पापी श्रीमान, १४ वर्षको उमेरमा बिहे गरेकी श्रीमतीको दात भाचिदियो, तरपनि संगीताको जादुमय स्वर हेर्नुस
Vložit
- čas přidán 19. 07. 2021
- १४ वर्षको उमेरमा बिहे गरेकी श्रीमतीको दात भाचिदियो, तर पनि संगीताको जादुमयको हेर्नुस् Sangita Rana
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
धेरै नै राम्रो छ नानू गित भोज राज भाइ इन्नदरेनि मा लैजाने कोसिस गरनु ल🙏🙏🙏🙏❤️❤️❤️
यो बैनी को स्वर धेरै मिठो रहेछ
सयोग गर्दिन सबै जना मा अनुरोध गर्दछु 🙏🙏🙏
बैनीको स्वर एकदमै सुरिलो छ मेरो मनछोयो इन्द्रेणी सम्मा पुराउने काम गरि दिनु पय्रो भोजराज सर।
भोजराज सर इन्द्रेणी मा जसरी भएनी लगिदिनु होला नानी लाई
Good
Nhhguj
मिठो छ बहिनी को स्वर जसेरी हुन्छ इन्द्रेणी सम्मान लैजाने बाताबरण गरौं है भोजराज सर 🙏🙏😍😍
जति मिठो स्वर छ।त्यति नी मिठो बोल्नी शब्द के।सारै राम्रो
यस्तो प्रतिभा ले स्थान पाउनू पर्छ इंद्रेणी सम्म पुराउनू पर्यो भोजराज सर
यो बहिनिले पढेको छैन भन्नु भयो तर पढेको मान्छेले भन्दा राम्रो र मिलाएर बोल्नु हुने रहेछ।भोजराज भाई मिल्छ भने मलाई यो बहिनिको नं र खाता नं पाउ म बिदेशमा छु केही रकम सहयोग गर्छु
Janak oli
अरुलाइ रुवाउने मान्छे एक दिन त्यो पनि अबस्य रुनु पर्छ यो धुर्ब सत्य कुरा हो बैनिको स्वोर अति नै उत्क्रीस्ट छ
Yo dhurb satya vanne shabda shabda matra ho arulai dukha diyer khusi huni haru yesari nai bitauxan pal pal marni vaneko yi nani hami jasta hou
अलि चलेको कलाकारले यो बहिनीलाइ अबसर दिदा राम्रो हिन्थ्यो होला भोइस धेरै छ
यो बहिनीलाई इन्द्रेणी सम्म पुराउनु पर्यो भोज राज भाइ यो बहिनी को आवज ले स्थान पावश्🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
आत्माबल बलियो गर्नु बैनी सारै मिठो छ लयसब्द जति दुख पाय पनि अब यो अवस्था आउने छैन बैनी यहीँ छ शुभकामना
Nice song 🎵👌bunu
धन्यबाद छ भोजराज थापा सर र सबै टिम।सारै राम्रो स्वर छ सङ्गीता मगर बैनी।
नरुनु दिदी हजुर अगाडि मात्र बड्नुस हामी तपाईं को साथ मा छौ
बहिनीकाे स्वर धेरै राम्राे छ भाेलीका दिन हरू मा धेरै अघि बदेकाे देख्न पाईयाेस् /
कति राम्राे के याे बहिनी काे साेर लहै भाेजराज भाइ अगाडि बडानु पराे
धेरै राम्रो छ बैनी को voice अगाडी baddai जानू शुभकामना
अबको दिनमा बहिनिको गित सुपरहित भएको सुन्न पाम,निकै राम्रो छ बहिनिको सोर,भोजराज सर इन्द्रेनिमा छितै देख्ने रहर छ
Xittai Lana paryo Indreni
धेरै राम्रो छ दिदी हजुर को सोर इन्द्रेणी मा गयर गयको सुन्न पाउ दिदी 🙏🙏
भाेजराच सर याे दिदी काे साेर यकदम राम्रो छ अगाडि बडाउनु हाेला धन्यवाद 🇳🇵🇳🇵🇳🇵
बाईनी लाई इन्द्रेणी सम्म पुराइ दिनुस उहाँ हो पहिलो इन्टर्बिउ हेरेको थिय दम राम्रो गाउनु हुन्छ
Janak oli
सङ्गिता बहिनी हजुरको आवाज धेरै राम्रो छ उज्ज्वल भबिस्यको सुभ कामना बहिनि
धेरै राम्रो पर्तिभा छ र इन्देनी मा गित गाएको हेर्न पाउ
ramra bachin gaye bhadra sorriso राम्रो सन्तान chhaya कलाकार क्षेत्रमा लाग्नु हुन्छ
राम्रो प्रतिभा छ र
ईन्द्रेणि मा पुर्याउने सहयोग गर्दिनुस
भोजराज दाजु यसरी भिडियो सङ्गै केही सहयोग गरिदिनु है!!सके सम्म यस्तो कला भएको कलाकार लाई इन्द्रेणी सम्म पुर्याउने कोशिस गरिदिनु होला।
ओ हो भोजराज जि यी बैनी को आवज निकै मिठो रहेछ लौन ktm मा लग्नु होला र inreni मा लगिदिनु होला।
कृष्ण दाई संगीत को पूजा गर्ने र सानो बच्चाको लागी धार्मिकताको हात बदाएर धर्म कमाउने बेला आएको छ, बिन्ति छ ढिला नगर्नु होला है।
बिष्णु माझीको जस्तो स्वर छ, कसैले राम्रो ठाउँ मा पुर्याउनु परो,
लहै बैनि लाई हेरै
Badai x bahini mitto sor ki nimti
अत्यन्तै मिठो स्वोर रहेछ सफलताको धेरै धेरै शुभकामना बैनिलाई।
यक्दमै राम्रो छ बैनिको स्वर👌😭
सुख दुख को चौतारी इन्द्रेणी मा देख्न पाइयो स यि बैनी लाई परदेशी दर्सक को चाहना ,कृष्ण दाइ को आरसीबाद 100%success
अब बहिनिको सुखको दिन आयो कति मीठो आबाज अगाडि बधाई दिनु यो नानीलाई
कस्तो राम्रो स्वर दिदी 😘😘
धेरै राम्रो छ बैनिको आवाज सबै बाट साथ सपोत पाए बैनिको भबिस्से उज्जल छ हार नखानु बैनी एक दिन अबस्से पनि उनन्तिको शिखरमा पुग्नु हुनेछ
स्वर राम्रो छ दिदी को
Best wishes for your beautiful life
God bless you bahini
Yeti ramro pratibha rahecha bahini
Himmmat naharnu
बिचरी बहिनि कति दु:खदायी कुराहरू
आखिर मानिसको जीवन त हो एकल रहेर पनि सफल बन्न सकिन्छ।त्यसैले लागिरहनुहोस आफ्नो आत्ममनोबल कहिले नघाउनु।एकदिन सफल भइन्छ।
कति राम्रो स्वर है बैनि गुनगान गाईसाध्धे नै छैन, थुक्क कस्तो खाते श्रिमान रहेछ है दातनै झारिएको यति राम्रो श्रिमति र छोरा हुदाँ हुदैँ थुक्क,राक्षेश नै रहेछ,नि खाते लाई जिउदै जलाउनु पने हो
धेरै राम्रो स्वर छ बहिनी को
कतमिठो सोर जस्ताको त्यस्तै गाउनुभयो कति दुख भोग३कोरैछ जसको पनि दुख पछि सुख
धेरै राम्राे छ साेर बैनि ,,
Lau vai yti ramro priva inrenima hernu mn xa
बैनिको भैस धेरै राम्रो छ सपोट गर्दिनु होला
सारै पीडा र बेदान रहिछ बैनी को , कति मीठो स्वार , आगमी दिन सुख मय ले बितोस बैनी को ,,
dherai maya dd hjr ley sochako sappai pugos yo dd lai indrani ma harna pam xettai ❣️🙏🙏
Bhojraj Thapa sir thank you for the video her voice sounds nice beautiful and 🙏🙏🙏❤️❤️❤️❤️
राम्रो लायो तपाईको आवाज
Wowowoowow de hjurko sor ktiii mitho 😭😭😭😭😭 aasu aayo mero tw
ओहो नी यस्तो स्वर की धनी बैनी हिम्मत हार्नुहुन्न है तिमी त धेरै अगाडी जान्छौ
कती मिठो स्वर दिदि काे मन नै क्षियो
अात्माबल कमजोर नगर्नु बैनि छाेरालाई दुख गरेर पनि पढाउनु यस्तै काे भाग्यको खेल
किन बस्ने बैनि तेस्तो जन्तु सङ्ग अब यक्लै बस्नु नि कुनै बेला मारला ,अब छाेरा लाई हेरेर बस्नु सहयाेगि मनहरुले अबस्य सहयाेग गर्ने छन ,बैनि ,अगादि बद्नु कहिले हारनखानु ,,
Aaha kati mitho swar baini good bless you always
भोजराज भाइ छिटोभन्दा छिटो ईन्द्रेणीमा लैजानु पर्यो यिनी बैनीलाई स्वर धेरै राम्रो छ बहिनीको भबिस्य उज्ज्वल देखिन्छ 💝🙏
Very nice your voice and song .God bless you every time ( sister )
पापि सिरिमान ले बिचल्ली पार्यो अब you tube ले डलर कमाएर र छोड्ने मात्र हैन अब माथिलो स्थान मा पुराउन को लागि कोसिस गर्नुहोला अन्तरबार्ता लिने छोड्ने हैन
सबैको पेट हुन्छ कति डलर मात्र भनेको हो
@@Laka_cricket_and_football कुन you tube आयो फेरि भन्नू को मतल बुज्ने गरौ
कति मिठो स्वर नानी हजुरको ।हजुरको बाबू हुन बाबू पनि कति राम्रो रहिछन्।
so sweet voice❣️
एकदमै राम्रो इन्तेर्बिभिउ भोज राज जी तर मेचिकाली खबर भन्दा नी लमहि खबर राखेर अगाडी बध्नुको लागी सल्लहा सुझाप दिनु चाहन छु खुम मगर सिसहनीया देउखुरी !
सँगीता बहिनीको स्वर अती राम्रो छ भोजराज सर जसरी हुन्छ ईन्द्रेणी सामु पुर्याउने सहयोग गर्नु होला अनि बाबुको पनि स्वर राम्रो छ सफलताको कामना छ सँगीता बिहिनी
राम्रो छ
Very nice voice bhaine ko take her to indreni Bhojraj Sir 🙏🏻🙏🏻
Very good git
To much heart 💔 touching story with voice
बहिनी आत्मा लाई कहिल्यै कमजोर नठान्नुस आत्मा बिस्वास को साथ मा अगाडी बढ्दै जाउ स्वर सारै मिठो छ एक दिन सफलता ले शिखर चुम्ने छ
सोर तकूनै कलाकारकोभन्दा कम छैन
dherai ramro xa voice
धेरै राम्रो सोर
Ramro soch ramro xa voice
Didi ko voice Derai ramro xa
Ramro voice
साच्चै बैनि को कला र गला राम्रो छ भोज राज भाइ हजुर ले इन्द्र नि कार्याकर्म मा पुराइ दिनु भयो भने राम्रो हुनि थियो होला
Dheroii ramro voice xa dijuko dheroii aagadi badaunu parxa uhalaii
Bainee Sangita ko swor Atee mithas xa media Sir Sangita bainee Lai aghadi badhai dinu hola
यस्तो राम्रो प्रतिभालाई प्रथामिकता दिनुपर्छ ।
युऊ बैनि लाई पनि राम्रो सित ईन्द्रर मा लयगनु भाेजराज सर
🙏🙏🙏🙏🙏🙏दिदि दिदि हजुरको कुरा सुनेर म यति रोय दिदि 😭😭😭😭😭😭कति मिठो बोल्नु भएको दिदि अनि सोर पनि कति मिठो दिदी हजुर धेरै माथी पुगेको हेरन मन छ दिदि
अाहा कति मिठाे स्वर हाे हजुर
आहा कति मिठो स्वर यति राम्रो प्रतिभा भको बैनिलाई जसरी भए पनि अगाडि बढाउनु पर्छ भोजराज भाई अब बैनिलाई काठमाडौँ सम्म ल्याउनु पर्यो ।
बागलुङगे बसन्त थापा सङ एउता गित गाउने अबसर मिलाउन पाय अगाडी आउने थीयो कला यनी नानीको
Ramroxa voice
मैले बहिनी को पहिलो भिडियो पनि हेरेको थियो रेशम बोहरा youtube मा राम्रो छ
कति मिठो स्वर बहिनीको सफलताको शुभकामना बहिनी । दुख पछि सुख आउँछ बहिनी नआत्तिनु कति राम्रो बाबू रहिछ
Nice voice sis. Best of luck.
So sweet voice
dherai ramro voice xa. Krishna katel sir samma purauna bhojraj sir tapai le help garnu paryo,hai
Dami voice❤️🙏
बैनी ले ठाउँ पाइन भने लोक क्षेत्रमा दोश्रो पुस्ताको बिष्णु माझी बिमा कुमारी दुरा लक्ष्मी न्यौपाने बनेर उदाउने छिन यसमा कुनै दुइमत छैन
ल है अब केहिहोला जस्तो छ सङिता बैनी लाई राम्रो मान्छे सङ भेत भएको मा खुसी छु दाइ हजुर प्रती आभारी छु छिटोभन्दा छिटो उहाँ जिउने आधार बनाईदिनु होला सर पिलिज
God bless you both ❤️❤️
बिचरा भोज राज सर यो नानिलाई इन्द्रेनी सम्म लानुस
सोरदामि छ बैनिको सोर
Ramro xa bainiko sor
चाडै इन्द्रेणी देख्नु पाइयोस
ल है भोजराज जी सँगिता बहिनीलाई अगाडि बढाउन मद्धत गरिदिनु होला,
Bichara bunu love 💞💞💞 you both beautiful and sweet voice bunu
उज्ज्वल भबिस्यको सुभकामना मीठो स्वर अनि बोल्ने गाउने कला रहेछ best of luck . Thank you sir bhoj ji & mechikali khabar team.
सारै मन छुने कथा। पिलिजि अरुको जिन्दगिमा खेलवाड नगरिदिनु है तपाइ हरुलाइ जस्तै अरुको जिन्दगि मा खेल खेल्न नलाउनु नारि लाइ दबाब मा नपार्नु होला 😭😭😭😭😭😭🙏🙏👈
बहिनी स्वर साह्रै मीठो छ। हजुरको सदा सर्वदा जय होस्।
धैर्य र मिहिनेत गर्नुहोस्।
संसारमा आफ्नो मालिक आफै हो। हाम्रो सधैं साथ छ।
Bhoj bhai salamx, bahini lai ramro thauma purayidinos dhaneybadh x.
सारै मन पर्यो मलाई मिठो बोली मिठो स्वर शब्द रहेछ बहिनीको शुभकामना छ ।
Sangita baine ko geet gaune voice ra bolnu Ko tarika sarai ramro xa ra patrakar bhai harule ramro kaam garnu hudaixa baine ko boli nai mitho xa aama sangai babu ko pani sarai mitho boli xa tapai haru Ko bhavishya ujjwal hos bhanne kamana gardaxu 🙏🙏🙏