🙏🙏🙏 ल कतिबेला आउँछ भनेर म पनि पर्खाइमा छु दाजै जे होस सम्पुर्ण दर्शक स्रोताहरुको मन जित्नुहुनेछ। बधाई छ दाजै साथै सम्पुर्ण तिम्मा रहनुहुने दाजुभाइ दिदिबहिनिहरुमा❤️❤️❤️
सम्पूर्ण आदरणिय दर्शक महानुभावहरुमा हार्दिक नमन अनि शुभ बिहानि आज मात्रै साभार गरिएको गित ( पहिलो भेटमै कसरी बोलौँ ) आदरणिय सालैजो गायक Raju Gurung दाजिको CZcams Channel मार्फत साभार गरेका छौँ कृपया हेरेर सुनेर सल्लाह,सुझाब अनि प्रतिक्रिया सँगै मन परे सेयर पनि गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
अाहा कति राम्रो गीत सबै टुक्का हरुले साँच्चिकै यो मन छोयो। अझै सुनी रहौँ नसकी दिए हुन्थ्यो जस्तो । मज्जा आयो । #राजुगुरुङ #सागर आले र समीक्षा लगाएत समुर्ण टीम लाई धन्यवाद यति मिठो गीत लागि ।
कति मिठो गीत होला बरै जति सुनेनी न अघाउने स्वर तेस्तै शब्द तेस्तै मुरि मुरि धन्यवाद छ है यस्तै मिठो गीतहरु बजारमा ल्याउनुस मुटुहरु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
dohori geet vaneko yesari majjale paskina sakinxa vanne kura tapai harule prove garnuvako xa. No vulgar, no limit cross, full melody yestai geet ra sarjak haru yo dohori xetra ma thapinu vo vane aru sabai geetlai raaj garera basnexa😍😍😍😍😍😍😍
सागर आले र समिक्षा को उत्कृष्ट स्वर लाग्यो। यसो भन्दैमा अन्य गायक गायिकाको नराम्रो भन्न खोजेको होइन। राजु गुरुङ लाई 15 वर्ष पहिले देखि सुन्दै आएको हु।🙏🙏
सागर आलेको भने जस्तो गित सुन्न पाइएको छैन राम्रो राम्रो सर्जक संग जोडिनु पर्छ है सागर यो गित राम्रो छ तर ग्रुपमा भयो सागर, समिक्षा, राजु दाइ, सुमन थापा लगाएत सम्पुर्णमा सफलताको शुभकामना छित्तै करोड क्लबमा पुगोस।।👌👌
नमस्कार सम्पुर्ण शुभचिन्तक दर्शक श्रोता हरुमा । एउटा बलियो टिम सँगको सहकार्य कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुस है शब्द मार्फत जोडियको छु ।💓💓💓🙏🙏
नमस्कार जोडा केछ खबर
Dami lyrics brother
🙏🙏🙏
ल कतिबेला आउँछ भनेर म पनि पर्खाइमा छु दाजै
जे होस सम्पुर्ण दर्शक स्रोताहरुको मन जित्नुहुनेछ।
बधाई छ दाजै
साथै सम्पुर्ण तिम्मा रहनुहुने दाजुभाइ दिदिबहिनिहरुमा❤️❤️❤️
Tq so much bhai
को भन्दा को कम हटा हाट ले गाएको। नजर मा नजर कस्लाई हेरु कस्लाई नहेरु 😍😍
सबैको आवाज असध्धै मन पर्छ। 🦋🌹💖🙇😍🙏😍🙇💖🌹🦋 धन्यवाद राजु सोल्टी !
Huss dhanyebad solti raja🌺👏
राम्रो अनि मौलिक गीत ल्याउनु भएकोमा संपूर्ण टिमलाई बधाइ अनि शुभकामना ❤️
Dhanyebad hajur👏❤️
अब मिरुना मगर लाई पनि एस्तो गित मा ल्याउनुपरेउ ङोलो ।
Nice ❤️
Ow सारै मीठो स्वर मा सुन्न पाईयो सागर आले दाजु n समीक्षा दिदी लाइ best of luck 🤞
म अनन्त मगर राजु सर र सागर आले सरको ठूलो फान परे यति मीठो गित मन नपर्ने कुरै भएन वाह दामी छbest of luck
Tq so much sir
💓Sagar ale ko git ayx wow🥰🥰🥰 tapaiko tone ma salaijo song Lokvaka type ko song Ekdam suhaux best of luck Sagar 👌🥰🥰💓
Pailaa raju dai mero favourite singer hunu huntyo aailaa hju sngai sagar aale ko all song ko big wala fan ❤️
Love u raju dai nd sagar
Tq so much hajur🙏❤️🙏
राजु दाइ र सगर भाइ कस्तो राम्रो
Dhanyebad bhai
सागर दाइ को स्वर कति मिठो हो बरै समग्र दाइ दिदि हरु को प्रस्तुति दामी लाग्यो 💓❤️🇳🇵🙏
Dhanyebad baini🙏🌺
Temro pani kasai ko vanda kam Xaina nanu
@@RajuGurungsinger ...........................................................................................................
Beautifulsong
यति राम्रो सिर्जना गर्नुभएकोमा सम्पुर्णमा यकमुस्त नमन्🙏🙏
Dhanyebad hajur🙏👏
सबैको आवाजमा क्या जादु छ। सुमन, समिक्षा, सागर सबैको स्वर कति मीठो। शुभकामना!
Dhanyebad hajur
सागर आलेको फेरि गित आएछ wow ❤️❤️❤️❤️
Tq❤️
Japan 🇯🇵 bata Sundai xu
raju solti lagayat sampurna lai subhakamana
इतिहासमा ह्घिक्त्फ्फ्व्म
सम्पूर्ण आदरणिय दर्शक महानुभावहरुमा हार्दिक नमन अनि शुभ बिहानि आज मात्रै साभार गरिएको गित ( पहिलो भेटमै कसरी बोलौँ ) आदरणिय सालैजो गायक Raju Gurung दाजिको CZcams Channel मार्फत साभार गरेका छौँ कृपया हेरेर सुनेर सल्लाह,सुझाब अनि प्रतिक्रिया सँगै मन परे सेयर पनि गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
Hi😭♥️♥️
@@H2e383. hy babu
राजु गुरुंग सहित सम्पूर्ण टीमलाई यस्तो मीठो स्वर लय र सृजनाको लागी धेरै धेरै शुभकामना र सफलताको कामना गर्दछु।👍👍🙏🙏
@Bishnu Bista Chhetri thank you so much
@@shreegurung9068 thank you so much
धेरै पछि निकै राम्रो गित सुन्न पाईयो सफलता को सुभकामना राजु गुरुङ अनि सागर आले निरु श्रीस लाई😍😍😍करोड कल्ब मा पुगोस 😍😘
Dhanyebad hajur lai🙏🙏
अाहा कति राम्रो गीत सबै टुक्का हरुले साँच्चिकै यो मन छोयो। अझै सुनी रहौँ नसकी दिए हुन्थ्यो जस्तो । मज्जा आयो । #राजुगुरुङ #सागर आले र समीक्षा लगाएत समुर्ण टीम लाई धन्यवाद यति मिठो गीत लागि ।
Dhanyebad hajur lai pani👏🙏
एकदमै राम्रो छ सुनी राहु जस्तो सबै जनालाई सफलताको शुभकामना
Dhanyebad🙏
आहा!सागर भाईको स्वर...
Dhanyebad
सारै राम्रो सालैजाे गित शुभकामना सबै टिमलाई
Dhanyebad
धेरै राम्रो गित ।।सागर आले र समिक्षा अघिकारी को म चाहिँ बिग फेन हो है।।
Sagar ale + Raju grg Collab just waaaauu😻😻Raju grg dai ma hjur ko sano dekhi ko fan hO🥰
Tq so much bhai🌺🌺
@Magar Vhai Ma chindina ni Soo😅❤️
कति मिठो गीत होला बरै जति सुनेनी न अघाउने स्वर तेस्तै शब्द तेस्तै मुरि मुरि धन्यवाद छ है यस्तै मिठो गीतहरु बजारमा ल्याउनुस मुटुहरु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Dhanyebad hajur lai🙏
@@RajuGurungsinger wwwwwwww wwwwwwwww wwwwwww22w2wwwwww
dohori geet vaneko yesari majjale paskina sakinxa vanne kura tapai harule prove garnuvako xa. No vulgar, no limit cross, full melody yestai geet ra sarjak haru yo dohori xetra ma thapinu vo vane aru sabai geetlai raaj garera basnexa😍😍😍😍😍😍😍
Tq so much🌺🙏🌺
आहा कति राम्रो स्वर❤❤
Dhanyebad👏❤️
अति मिठो गीत ,❤️❤️
राजु गुरुङ्ग, सागर आले अनि सबै टिम लाई सफलताको कामना🙏
Dhanyebad hajur🙏❤️
पहिलो चोटि हेर्दा नै मन पर्यो यो गित।
राजु गुरुङ दाजु, सागर आले भाइ अनि सबै टिम लाई अग्रिम शुभकामना ।
Dhanyebad hajur🙏
सबै जनामा झोर्ले 🙏 धेरै राम्रो गीत रहेछ, बधाई छ सबैमा
Dhanyebad🙏
सागर आले र समिक्षा को उत्कृष्ट स्वर लाग्यो। यसो भन्दैमा अन्य गायक गायिकाको नराम्रो भन्न खोजेको होइन। राजु गुरुङ लाई 15 वर्ष पहिले देखि सुन्दै आएको हु।🙏🙏
Dhanyebad hajur lai🙏🙏
Versatile singer of nepal music industry @sagar ale magar😍😍❤️❤️🙏🙏🙏🤟🤟🤟
Tq so much🙏❤️
राजु दाई अनि सम्पुर्णमा हार्दिक बधाई छ😍😍😍
Dhanyebad🙏🌺
Thanks 💕
#SKRanaBollywoodDance
आहा कति राम्रो गित हो ❤️❤️
Dhanyebad❤️❤️
What a sweet voice of Samikshya !
दुबै दाजुहरुको एउटै voice कस्तो राम्रो गीत🙏👌
Dhanyebad🙏
आहा कति राम्रो गीत राजु सर, सागर आले सर, समिक्क्षा अधिकारी बैनी लगायत सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना ❤❤❤🙏
Dhanyebad hajur lai🙏❤️❤️
Amazing 🥰
Thanks 👍
#SKRanaBollywoodDance
Lllp
सागर को स्वर सबैभन्दा राम्रो छ❤️❤️❤️❤️❤️
❤️❤️❤️
सबैजनालाइ धेरै धेरै शुभकामना छ मज्जा आयो राम्रो छ है
Dhanyebad🙏
नमस्कार म सुमन थापा मगर सबैले हाम्रो गीत हेरेर प्रतिक्रिया दिनु होला है कस्तो लाग्छ अनि लाईक कमेन्ट सेयर सस्क्राईब पनि गरिदिनुहोला धन्यवाद 🙏🌹🌹
suman jyu ma hajur sang kamgarnu chahanxu k mero lagi sanaya hola hajur sang
क्या गज्जपको सिर्जना स्वरको कुरै नगरौ राजु दाइ सागर, समिक्षा सुमन लगायतको मनै फुरुङ्ग हुने सङ्गित सिर्जना।। हाम्रा प्रियतम प्यारा लोक सङ्गितका यी हस्तिहरुलाइ माया गर्न हरु यता हाजिर हुम 😍😘😍😍
Dhanyebad hajur lai🙏🙏
धेरै राम्रो गीत
समिक्षा अधिकारीको Voice आहा❤️
आहा सारै रमाइलो गीत सुनेर अनि हेरेर सारै आनन्द आयो सबै कलाकार ज्युहरु प्रती नमन सफलताको अग्रिम कामना 🙏🙏🙏
Dhanyebad hajur🙏
@@RajuGurungsinger well come hjr 🙏
सालैजाे काे राजा राजु दाइ यति राम्रो गित उपहार दिनुभएको मा धेरै धेरै धन्यवाद ।सम्पूर्ण टिमलाई सम्मान ।
Dhanyebad bhai
@@RajuGurungsinger @
mmlnjml55😚😑😚àfEsźn
bn8a
आहा कति मिठो गीत सुनी रहु जस्तो बधाइ सम्पुर्ण टिमलाइ बिशेष राजु गुरुङ लाई धन्यवाद यति राम्रो राम्रो गीत हामीलाइ सुन्न दिनु भएको छ👌👌
Dhanyebad hajur lai🙏
Heart Touching Lovely Voice Samiksha ♥️
Nepali lok geet ajkal ni kai ramro lagxa. Yestai geet nikaldai janu hola. Melodious ❤
Tq so much💗
धेरै समय पछि सागर भाईको स्वरमा निकै नै मिठो गित सुन्न पाइयो सम्पूर्ण सर्जक टिमलाई नै बधाई दिदै आभार प्रकट गर्दछु ।
Dhanyebad hajur lai
अति मिटो गित ngolo 😍😍😍
Tq ngolo
कति राम्रो जोडी अनि उत्तिकै राम्रो राजु अनि सागर आले अनि चेतन गोतामे
Dhanyebad hajur lai
लौन सबैले धेरै भन्दा धेरै हेरेर छिट्टै करोड क्लब पुर्याउनु परो।यति मीठो गीतलाई 🙏🙏
Dhanyebad hajur lai🙏🙏
समीक्षा बहिनी तिमी मेरो बेष्ट गाईका हो बधाई छ सबैलाई सफलता को शुभ कामनाएं
Dhanyebad🙏
फुल प्याकेज्।।।सागर आले मगर समिछ्या अधिकारि।।राजु गरुङ सुमन थापा मगर ।निरु श्रीस चेतन गोतामे एक्से एक गायक्।बबाल प्रस्तुति
Dhanyebad hajur lai🙏🤗
👌🌺🙏🌹☘️
फेरि मिठो स्वर मा आयो मिठो गित
Dhanyebad🙏
Sagar ale dai hjur ko all songs best xa ajhai upcoming days ma dherai salaijo songs haru liyera aaunu hola
अति मिठो मेलोडीमा सृजना पस्कनु भएकोमा सम्पूर्ण टिम प्रति हार्दिक आभार व्यक्त गर्दै सफलताको कामना
साथै धेरै बधाई!!
Dherai dhanyebad hajur lai🙏🙏❤️❤️
Raju dai derai mitho geet...💗💗❤️
Dhanyebad bhai❤️❤️
Sagar dae ko fan yata hajir hum
अाहा धेरै दिन पछी चेतन घोतामे दाजुको
गीत सुन्न पाइयो समग्रहमा सबै मेरो मन पर्ने
गायक गायिका हुनु हुन्छ
Dhanyebad👏
Sagar alle always idol
Amezing 👏👏👏👏👏
Tq👏🌺
Ho..yeslai ho lok geet vanne...arule sunos sikos ra gawos...majja lagyo geet sunna .herna
Dhanyebad hajur lai
आहा कति राम्रो गित
सागर आले र सम्पुर्ण टिमलाई बधाई छ।
Dhanyebad
सागर आलेको भने जस्तो गित सुन्न पाइएको छैन राम्रो राम्रो सर्जक संग जोडिनु पर्छ है सागर यो गित राम्रो छ तर ग्रुपमा भयो सागर, समिक्षा, राजु दाइ, सुमन थापा लगाएत सम्पुर्णमा सफलताको शुभकामना छित्तै करोड क्लबमा पुगोस।।👌👌
Dhanyebad bhai🙏🤗
👏👏👏💕💕💕
धेरै राम्रो गीत निकाल्नु भएको रहेछ।।सबै जना सर्जाक गएक हरुलाइ धेरै धेरै धन्यवाद।खास गरि मेरो सोल्टी राजा राजु गुरुङ।
@@RajuGurungsinger e
Dhami
आहा कति मिठाे गित मलाई सारै मन पर्यो👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Dhanyebad🙏❤️❤️
सोर को को माहा राजा सागार दाजु
आहा कति राम्रो गित सम्पुर्ण तिमलाई सफल्ताको धेरै धेरै सुभकामना👏👏👏👏👏❣️❣️❣️❣️❣️
Dhanyebad hajur lai👏🌺
Raju Gurung and Samikshya Adhikari voice is awesome !!!!!!!!!!!!
Tq so much🙏🙏
धेरै पछि राजु दाजु र सागर भाई काे गीत सुन्न पायो अति राम्रो छ
Dhanyebad bhai
सागर आलेको स्वरमा दम छ। सागर आले एक्लैले गाएको सुमधुर भाका सुन्ने चाहाना छ ।
Huss dhanyebad🙏🙏
समिक्षा ले मात्र होइन सागर ले पनि गाको छ नि सबै थरी को गीत दुबै लाई बधाई छ 😍💛💜💚
Dhanyebad🙏
सागर को जति अरुको capacity छैन अल गित गाउन साने singer हो सागर लाफा
@@RajuGurungsinger fix the es.
@@RajuGurungsingeryyyyy
@@RajuGurungsinger uh
samikxya dd mero always best
Afno desh, ramro kalakar, ramro geet hami bideshiyeka dajubhai haru ka lagi yeuta atma ho. Thanks guys, my best singer raju gurung, sagar ale.
Tq so much hajur
सागर आलेलाई खोज्दै आको ठ्याक्कै निसाना दामी निसाना परेछ 😍😍🙏
Dhanyebad🙏🌺
राजु गुरुङ सोल्टीले पनि देखाई दियो। यार 🌹🦋💖🙇💖🦋🌹! !! भर्खर फेरि पनि Share गरेको है सोल्टी।
Dhanyebad solti hajur🌺🌺
Sagar bro ko voice saharai ramro ❤️
Dhanyebad🙏
vvttvvvvvvwwvwvvvwwwvvwwwvvvvvvvwwwvwvvvvwwvvvvvvvvvvvvvwvvvvvwvvwwwwwwvvwvvvwvwwvvwwwwvwvwwvvvvwwvwwvwwwwwvwvvvvwwwwvvwwvwwg
Sabai vanda raju gurungko voice ramro xa
Dhanyebad🙏
Ahile samma suneko sabai geet bhanda super. Astai geet aru dherai aayama dherai khushi lagne thiyo.
Tq so much
अत्यन्तै राम्रो गित,लु बधाई अनि सफलताको शुभकामना♥️🕐️
Dhanyebad🙏🙏
Wow bahut dammi song safhaltako suvhakama all tiem lai.
Tq so much
Mero Sanu le garda mon pareko song.. mero Maya le sunayeko aahile ma bata derai tada xa..
Sagar ale rw samiksya ko voice matra suitable rw mitho lageyo molai tw ❤️❤️❤️
Tq🙏
Wow अति मिठो songs❤👌
Tq so much👏❤️
टिकटकमा धेरै सुनेको सुनै गर्दा राम्रो लागेर यता अाइयो होइ।
Dhanyebad hajur lai
Sagar ale ko voice kati.mitho😥😘😘😘😘
आहा सारै राम्रो गित शुभकामाना सागर सर लगायत सम्पूर्ण टिम लाई❤️❤️👌👌👌👌💕💕
Dhanyebad hajir🙏🙏
एक्दमै धेरै अतुर भइ सकेको छ प्रतिक्षामा छु सफलताको धेरै धेरै शुभकामना 🙏😊
I'M also
हजुर छुट्नु भएछ !! निम्तो गरेन्न सिर्जना जि!!
Aisakyo hajur sabai le hernu hola🙏🙏
@@reshamrana7845 ⁰
Lbhjiii@@RajuGurungsinger
यो सालको तिहारमा यो गीतले बब्बाल मच्चाउने वाला छ।
Dhanyebad hajur
आहा मिठो गीत लय उखुम्मै मन पर्यो सबै दाजु भाइ तथा दिदी बहिनीहरुलाई बधाइ छ ❤️❤️
Dhanyebad hajur lai❤️❤️
अहा कति मिठो मन छुनी गित😘सरै मन पर्यो❣️❣️❣️
Dhanyebad🙏❤️
आहा कति राम्रो गित सबै टिमलाई सफलताको शुभकामना 💗👍️🙏🙏
Dhanyebad hajur
स्वर त अरूभन्दा सागर र समीक्षा कै राम्राे ।
फेरि पनि आए है गित हेर्नको लागि।।
Dhanyebad hajur🙏🌺
सारै मिठो गित ❤️सफलता को शुभ कामना❤️
Dhanyebad❤️❤️
आहां आहां अतीनै सुन्दर 🥰🥰🙏घर गाऊँ असादडै यादआयों ।
Dhanyebad🙏
After long time sagar dai ko song suna paryo. Maile sugar dai smile mann par6 ani sugar dai pni.
हजुर लोक भाका र सालैजो गीतका राजा नै हुनुहुन्छ दाजू 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Dhanyebad hajur lai🙏🌺🙏🌺
@@RajuGurungsinger 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Really nice nepalease folk song love it.
Tq so much🙏🙏
राजु गुरुङ दाइ मलाई हजुर को सबै गीत एक्दम मन पर्छ सफलता को शुभकामना सबै laaii💕💕
Dhanyebad hajur lai❤️🙏
@@RajuGurungsinger Always dai❤️
ष॥
सालैजाे 𝒌𝒊𝒏𝒈 राजु दाई र सागर लाई मन पराउने यता हाजिर गरुम त 🙏🙏❣️
Dhanyebad bhai🙏🌺
ओउ, सुमुधुर स्वरले भरिएको लोक भाका मिठो छ।
Dhanyebad🙏
राजुकोजिको गित स्राह्रै राम्रोहुन्छ सागरले बल्ल राम्रो गितमा स्वरदियछौ अबो अरु राम्रो प्रस्तुति ल्याउदै आउनुपर्यो।
Dhanyebad hajur lai🙏🌺
Thanks 💕
#SKRanaBollywoodDance