मेरो त लेकैमा घर छ Lekaima Ghar | New Nepali song 2080,2023 | Shanti Shree Pariyar & Ganesh Century
Vložit
- čas přidán 25. 05. 2023
- Presenting New Nepali song 'Mero Ta Lekaima Ghar Chha' by Ganesh Century & Sh anti Shree Pariyar Featuring Ganesh Century, Asmita Chand & Tara Bhatta Only on Ganesh Century's Offical youtube Channel.
#MeroTaLekaimaGharChha
#ShantiShreePariyar
#GaneshCentury
#AsmitaChand
#TaraBhatta
#ViralSongs
#NewDancingSong
#LiveDohori
#NewLokDohori
#NewNepaliSong
🎶 Audio Credits:-
Song - Mero Ta Lekaima Ghar Chha
♪ Singer
Shanti Shree Pariyar
Ganesh Century
♪ Group Vocal
Rodiya Shree
Rosnika Budhathoki
Bhupendra Sunar
Gobinda Oli
♪ Lyrics/Music
Ganesh Century
♪ Arrange/Mix
Sanjay Shreepal
♪ Studio
Murchunga
♪ Record
Govinda Oli
...............................................................................
🎬️ Video Credits:-
🎬 Cinematography
Marubhumi Narayan
🎬 Direction
Ganesh Century
🎬 Mua
Mohan Lama
🎬 Light
Krishna Maharjan
🎬 Edit/Color
Roshan Dhital
🎬 Cast
Ganesh Century
Asmita Chand
Tara Bhatta
🎬 Post
Dhital Films pvt. ltd
For Feedback
Ganesh Century 9860325767
© & ℗ Ganesh Century, 2023
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नमस्कार म यसै गित को शब्द संगीतकार ,गायक ,निर्देसक गणेश सेन्चुरी । फेरि पनि नया मौलिक गित लियर आयका छौ। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। मन परे सबै ले शेयर गर्दिनु होला है।❤❤❤
J+hbhhh
यति राम्रो मिठो गित को शृजना गर्नु भको मा बधाइ तथा शुभकामना हजुर लाइ
बबाल लाग्यो भाइ❤❤❤
Dami chh
Yati nai ramro geet dai👌👌
रियल म गाउघर मा नै छु जस्ताे लाग्छ याे गित सुनेर अति राम्रो गित दामी छ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना
आफू पनि गाउँमै हुर्केको मान्छे ! शब्द ,स्वर सबै अत्यन्तै राम्रो लाग्यो ! आगामी दिनमा पनि यस्तै गीत आइ रहुन ! शुभकामना !
👏👏👏Ekdmai ramro sabda ani saneet dherai ramro lagayo dhanybad sabai team member haru Lai😊☺️🙏🇳🇵
मलाइ चाइ यो Music Video यति धेरै यति धेरै यति धेरै कि म बयानै गर्ने सक्दिन यति मन पर्यो गित होस यसो Congratulations Sampurna team lai🎉🎊🏆✅
Tq hjur
दोहोरी गीत मलाई अलिक कटाक्ष प्रहार गर्नेजस्तो मात्र लाग्छ। केही केही उत्कृष्ट गीतहरू: सालको पात टपरी...., डाँडाघरे साइँली... खैरेनीमा गेट जस्ता गीत भने खुब मनपर्छ।
हिजो पुतली सडक जाँदा नेपाल यातायात सार्वजनिक बसमा यात्रा गर्दा यो गीत बज्यो, सार्है मन परेको थियो। अहिले खोजी गरेर हेर्दैछु सुन्दैछु।
धन्यवाद सबै कलाकार र सम्बद्ध टोलीलाई। नेपालीपन र शुद्ध नेपाली सुगन्ध आउने अर्गानिक लोक दोहोरी गीत! कृपया यस्तै पस्कनुस है।❤
Wow so nice venaju yakdam ramro lagyo hai ❤❤congratulations 🎉🎉🎉🎉ajhai dherai ramro geet sangit video haru banayarw ajhai pragatiko subhakamana ❤❤❤hai venaju🎉🎉🎉
अतिनै मन र्पयाे बधाई छ सम्पुर्ण टिम्म लाई
बधाई छ । गणेश दाइ गित एक्दम राम्रो छ ।
. . 😊 ol😊.mm .nl me ji
.oii
.
अर्गानिक अनि मौलिक गित अतिनै आनन्द आयो यो गित सुन्दा !!गाइकी पन लाई झन उच्च सम्मान छ!!!
Tq hjur
अति रमाइलो अर्गानिक गीत बधाई को साथमा अग्रिम सफलता को सुभ कामना ❤❤❤
tq
धेरै राम्रो गित जति सुने पनि सुनम सुनम लाग्ने बधाई छ 👍️👍️🙏🙏🌹🌹 सबै टिम लाई ???
wow dami 👌👌👌👌👌❤️❤️❤️g. Sir big congrats. All teem 🌹🌹🌹🌹🌹🌹
Rat ko 2 baje samma suni rahe video heri rahe man bharena Kati mitho geet l’ok geet bhanne asto hunu parcha super duper ❤❤
tq hjr
एक मजबुत घर बन्न गुणस्तरीय इट्टा,बालुवा र सिमेन्ट लगाएतका निर्माण सामग्रीको आवस्यकता परेझै यो गित यो यति राम्रो हुनमा आवस्यक सबै कुरा १०० %पुरा छ ।
Bilkul
daami soung❤🇳🇵🇳🇵🇳🇵🇳🇵
मिठो माया अटूट सम्झना रमाईलो परिकारको मिठास सब्दमा सजिएको सुन्दर प्रस्तुति सम्मान गर्दछु हांसी खुशी उन्नति प्रगती सम्पुर्ण टिमलाई सफलताको शुभ कामना आउनी दिनमा अझै सुन्दर गीतको पर्खाईमा 🙏🌹
tq❤
jati heri pani herna man lagirahan x yo git thank all team
आहा कति राम्रोगित बधाई छ धन्यवाद ❤
Wow nice 🎉🎉very 🎉🎉cute 🎉🎉🎉song 🎉🎉🎉good 🎉🎉bless🎉🎉you 🎉🎉all 🎉🎉team
अत्यन्तै उत्कृष्ट मार्मिक
Congratulations team🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉
धेरै मिठो स्वर धेरै मिठो गित छ बधाई छ सबै टिम लाई सफलता को शुभाकामना♥️♥️♥️♥️♥️♥️
ati mitho geet x
गितको लय भाका निकै राम्रो छ।यहि अनुसारको दृय अझ राम्रो भयको भय उत्कृष्ठ हुने रहेछ।❤❤
❤❤❤गाउँ घर को झल्को झल्काउने गीत 😔🙏🙏🙏
अती राम्रो गीत सफलता को शुभकामना 🙏
Kati ramro git nikaleko ho bhai astai pargati gardai jau la ok
मिठो ❤❤ गीत 🎉
धेरै राम्रो छ मलाई मन छुने गीत 👍🙏
ल दामी छ है।♥️♥️♥️
Tq
आहा म गाउमा हुर्केको मान्छे साच्चिकै त्यो बन पाखा त्यो लेक अनि बेसिको के बयान गर्नु र सर अझै प्रगति को कामना सम्पुर्णमा❤❤
निकै मौलिकता बोकेको गित सारै मन पर्यो👍️👍️🙏🙏
Mitho song congratulations 🎉👏🎉
Sarai ramro geet manai kusi hune ❤❤❤
आहा कति मिठो गित्🇳🇵🇳🇵🇳🇵♥️♥️🙏
Congratulations 🎉🎉 all tim
सुरुदेखि याे गित सुन्दै छु अझै पनि मन भरियकाे छैन... गितमा मौलिकता झल्किएकाे छ, साह्रै मिठाे भाका👍️👍️👍️👍️
Tq
ल बधाई को साथमा सुभकामना सम्पुर्ण लाई सबै सिरन्थारेपो देख्छु भेट घाट न भय पनि यो भिडियो मार्फत हेर्न पाये खुसी लाग्यो🙏🙏🙏🙏🙏🙏
Um sir
सोचे भन्दा रार्मो छ धेरै मन पर्यो नि हजुर 💞💞💞💞👍️👍️👍️👌👌👌💖💖💖💖
अती दामी मीठो गीत छ सबै लाई धन्यवाद बधाई हो🙏 नमस्कार
निकै मिठो शब्द को साथमा सङ्गीत साथै निकै कर्णप्रिय स्वर मा सजिएको गित ((मेरो त लेकैमा घर छ ))) गीत निकै मिठो बनेको छ सम्भवतः एस गीत को शब्द सर्जक सङ्गीत कार गाएक-गायिका मोडल एरेन्जर सा-साथमा सोहि गीतको होल इन्टार टिमलाई धेरै धेरै बधाई तथा अग्रिम सफलताको भारी सुभकामना ब्यक्त गर्न चाहन्छु।।।।
Tq❤
अर्गानिक भिडियाे लाग्याे। ❤❤❤❤❤
मीठो मौलिक गीत दामी दी र दाजु
अाहा कति राम्रो छ गित
Nice song🎵 badai 🎊🎊xa sampurna timlai
Tq
सारै राम्रो छ यो गित 🎉🎉🎉🎉
आहा मिठो झ्याउरे भाका
दामी छ् हजुर हरु को गित मिथो I ❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै मन्पर्यो मलैत जतिसुनेपनी सुनिरहुजद्तो lakxa धेरै राम्रो सोङ
Tq
धेरै राम्रो
धेरै राम्रो गित छ ।बधाई छ सम्पुर्ण टिम लाइ
Tq
सारै राम्रो गीत ।
धेरै राम्रो छ सबै टिम लाई सफलता को शुभ कामना💞💞💞
dami gita hjurw nice❤❤❤
Best wish boini asu ramroxa geet aajhai pargati ko kamana nani🎉🎉🎉🎉🎉
मेरो बुवालाई मन पर्ने गीत ❤
Wow hjr dami song❤️🎶👌👌
Wow derai samaiy poxi mohulig mityo geet suna pay safaltako suvakamana ❤🎉🎉🎉❤🎉❤❤❤
tq
असाध्यै मन पर्यो 'हार्दिक वधाई तथा शुभकामना ।
Aaha kati ramro geet🙏🙏
So nice song❤❤❤❤
Nice
Keep it up mero bhai
धेरै राम्रो लोक गित सुपर
बधाई छ सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना छ 🎉🎉🎉❤❤❤
Tq
ल दाजु यसरी नै चुलिदै जानू सफलताको धेरै शुभकामना सबैलाई 🎉🎉🎉🎉❤
Tq
wow sarai ramro layo hjr
निकैनै राम्रो छ भोडियो । धेरै धेरै धन्यवाद गनेश सरलाई हाम्रो बारपाक सुलिकोट-३ का बासिन्दालाई येति धेरै अवसर दिनु भएकोमा । फेरि पनि अरु भिडियोमा पनि अवसर दिनुहुन्छ भन्ने आशा राख्दछौ। ❤️💦
Tq❤
Aaha kati mitho git
Aaha kati mitho geet
Ajai pragati garnu brother ye sari nai agadi badnu jaile pani star bhatt dada love you so much ...❤❤
Tq
आहा जति सुने पनि धित नमर्ने गित मिठो छ अजै राम्रो राम्रो गित को आसा मा बस्नेछौ हजुर सफलता को।कामना हजुर लाइ
मनि हरेक दिन नसुनि निद्रा नै लग्दैन ?❤️❤️🇳🇵🇳🇵लोभ लग्दो रचना सर 👍️👍️संगीत 😮😮सथै आवाज को त कुरै नगरौ❤️❤️❤️❤️❤️❤️।।
ा❤❤❤❤
मीठो गीत, Congratulations🌹🌷❤️💝🕺💃👏👏👌👌👍️👍️
❤
Q#❤
बधाई छ सबै टिम पर्ती
🎉🎉🎉🎉 ekadam ramro lakeu geeta
Gajaappp xa gooodd timmm
Kati मीठो geet ho ❤❤
जति हेरेपनि पनि हेरिरहु लाग्ने गित 🙏🙏
दामी
Wow nice song daju❤❤❤
धेरै राम्रो गीत ❤
नेपालीको ढुकढुकी लोकप्रिय संगीत
मलाई त असाध्यै मन पर्ने लोक गीत।
🌹❤️🌹
अाहा मीठो भाका छ
Wow❤❤❤
Derai ramro song xa hajur
Dami xa dai yo soong ❤❤
अर्गानिक गितै मिठो
मलाइ पनि असादै मन पर्यो यो गित त
Wow mitho geet❤
आहा कति मिठो हो के ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😊
Congratulations Dost
सुनी रहु जस्तो गीत 😍सफलता को सुभाकामना🙏🙏
माइला दाइ
Song bhaneko yasto hunu praxa jati sune pani sunirahu jasto laune tq all tim lai yati mitho song bhanayako ma
आहा कति मिठो गित
Tq
आहा कति मिठो गीत मलाई असाध्यै मन पर्यो
अति सुन्दर भाकामा सुन्दर गीत ! गाँउघरकाे याद संझना दिलाउने मार्मिक गीत🙏🙏🙏
Nice song I like this tipe instrument in nepali song
😊2 more than nice song ramaroo ni k saroo ho jati khaya ni kham kham va x yo geet li ra mero bigat tee din li amjhayo tesh bela ma niki laja ra abhuj thiya ❤.
ramro xa subhakamana 🎉