Ep 562 Yogi Tikaram ५ वर्ष देखि काचो फल र जुस मात्र खाएर साधना गर्दै पिउठानका एक योगीको कथा
Vložit
- čas přidán 25. 06. 2024
- आजको अंकमा विगत ५ वर्ष देखी काँचो फल, सब्जी र रस मात्र खाएर साधना गरिरहेका एक साधक सँग भएको रोचक संवाद प्रस्तुत गर्दै छौ ।
Yogi Tika Ram 9706924948 - Zábava
योगी होइनानं। साधारण मानिस हुन।
तर रियल खाना को ज्ञान पाउदा राम्रो लागेर शुरू गरेको योजना हो सफल छ।
सुभास जी ,
हजुरले हामीलाई पस्किनु भएका यी सामाग्रीहरुले स्वयम् तपाइले ठुलो धर्म कमाइ रहनु भएको छ किन कि हामी जस्तो रनभुलमा परेका व्यक्ति हरुले अद्भुत ज्ञान प्राप्त गरेका छौ। अरु कार्यक्रम जस्तै आज पनि सारै आनन्दित महसुस भयो यो सम्बाद सुनेर। र योगी टिकाराम जी ले भन्नु भएको हरेक कुरा मैले पनि आफ्नै शरीरमा अभ्यास गरेको छु तेसैले उहाले भन्न चाहेको हरेक कुरा मैले बुझे ,थप कुरा अझै बुझ्ने मौका पायो। हाल बिदेशमा छु , अब नेपाल फर्केर उहा संग भेटेर मेरो पनि जिबन शैली परिवर्तन गर्नेछु। स्वोधर्म टी भी परिवारलाई मुरी मुरी धन्यबाद।
ॐ सर्वे भवन्तु सुखिना ,,सर्वे शन्तु निरामय।। सबैको सुख होस् , सबै निरोगी रहोस।।। 🙏🙏🙏
धेरै राम्राे धेरै राम्राे सत्य बात दैनिक खाने खाना कम खादा त बडि लाईट अनुभव आफैले गरिन्छ भने त बिस्वास नगर्ने कुरै छैन ।हरिॐ ।
धेरै राम्रो सत्य र प्रकृतिक कुरा गर्नुभयो । राधे राधे
जय श्रीमन्नारायण गुरुदेब 🙏🏻❤️🙏🏻
न नमन नमन 🙏🙏🙏 भनु केही छैन👂️👂️👂️⭐️⭐️⭐️🌏️🌏️🌏️❣️❣️❣️
Good awareness information given hare krishnan🌺🌺🙏🌺🌺
Daaju namaskar hajur ko paryas yak dam ramro x parya ma hajur ko katya karam parya heri rakhxu
यो विषय मेरो खोजिको विषय थियो आॅशिकरुपमा फिल गरेको थाहा पाएको सुनेको कुरा पुष्ट्याइ भयो अझ किलियर भयो।
Anaginti safaltako shuvakamana sadhak ji lai bhagwanle rakshya garun sapana pura houn❤❤❤🎉🎉🎉
साझमा फलफुल वा त्यसको जुस खानु हुन्न भन्ने भनाई गलत हुन सक्ने रहेछ । देश यस्तै युवाले भरिदो हो त कस्तो हुन्थ्यो होला !!
🙏🙏🙏🙏🙏
N.k. sharma reki master Delhi terning❤❤❤🎉🎉🎉
राधे श्याम प्रभु सबै एपिसोड म हेरी रा छु।
गाउँमा फलफुल खेर गएको छैन। नछिप्पिंदै टिपेर बजार तिर कुदाई हाल्छन् बेच्न। न खानेलाई स्वाद न किसानलाई फाइदा। पहाडको नजिकको सहर भएर पनि पहाडी फलफुल खान पाइदैन, इन्ड्याकै खानु पर्छ।
I saw this video yesterday and today i am starting raw food for a month first then, If it will be beneficial to me i will continue this.
धेरै खुसी लाग्यो भाईहरु धेरै सुभकामना❤❤❤
Dherai ramro jankaari.. Jay Matribhumi Nepal Dhanyabad Swadharma TV lai pani..
Parmatmako kirpa sarai mero hirdayak le janenai khojeko Kura Paya suvas gi avari xu
Naya kura lageyo, sarai majja aayo sunda
Thank you so much Subas ji for this episode 😊😊
Dami Dami suvas dai
Good ❤❤❤
🙏🙏🙏
Very good 🙏🏻🙏🏻🙏🏻.
Thanks for unìque information.
different Region
radhe radhe god bless to All of you
So encouraging ❤❤❤❤❤
🙏🙏
❤
good luck vai ❤❤❤❤
Om om om ❤❤❤❤
Namaskar
, राधे राधे
good❤
Dheree ramro
Good luck
❤🎉ohm Sri sangita type murtima press song hernus 😢
🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tikaram gi KO pho bataidiyako Vaya sarai Rahat hune thiyo
9706924948
Hajur sanga kasari kancract garni ho daaju
9706924948
Guru uhale nun khanu hunxa hola ki nai hola vanidinuhos na
नुन खानुहुन्न
Video mai vannu vako xa ta
My Father used to eat raw potatoes
पाकेको फलफूल खाने कि नाइ??
Sun le pakeko khani aagole pakeko nakhani
uhako contact number pauna
9706924948
हरे कृष्ण 🙏💐
धेरै राम्रो अनुभवात्मक जानकारी का लागि आभारी छौं, यो बिषादी हालेको तरकारी फलफूल लाई राम्रोसँग पखालेर कम्तीमा 15 मिनेट का लागी सफा पिउन योग्य पानीमा भिजाएर (डुबाएर) राख्दा 75-80% बिषादी जान्छ भने 5 लिटर पानीमा 1 टेबल चम्चा नुन राखेर भिजाएर (डुबाएर) 20 मिनेट राखेमा 95-98% बिषादी नष्ट हुन्छ !
तर यसो नगरी तताएर वा पकाएर खाँदा अधिकाँश बिषादी 20 गुणा देखी 200 गुणा असरगर्ने हुन जान्छ!!
🙏💐🇳🇵
@@SuvasAgam dhanyabaad
@@shreekantadhikari2583 jankaariko lagi ekdam aabhaari chu
🙏🙏