खप्तड बाबा स्वामीको जीवन रहस्य (जन्मदेखी मृत्युसम्म)। Kaptad Baba's short Life history.
Vložit
- čas přidán 27. 10. 2020
- Media For Culture Present :
खप्तड बाबा स्वामीको जीवन रहस्य (जन्मदेखी मृत्युसम्म)। Kaptad Baba's short Life history.
We upload only our copyrighted works and if you have any complaints please inform us . Uploading our videos to other websites and CZcams channels is strictly prohibited, embedding is allowed.
यस च्यानलमा रहेका कुनैपनी Video डाउनलाेड गरि अन्य कुनै च्यानलमा अपलाेड गरेकाे पाइएमा कानुन अनुसार कडा भन्दा कडा कारबाही गरीने छ
साथै भिडियो संग कुनै कम्प्लेन भय कमेन्ट मार्फत हामीलाई जानकारी दिनुहोला - Zábava
धेरै दिन देखि बुझ्न् खोजेको कुरा भेटियो धन्यवाद 🙏 विचार बिज्ञान किताब पढे पछि उहाँ बारे धेरै कौतुहलता छ उहाँ जस्तो विद्वान नेपाल ले पाउनु ठुलो सौभाग्य हो
बाबा जी ब्रह्मलिन हुनु भन्दा ३६दिन पहिले बुढानिलकंठमा दर्शन गर्ने मौका मिल्यो ktm बाट केहीदिन पछी खप्तड लगियको थियो र अस्वस्थ कै कारण बाबालाई लिन आर्मिको हेलिकप्टर लियर क्याप्टेत प्रधान जानु भयको थियो बाबाम जाँदिन भन्दा पनी जबर्जस्ती हेलिकप्टरमा राखी ktm लैजाने क्रममा अलिकती छटपटियको देखेपछी पोखरा ल्याण्ड गर्ने मनसायपछी पोखरातिर मोड्दै रिडी आईयो स्वामी ज्यु भनेर पाईलटले भन्नु भयपछी मिर्मि माथी पुगेर बाबालाई हेर्दा बाबाले समाधि लिई सक्नु भयको थियो ॐ तत्सत् ।
जय भोले नाथ कोटि कोटि प्रणाम
13:33
ॐ शान्ति
हजुरलाई भगवानकाे आशिर्वादले बाबाकाे दर्शन मिलेकाे 🙏
अत्यन्त सुनदर साच्चै मन छाेयाे वावाकाे उपदेशकाे हरेक मानवले पालना गराै ॐ
अत्यन्तै राम्राे लाग्याे यस्तै कार्यक्रम सदासुन्नपाय बाकिजिवन धन्य हुनेथियाे जानकाेलागि मुरि मुरि धन्यवाद हजुर
अत्यन्त राम्रो खोज मुलक ज्ञान बर्धक प्रस्तुती प्रस्तुत गर्नु भएको मा धेरै धेरै धन्यवाद । जय हो श्री खप्तड बाबा जय हो ।
खप्तड बाबा प्रती समर्पित यो भिडियो छोटो समयमा धेरै कुरा जान्ने मौका दिनुभएको मा धन्यवाद। विशेष गरि मेडिकल सेक्टरमा लाई आफ्नो कर्म ठानेका हरुको मानिसको जीवन कस्तो हुनपर्ने रहिछ भनेर वाहाको जिवनी सबैको लागि प्रेना को स्रोत नै रहिछ ।वाहा को तपोभुमी खप्तड जाने इच्छा जागेर आयो ।सायद त्यो भुमिमा वाहाको उर्जा अझैपनी कायम छ होला।ॐ
विचार विज्ञान पढेपछि उहाको जिवनी बुझ्ने इच्छा थियो आज पुर्ण भयो धन्यवाद !ॐ🙏🙏🌺🌺
नमन खप्तड बाबा प्रति
बाबा सच्चा दार्शनिक पनि हुनुहुन्थ्यो ।
धने बात बाबा हजुर को चरन सरन म्म छु ।कृपा गरिदिनुस
बाबाको जिवनीको ग्यान मुलक संदेश को लागी धन्यवाद।
तीन पटक दरशन पायेकोहु।मेरा पिता स्व रत्न बहादुर बिष्ट उ ँहाको भक्त हो।उहाको स्मरण मन्दिर काठमाडो बुडा निलकन्ठ माथि छ।
अखंड मंडलाकारम् ब्याप्तम येन चराचरम | तत्पदम दर्शित्म येन तस्मै श्री गुरुवे नमः||१|| श्रीं गुरुब्ये नमः 🙏
खप्तड बाबा! एक पटक पाँचथर फिदिम आउनु भएथ्यो । वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण छ! जयप्रेम।
मन नै छोयो । प्रणाम बाबा 🙏🙏🙏❣️ दुर्भाग्य मेरो वाहालाई भेटन पाईन ।
Jay jay shree khatad baba so great post
मैले पनि खप्तड बा बा ले लेख्नु भयेको पुस्तक " विचार बिज्ञान " पढे को छु।
यस्तो बाबाको जिबनि सुनिरहन पाईयाेस🙏🙏🙏🙏
मनै छोयो ,,बाबा,,हजुरको केहिकिताव,मैले,पड्केको छु,,राम्रो ज्ञानगुनको कुराथाहाँपाय,,धेरै ,,खुसिलाग्यो,,
ज्ञानवर्धक छ
बहुत शानदार।
राम्रो छा भिडियो
कति राम्रो लाग्यो
जय हाेस् खप्तड बाबा🌺🙏
ॐ ॐ
बाबा प्रति हार्दिक नमन🙏🙏🙏🙏🙏🙏
I salute you for the beautiful video. Sastanga dandawat pranam to the holy feet of Khaptad baba
जय खप्तड बाबा
उहाँ को म पनि अनन्य भक्त हु।हाम्रो घर मा नबाहा पुराण लगाउदा उहाँ लाई मेरा बुवा जीयु बाट निमन्त्रणा हुन्थेर्यो।म ओहा को खाना नुन न भयको खाना बनायर सेबा गर्ने मौका पाय।उहस कै अनुकम्पा ले शिव भक्त बने उहाँ ले मलाइ दिनु भयको केही शब्द ले म उहाँ लाई मेरो गुरु ठानेको छ।श्रदय गुरुमा कोटि कोटि नमन गर्दछु।
जानकारी का लागि धेरै धेरै धन्यवाद🙏
बाबा खप्तड स्वामी प्रती श्रद्दा सुमन्🥀🥀🥀
बाबाको चरणमा सादर दन्डबत। निकै उतकृस्ट तबरले पुज्यनिय बाबाको जिबनी प्रस्तुती को लागि साधुबाद।
Ajhai dherai kura prastut garnu hai, dhanye baad
🙏🙏🙏 Shradhey Khaptad baba bare yeti ramro video ko laagi dherai dhanyabad
राम्रो लाग्यो ।अर्जुन ज्ञवाली ले लेख्नुभएको खप्तडबाबा भन्ने पुस्तक मा उहाँको नाम शिवनाथ डाेग्रा उल्लेख गरिएको छ।
राम्रोलाग्यो सारै ।
थप जानकारीको प्रतिक्षामा छु ।
दोलखाको सुस्पा क्षमावतीमा खप्तड बाबा ले स्थापना गर्नु भएको खप्तड कुटी धार्मीक क्षेत्र रहेको छ । बाबा २००२ सालमा कालिञ्चोक भगवती हुँदै यहाँ आउनु भएको थियो ।
सर कुन ठाउँनेर होला अझ बढि जानकारी पाए आभारि हुने थिए
always inspired me khaptad baba jay hos mangal hos
बाबा सम्बन्धि जानकारि गरिदिनु भएकाेमा नमन गर्दछु
जय गुरुदेव
खप्तड बाबा नमन
अत्यन्तै राम्रो र ज्ञान मुलक खाेज ।
तपाई को यो खप्तड वावाको दयान धेरै राम्रो छ अरु लाई ज्ञान हुन्छ जय 2
❤❤❤🎉🎉🎉 जय खप्तड बाबा 🎉🎉🎉❤❤🎉🎉🎉
खप्तड बाबाको बारेमा घेरैले अलग अलग ईतिहास सुनेको थिए तर यश भिडियोले मैले अनुमान गरेको र कसैले यसको बारेमा भनेको कुरा आज देखि प्रस्ठ भए तपाईलाई हार्दिक नमन।
खप्तड बाबाको जीवन कहानी सुन्दा साह्रै मनन योग्य लाग्यो।
हजुर लाइ काेटि काेटिपणाम यति मेह्नेत गर हामि समक्षे याे पबित्र सु समाचार र हामराे समनिय गुरु माहाराज का सबै कृति अबगत गरने मौका दिनु भयाे माहा राज लाइ भेटे सरह भकाेछ जयकार हाेस
अद्भुत अनुभूति 🙏🙏 ।।
ॐॐॐ जय होस गुरुदेव
ॐ हरी ॐ शरणम् उत्तम
I love appreciating your beautiful video.
ॐॐॐ
कोटी कोटी नमन 🙏🙏🙏बाबा!!
Truly inspiring story 👏
🙏🙏🙏🙏🙏🙏🙏 Jay ho baba.
धेरै ज्ञान वर्धक भिडियाे हेरन र सुन्न पाईयाे,
जय खप्तड बाबा 🙏🌹
बाबा काे ज्ञानकाे जिबनि सुन्दा अानन्द लाग्याे
Good information about spiritual science in the world
Sarai ramro. Jay guru dev❤️🙏
जय बाबा 🙏
हार्दिक नमन
om nama:shivaya jaya hos prabhu,jaya hos prabhu🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो लाग्यो तर दोलखा को कालिन्च्वोक मा बसेको खुलाईयो तर बाबाले दोलाखाको क्षमावती मा ध्यान गर्ने गुफा सहितको कुटि निर्माण गरि बसेको कुरालाई पनि समेटिदिनु होला त्यो गुफा सहिटको कुटि हाल पनि जिबित छ निर्माण कार्य हुन केही बाकी छ सहयोग खप्तड आस्र्म ट्रस्ट लेनै गरेको हो
Sarai ramro.
Most respected personality and spiritual legend of our time!Heartily tribute!
Aati,Ramro
जय हाे स्वामी खप्तड बाबा
I bow down to the baba. A true human being is passed all his life in the favor of living beings particularly mankind. My heartfelt tribute to the baba.
Jyo hos
धीरेन्द्रबिष्ट-धेरै पटक दर्शन पाये। स्व पिता रत्न बहादुर बिष्ट प्रधान न्यायाधीश संग।
Jai baba
Jay Khapdad baba!
अति राम्राे असल मान्छेकाे असल काम
सारै राम्रो छ
नमन नमन नमन
Naman🙏🙏🙏🌼🌻🌺🌼
महान र महत्त्वपूर्ण भिडियो ।
Omg 😮😮😮😮😮❤❤ heartfelt tribute to Khaptad BaBa
❤❤जय खप्तड बाबा ❤❤
सत सत नमन बाबा
धेरै राम्रो
राम्रो जानकारी भयो ।
Jay Khaptad Baba
Khaptad babako adarsha harekko jibanma mrl khanchha
Jay khaptd baba
ramro lagyo maily pani darson pauney sobhaye payeko thiye
जय राधे राधे जय कृष्ण
Baba ka pustak Haru kaha kina paiyela bataidinu hola . Please your video is so great
Excellent n Excellent
Radhe Radhe Guru Dheb
राम्रो लाग्यो ।
Very Good Information of Khaptad Baba Biography.Make more such types of regarding traditional, cultural, regional , rituals videos.Thank You Very Much.
Lovely: I liked it.
ॐ नमो नारायणाय गुरु देव 🌼🌼🙏🙏जय जय खप्तड बाबा 🌼🌼🙏🙏🙏
धेरै राम्रो लाग्यो
Good job ❤
ॐनम! ४८ सालमा नै बाबाको परिचय थोरै पाएको, बिचार बिग्यान पढेको
ramro lago jaya hosh hajur
Jaya hos khaptad baba
dherai ramro lagyo.
Dhary ramro hjur ❤❤❤
Jaya sorgadwari baba 🥀💓😊
Save protect Khaptad area. Stop encroachment from surroundings.