आफ्नै दिदी भाई बिहे गरेर बिपत्ता भए
Vložit
- čas přidán 12. 01. 2022
- कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.
दुई अक्षरको "आमा" दुई अक्षरको"बाबा"
यिनै हुन् हाम्रा चार अक्षरको "भगवान" 🙏
आशा छ सन्तोष सरको यो भिडियोले आमाको
आँसु पुछ्न मद्दत हुनेछ 🤨शुभकामना 💐🙏
जस्तोसुकै भए पनि सन्तानको गहिरो माया हुन्छ। बुवा-आमालाइ 😥😥❤️❤️ तर जतिसुकै माया लागे पनी सन्तान यस्तो बदनामि भएपछि के आसा गर्ने र ? लगाम बिनाको घोडा र इज्जत बिनाको छोरा उस्तै उस्तै हुन।
extremely ✅️ right
मलाइ केही लेख्नै आएन आमा को कुरा सुनेर😭😭😭😭सन्तोष भाइ हजुर ले चाहानु भयो भने जस्लाइ पनि कन्टायाक मा लेउन सक्नु हुन्छ पिल्लिज आमाको आँसु पुच्छ्ने कोसिस गर्दिनुस है अरु के भनु
हे कलि युग का छोराछोरी यसरी बुढेस काल का बाउ आमा लाई नरुवाउन भोलि तिमी पनि बुढा हुन्छौ
यो कस्तो घिन्लाग्दो समचार सुन्न पर्यो 😣😣😣😣
Hoina नेपाली समाज कतातिर जादैछ ए बा यति सुन्नलाइ कोरोनाले नलगेको मलाइ😭😭😭🤦♀️🤦♀️🤦♀️💔💔💔💔
यो कलियुग मा कसैको बिश्वास हुदैन!मान्छे अब पशु झै हुन थालिसके छ्न
बिचरा सन्तोष सर कशैको आखामा आशु नझार्ने कोशिश मा कसरी हासेर हरेक इन्टरभिउ लिने पर्यास गर्नुहुन्छ तर घटना त्यस्तै आउँछ हजुर लाई नै रुवाइदिन्छन सलुट छ हजुर लाइ
यो सबै नैतिक शिक्षाको कमिले हो ।
त्यो छोरो बिगर्ने दिदी महापापी अपराधी अनि त्यो आमा बाउलाई चट्क्क भुल्ने छोरो नपर्दार अपराधी🤬
बिचरा आमा बाबा प्रेसरले हानेको न्युरोमा उपचार गरेको हो मेरो ममिलाई पनि ठिकै पार्छ त आमा खर्छ चाहिँ बढी नै लाग्छ 😥❤️😇
I'm big fan of you sontosh sir proud of uh 🙏🏿
छोराले काम बिगारेर गको रछन लाजले किन घर फर्किन्थे होलार र पनि सम्पर्कमा आयर केही खर्च पानी पठाई दिय हुन्थ्यो😥
बिचरा आमा बा 😥💔💔💔
बिचरा आमा को asu 😭❤ कति पोल्छ होला त्यो asule! बाबु तिमी पनि बुढो हुन्छ होला नि आमा बुबालाई सम्झेर घर pharka जहाँ भयपनि 🙏
I am big fan of Santosh sir ❤️❤️❤️
आमा रोहेको देखदा सारै नराम्रो लाग्यो
कस्तो कलीयोग आयो भगवान
Aama babako sahara banna aaunu hos
नमस्कार 🙏सर । यो आमालाई सबैले सहयोग गर्दिनु होला ।
बाच्न मात्रै पर्छ यो दुनियाँमा के के सुन्न र देखिन पर्दो रहेछन्
Aama roko dhekhera dherai na ramailo lageyo yo chhoro pani kasto pasu hola aafno aama baba lai bijog parera ok Santos sir thank you very much
मेरो पनि दिदी प्रेगनेन्ट हुदा बुडोले चार जना दाजू भाइको एउटै बहिनि पेट बोकाएर आफ्नै आमाले डाडा कटाको छ तर समाजले त्यो परिवारलाई तिनीहरुको काज क्रिया गराई सक्यो दिदीको छोरा 20 बर्सको भैसक्यो बिग्रेको पनि त्यतिनै भो क़े गर्नु उहाको त एउटै सन्तान रहेछ बद्यताले खोज्नु पर्यो नत्र त्यो चेली माइती बिग्रेको त मरे तुल्य हुन्छ काज क्रिया गर्नु पर्छ कुन मुख देखाउने हो
कस्तो कस्तो सुन्न पर्यो ।
आमालाई भेटने कुरा गर्ने, बुढेसकालमा सकेको सहयोग दिनु पर्छ तर समाजमा नआउने नबोलाउने पनि। हामी नेपाली काम नभाका महिला पुरुष बर्गेल्ती छौं। नारा जुलुस लाउने र अधिवक्ता बन्ने जस्ले केही बन्दैन उल्टो भाईरस उब्जाउछ।
यो कानले सुन्नु पर्छ
राम राम राम राम हैट
के भनेर लेखूँ खै £££कलियुग आयो जस्तो लाग्यो कस्सम मनै थाम्नै गाह्रो भयो 🤔🤔😭😭😭
Sarai man thukho yo video le 😭😭😭😭😭😭😭
बिचरा आमा रोएको देखेर भवविहोल भएँ
छोराछोरी पनि कति निष्ठुरी😭
Santos dae teslae jasari vayepani nikali dinuhola hajur lae dhanebad
निठुरी सन्तान छोरो हैन मोरो रछ 😭😭
Seychelles bata herdai xu Africa bata
Testo hunx sir rarely
Sad news 😭😭😭
J hunu voihalyo. Ab baba aama ko aasu puxna aaunu porxa xora.
Yasto ab sunna naporos.
Sarae dukh Lagne
बीचरा आमा कस्तो नीर्दय छोरा लाई जन्म दीनु भयो
K k sunu parxa hau ni 😟
Honii ajvoli yasti ho news haru
दमाई कामी क्षेत्री ब्रामण को जात यस्तै हो कहिले छोरी काणड बुहारी काण्ड कहिले दिदि भाइ काण्ड नेपाल मा धेरै देखीयो sad
बिचार आमा बाबा
Aama 😭😭😭😭😭😭😭😭
Santos bhai ta bhagawan ho sabai ko lagi bchara aama kati runu xoro lai pap lagxa aama buwa ko aasu le dukha pauxa aparadi k jamana aayo
😭😭❤️
यस्ता कपुत लाई खोजी खोजी भएपनि कानुनको कठगरामा ल्याउनु पर्छ
आमालाई केही नि भन्न सकिन आमा सन्तोस सर आमाको आँसु पुस्नी काम xittahi गरौ
Aama Narunu hola.
Saarai man dukheu .
हैट
ती भगवान जस्ता आमा बुबालाई रुहाउने छोरालाइ कैले सुख हुदैन...
🙏🙏🙏🙏🙏
Wow
👏🏼👏🏼🙏🙏
😭😭😭😭😭
K k sunnu pareko yasto
किन यति धेरै पाेखिन्छन् मान्छेहरू ?
Aama narunu kati pahapi choro😭😭😭😭😭😭
My God
Aaja vholi ka xora haru lai k vako hola 😭😭😭
Aeslai ta aama buba ko aasu la sadhai polxa 😭😭😭
राम राम राम के सुन परेको हे भगवान
🥺🥺🥺🥺🥺🥺🥺🥺🥺🥺
Kasto papi buda bau aama laai dukha din sakeko hola
के भयो यो देश मा
Xya va vanam ki xi vanam kasto pasu rahixa dd lai liyera hinne pasu ko janma liko ta hola he bhagawan k huna lako
😭😭
Dheroi narunu aama
😭😭😭
K kaliyuga lagya ho hamro nepalma
Please help ama to find her son.
😭😭😭😭😭😭😭😭
K K sunna painxa he pravu
Testa chhitaki pataki lai ni k xora vannu hau bithama aama baulai pir matrai vo
Bichara aama
🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭
यो किताबको कहाँनी पो होला रेअल्मा यस्तोनि हुन्छ र??
😂😂😂 aama
Bhai timi kina ama ba ruanu bhako ho kati kathor x tapai ko man pachi tapai ko pani samay aauni x ba ama bhane ko bhagwan ko rup ho farkera aau pls request x
Please sir 🙏🙏🙏🙏🙏🙏🙏
हे कलि
Anu ko sriman xora bhetiyo ke nai
दु:ख लाग्यो आमा नरुनु होला ।
बिचरा आमा आँसु आयो केही बोल्न सकिन
Sir please halpy gardinu 🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭
Jaat nae janayo hau?
Yo anuhar preko chai ya india bangolure ma deheko the nam k ho ghor gao ko nam k ho vonu
Bichara jasto pani bhogna parne
K garnu
कस्तो पापी अपराधी मान्छे रहिछन्
केटो ले मुस्लिम धर्म माने जस्तो छ
Kasato papi xora aama narunu to papi ko xora le ni teslye ruwayoux
Khoee man namile ta garena ho la yesto
Lajale nafarkeko Huna sakxa.
यस्तो लाई चै नछाडे हो सर
गु खाने रैछ, बिचरा आमा बाबुको स्याहार्सुसार गर्ने बेलामा यस्तो के गरेको होल
Budi budhako thauma hunthyo bhane arko bihe garthe mahilale ghar dhanna parne
Hey vagwan k kaliyug lagyo haw yesto kam ta banda hunuparo haw
Kukur cora ho hamro kalcarma yasto hudina vany Pani thahudinar
Kasto pasu raxa,afno afanta ni nachinney 😡😡
Hota ni bela pugyo vandai ma dd Bhai nai
Bichar aamako man ho
Papi haru
Jat janawxa ho yo sano jatle ta
Papi xora vanxu ma t goru nai rahix ni
muslum holani sir muslim le yesto garxa ho kunai anoutho mannu nai pardaina