चिज गुरुङ UK बाट फर्केसी जुना श्रीस सँग इन्द्रेणीमा कडा दोहोरी, पिएन साँइलाको भावुकता । १९.११.०८० ।।
Vložit
- čas přidán 1. 03. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChijGurung_JunaShrees #LiveShow # - Zábava
चिज गुरुङ को फ्यान हरु यता हाजिर हुम है गाइज❤❤❤❤❤❤।
जुना र चिहको अर्को भाग चाहियो भन्ने हरु यता हाजिर हुम त साथिहरु
जुना र चिज को अर्को भाग चाहियो भन्ने हरु यता हाजिर हुम त साथिहरु
चिज भाइको दोहोरी साह्रै मन पर्छ ❤❤❤❤
चिज गुरूङ्ग धेरै दिनमा देखिनु भयो ।अब छिटो छिटो अाउनु होला ।
चिज र जुनु दिदिकाे दाहाेरि साहित्यक, व्यावरिक, राेमान्तिक ,सम्मानित त्यसैले चिज त चर्चित छननै याे उमेरमानि दिदिपनि थप चर्चित खुसि लाग्याे। धन्यावाद सबैलाई ।
जसरी पनि इन्द्रेणि लाई वचाइ राख्नु पर्छ ।
Chij is chij ❤❤❤
चिज गुरूङले जहागय पनि तहल्का मचाउछ
सारै मिठो दोहरी
Chij bhaneko chij nae ho❤❤❤❤
आहा। कस्तो राम्रो दोहोरि। खुब मज्जा आयो । भाग २ पनि आउनु पर्यो।
चिजभाइ एस्तै शालिन सास्कारिक शब्दप्रयोग गरि दोहोरी गाउनु सधै।धन्यबाद्छ साथै जुनालाइ पनी
Chij gurung vs saru thapa ko git sunna man ❤❤❤❤❤❤❤
लौ आज त् मैले रुचाएको चर्चित चर्चित गायक गायीका को जमघत् हेर्न पाईयो जुना चिज को स्वर शब्द चयन औधि मन पर्यो चिज गुरुङ त् तुक्काको माहारथी नै हुन् thanks indreni team
wow coming back Nepal ❤❤ अर्गानिक शब्द को बादशाह चिज गुरुङ भाई ! अब मज्जा आउने भो लाईभ दोहोरी सुन्न लाई ❤❤🥀🌹💯☑️👏💘
आज त अति राम्रा राम्रा र माेटामाेटा तरुनी गायिकाहरु रहेछन् । मनमाया वाइबा, सारु थापा मगर र जुनाश्रीस मगर ???
चिज गुरुङ को दोहोरी सुन्दा छुट्टै मजा लाग्छ।
Ho
म लाई यकदमै मन पर्ने कार्यक्रम इन्द्रेणी हो सबै टिम लाई धेरै धेरै बधाई तथा शुभकामना छ
जहाँ चिज गुरुङ तेहा तहल्कान मच्चिन्छ जुना दिदी को त के कुरा गर्नु सम्मानिय हुनुन्छ आहा कति रमाइलो मलाई पनि इन्द्रेणी गयर गाउन ठूलो सपना छ कहिले पूरा हुने होला😭😭😭😭😭😭 47:43 😭😭
आजकाे ईन्द्रेणि मा गायिका हरुपातलि पातली रैछन
Chij sir Best singer
Chij ra Raju ko geet sunda balla majha arkai hunchha
मैले पनि प्रदेश बातै हेर्दै छु है ल
kun pardesh dekhi ho hait
सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी सुपर गीत मनोरञ्जन दोहोरी उत्कृष्ट गायक गायिका जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।
Chij Tamuko Ati Ramro Prastuti Sathma Mahila Tinai Jana Moti Paryo Jai Indreni
1st number singer chij gurung
ल बबाल अायाे❤❤
बेजोड प्रस्तुति धन्यवाद यहाँ हरुलाई अति मिठो सब्द हरु ।।❤❤
Ekxin naxodi sakiyo aajako indreni kya ramro dohori chij vai r juna bainiko ❤❤❤
भाग २ ल्याउनु होला
Atti ramro raramailo dohori geet lok priya kalakar gaika juna srish ta most populer singer chij gurung lai dharai dhannyavad
Chij Chij nai bhayo Chij is best,❤ ani Man Maya❤,Juna Shrees❤ jee ko voice ❤waoooo💘 Udhamai ramailo bho💘 PART TWO PANI please,🙏🙏 Many thanks to the entire Indreni team.🙏🙏
❤❤❤❤kati ramailo❤❤❤
नमस्कार सम्पुर्ण दर्सक हरु मा
निकै रमाइलो सम्मान कृष्ण सर
जय इन्द्रेणी 🙏🌹👌❤️👍️🇳🇵
जुना श्रीस स्रस्ता सर्जक सलाम 💐💐❤❤🙏🙏
लौ शुरु गरियो अब इन्द्रेणी को कार्यक्रम हेर्न लाई।
हेर्न सुरु गरियो है❤❤
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरु मा र आउने दिन मा दोहोरी अझै रमाइलो र मनोरञ्जन धेरै हुने खाल्का हुन सुभ कामना छ
indreni❤❤❤
संचै भन्नु पर्दा इनद्रेणी मा आज भने हाम्रो मानमाया दिदी को मिल्दो साथी पाएछौ र हाम्रो मानमाया दिदी हुदाको रामैलो छुट्टै उज्यालो।। धेरै धेरै धन्यवाद सबै इन्द्रेणी टिमलाई 🎉🎉🎉
मलाई मन पर्ने २ गायक गायिका ❤❤❤
हेर्न सुरु गरे म अब
Aaha kate remro song ❤❤
popular अद्भुत बहु प्रतिभा चिज भाइ जोसँग गाउँदा नि कौतुहलता चासो अत्याधिक हुने दर्शकलाई दुबै साङ्गीतिक जोडीलाई उच्च सम्मान
जय इन्द्रेणी 🎉
❤❤ wwwwwwoooo super bowl song sabaile herom saport garou hai sathi haru best wishes
Senior कलाकारहरुमा छुट्टै निखरपन and यति मिठो दोहोरी सुन्दै मज्जा छुट्टै आनन्द रमाइलो just WoW ! Respect to you both 🙏
Ramaiilo xa d@oohori chij @ juna srees jiule
Kada aayo, Dohori.
❤❤❤❤❤❤❤❤kati meetho voice hoke hait Manmaya ani Junashrees jee ko waoooooooo Salam xa👌👌👌
Jay indreni
पिएन साँइला भाइ काे सुनेर आँसु झन्छ पिएन साँइला भाई काे र मेरो पिडा एउटै हाे सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
Balla mero man parne gayekar chij gurung jiu ko git sunnu paune paro ❤❤❤❤❤
❤❤❤❤
सङ्गीत थियो सुर थीयो
एउटा मिठो धुन थियो
मात थियो मदहोस थीयो
आगमनमा तिम्रो खास थियाे
आलिङ्गन थियो नशा थियाे
बदन भरि तिम्रो खुश्बू थियाे
हराए म तिमीमा छुट्टै सुकुन् थियो
जब झस्किएर हेरे खाली थियो
आभाष भयाे एउटा सपना थियो ।।
आहा ❤कती रमाइलो दोहोरी ❤हार्दिक सम्मान छ ❤चिज गुरुङ र जुनु श्रीरीष मगर
चिजको तहल्का ❤🎉🎉सलाम गर्छु 💐💐🙏🙏
आहा धेरै मिठो दोहोरी दुबै जना लाई सम्मान छ जय इन्द्रेणी 🎉🎉🎉❤❤❤
दामी छ सबैको सोर जय इन्द्रेणी ❤
कति सरल सभ्य मिठो प्रस्तुति दिनु भयो बधाई छ❤ जुना श्रीस ❤ चिज गुरुङ ❤❤
Hamro gaoun ke Chelle very good.
जय इन्द्रेणी लामो समय पछाडी चिज गुरुङ लाई देख्न पाइयो आहा कति रमाइलो मज्जा आयो सबैलाई सम्मान छ 💗💗🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
चिज गुरुङ भाई र अग्रज कलाकार जुना श्रीस दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ जुना श्रीस दिदी पुरानो कलाकार हुनुहुन्छ सम्मान छ जय नेपाल जय भगवान् 😊
जय हो इन्द्रेणी 🙏💐🌺🌹🌻🌷🌼🏵️
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
क्या राम्रो जुना श्रिस र मनमाया वाइबा लाई संगै राखेर गिदाको दुबै जनाको हाउ भाउ मिल्ने कल्चर नि मिल्ने स्वर नि मिल्ने अति सुहाछ फेस पनि शरीर पनि उसतै मिलेको
Jay indreni👏👏❤ kya damidohori
three sister same as well
qqqqqe@@PasangSherpa-tw6gl
😊
तिन होनहार गायिकाकोसमिषण स्वर क्या मिठो
आहा आज इन्द्रेणी स्टुडियोमा साँच्चिकै रमाइलो हुने भो , सम्पुर्ण कलाकारहरुलाइ सम्मान तथा धेरै माया छ , जय कृष्ण , जय इन्द्रेणी 💐💐❤️❤️🙏🙏
Chiji❤❤🎉🎉
Very nice song bhai baini ko
Wow babal xa Dohori chij jii and juna sis🙏🙏👌👌♥️♥️♥️♥️😂😂😂😂😂😂
Babal xa Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जुना जि र चिज जि को अर्गानिक शब्द को कहानी दुवै जना लाई बधाई छ पिएन साइँला को मिठो आवाज आहा सम्पुर्ण टीम लाई सम्मान 🙏🙏❤❤🎉🎉❤❤
पुराना खेलाडीको दोहोरी सुन्दा आनन्द आउँछ आगामी दिन सफल रहुन जय इन्द्रेणी ।
साह्रै मन पर्छ मलाई चिज गुरुङ भाइको दोहोरी ❤❤❤
धेरै समय पछि मनु,जुना,सरु जिलाइ संगै देख्न पाइयो।
old is gold 🤩🤩🤩🤩🤩🤩🤩🥰🥰🥰🥰🥰🥰
बधाई छ राम्ररो दोहरी।सारै मन परयो।संम्मान छ सबै कलाकार जी हरूलाई।
खोइ त खगेन्द्र दाइ र पुर्न दाइ
Ti aparadhi hun indrenilai kasari sakne bhanera lagne
Super ❤❤
❤❤❤❤❤❤❤
Derai paxi dekhi yo debai kalakar lie best of luck
Mero favourite चिज गुरुङ तर जुनु दिदी पनि खतरा रहेछ wowwwww
Mero thau baglungko sahan hun juna sis ta
चिज सर र मन माया मिस को दोहोरी हेर्न सुन्न रहर थियो यस्पालिको पनि हुन सक्छ भने चाडै नै पुराहोस मेरो चाहानाहरु बट आज को दोहोरी पनि धेरै राम्रो थियो सुनिरहन मन लाग्ने खुसी लाग्यो र अर्को कुरा दुख पनि लाग्यो अस्ति बिबाद पछि मिलेको मित्र हरु कुनैलाई पनि देख्न पाइन आज सो
Beautiful baini haru l love you ❤❤❤❤❤❤❤❤❤❤very good 👍 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सबैमा धेरै माया मिठो सम्झना हाल गुजरात बाट
हेर्देछु
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
चीज र जुना बैनी को गीदसारै मिठो लाओ मज़ा आयो शुभकामना छः
राम्रो छ ❤❤
चिज गुरुङ र जुना दिदीको कति रमाइलो दोहोरी ❤
चिज भाइ र जुना बैनिकाे स्वार चै बबालै लाग्याे ।
सारैइ रोमान्टिक लाग्यो दोहोरि
एकल प्रस्तुतिलाई सम्मान छ ❤pn साईला ❤
Mithho dohori 😍😍
जय हो इन्द्रेणीको कति रमैलो आहा गरिब दुखिको लागि भगवान हो कृष्ण कडेल जय गित जय लोक गित जय मौलिक गित 😊
ABC इन्देणी कृष्ण सर लाइ सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर छत्र भाई पिएन साइला भाई जय भगवान् जय कृष्ण भगवान् ❤😂😂
Congratulations chij Gurung jonas rest All Team lai congratulations God bless you ❤🎉❤🎉❤🎉❤🎉❤
Great singer chij r juna shri sister so beautiful song and voice ❣️so juna sister lai dehrai din pachi dekhna paiyo hai 👌👌
ATI Ramro dohari
Very nice song
🎉❤❤❤❤❤❤