भोक-भोकै दुधे बालक च्यापेर ३ दिन देखी हिँडेर चितवन , कारण यस्तो छ।
Vložit
- čas přidán 30. 03. 2024
- कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.
दिन दुखि को गरिबको सेवा गरेमा अाशिर्वाद मिल्नेछ।धन्यवाद देउजा भाईलाई।
सारै राम्रो काम गर्नु भो सन्तोश सर 🙏🙏 भिडियो हेरेर आँसु आयो
धेरै धेरै धन्यबाद सन्तोष प्रत्रकारलाई
सन्तोष देउजाको यो कामचै राम्रो लाग्यो है गरिब दिनदुखिको सहयोग गरेकोमा धन्यबाद
बिचारा दुधे बालक काखमा च्यापेर मजदुरी गरेको
ज्याला पैसा नदिने त्यो धोती लाई खोजेर पाता कस्नु
पर्यो सन्तोष सर तपाईलाई भलो हुनेछ TQ 😢🙏
धेरै धेरै धन्यवाद छ सन्तोष जि हजुरकाे मानबता र सहयोगी भावनाको हामी सबैले कदर र सम्मान गरुम😢😢😢
धेरै राम्रो काम गर्नु भयो सर पहिला मलाइ धेरै मन पर्ने सर हो बिच्मा राजनितिक तिर जानू हुदा अलि मन परेथेन 🙏🙏
सन्तोष दाजुको मन जस्तो माहान दाजुलाई सलुट गरछु हजुर जस्तो पत्रकार जस्तो दिन दुखिलाई सहयोग गरनु भयो मलाई सारै खुसी लागो सर i likely you sar
सन्तोष देउजा पुरानो काममा फर्किनु भएकोमा खुसी लाग्यो अब फेरि पुरानै दुखी पीडितको सेवामा लाग्नु होला शुभ कामना
Santosh g hajur le khub bhanda khub ramroo kaam garnu bha x good job
धन्यबाद भाइ दुखीको सेवा गर्नुभयो
Dherai ramro kam santos sir bichara kasto dukha
Good job
सन्तोष दाजु लाई सलाम छ है हजूर।
जे हाेस सनताेष सर याे चाहिँ राम्रो काम गरनु भयाे।
धन्यवाद देउजा सर
Good job santosh bhai 👏 👍
आज चाहिँ देउजा सरको कामलाइ सलुट छ
बधाइ छ शर !
Derai ramro kam Santos sir🙏🙏🙏🙏
GOOD JOB Santosh dai❤❤
राम्रो काम त्यो ठेकेदार लाई खाेजेर हात खुट्टा भाचि दिनु
सन्तोस सर ले बेला बेला एस्तो मन छुने भिडियो बनाउछ्व तर के हि समए पाटिमा लागेर हो कि के भएर हराउनु भो अहिले फेरि आउनु भो सरै खुसी लागो म ताप्लेजुङ्ग बाट
Santosh Deujha is a great man. Everyone must do respect and salute for his outstanding performance.
बिचरा 😢😢कस्तो राम्रो सहयोग गर्नु भयो सन्तोष दाई
good job santosh jiii 👌👌
Sarai Ramro kam garnu vo sir ❤
Thank you santosh bhai 🙏🏻
Good job 👏
Hlo Santosh sir khoi part 2 chaiyo K..la maila phari subscribe gareko xu..karan rabi dai lai ramro vannu vo..ramro lai ramro vannu parxa Hai jay 🔔🔔🔔 good luck Rabi dai 💕💕
very very good job santhos vai ❤❤❤❤❤❤
Good job patrakar Bhai 👍👍👍
You are great shantosh sir....Dhoti lae khojna paya hunithiyo...
Good job danebata sir 👃👃👃
Good
Great job 👏 👍 👌
Great work santosh jee
Good job sir god bless you
good job ❤❤❤❤
good job sir
Good job sir
Bichara kasto maya lagdo 😭😭😭
त्यो पैसा खाएर भाग्ने लाइ कारबाही भाको हेर्न पाउ 😢😢गरीब को फाइदा उठाएर काहा राम्रो हुन्छ र त्यो पापी लाइ😢😢 hart toching 😢
चाेर टेकदरहरुलाई काम गरने गरीबहरुलाई यस्ताे ठाग्ने चाेरहरुलाई मरनु परछ
very .very ❤❤.good.work...
.bhai
नमस्कार सर 🙏। यस्तो कामदार लाई दुख दिने ठेकदार हैन ठगदार हो खोजेर उचित सजाय दिनु हो ।
सर कुनै काममा लगाइदिनुन सर😢😢😢
सन्तोस दाजु हजुर लाई तँ यहीं काम सुहौछ का ल गरिब धुखिको सेवामा लागी राहनू हस यसैमा हाजुर को भलो हुनेछ ❤🙏🏻🙏🏻🙏🏻
दिन दुखी को सेवा गर्नु नै धर्म हो ,
Very good Santosh vai
पोखरा मुग्लिन सडक मा काम गर्ने मजदुर को पनि यहि हाल छ। ठेकेदार को कमजोरी कि अन्य निकाय को, बुझ्न गाह्रो पर्यो।
good job
Yasto kam gare paxi gaali hain taali asirbad pauxa Santos sir lu badhaixa 🙏🙏❤️❤️
Santosh dada lai dherai dannebad ❤❤❤❤❤
Very good sir 🙏🙏🙏🙏
Jai ho
Salam chha hajur lai
Good dai
गरिब दुखिलाइ काम मा लगायर ठग्ने गर्छ्न मैले पनि देख्याछु उहा लाइ देख्दा सारै टिठ लायो बरु सबै मिलि केहि सक्दो सहयोग गरम न केहि खुशि भयनि मिलोस उहाको नम्बर राख्दिनु पर्ने | सन्तोश सर मन कारि मान्छे ले फोन गरि सकेको सहयोग गर्ने थिय
Good ❤❤❤❤❤❤
Big fan❤sir
इ दुइजना वास्तविक पिडित हो जस्तो त लागेन मलाई किनकी इनिहरुले मेरोघर रातमाते हो भनेकाथिए पछिफेरी हाम्रो आफन्त छन त्याहा भन्नू र खानाखाने ठाउमा नै काम खोजेर गर्छौ भनेपछी मलाई सन्का भयोकी इनिहरु बास्तबमै पिडित होइनन्की भन्ने जेभएपनी युटुबर सन्तोष देउजाले सहयोग गरेर राम्रो कामगरे तेसकोलागी उनलाई धन्यवाद दिनै पर्छ
Bichara Bhai baini 🙏🙏😭😭❤️❤️❤️👌👌
Garip dukhi janta Lai Sarai pida mathi pida vayeko rahe xa tyo Sala thekdar haru pani kasta kasta hunxa yar hajur Lai dherai dhanya bad xa Hai jasko koi hudai na usko hajur haru jasto vagwan hunxa
Good daju uneharu lie saywa garnuhola daju
हाम्रो नेपाली सोजा साझा नेपालीलाई इंडिया को काला पहाड, सिमला,लदाख, अल्मुडा, गढवाल आदि क्षेत्र तिर गएर एकछिन हेर्नु पर्छ हाम्रा नेपालीको हालत कस्तो छ भन्ने कुरा म यहाँ लेख्न सक्दैन जो सुकै रुन्छ त्यो दृश्य देखेर।
❤️❤️
🙏🙏🙏🙏🙏
Sir please help them ❤❤
👍👍👍👍
❤❤❤❤❤❤❤
La ramro kam garekoma dhanybad
next part
Good job bhai😢
यो नेताको 0:57 दलाल ले के दिन्छ र सबै कुरा भन्निराको
Good job❤❤
🙏🙏🙏🙏🙏🙏🙏
सन्तोस देउजाले अब राम्रो कामगर्नु हुन्छ धेरै पछी देखिनु भयो
ओ हो जन्ता को मन जित्नी भो यो अरुको बुडि खोज्नी मान्छे ले
Bichara manxe le katti dhukha pakaxan
तो ठेकेदार लाई भाटेकारवाहि गनुपछ
😢😢😢
😢😢😢😢😢😢
Dood dada
😢😢
Bichara
😢😢😢😢❤❤❤❤❤
Santos ji hajurko DD meyar laie vaneyar kam lagaii denu Hola Chitawn ma
Ab chai subscribe garna man lagyo
😥
जहांपनि जहिलेपनि यस्तैगर्छठगदारले गरिबमजदुरहरुकाे नत सरकारहुन्छ नत भगवानहुन्छ कस्लेबाेलिदिने यस्तैछगरिबकाेजिन्दकि
Bechara
Haju le kaam khojidiye ko vaye jhanai ramro hune thiyo dai!! Tyo thekedar lai khojera jail pathaidinu dai aru garib lai poni thagxa feri 12000 ko kura haina ni
Video pura hunu parne katai kam khojerw laidiye huntheyo basne bass milaidiyeko vaye huntheyo bicharaa tyo bachha😭😭😭
Eni haru ta hami baseko ghar ma bastyo 2 mahina basera ani room vhada nadikina gayeko 1 month jati vayo 😢😊
खाली नबुझेर गाली गर्छन सन्तोष देउजा लाई तर राम्रो मान्छे हुन इनि
jata Pani testai pasha jaty dhekedarle kahyera vakgne Ani Kam garne sabai bijok 😢
Hamra.deuja.sar.maahan.
सर हजुर माहान हुनुहुन्छ
Testo dukhi garib ko kaam ko paisa khayera vagne chor Lai samatera media ma leraunus na hai , bichara
Asta papiko lagi kanunleta k garla tara vagwanle dinu samko sajaya dinu vagwan