आजको राशिफल | २०८१ आषाढ २२ गते शनिवार | July 06, 2024 | 2081 Ashad 22 | Aaja Ko Rashifal
Vložit
- čas přidán 4. 07. 2024
- आजको राशिफल | २०८१ आषाढ २२ गते शनिवार | July 06, 2024 | Nepali Horoscope | 2081 Ashad 22 | Aaja Ko Rashifal
आजको राशिफल
शनिवार, आषाढ २२, २०८१
०६ जुलाई सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
July 06, 2024
Horoscope Prediction
आषाढ २२ गते शनिवारको राशिफल
आषाढ शुक्ल (दिल्लाथ्व) प्रतिपदा/परेवा, पुनर्वसु नक्षत्र, मिथुन राशिको चन्द्रमा, व्याघात योग, किंस्तुघ्न र बब करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ शुक्ल पक्ष, प्रतिपदा/परेवा तिथि, पुनर्वसु नक्षत्र, व्याघात योग, किंस्तुघ्न करण, बब करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, त्रिपुष्कर योग मध्यरात्रीपछि ०४:०२ बजेदेखि ०५:१४ बजेसम्म
आनन्दादि योग : छत्र, चन्द्रवर्ण : पहेंलो (मध्यरात्रीपूर्व ११:०० बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पश्चिम (मध्यरात्रीपूर्व ११:०० बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व, वाणपञ्चकमध्ये अग्नि वाण : दिउँसो १०:२८ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे
चन्द्रोदय : बिहान ०५:१८ बजे र चन्द्रास्त : साँझ ०६:४५ बजे
आजको अभिजित मुहूर्त :-
दिउँसो ११:४० बजेदेखि १२:३६ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :-
काल वारवेला : बिहान ०५:१५ देखि ०६:५८ सम्म, साँझ ०५:१८ देखि ०८:१८ सम्म र भोलि बिहान ०३:५८ देखि सूर्योदयसम्म
शुभ वारवेला : बिहान ०६:५८ देखि ०८:४२ सम्म र बेलुका १०:५१ देखि १२:०८ सम्म
रोग वारवेला : बिहान ०८:४२ देखि १०:२५ सम्म र मध्यरात्रीपछि ०२:४२ देखि ०३:५८ सम्म
उद्वेग वारवेला : बिहान १०:२५ देखि १२:०८ सम्म र बेलुका ०९:३५ देखि १०:५१ सम्म
चर वारवेला : दिउँसो १२:०८ देखि ०१:५१ सम्म र मध्यरात्रीपछि ०१:२५ देखि ०२:४२ सम्म
लाभ वारवेला : दिउँसो ०१:५१ देखि ०३:३५ सम्म र बेलुका ०८:१८ देखि ०९:३५ सम्म
अमृत वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म र मध्यरात्रीपछि १२:०८ देखि ०१:२५ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :-
राहु काल : बिहान ०८:४२ देखि १०:२५ सम्म
यमघण्ट : दिउँसो ०१:५१ देखि ०३:३५ सम्म
गुलिक काल : बिहान ०५:१५ देखि ०६:५८ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा मध्यरात्रीपूर्व ११:०० बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
त्रिपुष्कर योग मध्यरात्रीपछि ०४:०२ बजेदेखि ०५:१४ बजेसम्म
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
२३ गते : चन्द्रोदय (चन्द्रदर्शन), श्री जगन्नाथ रथयात्रा
२४ गते : कुनै चाडपर्व, उत्सव र मुहूर्तादि छैन ।
२५ गते : मुहूर्त : अन्नप्राशन (पास्नी)
आज मध्यरात्रीपूर्व ११:०० बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मिथुन राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कर्कट राशि हुनेछ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:52
#पञ्चाङ्ग 03:24
#शुभ_साइत 04:58
#मेष 07:27
#बृष 09:47
#मिथुन 12:14
#कर्कट 14:36
#सिंह 16:55
#कन्या 19:19
#तुला 21:36
#बृश्चिक 23:54
#धनु 26:14
#मकर 28:27
#कुम्भ 30:47
#मीन 33:02
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल
Today's Horoscope, Krishna Guru Horoscope, Religion Culture Horoscope, Saturday Horoscope, Sunday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadha Shukla Paksha, Pratipada/Pareva Tithi, Punarvasu Nakshatra, Vyaghata Yoga, Kinstughna Karana, Bab Karana, Samvatsara called Kalayukta, Surya Uttarayana, Grishma Ritu, Tripushkar Yoga from 04:02 AM to 05:14 AM after midnight
Radhe radhe guru ma
ॐ छायापुत्राय नम: (२३) !!
जय श्रीकृष्ण राधे राधे🙏🙏🕉️🕉️❤️🌷
ॐ नमाे नारायणाय।
जय श्री राधे जय श्री कृष्ण राधे राधे
जय श्रि कृष्ण राधे राधे जय श्रिमन नारायणम हरि हरि जय श्रि गणेशाय नमः नमः ऊँ नमः शिवाय हर हर महादेव ऊँ नारायणम भगवान बिष्णु ऊँ सोम शनिसराय नमः नमः ऊँ जय शनिदेव ऊँ नमः नमः ऊँ शुक्रती नानु लाई धन्यवाद नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Om jay Shree gan gan gan pateya namya namyho ji ki jay jay jay, Om jay Shree sane sane sane charya namya namyho ji ki jay jay jay 🌄🙏🙏🙏🔥🔥🔥🍎🍎🍎🍎🌹🌹🌹🌹👣👣👣😊😊😊💕💕💕💕🥰🥰🥰🥰, thank you 😊💕 so much 🥰 guru mam ji namskar 🙏😊💕🥰.
ऊं गणपतए नमः नमः ऊं नमो शिवाय नमः हर-हर महादेव नमः ऊं नमो भगवते वासुदेवाय नमः नमः ऊं शं शनैश्चराय नमः नमः श्री गुरु मां नमः नमः ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय श्रीराधेराधे!!!🙏🙏🙏🙏🙏🙏
जय श्रीकृष्ण!!!!🙏🙏🙏🙏🙏🙏
जय श्रीमन्ननारायण!!!🙏🙏🙏🙏🙏🙏
Jai shree krisna radhe Radhe jai shree man narayen
Jai shree Krishna radhe radhe
Thank you so much 🙏 Jay Dharma Sanskriti ❤
. राधे राधे सुनसरी जिल्ला इटहरी बाट रेगुलर सुन्छु ❤❤❤❤❤❤
राधे राधे श्रीमन्नारायण
जय श्री कृष्ण राधे राधे म सल्यान दमाचैर देखि गुरु माँ ।
जय हाेस्🙏🙏🙏🙏🙏🙏🙏
नमस्ते गुरुमा नानू 🙏🙏🙏🙏साउदिबाट म हजुरको नियमित दर्शक श्रोता है?❤❤❤
Om jay shiva narayan 🙏🏻🙏jay hos🙏🏻🙏
जये,गुरुमा,❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🇳🇵
Radhe Radhe 🙏🌹🙏
Jai shree krishna Radhe Radhe 🙏🙏🙏🙏🌹❤
OMJai Shree Sanidev Namah 🌹🌷😳🙏🙏🌺🌸
भानु पुत्राय नम: 🙏💐🙏
Jay Shree Ganesh
Jay Shree Ram
Jay Shree Hanuman
Har Har Mahadev
Radhe Radhe Radhe Radhe
Jay Shree Krishana
Radhe Radhe 🙏❤
राधेराधे🌹🌹🌹🌹🌹🌹🌹
Radhe radhe
ओत माङ्ङे सेवारो।❤
Thank you so much 🙏
Jai shri ram 🙏🙏🙏
❤❤❤ Thanks nani jankari ko lagi 🎉🎉🎉
namonama hajur
जय श्री कृष्ण जय श्री राधे राधे
Jai sani devah 🙏🥀🙏🥀🙏
आज साँझ काे यात्रा sahit बताउनु न plz
OM NAMO SHIVAYA 🙏
जयकृष्ण राधे राधे
जय श्री हरी
Radhe Radhe hajur
🙏🙏🙏
🕉️🙏❤
❤❤❤❤❤❤❤❤❤❤
हरि हरि हरिअउम
😊
राधे राधे
Namaskaaram
Om🌞🙏🙏🙏🙏
🙏🙏🥀🌷🥀🌷❤️
Thank you guruji
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💜💜💜💜
Namskar
Om
🕉🕉🕉🙏🙏🙏🙏💐💐💐💐👏👏👏👏💐👍👍thank you so much 🕉🕉🕉🙏🙏🙏👍👍👍👍💐💐🕉🕉🙏🙏
नमस्ते छ है हजुर सबै लाई