स्याङ्जालिको अनौठो ठगी धन्दा|प्रेमिका,दिदी बनाउदै करोडौं लिएर फरार|पीडित रुदै मिडियामा|ganga lama|

Sdílet
Vložit
  • čas přidán 4. 04. 2022
  • Host:Ganga lama
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Komentáře • 734

  • @purangurung9775
    @purangurung9775 Před 2 lety +92

    दु:ख पायो मङ्गले आफ्नै ढङ्ग ले...... कोख मा दार्हा भएको जात लाई यत्रो पैसा दिने हो त ???? हैट ,,,, स्याङ्जाली को बेइज्जत गरे । जहाँ जता बाट होस यो ठग लाई कारबाही हुनु पर्छ ।

    • @purangurung9775
      @purangurung9775 Před 2 lety

      @@myopinion8777 धेरै नखोक ....पोखरेली को बोदि भेट्लास.... ।

    • @manjuthapamagar8941
      @manjuthapamagar8941 Před 2 lety +1

      @@purangurung9775 ke ko khan khan ho thikai vannu vaxa,,tara jat xuyo vanera ho vane jun aulama bikha layo tyo aula jharxa

    • @mr.gurung5116
      @mr.gurung5116 Před 2 lety +1

      सहि कुरा भन्नुभयो यो बाहुन छेत्री भनेको दुईवटा मुख दुईवटा अँखा दुईवटा मुटु भएको पशु हो जतिसुकै मिलेपनी भित्र भित्रै छुरा रोप्न पछि पर्दैन यो बाहुन छेत्री राडिको बान हरु

    • @meenehangwanem5774
      @meenehangwanem5774 Před rokem

      ​@@manjuthapamagar8941@😮

  • @jangabahadurthapa3274
    @jangabahadurthapa3274 Před 2 lety +26

    गङ्गा mam यो मान्छेलाई खोजेर बैनिलाई नियम दिलाउनु पर्छ

  • @sharkikumar7861
    @sharkikumar7861 Před 2 lety +35

    साले यो खातेको परिवार लाई नै बेजत गर्नु पर्ने

  • @daltamang1543
    @daltamang1543 Před 2 lety +21

    पैसा खाने भाइ को भन्दा नि पैसा दिने सिस को ९०% गल्ती देखिन्छ । सापटी दिने भनेको त १/२ हजार पो दिने त ?

    • @bindarai4562
      @bindarai4562 Před rokem

      Teso vanu hudain kinaki kunai din mati bigrinxa

  • @ranjanalimbu7420
    @ranjanalimbu7420 Před 2 lety +27

    लो बजाउनु सम्म बजाये छ लिम्बुनी को सबै सम्पती चल अचल 😍😃😃😃😃😃😃

    • @raipradip2692
      @raipradip2692 Před 2 lety +4

      होस गर्नुस तपाइको पनि बजाउलान

    • @harikandelkandel1461
      @harikandelkandel1461 Před 2 lety

      Hoiet tala mathe daya baya sabaie bajyaxa ni morola bxjayani taro paiesso leyar bhaganu nahuni

    • @krishnabirgurung7942
      @krishnabirgurung7942 Před 2 lety

      😂😂😂

    • @lppptl1937
      @lppptl1937 Před 2 lety +1

      लिम्बुनीहरुको बुद्धि चाकमा हुन्छ 😏😏

    • @kalpanathamsuhang3357
      @kalpanathamsuhang3357 Před 2 lety +1

      @@raipradip2692 😂😂

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial Před 2 lety +20

    हुन त कुरा विवादित हुनसक्छ बुढापाकाले झापाली र स्याङ्जालीको विश्वास नगर्नु भन्छन्। हुन पनि हो रैछ, म पनि झापालीबाट ठगिएको मान्छे हुँ। हुन त सबै त्यस्ता हुँदैनन् तर कुनै ठाउँको एक व्यक्तिले नराम्रो काम गर्‍यो भने त्यो ठाउँको सबै व्यक्ति नराम्रै हुन्छन् भन्ने लाग्दो रहेछ। त्यसैले खराव व्यक्तिहरूलाई समाजबाट किक आउट गर्नुपर्छ।

    • @yamsingjai9225
      @yamsingjai9225 Před 2 lety

      Testai soch bichar chintan lai noi murkha ta wa purano soch bichar vayako vaner bujhinxa hjr

    • @edf694
      @edf694 Před 2 lety

      @@yamsingjai9225
      In in
      Hi in

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 Před 2 lety +16

    काम नपाएर एउटा फरक बर्गकोब्य्क्तिलाई भाई बनाउनु शान्ति लिम्बुको ठुलो गल्ति हो ।बनाउनु पर्ने लिमबुको पिडित केटा थिएन । बेलामा बिचार पुरियाउनु भएन दुख पाउनु हमि सबैको निम्ति दुखद खबर नै हो यदि सत्य नै हो भने त्यो फटाहलाइ सख्त कार्बाहि हुनु पर्छ त्यो क्षेत्री भन्ने जन्तुलाइ कहाँ छ खोज्नु पर्छ ।

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 Před 2 lety +6

    स्याङ्जाली फटाह हुन्छ भन्थे तर यो फटाह को कुरा सुनेर आउँदा त झन पारो तातेर आयो यस्लाई तुरुन्तै कार्वाही गर्नु पर्छ

  • @ratnapandey3949
    @ratnapandey3949 Před 2 lety +72

    अहिलेको जमानामा पनि एतिकापैशा दिने पनि पगल हुन दुख गरेको किन दिनु

  • @ratnapandey3949
    @ratnapandey3949 Před 2 lety +21

    कसरी दिनु हो एतिका पैशा मलाईनै लाजलागेर अायो दिने मान्छे पनि केखालका लाटा हुन

  • @prabincrai8926
    @prabincrai8926 Před 2 lety +49

    १ स्याङ्जाली १० झापाली र १०० नेपाली बराबरी रे एस्तो कुरा सुन्दा त रिसपनी उठ्छ हासपनी उठ्छ।

    • @dhantamu6714
      @dhantamu6714 Před 2 lety +2

      प्रवीण जी सबै स्याङ्जाली लाई हेपेर न बोल्नु 1/2 जना खराब जहां पनि हुन्छ जे होस यो बहिनी ले आफ्नो रकम जसरी पनि फिर्ता पाउन कानुन ले साथ दिउन्

    • @prabincrai8926
      @prabincrai8926 Před 2 lety

      @@dhantamu6714 अब धन सर त्यो कुहिएको आलुलाई झिकेर फ्याक्नुस है नत्र बोर्है गन्हाउछ्😄😄

    • @anchumalimbu9663
      @anchumalimbu9663 Před 2 lety

      lu vayo kasailai natokau sabai ustai ho kohi vanda kohi kami chaina sabai ek se ek

    • @anilaraut4982
      @anilaraut4982 Před 2 lety

      Yes ho thik vanu vo

    • @ritayounjan8598
      @ritayounjan8598 Před 2 lety +1

      What do you mean jhapali..we are jhapali we are not same..which place you belong to you...can i now ...plz i will visits on your place what kinds of people stay there....?

  • @pahalvigorous
    @pahalvigorous Před 2 lety +21

    नाम नै स्यांग जाली गाह्रो छ हो। त्यो फटाहालाई अपांग बनाएर सबै रकम असुल् उपर गरी जिबन भर मागी खाने बनाउनु पर्छ

    • @christinaguru6352
      @christinaguru6352 Před 2 lety +5

      Sabai syangjali testo hudaina sala syangjali re jasle kam bigareko thiyo teslai mattrai bhannu 😡😡😡😡😡😡😡

    • @lamatamang294
      @lamatamang294 Před 2 lety +1

      गुट हजुर लाई सेलोट छ

    • @lamatamang294
      @lamatamang294 Před 2 lety +1

      हो येसलाई अपाङगा बनाऊनै पर्छ

  • @chemzongsanu
    @chemzongsanu Před 2 lety +21

    हैट के आधारमा तेत्रो पैसा देको गल्ती यो बहिनी पनि छ तर गल्ती भए पनि जे भए पनि बहिनीको पैसा चाहिँ फिर्ता लिनु पर्छ।

    • @nirlama3057
      @nirlama3057 Před 2 lety

      Syanjali haru ko boli mitho hunxa k mam tesaile ta hamro bhaktapur ma syanjali haru le dherai luteko ra thageko Karan syanjali haru lai room nai Dinna ta lastai thag hunxan yo syanjali haru ta jhapa ko manxe haru lai Pani thag na vyauxan

    • @gangabhujel6723
      @gangabhujel6723 Před 2 lety +1

      @@nirlama3057 गल्ति गर्नेलाई मात्रै गलत भन्नुस स्याङ्जाली भन्ने बित्तिकै सबै त्यस्ता नि हुदैनन् तपाईं लाई त अब यसरी म मात्रैले भनिरहदा विश्वास त पक्कै लाग्दैन एकचोटि स्याङ्जा आउनुस घुम्नुनुस अनि बुझेर मात्रै बोल्नुस हस

    • @krishnagrg776
      @krishnagrg776 Před 2 lety +2

      होनी भन्या एटरो पैसा दीने पनी पागाल नै हो

    • @nirlama3057
      @nirlama3057 Před 2 lety +1

      @@gangabhujel6723 aasa garxu sabai testai Pani nahos ra charai syanjali ko ejut ko lagi vaye Pani hajur haru sabai milera tyo euta thag lai samatera police chaoki bujai dinu hunxa vanne aasa Pani Rakhda xu yehi comment bata ani hajur syanjali haru sabai milera aba ko din ma syanjali haru lai Pani samjaunu parxa ki yesto bejut garnu ra Kasai lai thagnu ramro hoina vanera euta thag le Garda k thaha usko purai pariwar marine po hoki Jo thageka hunxan ra Nepal aama ko bejut garaunu Pani ramro hoina .

  • @raidil1412
    @raidil1412 Před 2 lety +10

    त्येस लाई जिउँदो अागाे लगाउनु पर्छ नेपाल जनताको अागडि गँगा दिदी हजुर ।

    • @myopinion8777
      @myopinion8777 Před 2 lety

      यसको ठाउँ मा राई नाई भाको भए चाहिँ के भन्थेउ तिमी ले पक्कै राई को दिमाग मा जात को नाई कुरा पहिला आउँछ।

    • @khimkumari2825
      @khimkumari2825 Před rokem

      00

    • @khimkumari2825
      @khimkumari2825 Před rokem

      0

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 Před 2 lety +31

    साईप्रस आएर 5 बर्ष भयो अहिले आएर के के सुन्नु पर्ने 😥😥 बिदेश आए पछि बिश्वास कसैलाई नगर्नुस साथीहरू 🙏🙏

    • @rockstar3155
      @rockstar3155 Před 2 lety

      🙋💘💘💘

    • @samjhanatumrokrai6933
      @samjhanatumrokrai6933 Před 2 lety +3

      बाख्राको पाठी झै म्या म्या गर्दै बोका खोज्दै मख्ख पर्दै हिड्ने केटिहरुको हालत यस्तै हुन्छ।
      केटाले जे गर्यो।ठिक गर्यो।
      बिदेश आएर बोका खोज्दै हिड्ने लाई

  • @monarai4382
    @monarai4382 Před 2 lety +11

    बिचरा ले कति दुख गरेर कमाएको पैसा । जसरी नि न्याय दिलाउनु होला। यो मान्छे ले धेरै लाई ठगेको छ साइप्रस मा

    • @indrathapa5522
      @indrathapa5522 Před 2 lety +1

      kino khelera udako hamro ghar agadi sadhai sajha sajha

    • @kopilakc6365
      @kopilakc6365 Před 2 lety

      मलाई पनि एउटा यस्तै मा ठग ले फसाएको हो सिस यस्तो मान्छेलाई कसैले भेट्यो भने ढाड भाच्ने गरि हान्नु पर्छ कमाएर खान धौ भएर हामी महिला ठगन हिड्ने

  • @maiyasharma2734
    @maiyasharma2734 Před rokem +1

    आजभोली का ठग केटा होस वा केटी होस । खाली नेताको पावरमा चलेका छन। के गर्ने सोझा इमानदार मानिस ले बाच्न लाई गारो छ।

  • @lawrencelepcha8959
    @lawrencelepcha8959 Před 2 lety +34

    माया र बिश्वासले संसार थमिन्दैनन् कान्छी ।

    • @khusilama7955
      @khusilama7955 Před 2 lety

      Maya biswas bandani didi baini ko nata lagyera yesto garx

    • @bijayaraisuchha5924
      @bijayaraisuchha5924 Před 2 lety +1

      @@khusilama7955कहाँ काे कहाँको गाण्डुलाई भाई बनाउँदै पैसा दिनु?? खै के भन्नु हो?

  • @samirsunar3507
    @samirsunar3507 Před 2 lety +3

    नेपालमा दिनदिनै ठगी धन्धा किन बडदै छ नेपालकाे कानुन फितले भएर हाेकी मिडियामा धेरै ठगि चाेर म्यानपावरबाट यस्ता घटना धेरै छन गङगा दिदीलाइ धेरै धेरै धन्यबाद पिडितहरुलाइ जसरी पनि न्याय दिनु हुन्छ हाेला दि🙏🙏🙏🙏❤️👍️

  • @loknathsigdel5451
    @loknathsigdel5451 Před 2 lety +7

    हजुर को गल्ति भयो सिस्टर तै पनि न्याय मिलोस छिटो भन्दा छिटो

  • @chatenglishklang3567
    @chatenglishklang3567 Před 2 lety +4

    राई लिम्बू दिदी बैनी लाई बाहुन छेत्री हरु धेरै मन पराउँ छन;;;! जति सम्जाउँदाम हुदैन ;;;! बल्ल ठिक गरे छ;;! राम्रो भयो;;;!

  • @maxrai9212
    @maxrai9212 Před 2 lety +11

    लिम्बुनी को दिनेश क्षेत्री भाई🤪🤪🤪👍️👍️👍️ठिक परो

  • @dilbahadurthapa8561
    @dilbahadurthapa8561 Před 2 lety +5

    ज्यादा लुट्ने ठगी गर्ने बाहुन क्षेत्री नै हुन्छन यस्ता बाहुन क्षेत्री हरु ले समाज नै बिग्राने काम गर्छ यस्ता लाई जसरी भए पनि खोजी गरी करङ को भाटा कस्नु नै राम्रो हुन्छ।

    • @mimbohora6940
      @mimbohora6940 Před 2 lety

      Hello bro k sabai chettri lai dosh lagayako ?? Kam xin tero bolna pauda man pari sabai chettri lai gali garne???

  • @gurungshyanu9771
    @gurungshyanu9771 Před 2 lety +2

    लौ है मेम जो सुकै जहाको पनि होस।तेसलाइ ठाउँको ठाउ ढाल्न पर्छ।

  • @rajraj-vb1ir
    @rajraj-vb1ir Před 2 lety +22

    यत्रो सर्बत्र ठागी गरि भाग्यो भन्ने दुनिया मिडिया म देखि देखि पैसा दिने नै गल्ती भन्छु चिन्दै नचिन्ने मन्छे लाई कसरी बिस्वास गरि पैसा दिन्छ के सबै गल्ती दिने कै भन्छु

    • @prasannarai6172
      @prasannarai6172 Před 2 lety +1

      jun din afu parnnu hun6 ani thaha hun6 arkako dukha deknna nasaknne ani dasa lageko bela yesto hun6 ni yesto dag harule kura milai kasto paisa mag6 jhut bol6 bujnnu vo arka dukha pareko bela testo bhannu pap ho

    • @rajraj-vb1ir
      @rajraj-vb1ir Před 2 lety +2

      @@prasannarai6172 हामी त दुनियाको देखेरै चेतेको छु कसरी दिनु के आँखा फुटेको छर नचिनेको मन्छेलाइ पैसा दिनु

    • @kamalsunuwar1191
      @kamalsunuwar1191 Před 2 lety +2

      @@prasannarai6172 कसरी हो देखि देखि यत्रो पैसा दिदै जादा थाहा भई हाल्छनी कस्तो मान्छे हो यो भनेर पैसा फिर्ता नगर्नु प्रेममा पर्नु ठिकै हो पारो

    • @rainirmala240
      @rainirmala240 Před 2 lety +1

      @@kamalsunuwar1191 haha ketole dd bainika poiso khanai khaya xa ? nochineka manxelai poisa dinunai murkha ho ?

    • @bindarai4562
      @bindarai4562 Před rokem +1

      Teso vanu hudain keena ni thak ko bolima makha huinxa

  • @juntaramoktan2111
    @juntaramoktan2111 Před 2 lety +7

    राम्रो भयो बिदेशमा यत्ति धेरै पैसा नचिनेको मान्छेलाई कसको के खान देको

  • @Betterthanbeforem
    @Betterthanbeforem Před 2 lety +1

    जय नारी 😏
    चाणक्यले तेतिकै भनेको होइन रहेछ 🤦
    " छोरी मान्छे हरु Freedom हुन खोज्दा समाज बिग्रिन्छ" प्रमाण यि नानी हरु 🤬🤬🤬

  • @kumarlimboo8139
    @kumarlimboo8139 Před 2 lety +1

    Very good mr, sangjalee. Congratulations

  • @shashithakuri8580
    @shashithakuri8580 Před 2 lety +3

    हा हा लिम्बूनि लाई बाहुन क्षेत्री ले डरो दिएछ। राई लिम्बु गुरुङ मगर तामाङ सेर्पा केटि हरु किन हुरुक्कै हुन्छन् बाहुन क्षेत्री भनेसी। ठिकै भयो।

  • @tankarkirati382
    @tankarkirati382 Před 2 lety +4

    Yo thagi lai kunai kunai halatma pani xodnu hudaina ganga sister jiu hajur ko sath sahyog ma hami chau hi

  • @durgabashkota7984
    @durgabashkota7984 Před 2 lety +3

    बिदेसमा दुख पायो आफ्नो नेपाली भनेर हेल्प गर्दा म पनि आफै फसेको थिए यस्ता पापिहरुलाइ त हात खुट्टा नै भाचिदिनुपर्छ

  • @rhaymenuka2201
    @rhaymenuka2201 Před 2 lety +25

    कस्तो पापी मान्छे रहेछ यस्ता लाई छोड्नु हुदैन जसरी लियो तेसरी दिलाउनु शिस सहयोग गर्दिनुहोस अर्काको देश तेहिमाथी घरेलु काम गर्न तेति सजिलो छैन

  • @nznepal5329
    @nznepal5329 Před 2 lety +3

    Kasto naramro lagyo.. hamra didi bAhini haru kati sojha chhan

  • @smvlog1835
    @smvlog1835 Před 2 lety

    thanks good tv🙏🙏🙏🙏

  • @younikxettry527
    @younikxettry527 Před 2 lety +19

    राम्रै भयो दुखि गरिब ले ओउसधि खानु पर्यो बिमार छु पैसा माग्दा नदिने त्यो समाज लाई राम्रो नै गरेछ । गरिब दुखि को भावना नबुज्ने हरु अहिले बियाज को पछि पर्दा

    • @Ourchannel1989
      @Ourchannel1989 Před 2 lety +6

      Ramro kin nhos tw thag chor same same Xettry jo pareko xa

  • @gamgurung7415
    @gamgurung7415 Před 2 lety +20

    बहिनी को नै गल्ती हो बिदेशमा सबै श्रम गर्न गएको मान्छे पैसा कमाएर घर पठाउनु वा बैंकमा जम्मा गर्नु पर्ने बिदेश जस्तो ठाउँमा त्यसै चिनजान को भरमा यत्रो पैसा दिन नहुने हो

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 Před 2 lety +6

    लाटि लिम्बु अझै माया ममताको कुरा गरि रहेको छ।

  • @saamjhanraai8108
    @saamjhanraai8108 Před 2 lety +2

    आमा हो जिन्दगीमा बिसुवास टुटेको छ दुनियामा हजुर होसियार हुनु होस है

  • @rameshthing6851
    @rameshthing6851 Před 2 lety

    राम्रो भयो

  • @prataprai5278
    @prataprai5278 Před 2 lety +5

    त्यो माचिक्ने लाई जिउदै आगो लागौनु पर्छ

  • @arungurun7302
    @arungurun7302 Před 2 lety

    यो हो नि त तरिका जे गर्यो केटा ले गर्यो जे होस स्यान्जाली लाई मान्नै पर्छ भालु हरुको पैसा खायो 😃😃😃😃

  • @harikandelkandel1461
    @harikandelkandel1461 Před 2 lety +8

    दीय पछि खाइ हाल्छ नी बीदेस को ठाँउ मा सामान्य चीन जान को आधार मा तेती धेरै पैसा कोसले दीन्छ दाल मा कुछ काला है

  • @MUKUMLUNGONLINETV
    @MUKUMLUNGONLINETV Před 2 lety

    अति राम्रो गजब गरेछ।

  • @nangurung8405
    @nangurung8405 Před 2 lety +2

    त्यो केटा श्याङ्जा को रहिछ छोरनु हुदैन धोके बाजि लाई हामी पनि श्याङ्जा को हो फुल सपोर्ट छ हजुर हरु लाई

  • @subbakanchha1350
    @subbakanchha1350 Před 2 lety +5

    ठिक्क पर्यो साला न बाउ पट्टिको न आमा पट्टिको कहाँ को न कहाँ बार हात्को टागो ले नभेट्ने मान्छे लाई बिस्वास गरेर पैसा खुवाउने लाई ठिक्क पर्यो ।साला लिम्बुनी को दिमाख पछाडी घुचुक्क मा हुन्छ भन्थे ठिक्क पर्यो

  • @maiyasharma2734
    @maiyasharma2734 Před rokem +1

    कुन नेताको छोरो, भतिजो , भन्जो केही हुनु पर्छ । पावर देखाउछ भने

  • @tekale9174
    @tekale9174 Před 2 lety +1

    दुबै जना को भित्री केही न केही सम्बन्ध हुनु पर्छ नत्र तेति धेरै पैसा कसैले दिदैन

  • @NishaSharma-iu1js
    @NishaSharma-iu1js Před 2 lety +5

    बैनी मलाई पनी स्याङजाली ले दिदी बनायेर ठगेको थियो मेरो त ज्वाला बैनी र वाहाँ को टिमले उठाई दिनु भयो होसियर रनु होला सबै दिदी बैनी

  • @chamjungbudhakirat6433

    good job

  • @manrai365
    @manrai365 Před 2 lety +2

    Good ramro vayexa chin jan navaye kina dinu 2 bich kehi thiyo

  • @durgabahadur7769
    @durgabahadur7769 Před 2 lety +1

    नाया मिल्छ बैईनी धई रेरहन नाये पकैमिल्छ कानुने परकृयामा जानुस र गुट टिभीर गङगा मेडम ले धेरै पिडीत लाई हउसला दिलाउनु भाको छ गङगा मेडमलाई सलामछ🥀🙏

  • @kabingurung1583
    @kabingurung1583 Před 2 lety

    Ekdum ramro garexa kto ley .hami lai poni deu na hau sis ali ali😅

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 Před 2 lety +1

    दिदीभाईको नाता जोड्दै आउने मायाको प्रलोभन देखाएर आउने जो कोहिलाई बिश्वास गर्नु हुन्न हिजोआजको समय खराब छ पैसा भन्ने चिज त्यति सजिलो जो कसैलाई दिनु हुन्न ।

  • @rajtamu3749
    @rajtamu3749 Před 2 lety

    Very good garexa

  • @funnyguyzvlog1250
    @funnyguyzvlog1250 Před 2 lety +3

    यीनिहरूको कोखमा दाह्रा हुन्छ । यीनलाई कहिल्यै विश्वास नगर्नु 🙏🙏🙏🙏

  • @bhimagrg2586
    @bhimagrg2586 Před 2 lety

    Very good

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 Před 2 lety +17

    स्याङ्जाली हो नी ठगको त पराकाष्टा नै कटाएछ।

  • @ramrai7511
    @ramrai7511 Před 2 lety +1

    लु गङगा बैनी यो चेली हरुलाइ जसरिनी न्याय दिलाउनु होला है 🙏❤️

  • @rameshthing6851
    @rameshthing6851 Před 2 lety

    गंगा जी good question

  • @sanamlimbu1135
    @sanamlimbu1135 Před 2 lety +3

    काेखमा दारा हुनेलाई भाइ बनाउदा यस्तै हालत हुन्छ,,,

    • @bikramlimbu6741
      @bikramlimbu6741 Před 2 lety

      म त नाख लामो भाको देख्ने साथ दस कोष टाढा भाग्छु

    • @dagyeongk8567
      @dagyeongk8567 Před 2 lety

      @@bikramlimbu6741 ho ho 😆👍

  • @ramjistha4945
    @ramjistha4945 Před 2 lety +3

    आफ्नै धनले आफुलाई नै दुख: दिन्छ !

  • @goregurung7
    @goregurung7 Před rokem

    कुनै बेल मलाई पनि भनेको थियो यो कुरा सान्ति लिम्बु मेरो मिल्ने साथि हो fb tiktok कहिल्यै कहि pabg तिर सान्ति अस्धै मिल्ने साथि हो ❤❤

  • @shivakumarrai9027
    @shivakumarrai9027 Před 2 lety

    Good tv good job

  • @m.pakhrin2847
    @m.pakhrin2847 Před 2 lety +2

    🙏❤🙏
    Ganga Tv
    Hami mataauli haru k vko xetri bahun ko kura ma chipleko 🤦‍♂️🤦‍♂️🤦‍♂️so sad😢😢😢

    • @MrDembe
      @MrDembe Před 2 lety

      Sab bahun kta ko thulo maan le garda ho deko in le🤣

  • @prashnrai1819
    @prashnrai1819 Před rokem

    Good cha Bacha ho

  • @actbenandtomsfriend9813
    @actbenandtomsfriend9813 Před 2 lety +1

    साइप्रसमा कति दुख्ख हुन्छ भोग्नेलाइ मात्र थाहा हुन्छ !यसरी दुख गरेको पैसा किन दिनु भाको दिदी यो दिदिलाइ न्याय दिनु होला

  • @manilimbu3864
    @manilimbu3864 Před 2 lety +2

    मँगोल् हरूका यस्तै सीधा प्राकृति कै कारण कहिले पनि उकासिनु नसकेका हुन्। एउटा फुच्चे समेत ले सजिलै फसाउन सक्ने।

    • @Godgiftnepal
      @Godgiftnepal Před 2 lety +1

      MangoI haru mayaIu dayaIu diIdaar hunxan tehi karan Ie ho aja hamro etihas metiyo

    • @manilimbu3864
      @manilimbu3864 Před 2 lety

      बिडम्बना चाहिं मायाँलु दयालु र दिलदारी हरू सँधै मानवी रूपका चोर, डाका, पापी, हत्यारा, भ्रष्टाचारी राक्षस हरूका चारा मात्र हुनु पर्छ।

  • @ummagar3401
    @ummagar3401 Před 2 lety +4

    आफ्नो परिवार लाई हेर्ने हो कि आरुलाई सर सापटी हुन्छ तर सबै कमाई उसलाई दिनु तिमीनै पागल हो कमसेकम विदेश हिने पछि केहि दिमाग मा बुद्धी त आउनु पर्छ ओइ धेरै थोरै

  • @kamikami9041
    @kamikami9041 Před 2 lety

    Good

  • @harigurung7158
    @harigurung7158 Před 2 lety

    Nepal ma yesto dhamira haru ki sida sada manxe lai sajilo tarika le thagi rahexa plzz aba yesto dhamira ko sadai vari patta saff garnu parxa Ganga sis and good job sis

  • @thirkumar1334
    @thirkumar1334 Před 2 lety

    सारै ठिक गरेछ दिए पछि खानछत good👍️👍️👍️

  • @mayalimbu9366
    @mayalimbu9366 Před 2 lety

    Sarai ramro ghare xa dukha gharnu aayako kta sang ramailo ghardai basne haru

  • @aatryachhetri4987
    @aatryachhetri4987 Před 2 lety

    Kada vandaa kadaa kaarbaHi hos syangjaali Vai laai

  • @dghy7953
    @dghy7953 Před 2 lety

    Ramro deu deu

  • @subbakanchha1350
    @subbakanchha1350 Před 2 lety

    ठिक्क पर्यो

  • @miranmagar8505
    @miranmagar8505 Před 2 lety +1

    नेपाली ले नेपालिलाइ नै हो ठग्न पाउने बिदेशिलाइ त ठग्न हिम्मत हुनु परोनी
    हैट यस्को ट्याक्सिमा हामी पनि एक्चोटी चढेको थिउ धन्न पोइसा माग्नु भ्याएनछ ठग ले

  • @mirakumarirai4112
    @mirakumarirai4112 Před 2 lety

    Ganga miss ko kam lai salute xa

  • @sabnamrai9846
    @sabnamrai9846 Před 2 lety +6

    Hait hami pani Europ baseko 17 barsabhayo ahile samma kasaile didi baini banayera paisa mageko chaina ra diyekopani chaina.afu sahi thik thauma basna saknuparcha. Yo sis ko kura ali biswas lagena.

    • @taratamang7365
      @taratamang7365 Před 2 lety

      अनि आफ्नो त आफ्नो हुदैन अरुलाई भाइ बनाको यो दिदिले रक्सी खाएर झ्याप्प हुन्थिन यिनिहरुको एउटा समूह छ आफ्नो बुद्धिले गु खाको

    • @sabnamrai9846
      @sabnamrai9846 Před 2 lety

      Hait ani ahile ayera royera kehi hudaina. Choreko haina raicha. Afaile diyeko raicha tyo pani 10 hajar euro🙄

  • @rameshthing6851
    @rameshthing6851 Před 2 lety

    अफनो कमाई आफैसंग राख्ने गरौ नेपाली kt हरु

  • @sijanrana4815
    @sijanrana4815 Před 2 lety +2

    keta ramro dekher hola diyeko aafno bhailai t didaina manxele

  • @lawangchakpay8290
    @lawangchakpay8290 Před 2 lety

    Don’t worry not easy to sucking blood 🩸god bless All of you 🙏

  • @kajigajmer4154
    @kajigajmer4154 Před 2 lety

    पैसा लाई राम्रो सङ चिन्नु पर्थ्यो हल्का बिस्वास मा तेति धेरै रकम दिनु तपाइकै गल्ती छ जेहोस पैसा उठाउने प्रयास गर्नुस तेहि राम्रो हुन्छ

  • @bhimkajishrestha5798
    @bhimkajishrestha5798 Před 2 lety

    थिक पर्यो

  • @rahulghising1599
    @rahulghising1599 Před 2 lety +5

    हेर्दै चोरजस्तो रैछ

  • @tbthapamagar5112
    @tbthapamagar5112 Před 2 lety +1

    बिश्वास गर्नुकाे पनि सिमा हुन्छ। यसमा लिने त सरासर गलत नै छ। दिनेकाे पनि धेरै गल्ति छ।

  • @laxmidamale84
    @laxmidamale84 Před 2 lety +1

    Love pareko thiyo ki natra kin tetro poisa diko hola xyaa🤔🤔🤔

  • @rahulghising1599
    @rahulghising1599 Před 2 lety +5

    स्याङजाली हो बिचारगर्नु पर्छ

  • @9422655
    @9422655 Před 2 lety

    Hmmmmm... Waiting for follow-up report, a.k.a. part 2, a.k.a. Cyprus Embezzlement 2.0

  • @daltamang1543
    @daltamang1543 Před 2 lety +2

    यो पैसा खाने भाइ कृपाया अरुको आत्मा लाई कहिले पनि रुवाउनु हुन्न भाइ ।

  • @dhagjimindar8949
    @dhagjimindar8949 Před 2 lety

    हाम्रो बाबु बाजेले आईमाई लाई केटाकेटि(children) को LEVEL मा राखेका थिए । यो हेर्दा ठिकै थियो जस्तो लाग्छ ।

  • @lilbahadurgurung7515
    @lilbahadurgurung7515 Před 2 lety

    न्याय मिलोस छिट्टै

  • @melodyline2541
    @melodyline2541 Před 2 lety +2

    Thatswhy it’s said “Jhapali ra Syanjali sanga...”bujhney lai ishara nai kaafi cha😁suneko thiyena raicha jasto cha.

  • @atengabu7048
    @atengabu7048 Před 2 lety

    हाहाहा.. हेर्नु मन लागेन। हान बादुर रोज्दा भेट्टाएछ। मन त दुख्ला तर यो यो नै हो।

  • @debendralimbu7109
    @debendralimbu7109 Před 2 lety

    ठिक्कै प्रयो....

  • @funentertainment4876
    @funentertainment4876 Před 2 lety +2

    साला स्याङ्जाली फटाहा चोरलाई तुरुन्तै पक्रेर कारवाही गर्न जरुरी छ नत्र यस्ता अरु ठगहरु सल्बलाउन सक्छ र अरु यस्तै धेरै चेलिहरु ठगिरहने क्रम चलिनै रहनेछ त्यसैले चेतना भया: जै नेपाल

  • @purushottamrai8786
    @purushottamrai8786 Před 2 lety +4

    😀😀 Hetttt Limbuni lai daro chakma diye6 chor le.. yetikai chai diyena hola hai..tesari yekohoro paisa dinu nai something is wrong.. 👍

  • @laktusherpa5051
    @laktusherpa5051 Před 2 lety

    Omg sad

  • @sarojrai463
    @sarojrai463 Před 2 lety

    Testai ho kta ko pachi lakda..

  • @Rbn33
    @Rbn33 Před 2 lety +1

    हाम्रो मान्छेको दिमागलाई सलाम नै गर्नुपर्छ।

    • @dolgurung7331
      @dolgurung7331 Před rokem

      झोप्पै बिस्वाश नगर चेली हो किन यो युग्मा पनि अन्जान हुन्छुउ चिप्लो कुरा मा नलाग नेप्ते त छत्तु छ्न अझ कसको बिस्वाश किन ?