बिहेगरी ३६ लाख ठगिएकी सलोमिको अपडेट।रुदै भनिन मैले न्याय पाए,हालिन श्रीमानलाई मु द्दा।gangalama।

Sdílet
Vložit
  • čas přidán 4. 05. 2024
  • Host:Ganga lama
    Guest: Salome Rai
    Edit/Camera:sukra blon
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv

Komentáře • 404

  • @alisakc4118
    @alisakc4118 Před 2 měsíci +93

    यो धोका दिने ठग लाई छिटो कार्वाही गर्नु पर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 měsíci +172

    याद गर्नुस् दुई अक्षरले बनेको "माया"मा
    दुई अक्षरको "धोखा पायो भने दुई अक्षरको
    "मुटु"मा चोट लाग्छ, अनि जीबनमा कहिल्यै
    नविर्सिने दुई अक्षरको "याद" बन्छ 😢💔🙏

    • @Rupagrg1
      @Rupagrg1 Před 2 měsíci +4

      Ur right💯💯💔💔 😢😢maya

    • @user-ez4st5ci7f
      @user-ez4st5ci7f Před 2 měsíci +4

      सहि हो सिस

    • @ganeshsunar9547
      @ganeshsunar9547 Před 2 měsíci +4

      Be careful from monster

    • @khusbuthegim3477
      @khusbuthegim3477 Před 2 měsíci +3

      Yes yo kurama ma pani agree 👍🏻 chhu yo ठग खातेलै चाडेइ जेल कोचेको देख्न पाउ अनि सलोमि दिदिलै न्याय मिलोस

    • @user-wh5py8fs9d
      @user-wh5py8fs9d Před 2 měsíci +2

      Right

  • @LalitRai429
    @LalitRai429 Před 2 měsíci +21

    'श्रीमान भन्ने सब्दनै घृणा लाग्छ' बैनीको यो भनाईले मेरो पनि मन छुयो। न्याय पाएको त होईन तर कानुनी प्रोसेस चही भएको बुझियो। पीडितको पक्षमा बुलन्द आवज उठाउनु हुने गुड टिभी र गंगा बहिनीलाई सलाम छ।

  • @Myarmin
    @Myarmin Před 2 měsíci +88

    माया अनि बिहे को आडमा अर्काको माया भावना अनि पैसा ठग्ने ठ्गलाई छोड्नुहुदैन कारबाही गर्नुपर्छ।

  • @mahendrakarki9468
    @mahendrakarki9468 Před 2 měsíci +107

    यदि न्याय मरेको छैन भने यी बहिनिले न्याय पाउनु पर्छ । गङागा मेडम लाई धेरै धेरै धन्यवाद ।।🙏🙏

  • @Gaughr
    @Gaughr Před 2 měsíci +35

    महान साहसि नारि❤❤❤सलोमि न्याय मिलोस,मिल्छ,,

  • @tarathapa6950
    @tarathapa6950 Před 2 měsíci +29

    अर्काको पसिना खाने भतुवा हरु धेरै छ।सबै बैनी हरु होसियार हुनु होला।

  • @SurendraGiriGiri
    @SurendraGiriGiri Před 2 měsíci +25

    बुढा बुढी मिलेर ठगेर बुढी विदेश जाने जापान बुढीको पनि फोटो राख्नुपर्छ मिडियामा

  • @dolmayonjan8075
    @dolmayonjan8075 Před 2 měsíci +8

    अमिरेका बसेको धेरै मान्छे देखे सिस हजुर जस्तो राम्री मनको सफा त्यती नै इमानदार खुसी लाग्यो न्याय पायको मा छिटो भन्दा छिटो त्यो ठग लाई कार्बाही होस ❤❤❤

  • @manjurai720
    @manjurai720 Před 2 měsíci +6

    बिहे गर्छु भन्नेहरु धेरै छ्न हजुरलाई बनी तर ती सबै तपाईले कमाउनुहुन्छ र विकसित देशमा हुनुहुन्छ भनेर त्यसैले बैनी ती सबै लालचले हो त्यसैले आफ्नो सन्तानलाई माया दिनुहोस अनि आफू खुसी हुनुहोस ❤बाकी जिन्दगी सुखमय बिताउनुहोस🎉🎉

  • @user-ef5fk1sk1d
    @user-ef5fk1sk1d Před měsícem +1

    गंगा मेम लाई धेरै धेरै धन्यवाद खुसी लाग्यो अब छिटै त्यो बहिनिले न्याया पायको देख्न पाइयोस त्यो पापी लाई जेल चलान भयको हेर्न पाइयोस तेश्को श्रीमती लाइनी कहिले राम्रो नहोस किनकी तेस्कोनी हात छ यस्मा बिचरा बहिनी रोयको देख्दा मेरो पनि आँसु रोकियन छिटै न्याय मिलोस 🙏❤️

  • @john-xettri8921
    @john-xettri8921 Před 2 měsíci +62

    ल न्याय पायेछ यो चेलिले खुसी लाग्यो गङ्गा माम लाई धेरै धन्यवाद ❤ र त्यो खाते ठग दलाल पाखे लाई जेल मा सडाउनु पर्ने हो

    • @sajan8504
      @sajan8504 Před 2 měsíci +1

      Mal payera chal napako ho tyo jathale

  • @amburathourshah589
    @amburathourshah589 Před 2 měsíci +10

    कडा भन्दा कडा कार्वाही हाेस ,याे बहिनीले न्याय पाअाेस्।

  • @sitadhakal7558
    @sitadhakal7558 Před 2 měsíci +7

    अचम्मको कला र बोल्ने भाषा कति मिठो मुस्कान सिस गंगा चिनेको त छैन तैपनि कति पिर ब्यथा भुल्छु सिस हजुर यो कार्यक्रम हेरेर ❤❤❤

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 Před 2 měsíci +18

    अझै त माया रैछ बुढा प्रति तर पापि बुढा ले गर्दा यस्तो हुन पर्यो बुढा ले पैसा मा माया गरेको रैछ बुझियो

  • @phurbatamang1379
    @phurbatamang1379 Před 2 měsíci +19

    खुसीको कुरा गंगा Mamले धेरै ठूलो सहयोग गर्नुभयो बिचारा लाखौं ठगिएकी चेलिमाथी र चेलिले न्याय पाउँछ भन्ने पक्कै आसा छ

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d Před 2 měsíci +14

    नरुनुस जे भयो भयो आब आउनेदिनहरु यस्तो नहोस बाकी जिन्दगी सुन्दर बनाउने कोसिस गर्नुस बिशेष गङ्गा मेमलाइ धन्यवाद 🙏❤️

  • @netrapun4420
    @netrapun4420 Před 2 měsíci +16

    यो बहिनी ले जे भने पनि न्याय पाउनु पर्छ यदि नेपाल म न्याय छ भने 💓🙏💓विशेष गरि गङ्गा मिडम लाई पनि धन्यवाद 💓🙏💓

  • @limdechamling1034
    @limdechamling1034 Před 2 měsíci +6

    गलत समयमा गलत मान्छे संग भेट भएको हो त्यो गलत मान्छे संग छुटकारा पाउनु भयो यो सबै भन्दा ठूलो खुसीको कुरा हो बाँकी सुन्दर जीवनको सुभकामना सलोमी सिस। र गंगा जी लाई पनि धेरै धन्यवाद❤❤

  • @ushakhadka716
    @ushakhadka716 Před 2 měsíci +41

    यस्तो ठग लाइ कार्बाहि गर्नुपर्छ।

  • @mohanlimbu7124
    @mohanlimbu7124 Před 2 měsíci +3

    Media Ganga lama गरीब दुखीलाई यैवा न्याय दिनु हुनै सधै जय होस

  • @mamatamagar174
    @mamatamagar174 Před 2 měsíci +43

    यस्तो केटा लाई कडाकार्बाई होस ।ता कि अरु केटीलाई ठग गर्न नपावस ।

  • @bishangurung4025
    @bishangurung4025 Před 2 měsíci +6

    युटुवर बहिनी सधैं helpful देखिन्छ । सधैं यसरी नै अगाडी बढ्नुहोस ।

  • @iiiinnnn
    @iiiinnnn Před 2 měsíci +8

    पहिला बिस्वसी जस्तो देखिन्छ पछि बिस्वास बाट पछि हटनु भएको जस्तो छ बहिनी जे भए नि प्रभुले आशिष् दिउन ।

  • @user-gm2rn8ut4s
    @user-gm2rn8ut4s Před 2 měsíci +169

    त्यो भाते भतुवाको मात्र हैन त्यको भत्युनिको बुडिको अनुहार हेर्न यति मान छ नि

  • @binarai7051
    @binarai7051 Před 2 měsíci +6

    uhako vedio kaile aauxa hola vanera parkhiraheko thiyo ...khusi lageu uhale xitai न्याय पाओस...

  • @krishnagurung8590
    @krishnagurung8590 Před 2 měsíci +27

    कसको बिस्वास गर्ने यो सन्सारमा? जे होस न्याय पायकोमा खुशी लाग्यो!

  • @laxmibista6687
    @laxmibista6687 Před 2 měsíci +2

    गँगा सिस लाई धेरै धेरै धन्यवाद छ

  • @brindathapa1336
    @brindathapa1336 Před měsícem

    गंगा बहिनीलाई धेरै धेरै धन्यवाद 🙏 यो केसले छिटै न्याय पाओस🙏

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 Před 2 měsíci +6

    Best strong sister Justice for sister good tv ganga sister congratulations 🎉

  • @Janakisuryabanshi
    @Janakisuryabanshi Před 2 měsíci +5

    खुसी लाग्यो न्याय पाउनुभएछ।😊

  • @user-ts3pj9mh9x
    @user-ts3pj9mh9x Před 2 měsíci +27

    जे होस यो चेली ले न्याय पाउनु भएछ धन्यवाद छ गंगा म्याम लाई🙏🙏🙏

  • @sarumagar675
    @sarumagar675 Před 2 měsíci +10

    चोर लाई साथ दिनिनी चोरै हुन्छ यो ठग को स्वस्नी लाई नि कारबाही हुन पर्छ सालोमी को पुरै पैसा दिन पर्छ र यो ठगको जोडी लाई जेल सडाउन पर्छ अगामी येस्तो सलोनी हरु जस्ता नठगोस्स😊

  • @Bishnushrestha467
    @Bishnushrestha467 Před 2 měsíci +21

    त्यो पापी लाई पनि म्याडिया मा ल्याउनु पर्नी के गर्नु।जे होस न्यायको ढोका सम्म पुग्न सफल हुनु भएछ बधाई छ।तर नेपाल को कानुन मा भर पर्न त सकिँदैन।न्याय मिलोस शुभकामना।

  • @bharatbahadur392
    @bharatbahadur392 Před 2 měsíci +11

    धैर्य गर्नुहोस् बैनी कानुनी राज्यमा सत्यको अबश्य पनि जित हुन्छ Be strong sister🙏

  • @gangakhulal606
    @gangakhulal606 Před 2 měsíci +8

    आँसु आयो।गङ्गा बहिनिलाई सलाम छ।

  • @Jyoti-vh6kt
    @Jyoti-vh6kt Před 2 měsíci +4

    गङा मेयम लाइ धन्यवाद यो बहिनि ले न्याय पाउनु पर्छ त्यो खाते लाइ जेल मा सडायर राखनु आफनो पैसा असुल गरनु पैसा भन्द नि ठुलो कुरा बहिनि को भाबान सङ खेलेको छ तेस्लाइ छोडनु हुन्न ❤❤

  • @user-pm1of6os2r
    @user-pm1of6os2r Před 2 měsíci +2

    Arkako jivan ra vabanalai yesto laat hanni teslai kahile valo hudaina ra justice for baine ra god tv ganga baineko kamlai salutx 👍️👍️

  • @asunamagar-zh9wm
    @asunamagar-zh9wm Před 2 měsíci +10

    मेरो नी आँसु आयो😢😢😢

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 měsíci +42

    याद राख्नुस् सपना देखाउँदै नजिकिएका 😮
    हरुले एकदिन निन्द्रै नलाग्ने बनायर जाने रैछन्😢
    त्यो ठग लाई छिटोभन्दा छिटो जेल कोचेको 🙁
    देख्न पाउ Good tv को गंगा नाना लाई धन्यवाद 🙏

    • @smritithapa3722
      @smritithapa3722 Před 2 měsíci +2

      Right sis

    • @Rupagrg1
      @Rupagrg1 Před 2 měsíci +1

      😢😢😢😢😢😭😭😭😢😢hami Pani roye maya 😢😢😭😭

  • @sharadbaidhya4300
    @sharadbaidhya4300 Před 2 měsíci +1

    गङाजीलाई मुरि मुरि धन्यबाद , बहिनी जीवन यत्तिकैमा सकिँदैन , जीवनमा कहिले हरेष नखानु , सम्झिनु शनि साढेसात दशा लागेको थियो उम्कियो भन्ने सोच्नु होला , जिबनसाथी बिना जीवन चल्दैन भन्ने नसोच्नु , जीवन हो एक्लै आफुले आफ्फैलाइ माया गर्नु सिक्नुस , कामलाई माया गर्नुस , यहि नै जीवन हो 👏

  • @manurai9562
    @manurai9562 Před 2 měsíci +3

    Ganga Sis Hjur Lai Dharai Dharai Dhanebat🙏🙏🥺

  • @rubig5316
    @rubig5316 Před 2 měsíci +1

    धेरै खुशी लाग्यो बैनि को मुहार मा त्यो हाँसो त्यो अठोट देखेर stay strong be happy best wishes for beginning new life ♥️ ❤❤

  • @kamalabaral9762
    @kamalabaral9762 Před 2 měsíci +9

    तेहि भएर यो केटहरुको बिस्वाश नै लाग्दैन मलाई अचेल मायाको नाउँमा लुट्न मात्र खोज्छन 😊

    • @GaneshGrg-ow5vx
      @GaneshGrg-ow5vx Před 2 měsíci +1

      हरु नभन्दा हुने हो🤔🤔😋😋सबै केटा वा केटी मन्छेहरु राम्रो त कहाँ हुन्छन् र हजुर 🤗🤗

    • @kamalabaral9762
      @kamalabaral9762 Před 2 měsíci

      @@GaneshGrg-ow5vx होई 🤣

  • @pawanrai8667
    @pawanrai8667 Před 2 měsíci +9

    Yo video ko waiting ma finally herna paiyo j hos nyaye paunu vayexa khusi lagyo

    • @radhathapa2546
      @radhathapa2546 Před 2 měsíci

      yo video waitima fainally heran paiyo yo bahini lai.neya dilayko ma ganga mam thank you so much❤❤❤❤❤

  • @rampyari-zp8ws
    @rampyari-zp8ws Před 2 měsíci +3

    Ganga sis yo bainilai jasarini nyaye dilaidinujola Kati mitho boli baini KO bichara Kati soji😭😭😭😭😭😭😭

  • @sashirajthapa7584
    @sashirajthapa7584 Před 2 měsíci +3

    मलाई पनि रुवाइदिनु भयो यी नानी ले छिटो भन्दा छिटो न्याय मिलोस् ❤सोझो पन को फाइदा लुटेछ चोर ले 😢

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Před 2 měsíci +7

    अपराधीहरुले सधैं पैसाको मात्रै मुख देखेका हुन्छन् तर भाेली भाेग्नु पर्ने दिनलाई साेचेकाे हुन्नन।ती दुई बुढाबुढीलाई यो बहिनीको अाँशु एक थाेपानि भुइँमा नखसि ती दुईलाई लाग्नेछ ।

  • @sudiptmg3335
    @sudiptmg3335 Před 2 měsíci +2

    न्याय पाउनु पर्छ ! पीडित ले

  • @asmitapariyar516
    @asmitapariyar516 Před 2 měsíci +3

    कस्ताे भक्कानाे छुट्छ हाै 😥😥अरूकाे जिन्दगीमा यस्तो पर्दा झन आफ्नाे जिन्दगीमा भए के हाेला ।
    सत्य काे जित अवस्य हुन्छ सिस
    अब जे हुनु भयाे टेन्सन नलि अगाडि बढ्नु हाेला

  • @nisharai5404
    @nisharai5404 Před měsícem

    यतिको साहसी हुनै पर्छ प्रत्येक नारी

  • @bimalaroka7659
    @bimalaroka7659 Před 2 měsíci +2

    सलोमी लाई धेरै नै सम्झी राखेको थिए ❤

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 Před 2 měsíci +5

    Sis le nyaye Paunu vayo Sarai Khushi lagyo n Ganga mam ❤️❤️🥰🥰👌👍🙏

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 2 měsíci +13

    सानो युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❤❤😊😊😊

  • @chemzongsanu
    @chemzongsanu Před 2 měsíci +4

    Ma yahi video ko parkhaima thiye uhale nyaaye paunu vyexa khushi lagyo🙏yo vanda arko kta rojna pare bujhera matrai rojnu hola tapaiko life ramro hos🙏

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg Před 2 měsíci +1

    wow जस्तो नाम उस्तैकाम चेलनको नाम गूड TV काम पनि👌👌👌 चलाउने बहिनीको नाम गङ्गा जस्तो नाम उस्तै काम पबित्र निश्वार्थ 👏👏 बयान गर्ने शब्द छैन अनि सलोमी बहिनी तपाईं रुदा आफैलाइ परे जस्तै आँसु आयो सायद हामी नारीहरु अरुको पिडालाइ आप्नै सम्झेर होला तर यो आँसु अन्तिम होस जुनसुकै हालतमा पनि त्यो पापी ठग र आप्नै श्रीमानलाइ पैसाको लागि बेच्ने ठग आइमाइलाइ कानुनी कारबाहीबाट बन्चित नगराउनु होला आजिबन जेल कोच्नु होला 🙏🙏

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 Před 2 měsíci +20

    लुट्ने बुढा लाई सम्झेर मन दुखाएर मन मा लिएर किन आफ्नो स्वाथेलाई रोगि गराएको अब नयाँ जिन्दगीकोसुरुवाल गर

  • @anitarai4167
    @anitarai4167 Před 2 měsíci +2

    Suru ma roko dekhera sangai ruyeko thiye aaja haseko khusi dekhda ma pani aafai khusi bhairako xu❤tq ganga sister 😘

  • @MrDembe
    @MrDembe Před 2 měsíci +4

    Thank you so much Ganga mam for Helping her😢❤🙏🙏🙏

  • @bipanapun6557
    @bipanapun6557 Před 2 měsíci +2

    Mh Pani sagai ruidiya be strong didi hjrle Naya paunu parxa yasta manxe Lai samjera kahile naruni mhlai dheraii khusi lageko xa aja Naya paunu vayaxa paisa Pani xittei Milos didi ko Ani thank you ganga didi

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 Před 2 měsíci +1

    पुरुष सग कहिल्यै भावनात्मक सम्बन्ध नबनाउनु । अब पनि पुरुष सग प्रेम र जिबनको आशा गरि बिहे गर्ने गर्‍यौ भने मरे हुन्छ ।

  • @laxmibista6687
    @laxmibista6687 Před 2 měsíci +1

    धेरै खुशी लाग्यो
    बहिनी ले न्याय पाएकोमा

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 2 měsíci +11

    धन्यवाद गंगा दिदी हजुर लाइ ❤❤❤❤

  • @Durga_khawahang.
    @Durga_khawahang. Před 2 měsíci +4

    जति सम्म युज हुइन्छ उति खेर सम्म युज गर्छ। कुरा त्यै हो यो कलियुग हो।

  • @mayashahi8377
    @mayashahi8377 Před 2 měsíci +1

    सारै खुसी लाग्यो, नयॉ अपडेटको पर्खाईमा थीय, पैसा पायको हेर्न पाउ अब ❤

  • @MayaMaya-dt6ov
    @MayaMaya-dt6ov Před 2 měsíci +2

    Syabass syabas ma tetikai ganga bainiko fan bako hoi a mahan patrakar ganga lama lai salut🙏🙏

  • @nandasubagurung2569
    @nandasubagurung2569 Před 2 měsíci +1

    Bichara bahini le neya paunu vayacha khusi lagyo ❤️gangaa bahini thank you so much🙏🙏🙏❤️❤️❤️

  • @krishna198928
    @krishna198928 Před 2 měsíci +1

    श्री लेखेको भाग्य जामा लाउनेले खरानीले मेटायो।
    Emotion सङ्ग खेलेछ्😡🤬 यिनलाई हदैसम्म कारबाही होस अनि सलोमी ले न्याय पाएको पनि चाडैं हेर्न पाउ।

  • @nirumagar888
    @nirumagar888 Před 2 měsíci +4

    xori manxeko jindagi jaha gayeni sukha xaina 😢 video pura hernai sakina aasu aayo 😭😭😭😭❤️ God bless you baini❤

    • @rinhome7492
      @rinhome7492 Před 2 měsíci

      Mo ta ruda2 behaal vaye😭😭

  • @sandhyagiri4483
    @sandhyagiri4483 Před 2 měsíci +1

    याे ठगलाई कडा कार्वाहि भयकाे देख्न चाहन्छु म,,यस्तै साेचभयका ठगहरु पनि सचेत हुनुहाेला,,चाेखाे मायामा ठेसलगायाे भने अवस्य सजाय पाउनेछाै,

  • @sonyshrestha5376
    @sonyshrestha5376 Před 2 měsíci +2

    Maile dekhya chai maya Garda chai afuu vanda alik naramrey sanga nai love parnu parxa k tyo jhattha ta herdai jhilkey xa ani Khai xaina stay strong and brave bahini god bless u loh ❤🙏ani ganga maam lots of love ❤️🙏

  • @Moonvlogsofficial138
    @Moonvlogsofficial138 Před 2 měsíci +1

    Thank you so much for your support Ganga Mam 🙏🏼🙏🏼🙏🏼🥰🥰👍👍be strong solomi Didi

  • @user-ny5oo8do2w
    @user-ny5oo8do2w Před 2 měsíci +2

    Aatti khusi lagyo .aafnu Galti chaina bhane nyai pakka paucha.thank you Ganga mem ani badhai cha baini lai🙏🙏🙏

  • @user-ls2ef6ht8u
    @user-ls2ef6ht8u Před 2 měsíci +17

    यउटा छाेरि मान्छे अर्काे छाेरि मान्छे काे बेथा नबुझ्ने थुक्क राणि याे दिदिकाे अाशु लाग्छ तलाई

  • @SurajNepali-fe1pd
    @SurajNepali-fe1pd Před 2 měsíci +2

    तेस्तो कह हुन्छ सलोनी जि बिहे त गर्नुपर्छ त र हजुर ले गलत मान्छे चुन्नु भयो त्यो गदा हरमि

  • @sangitarai5892
    @sangitarai5892 Před 2 měsíci +2

    Nyaya napaye ganga sis ko ma janu🙏solomi sis be strong❤❤

  • @user-fo6zg9up7j
    @user-fo6zg9up7j Před 2 měsíci +4

    Gangga sislai dherai dherai dhanyabad

  • @bindagurungni5383
    @bindagurungni5383 Před 2 měsíci +1

    Yo bainiko akha ma asu dekhera malai pani asu ayo hikmat naharnu baini afu6 ta sabai6 naramro bhako nai tapaiko lyfe ma ramro hunako lagi ho bhanera sochnu kohi nahuneko vagban hun6 bhan6 testo khate paisako mukh nadekheko khate le dherai paisa payera bihos bhako ho ramro sanga janu hola baini best of luck🎉🎉🎉🎉🎉

  • @user-nq5hz8mg8d
    @user-nq5hz8mg8d Před 2 měsíci +3

    In the future good luck sister,
    Have a save journey.

  • @ganeshsunar9547
    @ganeshsunar9547 Před 2 měsíci +9

    मैले देखे अनुसार फटाहा केटा हरुलाइ सोझो केटि ले मनपराउछ्न ।

  • @mahatmaya8232
    @mahatmaya8232 Před 2 měsíci +2

    Bichara kati maya lagyo xa bahini satya ko jit hos

  • @user-ew9yj4kc9y
    @user-ew9yj4kc9y Před 2 měsíci

    माया भनेको आफ्नो आफन्त लाई गर्नु होस् आफै लाई गर्नु होला कहिल्यै धोका पाउदैन

  • @Elliana968
    @Elliana968 Před 2 měsíci +3

    Gud Tv n good job ganga ji

  • @romabanjade2280
    @romabanjade2280 Před 2 měsíci +3

    न्याय पाएकोमा खुशी लाग्यो

  • @bharatirai527
    @bharatirai527 Před 2 měsíci +2

    Nyaya milos bunu lai ❤❤

  • @user-rh6yy4os6o
    @user-rh6yy4os6o Před 2 měsíci +3

    Thank you so much ganga sis. U are the great

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p Před 2 měsíci +2

    यि नानी लाई साथ र सपोर्ट गरिदिनुहोला नानी लाई नयाँय मिलोस् ❤

  • @user-jt5dg9uu9t
    @user-jt5dg9uu9t Před 2 měsíci +1

    Ma keta vako vaeta hjr jasto soji ra emandari narilai varkharai bihe gari halthe houuuu❤❤❤❤❤❤

  • @unosthapa
    @unosthapa Před 2 měsíci +3

    Khusi lagyo justic paunu vayexa 😊😊😊huge respect ganga sister❤❤❤

  • @user-jq2jt9bo8z
    @user-jq2jt9bo8z Před 2 měsíci +4

    dang ka manxe le dherai lai use gareka xan 😢😢

  • @buddhirai1495
    @buddhirai1495 Před 2 měsíci +3

    Thank you so much Ganga sister! You are the great!!❤

  • @bimalarai449
    @bimalarai449 Před 2 měsíci +2

    जब मान्छे हरु ले एउटा मर्न सम्मा बाध्या बनाउछन नि त्यो जस्तो ब्यात्ती लाई सयौं जुनि सम्मा नि तेस्ले सुख माया भन्ने शब्द नै नपाउस पापी लाई

  • @user-nc2no5tr5i
    @user-nc2no5tr5i Před 2 měsíci +3

    Nyaye paunu vayexa khusi layo congratulations sis ❤️❤️❤️🙏

  • @kalpanarai77M
    @kalpanarai77M Před 2 měsíci +4

    salute 🫡 ganga maam 🙏🙏

  • @user-ml1pr4qe3r
    @user-ml1pr4qe3r Před 2 měsíci +2

    एस्तो मान्छे मलाइ धेरै मन परछ

  • @nirmalatamang-vw3vp
    @nirmalatamang-vw3vp Před měsícem

    हो....समय ले मान्छे चिन्ने बनायो पैसा ले माया किन्ने बनायो भन्ने गित को याद आयो है आज मलाई

  • @viviachumi5195
    @viviachumi5195 Před 2 měsíci +2

    Sis, Ganga thank you so much 🙏

  • @chandrarai4085
    @chandrarai4085 Před 2 měsíci +1

    Heard the good news and you got the justice so calmn down sister👍🏻🙏🏻

  • @nirmalatamang9903
    @nirmalatamang9903 Před 2 měsíci

    Thanks 🙏 for help her Ganga sis . You are great human being 🙏🙏

  • @limbujiwan8519
    @limbujiwan8519 Před 2 měsíci +4

    Kehi nabujhi bihe garnu len den garnu share garnu galti vo aba bujhera matra agi badnu hos sister 😊