Video není dostupné.
Omlouváme se.

अहिले सम्मकै काठे भाकामा खतरा रिले दोहोरी, सिता थापाले तिनै जनालाई यसरी तह लाइन् । ०७६-११-०९।। HD

Sdílet
Vložit
  • čas přidán 20. 02. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Relay_Live_Dohari_Programme
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Komentáře • 1,3K

  • @Indreni.Com2016
    @Indreni.Com2016  Před 4 lety +251

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r Před 4 lety +19

      इन्द्रेणी परिवार लाई धेरै धेरै धन्नेबद धेरै धेरै सफल्ता को सुभकमाना

    • @gautamm718
      @gautamm718 Před 4 lety +7

      म इन्द्रेणी कार्यक्रम नछुथैइ हेर्छु धेरै राम्रो छ सधै यस्तै राम्रो काम ग्रदै जावस

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r Před 4 lety +1

      @@gautamm718 नमस्कार हजुर धन्नेवाद हजुर लाई

    • @bikramgm4967
      @bikramgm4967 Před 4 lety +2

      Waw dohori ta yo po hota badhai x gauneharulai

    • @bhairamrimal9257
      @bhairamrimal9257 Před 4 lety

      Nice nice hurrr hurrr

  • @sitatheeng4248
    @sitatheeng4248 Před 4 lety +210

    काठेे भाका मात्र मन पराउने म मात्र हो कि कसो?😁😃
    धेरै मजा लियो सानो हुँदा को याद आयो।

    • @binaya.Samari.Ghale7524
      @binaya.Samari.Ghale7524 Před 4 lety +5

      हाम्रो सिन्धुपाल्चोक मा त सँधैभरी यस्तै भाका हरु गाउँ गाउँमा घन्किन्छ है सीता G 🤘🤘🤘👍️👍️👍️

    • @binodlamabiru4750
      @binodlamabiru4750 Před 4 lety +3

      तिमी मात्रै होईन ए त म पनि छु नानु काठे भाका मन पराउने मान्छे।

    • @somtamang1688
      @somtamang1688 Před 4 lety

      Ma pani xuni hou hajur,, kathe vaka lai man parauni,, ma tarai basi vayepani,,

    • @sitatheeng4248
      @sitatheeng4248 Před 4 lety

      @@binaya.Samari.Ghale7524 hora hajur

    • @sitatheeng4248
      @sitatheeng4248 Před 4 lety

      @@binodlamabiru4750 hora daju

  • @razanmagar7235
    @razanmagar7235 Před 4 lety +106

    आज सिन्धुपाल्चोकेले खाएछन् इन्द्रेणी
    सिन्धुपाल्चोक मा जन्मिन पाउँदा गर्व फिल हुन्छ तपाईंहरू जस्ताे काठे भाका गाउने कलाकारहरु पाउँदा
    सिन्धुपाल्चोक मा जन्मिनु भएका आदरणीय दाई नवराज घोर्सैनी, घमेस दुलाल,सरोज लामिछाने सँगै इन्द्रेणी मा देख्न पाए धेरै खुसी लाग्यो
    धेरै इन्द्रेणी हेरियो तर आज जस्ताे रमाइलो अरु मा देखिन
    दिदी को धेरै राम्रो लाग्यो दोहोरी

    • @dolmalama5024
      @dolmalama5024 Před 4 lety +1

      Missing pardeep da 😘

    • @nirmalkumarranamagar7800
      @nirmalkumarranamagar7800 Před 4 lety

      Nabaraj ghorasaini kin pahila ko yad haru kunai pani kholdaina itihash haru bachapan haru dekhi ko ani job dekhi ko kura kin lukauxa e gayek vai nabarj ghorasaini hamro pani ali yad aauthyo holani shajha yatayat ko staffe vaner..........................

    • @neeruthapa5329
      @neeruthapa5329 Před 4 lety

      Razan Magar aajhai Resham thapa xaina raixa

    • @basantashrestha1685
      @basantashrestha1685 Před 3 lety

      👌😊👍️

    • @subashgiri3739
      @subashgiri3739 Před 3 lety

      Wow ❤️❤️❤️🙏🙏🙏

  • @prakash-joti
    @prakash-joti Před 4 lety +15

    जस्ले जे भनोस काठे भाकाको मज्जा नै बेग्लै । हाम्रा सिन्धुपाल्चोकेले तताय इन्द्रेनी ।

  • @dhakalkamar2048
    @dhakalkamar2048 Před 4 lety +89

    म लोक दोहोरी सुन्नै नमान्ने मान्छे हिजोआज इन्द्रेनी कार्यक्रम को दोहोरी नछुटाइ हेर्न थालियो।

  • @kamalsargam
    @kamalsargam Před 4 lety +461

    पहिलो पटक दोहोरी गाउने प्रयास गरेको छु कस्तो लाग्यो हेरिदिनुहोला

  • @kapilkhadka3252
    @kapilkhadka3252 Před 4 lety +84

    वाह कृष्ण कंडेल ,नबराज घोरासैनी,घमेश दुलाल,सिता थापा र निरु कार्की सबै कडा ,कल्पना दाहाल पनि पो सक्किगोनी ! गाउने त को को पो हो ?

  • @krishnadangi996
    @krishnadangi996 Před 4 lety +30

    महिलालाइ 96%किनकी पुरुष चारै जनालाइ हम्मेहम्मे पारिन त्यै भर 4% मात्रै भाग पुरुषको
    बधाइ छ यि साहसी गायक सीता जि लाइ

  • @puspasunuwar9363
    @puspasunuwar9363 Před 4 lety +25

    🎤🎤🎤🎶🎶🎶🎶💃💃💃 लु काठे भाका लाई माया गर्ने कति हुनुहुन्छ यता तिर हाजि हुम त हेरम

  • @kailashbudha269
    @kailashbudha269 Před 4 lety +49

    ईन्द्रेणी कार्यक्रम नछुटाई हेर्ने म मात्र हु की अरु पनि हुनुहन्छ हुम जय ईन्द्रेणी ❤❤

  • @sanjaylama6468
    @sanjaylama6468 Před 4 lety +113

    हाम्रो संकृति सभ्यताको जननी कार्यक्रम
    इन्द्रेणी मेरो पहिलो रोजाइमा पर्छ 🙌
    इन्द्रेणी हेरेर बस्नुहुने सम्पुर्ण दर्शकलाई
    महाशिवरात्रीको हार्दिक मंगलमय शुभकामना

  • @user-fe2xs3ih2p
    @user-fe2xs3ih2p Před 4 lety +29

    धेरै पछि ईन्द्ेणि मा काठे भाका सुन्न पाईयाे रमाईलाे काठे भाका सुन्दा मजानै बेग्लै 👏👏👏👏👏👏👌👌🙌🙌🙌

  • @IndigenousOfNepal
    @IndigenousOfNepal Před 4 lety +21

    एकदम राम्राे 💕 मेराे आमा बाबाले घरमा हेर्दै हुनुहुन्छ हाेला मैले काममा हेरिरहेकाे छु । बेलुका घरमा पुगेपछि सबै संगै बसेर फेरी हेरिन्छ 😊

  • @aashikagautam649
    @aashikagautam649 Před 4 lety +99

    सबै काठ क्षेत्रमा कलाकार हरु यकै ठाँउ मा ।आज कति रमाइलो हो ।जय इन्द्रेणी

    • @gokarnabista5256
      @gokarnabista5256 Před 4 lety

      वाह!गज‌बको काठे भाका सबै कलाकार गायक, गायिका सम्पुर्णलाई हार्दिक बधाई छ।

    • @tilakpantha9928
      @tilakpantha9928 Před 3 lety

      @@gokarnabista5256
      9

    • @tilakpantha9928
      @tilakpantha9928 Před 3 lety

      @@gokarnabista5256 p
      I

    • @otakushub8307
      @otakushub8307 Před 2 lety

      @@tilakpantha9928 ¹

  • @gnmannu764
    @gnmannu764 Před 4 lety +55

    अहा नबराज दाजु घमेश दुलाल र सीता दिदी कति रमाइलो हुर्‍र्‍र्‍र सबै जनाको दोहोरी पालैपालो त्यसमाथी कमल सरगम वा👏👏👏

    • @samalove8820
      @samalove8820 Před 4 lety +3

      नवराज घोरासैनी र घमेस भाईहरू एकै ठाँउमा देख्न पाउदा चितवनको पर्सा हलको याद आयो अझै मेन हिरो मिलन लामाभाई छुट्नु भए छ मन पर्नी ईन्द्रेणी कार्यक्रम तेही माथीनी आफ्नै भाई बैनी सिता थापाहरू देख्दा अहीलेेई तेही आउजस्तो लाग्यो💚💚💚💜💜💜👌👌👌👌👌👌

    • @thuldai6667
      @thuldai6667 Před 2 lety

      @@sadokkhatri3387 कति रमाईलाे - काभ्रे मण्डन बाट।

  • @achyutmahat5027
    @achyutmahat5027 Před 4 lety +15

    धेरै पछि सीता बहिनी को दोहोरी हेर्न
    बसियो अाज त धेरै कलाकार हरु उपस्थित हुनुभयको रैछ खुसि लाग्यो ।

  • @dunetechgames2108
    @dunetechgames2108 Před 4 lety +9

    नवराज घोरासैनी काँठे भाकाको राजा हो उनिभन्दा अरुले बढी गित गाए तरपनी सबैको राम्रै छ!!

  • @aadeepakaadeepak8492
    @aadeepakaadeepak8492 Před 4 lety +38

    सारै रमाइलो आज सम्मको भन्दा 1 नम्बर मेरो तर्फबाट

  • @malikaonline3622
    @malikaonline3622 Před 4 lety +95

    माैलिकता झल्किने गित एकदमै रमाइलो छ अाजकाे कार्यक्रम इन्द्रेणी हेर्ने सम्पूर्णलाई रात्री कालिन नमस्कार।।।

  • @dpghrmogo4831
    @dpghrmogo4831 Před 4 lety +16

    नवराज दाजुको दोहोरी टुक्का खुब मनपर्छ।

  • @archu417
    @archu417 Před 4 lety +14

    सिन्धुपाल्चोकमय भएछ 😘😘😘

    • @dolmalama5024
      @dolmalama5024 Před 4 lety +3

      Sindhupalchok Ko josh bafrebaf 😀😀🙏💃💃❤️

  • @arpanthapa9949
    @arpanthapa9949 Před 4 lety +49

    काठ भाकाका चर्चित अग्रज कलाकार सम्मान
    रेडियो माध्यमको लोक संगीत बचाउन लागी पर्ने धेरै सन्चारकर्मी आउनु भयको रहेछ खुशी लाग्यो

    • @milanthapakaji732
      @milanthapakaji732 Před 4 lety

      अर्पन थापा पनि यता तिर पो😁

    • @arpanthapa9949
      @arpanthapa9949 Před 4 lety

      @@milanthapakaji732 दाइ हजुर पनि🙏

    • @milanthapakaji732
      @milanthapakaji732 Před 4 lety

      @@arpanthapa9949 यसो को को रहेछ यता भनेर हेर्न👀 आको के म त😁

    • @arpanthapa9949
      @arpanthapa9949 Před 4 lety

      @@milanthapakaji732 हो रैछ दाजु😂😂

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 Před 4 lety +16

    २७ नम्बरमा परिएछ आज कमेन्ट् गर्नेमा मलाई मनपर्ने गित सगै इन्द्रेणी कार्यक्रम हेरियो आज पनि सम्पूर्ण इन्द्रेणी टिम लगायत सम्पूर्ण दर्शक श्रोतालाई पनि शिबरात्रिको शुभकामना छ

  • @minrajbista
    @minrajbista Před 4 lety +8

    साच्चिकै लोकसंगीत सबै लाई सधैं सम्मान गर्छु आज सीता दिदि लगायत सबैको काठे भाका पनि सुनेर छुट्टै आनन्द लागेयो ।

  • @surfacenepal
    @surfacenepal Před 4 lety +11

    काठे भाका । सबैलाई सम्मान छ ।
    सायदै काठे भाका मन नपर्ने को होलान् र ?

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r Před 4 lety +23

    आजा को काठे भका मा धेरै रमाइलो होला जस्तो छ फलाम को चिसो खाट माथी सुतेर हेर्न लागे म त हजुरहरु पनि आउनु होला रमाइलो गर्नु पर्छ आजाको प्रोग्राम कतिजानालाई मन पर्यो येता हजिर गरौं 😘😘😘😘😘😘🎶🎤🎶🎤🎶🎤🎶🎤

    • @dipakbasnet8675
      @dipakbasnet8675 Před 4 lety +2

      Namaskar dae hjr aaramai hunuhunchha, kata haraunu vayo dae...

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r Před 4 lety

      @@dipakbasnet8675 भाइ नमस्कार म आरामै छु अनि भाइ लाई पनि आरामै होला भन्ने आसा गरेको छु म हराको छुइना भाइ हजुर्लाइ तेस्तो महसुस भको मत्रा हो इन्द्रेनी त मेरो नसा नसा मा बगि रहन्छ दिन भरी को काम को थकान बेलुकी इन्द्रेणी हेरेर मात्र मेटिन्छ

    • @dipakbasnet8675
      @dipakbasnet8675 Před 4 lety +1

      @@user-zu7jg4wf9r namaskar dae hjr namaskar ma pani thik xu hjr, hor ani hjr kaha ho ahile dae hjr

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r Před 4 lety

      @@dipakbasnet8675 😍😍😍भाइ म इन्द्रेणी डट कम सकेरा बल्ला इन्द्रेणी समाज सुरुगर्दै छु 😁😁नहेराउ भन्दा पनि लोभ लाग्ने कार्यक्रम आउँछ मन नाई मन्दैना के गर्नु भाइ इन्द्रेणी बिनाको जिबन खल्लो छ बराइ

    • @dipakbasnet8675
      @dipakbasnet8675 Před 4 lety +1

      @@user-zu7jg4wf9r A ho dae hjr 🤘🤘🤘🤘✌️✌️🙏🙏

  • @mailibabuji2238
    @mailibabuji2238 Před 4 lety +13

    इन्द्रेणी हेर्ने सम्पुर्ण दर्शक महानुभावहरुलाइ महासिबरात्रीको हार्दिक शुभकामना छ।🙏🙏 तिनैजना माहिरलाइ सीता थापा जिले सजिलै पछार्नुभयो त। जय इन्द्रेणी🇳🇵🇳🇵

  • @gplxetry
    @gplxetry Před 4 lety +9

    कल्पना दाहाल गीतमा झुमेको देख्दा अति रमाइलो लाग्यो गायीका हस् त यस्तो तन मन दिमाग सबै गीत मै रैछ

  • @Ambargurung167
    @Ambargurung167 Před 4 lety +5

    जे होस आज मेरो जिल्ला बासी कलाकार हरुको पस्तुती हेर्न पायो ,म नमाराज दाई घमेस दाई सरोज ,सीता ,अनि कल्पना बहिनी लागायत सम्पुर्ण लाई सम्जान छ ,अनि यो माहोल मिलाउनु भको कृण दाई पनि धन्यवाद ।

  • @birendraoli6783
    @birendraoli6783 Před 4 lety +20

    इन्द्रेणी न छुटाउने जति यता हाजिर हौन

  • @nabinkhadka8697
    @nabinkhadka8697 Před 4 lety +23

    हैट अाज पुराना हस्तिहरु यकै ठाउमा देख्न पाईयाे खुशि लागाे सलाम छ indreni सम्पुर्ण टिम लाई

  • @prabasithing3166
    @prabasithing3166 Před 4 lety +29

    यो होनित पारात सबैलाई जम्मा गरेर रमाइलो गर्ने आजा सम्मकै रमाइलो जम्का भेट सगै रमाइलो दोहोरी !

  • @amandulal6375
    @amandulal6375 Před 4 lety +6

    काठे भाकाका राजाहरुलाइ सर्बप्रथम्त मेरो नमस्कार🙏🙏🙏 सम्पुर्णलाइ अनि सिता थापा दिदिलाइ मेरो दुइ हात जोडी नमस्कार अनि मिठो सम्झना है👌👌💗💜💜 अब फेरी एक लट देश खानु परो है हजुर ।।💟💟💟

  • @binaya.Samari.Ghale7524
    @binaya.Samari.Ghale7524 Před 4 lety +7

    वाउ धेरै धेरै धन्यवाद कृष्ण कणेल दादा लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई हाम्रो सिन्धुपाल्चोक मा त हरक्षण हरपल काठे भाका घन्कीरहन्छ Miss u All 🙏🙏🙏

  • @babulama2816
    @babulama2816 Před 4 lety +26

    कृस्न सर हजुर्ले यो काथे भाका महोत्सब कर्यक्रम्मा इन्दिरा गुरुङ हरि थापा सिन्दु मल्ल लगायत अन्ने थुप्रै कलकार हरुलाइ पनि समेत्नुस है किन भने हामी पर्देसी हुनुको कारन लाइब हेर्न नसके पनि तपाइको इन्द्रनी मर्फत हेरेर साथ दिने छौं

  • @parshuramrai8994
    @parshuramrai8994 Před 4 lety +3

    आहा धेरै दिन महिना पछि देख्न पाईयो है सीता थापा गायिका जिउलाई So Happy Now🙏🙏🙏🙏

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 Před 4 lety +5

    Aha kati ramailo sindhupalchok Group hasilo josilo kada sabai kalakar haru saman cha sabai lai🙏👍😘😘😘

  • @lekhnath4663
    @lekhnath4663 Před 4 lety +20

    निधार मा रातो तिका कल्पना दाहाल

  • @basantamagar5971
    @basantamagar5971 Před 4 lety +7

    इन्द्रणी हामी सबै काे मुटु डुक डुकि हाे सबै लाई समानछ इन्द्रणी परिवार लाई पुरानाे गायक हरु देख्दा कति खुसि लागाे

  • @abhayarajgiri7283
    @abhayarajgiri7283 Před 4 lety +2

    डिला अायाे तर निकै कडा अायाे अहिले सम्मै कै सबैभन्दा उत्कृष्ट दाेहाेरि जय नेपाली गित सङ्गीत 😘😘😍🙂😍😍 धेरै पछि काठे दाेहाेरि काे महान हस्ति हरु एक साथ अति रमाइलो लागाे 😍😍 सबै काे प्रस्तुति एक से एक छ सबै कडा

  • @rajukatwal2259
    @rajukatwal2259 Před 4 lety +16

    धेरै रमाइलो भयो आज कठे गित सारै मन पर्छ । सिन्धुपाल्चोक को मान्छे न परियो ।

  • @dineshkumarbc3685
    @dineshkumarbc3685 Před 4 lety +12

    बबाल बबाल दोहो सुन पाई आज धैरै मजाले हिरियो जय गित सगित

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 Před 4 lety +12

    नियमित ईन्देणी हेर्ने कति छमनी यता हाजिर

  • @pavitrabhatri789
    @pavitrabhatri789 Před 2 lety +3

    सारै रमाइलो लागाे सबै कलाकार लाई एकै ठाउँमा देख्न पाउँदा सधैं देख्न पाईयाेस

  • @deepakgiri8007
    @deepakgiri8007 Před 4 lety +4

    जति सुनेपनि धित मेटियन ९ पटक त सुनी सकें।अलि छोटो पनि भयो यो काँठे दोहोरी ।

  • @arunbasnet2291
    @arunbasnet2291 Před 4 lety +8

    सम्पुण ईन्द्रेणि टिमका कलाकार दाजु भाइ दिदी बैनिलाई धेरै मिठा मिठा काठे गित सुनाउनु भयकोमा बधाई छ

  • @gnmannu764
    @gnmannu764 Před 4 lety +4

    वा आज त चन्द्रमनी दाजु लाई पनि देख्न पाईयो रेडियो मिर्मिरे f.m जसरी बोल्नु हुन्छ ठ्याक्कै उस्तै आवाजमा बोल्नु भयो र दोहोरी गुनगुनाउन र आफ्नै रोजाइमा गित सुन्नको लागि पटकपटक फोन गरि बोलेको याद आयो होई

  • @dahalkumar6169
    @dahalkumar6169 Před 4 lety +10

    दुई चोटि हेर्दा नि हेरिरन मन लाग्छ कस्तो हो आजको गित

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 Před 4 lety +2

    यो होनि त दोहोरी भनेको कति रमाइलो मज्जा आयो झन कमल सरगम सर ले पनि गाउदा त झनै मज्जा आयो 💞💞💞💞💞💞

  • @narayansharma9697
    @narayansharma9697 Před 4 lety +6

    धेरै राम्रो काठे लोक दोहोरी गीत गाउँ समाज को नेपालि सस्कृत आफ्नो मौलिक गित परम्परा लाइ सम्मान गरु

  • @suryajoti3031
    @suryajoti3031 Před 4 lety +11

    हरेक दिनहरेक स्वादमा गित सुन्दै मनोरञ्जन लिदे भजन पनि दिनु पर्यो एक दुइ भाग

  • @ramutamang379
    @ramutamang379 Před 4 lety +2

    सीता थापा फेरि ल्याउनु पर्यो सारै रमालो भयो🇦🇪🇦🇪🇳🇵🇳🇵

  • @swaitakoirala1109
    @swaitakoirala1109 Před 4 lety +6

    आहा ।आज इन्द्रेणी मा काठ क्षेत्र को गित सुन्न पाइयो ।

  • @dolmalama5024
    @dolmalama5024 Před 4 lety +3

    Wow Kathi Bhaka Ka queen king Nabarj da dhamish da ani payri sita dd ekai saath indarni ma wow Khusi lagiyo Aba maja le herincha... Namasti 🙏ani thank u so much indarni team ani upastithe kalakar Lagayet Sabai Jana Lai ek mustha🙏❤️❤️❤️❤️❤️

  • @bhupingmagar6944
    @bhupingmagar6944 Před 4 lety +5

    भौतिक वाद, समाबेसी, समाजवाद, पारदर्शिता, विविध कला संस्कृति को संगम इन्द्रेणी कार्यक्रम बधाई तथा शुभकामना छ

  • @bikashchamling1866
    @bikashchamling1866 Před 4 lety +2

    wow सीता बहिनी supper singer धेरै अनुभबी देखे काठे भाका गाउनु बधाईछ यो दोहोरी हेरेर धेरै मजा आयो रमैलो त येस्तो होस ज्न्दगिमा त

  • @hariramkhadka7897
    @hariramkhadka7897 Před 4 lety +4

    बबाल काठे दोहोरी अझै इन्दिरा गुरुङ पनि भैदिएको भए थप रौनक हुनेथियो ।

  • @kisanban7099
    @kisanban7099 Před 4 lety +4

    सिता सबै कलाकार काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ नाच धेरै राम्रो छ कलाकार सबै नमस्कार जय नेपाल साउदि देखि हेरिरहेको छु

  • @badridangol354
    @badridangol354 Před 4 lety +5

    अाज काठे लाेकभाका का अग्रज कलाकारहरू एकै ठाउमा हुदा बडाे रमाइलाे भयाे ।

  • @asmitaacharya441
    @asmitaacharya441 Před 4 lety +6

    अईले सम्मकै उत्कृष्ट लाग्यो आजको कार्यकरम👍🏼👍👍🏼👍

  • @matrikanepal7089
    @matrikanepal7089 Před 4 lety +6

    5 जानालाइ र्याख र्याख पार्नु भयो सीता दिदिले सारै रमालो लाग्यो आज

  • @nabinthakuri9080
    @nabinthakuri9080 Před 4 lety +8

    अग्रज कलाकार हरु प्रती सम्मान साथै नमन गरि जय इन्द्रेणी

  • @nabinthapamagar228
    @nabinthapamagar228 Před 4 lety +4

    नमस्ते सम्पुर्ण इन्द्रेणी तिम्लाइ को को हुनु हुन्छ इन्द्रेणी नछुतै हेर्ने मित्र हरु

  • @napaal2235
    @napaal2235 Před 4 lety +1

    सबैलाई नमस्कार छ।सुमधुर अावाजमा अति मिठाे काठे भाकामा सुमधुर अावाजमा कडा गित छ,सबै जनाको नाच पनि धेरै ,राम्रो छ।यहाँहरुलाई हार्दिक बधाई तथा शुभकामना छ,।कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई नमन ,सलाम छ।

  • @mohankhatri8695
    @mohankhatri8695 Před 4 lety +4

    रिले दोहोरी पहिलो पटक सुनुयो , धेरै राम्रो लाग्यो । यसैगरी चलिरहोस इन्द्रेणीमा दोहोरी र मानवीय परोपकारी कार्य पनि । विशेष धन्यवाद इन्द्रेणी टीमलाई ।
    मोहन खत्री
    काठमाडौं
    हाल : बेल्जियम

  • @rajendrabhandari4
    @rajendrabhandari4 Před 4 lety +15

    काठ क्षेत्र विशेष रहेको यो इन्द्रेणीमा आदरणीय आग्रज कलाकार सङ्ग बडो रमझम गरीयो।।।।।।

  • @user-qq4rx3rx1d
    @user-qq4rx3rx1d Před 4 lety +7

    शम्पुर्ण कलाकार ज्यु हरु लाई समान छ

  • @rameshjajarkotkuse9250
    @rameshjajarkotkuse9250 Před 3 lety +2

    वा वा आज मजा आयो गित त राम्रो थियो थियो झन कडा डान्स प्रतिमा दिदि को

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 Před 4 lety +6

    आज इन्द्रेणीमा काठे भाकामा घन्किने भो गित दामी

  • @cheftilakchaulagainm5028
    @cheftilakchaulagainm5028 Před 4 lety +8

    आज त सरै रमाइलो भयो धन्यवाद कृष्ण कडेल दाजु लाई 💓💓💚💓💓

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 Před 4 lety +8

    नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई शिबरात्रिको शुभ कामना छ

  • @dineshbhattarai4263
    @dineshbhattarai4263 Před 4 lety +2

    खुब रमाईलो लाग्यो बेला बेलामा काठे गायकहरुलाई पनि सहभागी गराउनु पर्यो

  • @ramailonepal3853
    @ramailonepal3853 Před 4 lety +3

    आफ्नो लेभलको पाएसीत माह्रै मच्चिदाराइछन हाम्रो कृष्ण मामानी।

  • @dalalemagar7852
    @dalalemagar7852 Před 4 lety +3

    धेरै समय पछि सीता थापा को दोहोरी सुन्न पए धेरै खुशी लाग्यो ।

  • @pokemonsandesh5311
    @pokemonsandesh5311 Před 4 lety +27

    १२जना पुरुष संग दोहोरी भिडन्त गर्नु सक्ने तीन दिदि बहिनी

  • @ramailonepal3853
    @ramailonepal3853 Před 4 lety +1

    हामी पष्चिमे हरुलेपनी खोजी खोजी सुन्थ्यौ घमेश दाईलो नारान्थानमा गेट को अडियो चक्का। काठे भन्न्ने बित्तिकै सबै कलाकार मात्र सिन्धुपाल्चोक मात्र होकी के हो? मैलेत काठे कलाकार सिन्दुपाल्चोकको भन्दा अन्तको खासै देखेको छैन। घमेश दाईको यो गित सुनेपछी नबराजदाईको गितबाट सुम्न थालेका हौ काठे भाका सुन्न। खुसी लायो दाईहरु सबैलाई सम्मान छ।

  • @manish-jl4pe
    @manish-jl4pe Před 4 lety +2

    मेरो बेट भाका काठे भाका मा दोहोरी सुन्न पाहियो आज पनि ईन्द्रेणी होल टिम लगायत कृष्ण सर लाई धेरै धेरै धन्यवाद

  • @razandevkota6278
    @razandevkota6278 Před 4 lety +3

    मैले कार्यक्रम सधै नछुटाइ हेरिरन्थ्य तर आज त धेरै रमाइलो लाग्यो ।सम्पुर्न टिमलाई मुरि मुरि धन्यबाद इन्देर्णी टिमलाइ

  • @thapamanoj8294
    @thapamanoj8294 Před 4 lety +3

    आज त धेरै नै रमाईलो लागे जय ईन्देणी मेरो तर्फ देखी सम्पुर्ण ईन्देणी टिम लाई शिवरात्रि को शुभ कामना छ

  • @sitamalla5796
    @sitamalla5796 Před 4 lety +1

    धेरै रमाइलो लाग्यो यो दोहोरी सुनेर हासो पनि उतिकै लाग्यो सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।

  • @dhurbadhital5241
    @dhurbadhital5241 Před 3 lety +1

    मलाई त लाग्छ कि काँठे भाकाकाे, उत्गम स्थल नै भन्नू पर्दा, सिन्धुपाल्चोक हाे भन्नुपर्दा दुई मत हुनेछैन , काँठे भाकाकाे माहान हस्तिहरु काे एकछत्र राज भयकाे त सर्ब बिजितै भयकाेले जे हाेस् सिन्धुपाल्चोक जिल्लामै माहान हस्तिहरुकाे जन्म भयकाेले समस्थ जिल्ला बासिलालाई मुरि मुरि धन्यबाद छ, सबै मूर्धन्य अग्रज,अनुज कलाकारहरुमा लाख लाख बधाई तथा शुभकामना , दिन्छु सबैमा सादुबाद छ मेराे तर्फबाट ।काँठे भाकाकाे नवीन नक्षेत्र कल्पना दाहाल नै हाे अब नयाँ पुस्ताकाे काँधमा परेकाे,छ सायद प्रदिप राेक्का अनि कल्पना दाहाल,मैयाँ थापा,अरुहरुकाे सहकार्यले काँठेभाकाकाे समृद्धि हुनेछ, ।

  • @rajendrachhatkuli4541
    @rajendrachhatkuli4541 Před 4 lety +7

    आफ्नै साथी #नवराज_घोरासैनीलाई चाहि किन यती ढिला निम्तो पठाउनु भाको कृष्ण दाइले । It was the most awaiting moment for me.
    #Nawaraj_ghorasaini दाजु मन पराउनु हुने सबै यता आउनु होला ।

  • @rkpandey6520
    @rkpandey6520 Před 4 lety +5

    M Pani Kath chhetra ma janmeko hunale Kathe bhaka Sarai man parchha.

  • @uttamprakashishwor3373
    @uttamprakashishwor3373 Před 3 lety +2

    Rile dohori sarhai ramailo lagyo aajai aasha gardachhu. Purano ra naya sarjak ko rile dohori pachhi pani herna paiyos hai KRISHNA SIR.

  • @sitakarki1071
    @sitakarki1071 Před 3 lety +2

    aaj sammakai ramailo dohori lagyo malai ta 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️Jay indreni 🙏🙏🙏😘😘😘

  • @Mountainguide8848
    @Mountainguide8848 Před 4 lety +5

    अति नै राम्रो छ ।
    👍👍👍👍👍👍👍👍👍
    हाहा म बूढोको आएन पालो आए पालो चलाउ थ्यो भूइँचालो😜😜😜

  • @milanbk1569
    @milanbk1569 Před 4 lety +4

    चन्द्र मनी दाई पनि
    उहाँ लाई मन पराउने जति यता

  • @sujitamalla2324
    @sujitamalla2324 Před 4 lety +1

    आजको दोहोरी सरै रमाइलो मत हासेर मुखै दुख्यो🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐

  • @Tej-f5m
    @Tej-f5m Před 4 lety

    हैट अहिलेसम्मकै मज्जा आज आयो गाठे
    आम्मामा मुर्छा खाए म त सुनेर भाका काठे
    कति चै रमाइलो हो क्या मनै चुमुक्क रिले
    बेजोड प्रस्तुति हुदोरहेछ धेरै कलाकार मिले
    जय इन्द्रेणी🙏🙏
    उपन्यास पढ्दा, पढ्दै जादा अब के होला अब चै के होला यस्तो चै भैदिए हुन्थ्यो उस्तो नभए कस्तो हुन्थ्यो भन्दाभन्दै स्वात्तै सकिएको पत्तो नभए झै, एक घन्टा भन्दा उभो समय ह्वात्तै बितेको पत्तै भएन.....🕺

  • @sunithapa6574
    @sunithapa6574 Před 4 lety +17

    Omg सकीन हो, पेटै दुख्यो। के गर्या एस्तो? ऊधुमैं मचायो आज त। तर सबजना केट।हरू मिलेर नी सकेनन केटीहरूलाई
    पवाल दाईंलाई आज एकदम handsome देखेको छ।

  • @yadavdevkota1071
    @yadavdevkota1071 Před 4 lety +3

    अहिलैसम्मकै घम्साघम्सी काठे भाका ! बधाई छ सबै कलाकारहरु लाई साथै कार्यक्रम सफलताको अग्रिम शुभकामना !

  • @bhimalemagar4768
    @bhimalemagar4768 Před 4 lety +1

    आहा नि को भन्दा को कम दोहोरी गाउनमा त राम राम मजा आयो इन्द्रेणीमा उपस्थित सबैमा हार्दिक आभार प्रकट गर्द छु।

  • @ramuchif8168
    @ramuchif8168 Před 4 lety +1

    O ho yati dherai ramailo ta kunai inderni episod ma bhako thiena thank u indreni team and krishna kadel daju.

  • @saritaadhikari1542
    @saritaadhikari1542 Před 4 lety +9

    आज त मनपर्ने गायकहरु कति रमाइलो भएछ👌👌🙏🙏

  • @kamalbudha2447
    @kamalbudha2447 Před 4 lety +13

    जय इन्द्रेणी जय कूष्णान दाजु

  • @karkikarki7258
    @karkikarki7258 Před 3 lety +2

    आहा कति मज्जा आको काठे भाकाको गीत सुन्दा

  • @goodnews2565
    @goodnews2565 Před 4 lety +1

    हा हा हा हा बबालै छ हो आजको दोहरी यक दम आनन्द आयो सुनेर खुशी लाग्यो 💗💗🙏🙏

  • @gurungnepalese6287
    @gurungnepalese6287 Před 4 lety +4

    अब टिक टक मा याे गित भाइरल हुन्छ हा हा हा

  • @Ramsingh-lo9hq
    @Ramsingh-lo9hq Před 4 lety +5

    आज मीत्र छत्र साही भय खात्रा हुने थीयो

  • @sharmilakarki5577
    @sharmilakarki5577 Před 2 lety +2

    सितादिज्यु सलाम छ🙏 हजुरत कतिकडा होइसिन्छ वाउ❤🙏