मुना थापा बर्षौं पछि राजु ढकाल र बुबा आमा सहित इन्द्रेणीमा, तहल्कै मच्चीयो । ११.१२.०८० ।। HD
Vložit
- čas přidán 23. 03. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuDhakal_MunaThapa #LiveShow # - Zábava
राजु परियार र मुना थापाको दोहरि सुन्ने को को हुनुहुन्छ याता हाजिर हुम त
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Raju dhakal ho pariyar hoina😡
😅@@user-go6uz4jh7x
Ok@@indramagar256
Meéméeé@@user-go6uz4jh7x
धेरै दिन पछि अग्रज कलाकार राजु ढकाल सर मुना थापा बहिनीको दाेहाेरी सुन्न पाउदा धेरै खुसी लागेको छ राजु सर मुना बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉
आज धेरैदिन पछी पहिलेको दोहोरि मा एकक्षत्र राज गरेकी मुना थापा आज ईन्द्रेणी मा देख्न पाउदा खुसि लाग्यो |
राजु ढकाल र देबि सिस को दोहोरी फेरि एक पटक हेर्नी र्सुन्नी मन छ राजु ब्रो को युटुब मा
धेरै पछि मुना दिदि को गित सुन्ना पाउदा खुसि लाग्यो ❤
राजु ढकाल,देबि घर्ती र मुना दि पुराना कलाकार लाई धेरै माया र सम्मान ❤❤
आज निकै मिठो गित सुन्न पाईयो मुना थापा जि र राजु ढकाल जि को मिठो प्रस्तुति आहा ❤🎉❤
Yakdamai marmik yathartw ma aadharit git 🎉🙏🙏👏👏👏💝
एउटै स्टेजमा तिनवटा कलाकार, देबि दिदी, राजु दाइ ,र मुना दिदी देख्न पाउँदा धेरै खुसि लाग्काे छ, धन्याबाद ईन्द्रेणि टिम लाई।
हापि होलिक सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु जहा हुन्छ पाथिभारा माता ले सोचेको कुरा पुगोस् भन्ने चाहन्छु सधै भरि नै
❤❤धेरै धेरै राम्रो लागिए❤❤
दुबई जना मन पर्ने कलाकार हुनुहुन्छ राजु दाई र मुना दिदी जय इन्ड्रेनि परिवारलाई ❤❤❤❤
Sam to you hajur
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
उच्च रेकर्ड वाला गायक गाइका हरु को गित स्वर नै अलग हुन्छ नि ,,
Hat’s up Devi sister n raju bro my favorite singer ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
बधाई छ राजु सर र बैनी लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई ।
देबि सिस मुना सिस जस्ता कलाकार पाउन त अब गारै छ। मिजासिलो सुशील लज्जालु।।अझै प्रगती को शुभकामना ।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार म बुहारि सिरेल कि कलाकार अथता त पात्र कमला indreni धेरै मन पर्छ ❤❤❤
❤❤❤❤❤❤कति राम्रो शब्द चयन साह्रै मन छोयो धेरै राम्रो दोहोरी
अति मिठो स्वर दुबै लाई धन्यवाद छ म म्याग्दि बाट गित सुन्दा आनंद लायो ❤❤❤❤❤
गायक गायिका बन्दै अमेरिकामा छिरेर बस्ने मुनाहरुको गित सुन्नु भन्दा। देश र नेपाली जनताहरुलाई माया गर्ने लोक सम्राट राजु परियार कति महान हुनु हुन्छ।
रहर कि बाध्यता
धेरै राम्रो लाग्यो मुना र राजु जिलाई देख्न पाउदा
मुनाको जस्तो मिठो स्वर अरु कसको होला र!स्वागतछ मुना लाई
एकदम खुशी लाग्याे मुनालाइ देखेर
राम्रा कलाकारको विशिष्ट प्रस्तुति जय इन्द्रेणी
Miss you muna diju and Raju daju laai dherai paxi dekhna paaiyo❤❤❤
आहा कति राम्रो गित स्वरका धनी राजु ढकाल भाइ स्वरकी धनी मुना थापा बैहिनी होल टिम लगाएत इन्द्वेरेणी किष्न कणेल शुभ कामनाछ शुभ कामना छ
Dherai din paxi muna laai
Dekhnu paayo ❤❤❤ thanks for indreni ❤❤❤
बधाई छ मुना दिदि धेरै लामो समय पछी इन्द्रेणी मा देख्न पायो खशी लाग्यो ❤❤❤❤
धेरै समय पछि मन परेको गायिका को स्वर मन छुने दोहोरि सुन्न पाइयो साथै हेर्न पनि पाइयो इन्द्रेणी टिम लाई धन्याबाद छ है🙏🙏🙏🙏🙏🙏🙏🥂🥂🥂🤝🥂🥂🍷🥂🥂🙏🍷🥂🙏🍷🥂
मलाई सबै कला कार हरु मन परछ मत सडंगित प्रेमि हो राजु सर देवि दिदि मुना दिदि मन माया दिदिहरु
मुना दीदी काे सिङ्गल गीत मिठो लाग्छ चिसो चिसो हावा सरररर
मुना मगर को स्वर चाइ बबाल लाउच है मलाइ
जाजरकोट को बैनिको भइस पनि राम्रो छ है सुभकामना छ बैनि❤❤🎉🎉
आहा राजु अनि मुना लाई धेरै पछि देख्न पाइयो @मिठो दोहोरी जय इन्द्रेणी
नेपाली संगीतिक क्षेत्रमा फेरि फर्किनुहोला शुभकामना आदरणीय दिदि मुना थापा मगर।🇳🇵🎶❣️❣️❣️🙏
Good evening everyone
Jaya indreni
Nikai utkrista xa ajako prastuti
Raju vai ra Muna bahini ko kati mitho presentation
Good luck both of you
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर मुना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😢🎉
कुरा गर्न म रुम मीलाउछु काण्ड बाट कृष्ण दाजु सुध्रिनु भए जस्तो लाग्यो एकलै बसेको देख्दा नमस्ते सबै जना लाइ
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ दुबई जनालाई 😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो स्वोर अनि शब्द राजु ढकाल र मुना थापा जि को
हार्दिक हार्दिक बधाई छ सम्पुर्ण टिमलाई ❤❤❤❤❤❤❤
कति रमाइलो भयो आजको दोहोरि सुन्न । मुना दिदी लाई धेरै पछि देखियो सारै खुसि लाग्यो ।
आहा आदरणीय दिदी मुना थापा मगर लाई धेरै पछि देख्न पाइयो ।
Raju dhakal with muna sis ko dohori excellent👌❤❤❤
धेरै दिन पछि मुना थापा मगर को आवज मा गित शुन पाइयो ❤❤❤🎉🎉
Ramailo doharai muna d r raju dai ko ra sathma dherai paxii phheri dilip dai pahile jastai madal bajaudai huting didai uhi purano jos🙏🙏🙏
ढकाल जिलाई मगरनी बैनी ले हममे हममे पारे लौ बधाई छ समपुण टीमलाई ❤❤❤
तिम्रो कुरा सुन्दा पक्लिदै गय म दुई धुङ्गाको तरुल झै मय म आहा राजु जि को सब्द कति दामि 🙏🙏🙏🙏
बहिनी लाई धेरै धेरै सुभ काना छ
Favorite singer Muna Thapa ❤
मुना दिदी आज धेरै रमाइलो गित सुन पायो म अफ्रिकी कंङ्गो देखि धेरै बर्स पछि हजुर को गित सुन पायो धेरै खुसी लाग्छ आहा दिदी उहीँ दिन मलाई याद आयो मेरो माया बसेको र यो गित गाई फाकाक थिय हुन्त केटि ले गाउने गित हो तर पनि तर मलाई त्यो गित ले जिबन जुरायो ❤❤❤❤❤मुना दिदी देबि दिदी भिना लाई धेरै धेरै नमस्ते भिना कडा आज तर
आहा आज धेरै समय पोछि प्यारो दिज्जु मुना थापा ज्यु लाई देख्न पाइयो
साच्चिकै उच्च सम्मान छ्🌹🙏दिज्जु❤
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरु मा
Muna thapa sisko geet man parxa kati mitho xa sathai raju dhakal vaiko pani utikai mitho geet 🎉🎉🎉🎉🎉
Raju dhakal ra muna thapa ko surilo awaj kaskaslai manparxa aunus hai❤❤❤❤❤❤❤
धेरै लामो समय मा यो जोडी को
गीत सुनियो 🎉सम्मान सबैलाई
जय इन्द्रेणी ❤🙏🌹👍️🇳🇵🇳🇵
Q1qqqqqql
Sabai janalai holi ko subakamana 🎉🎉🎉🎉🎉 sarai ramilo dohori ❤❤❤
मुना थापा काे चिसाेचिसाे हावा सरर निकै मन पर्छ सम्मान छ मुना जि🙏
Krishna devkota Ko Yo Bahucharchit Bhaka aah Kati mitho dohori Holi khelauna
अब राजु परियार र मुना थापाको दोहोरी आउन परो❤
अति मिठो पस्तुटी को लागि धेरै धेरै धन्यवाद दाजु दाइ अनि मुना दिदी साथै देबि दिदी जुना दिदी मन माया दिदी सम्पूर्ण तिम लाई मीठो सम्झान संगै नमस्ते ❤❤❤❤🙏🙏🙏🙏🙏
Jay indreni ❤❤❤
कला र संस्क्रुतिको सम्मान गर्दैआजको भिडियो चाहिँ होलि बिशेष राखेको भए राम्रो हुने थियो कि भन्ने मेरो धारण। हजुरहरु सबैमा 🙏🙏🙏🙏❣️❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵 जयगीत जयसङ्गित
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
आहा अतिनै मार्मिक दोहरि घम्सा घम्सी गायक राजु ढकाल र गायिका मुना थापा बिच सफल्ताको अग्रिम शुभकामना जय ईन्द्रेणि🌈🙏❤️🌹❤️😘
आहा आज रमाइलो होला जस्तो छ मुना थापा को बिग फ्यान 🙏🙏🙏🙏🙏
जेहोस यो गीतैले सबैको जोश आय जस्तो छ मेरो पनी जोश आयो ❤❤❤🙏🙏🙏राजु ढकाल सरको हाँसी हाँसी गीत गाउनुहुनछ मलाई पनि मन पर्छ मुना देबी मीसको पनी स्वर राम्रो छ 👌👌🌺🌺
Raju vai gret parson....
19:15 19:15 19:15 ❤
पुराना अनि अब्बल कलाकार स्वर शब्द गतिलो प्रहार पारिवारिक मेल खाने खाल को गजब
Umm honi swor ko ta sayad kasai le kami x vanna sakdai na hola hai dubai lai ucha samman x
धेरै मीठो गित
आहा कति रमाइलो दोहोरी जय इन्द्रेणी
अग्रज कलाकार राजु ढकाल सर र प्यारी मुना थापा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉😢
आहा धेरै वर्षा पछि मुना सिस को आवाज मा गित सुनपायो सम्पुर्णना मा हार्दिक शुभ कामाना छ
सम्पूर्ण इन्द्रेणी परिवार को कलाकार जन लाई नमस्कार साथै सम्पूर्ण अथिति कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ
Vary good indrani com brother and sister thanks
अग्रज भनेको अग्रज नै हुन्छ का कति मजाको सलललललल। बगेको दोहोरी हो बरै सम्पुर्ण मा मनन।दर्शन ।।
❤❤❤❤❤
Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
@@ wo kada hai❤❤
आहा रमाइलो लाग्यो❤️❤️❤️💗
Jay indarni
राजु सङ गाउनु परियाे
राजु ढकाल भाईको सोवर र बहीनी मुना थापा साथै देबी बहीनी , जुना बहीनीको सोवरमा जादुछ। सबैलाई बधाई छ। धेरै बरषको अनतररालमा भेत भयर गीत मारफत आफनो मरमहरु पोखनु भयो। यस बीषयको दोहोरी गीत सुनेर मजा आयो।
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
woww dherai samaye paxi muna ra raju ko geet sunna paiyo ekdam ramro sabda vaka❤❤❤❤😊
मुना बैनी सारै अब्बल रैछिन दोहोरीमा पनि। सबैलाइ धन्यबाद र सुभकामना!
देबि दिदी जस्तो महान अरु कोहि छ जस्तो लाग्दै किन भने राजु जि ले गाउदा हासेर सहयोग गर्नु भाको छ।
Wow Sunder Dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लोक दोहोरि भने को यस्तो हुनुपर्छ। मौलिकता झलकाने
सारै राम्रो कार्यक्रम वाउ
अति रमाइलो दाेहाेरि🙏🙏🙏🙏
Purana look dohori kalakar haru sarai mon parxa kati ramro aaha
Wow so lovely dohori ❤❤❤❤
राजु ढकाल को आवाज र जवाफमा भयंकर दम रैछ। गूड।
First comment
❤❤❤❤❤❤❤❤❤❤❤
very nice voice raju dada and muna sister ko i like ❤❤❤❤❤
आहा धेरै राम्रो लग्यो
Aaha dheraii barsa paxi dohori sunna paiyo muna dd ko man naii aananda vayo ❤❤❤
दोहोरी यस्तो हुनु पर्छ
Muna bahini lai namaskar xa