Video není dostupné.
Omlouváme se.

यही हो ठाडो भाकाको भाइरल जोडी, फेरि तहल्का मच्चायो । ०७५.१२.११ HD

Sdílet
Vložit
  • čas přidán 24. 03. 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#ThadoBhakaSpecial

Komentáře • 417

  • @sijanshrestha6601
    @sijanshrestha6601 Před 5 lety +134

    लम्जुङ तनहुँ गोर्खा कास्की लगायत अन्य जिल्लाहरुमा प्रचलित ठाडोभाका मन पराउने साथिहरु यता हाजिर गरुम है।।।

  • @jitendrabhandari2891
    @jitendrabhandari2891 Před 5 lety +2

    मेरो जन्म घर सुदूर पश्चिम हो । तर ठाडो भाका असाधै मन पछँ । आगामि दिनहरू मा अझ धेरै ठाडो भाका सुन्न र हेनेँ पाइयोस हामि जस्तो लोक पारखि हरू लाई ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před 5 lety +58

    ल आउनुस सगै बसेर हेरौ सुनौ हाम्रो लम्जुङ्गे ठाडो भाका

  • @sukraaryal816
    @sukraaryal816 Před 5 lety +3

    यो जोडिको पुरानो एउटा दोहोरी कस्सम मैले मोबाइलमा अझै नि छ हेरिरहन्छु 👌👌👌👌👌👌👌

  • @villagernepalese4825
    @villagernepalese4825 Před 5 lety +65

    बल्ल मैले मन पराउने ठाडो भाकाका हस्तीहरुलाई फेरि देख्न पाएँ खुसी लाग्यो।।ठाडो भाका मन पर्ने को को छौ✋✋✋आज त खिमा sis पनि झनै beauty देखिएको 👌kunwar danu

  • @user-tp2ig6jt9d
    @user-tp2ig6jt9d Před 4 lety +3

    सारै मिठो अनि यथार्थ ठाडोभाका को लोक दोहोरी मैले त अति मनोरञ्जन लिए !

  • @bikashmoktan9329
    @bikashmoktan9329 Před 5 lety +9

    आयो आयो देश तथा बिदेशी लाई रमाइलो गाराउने कारेक्रम सबै ले सुनेर रमाइलो गरौ लौ दामी छ

  • @ramkumarbc6642
    @ramkumarbc6642 Před 5 lety +44

    जन्म मेरो पुर्ब भए पनि यो लमजुङको ठाडो भाका खुब मन पर्छ।

  • @Valleyofmount9550
    @Valleyofmount9550 Před 5 lety +5

    आहा आज कति रमाइलो हेर्न पाईयो मेरो अति मन पर्ने लम. ठाडो भाका गित त्येसैमा पनि मेरो favourite बुद्धि मान (धम्पु) दाजु ले गाउनु भएको वहाँलाई त लम. ठाडो भाकाका king भन्दा फरक नपर्ला /वहाँ लगाएत खड्का दाजु मिना dd 😍/ वहाँ सम्पुर्ण लाई ईन्द्रेणी studio मा देख्न पाउदा धेरै भन्दा धेरै खुशी र मेरो चाहना अनुसार भएकोमा सम्पुर्ण ईन्द्रेणी टिम लाई मुरी मुरी धन्यवाद 😍

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s Před 4 lety +1

    लमजुङको यो लोक प्रिय ठाडो भाका गीतमा माननीय जर्मनको 97 बर्ष बृटिश क्याप्टेन JB crasha ज्यूको नाचो छमछमी नाचेको देख्दा धेरै खुशी लाग्यो।इन्द्रेणीको मायाले अझै धेरै चिरञ्जीवीको आशिर्वाद मिलि रहोस्।♥️♥️♥️ यो कतारको मरुभूमिबाट सबैलाई धेरै धेरै शुभकामना छ।♥️♥️🌺🌻🌼 BB रोल्पाली हाल कतारको मरुभूमिबाट।

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 Před 5 lety +12

    हुन त म बाग्लुङे हो तर यो लमजुङको ठाको भाका धेरै मन पर्छ मजा आयो ।हाल कुबेत बाट।

    • @user-rh9ln3fj4c
      @user-rh9ln3fj4c Před 5 lety

      म पनि म्याग्देली हो हजुर अनि कुबेत कहाँ हुनुहुन्छ म पनि कुबेत देखि हेर्दैछु❤️❤️👌👌🙏

  • @sktmilanbabu4741
    @sktmilanbabu4741 Před 5 lety +19

    ठाँडा भाका लोब भइरहेको छन जोगाउनु पर्छ यसैगरि कार्यक्रम गरेर जोगाउनु पर्छ । but मा म 20 year भाय but मलाई धेरै नै मन पर्छ सबैलाई धेरै धेरै धेरै धन्याबाद

  • @balbahadur8057
    @balbahadur8057 Před 5 lety +3

    हाम्रो लम्जुङ तनहुँ गोर्खा जिल्ला को चिनारि विशिष्ट कलाकार कृष्ण सर लगाएत होल युनिट प्रती हार्दिक आभरी जय ठाडो भाका 💕🌹🌹🌻🌺

  • @gopalbaral2047
    @gopalbaral2047 Před 5 lety +8

    नमस्ते सबै कलाकार मित्रहरुमा नमन् ठाडाे भाका हेरदै सुतेकाेनिदले मसत निदायचु हाल मुम्बई बाट धनेबाद सबै लाई सदै ठाडाे भाका सुन पाय हुनथेव

  • @sumankhwas3817
    @sumankhwas3817 Před 5 lety +20

    ईनदेणी मा ठाँडो भाका गाउने हुन् धमपुको साली भेना धेरैधेरै धन्यवाद छ

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u Před 5 lety +11

    ल होइ धेरै पछि फेरि मज्जा आउने भयो लम्जुङे ठाडो भाका सुन्न लाइ

  • @khagendraneupane8955
    @khagendraneupane8955 Před 5 lety +2

    बहुत सही टुक्काहरु मजा आयो गित सुनेर खबर दाजुलाई राम्रो स्वागत भय छ खुसी लाग्यो हाम्रो मौलीकता यसै गरी अमर रहोस सबैलाई दर्सन हजुर

  • @priteimgurung1526
    @priteimgurung1526 Před 5 lety +2

    वा क्या दामी ठाडो भाका कति आनन्द आयो धन्यवाद धम्पु दाइ लगायत सम्पूर्ण इन्द्रेणी परिवार मा

  • @goodnepal5208
    @goodnepal5208 Před 5 lety +60

    ईन्द्रेणी 😘मन पराउने यता🙋‍♂️🙋‍♂️

  • @kristinaranadhanuranadrist881

    Inderni team lagayat sabai maneyjan haruma darsan xa sali venako thado vaka ko tukka sarai ramailo lagxa dhaneybad

  • @tikaramrijal7182
    @tikaramrijal7182 Před 5 lety +8

    अाहा ठाडो भाका मलाई त धेरै मन प्रछहै अब हेरिन्छ मज्जाले फलामे खाटैमा बसेर

  • @bishnupandey168
    @bishnupandey168 Před 5 lety +6

    आज को प्रस्तुति लाई के ले सम्मान गरु खै यो ठाडि भाका र मन परनि कलाकार देखदा मन ठाउमा रहेन यो भाका गाउमा देउबाहादुर पन्च सुबबा र भेडिखरके बुवा को आत्मा को चिरशानति को कामना गर्दछु ।
    अब गित गाउनि कलाकार नभएपनि चन्द्रबिर ओलि बुवा को जिबनि पनि कमता को छैन यस कार्यक्रम मार्फ़त हेरनि धोको छ !,,,

  • @mylo8318
    @mylo8318 Před 5 lety +11

    यी बाजे चाई सारै रमाइलो छन् 😃 पहिले पनि उहाँको ठाडो भाका हेरेको धेरै हाँसेको थिए।

  • @gaganrd7129
    @gaganrd7129 Před 5 lety +9

    म पनि ठाडो भाका को पारखी हु, अतिनै मन पर्छ, गाउन पनि सक्छु, तर प्रदेशले गर्दा कला र गला ओझेलमा परेजस्तो भयो , कुनै दिन समय अनकुल मिल्यो भने इन्द्रेणीमा जाने ठुलो रहर र धोको छ।

  • @bhimbabukoirala7915
    @bhimbabukoirala7915 Před 5 lety +5

    म पुर्ब को भएपनि यो ठाडो भाका सारै मन पर्छ गित गाउने गर्बुजा दाइ सारै रमाइलो लाग्छ

  • @devenkarki6526
    @devenkarki6526 Před 4 lety +2

    लम्जुङ तनहु को लोप हुँदै गरेको मौलिक प्रख्यात ठाडो भाकालाई इन्द्रेणिले स्थान दिएकोमा धन्यवाद! मेरी आमा र सासु आमालाइ यो भाका भए पछि खाना पनि बिर्सनु हुन्छ।जय ठाडो भाका🙏

  • @gomabhandari5993
    @gomabhandari5993 Před 5 lety +17

    आज त लक्ष्मी भाइलाई पनि नाचेको देख्न पाइयो सम्पृया बहिनी पनि नाच्न धेरै जान्नु हुन्छ धेरै धेरै धन्यवाद छ

    • @pramikarokaya9886
      @pramikarokaya9886 Před 5 lety

      नमस्कार दिज्जु सन्चै हुनु हुन्छ

    • @gomabhandari5993
      @gomabhandari5993 Před 5 lety +1

      @@pramikarokaya9886 हजुर नमस्कार ठिकै छु हजुरलाई के कस्तो छ नि

    • @pramikarokaya9886
      @pramikarokaya9886 Před 5 lety

      @ Goma Bhandari म पनि ठिक छु दिज्जु।।।

  • @gokarnakandel8247
    @gokarnakandel8247 Před 5 lety +1

    सारै रमाइलो भयाे हाम्रो लमजुङको ठाडो भाका सुनेर सबै इन्द्रेणी परिवारलाई नमस्कार

  • @christinamagar9603
    @christinamagar9603 Před 5 lety +22

    यस्ता यस्ता हस्तिहरु हुनुहुन्छ र त हाम्रो लोक संगीत र इन्द्रेणी कार्यक्रम टिकेको छ ।

  • @amritshrestha797
    @amritshrestha797 Před 5 lety +34

    वास्तवमा भन्ने हो भने ठाडो भाका भनेको लमजुङको चिनारी हो भन्दा फरक पर्दैन

    • @rapanakarmacharya8928
      @rapanakarmacharya8928 Před 3 lety

      हो नि लम्जुंङ्को गौरब र शान ठाडो भाका

  • @santabir6300
    @santabir6300 Před 4 lety +1

    कतिमिठो लमजुङगे ठाडो भका गयकहरुलाई र ईन्द्रिणि टिमलाई शुभकामना

  • @hariomshrestha9939
    @hariomshrestha9939 Před 5 lety +1

    आ आफ्नो ठाउँको लुकेर बसेको बिभिन्न लोक सस्कृति र सस्कार साथै मौलिक उत्थान गर्ने दीनदुखी हरुको सहयोगी कार्यक्रम सञ्चालन गर्ने किसन दाई लाई धेरै धेरै धन्यवाद

  • @sitakarki8657
    @sitakarki8657 Před 5 lety +1

    ईन्दृनि टिमलाई धन्नेबाद राम्रो गानाहरू गाएकोमा सधै हेरछु ।

  • @Technicalpkcom
    @Technicalpkcom Před 5 lety +1

    इन्द्रेणी कार्यक्रम मन प्रने हामी कति छ्म यहाँ
    🙋🙋🙋✋✋✋

  • @suryajoti3031
    @suryajoti3031 Před 5 lety +3

    नमस्ते धम्पुदाई लाई फेरि ईन्द्रेणीमा दाईको ठाडो भाका हेर्ने मौका जुर्यो अस्ति स्टुडियोमा देखिनु भकोथिथो अाज गित अायो जय ईन्द्रेणी 😍😍😘😘😘😘😙😙

  • @nicjodilalbthapa4538
    @nicjodilalbthapa4538 Před 5 lety +6

    हाम्रो लोक मौलिक सास्कृत सधै यसोरी बचाइ राखोउ

  • @kharkamanchhantyal6285
    @kharkamanchhantyal6285 Před 5 lety +1

    निकै मिठो छ जति सुनु उति सुनौ सुनौ लाग्ने ठाडो भाका 👌👌👌

  • @nabinthapa5331
    @nabinthapa5331 Před 5 lety +4

    हाहाहा हाहाहै मेरो पनि इन्द्रेणी परिवार प्रति नमस्ते हेहे सबै दर्शक प्रति आभारी छु होहो जय सस्कृति र परम्परालाई........

  • @bikashthapa3234
    @bikashthapa3234 Před 5 lety +1

    यो बुबाको र यो दिदि को आवाज यक बर्ष पहिले सुनेको थिए आज फेरि सुन्न पाइयो धन्यवाद कृष्ण दाजु

  • @rajendrapariyar8523
    @rajendrapariyar8523 Před 4 lety +3

    आहा कति रमाईलो..💃🕺
    सिता दिदी लाई सञ्चो छैन कि क्याहो टाठी हुनु हुन्न त

  • @nepalidaidai8356
    @nepalidaidai8356 Před 5 lety +6

    ल सुरु गरियो लमजुङ को ठाडो भाका सुन्नलाइ बिदेसी भुमिमा दुई तले फलामे खाट मा पल्टेर सारै रमाइलो लाग्छ ।

    • @manjumayasyangtan5826
      @manjumayasyangtan5826 Před 5 lety +1

      Due tale khat chai nabachnus hae hajur

    • @nepalidaidai8356
      @nepalidaidai8356 Před 5 lety +1

      के गर्नु हजुर बिदेशी भुमिमा यस्तै हुदो रहिछ

    • @manjumayasyangtan5826
      @manjumayasyangtan5826 Před 5 lety +1

      Honi hae bideshi bhumim kasto mahato hunini afuno ghau thai bhesbhus ekxin bayeni thakan metni

    • @nepalidaidai8356
      @nepalidaidai8356 Před 5 lety +1

      बिदेसी भुमिमा हजुर थकाइ भुल्ने यौटा साथी साहारा यहि त रहिछ

  • @deepaksunarlamjungnepal3619

    सम्पुर्ण इन्द्रेणी टिम लगैत सम्पुर्ण मन्ने जन हरुम मेरो तर्फ बाट हिर्दए देखिनै सम्मन छ है आज फेरि हाम्रो प्यरो लम्जुङ को ठाढो भाक सुन्नपाइयो सरै खुसी लगेयो।

  • @govindabaral4200
    @govindabaral4200 Před 5 lety +18

    ठाडो भाकाले तहल्का मच्चाएको पनि मज्जाले हेरियो इन्द्रेणी टिम लगायत सम्पूर्णमा हार्दिक नमनः🌹🌹🌹🌹🌹🌹

  • @karkiji3180
    @karkiji3180 Před 5 lety +8

    सर्व प्रथम त इन्द्रेणी कार्यक्रमलाइ नमस्कार जे होस् इन्द्रेणी कायक्रममा ले निकै राम्रो काम गरेको छ लाग्छ हजुर हरू लाई नि

  • @mmagurung8491
    @mmagurung8491 Před 5 lety +1

    वाउ आज ठडोभाका सुन्न र हेर्न पाउँदा खुशी लाग्यो

  • @debendramagar9222
    @debendramagar9222 Před 5 lety +5

    ठाडो भाका लाई मन पराउनुहुने जति यता हाजिर हुनु है त ।

  • @user-yg3hb4br6p
    @user-yg3hb4br6p Před 5 lety +13

    धम्पु बा ले नाच्दै गाउदै गरेको अझ राम्रो हुन्थ्यो होला ?? ठाँउ सागुरो भयो।।जय इन्द्रेणी जय थादो भाका💕💕

  • @liladharpunmagar991
    @liladharpunmagar991 Před 5 lety +8

    दर्शन नमस्ते संपूर्ण इन्द्रेणी परिवारमा अनि आदरणिय आमा बुबा दाजु भाई दिदी बहिनीहरूमा पनि दुई हात जोडि ढोग गर्दछु

  • @sitaramnepalirahuldravid5691

    नमस्कार सम्पूर्ण इन्द्रेणी टीमलाई सारैराम्रो लागो ठाडो भाका

  • @sunitachhetri2241
    @sunitachhetri2241 Před 5 lety +5

    La herna suru gariyo indreni timlai 🙏🙏🙏🙏🙏🙏

  • @agricltrnpl1742
    @agricltrnpl1742 Před 5 lety +1

    ah....kati ramailo programmes.. salute garda chhu sabai sanskriti toli lai

  • @khumangm1998
    @khumangm1998 Před 5 lety +1

    वा हाम्रो मौलिक सस्कृती थाडो भाका सारै मन पर्छ ।धम्पु दुरा दाइको गित झन राम्रो दाइ लाई भेत्ने थुलो धोको छ। अबश्री भेत्ने छु दाइ धेरै धेरै धन्यवाद कृष्ण कदेल दाइ।

  • @lalthing2758
    @lalthing2758 Před 5 lety +3

    अाजा धेरै दिन पछि नयाँ कार्क्रम्मा देख्न पाउँदा धेरै खुसि लाग्यो अनि अतिनै रमाईलो गरयो धेरै धेरै धन्याबाद सम्पुर्ण टिमलाई🙏🙏🙏🙏

  • @pramikarokaya9886
    @pramikarokaya9886 Před 5 lety +2

    मलाई मन पर्ने ठाडो भाका कति रमाइलो नाचम नाचम लाग्यो💃💃👌👌👌👍️👍️👍️👍️👏👏👏👏👏🙏🙏🙏🙏🙏

  • @pabitratmg9278
    @pabitratmg9278 Před 5 lety +13

    Wow kya ramailo po hudo raix thado vaka...

  • @yamsagar1988
    @yamsagar1988 Před 4 lety +1

    येस्तो ठाडो भाका हाम्रो तिर मगर बाजे बजै आमा बुबा हरु ले गाउदा सारै आनन्द लियेर सुन्छु अनि हेर्छु बास्तबमा यो थादो भाका कुन समुदाय को सस्किर्ती होला जान्न पाये हुन्थेयो....

  • @rajuneupane5081
    @rajuneupane5081 Před 4 lety +1

    कति राम्रो धम्पु दाजु को गीत अति राम्रो लाग्छ मलाइ

  • @mahabubvlogs412
    @mahabubvlogs412 Před 5 lety +1

    हाम्रो धर्म र सँस्कृती लाई माया गरौ। नेपाली हुनुमा गर्व लाग्छ।।

  • @denishheromahat9606
    @denishheromahat9606 Před 5 lety +1

    सुन्दा सरल तर भित्र कति भावुकता छ साँच्चै हाम्रो लोक सस्कृतिमा जे होस ईन्द्रेणि टिम अनि कडेल जि ले जगेर्ना गर्ने कोशिश गर्नुभाको छ ।तर हाम्रो लोक सस्कृति बचाउन सबै नेपाली हरुको कर्तव्य हो जस्तो लाग्छ। सहमत जति यता हाल पोल्यान्ड बाट नेपाल मा दोलखा वासि हु म

  • @punaramthapa9058
    @punaramthapa9058 Před 5 lety +15

    अहा धमपु अनकल राम्रो हुने भयो

  • @khadakbg7590
    @khadakbg7590 Před 5 lety +1

    Malai Sarai ramailo Lago dhampu Dai & Sita didi Lai dherai 2 dannebad Ani inderni Lai Salam

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 Před 5 lety +1

    यो थादो बाका त सदाबार जहिले सुने पनि सुनिरहु जस्तो
    सम्मान छ सम्पुर्ण कलाकार हरु प्रती

  • @ramailo6884
    @ramailo6884 Před 4 lety +1

    याे भाका पनि राम्रै लाग्याे कृष्ण जि ।

  • @jivanmagar7447
    @jivanmagar7447 Před 5 lety +4

    Wowo kati ramro thado bhaka maile sunekai thiyena aaja aaera yo abstha ma sunna payo hyyy baraiiiii

  • @dharmarajmagar1579
    @dharmarajmagar1579 Před 5 lety +31

    यो जोडि को दोहोरी यति ले पुग्दैन है सर आझै अर्को भाग पनि चाहिन्छ अर्को एपिसोड पनि यहि जोडिको ठाडो भाका हेर्न पाउँ भन्ने आशा छ #धन्यवाद

    • @poudelhari1991
      @poudelhari1991 Před 5 lety +1

      Paila ko jhan yo vanda pani ramro xa sir harnu ta

  • @onom9540
    @onom9540 Před 5 lety +3

    आहा कति सुनौ सुनौ लाग्ने थाडो भाका धेरै राम्रो

  • @neshagrg2928
    @neshagrg2928 Před 5 lety

    ओहो हाम्रो स्याङजा को र लम्जुङ्ग को ढाडो भाका यउटै हुदो रहेछ आलोट छ दाइ र दिदी लाइ र सबै लाइ लाइ

  • @binishamagarni8354
    @binishamagarni8354 Před 5 lety +2

    साह्रै मजा लाउछ थाडो भाका सुन्न 💕💕💕💕

  • @prakashnepali1922
    @prakashnepali1922 Před 5 lety +3

    4:50 मिनेटमा जुन शब्द गाउनु भो मन रुवायो सारै मन पर्यो thanku so much

  • @amaritmagar7000
    @amaritmagar7000 Před 5 lety

    साच्चै ठाडो भाका जति सुनेउ उति सुन्न मन लग्छ ? इन्द्रेणी टिम लाई सोलिट छ ? मेरो पछिल्लो समय ठाडो भाका गित सुन्नै पाको थिन ? इन्द्रेणी टिम ले गर्दा सुन्न पायो ? अति खुसी लाग्यो कृष्ण दाइ ? तपाईं हरु को टिम ले अझै सफलता को पैला हरु चुमोस ? solid indreni र गाउने दाइ दिदी हरु लाई हृदय देखि मुरि मुरि सम्मान छ ? फेरि हजुर को गित यस्तै ठाडो भाकामा चाडै सुन्न पाउच भनी आसा बादी छु ?

  • @ramshovapanta8964
    @ramshovapanta8964 Před 5 lety +2

    Manai dekhai dhannbad indrani teem lai , bolaunu parnra mancha lai indrni ma we'll come gareako maa

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 Před 5 lety +7

    बहुतै रमाइलो लाग्यो।।।।।
    ठाडो भाका👌👌👌👌

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal Před 5 lety +1

      ओहो सोल्टी धेरै पछी देखियो कता होर हजुर

    • @sherbahadurrana9820
      @sherbahadurrana9820 Před 5 lety +1

      @@Tarakhola_Ramugckamal सोल्टी ज्यु नमस्कार।।। के छ खबर हजुरको?? म त कता जानु होर सोल्टी राजा यतै छु, हेरि राको हुन्छु ईण्द्रेणी कमेन्ट मात्रै नगरेको हो।।

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal Před 5 lety

      सेम यार सोल्टी राजा

  • @mailamagar8094
    @mailamagar8094 Před 5 lety +2

    नमस्ते इन्द्रेणी

  • @chhabi78343
    @chhabi78343 Před 5 lety +1

    Sarai ramro laageyo sabai lai badhai ani shuvakamana chha chha

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 Před 5 lety +3

    ठाडो भाका असाध्यै राम्रो लाग्यो।आगामी दिनहरुमा सुन्न पाम सबैले।
    धन्यवाद इन्द्रेणी टिमलाई।👌👍

  • @sujataadhikari3607
    @sujataadhikari3607 Před 5 lety +4

    Wow lamjung ko thado vaka❤️

  • @mailibabuji2238
    @mailibabuji2238 Před 5 lety +1

    दर्शन नमस्ते सबैजनालाइ, धेरै रमाइलो ठाडो भाका लोक गीत हाम्रो पहिचान हो, धन्यवाद इन्द्रेणी अल टिमलाइ साथै गायक गायिका ज्यु लाई पनि धन्यवाद भन्न चाहान्छु। जय इन्द्रेणी।।

  • @premierworld6275
    @premierworld6275 Před 5 lety +1

    यो नाच्ने नानीले मेरो मनै हरी गाँठे 😂😂 । गजब लाग्यो नाच ।❤❤👍👍

  • @pursotomlamsal5233
    @pursotomlamsal5233 Před 5 lety +3

    Really love this song proud of tanahun ... now from saudi

  • @bishnuale5452
    @bishnuale5452 Před 5 lety +7

    hamro lamjung ko bhaka lamjung ko sathi harule hajir garuta

  • @user-so6ht7zn5k
    @user-so6ht7zn5k Před 5 lety +3

    दर्शन नमस्कार सबैलाई यो बिरानो गाउँ प्रदेश को ठाउँ अच्म्मै फलाम को खाट बाट डर्लङै दिन भर को थकाइ मेटाउदै
    धन्यवाद इन्द्रेणी परिवार लाई खै कता हो आजा भोलि मित्र बुढाथोकी

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 Před 5 lety +1

      खड्का जि यतै छु हजुर इमेज मा पनि आउनु होला भलाकुसारी गरौला

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k Před 5 lety

      इमेज मा पनि छु बरै तपाईलाई देख्दिना त
      मेरो फेबरेट कलाकार बाहिर भए रेशम निर्दोष अनि गणेश चेपाङ दुख लाछ

  • @rajeebpandey578
    @rajeebpandey578 Před 5 lety +14

    ठाडो भाका गाउन मिना बि क दिदीलाई पनि ल्याउनु न दाइ।

  • @hellfarm66
    @hellfarm66 Před 4 lety +1

    Sarai ramro cha indreni tv .

  • @khadgasoni1617
    @khadgasoni1617 Před 4 lety

    कृष्ण दाई धम्पु दाइ को ठाडो भाका को एउटा छुट्टै विशेष कार्यक्रम बनाउन पहल गर्नु पर्यो। उहाँ जस्तो ठाडो भाका गाउने कलाकार भावी पुस्तामा सायद बिरलै जन्म हुनेछ्न। यो भाका लाई अनन्त काल सम्म जिवित राख्ने जिम्मा स्वयं धम्पु दाइ र इन्द्रेनी कार्यक्रम को काँधमा आएको अनुभूति गरेको छु।

  • @magarkochora4704
    @magarkochora4704 Před 5 lety +2

    रमाइलो लगेयो यो बिरानो खाडी मुलुक बाट हेरे मनको पिडा बिर्सायो

  • @gomabhandari5993
    @gomabhandari5993 Před 5 lety +11

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार ल है सबै साथीहरुलाई मेरो तर्फ बाट सुभ रात्रि चार वर्ण छत्तीस जातको इन्द्रेणि आयो अब खगेन्द्र भाइको पनि एउटा जीवनमा आधारित भिडियो बनाएर हाल्नु पर्यो
    इन्द्रेणि टिम सबैलाई धेरै धेरै धन्यवाद
    इन्द्रेणि टिम सबैको जय जय जय होस
    इन्द्रेणि मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस
    राधा कृष्णको जय जय जय होस।।
    👏👏👏👏👏👍👍👍👌👌👌👌

    • @bishnupandey168
      @bishnupandey168 Před 5 lety +1

      Goma Bhandari मानछे जस्तै मन पनि कति सफा हो हजुर को नि जय जय होस

    • @gomabhandari5993
      @gomabhandari5993 Před 5 lety +1

      @@bishnupandey168 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद छ

    • @dhampudura7157
      @dhampudura7157 Před 4 lety

      sabai hamro devataharu prati hardik abhar prakat garchhu

  • @kasavrajmishra7006
    @kasavrajmishra7006 Před 5 lety +5

    Krishna dai dami 6 hai yo dami 6

  • @kulkbm2772
    @kulkbm2772 Před 5 lety +1

    Dhannaybad krishna dai mailay khojayko ahi jodi ho aj dhampu sir najdai gauda jhan sunma sughanda hunthiyo

  • @hemantakandel2560
    @hemantakandel2560 Před 5 lety +5

    Good evening everybody,
    La balla milyo indreni herni time.

  • @dildeubabogati6871
    @dildeubabogati6871 Před 5 lety +2

    लै आज फ़ेरि लमजुङको ठाडीभाका हेर्न सुरु गरियो

  • @dhantamang1847
    @dhantamang1847 Před 5 lety +1

    Wel come I ndrini ko khadel sir 💥💥 dherai Ramro lagchha thadho bhaka thank you for u 💥💥 from Dubai Bata

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 Před 5 lety +2

    कार्यक्रम कति खेर अाउछ भनि परखेर बसेकाे थिय बल्ल समय पाय अब हेरिन्छ अानन्दले

  • @tarapgaire6402
    @tarapgaire6402 Před 5 lety

    आज इन्देणी ठाडो भाका धेरै रमाइलो लागो

  • @yadupoudel5643
    @yadupoudel5643 Před 5 lety

    म झापाली तर यो ठाडाे भाकाले सारै मन छुन्छ
    धन्यवाद लमजुङ बाट आउनु भएका कलाकार हरुलाई
    सबैलाई नमस्कार

  • @chandrakantpantha4052
    @chandrakantpantha4052 Před 5 lety +1

    मलाई साह्रै मन पर्ने ठाडो भाकाको गित

  • @migammagar4038
    @migammagar4038 Před 5 lety +2

    Sarairamro thado vaga tra gahunlai lai gaharo sunnalai ramailo mero pahilo comment ho krishana sir life ma pani basne
    Pani basne man xa hajur ko program ma but basna milxaki mildin hola sir

  • @mgrthapa1141
    @mgrthapa1141 Před 5 lety +1

    गायिका वैनिको ज्यान मोटो भएछ, ल राम्रो धेरै राम्रो गित

  • @ymunakanxi8829
    @ymunakanxi8829 Před 5 lety +1

    धेरै राम्रो छ ठादो भागाको गीत मलाई मन परेयो र सम्पूर्ण मा नमस्कार छ

  • @dipeshlama420
    @dipeshlama420 Před 4 lety +1

    एक दम रम्रो छ हजुर ठडो भग को गित

  • @villagernepalese4825
    @villagernepalese4825 Před 5 lety +3

    दुई चोटी हेरियो यो कार्यक्रम...अझै एउटा भिज्युल बनाउन पर्यो यो जोडीको ठाडो भाकामा गित,नाच्दै गाउन दिनुपर्छ धम्पु अङकललाई।।सीता दिदी बिरामी हुनुहुनी रहेछकि के हो?त्यति जाँगर आए जस्तो देखेन कि साथ दिने साथी नभएर हो?