धम्पु दुरा र उत्तम गुरुङ बिच बबाल ठाडोभाका ।। आज सम्मकै उत्कृष्ठ प्रस्तुती ।। १९.११.०७६ HD
Vložit
- čas přidán 1. 03. 2020
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #DhampuDura_UttamGurung #LiveThadobhaka
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL) - Zábava
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Indreni.Com बदाई छ ईन्देनी तिम सम्पुर्न मा तपाई हरु को पाहिला कदम न रोकियोस र कृष्ण कदेल सर लाई मुरी मुरी धन्यवाद र सयोगी साथी हरु लाई पनि धन्यवाद !
@@ramlalsethi6603 mñn
Y
@@ramlalsethi6603 up 10 ordx
l
लाेक गितकाे पनि लाेक गित हाे लम्जुङे ठाडाे भाका, यसै गरी संरक्षण गर्नुपर्नेछ । जय ईन्देणी । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌍️🇳🇵
उतम दिदी ले गित काे शब्द बाट साेधेका उतर नदियर अरु तिर माेडदै गाउदा गित काे रस तेति परेन है याे धम्पु बुढाकाे टुक्का मा धेरै दम छैन ।।। उतम दिदी काे त खतरा छ है
100% सहि हो। ठाडो भाका को जगेर्ना गर्नुपर्छ।
@@surendrarajadhikari9780 358
@@sujanthapa7735 डाक्टरलाई णे णा णे णै णढृढ
उत्तम दिदी त झनै कडा हुनुहुँदोरहेछ,लमजुङे ठाडो भाका भनेसी हुरुक्कै हुने म,आज चाहिँ मजाले हेरियो।
उत्तम गुरुङ मेम ठाडो भाकाको सम्राट हुनुहुन्छ अतभुत प्रतिभाको धनि हजुर नमन छ हजुरलाइ🌹🌹
उच्च सम्मान देबि गुरुङ धम्पु दुरा अमर ध्वज अझ उत्तम गुरुङलाई कति राम्रो कति रमाइलो गित।
आज पनी रमाईलो हुनि भयो लम्जुङको ठाडो भाका ईन्डिया बांट हेरनी जति लाई गर्म ल
लम्जुङे ठाडो भाका भयनी गाउनी गाइका चाहिँ बन्दिपुरे हो है
उतम दिदीको ठाडो भाका सुन्ने अति मन थियो आज सुन्न पाइयो धन्यवाद इन्द्रेणी परिवार लाइ
Sabai lok संस्कार lai सलाम garnu parxa, Mero deuda Ani tapaiko नि........... ❤️🇳🇵🙏
उतम दिदी काे गित का शब्द हरु मिठास त ।।।।।। जति प्रशंसा गरेनि पुग्दैन
कृष्ण बजागाइ जस्तो सालिन महिला महिले देखेको छैन अज सम्म
अब यी पुस्ताहरुको बिलयमन भए पछी कस्ले सुनाउलान बरै यस्तो पुरानो ठाडो भाकाको गितहरु उफ धन्य ईन्द्रेणी परिवारलाई पुर्व पश्चिम् उत्तर दक्षिण को सबै सास्कृतिलाई समेट्नु भएकोमा !
ल आउनुस सबै जना भेडा बाख्रा थुनेर दिन भरको थकाइ मेटना सितल चौतारी इन्द्रेणी तिरा 🙏🙏
Ma pani galkote ho
@@ProGamer-zm5xs ए हो र हजुर कहाँ होला गल्कोट मेरो हटिया हो
मलाइ मन पर्नी कार्यक्रम इन्द्रणी
मन पर्नी गित लम्जुङ को ठाडो भाका
तेसै माथी उत्तम गुरुङ्ग दिदी धेरै खुसी छु।
आजको प्रोग्राम यकदम राम्रो लाग्यो मलाइ हजुरहरुलाइ नि?
जय इन्द्रेणी
हाम्रो संस्कृति सभ्यताको जननी हो 🇳🇵
कार्यक्रम इन्द्रेणी नियमित हेर्ने को-को छौं 🙏
ठाडो भाकामा गाएको अनि धम्पुदुरा नाचेको साह्रै दामी लाग्छ सम्मान छ सवै भाका अनि प्रतिभालाई स्थान दिने इन्द्रेणी परिवारलाई 😍😍🙋♀️❤️💓🙏🙏
धम्पु दुरा लमजुङगे ठाडो भाका गायक तथा नायक गजबको दोहोरी।
Hjrko geetni ramro xa iloveyou
@@gokarnabista5256 8
P
@@gokarnabista5256 qq00ĺ
Dr
धेरै रमाइलो ।सबैलाई धन्यवाद । नेपालीहरुको मौलिक लोक संस्कृति यो ठाडो भाका को जगेर्ना गर्ने भेडिखर्के साइला प्रती उच्च सम्मान र सम्झना गर्न भुल्न हुन्न।
लमजुङको दाई राजु परिवरलाई पनि ठाडाे भाका गाउँन दिनु भाकाे भए राम्राे हुने थियाे कृण्ण दाजु।
आहा कत्ती मीठो , मनै आनन्द भयो, हाम्रा अग्रजहरूको गाउने तरीक़ा नै अलग । सम्मान छ अग्रजलाई
स्वोर, गला, दोहोरी प्रतिउत्तर सबै कलाकारहरुको उच्च मूल्याकंन गरेको छु । उत्कृष्ट लम्जुङे ठाडो भाका , विशेषगरी उत्तम बहिनिको दरो जवाफदेहिता सारै राम्रो ।
यो ठाडो भाकाले गाउँ मै छु जस्तो महसुस गरायो। धम्पु दाइको गाउने शैली र नाच्ने तरिका खुब मनपर्छ।
आफू पाल्पाली त्यहीँ पनि सारै मन पर्यो लमजुङको ठाडो भाका😍😘
La aaja chai aafnai gau ko miss le gako sunna paiyo khusi layo miss
धम्पु दुरा बाबाको ठाडो भाका अनि नाच सुन्ने र हेर्ने फ्यानहरु कति छन् होला।।।
🙏🙏
सलाम छ ठाडो भाका गाऊने दादा र दिदी लाई
मेरो गित मा मन पर्नी भनेको नै ठाडो भाका हो
इन्द्रेणी को सब भन्दा पुर्ण कार्यक्रम छ यो
सरै रमाइलो भयो आज पनि धम्पु बा सरै जोसिलो हुनुन्छ सदै भोरी एस्तै हासो खुसु देख्न पाउ दुखा र कष्ट कहिले नपरुस मेरो एहि पर्थन छ ।
Aaja bhane ati ramailo bho thado bhaka ko majja beglai chha
कस्तो राम्रो हुदो रैछ यकदम आनन्द भयो ।हाम्रो सस्कृती जोगाउन इन्द्रेणी को कामको लागि सबले like comment अनि सेयर गर्दिनु होला।
निकै रमाइलो लाग्छ ठाडो भाका सुन्नु
फलाम काे खाटमा पल्टियर दिनभरि कामकाे थकान मेटाउन अब सुरु गरियाे इन्द्रेनि हेर्न
उत्तम दिदी को सरै राम्रो लाग्यो ....फेरि नि इन्द्रेणी मा देख्न पाउ
Dherai khusi lageyo aaj feri hamro lamjung dhado vaka suna payo
धन्ध्य्बाद इन्द्रेणी येति मिठो गित तेहि मथी ठाडो भाका असाध्धै खुसी लाग्यो।। आज तेहि बसेर सुनेर बसेको जस्तो लाग्यो।।।सलाम छ दाजु कृष्ण।।।जय नेपाल।।।शुखी नेपाली ।
Yo mote babako geet saarai ramro lagyo aru pani sunna paye ajhai ramro hune thiyo.
हाम्रो लमजुङको ठाडाे भाका हाल कुवेतबाट सुनिरहेकाे छु।
सबैलाई नमस्कार छ।धम्पु दुरा जि र उतम गुरुङ जि लगायत सबैको सुमधुर अावाजमा ठाडो भाकामा मिठाे गित कडा छ।कल्पना दाहाल लगायत सबै जनाकाे नाच धेरै राम्रो छ।
आजत धम्पु दाइको बबाल थाडो भाका सुन्दै (१ घन्टा कसरी गयो थाहै भयन)
हाम्रो लमजुङको शान यो गितलाइ मेरो सलाम l धेरै धन्यवाद कृष्ण दाजुलाई।
सम्पूर्ण indreni टिम लाइ हार्दिक हार्दिक धन्यवाद ❤
एकदिन पनी नछूटाइ indreni हेर्ने म मात्र होकी अरूनी छन😂😂
Wow
@@parbatigc8635 same ho ki hjr 😂😂
Kati ramaylo ho dhampu dai hajur lay dekhada sarry khusi lagxa
मलाई नि धेरै मन पर्छ खासगरी टीका सानु र छोटे राजा को😂😂
आहा...आज हाम्रो लमजुङको ठाडाे धेरै दिन पछि सुन्न पाइयो, इन्द्रेणी को नियमित दर्शक हु.. म👌👌🙏🙏
Aahaaa Kati ramro gana ho sabai aama baba Krishna daju lagayat sampurnali namaskar
यस्ता हुनाहार हस्ती हरु प्रती उच्च सम्मान अनि हार्दिक नमन्🙏🙏🙏
धम्पु दुराका प्रायः सबै गित हेरेको छु निकै मम पर्छ 🙏🙏🙏🙏इन्द्रेणी परिवारलाइ
इंद्रेणि को रेगुलर फेन को को छम?
Ma pani xu haii hjr.
Uu99
Dherai romro lagxa
लम्जुङ ठाडो भाका सबैजाना रमाका
ठाडो भकामा धम्पु दुरा मन्जु बिक एक्दम मन पर्छ।
कल्पना लुरि दामी नाच love you all indarani team ani darsak
सारै राम्रो प्राकृतिक रसले भरेकाे ठाडाे भाका हाम्राे (अति ) सुनी राखौ लाग्याे ।
Wow hamro lamjunge tdo vaka👍️👌😍
Naheri pahilo comment
गित सुन्दा त रमाइलो हुदोरहेछ 🙏🙏🌈🌈🌈🌈🌈🌈
Aammama dhampu daju ko haso la khatra niskinxa hai
सुपर गाना मन लोभाउनी।।
धम्पु दाईलाई उठेर गाउन दिन पर्नि हो
धम्पु दुरा सर र उतम गुरुङ जि ठाडो भाका गित राम्रो छ रमाइलो भयो धन्यवाद ABC इन्देणी कृष्ण सर सम्मान छ सबै कलाकार नमस्कार जय नेपाल
इन्द्रेणी को सबै भन्दा उत्कृष्ट कार्यक्रम हो यो
उत्तम मिस अझै पनी कडा
Wow kasto mitho thado bhaka. Kasto bhitri maan dekhinai khojeko thado bhaka Sunna payo dherai khusi lagyo thanks indreni team hajur Krishna ji sabai lai. So sweet. UAE Dubai
indreniko fan haru yata hajir garyau taw =
Raju pariyar dai r uttam dede la gaune vako thado vaka geet sunna paya hune thiyo
I love this song especially the Uttam Gurung's perfect wording and voice ,
धम्पु दाईलाई गाउदै नाचको मलाई अति राम्रो लाग्छ, उहाको नाच र गीत विचको अभिनय बहुत राम्रो लाग्छ।
राम्रो छ ठाडाे भाका लम्जुङ गोर्खा तनहु को
धम्पु दुरा बुबाकाे नाच र गाउने तरिकाले सारै मन छुन्न अति रमाइलो लाग्यो
आज पहिलो भएको अवस्था ठाडो भाकामा ।
अब को अर्को एपिसोट मा राजु परियार र उत्तम गुरुङ ज्यु लाई ठाडो भाका गाउन लाउन पर्यो कृष्ण सर
मुन्धुम भाका भन्नू ठिक लाग्यौ मलाई त।
दादादिदी सम्पुर्णमा नमस्कार
oho dhampu guru ba endreni ma aja kati ramailo
Dhampu Dura bako ta pahile pani hereko thiye but Uttam gurung ji le pani sarhai ramro satik ra tagada jabab sahit geet gaune rahichha. feri pani Uttam Gurung didi lai liyer aayema ra Dhado Vaka gayema herne ichha baki nai chha...Shadhubaad
aha kati ramro ramailo lamjung ko thet thado bhaka
नेपालको अति सुन्दर कला सस्कृती हो ठाडो भाका लमजुङ्को मत्र होईन सिङ्गो नेपाल को हो जय ठाडो भाका ।धन्याबद कृष्ण दाइ।
सुदूरपश्चिमको दार्चुलाबाट हेरेको तर यस्तो मिठो भाका सबैकुरो छर्लङग पारे गाउदा रहेछन मिठो स्वर लय भाका आहा कति राम्रो सलाम गर्दछु यो उमेरमा पनि जोस जागरका साथ गाएको सुन्दा फेरीपनि हृदयदेखिनै सलाम छ उत्कृष्ट कार्यक्रम आजको !!यही हो हाम्रो उत्कृष्ट संस्कृति !!
Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal Suva ratri hjr
धम्बु दाईको हाउबाउ कति राम्रो
क्या मस्त छन पुराना भाका का लय अनि शब्द को झतारो
ओहो क्या रमाईलो कत्ती मीठो ठाडो भाका आज नि सुन्न पाईयो। धम्पु बुबाको जोश कत्ती के। यो उमेरमा त यस्तो उहाको पालामा कस्तो थियो होला। धम्पु बुबाको ठाडो भाका खुब सुन्छु। धन्यवाद ईन्द्रेणी टिमलाई फेरि आज नि ठाडो भाकालाई स्थान दिनु भएकोमा।
Uttam sathi sanga rodi baseko yad aayo Bartar ma uhale slc dina vanda pahila ko kura ho.
जति सुन्यो उति सुन्न मन लाग्छ यो भाका 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गायिका तर्फबाट धेरै कडा आयो सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद जय जय इन्द्रेणी
Sarai ramro lagyo sabai lai namaskar
उत्तम हजुराआमा पनि इन्द्रेनी मा ल गित पनि मीठो सोर पनि कति मिठो
Aafno dharma saskriti jogaunu yo hamro pahichan ho.
आहा मेरो ढुक ढुकी ईन्द्रेणी।🌈🌈🌈
अती राम्रो सुन्दर मिठो गीत लोक भाका अत्यंत रमाईलो दोहोरी ठाडो भाका
Gahakilo vaka
Ghakila kalakar 🙏.
Hami lamjunge dami lamjunge
nice mero babale pani ati gaunu hunthiyo ahile hunu hudaina yo geet le mero babalai ati miss gare
आह म कास्की पोखरा कै भएनी लम्जुङे ठाडो भाका भने पछि साह्रै सुन्न मन लाग्छ जति सुने पनि सुनौ सुनौ अब सुरु गरियो हेर्न र सुन्न मेरो मन पर्ने धम्पु दुरा दाजु अनि उत्तम sis.र अमर धोज दाजु को शब्द हरु एकदम मीठो लाग्यो 🤩👏👏👏👏👏
Uttam didilai feri lyaunu paryo indrenima
जहाँ इन्देणी तेहा बबाल
उत्तम जी को भलाद्मी पारा देख्दा सम्मान गर्न मन लाग्यो ।बधाई छ साथै तनहुँ बासीको इज्जत बढाइदिनु भएकोमा गौरव लागेको छ।
Kati ramailo 🙏🙏❤️❤️
Sarai manparxa thado vaka wow nice
ईण्द्रेणिटिमलाई धन्यवाद दिदै धम्पुदुरा र उत्तमकाे ठाडो भाकाकाे दाेहाेरी भेक मर्ने गरिकहिले सुन्नपउछ हाेला अहिले छाेटाेमिठाे भयो
यसरी फकाएका रहेछन पहिलाका बुढाहरुले आमाहरुलाई😁😁😁
धन्ने वाद इन्द्रेनी तिम लाई अति राम्रो लयो प्रोगरम पुरन थदो भाको लम्जुङ्ग का तिम लाई बदाई छ उतम दिदी र धम्पु दजु को दोहरिले अति रमैलो भो।
गित गाउने गायिका को नाम "उत्तम गुरुङ" हो त ??