मुर्दार भालेको शब्द मन पर्ने म मात्र हो कि अरुलाइ नि मन पर्छ हौ😄😄😄
शंकर को frn,एेता हाजिर हुमत❤
तारा को बुडा नि आउन पर्यो अर्को भाग मा सफलताको सुभकामना सम्पुर्ण लाइ❤❤
सागर बालचन्द्र भाले तारा सिला सम्पूर्ण टिम लाई बधाई छ ❤धेरै राम्रो दोहरी ❤
तारा जि को श्रीमान बसन्त बिश्वकर्म चाहाने कोको हुनु हुन्छ यता हाजिर हुम्त.....!😊
सारै रमाइलो भयो आजको सम्धी सम्धिनी नया भाग ४५। अब त ताराको श्रीमान सहितको नया भाग ल्याउनु पर्यो।सबैलाइ उच्च सम्मान छ।बधाइ छ सबै टिमलाइ
सम्दि सम्दिना सयौ भाग हेर्ने मन छ ❤️🙏🙏
आज को भाग झनै रमाइलो होला जस्तो छ 👏👏👏👏
यहि दोहोरी बाट बालचन्द्रले काठमाडौंमा घडेरी जोडेहोला किनकी यो दोहोरी नछुटाई हेर्छु
भाले भाइको टुक्का मा सारै दम छ
सागर ❤सीमा रहिछन् हेर्ने मन भयो
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
Lots of love this show samdi samdina and huge fan of shyam rana ❤
धेरै रमाइलो छ दोहोरि बधाई छ सम्पूर्ण टिमलाई। ❤❤❤❤❤
Sagar dai best ❤
Sagar is best ❤❤
Sagar ❤Sima ❤❤❤
Waiting मा छु है
अति राम्रो अनि रमाइलो दोहोरी 👉️👍️🙏🙏🙏
Aati ramra dohori❤❤❤❤
धेरै रमाईलो छ। ❤❤❤ शुभकामना
एस्तै एस्तै रिले दोहोरी कोकोलाइ मन पर्छ तल लाइक गर्नुत👇️👇️👇️👇️
😂😂😂😂😂😂सम्धी सम्धिना त्यसै नि व्यापक रमाइलो हुन्छ झन श्यामेको चटकले त आन्द्रा नै बटारियो 😀😀😀😀😀😀😀😀उफ कति हास्नु सम्पुर्ण कलाकार हरुमा २१ तोपको सलाम 🙏🙏
भाले ब्रो को फ़यान यता
सागर र भाले बिना कुनै दोहोरी राम्रो लाग्दैन❤❤❤
Hajur haruko yo dohori geet lai sadai vari maya xa dai ❤❤❤❤
नहेरीकन पहिला नै like हुन्छ मेरो त😊
Jasari lok dohari lai maya garnu hunxa
Tyesari aafno pahiran ko pani maya gare derai ramro huntyo ki
Wow wow sarai ramialo xa geet♥️♥️❤️😃😃😃
Dherai ramailo chha dohori
रमाइलो छ सम्धिसम्धिना तर मलाई मनपर्ने सलिना बैनी। उसको जस्तो सुमधुर स्वर अरु को छैन
अति राम्रो लाग्छ हजुरको प्रोग्राम सफलताको शुभकामना 🎉
शंकर दाको बिग फन❤❤❤
दामी छ
धामी छ❤❤
अति नै रमाइलो दोहोरी आहा बिग फ्यान श्याम राना दाजु❤❤❤😂😂😂
प्राय सबै भाग हेरेको छु। सारै राम्रो लाग्छ। सबै कलाकार हरुको प्रस्तुती सारै राम्रो छ।तर तारा बैनी को गायाकिपन मा दम छ । निर्धक्क भएर गाउछ। शुभकामना ❤ होल टिम लाइ❤❤❤❤❤
Wow धेरै रमाइलो ❤❤❤🙏
राम्रो छ ❤
मलाई लो पनि अहिले सम्म छुटाएको छैन ❤❤
Sarai ramailo dohori vale vaile lastai hasaunu vayo and all 🙏❤️
dherai ramro ra ramailo lagyo arko part ali xito liyera aaunu hola sabai kalakar haru ma samman xa
सुरुमै लाइक कमेन्ट गरेर अनि मज्जाले हेर्न सुरु गरियो ❤❤❤😂😂
Shankar dajuu best😮
अाजकाे भाग धेरै रमाइलो रहेछ यति राम्रो बनाउनु भएको मा दादालाई धेरै धेरै बधाई छ अबकाे दिनमा पनि यसरी नै गाउनुहाेला शुभकामना
❤❤❤❤❤❤हामी प्रदेसीहरु को थकान मेट्ने चौतारी बनेको छ यो लाईभ दोहोरी।❤❤❤❤❤❤❤❤
ताराको बुढा अबकाे भागमा ल्याउनुहाेस् अझ रमाइलो हुन्थ्यो हाेला ।
बसन्त कता छन ल्याउनु पर्छ
एक दम राम्रो छ ।
Hoita Baball ramailo dohori basda basdai sakkeko thanai vayena ho dohori sampunna Tim lai safalta KO suvakamana Sarai ramro lagxa sagar dai KO tikka and valley bro KO tukka❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaja ko vaga ni ghanai ramailo lago all tim lalai badhai xa❤❤❤❤
🙏🙏🙏 आज को गीत सारै रमालो भयो 😂😂😂😂
Sarai ramro ❤❤
धेरै धेरै राम्रो छ❤❤❤❤😮😮
Wow super ❤❤❤dhupar sushma is best 🥰🥰🥰
Saraii ramilo miss u all❤❤
सेल्युट 👏👍छ सम्मदि सम्मदिना सबै टिम लाई 🙏एकदमई राम्रो लागछ यो दोहोरी म चाहि इंडिया 🇮🇳🇮🇳बाट हेरदई छु सबई भाग हेरछु Jai Nepal 🇳🇵🇳🇵🇳🇵👌👌❤️❤️❤️😃🤣😆
भाले कडा
सारै रमाइलो दोहोरी हास्दा हास्दै पेट पनि दुखो हजुरहरुको दुखेछकि नाई❤❤❤
❤❤❤best lokdohori❤
लाइभ दोहोरी मलाई एकदमै मन पर्छ बालचन्द्र बरालको तेम त मेरो Favorite ❤️ Congratulations ❤❤
जहीले बाट नबराज भाई दोहोरीमा जोडीय मत दोहोरीको फेन भए 😂😂
यक्दम रमाइलो लाग्यो सम्पूर्ण दोहोरी टिमलाई सफलता को शुभकामना छ🙏🙏🙏🙏
राम्रो छ हासेर हैरन भयो❤❤❤❤
sagar dhai ❤❤❤❤
आजको भाग क्या दामि🤗🤗🤗🤗🤗
एकदम रमाइलो भयो सकर ले अब मोडल मा नि खेल्नु पर्छ
रमाइलो.......तर वास्तविक......❤❤
Shyam Rana, vale 🔥
सम्पुर्ण टिम लाई सफलता को शुभकामना 🙏❤❤❤
धेरै राम्रो छ भाग 1 देखि हेरेकाे अहिले त ४५ पुग्याे सय भाग पुर्याउनु हाेला सुमन भाइ पनि हुनु पर्थयाे ❤
शंकर best ❤
सम्दी सम्दिना 1 भाग देखि 45 सम्म नछुटाइ हेर्ने मा म पनि पर्छु है साथी हरु यक्दमै मन पर्छ मलाइ यो टिम ❤❤❤❤
Sarai ramailo voyo malai ta hajur haru lai kasto lagyo
my favorite sagar❤
यति राम्रो शिक्षा दिने खालकाे लाेक दाेहाेरि लाई माया गर्नुपर्छ। ❤🎉
😂😂😂😂आजको भाग त सबै भन्दा उत्कृष्ट भयको छ 😂😂😂सबै जानाको सब्द त लाखौं को थियो 😂😂😂सुभकामना आर्को भागमा पनि with जेरि यहि teem हुनुपर्छ है बाल्चन्द्र भाइ❤🎉😂😂😂
मलाई त सारे राम्रो लाग्छ ❤❤❤
Wowwww ma jastai kahile auxa vanera kurera basne ❤❤❤❤ko ko hunuhunxa
Shyam rana is best 👌 👍
तारा त होकेभैन भने हेर्नै मन लाग्दैन ❤❤❤❤
दामी छ हई बधाई छ सबई जनालाई हजुर नमस्कार हई🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Dherai maya❤❤
रमाइलै होला ❤❤❤❤
लाइभ हेर्न मन छ स्टुडियो मा आएर 😔
Sarai ramailo dhohori❤❤❤❤
Ekdam ramro dohori xa ❤️❤️❤️
बडाे रमाइलाे
Yakdamai ramailo dohori best sagar sima
Samdhi samdhini vag 45 sarai ramailo lageu ba chitai 46 vagko partichema xu👩🏽🚒❤👍❤
आहा बहुत रमाइलो ❤
Dherai dherai ramro
ठिकछ
Sabali badai cha la
Best❤
लगभग 1 महिना लगाएर भाग 1 देखि 45 सम्म हेरेँ।अझ निरन्तर हुँदै जाओस् शुभकामना।
Dherai ramro samdi samdina
Saraii ramaelo
सम्धि सम्धिना भाग ४५ लियर आयका छौ कस्तो लाग्छ माया गर्दिनु होला ❤❤
हस
Huss
Aafule halni geet ma haso lairw na lai hasni arule halni geet ma sok manayejhai garni bale
Dherai Ramro x sir g ❤❤❤
एक दम हजुर किन माया नगर्नु❤❤ मलाई त उखुमै मान्न पर्छ