Dhangadhi Ko Bus Ma | Govinda bhattarai |Samikshya Adhikari | Amrit Sapkota | Kamala | |Ayusma
Vložit
- čas přidán 7. 10. 2021
- Bishal Entertainment Presents:-
चट्ट कालो चस्मा Chatta Kalo Chasma | Dhangadiko Busma by Samikshya Adhikari | Amrit Sapkota | Kamala Ghimire ft Aayushma | Govinda New Nepali Lok Dohori Song 2078
#SamikshyaAdhikari #AmritSapkota #KamalaGhimire
🎶 Audio Credits:-
♪Vocal
Amrit Sapkota
Samikshya Adhikari
Kamala Ghimire
Lyrics
Netra Aryal
Music
Gobinda Pangeni
Arrange
Binod Bajurali
Mixed / Mastered
Khadak Bajurali
Recordist
Gobinda Parajuli
Studio
Malashree
Audio / Video
Bishal Entertainment
------------------------------------------------
🎬️ Video Credits:-
🎬 Artists
Govinda Bhattarai
Samikshya Adhikari
Aayushma Karki
Kamala Ghimire
Cinematographer
Rajesh Ghimire
Edit
Bikash Gyawali
Ishwor Babu
Mua
Zinson Khatri
Direction
Kajish Shrestha
Choreography
Basanta Neupane
Special Thanks
Dadaiko Chautari Cottage, Dhading
© Bishal Entertainment, 2021
------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/y3dpecxd
Facebook:- govinda.bhat...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Hudba
नमस्कार म गोविन्द भट्टराई ! हाम्रो यस विशाल इन्टरटेन्मेन्टबाट सार्वजनिक भएका यसअघिका सबै म्युजिक भिडियोहरुलाई असाध्यै माया गरिदिनुभएको छ । यो माया, साथ र सहयोगको निरन्तर अपेक्षा गर्दछु । तपाईंको एउटा सब्सक्राइब, एक लाइक, एक शेयर र एउटा कमेन्टले हामीलाई ठुलो उर्जा प्रदान गर्दछ ।धन्यवाद
भाइलाई सफलताको कामना Lots of love from core of heart ..
जाले रुमाल सुन्नु र यो सुन्नु मा थेगो मात्र फरक छ
@@premsharma3073 1
111
11
दाई नहूने म अभागीलाई यो गीतले रुहायो 😭 दाईको माया यस्तो हूने रैछ भनेर
ज-जसले यो कमेन्ट पढ्नूहून्छ नि भगवानले उहांको परिवारलाई सदैव रक्षा गरुन🙏🙏
Congratulations whole teams 💙💙
Thank you
Ma yo geet ko keta model
Tapai pani Mero baini jastai ho
Testo Na sochnu hai ❤️
Lots of love ❤️❤️❤️❤️
Bahini na hune ma k grni sis yeatai xa paristhiti sabaiko vane jasto khaa hunxa hajur ❤️🙏
5
jjjķpp89
Sampurna ma namaskar ma bal kalakar kamala ghimire hajur haru ko maj chatta kalo chamsa geet layaka xau kasto lagxa salla sujab dinu hola❤❤
🙏❣️🙏❣️👌👍️
Wow nice sis ma hajurko bg fan ho qatar bat herdaixu so nice song
Nice bunu
Nice song 🎤🎤🎤👏👏👏
धेरै राम्रो छ बैनी सफलता को शुभकामना मेरो बैनिलाई
Samikshako git pray cror clubma pugne garxan badhai x sampurna teamlai
लोक गीत सारै मिठो छ सम्पूर्ण लोक सिर्जना टिम प्रति धन्यवाद आगामी दिन मा यस्तै परकार का मिठा मिठा गित सुना पाइयोस बने आसा गर्दछु
आहा कति राम्रो लाग्यो गीत 👌
Samikshya kamala bunu,
Thank you
@@BishalEntertainment362 wo8wdeo8wdr88
चर्चित गायक अमृत सापकोटाको मिठो श्वरको गित हजार पटक सुन्दा पनि धित मरेन
Malai pani
One mistake game finished भनेको जस्तै भयो समीक्षा बहिनीको जिवन सोर अति उत्तम छ हिम्मत नहार्नु अझै प्रगति गर्दै जानु । दुनिया मतलबी छ । आफ्नो ख्याल राख्नु
कमला बुनुको सोरमा जादु छ । सारै मिठो गित मलाइ सारै मन पर्यो सम्पुर्ण लाई शुभकामना छ।
मिस यु समिक्षा बुनु कति मिठो स्वार ❤️❤️👌👌बेस्ट लक tiktok म मैले follow गरेको back पनि दिएको छ
है तिमीले मलाई है
आहा निकै दामी गित तिमी आऊ धनगढी बाट म आऊछु पोखरा बाट बालचंद्र बराल को गित पछि धनगढी टाइटल को यो सारै मन परो किनकी मेरो घर बस्ति धनगढी भयर होला यिनि गित धेरै मन पर्ने धन्यवाद छ नेत्र आर्याल सर अमृत सापकोटा सर समिक्षा अधिकारी कमला घीमीरे लगायत सम्पूर्ण टिम लाई
एक्दम राम्रो छ यो गित सम्पुर्न यो तिमलाई हार्दिक बधाई छ
यो गीत एकदमै राम्रो लाग्यो म लोक दोहोरी गीत त्येती नसुन्ने मान्छे तर पनि यो गीतले परदेश मा बस्दा गाउँ घर आफ्नो देशलाई सधै याद गराउने रैछ so
यो गीत सृजना गर्ने मित्रलाई हृदय देखि नै सलाम छ !! आगामी दिनहरूमा पनि यस्तै यस्तै मिठो मिठो गीतहरु सुन्न पाईयोस सदाबहार सबै नेपालीहरुको मुटुमा कर्णप्रिय् बनेर छाई रहोस् !
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
म सुदुर पश्चिमको भएर होला धनगढीको बसमा मलाई सारै मन पर्यो सफलताको शुभकामना 🙏🙏
अमृत दाइ समिक्षा / कमला बैनी को निकै
रमाइलो दोहोरी बजारमा आएछ भोलै नै
million views गएको देख्न पाउ सम्पुर्ण
टिमलाई सफलताको शुभकामना 🤗💐🙏
Thank you
To
@@sarithaphatak9878 loo9l9lolooololl
0
Song
आहा कति मिठो गित
सफताको शुभकामना सम्पुर्ण टिमलाई
धेरै नै राम्रो लग्यो यो दोहोरी धेरै पटक सुनेको GooG job guys
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा बधाई अनि सफलताको शुभकामना🎼 🙏
Thank you baini for your support
Timi po🤔
@@BishalEntertainment362 pp9op000009o9gp
@@BishalEntertainment362 wo8wdeo8
@@BishalEntertainment362 wo88wdweo8
आहा कति राम्रो अनि उत्कृष्ट गीत साथैमा अभिनय सफलता को कामना
साधारण भए पनि कति मीठो गीत यार 😍
अत्यन्तै राम्रो बनेको छ गित सफलताको सुभ कामना सबै टिमलाइ 😘😘😍🙏🙏🙏
nice song nolo ❤️❤️❤️❤️👌👌👌👌👌👌
एकदम राम्रो लाग्यो गित ....सम्पुर्ण टिम लाई सफलताको शुभकामना ❤️❤️❤️
चर्चित गायक तथा कमला घिमिलेको गुरु अमृत सापकोटा देखनसाथ आए है
Thank you
कमला बहिनी नेपाल कै बाल कलाकार मात्र हैन नेपाल कै हरेक ठुला ठुला गायक हरु सङ्ग गित गाएर आफ्नो नाम चिनाउन सकेका छन् आफ्नो प्रतिभा लाई सबैले रुचाउनु भएका छन्😍😘🤗
Wow damiz song kamla bunu .....😍😍😍😍😍
सारै मनपरो यो गित धोराइ धोराइ हेरेको छ👏👏👏👏👌👌👌👌♥️♥️♥️♥️🇳🇵
क्या राम्रो गीत हौ गाँठे,समिक्षा र कमलाको स्वर कति मिठो ! दुवै राम्री देखिन्छ, हैट उमेरमा कमलाले सबैलाई हमला गर्ने जस्तो देखिन्छ है !
Thank you
Vire nice
❤❤❤
समिक्षाको आवाजको ठुलो फ्यान😍😍
मनपरेको गीत तेही माथी उत्कृष्ट भिडियो अनी सबैमा सम्मान😍
कति राम्रो गित दशै मा घर जादा यहि गित सुनेर आनन्द लिए होलान् ।
Chhutna lago katar ko plane kun albame ho sir
दँशै पछि आएको हो🤣
हामिलेनि सुनेनी घर जादा dada 😍😍😍😘😘
तिहारमन सुनेकाे
@@nirwankashyap3120 तिहारम सुनेकाे हाे
अत्यन्तै राम्रो गित दिनमा ५/६ पल्ट नहेरि चितै बुझ्दैन,बधाई छ सम्पूर्ण टिमलाई
❤❤
Dherai ramro geet
Ayushma ra samiksha Dubai singers dherai ramro hunu hunxa,, upcoming stars singers
धनगढी भनेर धादिङ बजार देखौने के पारा हो यो 😅😅😅😅😂😂🎉
कमला बहिनी र अमृत सापकोटा साथिको अहिलेसम्मकै उत्कृष्ट लागेको गित जति सुनेपनी सुनिरहु लाग्ने अनि समिक्षा को सुमधुर स्वर्🇳🇵🇳🇵🇳🇵
1AAA
Honi hai ramro lageu badhaixa xa bunu & Amrit bro
आहा, कती, राम्रो, गित, हजुर, सबै, जनालाई, बधाई, छ
यो गीतमा वास्तवमा भन्नु पर्दा कमल घिमिरे को कुनै कम्मै छैन 😊😊
यो गितले पनि सार्बजनिक देखि गाउँ गाउँ टोल शहर के बस,के कार,के ट्रक सबै तिर यिनै गितहरु घन्कि रहेको देख्छु।बधाई छ गायक गायिका देखि एरेन्जर लेखन रचना सबैमा एक मुस्ठ सम्मान छ।
आहा अतिनै मार्मिक गित छ गायक अमृत सापकोटा र कमला ,समिक्ष्या बिच सहकार्यमा बधाईछ सफल्ताको कामना🙏👌😍❤️❤️❤️
Thank you 🙏
vary nice song & vadio all tha best of luck
nice wow 👌❤️❤️❤️
@@MonikaSharma-ep7bp tq❤️
@@baburamaryal3772 sniva
Sarai ramro geet chatta kalo chasma WOW 🥺😳 samiksha nd Kamala sister 😍😍😍😍😍😘😘😘😘
एकदम सुमधुर आवाज समिछ्याको सारै मन पर्ने अनि यस्तै गाीतमा अम्रित सापकोटा रा कमलाको त कुरै नगरम
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
This is my first music song to hear..from Nepal...like it .. serching Dhangarhi Nala Ramnagar Uttarakhand
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
सुनिरहु जस्तो लाग्ने समिक्षा जि को अावाज निकै नै राम्रो छ ।👌👌🙏🙏सम्पूर्ण टिमलाई सुभकामना छ ।
damiiiii song
।
कतिमिठो शब्द, लय ,संगीत त्यसमाथि अहिले की चलेगी गाईका र बाल गाईका, सुनम सुनम लाग्ने गीत ❤️❤️🙏🙏बधाई तथा धन्यवाद सम्पूर्ण टीम लाई यति मिठो गीत सिर्जना गर्नु भएको मा,😇😇🙏🙏
Thank you
@@BishalEntertainment362 butyfulliloveto
Mero Sathi gobinda dheraii dheraii suvakamana xa.....khusi lagyo....
बधाई छ कति राम्रो मीठो गित 💕💕💕👍️👍️
सारै राम्रो छ है बधाइ छ सम्पुर्ण टिम लाई
अमृत भाईको फ़ेरि अर्को धमकेदार प्रस्तुति , साह्रै मीठो लाग्यो ।
Men from sudhurpaschim 💗🇳🇵 tikapur..
आजसम्मकै कर्णप्रिय गीत🤩🤩👌👌👌👌👌
Samikshya bahini ko sor aakdam man parxa ....
Pargati gardai janu bahini..
धेरै राम्रो समीक्षा बहिनी को त कुरै नगरौ आवाज को तेसैमा कमला बहिनी पनि अमृत दादा त दोहोरी को राजा नै हो❤️❤️🇳🇵🇳🇵💞💞💕💕
Tihe ta samikshya valuni ko ta k kura garnu you papine ko ta
10 million hoina herdai janus 50 million pugna sakxa ramro xa geet
But sorry for late cmment💖💖💖
Ramro xa gett Amrit dai ra Kamala baienilaie ujal vhabisayko shuvhakama a
Tiktok ma dekhera video khojdai aako mah tw heryo video pani ramro rahexa best uf
धेरै मिठो स्वर धेरै मीठो छ बधाई छ सबै टिम लाई सफलता को शुभाकमान
Thank you
@@BishalEntertainment362
Korean g
🎉अति मिठो गित अहिले काठमाण्डौ देखि हेर्दैछु🎈
गित धेरै राम्रो छ है धनगडिकाे बसमा 👌👌
समिक्षा नानु, कमला नानु यस्तै मिठो मिठो गीत सुन्न पाऊँ धेरै धेरै शुभकामना समपूर्ण टिम लाई सफलताको कामना !🙏❤
Man paryo malai dherai choti sunisake best of luck all of you holl teem💓💓💓
आहा कति मिठो गित सारै राम्रो लाग्यो ।
धेरै धेरै शुभकामना छ
निकै नै मिठो संगित्त बधाई छ अल टिम्मलाई 🙏🙏
Thank you
साच्चिकै आसु झर्यो हजुर निक्कै मार्मिक शब्द शुभकामना
I love dhangadhi
धेरै राम्रो छ गित म धेरै सुनछु
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
200 चोटी सुन्दा पनि धिक मरेक छैन समिक्षा को स्वर कमला को अमृत दाई को स्वर अति मिठो मन छुने सुनिएको छ । जति सुन्यो उती सुनौ लाग्ने कति मिठो गित हामी माझ ल्याउनु भयो मन मुटु देखि नै धन्यवाद भन्न चाहान्छु । पूर्व जिल्ला तालेजुङfrom qatar
Sem
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समिक्षाको अवाजमा क्या जदु छ मन भक्नियर आउँछ भने
माछापुच्छ्रे गापा लाहाचोक कास्की ।।मेरो छिमेकी नानी ।
वहाँ धेरै राम्रो गीत 👍
धेरै राम्रो गीत
आहा क्या दामी गीत बनेको रैछ है मलाइ त झन लोकदोहोरी गीत हरु सार्है मन पर्छ मजाले सुन्छ हाल साउदी अरब बात
Kókko uh bmjjki tho uû89ojknijmllplloo9⁰ July zc ko ko
Ni it ⁵9 vo vo test poop jo😊i😊o⁸kopml ko ko njo
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
शब्दै मिठो समीक्षा कमलाको स्वरमा।।
बधाई छ सफलता प्राप्त होस्।।🙏🙏🙏🙏🙏
Vire nice
really heart touching song .my motherland Dhangadhi 💞💞💞
Kamalaghimilove
amazing song , awesome lyrics and music beat is amazing love the song,.......... but few words i didn't recognize them..............apart from this awesome song i love it 🥰🥰🥰🥰
गित राम्रो छ सफलताको शुभकामना छ्🌹🌹🌹
अर्गानिक लय शब्द सदाबाहार💞💞💞 मिथ्थो छ गित सम्पुर्ण टिमलाई शुभकामना 🌹🌹🌺🌹🌹🙏🙏🙏
Wow
Big
Fan
Wowwowwowwowwowwowwow😎😍😎😍😍😍💕💖💕💖❤💓💝💝🥀🥀🥀🌹🌹🌹🌻🌻🌻🌷big fan 👄💋👄💕💖💕💓💓💝
So. Sweet... And. So.. Melodious....... Thanks
अति मार्मिक छ गित दाजु
मैले धेरै ध रै पटक सुनिसके
बधाइ छ सम्पुर्ण टीमलाइ
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏
Thank you 🙏
@@BishalEntertainment362 aali ramro geet banau parxa🤧
@@chutyabau8738 wo88wo89
अति राम्रो गित best of luck all team lai
Samiksha so young you have such voice in such age . When you become 40 your voice become probably gone highest level... Baww surprising voice
Gaau ghar ma xewar (bartabanda) ma raat vari nacheyko geet paxi CZcams ma aayera sunda dherai yaad aayo tyo din haru ko
Thankyou for the good vibe 💟
कति मिठाे गित " आउँदा मलाई ल्याइ दिनु चट्ट कालाे चस्मा " सबै जनाले गित सुनेर साथ र सपाेर्ट गरिदिनु हाेला भन्दै सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा मिठाे सम्झना अनि आईराखेकाे वडा दशैकाे शुभकामना !!🌾🌾❤️💔💔🥀🌳🌳🌳🏵️🏵️🦋🌹🌹🌻🌻🌷🌿🌿🦋🙏🌷🌷🦋🌹
V
Ramro x
Wow kamala ghimera ko fan ma tw
Thank you
@@BishalEntertainment362❤❤❤❤
Samikshya sis lai always support xa Mero tarf bata ...♥️
Keep it up ♥️
Be strong ♥️
Lots of love ♥️❤️
ोोोोोोोोट हल.
Jati suneni koile napugne Kati mitho Song hjur. 🙏👍New vedio ko lagi agrim suvkamna
Damii song 🇳🇵 jay nepal 🇳🇵🙏🙏🇳🇵👏🤏🤏. saudi bat herdai xuu birsnaii garoxa malaii 🇸🇦
सारै मन पर्यो 🙏🙏❤️❤️
सफलताको कामना छ नानीहरूलाई।
यस्ता मीठा मीठा गीत सुन्न पाइन्छ अनि पो जिन्दगीको मजा आउँछ ❤️❤️।
After Anju panta and Melina Rai heard such clean voice. Just Baww from INDIA
सफलता को शुभकामना छ सबैजान लाई
Thank you
कमला बैनी फ्यान जती एता हाजी हौ ❣️❣️❣️❣️💔💔💔💔💔💔🙏🙏🙏🙏❣️❣️❣️
Y
e
s
To
Nice kamal
@@sarithaphatak9878
B bee
C..
V
Daaaamiii xa,, yo geet, hajur
गित धेरै राम्रो छ अझ धनगढि को बस पनि देखाइदिएको भए सुनमा सुगन्ध हुने थियो
बधाई छ सबैलाई सफलताको शुभकामना व्यक्त गर्दछु 🙏🏻😘🙏🏻👆🙏🏻😘😘😘😘
khai aba ta budhes kal le xoyera hola lok song ekdam man parxa dami xa hai amrit bro kamala sis n samixya i lop u all singer and artists
Congratulations to Samikshya Bunu, Kamala Bunu , Amrit Sapkota , Govinda Bhattrai and Team for 20 millions views.......
Q
दामि छ हौ सुनिरम् सुनिरम् जस्तो लाग्छ
चट्ट कालो चस्मा
Derai mitho geet
आयुस्मा जिन्दाबाद ♥️♥️♥️🤗🤗🤗🌹🌹🌹🙋♂️🙋♂️
Thank you
Ma jindabad🤣
Amrit dai best of luck hajur ko big fan hamro family