इन्डिया देखी श्रीमतिलाई गायिका बनाउन, नेपाल आयका यो परीवार ! नबुजी,नजानी किन यस्तो निर्णय लिए !

Sdílet
Vložit
  • čas přidán 11. 07. 2022
  • - नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ Kharo-Media-...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Goma Oli And

    🎬️ Camera :
    Ramesh Sunar
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Komentáře • 426

  • @kharomedia9452
    @kharomedia9452  Před 2 lety +57

    गीत सङितमा गरिरहेको पेशा छोडेर कोही पनि नलाग्नु भन्ने मेरो सल्लाह रहन्छ । आफुसँग कती कला छ, कती गर्न सक्छु भन्ने राम्ररी बुजेर जानेर अथवा कसैसँग राम्रो सल्लाह लियर अगाडि बढ्नुहोला ताकी भोली गयर पछुतो नहोस् । नबकलाकार सबैमा हाम्रो बराबर सम्मान छ

  • @user-zu6yc5ht9d
    @user-zu6yc5ht9d Před 2 lety +75

    सके सयोग गरौ नसके नराम्रो comment नगरौ सबैलाइ दुइमुठी सास हुदा सम्म बाच्ने आधार खोज्नुनै पर्यो हार्दिक शुभकामाना दादा दिज्युको सपना सफल होस

  • @durgabahadur7769
    @durgabahadur7769 Před 2 lety +11

    सोर राम्रो छ सुभकामना छ खरो मिडीयाले नब परतीभा लाई सयोग गरदै आऐको छ गोबिन्द जिलाई सुभ कामना छ❣️

  • @ramkajithapa5005
    @ramkajithapa5005 Před 2 lety +22

    दुख पाएछन बिचराहरुलाइ सहयोग गरि दिनु होला राम्रो छ स्वार

  • @limbumitra4336
    @limbumitra4336 Před 2 lety +16

    धन्यबाद गोबिन्द सर🙏🙏🙏यो तपाइको उदाहरणिय कामप्रती सलाम छ।

  • @dhansinghlimbulimbu8596
    @dhansinghlimbulimbu8596 Před 2 lety +7

    लुलु चेलि गायन छेत्रमा धेरै रहर नगर्नु होला स्वरले साथ दिएकोछैन।

  • @gresrai4157
    @gresrai4157 Před 2 lety +15

    रहर र कर पनि छ।जीवन धान्न हरेक बिकल्प भित्र आफुले जानेको कुराले ठाँउ पाउछ कि भनेर हो।कम्तिमा अझै मेहनत गर्नुपर्छ भन्ने थाहा भयो।गायिका बन्न यतिले मात्र पुग्दैन कोसिस गर्नुस शुभकामना।

  • @kajirambk2304
    @kajirambk2304 Před 2 lety +7

    सरि गितको ताल सुर भएन यस्तो चालले सफलता पाउन सकिदैन हजुर

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Před 2 lety +9

    कलाकार हुन सजिलो छ तर कलाकार भएर जिविकोपार्जन अर्थात जिन्दगी चलाउन गार्‍हो छ

  • @santoshbc6109
    @santoshbc6109 Před 2 lety +8

    जे भए पनि यो जोडीको भित्री अंतर मनको इच्छा लाई चाई मेरो सम्मान छ यति आँट गरेर मिडिया सम्म आउनु भयो रहर पूरा होला नहोला कोसिस गर्नुहोस्

  • @SantoshSantosh-fk9dx
    @SantoshSantosh-fk9dx Před 2 lety

    धेराई राम्रो रो गीत छ दिदी को राम्रो रो लागो दिदी को सोचेको पूरा होस

  • @rajendrapaudel2029
    @rajendrapaudel2029 Před 2 lety +1

    यी पत्रकार सरको बोलिमा चाहिँ एकदम मिठास देखिन्छ आहा कति मीठो बोल्ने अनि प्रश्न गर्ने तरिका सारै राम्रो

  • @rambk3787
    @rambk3787 Před 2 lety +58

    मलाई लाग्छ नेपालमा कलाकार बन्न त्यति सजिलो छैन ! भएका कलाकारको नै काम छैन न पैसा छ । सजिलो त छैन तर पनि राम्रो कदमलाई शुभकामना छ।

  • @bahadurkhadka2316
    @bahadurkhadka2316 Před 2 lety +2

    यक चोटी यो बैनीलाई चान्स दिनू पर्छ सारै यो बैनीको कुराले मन् छोयो

  • @chandrasen1189
    @chandrasen1189 Před rokem

    बिचारा यो जोड़ी को कथा ले मन रूवायोई है बिचारा

  • @amoshgautam632
    @amoshgautam632 Před 2 lety +35

    स्वरमा अलि मेहनत गर्नु पर्छ, अगि बड्नु होस शुभकामना तपाईं हरुलाइ

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před 2 lety +2

    सारैनै गरिब दुःख पायको रहेछ यि दुई जोडी लाई मिडिया कर्मि साथि भाई हरु ले दया गरि इन्द्रेणी सम्म पुराई साथ सपोट सहयोग गर्नु हुन अनुरोध छ बच्चा हरु को बिचल्ली नहोसभन्न चाहन्छु। धेरै नै धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस सुभकामना जय नेपाल

  • @reshampurja6996
    @reshampurja6996 Před rokem +1

    मीठो छ स्वर बैनिको, अझै मेहनत गर्नु पर्छ है,सफल साङ्गितिक यात्राको कामना👍️👍️👌👌👏👏❤️💝

  • @sarurai8634
    @sarurai8634 Před 2 lety +6

    पत्रकार ज्यु,,, गफ मात्रै होईन यो बहिनीलाई ठाउमा पुर्याएर उहांको चाहाना पुरा गरिदिनु होला।

  • @krishanasubedi5091
    @krishanasubedi5091 Před 2 lety +5

    बहिनि को मिठो स्वर गनुपर्छ,हजुर,रामो गनुपर्छ,मिठो गित गाउनुभयो ल,,

  • @babulalbk2993
    @babulalbk2993 Před 2 lety +5

    गोबिन्द सर बहिनि लाई एक मौका दिनुहोला धन्यवाद

  • @padamkanauje2908
    @padamkanauje2908 Před 2 lety +4

    थिकै थिकै छ अजै अगादी बद्नको लागि सफल्त्ताको सुभ कामना

  • @kamalaneupane7312
    @kamalaneupane7312 Před rokem

    धेरै राम्राे साेर छ

  • @cnthapa9405
    @cnthapa9405 Před 2 lety +1

    जिन्दगी मा प्रगति होस्।भगवान ले रक्षा गरुन्।शुख शान्ति मिलोस् जिन्दगी मा।

  • @user-dp1qk6ee4j
    @user-dp1qk6ee4j Před 10 měsíci

    जे काम गरो गर्दा गर्दै सिक्ने हो मेहनेत गर्नु हिम्मत नहार्नु शुभकामना🎉🎉🎉🎉🎉

  • @santoshbc3637
    @santoshbc3637 Před 2 lety +1

    सबै जनाले सयोग गर्दिनु होला यो जोडि को रहर पूरा होस

  • @chandrachuhan5061
    @chandrachuhan5061 Před rokem +1

    बच्चाहरूलाई ध्यानमाराखी यी गाइकालाइ सरोकार वाला सस्थाले शरिक गराइ दिनुहुन अनुरोध गर्छु ।इलाम बाट ।

  • @minathapa3495
    @minathapa3495 Před 2 lety +6

    सोर त राम्रो छ सिस तर मेहेनेत अलि धेरै गर्नु होला

  • @mingmadvlogs9782
    @mingmadvlogs9782 Před 2 lety +1

    गीत सङ्गीत भनेको एउटा् ईश्वरको बरदान हो!
    मैले गाउछु गायक हुन्छु भनेर पनि हुँदैन अनि गीत सङ्गीतलाई भनेको ठुलो रियाज चाहिन्छ हेरौं तपाईंलाई भाग्यले कहाँसम्म लानेछ!!
    बधाई अनि शुभकामना छ दार्जिलिङदेखि !!

  • @ritathapa8167
    @ritathapa8167 Před 2 lety +13

    चाहानात राम्रै हो तर यो पाराले गायिका बनिदैन नरिसाउनु ल ।

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 Před rokem

    राम्रो छ ।भबिष्य उज्जल छ।

  • @bmmagar5056
    @bmmagar5056 Před rokem +1

    रार्मो सोर छ बैनी पर्यास गरदै जानू होला सुभ कामना छ

  • @durgachongbang5041
    @durgachongbang5041 Před 2 lety +19

    भाईबहिनीहरु सधै खुशी रहनु , मेरो शुभकामना ।

  • @supriyasangpang8810
    @supriyasangpang8810 Před 2 lety +1

    सबैले सहयोग गरेംकेही राहात मिल्ला....Best of luck sister

  • @chinbasnet9937
    @chinbasnet9937 Před 2 lety +2

    Shor ramro सफल ता को शुभ कामना

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 Před 2 lety +17

    चाहना गर्नु त ठिकै हो । तर स्वर निखार्न निकै मिहीनत गर्नु पर्छ जस्तो छ । उज्ज्वल भविष्यको कामना !

  • @shyamlimbu99
    @shyamlimbu99 Před 2 lety +2

    thankyou badri bhai ddukkha paeka manchhe lai ra.mrobujhidinuhosh

  • @deepabhattarai796
    @deepabhattarai796 Před měsícem

    Wow supper Dami vary in ce gobinda Bhai vagawan ho hajur 🇳🇵🇳🇵💟💟🇳🇵🇳🇵💟🔔🔔🌹🌹👍👍🥰🥀🥀🥀🌹👍👍👍👍🥰🥀🥀🥀🌹🌹👍👍🥰🥰🙏🙏🙏🙏🙏👌👌👌👌👌

  • @nandanepali1681
    @nandanepali1681 Před 2 lety +33

    राम्रो रहेछ स्वर बहिनीको सफलताको कामना

  • @hemrajkhadka2610
    @hemrajkhadka2610 Před 2 lety +26

    पहिलो पटक मिडिया मा आएको भएर अल्लि नर्मस हुनुभएको होला बिस्तारै सफल हुनुहुन्छ प्रयास चाहिँ गर्नु पर्छ स्वर चाहिँ राम्रो छ

  • @chandrabc1984
    @chandrabc1984 Před 2 lety +6

    पैसा नभएसम्म यहाँ कलाकार हुन गाह्रो छ,हजुर कि त भगवान सरस्वती दाइने भएर गला,कला मा बास बसिदिनु पर्यो,

  • @radharairai3673
    @radharairai3673 Před 2 lety +11

    हट कहिले गायक हुने होला सबै गाईका हरु यो भनदा बडि गाउछन तरपनि दुख छ

  • @kamlabasnet6846
    @kamlabasnet6846 Před rokem +1

    आज भोलि एक से एक गाईकार छन प्रतिस्पर्धा गर्न पर्छ अलि मिहेनत गर्न पर्ने स्वर मा निखार ल्याउन पर्छ यो पाराले हुदैन

  • @kumarshrestha6036
    @kumarshrestha6036 Před rokem

    रामरोछ,सर

  • @rameshthapa1231
    @rameshthapa1231 Před rokem

    very nice best of luck

  • @AbcXyz-ty7py
    @AbcXyz-ty7py Před 2 lety +7

    राम्रो छ हजुर यत्र सफल हाेस

  • @debhasshrees1231
    @debhasshrees1231 Před 2 lety +3

    Best of luck 👍

  • @kblama6124
    @kblama6124 Před 2 lety +6

    सपना पूरा हुधैन बिचरा स्वोर अलिक भएन भोगलले साथ दिएन शब्द ठिकै छ

  • @user-sk4vl9zm3c
    @user-sk4vl9zm3c Před 2 lety +4

    शुभकामना छ बैनी 🙏

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 Před 2 lety +1

    यो जोडी लाई सफलता मिल्दै जाओस्

  • @dhangurung9509
    @dhangurung9509 Před 2 lety +2

    यो जोडी को मनोअकाङ्छ्या पूरा होस

  • @ramsubbawanem2874
    @ramsubbawanem2874 Před rokem +1

    संगित क्षेत्रमा अाउन सजिलाे छ। तर टिकिरहन गाह्राे हुन्छ।वहाँहरुकाे अार्थिक अवस्था पनि कमजाेर रहेछ त्यसैले यी परिवारहरुलाई सबैले साथ सहयाेग दिनु हाेला।🙏🙏🙏

  • @Premrajbatha
    @Premrajbatha Před rokem

    एक दम राम्रो सोर छ दीदी को सोर

  • @devkrishna4484
    @devkrishna4484 Před rokem

    रामै छ सोवर

  • @singhhirendrathakuri2947
    @singhhirendrathakuri2947 Před 2 lety +1

    🎀🎀🎀सपना साकार होस भन्ने कामना गर्दछु 🎀🎀🎀

  • @rajuchhinal-971
    @rajuchhinal-971 Před 2 lety

    मलाई माफ गर्नु होला मैले यो पुरै भिडियो हेर्न सकिन किन कि उहाँ हरुको दुखको कुरा एकातिर र रहर अर्को तिर छ, बिचरा यी गित सगितको बारेमा केही थाहा हुन्थ्यो भने यी सिधा साधा मान्छे हरु किन यति आकाशै छोएको महँगो होटेलमा बस्नु पर्थ्यो र, यो जोडिलाइ देख्दा सारै दुख लाग्यो, सके सम्म आफै मेहनत र परिश्रम गरेर आफ्नो जीवन चलाउनुहोस यो क्षेत्रामा जानलाई धेरै सङघर्ष गर्नु पर्ने देखिन्छ,यो क्षेत्रामा गित गाएर जीवन चलाउन निकै कठिन हुन्छ, कति धेरै आशाहरु छनहोला, सके सम्म प्रगती होस भगवन सङ मेरो बिन्ती छ 🙏🙏🙏💝💝

  • @funnyallvideo8666
    @funnyallvideo8666 Před 2 lety +3

    नेपालका चर्तित गाएक काम नपाएर विदेश भासेका छन त्यसैले नेपालमा गीत गाएर एउटा पेट पनि पाल्न गाह्रो छ, सफलता को सुभकामना छ

  • @romkantaryal5740
    @romkantaryal5740 Před 2 lety +2

    सोर राम्रो रहेछ तपाई हरूले सहयोग गर्नुस

  • @basantigurung9686
    @basantigurung9686 Před 2 lety +23

    बहिनी अन्यथा नलिनु हजुर को स्वरमा त्यति निखारता छैन नाम मात्रै कमाउने शोक हो भनेनि यहाँ पैसाको दुनियाँ छ अलि गारो नै पर्ला हजुर ले त मज्दुरी गरेर खान्छु भन्नू हुन्छ बिचरा कस्तो कस्तो स्वर भएको गायिका हरुले त स्थान पायको छैन्नन बरु अरु केही गरेर आफ्नो जिबिकोपार्जन गर्ने पहल गर्नु होला सुझाव मात्र मेरो अन्यथा नलिनु होला🙏🙏

    • @devendrarokamagar6255
      @devendrarokamagar6255 Před 2 lety +1

      पहिलो पटक मिडियाको सामु आउँदा अलि असहज भएर पनि हुन सक्छ, मलाई लाग्छ स्वर धेरै राम्रो छ दीदी को, धेरै धेरै शुभकामना 👍

  • @puunpkra4588
    @puunpkra4588 Před 2 lety +1

    गायिका बन्नको लागी यतिको ले अलि गाह्रो पर्ला कि स्वरुलाई अझै धेरै सुधार गर्नु पर्नेछ anyway best of luck.

  • @dornabahadurmarsangimagar3511

    ए ज जज निस्पछे जज गर्नु पर्दा गायिका बन्न अझै धेरै मिहिनेत गर्नु पर्छ। बिस्नु माझी को गित सुन्दा नै टीठ लाग्यो। यस्तो पाराले गायिका बन्न गारो छ। मिहिनेत गर्नुस।

    • @devendrarokamagar6255
      @devendrarokamagar6255 Před 2 lety

      पहिलो पटक मिडियाको सामु आउँदा असहज भएर पनि हुन सक्छ ,मलाई लाग्छ स्वर धेरै राम्रो छ दीदी को ,धेरै धेरै शुभकामना छ

  • @moogarketo2065
    @moogarketo2065 Před 2 lety +2

    Gobinda sirle je hosh sabaiko chaahana pura gardinu vako xa

  • @iswarbahadurpradhan8683

    Ramro kosis garnu. Bhaguwan le sath dinuhunxa.

  • @kumarshrestha6036
    @kumarshrestha6036 Před rokem +1

    रामरोछ

  • @krishnakhanal4648
    @krishnakhanal4648 Před 10 měsíci

    स्वर राम्राे छ तर मिहिनेत गर्नुपर्छ

  • @raisarbhadan7428
    @raisarbhadan7428 Před 2 lety +1

    Media. daiharule. you. baini lai.
    Sakesamma.sat.sapata..gardeu.
    Hai. dai ha.

  • @bijayakumar8318
    @bijayakumar8318 Před 2 lety

    सोर राम्रो छ भाइखरो मिदिया नै हो गरि ब लाई सहयोग गर्नु होला भाइ

  • @lalbahadurrawotofficial4115

    अति राम्रो

  • @harireule4467
    @harireule4467 Před 2 lety +5

    अझै कोशिस गर्नु पर्छ यत्तिले त पुग्दैन नि शुभकामना !!!

  • @ekrajroka9827
    @ekrajroka9827 Před 2 lety

    यो न हुने बिरुवा जस्तो देखे कस्ता त थलियर बसेका छन इनी लाई अली मुश्किल छ

  • @rudrabhandari552
    @rudrabhandari552 Před 12 dny

    राम्राे हाेस

  • @babudeepakpariyar7353
    @babudeepakpariyar7353 Před 2 lety +3

    मेहनत अलि बढी गर्न पर्ने पाय महिले चाहिँ र अहिले भाईरल को हिसाबले गर्दा त्यो काले दाइ हाप चाउमिन खान्छु भन्ने लाई भन्दा उहाँ लाई सयोग गरे सफलता मिल्छ लु शुभकामना 🙏

  • @seetarana5563
    @seetarana5563 Před 2 lety +7

    आफ्नो देशमा गरि अगाडि बढ्छु बन्ने सोच त राम्रो तर सीस को सोरमा निखारता बिल्कुल छैनरैच तर कोसिस गर्नूनै राम्रो

  • @PremKumar-nk8xi
    @PremKumar-nk8xi Před 2 lety +1

    ramro jodi xa safalta ko kamna gardaxu sor ramro xa bainiko absar dinu parxa bichara

  • @ramswarup8999
    @ramswarup8999 Před 2 lety

    सबैले साथ सपाेट गरु

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j Před 2 lety +3

    इन्द्रेणी की दोहोरी साझ मा लगाई दिनु उहाँलाई,, पत्रकार साथी

  • @priyasunar3212
    @priyasunar3212 Před rokem

    Namaskar 🙏🙏 hajurharulai mopriya sunar Malai yahahruko aat himmat Ra yti thulo aasa dyhyra sunyra sarai MN fulyra aayo 😭😭tyo di ko shriman jiu dada Lai dykhda jhan MN kasto kasto lagyo Hy bhgwan sabailai khusi diyni huni

  • @ankitparajuli1392
    @ankitparajuli1392 Před 2 lety +5

    Congratulations to you Goma ji

  • @hombhattrai356
    @hombhattrai356 Před 2 lety +5

    अब हाेटल तिरकाम कामखाेजेर गर्नुस भाइ

  • @pushkaryogi972
    @pushkaryogi972 Před 2 lety +1

    दुख पाउनु भयको रयछ सोर राम्रो छैना कस्ता कस्ता सोर भयको मान्छे ले ठाउँ पायका छैनन झन रिन लाउला नहुने मान्छे अाफ्नो गाउँ ठाउँमा फर्किदा राम्रो

  • @pariyankabc7522
    @pariyankabc7522 Před 2 lety +8

    Best of luck dd 👍👍👍👍👍👍

  • @laxmikumarshrestha2481

    कोसिस गर्दा के हुन्न र कोसिस राम्रो छ शुभकामना !!एल

  • @radhamaharjan9737
    @radhamaharjan9737 Před rokem

    All the best Di! 👍

  • @somtamang5643
    @somtamang5643 Před 2 lety +2

    Ramro x nic

  • @goodwiii8477
    @goodwiii8477 Před 2 lety +1

    अलि गित कस्तो कस्तो लाग्यो।अलि सिक्नुपर्ने अबस्था देखे है मैले त।तपाईंको मनको कामना पुरा होस।

  • @user-dr3jz5if5v
    @user-dr3jz5if5v Před 10 měsíci

    गजब सुबह का मन

  • @mr.yammagarmobilet.v563

    गोबिन्द पंगेनि सर हजुर पनि बरिष्ट लोक गायक सर्जक हो मलाई थाहा छ हजुरका थुप्रै गितहरु सुनेको निकै मिठा गितहरु लेख्नु हुन्छ गाउनु हुन्छ हजुरको स्वर पनि उतिनै मिठोस लाग्छ हजुरले यक मौका दिनु एउटा गित बनायर गाउन दिनु होला सेवा नै धर्म हो

  • @arjunpariyar9470
    @arjunpariyar9470 Před 2 lety +1

    लु भेलु बाजेको र चाउमेन वाला सङ्ग... भिडियो सिरियल खेलाइ दिनु होला.. भाइरल हुनसक्छ

  • @sitaram5714
    @sitaram5714 Před 2 lety

    Arganik sor ramro xa ramro xa Dede wow nic

  • @shilanepali8526
    @shilanepali8526 Před 2 lety +1

    Thank you Gobinda sir

  • @gbthapa4088
    @gbthapa4088 Před 9 měsíci

    राम्रो छ

  • @krishnakharel2177
    @krishnakharel2177 Před 2 lety +2

    जयहोस ❤❤❤❤❤❤❤

  • @khimbahadurkc1658
    @khimbahadurkc1658 Před 2 lety +1

    बिचरा दुखी रहिछन् ।सबैले बुजनु पर्छ।

  • @rajugurung1056
    @rajugurung1056 Před 2 lety +2

    बिचरा धेरै मेहनत अझै गर्नु पर्ने छ सहयोग गरि दिनु होला

  • @ubjanbudha7626
    @ubjanbudha7626 Před 2 lety +1

    राम्राे छ हजुर लाई सुबकामना

  • @premghatane9207
    @premghatane9207 Před 2 lety +20

    स्वर अलि निखार्नु पर्ने देखियो, रहर ले बहर किनि हाल्न त सकिन्न, गोबिन्द सर आफै मा कुसल गायक र सर्जक हुनुहुन्छ, उचित परामर्श दिनु हुनेछ अहिले लाई यत्ती बोलें।

  • @Ganeshofficialvlog_12
    @Ganeshofficialvlog_12 Před 2 lety +4

    मेरै भोइस राम्रो छ बरु मलाई ईन्टर भ्यु लिन आउनुस न्🤣🤣🤣🤣🤣🤣

  • @prakashsagar3567
    @prakashsagar3567 Před 2 lety +1

    Rahar pura hous hjrko

  • @bhimlal9667
    @bhimlal9667 Před 2 lety +5

    best of luck success your dreams. 👍

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p Před 2 lety +5

    आजभोलि सबै कलाकार टिकटक बाट उम्रेका धेरै छन् ठाउँ मिलेको छैन् गारो छ ।यो भन्दा आफ्नो केहि बिजनेस चलाउनु होला।