Gothalo || गोठालो || Episode 119 || Social Serial || Laxminath, Shital,Narayan Keshav | July 03-2024

Sdílet
Vložit
  • čas přidán 2. 07. 2024
  • Paridhi Media Presents:-
    Gothalo || गोठालो || Episode 119 || Social Serial || Laxminath, Shital,Narayan Keshav | July 03-2024
    आफ्नो सन्तानको मायालाई सन्सारको कुनै पनि कुरा सङ्ग तुलना गर्न मिल्दैन, चाहे त्यो धन सम्पत्ति होस चाहे इज्जत होस। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ र अर्को कुरा जति सुकै खोर्को नारा गरेपनि हाम्रो समाजमा छोरा र छोरी बिच भेदभाव छदैछ। त्यैसैले अन्धबिस्वास र परम्परा भन्दा माथी रहेर यो सिरियल गोठालो निर्माण गरेका छौ। विशेषत यसमा धन सम्पत्ति र सन्तानको मायालाइ उतार्ने प्रयाश गरेका छौ। धन्यवाद ।
    FEATURING ACTOR
    Narayan Nepal, Laxmi Timilsina, Sital KC, Keshav Sapkota, Sagar Giri, , Tanka Khadka,Yed Dhital, Chandikaraj, Tulasha Lakandri Gokarna Acharya, Niraj Rajaure, Krishna mangal Shrestha, Dip Shrestha, Binod Puri, Rajkumar Parjuli, Sabin Puri, Rajesh Chaudhary, Bibek Magar
    Child artist :
    Aarohi Karki
    Paridhi Nepal
    #Gothalo #GothaloEpisode119
    Make Up : Laxman Roka
    Music / Arrange / Mixing / Mastering :
    binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Cinematographer : Binod Puri
    Editor : Sandip Chaudhary
    Direction : Shiva Sharma (Kadel)
    Production: Punam Nepal, Panish Nepal , Paridhi Nepal
    Production Advisor: Narayan Nepal
    © Paridhi Media, 2021
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6fchzko
    CZcams:- tinyurl.com/y69oyn98
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Komedie

Komentáře • 303

  • @paridhimedia1473
    @paridhimedia1473  Před 2 dny +129

    हजुरहरूलाई हाम्रो सीरियल ' गोठालो ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला

    • @srk_channel9
      @srk_channel9 Před 2 dny +20

      M laita man parena kinaki sate kahilai aaudaina ramro ni kahilai hudaina k banayko ho siriylni

    • @saritabudhathoki1178
      @saritabudhathoki1178 Před 2 dny +1

      ❤❤❤❤

    • @gyanubhujel6202
      @gyanubhujel6202 Před 2 dny +1

      अब भरत लाई केही हुनु हुदैन सानो काजी र सानो काजिको झोलेहरुलाइ खतम गरेको भिडियो ल्याउनु परो अर्को हप्ता जसरीनी भरत ले बदला लियको हुनु पर्छ

    • @user-nn4xo3ri2e
      @user-nn4xo3ri2e Před 2 dny

      Bekup bakwash lago

    • @user-nn4xo3ri2e
      @user-nn4xo3ri2e Před 2 dny

      @@srk_channel9 right 100%

  • @user-qj9pn1hy3d
    @user-qj9pn1hy3d Před 2 dny +35

    यो।सानो।काजि।भने।लाइ।ठिक।पार्नु।परयो।भरत।जि।एसको।दादा।गिरि।देखेर।।यो।सिरियल।हेरन।मन।नै।लाउन।छोडिसकयो।

    • @AashaMagar222
      @AashaMagar222 Před 2 dny

      हो नि

    • @sanumayarana2477
      @sanumayarana2477 Před 2 dny

      ठिक भन्नू भयो यो सानो काजी भन्ने जन्तु लाई भरत र ठूलो काजी भएर ठेगान लाउनु पर्यो । नत्र सिरियल हेर्न नि खल्लो लाग्यो ।अनि यो पुरी बुढा नि कति बाठो आफैले सानो काजी लाई उचालेर आफ्नो हैकम जमाउनु पर्छ भनेर कुरा लाउने अहिले आएर ठूलो काजी लाई नि कुरा सुनाउने यो पुरि बुढा नि बूढो मान्छे भएर नि कस्तो खाल को हो

    • @PratabXDY
      @PratabXDY Před 2 dny

      Thik ho

    • @user-yb2zi6lm8f
      @user-yb2zi6lm8f Před dnem

      Sahi kura aba herdin maile ta

  • @kusum_Magarni
    @kusum_Magarni Před 2 dny +11

    गाउँको पीडा झल झली याद आउँछ यो सिरियल हेर्दा अब एक अर्का लाई सपोट गरुम है सानो युटुबर हरु सबै

  • @rekhashrestha1633
    @rekhashrestha1633 Před 2 dny +13

    यो पुरी बुढालाई कोर्‍रा लाउनु पर्ने

  • @डल्ले.केटो

    यो सिरियललाई 1देखि 119 सम्म न छुट्टाएर हेर्ने को को हुनुहुन्छ ❤❤

  • @KamalKhadayat-jk1dt
    @KamalKhadayat-jk1dt Před 2 dny +21

    गोठालो मन पराउने हाजिर हौ❤❤

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 Před 2 dny +9

    यो सिरियल धेरै राम्रो छ तर यो सानो काजी भनाउँदाको अन्याय र अत्याचार धेरै नै बढी भएको छ अब यो सानोकाजी भनाउँदोलाइ भरतले ठेगानमा ल्याउनु पर्यो अझै सफलताको शुभकामना गोठालो सिरियल परिवारलाई

  • @Infinixgt20proo
    @Infinixgt20proo Před 2 dny +6

    एकदमै राम्रो सिरियल छ गोठालो म प्रत्येक भाग हेर्ने गर्छु म चाहन्छु कि यातना serial मा पनि यसैगरी भन्ने गर्नुहोस् सिरियलको लिङ्क यो गोठालोमा मा दिने गर्नुहोस् त्यसमा भ्युज आएको हुँदैन। हजुरहरूका फ्यान हामी धेरै छम सबैले सर्च गरेर हेर्न सकिन्छ। हस् त धन्यवाद। ❤❤❤❤❤

  • @rishiprasadadhikari34
    @rishiprasadadhikari34 Před 2 dny +9

    यो सला सानो काजी भनाउँदो लाई काट्नु पर्छ अनि अझ रमाइलो हुन्छ

  • @user-jt7bf5bk4k
    @user-jt7bf5bk4k Před 2 dny +2

    गोठालो सिरियल एकदै राम्रो लागिरहेको छ आउँदा दिनहरूमा अझ राम्रो राम्रो सिरियल को परखाईमा छौँ धनयबाद हजुर हरुलाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏💐💐💐💐💐💐💐

  • @user-vu8xg7qw9b
    @user-vu8xg7qw9b Před 2 dny +4

    अाउने ऐपिसाेड मा सानाे काजि गुन्डा लाई भरत ले ठिक पारने भुमिका खेलेन भने याे गाेठालाे सिरिऐल जिबन्मा हेरदिन र हामी सबै हेरदिनम है ा

  • @nettv5621
    @nettv5621 Před 2 dny +4

    अब भरतले उतल फुुथल गर्नुपर्छ। सानी काजी र त्यसको भरौटेहरुलाई उल्टै बाधेर कुट्नु पर्छ। कसैको हात र कसैको खुट्टा भाच्नुपर्छ। सारा गाउँले हरु मिलेर हातहतियार सहित सानु काजीको होस ह्वास्स नै सखाप पार्नुपर्छ। नत्र यो सिरियल हेर्न लायक हुँदैन।

  • @RaghuNath-ye3cc
    @RaghuNath-ye3cc Před dnem +1

    अति दामी गोठालो सिरियल सबै कलाकारहरूलाई शुभकामना ❤❤❤

  • @panugharti371
    @panugharti371 Před 2 dny +2

    अब सानू काजिले दुख पाको हेर्ने मन्छ ❤❤❤❤❤

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 Před 2 dny +6

    सत्याकाे बिजय भएकाे देख्न पाउ भरत भाइ❤❤❤❤❤

  • @damberbhul5227
    @damberbhul5227 Před dnem +1

    कुनै रार्मो नया फिलिम देखिनु पर्ने सितल राजेश दाइको डुब्लिकेट लाई सिरियल मा देख्दा मन खिन्न हुन्छ

  • @padamshrestha8976
    @padamshrestha8976 Před 2 dny +15

    यो आख्ले लाई ठिक गर्नुपर्यो पहिला दादागिरी बढिभयो

  • @user-iv4kz4ki1n
    @user-iv4kz4ki1n Před 2 dny +7

    गोठालो सिरियल राम्रो लागेन ठिक लागेन यो अत्याचार गरेको अभिनय मन परेन

  • @netramagar1146
    @netramagar1146 Před 2 dny +3

    कत्ती छोटो समयको आजको भाग राम्रो छ तर अब सानोकाजिलाई लाइनमा ल्याउनु पर्यो छिटो भरतले❤❤❤

  • @tarabhusal8890
    @tarabhusal8890 Před 17 hodinami

    यो सानो काजिलाइ भरतले बाधेर कोर्रा हान्ने कहिले हो त्यही हेर्ने मन पराउने को को हुनुहुन्छ यता हाजिर हुम तो 😂😂

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial Před 2 dny +35

    को को हुनु हुन्छ गोठालो सिरियल मन पराउने येता आउनु होला🙏

    • @neerukc1553
      @neerukc1553 Před 2 dny

      Ab katha change hunu paryo.ani Purana sabai kalakar dekhinu paryo

    • @user-lo2ll3sr7q
      @user-lo2ll3sr7q Před 2 dny

      M pani❤❤

    • @GangaDevi-uc1wr
      @GangaDevi-uc1wr Před 2 dny +1

      यो लंगडो कुरा लायर जुधाउने र बजाउने गर्दो रैछ

  • @rajarammahat8899
    @rajarammahat8899 Před 2 dny +19

    आहा कति राम्रो गोठालो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @khemrajdhungana731
    @khemrajdhungana731 Před dnem

    यो सिरीयलमा दुवैको उत्तिकै भूमिका निभाइएको छ ।त्यसैले यो सिरीयल ठिकै लाग्छ । भरतले पनि आफ्नो ठाउँबाट आफ्नो भूमिका निभाएकै छन ।

  • @sanumayarana2477
    @sanumayarana2477 Před 2 dny

    यो सानो काजी को अन्याय र अत्याचार ले सिमा नाघिसक्यो यश लाई छिटो भन्दा छिटो गाउँ निकाला गर्नु पर्छ ।

  • @user-cz9jh2np6c
    @user-cz9jh2np6c Před 2 dny

    राम्रो लाग्छ मलाइत म बिदेस बाट भए पनि नछुटै हेर्दाइछु

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r Před dnem

    ❤❤❤सानो काजी त धेरै खत्रना भयो बाबा भन्दा पनि

  • @sapnarai4904
    @sapnarai4904 Před 2 dny +1

    एकदमै राम्रो छ गोठालो सिरियल धेरै धेरै शुभ-कामना छ ❤❤❤

  • @heerapandey1601
    @heerapandey1601 Před 2 dny

    कति राम्रो सिरियल याे पुरि बुडा लाई नि तह लगाउनु पराे भरात ले याे सानाे काजिलाइ झन तह लगाउनु पराे

  • @gauritiwari9711
    @gauritiwari9711 Před 2 dny

    मलाई यो सानो काजीको बेबार मन परेन 🙏

  • @radhikakatuwal-ig2hk

    यस्तो पनि सिरेल हुन्छ जति बेला पनि कुट पिट गरि यो सानु काजिलाई भरथ्ले ठिक पर्नु पर्छ मलाई त यो सिरेल मन परेन

  • @shobhakhanal8253
    @shobhakhanal8253 Před 2 dny

    याे पुरी भनाउँदो बाङ्गे नारद मुनी ले गर्दा सबै ले दुःख पाए त्यो सानु काजी ले हद गर्यो त्यस लाई त भरत ले रूख मा लगेर उँदो मुन्टो पारेर झुन्डयाई दिनु परो ❤❤

  • @kalpanalamsal1094
    @kalpanalamsal1094 Před dnem

    भरत सर बुवा आमालाई बचाउनुहोस्।

  • @tukakatuwal4099
    @tukakatuwal4099 Před 2 dny

    याे सानाे काजि लाई ठिक पारनु पराे भरत ले एसकाे दादा गिरि देखेर याे सिरेल हेनै मन लाग छाेडि सकाे

  • @dipaktaimag6815
    @dipaktaimag6815 Před dnem

    धेरै।राम्रो ।छ।हाे❤❤

  • @Nirmalaxettry-nv3xz

    भरत दाईले अब त्यो काजीको खोल ओढेको त्यो नरपिचास प्रताप लाई ठेगाना लगाउनु पर्यो त्यसको अत्याचारले सिमा नाग्यो 😭😭

  • @NarmayaPun-f8y
    @NarmayaPun-f8y Před dnem

    यो सानो काजी लाई देख्दै रिस उथेर आन्छ हो मलाइ त गुन्दा जस्तो छ मान्छे पनि

  • @tejkumarshrestha230
    @tejkumarshrestha230 Před 2 dny +1

    सुन्दर अति सुन्दर गोठालो सिरिएल ❤❤❤❤❤

  • @KeshkumariParajuli
    @KeshkumariParajuli Před dnem

    यो सानो काजिको चुरिफुरी देख्दा यो सिरियल नहेरौ जस्तो लागेको छ ।

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Před dnem

    यो रमितेहरु सबै मिलेर हानुपरथियो नि किन रमिता हेर्दै बसे को होला है बिचारा गाउलेहरु को बिजोक भयो नि होइन कति सारो आनया आतयाचार सहेर बस्न सक्नु हुनछ होला है

  • @tilaramghartimagarofficial9424

    य‍ो कुरा लाउने चोथाले पुरी लाई अनि सानो काजि र झिगा धपाउने गार्ड लाई नि म भएको भए त्यहि मुक्का हानेर लडाइँ दिने थिए ।सिङ्गल सिङ्गल भिड्ने भए म रेडि छु💪💪हुनु त के गर्नु फिल्म बाहिर त दम हुनु पर्य‍‍ो नि।जे गरे नि फिल्म मै त हो।र लास्ट मा यो सिरियल के कुरा सिकायो के कुरा बुझायो साथिहरु ले बुझ्नु भएको छ।सिकायो त केवल ठुलो मान्छेले गरिबी लाई जे गरे पनि हुने र कुट्ने मार्ने जे भन्यो त्यहि गर्नु पर्ने ठूलो मान्छे बाट सधैंभरि तल परेर बस्नु पर्ने भनेर सिकायो।।साना र गरिबि जनता को लागि केही मेल खाएन सबै ठुलो बदा मान्छेलाई सिकाय‍ो पाठ हामी ठुला बदाले जे गरे हुन्छ भनेर।।my friends please don't waste time watching for this serial..

  • @progeah55
    @progeah55 Před 2 dny

    अब गँजडी सानो काजिको विनासको दिन सुरु भएछ। भरतकाे हातबाट यस्तो धुलाई होस्, त्यसको सात पुस्ताले नबिर्सियोस्।

  • @sanjeep_shahi_officel

    याे सिरियल धेरै छाेटाे भयाे अलि लामाे बनाउनु परेयाे❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 Před dnem +1

    यो सानो काजि भन्नेको आत्याचार मात्र कति हेर्नू हौ

  • @user-er3er8mz4r
    @user-er3er8mz4r Před dnem

    कडा भरत यो कथा

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před dnem

    यस्ताे ज्यादति त राणाकालमा पनि हुदैनथ्याे,याे त १७ शताव्दिकाे कथा जस्ताे छ,राज्यविहिन समाजकाे।

  • @birbdrtamang5680
    @birbdrtamang5680 Před 2 dny +1

    गोठालो सिरियल अति राम्रो हो अझै राम्रो गर्दै जानू सफलताको सुभकामना सबैलाई ❤️👍️🇳🇵

  • @parbatibhattarai4678
    @parbatibhattarai4678 Před 2 dny

    सानु काजि लाइ पुरा कारबाही गर्नु पर्दछ भरत ले

  • @ViolaKumal
    @ViolaKumal Před 2 dny +1

    रामरो लागो सानो काजिको आविनेक

  • @सफलताको
    @सफलताको Před 2 dny +4

    सबै अघि बढौ 100% ब्याक दिन्छु ।❤

  • @funfun1056
    @funfun1056 Před dnem

    सानाे काजि लाई ठुलाे कार्ाहि हुनुपर्छ

  • @PrakashSunar-nz7fs
    @PrakashSunar-nz7fs Před dnem +1

    ❤❤❤❤❤❤❤

  • @ramitabk1435
    @ramitabk1435 Před 2 dny

    सबैभाग नछुताइ हेरेको खुब राम्रो लाग्छ तर सानो काजिको अत्याचार धेरै भयो यसरी मानिसलाइ दुख दियको मनपरेन

  • @user-sz5zo2cv1w
    @user-sz5zo2cv1w Před 2 dny

    मेरो favourite सिरियल,तर अलिक छोटो भयो के,लामो बनाउनु पर्यो

  • @GangaLagun
    @GangaLagun Před 2 dny +1

    ❤❤❤

  • @KALU__4444
    @KALU__4444 Před 18 hodinami

    सानु काजी माेदार लै मानु पनि हाे

  • @nareshshrestha3481
    @nareshshrestha3481 Před 2 dny

    Gothalo serial Ek damai ramro xa tara yo sano kaji ko bebhar thik lagena bharat le thik garnu paryo ❤❤❤🙏 🙏

  • @Gahavaii
    @Gahavaii Před dnem

    काजी कोछोरी अनि अर्को काजी अनि हरुवाको छोरी हरु अनि धने को बुधिर छोरा पनि आउन पर्यो के आज्कल हेर्न पनि खोइ के खोइ के भैसक्यो पहिला हतार हुन्थ्यो हेर्न लाई

  • @taradevibaruwalchhetri3030

    यताका,कुरा,उता,उताकाे,कुरा,
    यता

  • @saraswotinepali4426

    यो सेनो काजी भनाउँदो त धेरै अबर भयो छि

  • @kumalkumal1132
    @kumalkumal1132 Před 2 dny

    भरत सर दर्शन हजुर अारामै हुनुहुन्छ भनी अासा गर्दछु त्याे सानाे काजिकाे अन्यअतिचार धेरै नै बढ्याे यस्लाई हजुरले जरै देखि उखेलेर फाल्न पर्याे अर्काे भागमा सानाे काजिकाे ग्याङलाई हजुरले सखाप पार्नु पर्याे भरत सर ।

  • @GangaDevi-uc1wr
    @GangaDevi-uc1wr Před 2 dny

    छ्या मलाई त हेर्न मन लागेन

  • @user-hw8jx4cw1h
    @user-hw8jx4cw1h Před 2 dny

    सानू काजी र गुन्डाहरु राक्षस जस्ता अनुहार परेका कति डर लाग्दा ।

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Před dnem

    छिटो भन्दा छिटो बदलालिनु परयो भरत जि आब बाउ आमामारि सकियो के गरनुर भरतले त पहिलेनै भने को होनि तर ठुलो काजिले पठाएन आब मारिसके पछि के गरने हो

  • @prenakc4743
    @prenakc4743 Před 2 dny

    ढाड त पहिला त्याे कुरा लगाउने कुप्रे बुढाको भाच्न पर्ने हाे

  • @punampaudel9935
    @punampaudel9935 Před 2 dny

    Dherai ramro avinay xa❤❤varatle Sano kajilai tah layerai xodnu parxa🙏🏼🙏🏼

  • @user-wx9om9mt2i
    @user-wx9om9mt2i Před 2 dny +1

    हाजिर

  • @shantibaral6769
    @shantibaral6769 Před 2 dny +1

    राम्रो छ गाेठमलाे सिरियल
    पाेखरा 7 मासबारबाट सिरियल हेर्दैे
    छु धेरै धेरै राम्रो छ सबै सबै गाेठालाे टिमलाई धेरै धेरै धनदेबाद🙏🙏🙏🙏🙏

  • @pushpashrestha7868
    @pushpashrestha7868 Před dnem

    योत सारै नै अतया चार नै भो हेर्न मनै नलागने

  • @user-cr2cm6ww5n
    @user-cr2cm6ww5n Před dnem

    यो गाउले हरु कति सहेर बस्न सकेको सबै मिलेर बन्चरो ले छिनाईदिनुनी लाछी हरु 😡अनि त्यो चार जना झुम्रे हरु किन बसिराको ? दास मनोस्थिती दासै हुन मन पराउदा रैछन!

  • @Debikadebika-ed2hh
    @Debikadebika-ed2hh Před 2 dny

    आमा र बाउ लाई केही हुनु भने र य़ सानो काजी लाई ठिक पारनु परो

  • @LaxmiRokaya-tc6jr
    @LaxmiRokaya-tc6jr Před 2 dny

    maile ni harek bhag n chhutai heri rako chhu sabaile maya gari dinu hola

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 Před 2 dny

    सानो काजी भन्ने पाजिको धेरै अत्याचार भयो 😢😢😢

  • @narayansarma3952
    @narayansarma3952 Před 2 dny

    यसलाई ठिक पार्नु पर्यो को भरत दाई

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj Před 2 dny

    यो जमानमा आयर काजि सीता कृना डराउनि बराबलि हग चाइन परनि

  • @debikagiri256
    @debikagiri256 Před 2 dny

    My favourite serial ❤❤🙏🙏🙏

  • @fireash5807
    @fireash5807 Před 2 dny

    सानाे काजिकाे खुट्टा भाचेकाे हेर्नेहाे😊

  • @user-kn8yd1fs5w
    @user-kn8yd1fs5w Před 2 dny

    My favourite serial gothalo❤❤❤❤

  • @Anish24687
    @Anish24687 Před 2 dny +1

    Good 😅

  • @amritetamang5345
    @amritetamang5345 Před 2 dny

    अर्को हप्ता मज्ज आउने भो😅😅😅😅😅

  • @KamalkulungRai-c2w
    @KamalkulungRai-c2w Před dnem

    Sarai ramro sadai herna paw❤❤

  • @binakarki7260
    @binakarki7260 Před 2 dny

    भरत छिटो भन्दा छिटो जाउ😂😂😂

  • @vlogpawan4261
    @vlogpawan4261 Před 2 dny

    Ramro story🎉❤❤

  • @reshamagautam6946
    @reshamagautam6946 Před 2 dny

    हैन यत्रो जना भयर पनि त्यो पाजीको खुट्टा भाँची दिन सक्दैनौ केटा हो , यो सानो काजी को अत्याचार अति भयो

  • @nawalyadav2855
    @nawalyadav2855 Před 2 dny

    i like this serial ❤❤❤

  • @ambikakarki6590
    @ambikakarki6590 Před dnem

    Ramro cha

  • @GeetaThapa-ly8tg
    @GeetaThapa-ly8tg Před 2 dny

    My favorite serial ❤❤❤❤❤

  • @alialli5942
    @alialli5942 Před 2 dny

    याे पुरी बा ठिक छईन यटाकाे कुरा उता उताकाे यटा थराउछ यसलाई ठिक पारन परछ

  • @user-fy7rl9iz3i
    @user-fy7rl9iz3i Před 2 dny

    Yo Sano kajilaei sajaya diyko herna chahanxu hai hjr

  • @nilmanikhatiwada3719
    @nilmanikhatiwada3719 Před 2 dny

    बाउ आमा मरिसक्दा पनि तिमी पुग्दैनौ भुत्रो लम्याको?

  • @sabitaacharya9031
    @sabitaacharya9031 Před dnem

    Kt haru ne khalnu pareyo sabai kta kta Ramro huna xadyo

  • @NamunaRai-fm5hl
    @NamunaRai-fm5hl Před 10 hodinami

    ❤❤❤❤❤

  • @Sarmilarai-cl5bu
    @Sarmilarai-cl5bu Před 2 dny

    यो चम्छे बुरि बा देखि सारै रिस उठ्छ अचेल भोलि😡😡😩😩

  • @user-wt5sn6xy9e
    @user-wt5sn6xy9e Před 2 dny

    My favourite ❤❤❤

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz Před 2 dny

    Very nice serial ❤❤❤❤❤

  • @Sadikshaya123
    @Sadikshaya123 Před 2 dny

    गोठालो सिरियल त धेरै राम्रो छ तर पनि अझै दबाए जस्तो लाग्छ।

  • @prakashkharel8631
    @prakashkharel8631 Před 2 dny

    Yo serial attinai bhabuk idea lay banako xa ❤❤❤ attinai ramro xa? Tara alik lamo time banaunu bhani ma request garxu hajur harulai ❤❤❤❤❤❤❤

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Před dnem

    यो पुरि बुढा लाइ पनि कोरा हनु परने थियो उता को कुरा एता एता को कुरा उता गरने कुराउटेलाइ पनि कोरा हुनुप-यो नि होइन

  • @user-to5pb6sq1x
    @user-to5pb6sq1x Před 2 dny

    यो सानू काजी कि पाजी हो बिचरा अर्कालाइ मर्ने गरि कुटेर थला पारेको छ के
    शासन कति दिन समन हेर्नू पर्ने होला😢😢😢

  • @SantoshRamjli-js5bi

    Gothalo serial yak damai good xa tra sano kaji li bharat li thik garnu paryo aarko bhakma❤❤❤❤❤❤❤❤❤❤

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl Před 2 dny

    ❤❤❤❤❤❤❤❤❤❤