Ep 567 Swami Anoopam Pokharel स्वामी अनुपमले बनाएको स्वर्ग, गोप्य कुटीयामा भएको दिव्य सत्संग
Vložit
- čas přidán 5. 09. 2024
- स्वामी अनुपम जी को जीवन दृष्टि फरक छ । वहाँको नजर बाट जिउन सक्ने हो भने जीवन साह्रै सहज बन्ने देखिन्छ । यो अन्तर्वार्ता एक पल्ट अवश्य हेर्नु होला । यो संवाद संवाद मात्र हैन, जीवन जिउन सिकाउने पाठ हो । जीवन सरल बनाउने अमृत हो ।
Anupaam ji Thank you so much we are able to see how people transform from one stage to another…. Thank you for being there
कतिराम्रो वातावरण । गाउँतर्फ लाग्नुभनेको प्रकृतिसँग जुट्नुहो जहाँ शान्ति मील्छ।
नम नम नम छ गुड जय गुरु पशुपतिनाथ जय गाेररखनाथ गुर
संवादको परिभाषा यस्तै होला
Receiver र giver पुरै
खुला हृदयमा लयवद्ध अनि
सुन्नेहरु अवाक् । 🙏❣️🌹🏡
साँच्चैको योगी उॅंहा सच्चा साधक जागृत पुरुष नमन🙏
नमःॐकार!
AshrMam un thau ma ho Guru ji
Pranam both Swamiji !!
If Practice is honest,
Existence will take us in Upper Practice......
every word is touching !! Thank you all of YOU!! !🙏🙏🙏!!
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जय श्री राधे राधे दुबै जना गूरुदेवमा दिब्य सुन्दर प्रस्तुति सारै मन आनन्द भयो सुबास गूरुदेवमा हार्दिक नमन गर्न मन हुन्छ अनेकौ विद्वान ध्यानी ज्ञानी गूरुदेवका सानिध्यमा पुगेर यसरी सनातनीहरुमा चेतना ज्ञान बाड्ने कार्यलाइ राधे राधेको अभीवादन 🕉️🔱💜💚🌺🏵️🌿
राधे कृष्ण राधे कृष्ण कृष्ण कृष्ण राधे राधे राधेश्याम राधेश्याम श्याम श्याम राधे राधे गुरु जी ।
bigyanlai kabyatmik form dinu nai adhyatma.....womderful...jaya hos suvan and anoopam jiu...namana
Divine satsang 🙏🙏❤️❤️
मौन मौन मौन ..... हेर्दै छु ❤🙏❤
उहाँको अघिल्लो अन्तर्वार्ता हेरेको थिए । जुन अन्तर्वार्ता मैले धेरै पटक दोहोर्याएर हेरेको हुँ । अब यो पनि हेर्दै छु । ❤
कति आनन्द भिडियो हेरेपछि आनन्द आयाे, धन्यवाद हजुरलाई, ध्यान साधना काे लागि पनि उपयुक्त स्थान रहेछ, धन्यवाद 🚩🚩🚩
Most awaited satsang. Dhanyabaad Prabhu ji❤❤❤❤❤❤
अनुपम जि लाई भेट्ने मन छ। सारै
Simple is Beautiful ❤️💜💛💚💙
मेरो प्यारो aadarniya subash agam gurudev ma sastang dandawat from Abu Dhabi United Arab emirates सुवास Sir hajur prati anugrahit chhu Sir hajur र आदरणीय anupam pokharel sir मा sastang dandawat from Abu Dhabi United Arab
हरि ॐ हरि 🕉️🌹 हरि 🕉️🌹🌷
धन्यवाद suvas जी र् अनुपम जी लाई.. God dna भन्ने term पहिलो पटक सुने.. Explore गर्ने छु.. Will be waiting for the second part... यो episode धेरै राम्रो लाग्यो!!🕉️🕉️🕉️🙏🙏🙏
Best swami jee ❤❤❤❤
❤❤❤Ekdam man chune satsag🙏🙏🙏
सुन्दर कति छिटो सकियो सम्बाद समय सकियको थाहा भएन..🙏🤔🤔🙏
नमन् हजुरहरु सबैलाई ,यस्तो सत्संग सुन्दा यो मन कति हलुका र आनन्दित भयो🙏🙏🌼❤️
The only man whom I love to listen to. Anupam Dai is really enlightened soul. Hope to meet you one day dear Dai. 🕉️🕉️🕉️
Damdaar interview.
Sat sat Naman gurudev.
Subhash Ji lai dherai dherai dhanyabad.
राधेश्याम प्रभु।
🕉️ Namaha Narayen 🪷🙏
स्वामी जी संघ को सत्सङ जुराइदियको मा शुभाश जी लाई सत सत नमन्, स्वामी जी सत सत नमन
Very clear and so interesting satsang guru
कति सुन्दर र प्राकृतिमय वातावरण मा अति नै मन छुने अन्तर्वार्ता 🙏🙏🙏🙏
😅pranamswami jibherai ramro satsang tara god b.n.a bhaneko ke jola subas ji kriaya bughna paye hunthyo jaya shree krishna❤❤
You Can add swami ji on this fb profile and ask your quires about any thing; facebook.com/anoopam.axl?mibextid=LQQJ4d
I have been waiting this satsang since a long time. I really one to connect toswami Anoopam jee in a google meet.
जय भाेलेनाथ
Amazing 👏
🙏आहा कति🌹 राम्रो 🏡🏠🙏
🙏अनि मिठो कुराकानी 🙏
❤❤❤ त्यो अमूल्य भेटको सम्झना अायो अनुपम दाई❤❤❤ धन्यवाद यहाहरु दुवैजनालाई❤❤❤
Dherai paxi ati pratikxit video ayo bihan matra samjheko anupam ji lai jyadai khusi lagyo
सहरमा एक, दुई वा ढाई तल्ला सम्म को घर बनाएर नहुने भो। किनकी दाया बाॅयाको घर चार पाँच तल्लाको छ। आफु चै पलेटी मारेर बसेको, छिमेकी चै उभिएको जस्तो हुने भो। भनौ प्रतिस्पर्धा। तर गाउँघर मा आफ्नै जग्गाजमिन हुन्छ। जहा जता घर बनाए पनि सूर्य उठाउने र अस्ताउने मात्र हेरिन्छ। बस घर सुन्दर आगन बगैंचा आनन्द आनन्द प्राप्त हुन्छ।
Great to hear Swami Anupam again 🙏🏻🙏🏻🙏🏻
आहा कति मिठो सत्संग काँडा नै उम्रियो❤❤❤❤❤❤
Hari Om 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
He has such a pure Soul ❤ .......
great thought 🙏
Wow nice to see you Swami Ji.
Dhanyabad, Prabhu!
wow maitri bhaav sadhana...forgiveness.....🙏🙏🙏
After long time thank you suvas dai 🙏❤
Hardik naman 🙏🙏🙏
Nice! I was eagerly waiting for the latest interview. I have watched all his previous interviews.
Om ❤❤❤❤❤❤❤
Hardik naman💐💐💐
Jaysatgurudev jayshreeram jayhanuman harekrishna RadheradheRadheradhe I🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🕉️🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🍓🍓⚛️✡️
सत्यलाई लुकाउन सकिन्छ
तर
मेटाउन सकिँदैन ।
Namaskar guru gi
म त जलेर मरेँ । कस्तो मीठो
@@ManojBhandari कविता हो कि वास्तविकता प्रभु?
JAI HO 🙏🙏🙏🙏
❤❤Jay shree krishna 😢😢😢
Ati sundar
राधे राधे 🙏🙏🙏🙏🙏
Wow❤
सुन्दर ❤❤
Naman both of you🙏🙏🇳🇵🇳🇵
🙏🙏🙏
जय भोलेनाथ
Om om om ❤❤❤❤
🙏🙏🙏🙏💐💐
बिभाह भनेको प्रकिंती पुँरूस को शँमझौता शि्षटि को उँतपॉदन हो तपॉई गुँरू होस मॉहॉ गुँरू पनि ति बिभा यॉनि ऑमॉ बुँबा को डिएनये बाट आएका हौं प्रकि्ती पुँरूस को डिएनऐ बाट उँत पॉदन भएका छौं
Wow ...
Second part पनि चाहिन्छ है ।
यस अंकको दोस्रो भागपनि आओस!
❤❤❤❤❤
Damiii Damiiii
🌹🥀🌺🌻🌼🌹🥀🌺🌻🌼
🙏🙏🙏🙏🙏🙏🙏🙏
Testo lek ma pani kya gajjab ko basai....🥰♥️
wow
🙏🙏💚
❤
❤❤❤
What the google link for the meet? Plz share it so that we can participate in it.
🌺🌺🌺🍀🌺🌺🌺🌞🌺🌺🌺🍀🌺🌺🌺🙏🏻
Yesto ghar hamro baubajele pahila dekhi nai banaudai aako xa ho
Ramro.
🙏🙏🔥💯🌺🌺❤
❤🙏
bhetn man thiyo
Kuna thauhola god gifted place💞💞🇳🇵🇳🇵
ॐनम:शिवाय🌺🌺🌺🙏🏼🙏🏼🙏🏼
Shakshi dhyan
enjoyed watching the program , instead of lpg gas solar power or mini hydro and instead of sugar planting stevia / mithi tulasi wouldn't be better to make harmony with the nature ?
वल्ल ठाउँ पत्ता लाग्यो हाडी गाउँ छाडेपछि कौतुहलता थियो मैले सुनेको थिएँ कुनै गाउँ मा दाह्रि पालेका केटाहरू आएर जग्गा किनेर घर वनाएर वसेका छन कस्ता खालका केटा हुन किन वसेका हुन खासै केहि गर्दैनन् केटा केटीलाई यसो कथा सुनाउछन यस्तै गरि वसेका छन भनेर चै आज थाहा भयो वल्ल
कहाँ हो सर यो ठाउँ , पत्ता laagyo❤ भन्नु भएकोले
@@Muglaneshwor यो महाभारत रेञ्ज मा पर्छ लेकमा करिव १५० कि मी काठमाण्डौ बाट
अव खै किन गोप्य राख्नुभको हो सबै ठेगाना सार्वजनिक गर्न नमिल्ला कि
Arko part pani aaos hajur
where is this place swami ji? very beautiful.
Saturday programm ko link pauna sakinxa hola ??
उहाँको आश्रम कहाँ छ जानकारी पाउ न प्लिज अनि उहाँले भन्नु भयो गुगल मिट/ जुम को माध्यम बाट जोडिन सक्छौ भनेर त्यसको id paswad plz कसैलाई थाहा छ भने or link plz
Address kata hola?
Hehehe hehe