दृष्टिविहिन युवकसँग भागेर बिहे गरीन् यी युवतीले, निस्वार्थ प्रेम Birendra & Rita

Sdílet
Vložit
  • čas přidán 13. 03. 2022
  • भिडियोमा प्रयोग भएका केहि दृश्यहरु राप्ती टेलिभिजनबाट प्रसारणहुने कार्यक्रम फरकधारबाट साभार गरिएको हो।
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ।
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    फोन : 9847879773
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Komentáře • 480

  • @binayneupane1312
    @binayneupane1312 Před 2 lety +80

    माया भनेको यस्तो पो होस बैबाहिक जीवनको धेरै धेरै शुभकामना यी दुई जोडिलाई कहिले पनि नछुटोस यो जोडि ❤️❤️❤️

  • @devghimire3588
    @devghimire3588 Před 2 lety +41

    मन छोयो यो जोडी लै देखेर यति खुशी लग्यो नि सायद त्यो जोडी पनि खुशी छइन होला🌺🌺🌺🌺🌺💘💘💘💘🙏🙏

  • @bhagwangiri9467
    @bhagwangiri9467 Před 2 lety +44

    दाम्पत्य जिवनको शुभकामना यो जोडिको उत्तरोत्तर प्रगतिको कामना गर्दछु

  • @kalibahadur8233
    @kalibahadur8233 Před 2 lety +22

    बैबाहिक जिवनकाे शुभकामना दुबै जनालाई र उज्ज्वल उज्ज्वल भबिस्यकाे अग्रिम शुभकामना !! लाै भाेजराज शर बहिनिकाे स्वर पनि सारै मिठाे रहेछ अब कलाकारिता क्षेत्रमा घुसाउनु पर्छ रिता बहिनीलाई !!

  • @indirarai3253
    @indirarai3253 Před 2 lety +21

    महान बिचार र निश्वार्थ प्रेम भएकी रिता बैनी जस्ती महिला सन्सारमा कमै होलान।यहाँहरुको साथ जुनिभर रहोस र सुखमय दाम्पत्य जीवन होस् ..!!!

  • @gangatandan9734
    @gangatandan9734 Před 2 lety +25

    बैवाहिक जिबनको शुभकामना दुबै जनालाई सधै साथ सपोत दिनु होला 👌👌👌🌺🌺🌺👏👏👏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Před 2 lety +103

    महान रहेछौ चेली तिमी वैवाहित जिवनको धेरै धेरै सुभकामना ।

  • @gitathapa9438
    @gitathapa9438 Před 2 lety +49

    कसैको नजर नलागोस, यो जोडी लाई भगवान संग यहि छ कामना!!😚😚

  • @gomarai45
    @gomarai45 Před 2 lety +22

    बिरेन्द्र जि लाई बैवाहिक जिवनको धेरै धेरै शुभकामना 🌹🌹🌹🙏🙏🙏

  • @maalaamaalaa9663
    @maalaamaalaa9663 Před 2 lety +47

    यी महान् चेलीको विवाहिक सम्बन्धको धेरै-धेरै शुभकामना🙏🙏🙏🇳🇵🇳🇵🌹🌹

  • @bimalathakuri496
    @bimalathakuri496 Před 2 lety +11

    माया भनेको यस्तो हुनुपर्छ बैबाहिक जीवनको शुभकामना छ 🙏

  • @umeshlimbu934
    @umeshlimbu934 Před 2 lety +6

    मानवता हराएको यो संसार मा
    यो जोड़ी देखना पौदा निसब्दा भाए म
    Pura jiban SA संगै bitosss hjr ko 🙏🙏🙏

  • @nilpoudel6794
    @nilpoudel6794 Před 2 lety +13

    १०० बर्ष सम्म चलोस यो जोडीको माया ।

  • @rokayamanbahadur9
    @rokayamanbahadur9 Před 2 lety +12

    बैबाहिक जिवनको धेरै धेरै बधाई तथा शुभकामना नव जोडी लाई

  • @rajanraju4963
    @rajanraju4963 Před 2 lety +5

    कति अजिब छ यो जोडि अपाडंगता भए पनि मन सफा रछ शुभकामना

  • @dilamagar3526
    @dilamagar3526 Před 2 lety +5

    यस्तो पो होनी त माया भनेको यसमा नत रूप छ नत धन नै छ माया को एक उदाहरणीय जस्तै बनेको छ बधाई छ । ♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @premghatane9207
    @premghatane9207 Před 2 lety +6

    राम्रो जोडि, माया त यस्तो होस, कोमल मुटु हे ईश्वर मिलाईदे, माया भन्दा ठुलो त छ र के? सफल दामपत्य जिबन को सुभकामना।

  • @prembikram4205
    @prembikram4205 Před 2 lety +7

    भोलि का दिनमा अलपत्र नहोस श्रीमान शुभकामना ।

  • @karkit.k.431
    @karkit.k.431 Před 2 lety +18

    भाग्यमा लेखेको हुनुपर्छ यहाँ अकल्पनिय गतिविधि देखिन्छ 😀

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 Před 2 lety +14

    दम्पत्या जीवनको शुभ कामना हजुरको जीवन सु: ख शान्तीहोस् ।भगवानसँग मेरो प्रथा यहि छ।

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 Před 2 lety +8

    बैबाहिक जिबनको धेरै धेरै शुभकामना ।सदासदा साथ दिनु है बैनी यी भाईलाई। दुई दिन भाईरल हुने काम नगर्नु ल ।।

  • @milangm6495
    @milangm6495 Před 2 lety +8

    माया त होस् यस्तो पो यो जोडी कहिलेनै नछुतोहोस l

  • @bishalbasnet1906
    @bishalbasnet1906 Před 2 lety +24

    दुबई जनालाई वैवाहिक जिवनकाे लाखौंलाख शुभकामना छ ।

  • @santugurung3508
    @santugurung3508 Před 2 lety +9

    धेरै धेरै शुभ कामना, सारै राम्रो जोडी 👍🌹👌❤

  • @gobindaagri8761
    @gobindaagri8761 Před 2 lety +24

    यो नव जोडी लाई वैभाहित जीवन को शुभकामना❤️❤️❤️🙏🙏

  • @susilasilwal7962
    @susilasilwal7962 Před 2 lety +8

    भाइ र बहिनिको दामपत्य जीवन सदा सर्बदा सफल रहोस् ❤️❤️

  • @nabarajkhatri9249
    @nabarajkhatri9249 Před 2 lety +21

    शुभकामना यो जोडिलाई

  • @dalbahadur2968
    @dalbahadur2968 Před 2 lety +6

    सेवा गरे मेवा मिल्छ धेरै धेरै धन्यवाद बहिनी सधैं साथ सपाेट गर्नु हाेला कहिलै धाेका न दिनु हाेला तपाईं भगवान बनेर याे मान्छे काे जीवन मा अाई कि छाै सधैं खुसि रहनु

  • @madhavchaulagain6861
    @madhavchaulagain6861 Před 2 lety +28

    वैवाहिक जीवनको धेरै धेरै शुभकामना।।💖💖💖

  • @sanjeevshahi870
    @sanjeevshahi870 Před 2 lety +13

    बैबाहिक जिबनको धेरै धेरै शुभकामना दुबैजना लाई अन्तिम दिन सम्म पनि सङ्गै साथ दिनुहोला बैनी तपाई हरु यो समाजको एक उदाहरणिय जोडी हुनुहुन्छ ।

    • @shortsotibajgai4094
      @shortsotibajgai4094 Před 2 lety

      यो जोडी लाइ बधाई सधैं भरी साथ रहोस्

    • @harimayadhungana9788
      @harimayadhungana9788 Před 2 lety

      शुभबाकना छ दुबै जनालाई

  • @khumaranamagar6937
    @khumaranamagar6937 Před 2 lety +25

    वैवाहिक जीवनको शुभकामना बहिनी ज्वाइँ लाई साथै उज्वल भविष्य को पनि👏🙏😍🥰

  • @limapunmagar3221
    @limapunmagar3221 Před 2 lety +21

    अन्तिम जिन्दगी सम्म साथ दिए त राम्रै हो पछि जिन्दगी को गोरे तो मा कहि कतै बातो नमोड्नु होला बहिनी बैबाहिक जीवन को सुभ कामना

  • @pardeepac3336
    @pardeepac3336 Před 2 lety +3

    अन्तिम अबस्था सम्म साथ नटुटाेस् दुबै काे खुशी सुखी का जीवन बिताेस् 🙏🙏🌹🌹🌹🌹🌹🌹♥️♥️♥️♥️♥️♥️♥️

  • @srijanakhatti2326
    @srijanakhatti2326 Před 2 lety +2

    झण्डै झण्डै रमेश प्रसाईं सर जस्तै हुनुहुदो रहेछ अनि सोच पनि धेरै राम्रो दाम्पत्री जीवन को सुभकामना दुबै जनालाइ

  • @punmagar2540
    @punmagar2540 Před 2 lety +9

    माया भन्ने यस्तै रहेछ न जात न रुप म धन हेर्छ हेर्छ त मात्रै मन र निष्चल माया सलुट छ मगर्नि बुनु यसरी नै साथ दिनु होला जिन्दगीको हरेक दुख सुख मा साथ दियर एउटा असल सारथि को भुमिका निभाउनु होला सुखद दाम्पत्य को सुभकामना

  • @dawasherpa4805
    @dawasherpa4805 Před 2 lety +1

    दाम्पत्य जीवनको धेरै धेरै शुभकामा छ! बीरेन्द्र जी ले चलाउने program लोक सारथी म पनि सुन्छु एक दम राम्राे+रमाइलो लाग्छ!

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 Před 2 lety +5

    सहिसलामत रहाेस याे निस्वार्थ माया जाेडि काे🙏🙏💐💐❤️❤️

  • @damubhai5351
    @damubhai5351 Před 2 lety +9

    वैवाहिक जिबन को धेरै धेरै शुभकामना साथै यो जोडि सय बर्ष सम्म रहिरहोस् 💚💚💚

  • @bhojrajrimal9707
    @bhojrajrimal9707 Před 2 lety +25

    वैवाहिक जीवनको शुभकामना यो जोडीलाई

  • @sanatparajuli7716
    @sanatparajuli7716 Před 2 lety +2

    असहाय लाई सहयोग उनि राम्रो छ भोली गएर धोका नदिनु बैबिबह को धेरै धेरै शुभकामना।

  • @govindbindas7966
    @govindbindas7966 Před 2 lety +4

    सधैं येसरी नै अतिम सम साथ दिनु रिता नानू ल

  • @ritachaudhary1861
    @ritachaudhary1861 Před 2 lety +1

    रिता नाम गरेको केटिमान्छे हरु अाफ्नो श्रिमानलाई ऐकदम माया गर्छन मेरो बुढिको नामपनि रिता नै हो💟💟💟

  • @shurmagar6863
    @shurmagar6863 Před 2 lety +4

    बैबाहिक जिबनको सुभकामना जिबनको हरेक सुखदुःखमा यकसाथ रहि अघि बढनु होला ❤️

  • @gayankarki9713
    @gayankarki9713 Před 2 lety +1

    निकै खुसिलाग्यो यो नमुना जोडी जिबनको अन्तिम घडी सम्म यसरी नै हासी खुसि बितोस बैवाहीक जिबनको शुभ कामना

  • @reshamneupane6902
    @reshamneupane6902 Před 2 lety +17

    Very nice couple!
    Congratulations both of you! एकदम खुसी लाग्यो मलाई त। Both of you are good!
    Thanks a lot for this amazing video Bhoj Thapa sir !!

  • @tamusyo1314
    @tamusyo1314 Před 2 lety +13

    Happy married life both of you 👩‍❤️‍💋‍👨❤️💞🚶

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 Před 2 lety +1

    दृष्टि विहिन भाईलाई एउटा महान चेलीले निस्वार्थ भावनाले वहाँले जीवन साथी स्विकार्नु भयो वहाँलाई हृदयबाटै नै उच्च समान अनि नव दम्पतीलाई हार्दिक शुभकामना ।

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Před 2 lety +6

    बैबाहिक जीवनको शुभकामना।।

  • @avagikhappar3403
    @avagikhappar3403 Před 2 lety +10

    may god bless them forever.

  • @kamalachamling1432
    @kamalachamling1432 Před 2 lety +17

    Huge congratulations both of you ❤️ ❤

  • @devlimvu4568
    @devlimvu4568 Před 2 lety

    रिता बैनी महान रहेछौ तिमी नयाँ दाम्पत्य जीवन को धेरै धेरै शुभकामना दामी जोडी छ

  • @subbakanchha1350
    @subbakanchha1350 Před 2 lety +2

    जति पनि नेपाल मा लुला लंगडा अशक्त दृस्टिबिहिन छेत्री बाहुन जति सबैलाई स्याहर सुसार गर्ने मगर्नी हरु नै हुदा रहेछन । किन कि यी जाती सोजा सोजि हुन्छन ।अब यस्ता अपङाग भएको ब्याक्ती हरु लाई त छेत्रीनि बाहुनि हरु कहा स्याहार गर्न राजी हुन्छन र ।

  • @nishansharma7365
    @nishansharma7365 Před 2 lety +10

    Best couple of Nepal 🙏🙏🙏

  • @thakullamin7306
    @thakullamin7306 Před 2 lety +1

    बैनि तिमी धेरै अगाडि बडनुहुनेछ तिम्रो सारै ठुलो सोच रहेछ्।तपसइको जोडिलाई शुभ बिबाह को शुभकामना,, 📻

  • @sabitrirai5543
    @sabitrirai5543 Před 2 lety +7

    Congratulations to both may God bless you all the time🎊🎊🎉🎉🎈🎈🎁🎁

  • @govindachahar8691
    @govindachahar8691 Před 2 lety

    माया भनेको चिज नेइ भनेर देखेर हुने होइन आफेइ हाम्रो दिमागमा मस्तिष्क मा आउने चिज हो। यस्तो दृस्ठि बिहिन ब्यातीलाइ पनि साथ सपोर्ट गर्न सफल हुनु भएको महान सोच बिचार प्रती बहिनी सलाम छ। यहाहरुको दाम्पत्य जीवन सधै यस्तै गरि हासी खुसी रहनु होला शुभकामना छ।

  • @rahamatali
    @rahamatali Před 2 lety +11

    Amazing couple.. 🙏❤🥺

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 Před 2 lety +1

    उच्च बिचार माहन चेलीलाई आत्मा देखी सम्मान सहित धेरै भन्दा धेरै शुभकामना दिन चाहन्छु ।

  • @narayanacharya4814
    @narayanacharya4814 Před 2 lety +8

    सास रहुन्जेल सम्म साथ रहोस
    धेरै शुभकामना
    🙏🙏😍😍

  • @nareshgotame
    @nareshgotame Před 2 lety +6

    मेरो बाबा ले पनि आँखा देख्नु हुन्न मेरो आमा ले धेरै माया गर्नु हुन्छ मेरो बाबा आमा ले पनि प्रेम बिहे गर्नु भयेको हो मेरो बाबा ले आँखा नदेखेको 29 वर्ष भ्यो माया भनी को रूप मा होइन मन मा हुनु पर्छ माया गरेको मान्छे ले हेर्न को लागि आँखा चाहिँदैन मन भित्र को आँखा ले पनि देख्न सक्छन्

  • @darshanachand6278
    @darshanachand6278 Před 2 lety

    माहान चेली लाई सम्मान र साथै नब जोडीको यो जोडी सातौं जुनि सम्म रहिरहोस शुभ आशीर्वाद

  • @mobilecomputer4173
    @mobilecomputer4173 Před 2 lety +19

    हामी संगै एउटै बिधालय मा पढेकाे भाइ हुन एक्द मै रामाे् भाई अनि असल छ्न बहिनी रामाे् संग साथ दिनु ल ❤️❤️😍😍😍

  • @madhuchhetri8077
    @madhuchhetri8077 Před 2 lety

    निश्वार्थ माया होस रिता नानिलाइ धन्यबाद यो जोडि कहिल्यै नछुटोस चाडै सन्तानको जन्म होस

  • @viveksharma-my5rz
    @viveksharma-my5rz Před 2 lety +4

    बधाई छ दुबैलाई। भगवानले जाेडी मिलाईदिएकाे हुनुपर्छ। बहिनी यी भाईलाई बिचमै नछाेड्नु हाेला। मायाँ दिईरहनु हाेला ।

  • @sobhamagar2430
    @sobhamagar2430 Před 2 lety +2

    बधाई छ वैवाहिक जिवनको दुबैजानालाई

  • @magardharam8877
    @magardharam8877 Před 2 lety

    कहिले नछुटोस् यो बहिनी ज्वाइँ को जोडि👌👌👌👌👌👌

  • @suryashrestha3246
    @suryashrestha3246 Před 2 lety +2

    तपाईहरु को भविष्य सुखमयका साथ बितो शुभकामना छ ।

  • @sushilapun2422
    @sushilapun2422 Před 2 lety +4

    बधाई छ यो जोडी लाई❤️❤️❤️💕

  • @chemzongsanu
    @chemzongsanu Před 2 lety

    यो जोडि साधै साथ होस् जति जन्म हुन्छ तेति जुनिनै यो जोडि साथ होस् बैवाहिक जिबनको आग्रीम शुभकामना भाइ र बहिनीलाई🙏🙏🙏🙏🙏

  • @samsherlama7518
    @samsherlama7518 Před 2 lety

    यस्तो महान चेली लाई मेरो शुभकामना।

  • @karnanepali8771
    @karnanepali8771 Před 2 lety

    माया भनेको यस्तो हुनुपर्छ माया ले कुनै पहाडी मदेशी कुनै पहाडी हिमाली भन्दैन ल बधाई छ

  • @surendrashahi4323
    @surendrashahi4323 Před 2 lety +2

    बैबाहिक जिबनको शुभकामना दुबै जनालाइ

  • @manishakaushal4744
    @manishakaushal4744 Před 2 lety +12

    Congratulations both of you 🙏💕

  • @sapanakhadka3186
    @sapanakhadka3186 Před 2 lety +10

    Congratulations to you both of you 💕💕🙏🙏

  • @nikhil6p
    @nikhil6p Před 2 lety +15

    Congratulations such a ideal couple, stay together forever @ god bless

  • @dipendrabudhamagar6920

    साचिकै संसारमा माया भन्दा ठुलो केहि हुदैन रहेछभन्ने कुरा प्रमाणित गरिन रिता बुनूले ढिलई भए पनि वैवाहिक जिवनको शुभकामना छ

  • @ahcmahk
    @ahcmahk Před 2 lety +3

    धेरै धेरै राम्रो छ जोडी

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 Před 2 lety

    रिता नानी लाई धेरै धेरै धन्नेबार्ध र बिरेन्द्र बाबू र रिता रिता नानी लाई दाम्पत्ते जिवन्को शुभकामना बधाई उज्जल भबिस्से को शुभकामना

  • @ruthbiswa9057
    @ruthbiswa9057 Před 2 lety +8

    God blessed you both 🙏 ❤❤❤❤

  • @bharatboharamuskan2605
    @bharatboharamuskan2605 Před 2 lety +3

    बहिनीलाई सलाम छ

  • @rinkuranamagar3879
    @rinkuranamagar3879 Před 2 lety +6

    happy married life ❤️❤️congratulations💔💔

  • @tkhdofficial3278
    @tkhdofficial3278 Před 2 lety +4

    जहा हिर्दय देखि माया गरिन्छ त्या हरेक कुराको सम्भब हुन्छ

  • @saraswotisharma9960
    @saraswotisharma9960 Před 2 lety

    महान नारी अाखा नदेखेनि विरेन्द्र राम्रो हुनुहुन्छ

  • @mayaban3892
    @mayaban3892 Před 2 lety +4

    दुबैजनालाई बैबाहिक जिबन्को धेरै धेरै सुभकामना❤️❤️❤️❤️

  • @lalbudhachhetri8316
    @lalbudhachhetri8316 Před 2 lety +11

    Congratulations 🎊 both of u and nice voice sister

  • @dazzletwo4647
    @dazzletwo4647 Před 2 lety +2

    यो जोडीलाई बैभाहिक जिबनको शुभकामना

  • @sunilrock6214
    @sunilrock6214 Před 2 lety

    महान चेलीको ठूलो सोच बैबाहिक जीवन को सुभकामना🙏

  • @youmerai4949
    @youmerai4949 Před 2 lety +4

    Life is beautiful 🌹🌹🌹 beautiful couple ❤️❤️❤️

  • @samjhnamagar6480
    @samjhnamagar6480 Před 2 lety

    आखाले उनिको सुन्दर मुहार देख्न नपाएनी सुन्दर मनले आफ्नो जीवन अगि बढाउनु होला शुभकामना छ🙏🙏

  • @anishpariyer3673
    @anishpariyer3673 Před 2 lety

    यो होनि महान नारिको सोच हजुर हरु को जिन्दगी सुख मय बितोस

  • @baburamrokaha7488
    @baburamrokaha7488 Před 2 lety

    बहीनीको स्वर निकै राम्रो रहेछ। गाईका बन्ने क्षमता छ

  • @punbhakti5347
    @punbhakti5347 Před 2 lety +1

    बिरेन्द्र भाई नयाँ जोडीलाई बधाई अनि मेरो सुझाव रिता बहिनीको श्वर राम्रो छ कलाकार बन्न लायक सो तपाईं एउटा आरजे भएको हिसाबले पनि रिता बहिनीलाई गायिका बनाउन सहयोग गर्नु कलाकारमा बहिनीको भबिष्य छ।

  • @basantbadumayalu1759
    @basantbadumayalu1759 Před 2 lety +16

    Congratulations to you both happy married life 🎉💖💖💖🥰❤️❤️

  • @kishorbahadurbista5037

    महान नारी बधाई छ वैवाहिक जीवन को शुभकामना

  • @gurungni3848
    @gurungni3848 Před 2 lety +3

    Happy married life sadhi yasri nai kusi ko zindagi Jawas Bhai baine ko 💞💞💞💕💕💕🙋🏻‍♀️🙋🏻‍♀️🙋🏻‍♀️🙋🏻‍♀️ God bless u both u yasto Po ho maya bhaya ta aja voli ko keti keta Pisa rup harchan

  • @tikaramkhanal760
    @tikaramkhanal760 Před 2 lety

    रिताबैनी बिरेन्द्र भाइलाइ वैवाहिक जिबन्को शुभकामना 🙏🙏यो सम्बन्ध जुगौंजुग सम्म रहोस् 🙏🙏

  • @bharatbhandari8624
    @bharatbhandari8624 Před 2 lety +1

    बैबाहिक जीवन को सुभकामना दुबै जनालाई

  • @mohanpulami7202
    @mohanpulami7202 Před 2 lety +3

    सधै खुशी रहनुस शुभकामना है,

  • @sitamagar7801
    @sitamagar7801 Před 2 lety +1

    धेरै धेरै बधाई तथा वैवाहिक जिवनको शुभकामना 💐🌺🥀

  • @subitbisunke2175
    @subitbisunke2175 Před 2 lety

    माया होस त येस्तो ।।निस्वार्थ प्रेम ।।नारी हुन त didi जस्तो ।।love you dd ..धेरै सुभकामना वैवाहिक जीवनको सुभकामना