कति रामराे ठाडाे लाेक भाका 1000%

  • @sumankausalkausal6514
    @sumankausalkausal6514 Před 7 lety +6

    mlai ni thaha thiyena asto bhaka
    trw yo suneko paxi last man paryo aajkal jaile sunne garxu kasto mjako

  • @ishworrmqgar7451
    @ishworrmqgar7451 Před 7 lety +1

    manju ko shwor ra gaune tarika ati ramro lagyo"pragati ko shubhakamana manju g;?

  • @santoshbanjara9643
    @santoshbanjara9643 Před 4 lety +4

    धिर्घ राज बा जस्तो ठाडाे भाका सिरोमणि र पण्डित सोरोमणि नारायण प्रसाद पोख्रेल जस्तो अब कोहि जन्मदैन होला ।।

  • @khumraj5858
    @khumraj5858 Před 3 lety +1

    स्वर्गीय भेडि खर्के बुवा का गित कहिल्यै मर्ने छैनन सार्है रमाइलो लागो यो भाका

  • @tamangkoxoro5879
    @tamangkoxoro5879 Před 8 lety +2

    सारै रमाईलो अनि धेरै राम्रो ईद्रेरी कार्यक्रम।

  • @kesharrai511
    @kesharrai511 Před 7 lety +15

    मञ्जु बहिनीको सांगीतिक भविष्य असाध्यै चम्किलो छ।भेडिखर्के साइला हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै ।याे टिमलाई साेलुखुम्बुमा हार्दिक अनुराेध छ।

    • @yammagar3135
      @yammagar3135 Před rokem

      Solu ko dd boini dajuvai harule man paraunu hunxar keshar jiu

  • @skumarskumarlama2359
    @skumarskumarlama2359 Před 7 lety +1

    Sarai ramro lagyo yo program

  • @metrohospitalitydang21
    @metrohospitalitydang21 Před 7 lety +3

    यो पनि हाम्रो कला संस्कृति मजा आयो...
    बधाई छ

  • @tankapaudel6824
    @tankapaudel6824 Před rokem

    कृष्ण बाबु यस्ता भाखा लाई नया पुस्तालाई हस्तारण गराउने काममा लाग्नु भयको मा बधाई छ /

  • @deepakthapa8395
    @deepakthapa8395 Před 7 lety +36

    म पुर्ब ताप्लेजुङको मान्छे तर मलाई यो भाका यति राम्रो लाग्यो भन्ने कुनै शब्द नै छैन । यो गित भाका को धेरै क्यासेट र भिडियो भनु जरुरी छ ।

  • @rohalafamagartanahun9330
    @rohalafamagartanahun9330 Před 8 lety +1

    kunai jamanama lamjung ma matra navai pachhimanchalmai nikai lokpriye git thado vakako sarjak thado vakako samrat vedekharke sailo lai aaja yo karyekramma dekhna pauda nikai khusi lagyo..oha lai ra indrani team lai dharai2 dhanyebad jhorle namaste..

  • @dibiyathapa5868
    @dibiyathapa5868 Před 7 lety +3

    salute vedekharke sailo baba laai and manju didi ko pani kala dherai ramro xa go ahead

  • @rambahadurb.c.6879
    @rambahadurb.c.6879 Před 7 lety +2

    मन्जु sister को सोर लाई चाई मान्नैपर्छ so I loved

  • @deepakrana4070
    @deepakrana4070 Před 7 lety +14

    आति राम्रो ठाडो भाखा

  • @gobindasoti3209
    @gobindasoti3209 Před 5 lety

    हारदिक संझना छ ठाडाेभाका भेडिखर्के साईला ज्यु लाई श्रध्दाञ्जलि

  • @narayanthapaliya8969
    @narayanthapaliya8969 Před 7 lety

    Manju bhaine kati ramro thado vaka good job

  • @ramharishrestha7836
    @ramharishrestha7836 Před 8 lety +77

    सारै मार्मिक शब्द छ।सारै मीठो स्वर मन्जु

  • @bikramkhadka7768
    @bikramkhadka7768 Před 3 lety

    Nepali lok vaka dherai ramro x krishna kadel dai thank you

  • @tilakkhadka8427
    @tilakkhadka8427 Před 8 lety +3

    wow kya ramailo
    hamro easto kalawan lai sarkar le samman garnu parxa.

  • @ppgtamu9814
    @ppgtamu9814 Před 7 lety +1

    Ati ramro xa Mama-Vanji ko Thado-Vakha. Gajjab ko Shabda haru ko tukka milayara purano geet Thado vakha ko jagerna garnui parxa ra aba ka yuva-tuvati le pani fallow garnui parxa, na ki Adhunik geet ko taal ma Bhaisi ko pada karay jasto hoina.

  • @xplosivegamerz8945
    @xplosivegamerz8945 Před 5 lety

    अति मिठाे भाका । मनै छुने । हाम्रो नेपाल राम्रो नेपाल ।

  • @thamanchand9852
    @thamanchand9852 Před 7 lety +1

    आहा swt song kati mitho man xune like xa mero tarpha baat 10000%

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 Před rokem

    भेडिखर्के जिले नौ बर्ष देखि गाएको भाका जिवन्त रहिरहोस जयरास्ट लम्जुङ नेपाल ।।

  • @user-ls5uf4rl4m
    @user-ls5uf4rl4m Před 5 lety +22

    २०७६ मा यो विदियो हेर्नी म मात्र हो कि अरु पनि हुनुहुन्छ 😊

  • @matilalbudha4042
    @matilalbudha4042 Před 8 lety

    La dhetai ramro x indreni pariwar lai badhai x hamro rolpama pani pugnuhola vani binamra anurodh gardaxu

  • @rggaming4625
    @rggaming4625 Před 4 lety

    भेडिखर्के साँईला काे याे ठाडाे भाका गित अबका दिनमा गाउने जिम्मा अब मन्जु बि क बैनी लाई छ है तपाईं मा धेरै क्षमता छ मन्जु यस्ता ठाडाे भाका का राजा सँग गाउने अाँट ले नै अबका पुस्ता भनेकाे हजुर नै हाे
    best of luck manju b k

  • @thamanchand9852
    @thamanchand9852 Před 7 lety +21

    हाम्रो सस्कार संस्कृति यो हो
    अब आउने पिडिले सिकुन

  • @bishnubimali7664
    @bishnubimali7664 Před 7 lety +2

    lok dohari git pani mitho lagxa ramro xa badhae xa kalakar lai

  • @alirazaaliraza1227
    @alirazaaliraza1227 Před 6 lety

    Namskar sampunra Indreni unit. yakdamai ramro xa yasto thado jogayar rakhnu parxa

  • @gorkhaligrg2948
    @gorkhaligrg2948 Před 7 lety +2

    अति राम्रो छ

  • @im_crazy.boy11
    @im_crazy.boy11 Před 7 lety +1

    so nice 6 lamjung geet all community congratulation .great men all

  • @raj.rajshrestha4543
    @raj.rajshrestha4543 Před 7 lety

    dherai dherai dhanyabad x manju baini lai yesai gari lok sanskriti ko jagerna garnu ra timro uttaro uttar pragati ko shubhakamana!!!

  • @khunrajuparkoti4253
    @khunrajuparkoti4253 Před 7 lety

    wa wa really nice song .manju D .respect gardaxu vedikharke sailo lagayat indreni hole unitlai ..

  • @parbatthapa3173
    @parbatthapa3173 Před 7 lety

    धेरै राम्रो 5/6 पटक हेर्दा पनि अझै हेरु जस्तो लाग्छ

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Před 2 lety

    यस्ता ठादो भाका का काल झै गायक प्रती हार्दिक श्रद्धाञ्जली

  • @santoshpariyar831
    @santoshpariyar831 Před 5 lety +1

    Very nice sarai ramro get gaunu vo hajur le sune ram jasto

  • @saroojgurung1545
    @saroojgurung1545 Před 7 lety +2

    राम्रो लाग्यो

  • @user-to4ic8eo5i
    @user-to4ic8eo5i Před 7 lety +4

    Nepalko gandaki anchalko Lamjung,Tanahun,gorkha,kaski jillama dharai prakhyat xa yo Thado vaka...sabai janalai namaskar...

  • @dipakgurung5362
    @dipakgurung5362 Před 8 lety

    khusi lagyo
    purano thado vako geet sunna pauda
    dhanyabad inredi karrecram sanchalak
    daju kisna kadel.

  • @gyankhatri8696
    @gyankhatri8696 Před 7 lety +3

    कती मीठो भाका सारै मन पर्यो

  • @khemrajpyakurel4288
    @khemrajpyakurel4288 Před 7 lety

    केही नबुजे नि सारै मजा आहुने सुनिरहु जस्तो।।।

  • @anantasangam7624
    @anantasangam7624 Před rokem +1

    कति मीठो स्वर हो मन्जुको जति सुनेनी धित नमर्ने!!!

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 Před 4 lety +1

    सारै राम्रो यो कार्यक्रम , साचि नै मार्मिक ।

  • @deepakpoudel8124
    @deepakpoudel8124 Před 8 lety

    Thado bhaka lamjung ko pahechan ho.Thank you for inderni team

  • @durganiraula9712
    @durganiraula9712 Před 4 lety

    Ma purbeli vayeni yo thado vaka asadhyai ramro lag6.

  • @ujirsingh4996
    @ujirsingh4996 Před 7 lety

    Sarbapartham ta merwo namaskar xa sampurnla dherai ramrow lagyo dhanebat xa endreni tim lai

  • @gopalgc4408
    @gopalgc4408 Před 4 lety

    साह्रै गजाब गाठे अती मन परो मलाई त ल भेडीखोरे बा र बहिनी लाई सलाम छ

  • @tejendramuskan440
    @tejendramuskan440 Před 4 lety

    उहाँ एउटा जिउँदो इतिहास हो

  • @mohanbaral7767
    @mohanbaral7767 Před 6 lety

    estyo geet mali Hjr aama ko mukh bata suniko
    mobile ma fast coti suniko ramro lageyo asli kalakhar Hjr haru hunu xa malai ek dam man pariyo Thank you all time ani manju didi dami voice

  • @harikrishna9590
    @harikrishna9590 Před 4 lety +3

    Vhendi kharke saila and manju b.ka. are the pillars of bridge of ancient folk song.Shuvakamana.

  • @momsaru
    @momsaru Před 8 lety +8

    अत्यन्तै राम्रो छ।

  • @rowjaleemogar9296
    @rowjaleemogar9296 Před 7 lety +2

    wow babal xa

  • @SKGAMING-dv4ls
    @SKGAMING-dv4ls Před 3 lety

    सारै राम्रो लग्यो पुरानो मान्छेमा कति शक्ती हुदो रहेछ सब्द अति राम्रो छ यसैले पहिचान छ नेपाल

  • @mitralimbu6876
    @mitralimbu6876 Před 2 lety

    इन्द्रेणि हेर्न शुरु गरेको पहिलो भिडियो💖🙏🇴🇲